नरेश दाजु मलाई पहिला पहिला रमेश उप्रेती सरको अभिनय यति मन पर्दैन थियो तर यो कार्यक्रम हेरपछि फरक पाइयो वहाले बोल्नुभएको शब्दहरु उपयुक्त लाग्यो वहालाई सम्मान स्वरुप मेरो तर्फबाट एक लाइक
Ramesh upreti jasto Hero Nepali film industry ma hunu bhaneko ___Dherai khusi ko kura ho ____Aaile ko kalakar haru le ___Ramesh upreti bata siknu parne kura Dherai xan 100% ❤️💞❤️
मलाई बच्चा बाट नै मनपर्ने दुई आदरणीय पृय सरोज सर अनि रमेश उप्रेती दाइ लाई सधै भरी सम्मान छ। दाइहरुको बोल्ने शैली इमान्दारी पन अनि उहाहरु ले दियेको कलाकारिता को योगदान सधैं सम्मानित छ 🙏👌🇳🇵
One of my favorite one actor Ramesh upreti sir 🙏❤❣I'm a biggest fan from sikkim.....so Please do another new interview with Ramesh sir.......Please 🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow wow congratulations 🎉🎉👏👏👏 naresha dada and amazing bichar and amazing voicc spr hiro ramesha and saroja Sr dubhai jhana Lai thank you so much 🙊🙊🙊🙏🙏🙏💓❤️❤️❤️💕 all hjrko voicc suna payeyo dekhana paudha khusi lagoo team Lai congratulations
आजदेखि म प्रष्ट वक्ता अर्को उप्रेतीको पनि फ्यान भएँ । वोली र व्यवहार सँधै उस्तै भएको सुन्न र हेर्न पाईयोस । भविष्यमा आत्म सन्तुष्टी तथा सफलता मिल्दै जाओस धेरै धेरै शुभकामना ।
रमेश उप्रेती एक राम्रा कलाकार हुन । सराेजखनाल राम्रा अभिनेता हुन । तर आफैलाई व्यवस्थापन गर्न नसकेर अनि ठूलाे भाग खान विदेश भासिनाले उनी स्वार्थि हुन भन्न वाध्य हुनुपर्याे । दर्शकले यहि मुल्यांकन गरेर नै उनकाे पछिल्लाे आगमनमा कतै जम्न सकेनन । केवल पहिलाकाे याेगदानकाे व्याजकाे भरमा यत्तिकाे परिचय पाएका छन ।
जल शाहको पहिलो हिरोईन खेलेको फिलिम अवतार हो।राजेश हमाल संग खेलेको,श्री स्वास्तानी मा एउटा सानो रोल मात्र छ।सरोज खनाल सबै हिरोईन ऊ संग खेलेको भन्छ तर सरोज खनाल संग आएको हिरोईन बिपना थापा मात्र स्थपना भएको,राजेश हमाल संग आएको हिरोईन पुजा चन्द,रेखा थापा,अरूणीमा लम्साल,पुजना प्रधान आदी
तपाईं हरु जत्तिको ब्यक्ती ले बस्दा उपरखुट्टी लाएको फिटिक्कै सुहाएन ! त्यसै ले नेपाली लाई बिदेश मा हेप्छ ! खान जान्दैन, बोल्न जान्दैन, आदर जान्दैन, सस्कार छैन, पालो कुर्न जान्दैन, अनुशासन हिन गोर्खे हौं हामी । हामी लाई गोर्खे लौरी ले मात्र ठिक गर्छ।
बिल गेट्स को भनाइ सङ्ग म पनि सहमत छैन रमेस सर लाई धन्यवाद । हामी हङ्गकङ्ग आउनु अगाडी गोधुली नामको गजल रेष्टुरेन्ट सँचालन गरेको थियौँ,त्यही रेष्टुरेन्टमा सरोज खनाल सर हरुको पिजडा नामको फिल्मको थोरै भाग सुटिङ्ग भएको थियो । त्यो फिल्म अहिलेसम्म हेरेको छैन,र त्यो सिन चै छ कि छैन होला ? उत्सुकता छ । अन You tube मा up load भएको छ भने छुट्टी को दिन हेर्छु। यो कार्यक्रम मलाई असाध्यै मन पर्छ ,नरेस सर लाई पनि धन्यवाद ।
रमेश दाई काे अभिनय मात्र नभएर उहाँको बोल्ने शैली पनि एकदम मन पर्छ ।। Lots love 3 legend & respect ❤️❤️❤️❤️
अन्तिमको बिदाइमा कति मन छुने गित गाएर बिदा हुनु भो साह्रै मन छुइयो, हुन त शुरु देखि अन्त्य सम्म साह्रै रमाइलो र यथार्थलाई औल्याउनु भयो
सरोज जी अहिले पनि उस्तै ! राम्रो अभिनय गर्ने कलाकार !
