दोहोरी गायिका टिका सानु धुरुधुरु रुदै छाडीन देश,दिदीको अबस्था झन् नाजुक बन्दै,सुमन परियार समेत भाबुक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 308

  • @laligurashdaily
    @laligurashdaily  2 หลายเดือนก่อน +33

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209

    • @LaxmiMobile-go6ct
      @LaxmiMobile-go6ct 2 หลายเดือนก่อน +2

      मा पनि सानै देखि गित गाउने धोको थियो तर गरिबिले गर्दा अहिले सम्म मा सङ्ग भको प्रतिभा देखाउना पाएको छैन सर

    • @KulbahadurGurung-dl6in
      @KulbahadurGurung-dl6in 2 หลายเดือนก่อน

      0:14 0:15 p 0:34 0:34 0:34 0:35 0:35 0:36 0:37 0:38 0:38 0:38 😅 0:39 0:39 😅 0:41 0:41 😅 0:49 0:49 0:50 0:50 0:50 0:50 0:51 0:51 0:52

    • @KulbahadurGurung-dl6in
      @KulbahadurGurung-dl6in 2 หลายเดือนก่อน

      ​ìi

  • @surakshyaduwadi3919
    @surakshyaduwadi3919 2 หลายเดือนก่อน +16

    शुभ यात्रा प्यारी टीका सानु अनि सुमन दाजू सफलताको शुभकामना

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 2 หลายเดือนก่อน +3

    सफलता को शुभकामना छ दुबै जना भाइ बहिनी लाई टीका सानू र सुमन परियार दुबैको यात्रा सफल रहोस 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @PuppuPuppu-so6sd
    @PuppuPuppu-so6sd 2 หลายเดือนก่อน +24

    सुमन परियार टीका जि लाई शुभकामना छ

  • @RameshKatwal-gl2no
    @RameshKatwal-gl2no 2 หลายเดือนก่อน +18

    समस्य सबै काे आ आफनाे हुनछ पिर नगरि जानू टीका सुभ यात्रा दुबै जानालाई

  • @ritathapamagar1459
    @ritathapamagar1459 2 หลายเดือนก่อน +108

    नाटक बढी सबै को आफ्नै पीडा छ जाबो 6महिना को लागि जादा रुनु पर्छ र हाम्रो पनि तँ यो भन्दा बडी दुःख भयर कमाउन जानु भयको आज 6 बर्सा भयो हाम्रो पीडा चि पिदै होइन जस्तो यर चुप लागिरा जानुनी रमाइलो गरी कमयर आउनु

    • @indruLimbu
      @indruLimbu 2 หลายเดือนก่อน +3

      पर्ने लाई थाहा हुन्छ पीडा हुदा कस्तो हुन्छ भनेर😢

    • @rabeenvai9618
      @rabeenvai9618 2 หลายเดือนก่อน +4

      Kalakar honi ta natak ta garihalxan ni

    • @ranasita2597
      @ranasita2597 2 หลายเดือนก่อน +6

      तेहि त नि सजिलो तरिक ले पैस बटुल्न जाद नि हामी जस्तो 7आउ बर्श पर्देस म दुख गर्नु परे कति matak garthie barai😊

    • @durgarimal5117
      @durgarimal5117 2 หลายเดือนก่อน +3

      राम्रो बोल्न आउंदैन र?

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 2 หลายเดือนก่อน

      natak dekhda pani ghin lauxa ho yo aaimai ko hamro jasto pida kosailai xain 7 barsa vayo khadi ma dukkh garer aafno pariwar ko lagi kukurni natak nagar dherai 2/4 jnale k chnauda hun chatak badi yo aaimai ko😂😂😂😂

  • @yamurana3853
    @yamurana3853 2 หลายเดือนก่อน +3

    जे जस्तो भए पनि आफन्त गाउँ ठाउँ देश छोडेर विदेशिनु पर्दा जो कसैलाई पनि नरमाईलो लाग्नु स्वाभाविकै हो।
    राम्रो सँग जानु आफ्नो गन्तव्य पुगेर जुन कार्यको लागि गएको हो सफल होस्।शुभ यात्रा टीका सानु।

