Thank u mirolink movie media. मेरा आदरणीय बाजे 'बुवा दिदी बहिनी दाजु भाइ को तिहार भैलो हेर्न पाउदा खुशी लाग्यो ।तादै बाट भय पनि सबैलाई साइनो अनुसार नमन।
धन्यवाद भोजराज थापा जिलाइ आज मेरो गाउँ दाङ को देउखुरीमा गएर हाम्रो जुन भैलो कारेक्रमको केही भिडियो देखाइ दिनु भो अत्यान्तै खुशिलाग्यो र हामीहरुले पुराना कल्चरहरु जोगाउन प्रत्नगरी राखेको छौ यसै गरि फेरि पनि हाम्रो रिति रिवाज अनि सस्कृतिलाइ जोगाउन कोसिस गर्दै छौ र गर्ने छौ।यस्मा हजुरलाइ धेरै धेरै धन्यवाद (म अहिले हाल माल्दिप बाट ).........
पाँच बर्ष पछि ह्रेदै छु म , आफ्नो बाल्यकाल र जवान हुदाको गाउघर झल्झल्ती सम्झदै छु ।धन्यबाद सम्पुर्ण कला संस्कृती प्रेमी नेपाली बन्धु बान्धव हरुमा 🌹🕉️🇳🇵
मगर समाज सम्पूर्ण दाजुभाइ दिदीबहिनी मा विशेष धन्यवाद यसैगरी आफ्नो कला लाई माया गर्नु भएको मा मलाई पनि पुरानो भैलो मन पर्छ मेरो ठेगाना कपिलवस्तु हाल साउदी बाट पहाड घर गुल्मी
सबै जनालाई बधाई छ।मलाई पनि डिईजेय बजायर देउसाे र भैलाे खेलेकाे फिट्टिक्कै मन परदैना ।तयसै ले तेयस्ता डिईजे मा देउसाे र भैलाे खेल्ने टाेलि लाई मैलेत दान र दक्षिणा दिनैमनलाग्दैना।अाज खुसि लागेयाे याे भिडियाे तयार पार्ने पत्रकार भाई भाजराज लाई पनि धन्नेबाद छ ।म अहिले कुबेतबाट हेरदै छु ।
हाम्रो संस्कृति परम्परा बचाउ अति राम्रो युवा युवती लाई ज्ञान दिनु पर्छ धर्म परिवर्तन ले देशको मौलिक संस्कृति परम्परा जातीय परम्परा हराउदै छ धर्म परिवर्तन बन्द गरौ इसाई बनाउन बन्न बन्द गरौ नेपाली मौलिक परम्परा बचाउ हात जोडि बिन्ति
Vilo ramro xa voj raj sir tihar ko suvakamana sabai lai, ani corona pani sakiyaxa mask ra samjik duri vid vad dhekhera corona lago vane sarkar lai dos dinu la sabijana lea ani upchar gardinxa jana chetana navako des nepal matra ho
पश्चिमेलि संस्कृत ले गाजिए को संस्कृति पहिले को देउसी भैलो कति रमाइलो हुन्थ्यो तिज अहिले बिग्री सक्यो !कामकारबाहीमा ल्याउनु पर्छ संस्कृति बिगार्ने व्यक्ति ,कलाकार ,नेता सबैलाई कामकारबाहि गर्नु पर्छ
अरे यार दाइ असली भैलो यो न भन्नू न यो देउसी भैलोको पनि आ आफ्नै सस्कार हुन्छ ! पुर्खाउ पुर्खा देखि चलीआएको रिति तर सबैको आ आफ्नो सस्कार हुन्छ ! नाचो आ आफ्नै जातिय अनुसा हुन्छ! मलाई लागिरहेको छ! यो मगर गुरुङहरुको नाच हो! हाम्रो तिर पैसरु नाच हो जो पुर्खा देखि चली आएको! म छेत्री हु है!
