डा. सुरेन्द्र केसी र डा. सुन्दरमणि दिक्षितबीच गजवको छलफल || BIGYA SANGA BAHAS || SPACE 4K TELEVISION

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น • 86

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 ปีที่แล้ว +18

    दुबै डा. लाई नमन 🙏 डा. भिमार्जुन सङको बहस सुन्न मन छ. धन्यवाद

  • @mrrambhattarai
    @mrrambhattarai 10 หลายเดือนก่อน +1

    respected Dr sundamani dixit ji Dr Surendra kc ji

  • @rabindradahal7418
    @rabindradahal7418 ปีที่แล้ว +4

    राम्रो छलफल भएको मा आआफ्नो क्षेत्र का प्रख्यात हस्तिहरु दुबै जनालाई धन्यवाद छ। यसै क्रममा एउटा जिज्ञासा राख्ने अनुमति चाहान्छु। प्राय बोलिचालि मा चिकित्सक लाई सम्मान गरेर नै होला Doctor साब भन्ने गरिएको पाईन्छ। Doctor को सम्बोधन नै सम्मानजनक सुचक हुनुपर्ने हो। साहेब बाट छोटकरि रुप लिएर साब भएको हुनुपर्छ। भारत को हिन्दी भाषि प्रदेशहरु मुख्यतया बिहार र उत्तर प्रदेश मा आधिकारिक प्रशासनिक पदहरूमा आशिन उच्च ओहदामा कार्यरत अधिकृतहरुलाई सयौं वर्ष पुरानो चलन हो कि साहेब भनेर सम्बोधन गर्ने परम्परा। यो अंग्रेजहरु ले भारत मा शासन गरे देखि नै चलि आएको हो। अर्थात अंग्रेज अधिकृतहरुलाई सर्वसाधारण भारतियहरु ले आफ्नो बोलिचालि मा साहेब भन्थे। पछि गएर साहेब भनेर बोलिने चलन सबै क्षेत्रहरु मा फैलिएर गयो। सन 1947 मा भारत स्वतन्त्र भए पछि अंग्रेजी प्रभावित आधुनिक शैक्षिक प्रणाली स्वतन्त्र भारत मा क्रमश स्थापना हुंदै गयो र सर्वसाधारण भारतीय जनता का सन्तानहरूले पनि आधुनिक शिक्षा प्रणालीबाट बिभिन्न बिधामा बिधालय देखि उच्च शिक्षा हासिल गर्ने अबसर पांउदै गए। त्यसरि उत्पादित जनशक्तिहरु भारत भित्रै बिभिन्न क्षेत्रहरूमा कार्यरत भए र भारतीय समाज मा साहेब को रुपमा स्थापित भए। हिन्दी भाषा को यो साहेब शब्द पनि क्रमश क्रमश नेपाल सजिलै प्रबेश गर्यो। हिन्दी भाषि बिहार र उत्तर प्रदेश नै नेपाल को मुख्य दक्षिण सिमाना रहेको र ति दुवै प्रदेशहरु बाट नेपाल मा रोजगारी र ब्यापार गर्न भनेर धेरै संख्यामा हिन्दी भाषिहरु नेपाल को तराई मा आएर बस्न थाले। यो राणा शासन को चन्द्र शमसेर काल खण्डमा सम्भवत शुरु भयो होला भन्ने मेरो अस्पष्ट बुझाई छ, हुनसक्छ म गलत छु, यो बिषय ईतिहांसकारहरुको जिम्मा। नेपाल भित्र यसरि बिस्तारै बिस्तारै साहेब शब्द ले सम्मानजनक सुचक को रुपमा आफुलाई चिनांउदै लग्यो। तर फेरि साहेबनि शब्द चै त्यति सारो सुनिँदैन। साहेब शब्द त पुरुष वाचक शब्द छ। हुनसक्छ तत्कालीन समयमा पढेलेखेकाहरु बढि पुरुषहरू नै भएको ले गर्दा साहेब शब्द मात्र प्रयोग मा आयो उता भारत मा पनि र नेपाल मा पनि। तर अहिले स्थिति मा आमुल परिवर्तन आइसकेको छ। पढ्ने लेख्ने काम अब पुरुषहरूको मात्र रहेन। अब धेरै जसो क्षेत्रमा महिला र पुरुष को उल्लेखनीय योगदान छ र यो क्रम निरन्तर बढदो छ। अब साहेब मात्र भन्न मिलेन होला साहेबनि पनि भन्नु पर्ने अबस्था आइसकेको छ। तर भनिएको पाईदैन । जस्तो न्यायाधिश लाई नेपाल भित्र औपचारिक रुपमा श्रीमान भनिन्छ, राष्ट्रपति शब्द नै भयो आदि । यस्ता खाले सम्बोधनहरु कता कता नमिलेको नै हो कि जस्तो लाग्छ। तसर्थ भाषा शास्त्रिहरु र सम्बन्धित निकायहरूले सोच्नुपर्ने देखिन्छ। बिदेश मा मात्र Doctor भनिन्छ औपचारिक रुपमा। अनौपचारिक रुपमा त बोलिचालि मा Doc मात्र पनि भनिन्छ र Doc उच्चारण सुन्ने Doctor ले आफु अपमानित भएको महसुस गर्दैनन। यहाँ नेपाल मा सुन्ने (चिकित्सकहरू) र भन्ने सर्वसाधारणहरुलाई एक प्रकारको बानि नै लागि सकेको अबस्था छ Doctor साहेब र अहिले आएर छोटकरि रुप Doctor साब भनेर सम्बोधन गरिने परंपरा। नेपाल चिकित्सक संघ केन्द्र ले पनि यो सम्बोधन शब्द मा खासै ध्यान दिएको देखिंदैन। उनिहरु आफै पनि सानै हुँदा देखि नै यस्तो सम्बोधन मा बानि परि सकेर होला। पछि ठुलो भए पढेलेखे आफै चिकित्सक भए अनि आफैलाई Doctor साहेब वा Doctor साब को सम्बोधन सुने। अर्थात बानि परिसक्यो लत बसि सक्यो। अब त कुनै बिरामि ले वा उसको आफन्त ले Doctor मात्र भनेर सम्बोधन गरिदियो भने Doctor रिसाउलान भन्ने डर छ कतै अपमान पो भयो कि भनेर। नेपाल भित्र नेपालीहरु ले Doctor भनेर सम्बोधन गर्नुपर्ने दिन निकट छ जस्तो लाग्दैन। तर अंग्रेजी भाषि मुलुकहरु मा Doctor मात्र भनेर सम्बोधन गरिन्छ र यो सम्बोधनलाई अपमानजनक ठानिंदैन। यो Comment पढनेहरु सम्बन्धित सबै आदरणीय जनसमुदायहरू बाट प्रतिक्रिया को अपेक्षा छ।