  • @durgabahadur7769
    @durgabahadur7769 2 หลายเดือนก่อน +2

    स्वरका धनी सुमन भाइ अनि टीका बैहिनी दुबै जाना लाई शुभ यात्रा❤️❤️❤️❤️

  • @indranepali181
    @indranepali181 2 หลายเดือนก่อน +8

    शुभ यात्रा टीका अनि सुमन दाइ❤❤❤

  • @namratarai8943
    @namratarai8943 2 หลายเดือนก่อน +1

    सम्पुर्ण कुराले भरिपुर्ण भयकी प्यारी बैनी टीका र सुमन भाइलाइ धेरै राम्रो सुभयात्रा ❤🎉❤माया र आशिर्वाद ❤❤❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 หลายเดือนก่อน +1

    मानवीय जीवन भनेको सँघर्षशिल जिवनहो मन आत्मबलियो बनाउनुपर्छ रूनु हुदैन /
    सुमन सर, टीका सानू मिस दुवैलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,

  • @innocentgirl5737
    @innocentgirl5737 2 หลายเดือนก่อน +1

    अ अ भन्न भ्न्दा हजूर भ्नेर बोल्नु न मेम यति राम्ररी सोध्दा पत्रकारले

  • @ArunaKc-hb3vw
    @ArunaKc-hb3vw 2 หลายเดือนก่อน

    सुभयात्रा टीका दिदी र सुमन दाइ❤❤

  • @dbgurung9475
    @dbgurung9475 2 หลายเดือนก่อน +1

    शुभ यात्रा सुमन।भाइ र टीका बहिनी लाई सफल्ताकाे शुभकामना छ। र शुभ साईतमा घरकाे आफन्त काे पिर चिन्ता नलि जानू हाेला आफ्नो करियर बनाउनु पट्टी लाग्नु पर्छ। र सबै काे हुन्छ आफ्नो आफ्नो समस्य हुन्छ ।तर आफ्नो पनि ख्याल गर्नु पर्छ र हाम्रो गाेरखा बासि सुमन भाइ र दाङ जिल्ला काे यानिकि लाेक दाेहाेरीकाे मिस्सि चेलि टीका बहिनी लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ सुमन भाई र टीका बहिनी लाई बलायतकाे यात्रा सफल्हाेस🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💕💕

  • @birmayabk-c6b
    @birmayabk-c6b 2 หลายเดือนก่อน +1

    शुभ यात्रा बैनी टीका र सुमन लाइ जाने बेला आँखा मा आँसु नझार बैनी राम्रो सङ जा यु के को बसाई सहज रहोस ❤️

  • @khanelboss2613
    @khanelboss2613 2 หลายเดือนก่อน +1

    नेपाली यक मात्रै सस्कारी गाइका हो टीका जि सुमन सर हेरो दुबै जनालाई सुभयात्रा ❤

  • @kumaritamang9150
    @kumaritamang9150 2 หลายเดือนก่อน +13

    नाटक पनि कति गर्न सकेको जाबो छ महिना को लागि रमाइलो गर्न जाँदा पनि हामी यहाँ पाँच वर्ष को लागि दुःख गर्न धुदे बालक छोडेर आउँदा त चित बुझाउनु परेको छ यसको नखर नै बढी छ जाती बेला पनि

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 หลายเดือนก่อน

      कूरा ६ महिना को लागि जाने होइननी miss ऊहाको दिदि बिरामी भएर हो तपाईको परिवार मा कसैलाई यस्तो भय हजुर पनि पिडा हुनुहुन्छ होला नी ।

    • @kumaritamang9150
      @kumaritamang9150 2 หลายเดือนก่อน

      @@AsmitaSunar-of1bu कसको पर्दैन दुःख जसलाई पनि हुन्छ मान्छे को शरीर हो को बिरामी पर्दैन र हाम्रो पनि एक वर्ष को दुधे बालक छोडेर आको के रोएर हुन्छ के हाम्रो बच्चा अनि घरपरिवार चाई कहिले पनि बिरामी हुँदैन भनेको छ र मैले

    • @Susmita-Magar-
      @Susmita-Magar- 2 หลายเดือนก่อน

      पीडा आफ्नो आफ्नो ठाउँमा हुन्छ त्याे 6 महिना भित्र के के भोगाइ हुन्छ कसैले बुझ्न सक्छ र ​@@kumaritamang9150

