मेरो सम्पूर्ण शुभचिन्तक तथा साथीहरुमा मिठो प्रतिक्रियाको लागि हृदय देखि मुरि मुरि धन्यबाद दिन चाहन्छु । आशा छ आउने दिनहरुमा पनि यस्तै माया, सल्लासुझाब र अबस्य साथ दिनु हुनेछ भन्ने म बिस्वता छु धन्यबाद।🙏🙏🙏️🙏🙏
अति नै राम्रो घम्साघम्सी जुहारी गीत छ । अभिनया अति मिलेको छ गीतले मागेको अनुसार छ । यहाँ यो निलो कलरको चोली , कानमा चेप्टे सुन , पैसाको हारी कम्पनी माला लगाउने मोडेल दिदिको अभिनयमा चही अति दम्दार छ । प्रत्येक गीतको शब्दामा उहाको जस्तो रीएक्सन त धेरै कलाकारहरुले दिन सक्दैन ।
क्षणिक चर्चाको लागि के के जाती अपच शब्दहरु प्रयोग गरि बजारमा आईरहेको गितहरुको लागि एउटा उदाहरणीय गित, (छेवार गित) तामाङ सेलो गितमा मलाई यो बर्षकै सर्बोत्कृष्ट लागेउ, सबै चिर परिचित अनुहार, सबै जना प्रति मेरो ठुलो सम्मान, बिषेश प्यारो दाई #Subash मोक्तान र भाउजु #Sashikala मोक्तान / #Babita पाख्रीन लाई ठुलो बधाई, 🤍🙏🏻😊 साथै अपार सफलताको शुभकामना🎉
मेराे देश भुगाेल,भुगाेल माथी बिबिध समुदाय धर्म संस्कार सास्कृतिक भेश भुषा भाषा लिपि यी नै हुन हाेइन,हाम्रो पहिचान!युगाै देखिकाे थाकथलाे उकाली ओराली जिवनकाे कर्ममा,संस्कार सास्कृतिक भन्दा अलग काे हुन सक्छ र?यति राम्रो रिमठिममा तामाङ समुदायकाे छेवारमा मामाले,भान्जालाइ दिएकाे आशीक अनि गाउँ भरिकाे रमाइलाे मान्ने परम्परा,पाहुनालाइ बिदाइ दिने,संस्कार सास्कृतिक कहाँ भुल्न सकिन्छ र माैलिक पहिचान!यति राम्रो समुदायकाे पहिचान माथी एक नश्लवादी चिन्तनले गर्दा बिलाेपीकरणमा लादै गरेकाे अनुभूति, त्यै अनुभूति माथी प्रदेश-१काे नामाकरणले राष्ट्रियतामा गम्भीर प्रश्न उठेकाे छ?राज्यकाे सम्पतिमा राज्य सत्ताले अपनत्व गर्नु नसकनु?अदुरदर्शी संकिर्ण मानसिकताकाे उपच हाे।भन्नूमा कन्जुस्याइँ छैन!अग्रगमतिर जानू पर्नेमा पश्यागमनमा जाँदै /लादै गर्दा कहिले काहीँ त हासाे उठेर आउँछ!देश हाक्ने मान्छे शीत?शब्द संगीत,दुवै गायक ज्यु प्रती नमन,नृत्य कलाकार ज्युहरूलाइ सलाम,सम्पुर्ण उपस्थित,दर्शकश्राेतालाइ मु-मरी धन्यवाद दिन्दै,फ्याफुल्ला!