  • @keshavupreti120
    @keshavupreti120 ปีที่แล้ว

    dr साब लास्टम सप्प्राइज dr सुदर साब लाई ,मिठो लाग्यो यो प्रस्तुति

  • @santushrestha6839
    @santushrestha6839 ปีที่แล้ว

    बाफ्रे यस्तो पो कार्यक्रम त सलाम Dr साब हरुलाइ 🙏

  • @laxmanchaulagain7376
    @laxmanchaulagain7376 ปีที่แล้ว

    डा. सा हजुर लाई नमन गर्दछु यक चाेटी हजुर ले राज ज्ञानेन्द्र लाई पनि अन्तर वार्ता लिनु भयाे भने हाम्राे अहाे भाग्य हुने छ सर देश मा देखिय काृ विकराल परिस्थीती ती ले आम युवा आज देश मा भविस्य देखदैनन् र इ दल र याे वेवस्था ले देश आज हरि कंगाल वनयाे के अब हामी नाथुराम गाेड्से वन्नु पर्ने हाे सर र वन्न पनि तयार छौ

  • @ramkc5371
    @ramkc5371 ปีที่แล้ว +2

    सारै राम्रा विद्वान दुबै जना डाक्टर ज्यूहरूलाई ह्रदय देखि जयनेपाल को न्यानोअविवादन

  • @samtamu
    @samtamu ปีที่แล้ว +1

    एस्तो राम्रो कार्यक्रम बनाउनु भएकोमा तपाईंहरूलाई धेरै धेरै धन्यवाद । राम्रा मान्छेहरुको कुरै राम्रो , सुनुसुनु लाग्ने ।

  • @surendralingdam3787
    @surendralingdam3787 ปีที่แล้ว

    बहस सुनिन.. तर यो कर्यक्रमको लागी hats off & सेवारो डा.साहेब 👍🙏👍🙏

  • @kedarkarki4136
    @kedarkarki4136 ปีที่แล้ว

    ढिलो भइसकेको छ । अब छिटै देशका प्राज्ञिक व्यक्तिको भेला गरी , देश समृद्धिको विशिष्ट साझा नीति तयार गरेर अभियान चलाउनको लागि हार्दिक अनुरोध छ ।