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน +1

    ढुखी नबनाऔं संघर्ष मा पनि समाधान खोज्नु पर्छ बुनु, ईश्वर हजुरको साथ रहुन् र हजुरका सम्पूर्ण परिवार काे रक्षा होस् 🙏 आमेन 🙏

  • @krishnaportel9957
    @krishnaportel9957 2 หลายเดือนก่อน +4

    सुभयात्रा सफल यात्रा बधाई पनि छ हजुर को मन लाई चाडै सान्त्वना मिलोस खुशी मिलोस घर परिबार मा पनि दिदी लाई सिघ्र स्वास्थ्य लाभ होस

  • @bhinunepal9199
    @bhinunepal9199 2 หลายเดือนก่อน +1

    सुभ यात्रा दुबै भाई बैनी लाई ❤❤❤❤❤❤❤❤❤

  • @abirambalram8703
    @abirambalram8703 2 หลายเดือนก่อน +1

    Kamal sir हामी के रमाउन आको जस्तो लाग्छ गाईका नेताहरूलाई सोध्ने अरूलाई कीन न सोध्ने

  • @rameshshrestha9561
    @rameshshrestha9561 2 หลายเดือนก่อน +1

    सुभ यात्रा सुमन भाई टिका बैनि लाई ❤

  • @susilagyawali7643
    @susilagyawali7643 2 หลายเดือนก่อน +4

    नरुनु टिका सन्सार यस्तैछ रुन हुदैन दिदि बैनि लाइ ठिकहुन्छ asked सुभ यात्रा शफल्होस दुबैलाइ सुभ यात्रा

  • @AishwaryaTimilsina
    @AishwaryaTimilsina 2 หลายเดือนก่อน +1

    सूभ कामना छ सूमन भाई र टीका सानू लाई❤❤❤❤❤❤❤❤❤❤❤सूभ यातरा

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz 2 หลายเดือนก่อน +1

    दुख देखाउनु हुन्न घरायसी कुराहरु यसरी सार्वजनिक नगरे भा राम्रो हुने।दिदिलाई सिघ्र स्वास्थ लाभकाे कामना छ।🙏🙏

  • @Sanovolag
    @Sanovolag 2 หลายเดือนก่อน +1

    यो कलाकार हरुको नाटक देख्दा पनि हासो लागेर आउँछ।।

  • @belkumarisunar690
    @belkumarisunar690 2 หลายเดือนก่อน +8

    टीका मन बलियो बनाएर जानु हजुर रोएको हेर्न गाह्रो हुन्छ शुभयात्रा दुबई जनालाई सुमन टीका 🎉🎉🎉🎉🎉

    • @diamondjoshi6064
      @diamondjoshi6064 2 หลายเดือนก่อน

      Yo sab natak ho,khadi ma muslim ko khutta ma tel lagaunu pare katti ansu aauthyo?paisa kamauna jan lenko natak

  • @GayatriKunwar-zg3su
    @GayatriKunwar-zg3su 2 หลายเดือนก่อน +1

    शुभ यात्रा दुबई जनालाई ✈️✈️✈️

  • @fzre5di300
    @fzre5di300 2 หลายเดือนก่อน +4

    सुभ यात्रा दुबै जनालाई 🎉❤🎉 यात्रा सफल रहोस्

  • @indrakhati3465
    @indrakhati3465 2 หลายเดือนก่อน +1

    शुभ यात्रा बेैनि सुमन सर ❤❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 หลายเดือนก่อน +1

    अझै ठिक हुनुभा छैन रहेछ नि दिदी ?
    चिन्ता नगर्नु यता आमा -बुवा, हुमा, धननमाया अनि दिदीकाे परिवार पनि त हुनुहुन्छ हाेला ! ख्याल राख्नु हुन्छ उहाँहरुले ....