करीब करीब हामि हाम्रो पहिचान गुमाउने स्थितिमा छौं ,भाषा अनि संस्कार र संस्कृति प्रति हामीलाई कुनै चासो छैन। आधुनिकताको पगरी लगाउने बहानामा आफ्नो रितिथितिलाई बिर्सदै छौं । हप्ताको ५/७ वटा सेलो निस्किने रैछ बजारमा तर कुनैपनि संस्कार र संस्कृतिलाई बचाउने खालको नदेखिनु दु:खद छ। सुबास तामाङ दाईको नाउ त मेरो अक्कले भन्ने गीत धेरै गुनगुनाउने गीत मध्यको मेरो एउटा गीत। आज तामाङ समाजमा छेवार कसरी गरिन्छ भनेर भुलिसकेका तामाङ समुदायलाई झकझकाउने भिडियो सहितको मिठो गीत देख्दा सुखद अनुभुती भयो। सुबास दाईलाई हार्दिक बधाई तथा शुभकामना 💛
धेरै दिन देखी यो सेलो गीत को प्रतीक्षा मा बसेको थियो बल्ल आज हेर्न र सुन्न पाइयो।सारै खुसी लाग्यो।तामाङ सेलो भिडियो हरु मध्य सबै भन्दा धेरै प्रसिद्ध कलाकार हरुले नृत्य गरेको यही सेलो होला सायद त्यसमाथि गाउँको सिन वाउ ! सारै रमाइलो लाग्यो। मलाई त एकदमै मन पर्यो है यस टीम भित्रका सम्पूर्ण जनालाई धेरै धेरै धन्यवाद। LASSO FYAFULLA 🙏🙏🙏🙏 SAKTAN JYABADANBA MULA HAI🙏🙏
सेलो गीत भनेको यस्तो पो हुनु पर्छ जति सुने नि सुनिरहु जस्तो।। तेहि माथि तामाङ हस्ति कलाकारहरुको बबाल acting. you guys are awesome thank you all entire team for this beautiful song.
तामाङ जातिको संस्कारको एक अभिन्न र महत्त्वपूर्ण पाटो #छेवर संस्कारलाई उत्कृष्ट शब्द, संगित, स्वर अनि जिवन्त भिडियो मार्फत हामीमाझ पस्कनु भएकोमा वैरागी आस्याङ अनि Subash ज्योज्योलाई हृदयदेखि नै धन्यवाद!! यो उत्कृष्ट मौलिक तामाङ छेवर सेलो ह्वाईले ऐतिहासिक भ्युज रेकर्ड कायम गरोस्.. शुभकामना!!💐💐💐
मलाई साह्रै मन पर्ने तमाङ सेलो गीत अनि घम्साघम्सी जुहारी । निलो चोली लाउने दिदिको अभिनय त एकदम खतर्नाक डर लाग्दो छ । कति मिलाएर गीतको तालमा अभिनय गर्नु भएकोछ । साह्रै राम्रो छ ।
आहा, सारै राम्रो । मलाई सारै मन पर्छ तामाङ सेलोका भाका हरु। सानै देखि तामाङ सेलोमा नाच्ने गर्थे। I Really I love this song...best wishes all of you 😍😍😍
Dherai din paxi man chitta vujne nepali tamang selo geet sunna payo aja dherai ramro lagyo... badhai xa sabai jana lai ra ma ajay syangtan daju lai dherai dhanyabad din chahanxu yo mitho geet lai yo rup ma tayar garnu bhako ma
गित सङ्गीत त जस्तो गाएनी हुन्छ जुनै प्रकार को गाए हुन्छ तर आफ्नो सस्कृती परम्परा झल्काउने खालको भएसि सिधै मन छुन्छ । गित अनि भिडियो को सबै भन्दा राम्रो पक्षनै हाम्रो कला सस्कृती दुरुस्तै उतारेको छ । अलिकती क्यामेरा दुइटाको दुइटा क्वालिटी नमिलेको होकि जस्तो मात्र छ अरुत सुपर ब्लास्टिङ सुवास दाइ लगाएत टिम लाई बधाइ तथा शुभकामना
Maile dherai nai kureko git yo yo geet balla aaja youtube kholda vete asti upload garnu vayexa hajurharulai dherai dherai dhanyabaad yeti mitho ani ramro geet nikalnu vakoma ❣️😘😘😘
