जस्तै अर्गानिक मान्छे उस्तै अर्गानिक रचना साह्रै खुशी लाग्यो आज अन्तरबार्तामा देख्न पाइयो म हजुरको क्रेजी फ्यान जाजरकोट देखि हाल दाङ्गबाट सधैझै नछुटाई हेर्ने गर्दछु। धन्यवाद भोजराज सरलाई पनि।
Aahaa kati mitho sis ko gajal ani sappai ramro xa malai ta dherai man paryo hajur ko ajhai pragati hudai jawass sis😘😘😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यबाद ममता लैलै बहिनी अहिले सम्म हामिले तिमीलाई नकारात्मक भाव ले मात्र हेरेका वा सोचेका थियौं। समाजमा विकृती मच्चाउने र युवा पुस्तालाई कामवासना उत्तेजित गराई रहेकी छे भन्ने सोच धेरैको थियो।तर होइन रहेछ।समाज मा केही राम्रो काम पनि गरेकि रहिछौ भन्नेकुरा भोजराज भाई को अन्तरवार्ता बाट थाहा भयो।अझैं अगाडी बढ्दै जाऊ। शुभकामना छ
Thank mamata lai-lai for positive mattress.Good&bad are many.Your video is informative & knowledgeable analysis. Everybody must respect you. Don't be worry for bad& happy for good.Keep it up and go ahead, thank , Me from Pokhara.
🙏❣️❣️सफलताको सुभका मना ममता जि फेेस्बुक मात देखेको थिय अाझ you tube मा देख्दा सारै खुसि लाग्यो र उहाँ का सभ्ध हरु कुरा हरु यक्दम मन प्रछ🎉❤❤ फेस्बुक लाईमा हेरि रहन्छ यक्दम राम्रो विशेष लियर आउनु हुन्छ समान छ हजुर❣️❣️🙏👌👌🌹🌹🌹🎈
अति उत्तम चाख लाग्दो जोसिलो ।आफु स्वयं राम्री अनि कुरा पनि उस्तै ।चोखो नेपाली स्व स्थानीय भाषा बोल्ने लाई मलाई औधी मन पर्छ।तपाईँको उत्तरोत्तर प्रगति, वाक्शक्ति औ प्रेरणा बढ्दै जावस्। ।हजूर नमस्ते शुभकामना। ।ओ३म् शम्। ।
रतिकृयाको वारेमा कबिताले टिकटकमा तहल्का मच्याएको थियो। लकडाउनको समयमा । तपाइको उमेरले यस्तो गजल सुन्दा पत्याउन नै गारो भो । बिलालक्षण प्रतिभालाइ हार्दिक सम्मान छ ।
उहा को ट्यालेन्ट र ऐले को पुस्ता लाइ सम्झाउन सक्ने र ऐले को पुस्ता ले रोजेको रचना हरु खोज्न सक्ने खुबी भएको ममता जि जस्ता सर्जक हरु लाइ म धेरै सम्मान गर्छु
चेतन खुबी वृद्धि होस । स्वाबलंवन र सबल नेपाल का लागी । अवको नेपाल । १. अविभाज्य नेपाल । २. नागरिक सर्बोच्चता सहित राजसंस्था । ३. हिन्दु ( धर्म ) सभ्यता । ४. लोकसम्मत अर्थतन्त्र । ५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।
गजल सिर्जनाकि खानि तथा बिबिध साहित्य प्रतिभाकि भण्डार ममता बहिनिको साहित्यिक यात्राको निरन्तर प्रयासले सफलताको चुलिलाई दुईहातले अङकमाल गरि छिटै चुम्न सकोस हार्दिक शुभकामना ।
sadhai fb ra tik tok maa dekhine /sunine mamata lai aaj you tube maa dekhna paiyo .. khushi laago .ma already mamata ko fb ko friend ho , mamata lai subhakamana keep it up !!!! I m form usa ..