Bastabikma Nepali haruko ritiriwaj r saskirti vaneko yahi ho malai dherai man paryo, r aba dekhi dj ma vaili ko nauma model dans garne harulai hami sabai nepali harule bahiskar garnu parxa
संस्कृतिका धनी मगरहरुको देउसी भैलोको भिडियो हेरेर आफुलाई मगर भएकोमा गर्व लागेर आयो जय मगरात
Thank u mirolink movie media. मेरा आदरणीय बाजे 'बुवा दिदी बहिनी दाजु भाइ को तिहार भैलो हेर्न पाउदा खुशी लाग्यो ।तादै बाट भय पनि सबैलाई साइनो अनुसार नमन।
मलाई अहिले गाउँमा भएको
आभास भाछ ❤❤❤❤❤
Khushi lagyo mero buw ra mamako yad aayo❤❤❤❤
एक दम राम्रो छ ल बधाई छ सबै जना लाई
मेरै ठाउको नाच। आफ्नो भेषभुषा सहित सस्कृती र सस्कार बचाउन तलिन पुर्ख्यौली समूह को अति रमाइलो देउसिभैलो कार्यक्रम रोचक अनि सन्देशमुलक छ !
कतार देखि हेर्दै छु दाजु!!
सार्है याद गाउँ घर दाजु भैलो हेर्दा
हजुरहरुको नाच हेरेर घरको याद आयो सारै रमईलो लगयो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दान्गको देउखुरीलाई सैल्युट गरे है यो हो नि हाम्रो सॉस्कृतिको जगेर्न गर्ने भनेको सबैलाई नमन नमन नमन ।
म बागलुङगे हु तर उहा हरुको बिचर कला सस्कृति हेरेर म पोनि उतै बसाइँसराइ गरुम जस्तो लाग्यो। वाउ.....
हाम्रो संस्कृतिलाई जोगाउनु पर्छ ।
sarei dami x
Kanxi Magar nice
@@lalbahadurmagar436 o
धन्यवाद भोजराज थापा जिलाइ आज मेरो गाउँ दाङ को देउखुरीमा गएर हाम्रो जुन भैलो कारेक्रमको केही भिडियो देखाइ दिनु भो अत्यान्तै खुशिलाग्यो र हामीहरुले पुराना कल्चरहरु जोगाउन प्रत्नगरी राखेको छौ यसै गरि फेरि पनि हाम्रो रिति रिवाज अनि सस्कृतिलाइ जोगाउन कोसिस गर्दै छौ र गर्ने छौ।यस्मा हजुरलाइ धेरै धेरै धन्यवाद (म अहिले हाल माल्दिप बाट ).........
धेरै खुसी लाग्यो संस्कृति लाई बचाउन लागि परेको मा धन्यबाद
धेरै 2 धन्याबाद माइकोलिंङ मीडिया लाई खुसी लायो आफ्नो संस्कृति हेर्न पाउदा म आज💐८३💐 महीना भयो नेपाल बाहिर छू
Good bhojraj ji bhailo herda gauko yad aayo
पाँच बर्ष पछि ह्रेदै छु म , आफ्नो बाल्यकाल र जवान हुदाको गाउघर झल्झल्ती सम्झदै छु ।धन्यबाद सम्पुर्ण कला संस्कृती प्रेमी नेपाली बन्धु बान्धव हरुमा 🌹🕉️🇳🇵
राम्रो एकदमै राम्रो छ आफ्नो संस्कृती जोगाउन पर्छ म मुम्बई देखी हेर्दै छु
.syabas Bhai syabas aafno kalara saskirti jogaunu bhaneko pahilo desbhaktiho
Dhannebad Sabai sathi harulai
देरै राम्रो लागेयो गाथे यो हो नी हामी नेपालीको तिहार खुसी लागेयो
अाहा सार्हैरमाईलो लागो देउसि भैलो मान्छे मरेर गयपनि धर्म क्रम लाई मार्नु हुदैन सबैजनालाई धेरै धेरै धन्यावाद छ सफल्ताको शुभकामनाछ
Jaba jaba yasto kala saskari ra saskritik vailo dekhxu. Aakha baat aasu aaihalxa.dhanyabad sampurna lai tihar ko vhuvkamana.
सार्है खुसी रमाईलो लाग्यो अनि पुराना दिन अनि साथीहरुको धेरै याद आयो सर म कतारबाट
मगर समाज सम्पूर्ण दाजुभाइ दिदीबहिनी मा विशेष धन्यवाद यसैगरी आफ्नो कला लाई माया गर्नु भएको मा मलाई पनि पुरानो भैलो मन पर्छ मेरो ठेगाना कपिलवस्तु हाल साउदी बाट पहाड घर गुल्मी
Real nachari vailo....malai mero balyakal yaad aayo...gaunko..yaad.. before 20yrs..