मेरो सम्पूर्ण शुभचिन्तक तथा साथीहरुमा मिठो प्रतिक्रियाको लागि हृदय देखि मुरि मुरि धन्यबाद दिन चाहन्छु । आशा छ आउने दिनहरुमा पनि यस्तै माया, सल्लासुझाब र अबस्य साथ दिनु हुनेछ भन्ने म बिस्वता छु धन्यबाद।🙏🙏🙏️🙏🙏
X
A
Az
6
अति नै राम्रो घम्साघम्सी जुहारी गीत छ । अभिनया अति मिलेको छ गीतले मागेको अनुसार छ । यहाँ यो निलो कलरको चोली , कानमा चेप्टे सुन , पैसाको हारी कम्पनी माला लगाउने मोडेल दिदिको अभिनयमा चही अति दम्दार छ । प्रत्येक गीतको शब्दामा उहाको जस्तो रीएक्सन त धेरै कलाकारहरुले दिन सक्दैन ।
क्षणिक चर्चाको लागि के के जाती अपच शब्दहरु प्रयोग गरि बजारमा आईरहेको गितहरुको लागि एउटा उदाहरणीय गित, (छेवार गित) तामाङ सेलो गितमा मलाई यो बर्षकै सर्बोत्कृष्ट लागेउ, सबै चिर परिचित अनुहार, सबै जना प्रति मेरो ठुलो सम्मान, बिषेश प्यारो दाई #Subash मोक्तान र भाउजु #Sashikala मोक्तान / #Babita पाख्रीन लाई ठुलो बधाई, 🤍🙏🏻😊
साथै अपार सफलताको शुभकामना🎉
Am agree with your thoughts sir
Congratulations to you all
its Proud of you all 😊
Nice Cultural Song
I love tamang and tamang culture 🥰
Pradeep ji ko chai mani fan ho hai
kasto ramro kura garnu vako wow u r real artist /
malai man pareu geet hamro tamang geet
Tq so much vai mitho comment ko lagi
@@Subhash_Tamang welcome dear dai
हुन लाई म छेत्री को छोरा तर तामाङ गित असाध्य राम्रो लाग्छ ❤❤ करोड क्लब को शुभकामना ❤❤❤❤
Hoina hola 😅
#Niranjali Lama लाई भिडियो मा नदेखिएको ले भिडियो नै कस्तो कस्तो feeling भैरहेको छ हाउ (तरकारी मा नुन नलागे जस्तो)😂। anyway nice song n video👌❤️.
घर पश्चिम भएनि तामाङ्ग सेलो अति मन पर्यो हो ।
धेरै राम्रो गीत भिडियो बनेको छ ज्यो ज्यो हार्दिक बधाई
Hi
एकदम राम्रो छ भिडियो ,यसरी नै तामाङ्ग कलाकारहरु एक भएर काम गर्यो भने अरु कुनै नेपालीमा भन्दा कम हुदैन,यसरी नै अगाडि बढनुपर्छ बधाई छ सम्पुर्ण टिमलाई !
मेराे देश भुगाेल,भुगाेल माथी बिबिध समुदाय धर्म संस्कार सास्कृतिक भेश भुषा भाषा लिपि यी नै हुन हाेइन,हाम्रो पहिचान!युगाै देखिकाे थाकथलाे उकाली ओराली जिवनकाे कर्ममा,संस्कार सास्कृतिक भन्दा अलग काे हुन सक्छ र?यति राम्रो रिमठिममा तामाङ समुदायकाे छेवारमा मामाले,भान्जालाइ दिएकाे आशीक अनि गाउँ भरिकाे रमाइलाे मान्ने परम्परा,पाहुनालाइ बिदाइ दिने,संस्कार सास्कृतिक कहाँ भुल्न सकिन्छ र माैलिक पहिचान!यति राम्रो समुदायकाे पहिचान माथी एक नश्लवादी चिन्तनले गर्दा बिलाेपीकरणमा लादै गरेकाे अनुभूति, त्यै अनुभूति माथी प्रदेश-१काे नामाकरणले राष्ट्रियतामा गम्भीर प्रश्न उठेकाे छ?राज्यकाे सम्पतिमा राज्य सत्ताले अपनत्व गर्नु नसकनु?अदुरदर्शी संकिर्ण मानसिकताकाे उपच हाे।भन्नूमा कन्जुस्याइँ छैन!अग्रगमतिर जानू पर्नेमा पश्यागमनमा जाँदै /लादै गर्दा कहिले काहीँ त हासाे उठेर आउँछ!देश हाक्ने मान्छे शीत?शब्द संगीत,दुवै गायक ज्यु प्रती नमन,नृत्य कलाकार ज्युहरूलाइ सलाम,सम्पुर्ण उपस्थित,दर्शकश्राेतालाइ मु-मरी धन्यवाद दिन्दै,फ्याफुल्ला!