  • @BatalaPrembahadur
    @BatalaPrembahadur 2 หลายเดือนก่อน +4

    शुभयात्र टीका बैनि सुमन सर❤❤

  • @ParbhatiBist-ed3rz
    @ParbhatiBist-ed3rz 2 หลายเดือนก่อน

    सुभ यात्रा बहिनि टिका र सुमनभाई❤❤❤

  • @lalikumari3033
    @lalikumari3033 2 หลายเดือนก่อน

    यस्को नाटक धेरै छ

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx 2 หลายเดือนก่อน +16

    सुमन सर हजुरको दोहोरी मात्र मनपर्थ्यो मलाई त अब के गर्ने होला😢😢

  • @bhaktauwji2492
    @bhaktauwji2492 2 หลายเดือนก่อน +1

    टिका बहिनी सुमन सुमन परियार भएलाई बधाई छ

  • @sunarDeukashi
    @sunarDeukashi 2 หลายเดือนก่อน

    My favorite singer 💕

  • @bimalaneupane4227
    @bimalaneupane4227 2 หลายเดือนก่อน

    नरोई जानु ल माया!😢🌹🙏

  • @OmSunar-i2u
    @OmSunar-i2u 2 หลายเดือนก่อน +1

    शुभ यात्रा टीका बहिनी 🤗🤗🤗

  • @NirmalaNepal-op1vp
    @NirmalaNepal-op1vp 2 หลายเดือนก่อน +1

    सुभ यात्रा टिका🎉🎉🎉🎉सुमन दाइ🎉🎉

  • @dhanishathakuri
    @dhanishathakuri 2 หลายเดือนก่อน +5

    थुइक्क नेपाली कलाकार हरु को बिजोक 6 महिना को लागि बिदेश जादा रुवाबासी यदि हामी जस्तो बर्सौ बर्स को लागि जानू पर्यो भने के होला हालत😂😂।

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 2 หลายเดือนก่อน

      Natak ho k natak😂😂

    • @YurikaofficialYouTube-bj8xi
      @YurikaofficialYouTube-bj8xi 2 หลายเดือนก่อน

      Khusiko aasu ho 😂😂😂😂

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 2 หลายเดือนก่อน

      @@YurikaofficialTH-cam-bj8xi aruko pasina luter lyaune ho aafno pasina bagaunu prne hoin khusi ta tetikai bhaihalyo😀😀😀

  • @sapanarana9710
    @sapanarana9710 2 หลายเดือนก่อน

    Have a safe journey both of you 🎉🎉🎉

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 2 หลายเดือนก่อน +1

    आउँछ पैसा को बितो पर्दैन आँसु सासू झार्न।कति दुख गरेर खादी मा गएर दुख गर्ने को पिडा के होला???

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 หลายเดือนก่อน

      Didi ali baysari birami vayara ho tapai ko ghar ma birami parda hjr lai kasto hunxa sir

  • @PoojaPooja-w2b4d
    @PoojaPooja-w2b4d 2 หลายเดือนก่อน +1

    सुभ यात्रा दुबै जनालाई तर कारेकरममा जादा पनि के सारो गरेको कतीनै उतै सदैको लागि बस्न गयझै इ कलाकार्हरुको नअटकै बडि हुन्व्ह्ह हासेर जाउ हासेर खुसी भयर आउ again happy safe journey

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤
    WOW- WOW- WOW
    Long live Kamal ji with your noble service:
    ❤❤❤❤
    Have a safe and wonderful journey beautiful Tika Sanu ji and Suman ji.
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji and Suman ji.
    ❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤

  • @MinaBk-qo9vr
    @MinaBk-qo9vr 2 หลายเดือนก่อน +1

    यो तपाईं कलाकार हरु लाई मात्रै बडि पिडा छैन हजुर हामी सर्ब हारलाई पनि पिडा धेरै छ।

  • @radhakarki9468
    @radhakarki9468 2 หลายเดือนก่อน +2

    शुभयात्रा टीकाबैनी सुमनभाईलाई

  • @GopalBk-bf7vd
    @GopalBk-bf7vd 2 หลายเดือนก่อน

    My favourite aTika Sanu Dd❤️❤️

  • @oppo4204
    @oppo4204 2 หลายเดือนก่อน +1

    यसको नातकै हो कहाँ बाट आको आँसु पनि ,यसको आँसु र कुकुरको को मुत उसतै हो जाबो 6 महिनाको लागि जादा पनि रुना धुना हामी 11 बर्ष भयो बिदेश बस्न लागो खोइ त हाम्रो आँसु त आउदैन त

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 หลายเดือนก่อน

      Uha ko Didi ali baysari birami hunuhunxa yadi tapai ko ghar ma birami vaya hjr pani pida ma hunuhunxa hola ni