भोज राज सर मलाई तपाईको सबै काम मन प्रदछ
धेरै राम्रो मौलिकतामा झल्किने भैलो खेल्ने सम्पूर्णलाई सुदूरपश्चिमको दार्चुलाबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
Dherai ramro bichar ho hjr haruko
सबै जनालाई बधाई छ।मलाई पनि डिईजेय बजायर देउसाे र भैलाे खेलेकाे फिट्टिक्कै मन परदैना ।तयसै ले तेयस्ता डिईजे मा देउसाे र भैलाे खेल्ने टाेलि लाई मैलेत दान र दक्षिणा दिनैमनलाग्दैना।अाज खुसि लागेयाे याे भिडियाे तयार पार्ने पत्रकार भाई भाजराज लाई पनि धन्नेबाद छ ।म अहिले कुबेतबाट हेरदै छु ।
अति राम्रो रिति रिवाज miss you all टिम🌷🌷🌷🌷
अाहा धेरै रमाइलो दामी सबै तिम लाई बधाई छ जय नेपाल
हाम्रो संस्कृति परम्परा बचाउ अति राम्रो युवा युवती लाई ज्ञान दिनु पर्छ धर्म परिवर्तन ले देशको मौलिक संस्कृति परम्परा जातीय परम्परा हराउदै छ धर्म परिवर्तन बन्द गरौ इसाई बनाउन बन्न बन्द गरौ नेपाली मौलिक परम्परा बचाउ हात जोडि बिन्ति
हाम्रो मगरईतिहासकाे पुरानो सस्कृति पुर्खालि जाेगाउनु नै राम्रो हाे सबैजनामिलेर अाफ्नाे भेषभुषापहिचान जाेगाउनु पर्छ
यकदमै रमाईलो भैलो पुराना दिन हरुको याद आयो👭👭👭👭👭👭👭👭👭👭👭👭👭👭👭👭
ओहो कति रमाइलो हुन्छ तर यो साल नाच्न पाइन अर्को साल आउने छु पुर्ख्योली नाच जोगाउनु पर्छ ठाँउ फरक भए पनि आफ्नो ठाँउ बस्तीमा यसरी नै जोगाउ जय मगरत
2022 I'm watching 👀 ##my contry culture is very nice iam so very proud feell love ❤ you Nepal 🇳🇵
धेरै राम्रो हामिले हाम्रो धर्म सस्कृती र परम्परा बिर्सनु हुदैन योपो होत हाम्रो पुर्खाले खेल्दै आएको भैलो
Wow Kati ramro bhailo yo honi ta Nepal ko saskriti vaneko congratulations all team and maicro link daju Lai best off lock
kasto raamro saskiti aaha daami lago da hjr le aaja mero man ko kura nai pura garnu bhayo happy tihar
जय मगर सम्मान गर्छु आफ्नो सस्किर्ती जोगाउनु भाको मा र धन्यवाद बात पनि भन्नू चाहान्छु माइक्रो मुभी मिडिया लाई
हाम्रो दाङको भैलो अति राम्रो छ |
यहिनैहो नेपालीको पहिचान सर
Hamro saskriti bhaneko yo ho ni khusi lagyo aaja purano yad aayo
हाम्रो पहिले को सस्किर्ती लाई बचाउनु पर्छ लोव हुदैइ गैइको छ कतैइ पहे हाम्रो गाउँ मा धेरैइ राम्रो छ हैइ म इन्दिआ को चेन्नै देखि हेर्दैइ छु
अति राम्रो हाम्रो,देउखुरि
Saharai ramro xa j hosh gaumai bhayeko mahasush bhayo dhanyabad bhojraj jyu...
