अमेरिकामा ठुलो हिमपात, कैयौं राज्यमा संकटकाल घोषणा | जनजीबन अस्तब्यस्त, नदी, ताल र झरनाहरु पनि जमे !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น • 51

  • @rabindrakadel4356
    @rabindrakadel4356 2 วันที่ผ่านมา +2

    यस्तो ठाउँ नि बिकास ले आकाश छोएको छ। स्वर्ग जस्तो देश नेपाल लुटेरा ले सके ।

  • @muktiregmi4508
    @muktiregmi4508 2 วันที่ผ่านมา +1

    राम सर यो सबै पग्लिएर गएपछि मात्रै सहजता हुने हो ।

  • @GopalPanta-e5p
    @GopalPanta-e5p วันที่ผ่านมา

    मजाले हेरियो त्यहाँ आउन नपाए पनि धन्यबाद रामप्रसाद जि।

  • @prajinashakya6198
    @prajinashakya6198 วันที่ผ่านมา

    तपाइ द्वारा अमेरिकाको अवस्था बुज्न पाएकोमा तपाइ लाइ धन्यबाद छ।नेपालमा पनि आजै बिहान मंगलबार ६:५२ बजे भुकम्प आएको छ ,साढे एक मिनेट जति हल्लायो कुनै छ्यतिको बिवरण आएको छैन र नहोस् पनि।

  • @puspashakya9003
    @puspashakya9003 วันที่ผ่านมา

    Thanks for sharing for us. Love from Nepal kathmandu

  • @deorai5152
    @deorai5152 2 วันที่ผ่านมา

    Thank you very much my intimate Ram Prasad Khanal jee for updating heavy snowfall in USA.

  • @JayaNarayanBhusal2
    @JayaNarayanBhusal2 2 วันที่ผ่านมา

    GOOD INFORMATIVE VIDEO DAI. kUNAI DIN TYAHAKA GHAR HARU NI DEKHAUNU HOLA LA.

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  2 วันที่ผ่านมา

    कृपया हाम्रो यो TH-cam Channel लाई Subscribe गरिदिएर हामीलाई तपाईंसँग जोडीन मद्दत गरिदिनुहुन सादर अनुरोध गर्दछु ।

    • @Dipsangamingff
      @Dipsangamingff 2 วันที่ผ่านมา

      बिस्नू खनाल कता हुनुहुन्छ र धेरै भो भेटघाट नभएको उहाँसंग वाइज ईन्टरनेस्नल देखि छुटेको। लौन रामप्रसाद खनाल सर अमेरिकन भयर भङराङभुङरूङ नभनूँ न पिलिज रामप्रसाद खनाल सर टेक इट इजि सर

  • @बिप्लवप्रतीक
    @बिप्लवप्रतीक 2 วันที่ผ่านมา

    पुरै हेरे राम सर आनन्द लाग्यो तर निकै जोखिम पनि लाग्यो ! टेक केयर

  • @minkarki6719
    @minkarki6719 2 วันที่ผ่านมา

    लौन तहस महस पो पारेछ ! चिसो बाट जोगिनु है दाजै 😊🙏

  • @IndiraRajbhandari
    @IndiraRajbhandari วันที่ผ่านมา

    Thank you sir

  • @Dipsangamingff
    @Dipsangamingff 2 วันที่ผ่านมา

    रामप्रसाद खनाल सर त्यहाँबाट भङराङभुङरूङ मात्र नभननुस ड्राइभिङ गर्दा अलि होसियारी सावधानी अपनाउन ड्राइभिङ गर्नु हल्ला ल, Take care yourself, all the best.

  • @kritikapal2546
    @kritikapal2546 วันที่ผ่านมา

    Namskar sir

  • @harisanjel4574
    @harisanjel4574 วันที่ผ่านมา

    हैट कति बाक्लाे हिउँ परेछ।

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  2 วันที่ผ่านมา

    यदी तपाईंलाई हाम्रा गीत संगीत, भिडियोहरु मन पर्छ भने कृपया हाम्रो यो TH-cam Channel लाई Subscribe गरिदिएर हामीलाई तपाईंसँग जोडीन मद्दत गरिदिनुहुन सादर अनुरोध गर्दछु । तपाईं हामी सबैको जय होस ।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 วันที่ผ่านมา

    समाचार पाइयो खुसि लाग्यो

  • @rajarijal441
    @rajarijal441 2 วันที่ผ่านมา

    दाजु राम्रो मान्छे जति जम्मै अमेरिकामा गएर छिमेकी बनाउने अनि हामी नेपालमा के गरेर बस्ने त्यस्तो भएन नि त सबै नेपालमा बस्नुपर्

    • @bhushanshrestha2732
      @bhushanshrestha2732 2 วันที่ผ่านมา

      सहि भन्नू भयो । आज देशमा कि त कर ले बस्न्ने बस्छन् कि रहरले ( एक हिसाब ले बाध्यता भने पनि होला ) बस्ने हरु बस्छन् । यहि भएर देशमा जो टाठा बाठा अमेरिका युरोप बलिया बाङ्गा खाडि मलेसिया लाटो को देशमा खै के प्रधानमन्त्री भन्थे म ।