सारैई राम्रो नेपाली पाेसाक हजुर लासाे🙏🙏🙏👌💕👈️🌷✍️✍️✍️✍️🎇🎇
करीब करीब हामि हाम्रो पहिचान गुमाउने स्थितिमा छौं ,भाषा अनि संस्कार र संस्कृति प्रति हामीलाई कुनै चासो छैन।
आधुनिकताको पगरी लगाउने बहानामा आफ्नो रितिथितिलाई बिर्सदै छौं ।
हप्ताको ५/७ वटा सेलो निस्किने रैछ बजारमा तर कुनैपनि संस्कार र संस्कृतिलाई बचाउने खालको नदेखिनु दु:खद छ।
सुबास तामाङ दाईको नाउ त मेरो अक्कले भन्ने गीत धेरै गुनगुनाउने गीत मध्यको मेरो एउटा गीत।
आज तामाङ समाजमा छेवार कसरी गरिन्छ भनेर भुलिसकेका तामाङ समुदायलाई झकझकाउने भिडियो सहितको मिठो गीत देख्दा सुखद अनुभुती भयो।
सुबास दाईलाई हार्दिक बधाई तथा शुभकामना 💛
धन्यवाद आले❤️❤️ येस्तै माया पाइ राखौ
ल्हास्सो फ्याफुल्ला 🙏
ज्याबा मुला व्हाई 👍️🙏
धेरै दिन देखी यो सेलो गीत को प्रतीक्षा मा बसेको थियो बल्ल आज हेर्न र सुन्न पाइयो।सारै खुसी लाग्यो।तामाङ सेलो भिडियो हरु मध्य सबै भन्दा धेरै प्रसिद्ध कलाकार हरुले नृत्य गरेको यही सेलो होला सायद त्यसमाथि गाउँको सिन वाउ ! सारै रमाइलो लाग्यो। मलाई त एकदमै मन पर्यो है यस टीम भित्रका सम्पूर्ण जनालाई धेरै धेरै धन्यवाद। LASSO FYAFULLA 🙏🙏🙏🙏 SAKTAN JYABADANBA MULA HAI🙏🙏
वाह गज्जब,। सबै जना प्रगतिको पथमा अग्रसर रहीरहोस् ।
तामाङको मौलिकता झल्काउने सेलो
अत्तिनै राम्रो लाग्यो तामाङ सेलो
👌👌👌👌👍️👍️👍️👍️🌹🌹
आहा हाम्रो संस्कृति साच्चै राम्रो ❤️🙏
तामाङ को रितिरिवाज आनुसर सबै कुरा को पारि पाक्क गीत बनेको छ गीत को शब्द देखि पहिरन , आनि कलाकार , अवाज सब कुरा 100%
तामाङ सेलो जास्तो राम्रो मन छुने गित अरु लाग्दैन मलाई 👌👌😘🙏
धेरै मेहनत गर्नु भा छ दाजुभाइ त्यो त हामीलाई था छ आज बिमोचनमा जो देखें राम्रो छ शुभकामना सम्पूर्ण युनिटलाई ।
Manish Bayakoti yoghikx👋🏼👌👌👌👌🤞✌🖖💪👈❤❤💜💘💛💙💚💔❣💖💕💝💞💗💗💜💜❤❤💘💛💛💛💙💙💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💕💖💕💕💖💖💖💖💖💖💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💞💞💞💞💗💗❤💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💚💙💛💝💝💝💝💝💝💝💝💝💝💝💝❤❤❤❤❤❤💜❤💜💜💜💜💜❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💜❤❤❤👈💚💚💖💛💕💝💞💜💗💘❤