Thanks bhojo raj thapa ji yo honi voilo hamro tihar ma 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Woww real deusi vailo yo po nach dherai ramro lagyo
हाम्रो सस्कार बचाई राख्नु खोजेको मा धन्यवाद हजुरहरुलाई 🙋♀️👌🙋♀️🙋♂️👩👧👦👩👦👦👩👧👦👩👦👦👩👧👦👩👦👦👩👦👦👩👦👦
धेरै राम्रो छ
यो मगर जातीय लोक प्रिय कार्यक्रम इन्द्रेणी स्टुडियोमा मार्फत प्रसारण गरिनु उत्कृष्ट देखिन्छ/ भोजराज थापा भाइ लाई अनुरोध छ
Good borohjr
Vilo ramro xa voj raj sir tihar ko suvakamana sabai lai, ani corona pani sakiyaxa mask ra samjik duri vid vad dhekhera corona lago vane sarkar lai dos dinu la sabijana lea ani upchar gardinxa jana chetana navako des nepal matra ho
यो होनि भैलि भनेको परम्परा
दामी छ
यो भिडियो हेरेपछी बल्ल तिहार आएको जस्तो लाग्यौ
Yo honi ta deusi voilo keep it up 👍 👍
हेप्पी दिपावलि सबै जनालाई दिपावलिको सुभकामना
Hamro desh ko sanskriti kati dherai agadibadisakyo yesto deusi bhailo dekhi hpy tihar chiso beer samma😀
पश्चिमेलि संस्कृत ले गाजिए को संस्कृति
पहिले को देउसी भैलो कति रमाइलो हुन्थ्यो तिज
अहिले बिग्री सक्यो !कामकारबाहीमा ल्याउनु पर्छ संस्कृति बिगार्ने व्यक्ति ,कलाकार ,नेता सबैलाई कामकारबाहि गर्नु पर्छ
ओ हो यो होनि सस्कृती झल्काउने देउसी भैलो
आह हाम्रो गाउ
Wow wow wow super wonderful all the best
Good and congratulation all team...
सहि हाे राम्रो लागेयाे हामराे ठाउकाे भैलाे हेरदा
Ati ramro kala sascriti mero ucha samman 6.yhi ho hamro sampati, khusi ra gaurab.From Tx USA.
Wow Great job
Dherai dherai ramailo bhailo
Wow kati ramro yo po hota bhailo bhaneko..👏
Dami xa tihar video
Hami magar haruko kala sanskriiti sabai ramailo
उत्कृष्ट भैलो
राम्रो
ma pani estai bhailo kheleko ho sano ma ! ahile dherai yad aaunxa ! tara bides ma xu ahile !
Yasto po ho ta vailo vaneko aajaa ❤️❤️👌👌
अाहा कति राम्रो छ ल
Malaini manpreyo yar astai ramailo lagcha ani namskar bhoj raj sir happy tihar
India bata ho sir ramroxa
good sis 👍
अरे यार दाइ असली भैलो यो न भन्नू न यो देउसी भैलोको पनि आ आफ्नै सस्कार हुन्छ ! पुर्खाउ पुर्खा देखि चलीआएको रिति तर सबैको आ आफ्नो सस्कार हुन्छ ! नाचो आ आफ्नै जातिय अनुसा हुन्छ! मलाई लागिरहेको छ! यो मगर गुरुङहरुको नाच हो! हाम्रो तिर पैसरु नाच हो जो पुर्खा देखि चली आएको! म छेत्री हु है!
Good job
Aaha ramailo lageyo bigatka pall haru yed ayoo ma doha Qatar bata herdai 6u
Sabai le yestaii gare ta ramro huntho
Wow dami x ma france bata herdai xu nice hoi vailo teeeemmm
धेरै राम्रो बधाई छ
Malai ni yo nacha akdam man parxa
यो हो असल भैलो
Sarai ramailo lagyo
Himro saskirti ra sanskar jogaununai himro karbay ho jay magrata jay mgr
🙇♀️🙇♀️🙇♀️👏👏👏👏 🙏🙏🙏झोर्ले 🙏🙏 है लाफा 🙋♂️🙋♂️🙋♂️हो
Ye ta hamro gauko bhoile kari ramro hai bhoj raja ji lahi dhanbada
kasto yad aayo mo malaysia bat bhojraj bhai tq bhai
Ati ramro
Yo Magar culture ho ramro xa
yo honi ta bhailo sarai ramro
Really really awesome...
ramailo vailo
Ek dam ramro xa
Bastabikma Nepali haruko ritiriwaj r saskirti vaneko yahi ho malai dherai man paryo, r aba dekhi dj ma vaili ko nauma model dans garne harulai hami sabai nepali harule bahiskar garnu parxa
Salam chha
Good job & we must save our cultur