ममता बैनिको कविता , गजल, मुक्तक, कामबासनाका भनाइ र भिडियो सुन्दा हेर्दा मानिसमा हुने कामुक्ता १०० बर्ष पुग्दापनी जोसिलो बनाउने र त्यो बिषयमा जिवित बनाइराख्ने हुन्छ।
जो जडिया छ र जो गजडिया छ र जो टेप्पे छ र जो हाम्रो नेपाल देस मा यस्तै गरि अगाडि बड्ने हो अजैई बिकिर्ती हरु सुदृरिदै जान्छ ममता लै लै मा लागेर ल जय नेपाल् जय युवा सरकार बालेन रबि जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai ramro rachana Sarai ramro bhav kaha bata auxa hajur esto achamma lagdo sapana jaha ek mahila ko pida Pani xa laaj Pani ani ani gahiriera sochne tapai le bachan gareko ko gajal Ka ti sabda haru
आवाज हल्का नाक बोली हो तर धेरै राम्रो शब्द रचना हुन्छ मलाइ एकदमै मन पर्छ है ममता जी को साहित्य TikTok ma पर्या सवै भिडियो हेरिसकेको छु आशा लाग्थो एकदिन इन्टरभिउ हेर्न पाउँ 🥰🥰🥰
लैलै का रचनाका हरेक जवाफ अब मैले दिन् खाेज्ने छु अब म पनि ममताकाे लैलैमा लागेर लेख्न खाेज्दै छु राम्राे कुरा जसकाे लैलैमा लेखे पनि राम्ै हाेनि...राख्न् सक्छाै भने हिर्दयमा राख " राखे सय हजार हाेईन् हुन्छ लाख् लाख्..
सृजना की खानी ममता लाइ धेरै धेरै आशीर्वाद छ ! अझै प्रगति हुदै जावस ! धेरै ज्ञान बर्धक रचना को लागी धन्यवाद छ !
आभारी छु।❤️❤️❤️
कति मिठा मिठा गजल मुक्तक श्रीङ्गार रस मिसाएर रचना गर्नुहुन्छ हजुर लाई धेरै बधाई छ ममता लै लै जि
Sho nice
एकदमै ठुलो फेन म ।
tik tok
facebook
youtub
सबैमा
किशोर सुनुवार 💕💕❤️
Wow mamata g
अब फेसबूका जोडिनुस लै लै जी
आहा कती मीठो कथा गजव लागो यार
मित्र भोजराज जी लाई धेरै समजिरहेको छू
छठ पर्बको सबै लाई सुभकामना !!!
नक्कली भाग्य न्यौपाने लाग्यो ।
फेसबुकमा त गजल सुनेको अनि हेरेको थिए आज अन्तर्बार्ता पनि हेरे खुसि लाग्यो आवाज साथै सबै कुरा मन पर्यो।
वाह, वाह, वाह!!! क्या मुक्तक ममता लै लै को👍- असाध्यै मन पर्यो ।
आहा,सुन्दर सिर्जनाहरूको साथमा औधी मिठो प्रस्तुति सुन्न पाइयो । हार्दिक शुभकामना बहिनी । 🎉🎉
मलाई ममता बैनिको रचना गजल सारै मनपर्छ।सधै सुन्ने गर्छु।धेरै सफल्ताको शुभकामना❤🎉🎉🎉🎊🎊🎊
साहित्यिक यात्रा काे शुभकामना बहिनी निकै उत्कृष्ट प्रतिभा मिठास शब्द राम्रो लाग्याे
आहा हाम्रो रुरु रेसुग्गा को सान हो हाम्री ममता बैनि शब्द को खानी कति मिठा शब्द भन्नू हुन्छ बैनी ले
जस्तै अर्गानिक मान्छे उस्तै अर्गानिक रचना साह्रै खुशी लाग्यो आज अन्तरबार्तामा देख्न पाइयो म हजुरको क्रेजी फ्यान जाजरकोट देखि हाल दाङ्गबाट सधैझै नछुटाई हेर्ने गर्दछु।
धन्यवाद भोजराज सरलाई पनि।
बैनी सब्य ,सालिन ,सरल र निर्दोस लाग्यो।सृजना को निरन्तरता को कामना।
नमस्ते म साउदी बाट हेरिरहेको छु ममता लैलै म्याम काे कथा त म पनि हेरि राख्छु राम्रो लाग्छ
असाध्यै 💘💘राम्रो प्रतिभा कि 🌺🌺खानी ममता लै लै लाई हार्दिक 💖💖बधाई 🙏🙏तथा सफलताको 🌺🌺सुभकामना।
टिकटकमा देखेको थिए आज भिडियो मा पनि हेर्न पाईयो।साहित्य क्षेत्रमा सफलताको धेरै धेरै शुभकामना बैनी ।
ममता लै लैलाई बधाई । जिन्दगी प्रगतिमय बनून् ।।
धेरै राम्रो यो बैनी को टेयलेन्ट लाई मान्छु म ❤❤❤
एकदमै राम्रो अन्तरवार्ता लिई दिनु भयो ममता आर्यल लैलै बहिनी सँग बधाई छ भोजराज सर र ममता बहिनीलाई 👏👏🙏🙏💕💕
जिन्दगीको कठिन समयमा धैर्य राख्नुहोस् । किनकि जतिसुकै अन्धकार भएपनि, त्यसपछि आउने भनेको सूर्य नै हो ।