  • @JamesBasnet-b3b
    @JamesBasnet-b3b ปีที่แล้ว +1

    यो हो नि त तरिका😍 मज्जा आयो र केही इतिहास का कुरा पनि बुझ्न पाइयो❤️✌️🙏

  • @hhemcpgn1886
    @hhemcpgn1886 ปีที่แล้ว

    नेपाली कांग्रेसका पुराना नेता कुल बहादुर गुरुङको अन्तरवार्ता राख्नु पर्यो डा‍. सुरेन्द्र केसी ज्यु ! उनी झलनाथ खनाल, सुबास नेम्बाङ्ग जस्ता नेताहरुलाई पढाएका गुरु हुन, अनि नेपाललाई गणतन्त्र घोषणा गर्ने सभामुख समेत हुन । अहिले नेपाली कांग्रेसका जिवित नेता मध्ये सबैभन्दा निष्ठावान नेता कुल बहादुर गुरुङको अन्तरवार्ता सबै नेपाली जनताको चासोको विषय हो । यो अन्तरवार्ता छिट्टै आओस भन्ने अपेक्षा छ ।

  • @madhavkhatri7809
    @madhavkhatri7809 ปีที่แล้ว

    दुबै डा.साब ज्यु लाई धेरै धेरै धन्यवाद।
    सिके लाल सँगको बहस सुन्न मन छ डा. साब।

  • @kapilsapkota638
    @kapilsapkota638 ปีที่แล้ว

    सरहरूमा नम्म नम्सकार छ। अब 10 बिज्ञ्यहरूकाे एउटा टिम बनाई सहि पाटी छानी त्याे पाटीलाई ईस्कुलिङ्ग गर्नु पर्याे सर र याे अहिलेकाे आवसेक्ता पनि हाे।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanogaucharan
    @sanogaucharan ปีที่แล้ว +4

    Amazing interview 👏. Very informative and learnt alot about Dr's history of Nepal

  • @sukralama5959
    @sukralama5959 ปีที่แล้ว

    Grate interview 🙏🙏

  • @bishalbshah
    @bishalbshah ปีที่แล้ว

    साह्रै राम्रो लाग्यो आजको कार्यक्रम। यस्तो कार्यक्रमको अभिलेख राखिनु पर्छ। So honored to watch/see this interview. (Ohio, USA)

  • @keshavupreti120
    @keshavupreti120 ปีที่แล้ว

    dr सुरेन्द्र सर !!!हजुरले येस्तै येस्तै अनुभबी ब्याक्तित्व लाई समाबेस गर्नु होला , र नेपालको राजनितिक मात्र होइन ,बिस्वको पुरानो सभ्यता रसियन ,युरोपियन ,अमेरिकन ,चिनिया ,क्याथोलिक ,माया ,सिन्धु,इत्यादी सबै सभ्याता को पनि विशेष सत्य तथ्य खुलासा गर्नु होला र विश्व भु राजनितिक अहिले चलेको शीत युद्ध या हुन लागेको विश्व युद्ध को पनि खुलेर प्रस्न गर्नु होला ,हामी जान्न इच्छुक छौ,,,

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว

    सबै डाक्टरहरु डा दिक्षित जस्तो सरल र मनका धनि दयालु भइदिएको भए मलाई लाग्छ ५०% बिरामी सजिलै स्वास्थ्य लाभ गरेर कम खर्चमा उपचार पाउथे

  • @madanpandey4772
    @madanpandey4772 ปีที่แล้ว +1

    दुबै डा. साबहरुमा हार्दिक नमन🙏।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 ปีที่แล้ว

    Thanks both drs today we need to go about president system in nepal please

  • @rameshadhikari9310
    @rameshadhikari9310 ปีที่แล้ว

    Both Dr. Great ❤️🇳🇵🇳🇵

  • @nirajanshahi5580
    @nirajanshahi5580 ปีที่แล้ว

    Both are respected person🙏🙏

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 ปีที่แล้ว

    Both of great man ❤

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 ปีที่แล้ว

    Great interview love to watch ❤

  • @sushilsubba1190
    @sushilsubba1190 ปีที่แล้ว

    मलाई मन पर्ने दुबैजना डाक्टर साबलाई🙏🙏🙏

  • @Supriyamagar.123
    @Supriyamagar.123 ปีที่แล้ว

    Wow Dr sir 2 Dubai lai Hardik badai aja Nepal 2 lejent seppch suna Nepali ho ok matra pachhi Nepali pachhu taunuparla ok I salut great Dr sir haru lai godbless

  • @ajaybudhathoki2562
    @ajaybudhathoki2562 ปีที่แล้ว

    Wonderful interview. Very interesting n informative. Thank you 🙏 ❤both of you Dr. Saab.