  • @ushabhandari572
    @ushabhandari572 2 หลายเดือนก่อน

    Happy journey god bless you both ❤❤❤❤❤❤

  • @arjun_shrestha1
    @arjun_shrestha1 2 หลายเดือนก่อน +4

    टीका र सुमनको जोडी रियल जोडी होश

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 หลายเดือนก่อน +6

    शुभयात्रा सबै लाई । पिर नगर्नु सबै समय ले मिलाउछ❤❤❤❤❤❤❤❤❤❤

  • @mahendraman245
    @mahendraman245 2 หลายเดือนก่อน

    Have a safe flight ✈️✈️✈️✈️✈️✈️✈️ brother suman an sister Tika sanu

  • @asmitakhanal9172
    @asmitakhanal9172 2 หลายเดือนก่อน

    Congratulations

  • @gyanbahadurthapa4547
    @gyanbahadurthapa4547 2 หลายเดือนก่อน

    दुनियाँमा न भऐको सब भन्दा प्ररब्रोलम वोला कलाकार दुख सबैलाई हुन्छ नि हो धेरै नाटक भो

  • @Krishanasirmal
    @Krishanasirmal 2 หลายเดือนก่อน

    Kasto man parne suman vai ra tiku ahuv yatr la❤❤❤❤❤❤❤

  • @madhugaire4704
    @madhugaire4704 2 หลายเดือนก่อน +2

    शुभयात्रा टिका र सुमनलाई

  • @dipakrasailee5820
    @dipakrasailee5820 2 หลายเดือนก่อน +1

    Happy journey✈and be safe💐❤
    Both dear queen👸🏻Tika Sanu ji and
    Respected Suman pariyar ji take
    Care of yourself journey be
    Successful and pleasant🙏🏻🕉☘.

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 หลายเดือนก่อน +18

    अरु सबै देखाए पनि youtube भाइ यो रोएको नाटक नदेखाउनुहोला यो नाटक देख्दा खुब रिस उठ्छ किनकि उनीहरू दुख गरेर कमाउन जाने होइनन् रमाउन जाने हुन् पसिना बगाउन होइन पसिना बगाएर कमाएको धन लिन हो।

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 2 หลายเดือนก่อน +2

      मन को कुरा खोल्नु भो हजुर लाई सलाम छ

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 2 หลายเดือนก่อน

      @@user-fu6nc9tf5e मेरो विचारमा सहमत जनाइदिनुभएकोमा तपाईँलाई पनि सलाम गर्छु

    • @Knon-master
      @Knon-master 2 หลายเดือนก่อน

      Yo tha tapai lay ak dham sahi kura garnu vayo

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 หลายเดือนก่อน

      Dd birami vayara pida vayara ho sir tapai haru lai pani yasto parna sakxa tara hjr haru kasailai pani taysto nahoss

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 2 หลายเดือนก่อน

      @@AsmitaSunar-of1bu त्यस्तो पीडा भएको भए उसको cancel गरेर अर्को गायिका जान पाउँथे

  • @nituthapakc9256
    @nituthapakc9256 2 หลายเดือนก่อน

    Well come to uk

  • @darlami98580
    @darlami98580 2 หลายเดือนก่อน

    एएए टिका सानु ५ बर्ष को लागि हो विदेशीन लाग्नु भाको

  • @RekhaRawat-sr5tv
    @RekhaRawat-sr5tv 2 หลายเดือนก่อน +1

    शुभ यात्रा दुवै जना लाइ

  • @Adhikari245
    @Adhikari245 2 หลายเดือนก่อน +1

    उता पुगेपछि टिकटकमा हासिहाल्छन सबै भुलेर अझ समुन्द्रतिर पुगेभने त आधाको पनि आधा मात्रै लाउछन।

  • @tikadarlami5315
    @tikadarlami5315 2 หลายเดือนก่อน +2

    नाटक मन नभये न जानुनी चिचिनी ल्वाम पापानी ल्वाम होनहार गायक गायिकाले त ठाउँ पाका छैन मेरो भाग्य हो भन्नू पर्छ ।