  • @santiregmi9866
    @santiregmi9866 2 วันที่ผ่านมา

    ❤हरीॐ ❤🎉❤🎉

  • @dilli8able
    @dilli8able 2 วันที่ผ่านมา

    Sir aafno khyal garnu hola

  • @बिप्लवप्रतीक
    @बिप्लवप्रतीक 2 วันที่ผ่านมา

    यता काठमाडौमा पनि निकै चिसो बढी रहेको छ ।

    • @raisandeb3568
      @raisandeb3568 2 วันที่ผ่านมา

      Americana hiu paryo tesaile ktm ma jado vayeko hola

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 2 วันที่ผ่านมา

    take care dear sir.❤❤

  • @yojanasubba7374
    @yojanasubba7374 2 วันที่ผ่านมา

    Wow

  • @purnakunwar-je9st
    @purnakunwar-je9st วันที่ผ่านมา

    america त america भैसक्यो अब नेपाल लाई पनि बनाउने समय आयको छ प्रदेशियका नेपाली ले पनि नेपाल बनाउने दाइत्वो बोध गर्नुपर्छ देश सकिन लायो सस्कार इतिहास सबै सकिन लायो।प्राकृतिक बिपत्ति सङ सुरछित भयर बस्नुहोला।

  • @Onhis2022
    @Onhis2022 วันที่ผ่านมา

    Educated manche haru sabai America, Australia, Canada, Europe palayan vaisakyo afnu future banouna lai, ani Nepal 🇳🇵 ma chai baki raheko buda budi brida haru bacha haru ani te nalayak brastachari neta haru matra rahane awastha xa, ani kasari banxa ta desh, kasari hunxa bikash,kos le garne? Eakdam dukha ko kura😢.

  • @shree5821
    @shree5821 2 วันที่ผ่านมา

    Yeta Nepalma chai hiu herna Daman ki ta Phulchoki daudinu pareko awastha chha 😊 take care Ram sir !

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 2 วันที่ผ่านมา

    होसियार हुनु होला हजुरहरु

  • @deurali3
    @deurali3 2 วันที่ผ่านมา

    यता दुबईमा त चिसो निकै बढेको छ , यस्तै पाराले यता पनि हिउँ पर्ला जस्तो छ नि हजुर

  • @shreeramsubedi7293
    @shreeramsubedi7293 วันที่ผ่านมา

    Hamra lok dohori singer American hunu prya xa.

  • @swarajthapa5798
    @swarajthapa5798 2 วันที่ผ่านมา

    Afu chahi california ko 70F weather chill gardai

  • @arunkc9617
    @arunkc9617 วันที่ผ่านมา

    हरे त्यो बेलाको दोहोरी सम्राट, पत्रकार । नेटेभी का दोहिरी का न्वारानकर्ता।

  • @saraSara-nx6zq
    @saraSara-nx6zq 14 ชั่วโมงที่ผ่านมา

    10f भए अझै मजा हुने थियो। Trump को तातेको दिमाग केही ठण्डा हुने थियो कि🤣😜!

  • @yangjikoyelley9033
    @yangjikoyelley9033 2 วันที่ผ่านมา

    ajja daraie paercha hola

  • @tulsisharma9808
    @tulsisharma9808 วันที่ผ่านมา

    Marihate gari Jane desh ko habigat

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l 2 วันที่ผ่านมา

    Be safe

  • @kedarbista1542
    @kedarbista1542 2 วันที่ผ่านมา

    😂 हिउँ परेकाे आफ्नै मुलुककाे बेडबाट देख्न पाउँदा ओैधि खुसि लाग्याे । समय रातकाे १०.३९ बजे ।

  • @janakshrestha5930
    @janakshrestha5930 2 วันที่ผ่านมา

    नेपालि त रमाउथे हजुर चै कति डराउनु भएको

  • @KamalaPandey-ws8te
    @KamalaPandey-ws8te 13 ชั่วโมงที่ผ่านมา

    Pani parer hiu jamne hoki tusaro girer hiu jamma hune ho maile janna mn layo

  • @Mrknowall_re
    @Mrknowall_re 2 วันที่ผ่านมา

    अब युबट्युब सुरु हेा???

  • @ashokgurung8739
    @ashokgurung8739 2 วันที่ผ่านมา

    🙏🙏🙏❤❤❤😒😒✅✅🎉🇺🇲🇧🇹

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  2 วันที่ผ่านมา

    th-cam.com/video/z7WjX02DYSg/w-d-xo.html

  • @UttamKhadka-v1h
    @UttamKhadka-v1h วันที่ผ่านมา

    Daju nepal aaunus'i Don't like america'''

  • @arrobacaarrobaca7305
    @arrobacaarrobaca7305 2 วันที่ผ่านมา

    Kasto ramako yo bro

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  2 วันที่ผ่านมา

    अमेरिकामा हिजो देखी शुरु भएको एक दशक यताकै सबै भन्दा ठुलो हिउँदे आँधी र हिउँका कारण अहिले सम्म ४ जनाको ज्यान गयो, दर्जनौं ब्यक्तिहरु घाइते, ६ करोड भन्दा बढी मानिस प्रभाबित
    www.nepalmother.com/2025/01/blog-post_68.html

  • @shivachettri3192
    @shivachettri3192 22 ชั่วโมงที่ผ่านมา

    American ma garmi hundaina rr sabai thaw yatai hw

  • @dipendrasapkota1874
    @dipendrasapkota1874 18 ชั่วโมงที่ผ่านมา

    Arakako Desh ma basera kina kina. ??? Lajjaspad..Arakako Desh timro kasari. ??Bikera jiudai mareko Ek praani...!!!

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  2 วันที่ผ่านมา

    www.nepalmother.com/2025/01/blog-post_6.html