  • @bhimbhandari3640
    @bhimbhandari3640 ปีที่แล้ว

    दुबईजना डा साबलाई नमन छ

  • @raghumaharjan4505
    @raghumaharjan4505 ปีที่แล้ว

    Both are the great person

  • @shantirai398
    @shantirai398 ปีที่แล้ว

    डाक्टर साहेब दुई जना नै एमाले पार्टी का हुनुहुन्छ बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि भए हुने थियो हजुर।

  • @lekhrana
    @lekhrana ปีที่แล้ว

    रमाइलो लाग्यो

  • @narayanbhatta1636
    @narayanbhatta1636 ปีที่แล้ว

    Dr surendra kripaya abako episodma bhimarjun sir ani dr surya raj acharya sirlai pani hajurko bahasma attend garaunu bhae hunthyo.

  • @fattethapa1036
    @fattethapa1036 ปีที่แล้ว

    Lovely to see these two great people 👍🏻

  • @devrajlama6641
    @devrajlama6641 ปีที่แล้ว

    Athi ramro Dr Surendra sab

  • @kamalbhusal2192
    @kamalbhusal2192 ปีที่แล้ว +1

    धेरै राम्रो काम दुबैको !! दुबैजनालाइ 🙏🙏सबै सुन्दै आको छु म !! उत्तम छ र यथार्थ छ

  • @JoshDewan
    @JoshDewan ปีที่แล้ว +1

    साँच्चै गजबको छलफल।

  • @Socialchange333
    @Socialchange333 ปีที่แล้ว

    My respected sirr 🙏🙏🙏

  • @benitatopani4656
    @benitatopani4656 ปีที่แล้ว +1

    wow yestopo interview

  • @bikalmagar6165
    @bikalmagar6165 ปีที่แล้ว

    डाक्टर साहब अबको भागमा डाक्टर भिमार्जुन आचार्य डाक्टर रापप्रसाद उप्रेती डाक्टर युवराज सग्रौला डाक्टर प्रेम सिंह बस्नेत ज्यु हरुलाई निम्त्याउनु होला।🙏

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +2

    दुबैजना डाक्टर साहाबलाई एकमुष्ट सलाम 🙏✊🌷💞🤝👍️

  • @pinkurathor2601
    @pinkurathor2601 ปีที่แล้ว

    Good job Dr sar

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 ปีที่แล้ว

    डाक्टर सुन्दरमणि दीक्षित त लेजेण्ड व्यक्तित्व रहेछन्, नेपाल को स्वाथ्य क्षत्रको इतिहास रहेछन्।

  • @ramkhadka6653
    @ramkhadka6653 ปีที่แล้ว +2

    Very nice interview 🎉🎉🎉🎉

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 ปีที่แล้ว +1

    दुबैजना डाक्टर साहेवहरु लाई नमन ,सेल्युट छ!!

  • @DipakPoudel-nv8kx
    @DipakPoudel-nv8kx ปีที่แล้ว

    ❤❤❤

  • @devrajlama6641
    @devrajlama6641 ปีที่แล้ว

    Question ko sailli thik xa

  • @digitalron1648
    @digitalron1648 ปีที่แล้ว

    सुरेन्द्र सर , सकिन्छ भने " सौरभ " लाइ निमन्त्रण गर्नुहोश न एक पल्ट , अरु त प्राय युटिउबमा २४ घण्टा देखिन्छ , सुनिन्छ !

  • @swastiksh
    @swastiksh ปีที่แล้ว

    Jai desh Jai Naresh!

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr ปีที่แล้ว

    नेपालको पूर्वीय भूभागको एकीकरणका नायक पृथ्वी नारायण शाहको योगदानलाई गणतन्त्रवादीहरूले दबाउन खोजे।
    भन देखिन, पश्चिम भूभागको एकीकरणका नायक बहादुर शाहको योगदानलाई पञ्चायतीहरूले दबाउन खोजे।..