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 หลายเดือนก่อน

      Sir हजुर को घरमा विरामी पर्दा हजुर पक्कै पिडामा हुनुहोल्छा नी।

    • @tikadarlami5315
      @tikadarlami5315 2 หลายเดือนก่อน

      @@AsmitaSunar-of1bu 🙏🙏पीडा त सहनै नसक्नि हुन्छ सिस तर रुवाबास गरेर यात्रा गर्नु ठिक होइन । किन भन्दा उस लेभलको कलाकार ले त intartenment दिनु र आफ्नो पीडा लुकायेर अरुलाइ हसाउनु नै तेहि ठूलो हो बाकी सम्मान छ ।।

  • @iswaribk-k5l
    @iswaribk-k5l 2 หลายเดือนก่อน

    Suvakamna dada ani didi lai❤❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน

    Good luck God bless you 🙏 wish you all the best 👍 👌

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 หลายเดือนก่อน +1

    be strong Tika Bahini Have a safe journey both of u ✈️✈️🌹🌹

  • @ReshamPariyar-q8k
    @ReshamPariyar-q8k 2 หลายเดือนก่อน

    Suvakamna Dai Dede li❤❤❤🎉🎉

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 หลายเดือนก่อน +1

    कार्यकरमको लागि जादा पनि यति रुना धुना किन ?

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 หลายเดือนก่อน

      Didi baysari birami hunuhunxa sir

  • @rajbhakta2655
    @rajbhakta2655 2 หลายเดือนก่อน +1

    Happy journey All the best.

  • @raghunathghimire859
    @raghunathghimire859 2 หลายเดือนก่อน

    suva yatra dubi jana li ❤❤🎉🎉🎉

  • @KopilaDhakal-zh5lp
    @KopilaDhakal-zh5lp 2 หลายเดือนก่อน

    safe travels both

  • @dilmayathapa2658
    @dilmayathapa2658 2 หลายเดือนก่อน

    Sabai thik hunx tikka Nanu upar wala sanga varosa rakhnu varpur aashis ❤

  • @SantoshiSunar-i5p
    @SantoshiSunar-i5p 2 หลายเดือนก่อน +1

    Have a safe journey of both ❤❤

  • @HRc-or6fo
    @HRc-or6fo 2 หลายเดือนก่อน

    शुभ यात्रा दिदी हजुर को यात्रा सफल रहोस् ❤

  • @nationfirstnationfirst2189
    @nationfirstnationfirst2189 2 หลายเดือนก่อน

    All the best both great nepali dohai singers tika Sanu and suman pariyar
    M as Indian so much enjoy your songs

  • @OpreatorYam
    @OpreatorYam 2 หลายเดือนก่อน

    के अब माइली सिरियल आउदैन त 😮😢

  • @anjubhattarai9717
    @anjubhattarai9717 2 หลายเดือนก่อน

    किन रुनु होला भगवान् नाटक नगर टिका सानु म पनि ५बष को छोरा छोडेर १२बष भयो ईजरायल बसेको सगर्ष गर्नु पर्छ

  • @loksubedi2326
    @loksubedi2326 2 หลายเดือนก่อน

    युरोप जान मन पनि लाग्ने dollar पनि देख्ने घरको माया पनि लाग्ने हामी बिदेशमा 16,17 बर्श बसेको छ त ।।

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 2 หลายเดือนก่อน +1

    सुमन परियारको निधारमा शुभको टिका देखियो तर टिका सानुको निधारमा किन टिका देखिएन ?
    जे होस शुभयात्रा छ ! सबैको मन जितेर फर्किनुहोला ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 หลายเดือนก่อน +1

    सुभयात्रा बुने

  • @butwaltodaynepal5550
    @butwaltodaynepal5550 2 หลายเดือนก่อน

    रोयर नाटक नगर सबैको पिडा यो भन्दा य भन्दा डरलागदो छ😂😂😂😂

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 2 หลายเดือนก่อน

    सुमन टीका सुभयात्र💖💖

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 หลายเดือนก่อน +1

    नरुनु टीका बहिनी तपाईं त जम्मा ६ महिनाको लागि जानू लाग्नु भाको म त बिगत १८ बर्ष देखि खाडि देशमा गुजरा गरि रहेको छु २-३ बर्षपछि २ महिनाको छुट्टिमा जान्छु घर फेरि फर्केर आउनु पर्छ कर्म भुमितिर। तेहि खेर मेरो श्रीमती,बृद्धा आमा, नानी,बाबुहरु लाई कति गार्‍हो भाको छ होला! विशेष गरि जीवन सङगिनीलाई कस्तो हुन्छ होला मैले घर छोडेर आउदा?? फेरि पनि जसोतसो मन बुझाएर घर धानेर बसेकै छिन्। तपाईहरु त क्षेणिक समयको लागि मात्र हो। शुभ यात्रा भन्न चाहान्छु। 8:38