@@manishnepal8574 w😚 Sweet Home ✨
🏠❤🏠💃💛🏃🎶🎶
😚 Sweet Home ✨
🏠❤🏠💃💛🏃🎶🎶
😚 Sweet Home ✨
🏠❤🏠💃💛🏃🎶🎶
😚 Sweet Home ✨
🏠❤🏠💃💛🏃🎶🎶
😚 Sweet Home ✨
🏠❤🏠💃💛🏃🎶🎶
😚 Sweet Home ✨
🏠❤🏠💃💛🏃🎶🎶
🚙💨🚦🚗🚕🚓
🚙💨🚦🚗🚕🚓
😚 Sweet Home ✨
🏠❤🏠💃💛🏃🎶🎶
☁😊☁☁😊☁😁☁
☁😊☁☁😊☁☁☁
☁😊😊😊😊☁😊☁
☁😊☁☁😊☁😊☁
☁😊☁☁😊☁😊☁
💤💤💤💤💤
☁☁☁💤☁
☁☁💤☁☁
☁💤☁☁☁
💤💤💤💤💤
☁ Sleepy ☁
💤💤💤💤💤
☁☁☁💤☁
☁☁💤☁☁
☁💤☁☁☁
💤💤💤💤💤
☁ Sleepy ☁
💤💤💤💤💤
☁☁☁💤☁
☁☁💤☁☁
☁💤☁☁☁
💤💤💤💤💤
☁ Sleepy ☁
☁😊☁☁😊☁😁☁
☁😊☁☁😊☁☁☁
☁😊😊😊😊☁😊☁
☁😊☁☁😊☁😊☁
☁😊☁☁😊☁😊☁
💤💤💤💤💤
☁☁☁💤☁
☁☁💤☁☁
☁💤☁☁☁
💤💤💤💤💤
☁ Sleepy ☁
💤💤💤💤💤
☁☁☁💤☁
☁☁💤☁☁
☁💤☁☁☁
💤💤💤💤💤
☁ Sleepy ☁
💤💤💤💤💤
☁☁☁💤☁
☁☁💤☁☁
☁💤☁☁☁
💤💤💤💤💤
☁ Sleepy ☁
💤💤💤💤💤
☁☁☁💤☁
☁☁💤☁☁
☁💤☁☁☁
💤💤💤💤💤
☁ Sleepy ☁
P.
Ip
आजय स्याङतन सम्धी को होला होइ! अच्म्म कै भिडियो हुने अहिले तामाङ गीति भिडियो को निर्देशन मा चही न 1 है! 👉️👌👌👌
धेरै समय देखि कुरेर बसिरहेको थियोे । यो गितको लागि फाईनली अाज भेटियो खुसि लागियो nice song
0
यो गीतलाई अझै तामाङ भासामा गाइदिनुभाको भय सुन सुगन्ध हुन्थ्यो कि।
सेलो गीत भनेको यस्तो पो हुनु पर्छ
जति सुने नि सुनिरहु जस्तो।।
तेहि माथि तामाङ हस्ति कलाकारहरुको बबाल acting.
you guys are awesome thank you all entire team for this beautiful song.
तामाङ भाषा तामाङ सङ्स्कार आहा तामाङ हुनु पनि गर्व लग्ने ल्हास्सो फ्याफुल्ला बेनान कलाकार ज्योज्यो आले नाना आङा र्हङ्नी सक्तन 💞
सह्रै राम्रो गीत 👌..स्यजी होइ तामाङ 👏
Sherai
Susmita Bomzan lama waw Kati Ramro Hamro Sanskrit
आहा कदे जेबा ह्यङ्ला रिमठिम😘
दामी मुला होइ मजा हाजी हुररर 💃💃🕺
Purai tamang vasa ko geet gaunu paryo....
तामाङ जातिको संस्कारको एक अभिन्न र महत्त्वपूर्ण पाटो #छेवर संस्कारलाई उत्कृष्ट शब्द, संगित, स्वर अनि जिवन्त भिडियो मार्फत हामीमाझ पस्कनु भएकोमा वैरागी आस्याङ अनि Subash ज्योज्योलाई हृदयदेखि नै धन्यवाद!!