  • @kidarun1885
    @kidarun1885 ปีที่แล้ว +2

    Lovely 😍

  • @sagarserma5081
    @sagarserma5081 ปีที่แล้ว

    🙏🙏🙏❤️🙏

  • @picnictillotama5
    @picnictillotama5 ปีที่แล้ว

    Both are time. Pass analayst

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 ปีที่แล้ว +1

    नमस्कार दुबै डा. साहब लाई

  • @sujanadhikari616
    @sujanadhikari616 ปีที่แล้ว

    Please bring Dr Bhimarjun

  • @purnsinghdhami5590
    @purnsinghdhami5590 ปีที่แล้ว

    नाम हेर्दा सुन्दरमणि काम हेर्दा असुन्दरमणि

  • @laxmichaurel6960
    @laxmichaurel6960 ปีที่แล้ว

    Dr bhimarjun acharya ji chahiyo

  • @phochusilent7772
    @phochusilent7772 ปีที่แล้ว +1

    Dr.sab haru ma 🙏

  • @eplanetnepal4094
    @eplanetnepal4094 ปีที่แล้ว +1

    Amazing programme

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 ปีที่แล้ว

    यो सुरेन्द्र केसी बाजे बल्ल जागिरमा लागेछन्, मात्र बेरोजगार भएर दैनिक दर्जनौं मिडिया मा भ्रम छरेर बस्थे ।

  • @laxmankhanal6686
    @laxmankhanal6686 ปีที่แล้ว

    Balkrishna Neupane lai launu paryo dr sab

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 ปีที่แล้ว

    🙏🙏🙏😍😍😍😍♥️♥️♥️♥️

  • @rupeshshrestha3843
    @rupeshshrestha3843 ปีที่แล้ว +1

    Bharat dahal

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 ปีที่แล้ว +1

    हार्दिक नमस्कार

  • @pemalama4747
    @pemalama4747 ปีที่แล้ว +1

    Good 👍👍👍 shar

  • @जंगखड़का
    @जंगखड़का ปีที่แล้ว +2

    डा.सर नमस्कार
    हप्ता को तिन दिन त्यहाँ भयन दुई दिन विज्ञसंगको बहस चलाय राम्रो हुन्थो

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 ปีที่แล้ว

    Sai satte kura

  • @Sudaan1886
    @Sudaan1886 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @shreerpun6735
    @shreerpun6735 ปีที่แล้ว +1

    दुबई अग्रज लाई नमस्कार

  • @DevRaj-lz4vm
    @DevRaj-lz4vm ปีที่แล้ว +1

    ♥♥♥♥♥♥♥♥

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 ปีที่แล้ว

    यो कस्तो खालको अन्तरक्रिया हो? यस्तै हो भने आफ्नो बायोग्राफि बनाएर बाचन गरे के फरक पर्ला र?

  • @nabinsarma5513
    @nabinsarma5513 ปีที่แล้ว +1

    Good jap sar

  • @bimalaghimire2094
    @bimalaghimire2094 ปีที่แล้ว

    Dubai Dr saabharu Nepalka sammanyogya hasti hunuhunxa.

  • @umeshtolangi4012
    @umeshtolangi4012 ปีที่แล้ว

    ए ए आज त दुबै केपि का हलि नारिएछन त एकै जुवा मा ल ठिक छ केपि को राम्रो गुण गान गाउनु कतै राजदुत मिल्छ कि चोर हरु 😡😡😡😡

    • @bisesbee7773
      @bisesbee7773 ปีที่แล้ว

      Ta kuputra chai deuwa ko geda mol yaha time west nagar

    • @umeshtolangi4012
      @umeshtolangi4012 ปีที่แล้ว

      @@bisesbee7773 त चोर जा न ति केपि का हलि को गुला मसार्न थुक्क randiko नाजायज सन्तान एक राते चुतिया कि तिनै केपि का हलि को एक राते त नाजायज त हैनस हरामि कुकुर

  • @nirajkc8418
    @nirajkc8418 ปีที่แล้ว

    Sluat xa hujar 💐🙏

  • @picnictillotama5
    @picnictillotama5 ปีที่แล้ว

    Kam napako budo haru bhajan gayera bas k k par par gardai ho.

  • @chandramagar5354
    @chandramagar5354 ปีที่แล้ว

    Gu muji haru

  • @dipenadk1992
    @dipenadk1992 ปีที่แล้ว

    both legend of nepal 🇳🇵

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372 ปีที่แล้ว

    ❤❤❤❤❤

  • @UmeshSingh-th7fw
    @UmeshSingh-th7fw ปีที่แล้ว

    🙏🙏