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 หลายเดือนก่อน +1

      Uha ko Didi baysari birami hunuhunxa sir

    • @rupeshthapa3988
      @rupeshthapa3988 2 หลายเดือนก่อน

      @@AsmitaSunar-of1bu दिदीको सिघ्र स्वास्थ्य लाभको कामना

  • @Dipeshpesh
    @Dipeshpesh 2 หลายเดือนก่อน

    Suva yatra tika dee ✈️✈️

  • @dilumagar917
    @dilumagar917 2 หลายเดือนก่อน

    🎉suvhayatra suman ji and tika ji 🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉😢😢😢

  • @Punamlamjel
    @Punamlamjel 2 หลายเดือนก่อน

    यो टिका सानु होकी चिका सानु होला बेताले आसु पनि आइहाल्ने वाइयात या कसलाई नहोला दुख तनाब

  • @IshwarThapa
    @IshwarThapa 2 หลายเดือนก่อน

    हिन्ने बेलामा प्रस्न सिधे बोल्ने रुवाउने पत्रकार को काम
    यस्तै देखायर पैसा असुल्ने काम हो

  • @AnjulaGaramja
    @AnjulaGaramja 2 หลายเดือนก่อน

    नजादा भयो त किन जानू परोर रुदै जान पनि मन लाछ नाना भाति

  • @RanjanaShankar-e7e
    @RanjanaShankar-e7e 2 หลายเดือนก่อน

    शुभ यात्रा दिदि

  • @IshworShakya-n4c
    @IshworShakya-n4c 2 หลายเดือนก่อน

    अब कथा माईली बन्द हुने भोत टीका जी छ

  • @thapadipendra8722
    @thapadipendra8722 2 หลายเดือนก่อน

    नाटक बढी हामी बर्सौ काम गर्न जादा केही भएन यिनी हरु दुई चार महिना रमाइलो गर्न जान्ब्पनि

  • @puskalsharma293
    @puskalsharma293 2 หลายเดือนก่อน

    कति हाेर जम्मा 6 महिना काे लागि त हाेनी हामी ले घर परिवार छाेडेकाे 10 बर्ष भईसक्याे दुख पिरा नहुने काे हुन्छ छ तर के गर्नु गरिबी भयपछि सबै छाडेर प्रदेशी नु पर्दाेरहेछ पिर नग्नु हाेस है जाबाे 6 महिना त 6 दिन जस्तै हाे ले शुभ यात्रा छ❤❤

  • @NirmlaOjha-x2f
    @NirmlaOjha-x2f 2 หลายเดือนก่อน

    Have a safe flight ✈️✈️ brother and sis

  • @MunaRai-o8h
    @MunaRai-o8h 2 หลายเดือนก่อน

    Best luck

  • @janakgiri7948
    @janakgiri7948 2 หลายเดือนก่อน

    नाटकै बढि दिदी बहिनिकाे यिनिहरु काे मात्र पिडाहुन्छ अरुकाे पनि हुन्छ तर अरुले सुनाउदैनन् माहान हुन्छन् यिनिहरुत त हानेजस्ताे गर म रुयजस्ताे गर्छु भनेजसरि नाटकै हाे

  • @gaulianurag8989
    @gaulianurag8989 2 หลายเดือนก่อน +1

    शुभ यात्रा ❤❤🎉🎉

  • @gorimayapunmagar5521
    @gorimayapunmagar5521 2 หลายเดือนก่อน

    Subhayatra🙏❣️

  • @ekadevthapa8033
    @ekadevthapa8033 2 หลายเดือนก่อน

    Subhayetra sis tika and suman bro 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @pujaXettri-ze3vs
    @pujaXettri-ze3vs 2 หลายเดือนก่อน

    आफु बिदेश बसेको 6 बर्ष भैसक्यो सानो बच्चा छोडेर आएको जाबो 6 महिनाको लागि बरिस्ठ देसमा जान लाग्दा पनि के सारो नौटङ्कि हो दिजु को