रमेश सर पर्ती नमस्कार कति मिठो कुरा जति सुन्यो तेती सुन्न मन लाग्ने ♥️♥️♥️नरेश सरोज सर दुवै लाई सम्मान 🙏🙏
दुबै जनालाइ फिल्म इन्ड्रटी का खम्बा हुन उच्च सम्मान छ ।रमेश दाइ र सरोज दाइ❤️❤️❤️
सरोज खनाल नेपाली फिल्म क्षेत्र को किरा हो। नशा छ । कलाकारहरूका प्रिन्सिपल हो
दुबै अभिनेता मा प्रणाम ❤️❤️🙏🙏
Both are senior & respected legendary artist ... very meaningful sharing ... 👏🙏
नरेश दाजु मलाई पहिला पहिला रमेश उप्रेती सरको अभिनय यति मन पर्दैन थियो तर यो कार्यक्रम हेरपछि फरक पाइयो वहाले बोल्नुभएको शब्दहरु उपयुक्त लाग्यो वहालाई सम्मान स्वरुप मेरो तर्फबाट एक लाइक
सरोज दाइ साच्चिकै अभिनय को खानी हो।र रमेश दाइ पनि असाध्यै राम्रो कलाकार हुनुहुन्छ ।
नरे अब चहीं महानायक राजेश हमाल र महानायिका करिश्मा ल्याउनु पर्छ है
नरे😂 अरे?
Nare nai🤣🤣🤣
😂,, nare ko mahanayak sanga kehi dusmani xa ki
@@swarajthapa5798 tero bau Lai gayar sod thaha pauxas ko ho vaner jatta mula
रमेशजी को सम्पूर्ण कुरा स्विकार्य छ !
Ramesh dai man parne hero🙏🙏🙏🙏
🙏🏻🙏🏻
Ramesh upreti jasto Hero Nepali film industry ma hunu bhaneko ___Dherai khusi ko kura ho ____Aaile ko kalakar haru le ___Ramesh upreti bata siknu parne kura Dherai xan 100% ❤️💞❤️
Ramesh my always best 😍😍😍
Amoi ni Ramesh hero ta sachhikai hero po rahexan 😍😍
Wooou, dherai ramro ani ramailo interview, sarai ramro questions sodnuvayo, sarkar banaune kura 👍👍👍 thanku Naresh ji 🙏 🇳🇵🇳🇵
रमेश दाईको कति माहान बिचार आध्यात्मिक कुराले मन छोयो अनि सरोज दाईको पनि त्यतिकै उत्तम बिचार अन्तरवार्ता धेरै राम्रो लाग्यो धन्यवाद पत्रकार ज्यु ।
सरोज खनाल पहिला पनि हल्का तन्देरी जस्तो लाग्थ्यो ऐले पनि तेस्तै हुनुहुन्छ ।
रमेस उप्रेती पहिला देखि नै मन् पर्ने हिरो हो ।
Ramesh sir❤❤❤🙏🙏🙏
AK dam Sahi Kura garnu vyo jiban ko bare ma saroj sir Ra Ramesh sir le film ma ni utikai ramro act x hjr haru ko good job👌👌👌👏👏👏🥰🥰🥰
मलाई बच्चा बाट नै मनपर्ने दुई आदरणीय पृय सरोज सर अनि रमेश उप्रेती दाइ लाई सधै भरी सम्मान छ।
दाइहरुको बोल्ने शैली इमान्दारी पन अनि उहाहरु ले दियेको कलाकारिता को योगदान सधैं सम्मानित छ 🙏👌🇳🇵
Love your show mate.. always refreshing . Hope you do more good.