यो उत्कृष्ट मौलिक तामाङ छेवर सेलो ह्वाईले ऐतिहासिक भ्युज रेकर्ड कायम गरोस्.. शुभकामना!!💐💐💐
हृम ठिम अनुसार्को छेवार गित धेरै राम्रो बनेकोछ शुभकामना सम्पुर्णमा !!💝💝🌹🌹
Pll
P
Please
P
plpp
धेरै राम्रो बनेको छ तामाङ रिमठिम अनुसार को छेवार गित आउने दिन हरुमा पनि एस्तै र अझै राम्रो होस बधाई अनि सुभ-कामाना ।।
धन्यवाद हजुर
Ramro lagyo song ma chai tiktok ma lastai maan parera aako👍👍🙏🏻dami dami ngolo,ngolsyo haru🙏🏻
दामी छ तामाङ सेलो 💞💞🙏
मलाई साह्रै मन पर्ने तमाङ सेलो गीत अनि घम्साघम्सी जुहारी । निलो चोली लाउने दिदिको अभिनय त एकदम खतर्नाक डर लाग्दो छ । कति मिलाएर गीतको तालमा अभिनय गर्नु भएकोछ । साह्रै राम्रो छ ।
This video and voice.song really beaut ...fulllll I love you miss you 💗💗💗💗💗💗💗
Chettri ko chora bhaye pani tamang geet sarei man parcha malai daily sunchu 💕💝🇳🇵
आहा, सारै राम्रो । मलाई सारै मन पर्छ तामाङ सेलोका भाका हरु। सानै देखि तामाङ सेलोमा नाच्ने गर्थे। I Really I love this song...best wishes all of you 😍😍😍
Aha gade jyaba hoi
मौलिकता बोकेको यथार्थमा आधारित सेलो गीत ❤❤
Dherai din paxi man chitta vujne nepali tamang selo geet sunna payo aja dherai ramro lagyo... badhai xa sabai jana lai ra ma ajay syangtan daju lai dherai dhanyabad din chahanxu yo mitho geet lai yo rup ma tayar garnu bhako ma
राम्रो गित फेरिफेरि पनि यस्तै यस्तै प्रस्तुतिहरु लिएर आउनु होल धन्यवाद ।
तामाङ मौलिक गीत धेरै धेरै राम्रो छ हाम्रो ❤️❤️❤️ सबैले माया गर्दिनु होला🙏🙏🙏
3
7myu7m83cr32 w03 2xxpxq0112x
Knu.8m.u ho8oi.khu3l4l33v4908iii75 6n6
गित सङ्गीत त जस्तो गाएनी हुन्छ जुनै प्रकार को गाए हुन्छ तर आफ्नो सस्कृती परम्परा झल्काउने खालको भएसि सिधै मन छुन्छ । गित अनि भिडियो को सबै भन्दा राम्रो पक्षनै हाम्रो कला सस्कृती दुरुस्तै उतारेको छ । अलिकती क्यामेरा दुइटाको दुइटा क्वालिटी नमिलेको होकि जस्तो मात्र छ अरुत सुपर ब्लास्टिङ सुवास दाइ लगाएत टिम लाई बधाइ तथा शुभकामना
Tq so much vai
Q
ramri tamangnii haru sabai 😍😍😍
Very nice video song 👃👃👃 overall very good.