आहा कति सुन्दर रचना बैनी मलाई नी यस्तै रच्न मन लाग्छ तरजानदिन ।ममता जि नामै गजब छ।
ओहो आज ममता लै लै बैनी को घर देख्न पाउने भए धेरै धेरै धन्यवाद दुबै जनालाई
आहा!!! छुरिको धार भन्दापनी धारिलो अनि कडा भन्दा कडा प्रतुती हजुर । उन्नति र प्रगतिले अझ सिखर चुम्नु शुभकामना छ हजुरलाई🎊🎊
Aaha kati ramro sahitya sirjana badhai x
Nice Mamata
Aahaa kati mitho sis ko gajal ani sappai ramro xa malai ta dherai man paryo hajur ko ajhai pragati hudai jawass sis😘😘😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कति मिठो आवाज❤❤उति सुन्दर
आहा जति सुने पनि धित नमर्ने बहिनी को ती शब्द साहित्य क्षेत्र मा बहिनी को भबिस्य उज्ज्वल छ। सफलता शुभकामना नानी 😍😍
भोज राज सर उहाँ ममता बुहिनी को यो रचना
लेख अनि उहाँका बोल्ने मिठास वाचन मुक्तक कति मिठो आवाज छ । सारै नै मिठो छ ।
भोजराज सर म झापा दमक बाट
धन्यबाद ममता लैलै बहिनी अहिले सम्म हामिले तिमीलाई नकारात्मक भाव ले मात्र हेरेका वा सोचेका थियौं। समाजमा विकृती मच्चाउने र युवा पुस्तालाई कामवासना उत्तेजित गराई रहेकी छे भन्ने सोच धेरैको थियो।तर होइन रहेछ।समाज मा केही राम्रो काम पनि गरेकि रहिछौ भन्नेकुरा भोजराज भाई को अन्तरवार्ता बाट थाहा भयो।अझैं अगाडी बढ्दै जाऊ। शुभकामना छ
अति सुन्दर हजुर को प्रस्तुति मन म इश्पर्सा ले छुयो🌹🌹
Thank mamata lai-lai for positive mattress.Good&bad are many.Your video is informative & knowledgeable analysis. Everybody must respect you. Don't be worry for bad& happy for good.Keep it up and go ahead, thank ,
Me from Pokhara.
वाह, लाजवाफ छौ तिमी ममता, धेरै मायाँ तिमीलाई 😘👍
🙏❣️❣️सफलताको सुभका मना ममता जि फेेस्बुक मात देखेको थिय अाझ you tube मा देख्दा सारै खुसि लाग्यो र उहाँ का सभ्ध हरु कुरा हरु यक्दम मन प्रछ🎉❤❤ फेस्बुक लाईमा हेरि रहन्छ यक्दम राम्रो विशेष लियर आउनु हुन्छ समान छ हजुर❣️❣️🙏👌👌🌹🌹🌹🎈
अति उत्तम चाख लाग्दो जोसिलो ।आफु स्वयं राम्री अनि कुरा पनि उस्तै ।चोखो नेपाली स्व स्थानीय भाषा बोल्ने लाई मलाई औधी मन पर्छ।तपाईँको उत्तरोत्तर प्रगति, वाक्शक्ति औ प्रेरणा बढ्दै जावस्। ।हजूर नमस्ते शुभकामना। ।ओ३म् शम्। ।
Mamata bayniko Rachana parti aabhari xu
नेपाली भासालाई अलि शुद्ध सङ्ग जानेर बुझेर बोल्नु नि भोज राज । SLC पास त हो ? यदि हो भने नेपाली बिसयमा चै ३२ मात्रै हो ?
अस्याधैइ राम्रो अदभूत ममता लैलै
वा वा ममता सारै आनन्द लग्छ लेख रचना हरु सुन्दा म पनि बाल्यकाल्मा खुब लेख्थे आज्काल्त जान्दिन सुन्नु र पढन चही मजा लाग्छ
मुकुन्दे सगै राखेर अन्तरबार्ता लिनुपर्यो यो नानिको
Bahut ramro soch bichar raixa Bainee ko, good luck keep it up🙏
अाहा कति मिठाे रचना सुनौ सुनौ सुनिरहु जस्तो रमाइलो लाग्यो
रतिकृयाको वारेमा कबिताले टिकटकमा तहल्का मच्याएको थियो। लकडाउनको समयमा । तपाइको उमेरले यस्तो गजल सुन्दा पत्याउन नै गारो भो । बिलालक्षण प्रतिभालाइ हार्दिक सम्मान छ ।
साहित्य क्षेत्रमा सफलताको धेरै धेरै शुभकामना……..!तपाइको बोली अनी साहित्यिक शब्दको प्रहारले मुटु नै छोयो बैनी अब्बल साहित्यकार भएको देखन पाइयोस।।।।।।
निकै राम्रो लाग्यो कतारबाट
अनगिन्ती शुभकामनाका लहरहरू
कामुकतामा समेटिएका रहरहरू
श्रृङ्गारिक शब्दरसका भावनामा
पूरा हुन तिम्रा हृदयका मनोकामना !!
