बन्धु धेरै धेरै धन्यवाद आफूलाई थाहा भएको कुरा सेयर गर्नुभएकाेमा । तर नेपाल सरकारले लाेहार र कामीलाई छुट्टाछुट्टै जातिका रुपमा अभिलेखीकरण गरेको छ । मधेस मूलका लोहार त छँदैछन् । पहाड र हिमालतिर पनि आफूलाई लोहार जाति भनेर चिनाउने मानिस रहेछन् भन्ने केन्द्रीय तथ्यांक विभागको तथ्यांक हेर्दा अनुमान लगाउन सकिन्छ । तर यसबारे सरकारले स्पष्ट पारेको छैन । यहाँ यो सामग्री तयार पार्न सरकारको आधिकारिक तथ्यांक प्रयोग गरिएको छ ।
❤❤❤❤ good
१नम्बरमा छेत्री भन्दा पत्यार लागेन हिमाली भेगमा छेत्रीको के चाहिँ चिनारी छ?
पुर्ब र मध्य पश्चिम्आन्चल मा छैन हिमाली जिल्ला मा तर सुदुर पस्छिम र कर्णाली को हिमाली भेग मा जति पनि छ।
Ramro xa hai hajur lai hdera
धन्यवाद बन्धु ।
Wow, Magar Rank in the country : 3.
Xetri xetri youga dekhiko desh ko raxak hau hami sabai xetri saririk banawat ma xau hami dami
Thank you dai pahad ko pani. So informative.
Always welcome बन्धु ।
हिमाली मुलको ह्योल्मो भन्ने जाती छुटेको छ,उनिहरुको बासस्थान बस्ती हेलम्बु हो।जानी राखे राम्रो।
लोहार र कामी एउटै हो
नेपाल सरकारले यी दुवैलाई छुट्टाछुट्टै मानेको छ बन्धु ।
Well done
Thank You.
Jay nepal jay mata di 🌻🌼💐💐🙏🙏🙏🇳🇵🇳🇵🧡🧡🙏🙏
जय नेपाल ।
Limbu 6 lac,sherpa 2 lac 50 thousand,
Tamang 4 lac,rai 3 lac 40 thousand, gurung 3 lac ,chettri 15 lac,domai 3 lac 60 thousand, kami 5 lac,sarke 3 lac,aharu jate ko poni vannu parcha.lagbhag janjati
Nepal ma 1 crore 4 lac jatee cha.
लोहार र कामी एउटै जाति हो
है यो हजुरको तत्थ्यांक गलत छ
बन्धु धेरै धेरै धन्यवाद आफूलाई थाहा भएको कुरा सेयर गर्नुभएकाेमा । तर नेपाल सरकारले लाेहार र कामीलाई छुट्टाछुट्टै जातिका रुपमा अभिलेखीकरण गरेको छ । मधेस मूलका लोहार त छँदैछन् । पहाड र हिमालतिर पनि आफूलाई लोहार जाति भनेर चिनाउने मानिस रहेछन् भन्ने केन्द्रीय तथ्यांक विभागको तथ्यांक हेर्दा अनुमान लगाउन सकिन्छ । तर यसबारे सरकारले स्पष्ट पारेको छैन । यहाँ यो सामग्री तयार पार्न सरकारको आधिकारिक तथ्यांक प्रयोग गरिएको छ ।
मिलेन मिलेन मिलेन
के चाहिं मिलेन बन्धु खुलाउनुभएकाे भए हुन्थ्यो नि । यहाँ प्रयोग भएको तथ्यांक नेपाल सरकारकाे हो ।
Tapai le milaunu no😂
Bahun lai 3 vaag garnu porthio ..tarai /pahad/himali .kin duita vaag gareko .....
ब्राह्मण हिमाली जाती भनेर कसले पत्याउछ🤣🤣
@@Tsering942 हिमाली जाती हैन।तर हिमाल मा जनसन्ख्या बढी भयर तेहि भयर हो।
Super I'm Moktan Tamang
हावा भिडियो
kumal jati khoi
Thank you ab pahad ko ni banaunu hi
पहाडको पनि आइसकेको छ बन्धु । पहाडका २० ठूला जाति सर्च गरेर हेर्नुस् है ।
ma chai rai ho hai,🤗
So nice.
Kumal jati khoy
Bhujel magar jatima parxa
हो है बन्धु । तर नेपाल सरकारले घर्ती भुजेललाई छुट्टै जातिकाे मान्यता दिएको छ ।
Thami
सङ्ख्या मिलेन
यहाँ प्रयोग भएको तथ्यांक नेपाल सरकारले तयार पारेको हो बन्धु ।
Nepal sarkar ko sankhya ho yo sir mileko xa
@@pratik11-v7x सही बात ।