धेरै राम्रो लग्यो 👌👌👌👌😘😘😘😘😘😘😘😍😍😍😍
लस्सो फ्यफुल्ल । तामाङ सेलो गित अनि म्युजिक भिडियो धेरै राम्रो छ ।
Nice geet❤
Ma newar vayeni tamang ko gauma hurkeko manxe tamang geet sundai ayeko
Maile dherai nai kureko git yo yo geet balla aaja youtube kholda vete asti upload garnu vayexa hajurharulai dherai dherai dhanyabaad yeti mitho ani ramro geet nikalnu vakoma ❣️😘😘😘
Tq so much hajur
proud to be tamang when i listen my own culture song lots of love 😘
Qp
@@rinamiss8632 y
Nepalisanga
@@rinamiss8632 O vii I
Fg😂😂🎉 fgty ureuëng kni😅jjj
wow malaii man parne song ayo hai Fast cmnt दोल्खा सैलुङ बिनोद घिसिङ nepal
tq vai
W.c dai
q0
धेरै रमाइलो सेलाे,हाे,सबै टिमलाई धनयबाद
❤❤❤❤❤
धेरै राम्रो गीत .. भान्जी saina lama को नृत्य झन राम्रो
dherai nai ramro utkrista tamang xewar geet...love it from sindhupalchok theto
Derae ramro❤❤❤❤❤❤🎉🎉🎉🎉
नानीहरू त धेरै राम्रो पो लग्यो 😜😛😝👌👌👌👌😘😍😍
🙏🙏🙏🙏💜💜💜
म तामाङ नभए पनि, i love taman selo song very much.. i wish i would have born on tamang family...
clock.
@@gomaale7661
????
Dherai ramro chha
ह्याङ्ला रिम्ठिम ला ह्वाई ज्याबा डान्बा♥️♥️♥️♥️♥️♥️♥️👏👏👏👏👏👏👏🎶🎶🎶
एकदम राम्रो गीत र भिडियो 👏👏👏Congratulations whole team
Among of language in NEPAL I love only tamang selo because it has v beautiful meaning
Sarai ramro lageu
स्याजी सम्दी स्याजी 👍️🌹🙏
राम्रो लाग्यो गीत
E
@@kumarilama440 and
@@kumarilama440 0
Git vaneko ta yestopo hunuparxa typical nepali culture ,dress .💕💕love it
हुर 👌👌👌💔💔हुर जिएल्के 💓💓💓👌👌👌💔💔💔साची होई 👌👌👌👌💔💔💔💔💖💖💓💓💓🌿धेरै 💓💓रमाइलो 💓💓💓💓हम्रो 👌👌💔💔सेलो 👌👌👌जोवारी 👌👌👌👌👌👌🙏धेरै धेरै 👌👌💔💔💔💔💖💖💖🌿🌿सुभकामना 👌👌👌💔💔💔हजुर 🙏🙏हरु 👌👌💔टिमलाई 💓💓💓💓👌👌💔💔💔
👌👌🌺🙏🙏✊💅💅
सारै मिठो गित ...त्यही माथि भिडियोको त कुरै नगरम ...!✌️✌️✌️✌️✌️✌️👌👌👌👌👌
Yangile kada diyo😁😍
One of the best selo & chhewar geet 😅🙏🙏❤️💕🥰
D
Tamang song..👍👍tamangni maichang👌👌🥰🥰😘
करिब करिब १ बर्ष पछिको पर्खाइमा मीठो गित सुन्न पाइयो सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏
धेरै राम्रो बनेको छ
My favourite Tamang selo
🥰🥰🥰
Beautiful song video
geet ko video herdai garda tamang hunu ma proud feel garne haru yeta🖐️🥰
दामी छ 👌👌👌👍️
आहा कति राम्रो तामाङ डम्फुरे सेलो गीत।
Ah hoi Syajihoi syajihoi 🤪
ystae mitho mithoo git banaudae grnu best of luck hjur hrulae ❤️ जय तामाङ सेलो🙏💟
Jyaba whai, jyaba video.
Nice video song🤗😘😍
Aati ramro lageu 😍😍😍😍😍
Dami cha
Wow dherai ramroxa selo song
Dherai man paryo subash sathi n team
Tamang Best song जत्ती सुन्यो उत्ती सुन्न मन लाग्ने।
धेरै राम्रो 👌👌👌👌👍️👏👏👏👏
Saarai mitho chha chhewar song
गर्व गर्छु म तामाङ हुनुमा ❤️
Beautiful song Subash jyo
Lhasso fyafulla jyeba mula chu tamang tamba wai om jyo ale nana angha aasyang agi 💯🍾🍾🙏🙏
हुन त म क्षेत्री हुन यो गीत नसुनि निन्द्रा आउदैन
धेरै राम्रो छ।बधाई छ सम्पुर्ण टिमलाई
Dami xa dai superduper hit Tamang selo song👌👍😘