कामुक श्रृङ्गारिक : वि पी भट्टराई । 8:53 🎉
U are a realist... Your words speak what your heart says!
प्रतिभाकी खानी ममता लैलैलाई धेरै धेरै माया अनि प्रगतिको कामना ।
La derai badhai xa hjr lai yo man xune marmik sabdha haru le mero aakha ma aasu ko thopa thopa le bijayo akdamai akting hjr ko ❤❤❤❤❤❤
Good jab
उहा को ट्यालेन्ट र ऐले को पुस्ता लाइ सम्झाउन सक्ने र ऐले को पुस्ता ले रोजेको रचना हरु खोज्न सक्ने खुबी भएको ममता जि जस्ता सर्जक हरु लाइ म धेरै सम्मान गर्छु
लोख्दि रैछ्यौ अचम्मका गजल् लैलै नानी ।
शृङ्गार र कामुुकका गजल् छानिछानी ।
युटुबमा सुने तिम्रा राम्रा कुराकानी।
साँच्चै रैछ्यौ ममता त भावनाकी खानी,
शृङ्गार र कामुककी गजलको खानी।
लेख्दै गर गजल् यस्तै बधाई छ नानी।
लेख्दै गर गजल् यस्तै बधाई छ नानी।।
Mamtako rachanama vabana6 tyasaile sunn man lagira6 🙏 👌 ❤️ 💙 💜 💖
You are one of the best writer n lyririst❤. Keep on writing
अत्यान्तै राम्रो मार्मिक छ अझै अघि बढ्दै जानू होला लै लै
चेतन खुबी वृद्धि होस ।
स्वाबलंवन र सबल नेपाल का लागी ।
अवको नेपाल ।
१. अविभाज्य नेपाल ।
२. नागरिक सर्बोच्चता सहित राजसंस्था ।
३. हिन्दु ( धर्म ) सभ्यता ।
४. लोकसम्मत अर्थतन्त्र ।
५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।
गजल सिर्जनाकि खानि तथा बिबिध साहित्य प्रतिभाकि भण्डार ममता बहिनिको साहित्यिक यात्राको निरन्तर प्रयासले सफलताको चुलिलाई दुईहातले अङकमाल गरि छिटै चुम्न सकोस हार्दिक शुभकामना ।
watching from dubai big fan mamata lailai
जिन्दगीमा अनुभव होस या नहोस् सृजनाको खानी हुनुन्छ वहालाइ मेरो सपोर्ट छ❤❤
हिमालजस्तै स्वच्छ सफामन्किधनि हाँसो मुस्कान हिमालझै खुलेरबहकिने ममनकाशब्दले मनैछुन्छ।
TikTok ma kaile Kasi dekheko suneko thiye uha ko Rachana haru yo interview here ajai sunne ichha jago.kasto smooth voice ke hajur ko..wow keep it up
Dherai dherai badhai xa baini mamta ajaj agadi badnu all the best👍
ममता लैलै कामुक कविता मुक्तक हरेक शब्द मिठाे जांगरिलाे जाेस् लाग्छ म प्रायः सुन्छु हेर्छु
sadhai fb ra tik tok maa dekhine /sunine mamata lai aaj you tube maa dekhna paiyo .. khushi laago .ma already mamata ko fb ko friend ho , mamata lai subhakamana keep it up !!!!
I m form usa ..
हो यस्तो भिडियो पो लेउने होत र अनि भाईरल हुने ल ❤❤❤❤❤❤❤
ममता बैनिको कविता , गजल, मुक्तक, कामबासनाका भनाइ र भिडियो सुन्दा हेर्दा मानिसमा हुने कामुक्ता १०० बर्ष पुग्दापनी जोसिलो बनाउने र त्यो बिषयमा जिवित बनाइराख्ने हुन्छ।
यो सायरी अनि गजल जस्तै कति सुन्दर सोर अनि मिठो बोली नमस्ते 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Lvly mamata.....new gen female version laxmi prasad devkota....simple living height thinking......babaal.....
आहा अति नै उत्कृष्ट छ अग्रिम शुभकामना ममता सिस
Dhannebad bani assl charitra man bhayeki nani safalta ko kamana❤❤
धेरै राम्रो छ उहाँको भिडियो हरु सबै ! काठमाडौं बाट हेर्दै छु म
म पढेको छैन। तर पनि आफ्नो पारा ले बुझे धेरै राम्रो लाग्यो। बधाई छ। ❤नमस्ते
युबक जवान देखि अधबैंसे अनि 60 कटेकाे मानछेकाे चेहति चाहाने वालि ममता काे जय हाेस
Sarai man xuni sabdaharu bainilai dherai safaltako suvakamana
धेरै राम्रो छ बैनि धेरै अगाडि बढ्नु है।
जो जडिया छ र जो गजडिया छ र जो टेप्पे छ र जो हाम्रो नेपाल देस मा यस्तै गरि अगाडि बड्ने हो अजैई बिकिर्ती हरु सुदृरिदै जान्छ ममता लै लै मा लागेर ल जय नेपाल् जय युवा सरकार बालेन रबि जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साहित्यका ममता लै लै को प्रया सबै शब्दमा दोहोरो अर्थ लागेको जस्तो लाग्छ जो कि सबै ममता आफैं मा परेको जस्तो छ
Sarai ramro rachana Sarai ramro bhav kaha bata auxa hajur esto achamma lagdo sapana jaha ek mahila ko pida Pani xa laaj Pani ani ani gahiriera sochne tapai le bachan gareko ko gajal Ka ti sabda haru
आवाज हल्का नाक बोली हो
तर धेरै राम्रो शब्द रचना हुन्छ मलाइ एकदमै मन पर्छ है ममता जी को साहित्य TikTok ma पर्या सवै भिडियो हेरिसकेको छु आशा लाग्थो एकदिन इन्टरभिउ हेर्न पाउँ 🥰🥰🥰
Great job
Prstuti ramro xa hai hajurrr....
कडा छिन नि त हाम्री गुल्मेली चेली ममता लै लै यस्तै मेहेनेत गर्दै जानु❤
कामुक साहित्यकारको big fan✋
Soooo beautiful mamata ji i like soooo much baini uha ko voice chai mon xune kabita lai meaching voice i like soooo much mamata ji.
Kati ramro sabada haru man nai sireenga vyo mero tw 🎉❤🎉❤
I really like the literary words. mamta lai lai jis literary journey is successful .i am also waiting from syria
Ekdamai rigth bichar kura haru thaha bhayo
Dhannya bat chha hajur Nani lai😂❤
Ati ramro xa shijana bahini manxe Pani ramari hunuhunxa
मलाई ममता ले ले अवधि मन parcha उसको TH-cam chanel पनी cha है साथी भाई हो
ग़ज़व छ वाह वाह , तीजको कुरा गर्दा खाएको जस्तो हुन्छ
श्रिघारीक कामुक गजल की कबीयत्री लैलै ज्यू शुभकामना
Wow wow so sweet beautiful and sandarbik chha sister ko nice 😍🙏🙏👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️
औधी मिठो प्रस्तुति सुन्न पाइयो । हार्दिक शुभकामना बहिनी
malai mamata man parxa.
मान्छे पनि राम्राे रचना पनि राम्राे ममता लै लै।
लैलै का रचनाका हरेक जवाफ अब मैले दिन् खाेज्ने छु अब म पनि ममताकाे लैलैमा लागेर लेख्न खाेज्दै छु राम्राे कुरा जसकाे लैलैमा लेखे पनि राम्ै हाेनि...राख्न् सक्छाै भने हिर्दयमा राख " राखे सय हजार हाेईन् हुन्छ लाख् लाख्..
बैनी,ममता,तपाई लाई, धन्य ,बाद,छ।
धेरै राम्राे छ good lak
ममता बैनि लाई बधाई छ ल साहित्यको उचाई अझ उज्वल रहोस्
भाेजराज जि काे नाम पनि लै लै राख्ने बेला भाे।
आगामी भविष्यवत दिन हरु सफल हुन भन्दै धेरै शुभकामना ।
Dherai ramro partiva suvakamana baini lai
ममता जि को फेस्बुक अाईदि भेतियन भोजराज जि पिलिज मलाई मिल्छ भने पठाई दिनुन उहाका रचना उन्न उस्सुक भयको छु