आज धेरै रमाईलो लाग्यौ धन्यबाद नरेश भाई 🙏
सारै राम्रो लागछ यहाँ हजुर काे प्राेगरम
मलाई सबैभन्दा मन पर्ने एक्ट्रेस नेपाल मा रमेश उप्रेती हो र ईन्डिया मा अजय देबगन हो उहाँहरुको विचार र सोच एकदम पोजेटिभ छ ।
म मरे पनि मेरो देश बाँची रहोस- राजा महेन्द्र अमर रहुन। कार्यक्रमको देशभक्ति गीत गाएर बिट मार्नु भयो। रमेश सर र सरोज सरलाई सलाम
खगेन्द्र लामिछाने लाई ल्याउनु होला
निखिल उप्रेती र बिराज भट्टलाई पनि ल्याउनुपर्यो अबको एपिसोड्मा
Saroj khanal😘😘
महानायक राजेश हमाल लाई ल्याउन पर्यो नरेस जि😊😊😊😊
One of my favorite one actor Ramesh upreti sir 🙏❤❣I'm a biggest fan from sikkim.....so Please do another new interview with Ramesh sir.......Please 🙏🙏🙏🙏🙏🙏🙏🙏
सराेज खनाल र रूपा राना काे जाेडी मलाइ राम्ाे लाग्दथ्याे चाेट देखी प्रेम गीत सम्म
काभ्रेको सान काभ्रेको एक मात्रै सुपर स्टर आदरणीय दाइ रमेश उप्रेती 😍🙏😍😍😍
GothaLo is my Best movie 🍿 Hajur
Kya rescpect garna mon lagxa ramesha sir lai ahni wow saroj khanal sir ❤💪🙏
Wow wow congratulations 🎉🎉👏👏👏 naresha dada and amazing bichar and amazing voicc spr hiro ramesha and saroja Sr dubhai jhana Lai thank you so much 🙊🙊🙊🙏🙏🙏💓❤️❤️❤️💕 all hjrko voicc suna payeyo dekhana paudha khusi lagoo team Lai congratulations
सुन्दर विचार सुन्दर कलाकार सरोज,रमेश
जल शाह मलाई पनि असाध्यै मनपर्ने नायिका।
Ramesh ji interesting raix bhanera yo show herera tha bho majaa ayo kura sunera 👍
1.17.40🥲🥲🥲Kasto maya ❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻
Wow nice hjr haru dubai jana rekspet hjr lae 💟
saraoj khanal and ramesh upreti...legend of nepali film industry.
आजदेखि म प्रष्ट वक्ता अर्को उप्रेतीको पनि फ्यान भएँ । वोली र व्यवहार सँधै उस्तै भएको सुन्न र हेर्न पाईयोस । भविष्यमा आत्म सन्तुष्टी तथा सफलता मिल्दै जाओस धेरै धेरै शुभकामना ।
रमेश दा को कुरा राम्रो लाग्छ अब महानायक राजेश हमाल र करिश्मा लाई र रेल हिरो पल शाह लाई ल्याऊनु परो नरेश जि
ramesh dai ko kura derai ramro lagyo 😘😘😘
We love you Ramesh G Mero man ko kura vannu vayo
Feri Ramesh dai and Saroj dai ko movie Herne man xa hami lai
मलाई एकदमै मन परने कलाकर रमेश दाइ सरोज सर
Ramesh Daii .. love 🙂😍
Saroj dai. Ramesh dai❤❤🙏🏻🙏🏻🙏🏻
Ramesh sir ko guff nai mitho hunxa kasto sunam sunam lagne love you ramesh bro
Thanks ...Mero Aura Sathi Cha,
Through - My Fav, my Best HERO
SAROJ lai dekhna paye.
रमेश उप्रेती एक राम्रा कलाकार हुन । सराेजखनाल राम्रा अभिनेता हुन । तर आफैलाई व्यवस्थापन गर्न नसकेर अनि ठूलाे भाग खान विदेश भासिनाले उनी स्वार्थि हुन भन्न वाध्य हुनुपर्याे । दर्शकले यहि मुल्यांकन गरेर नै उनकाे पछिल्लाे आगमनमा कतै जम्न सकेनन । केवल पहिलाकाे याेगदानकाे व्याजकाे भरमा यत्तिकाे परिचय पाएका छन ।
Great Ramesh dai🌲🌲🌲🌲🌲🌲
Nepal ko act ko raja saroj sir hiro chahi ramesh sir😘😘😍😍😍😍😘😘😘😘
Paul Shah Ra parkriti ahile Nepal aaune Bela lyaunu paryo please
Ramesh upreti Jyu le life ko Kura ek dum Sahi garnu Bho
Ramesh upreti dai ko fan vaye ma 🥳
जल शाहको पहिलो हिरोईन खेलेको फिलिम अवतार हो।राजेश हमाल संग खेलेको,श्री स्वास्तानी मा एउटा सानो रोल मात्र छ।सरोज खनाल सबै हिरोईन ऊ संग खेलेको भन्छ तर सरोज खनाल संग आएको हिरोईन बिपना थापा मात्र स्थपना भएको,राजेश हमाल संग आएको हिरोईन पुजा चन्द,रेखा थापा,अरूणीमा लम्साल,पुजना प्रधान आदी
सरोज सिर हजुर को सुपर हिट फिलिम गोठालो युटुब मा कहिले हेर्न पाइन्छ
यो कार्यक्रम धेरै राम्रो छ ।
अत्यन्तै रमाइलो लाग्यो
Kati Ramailo interview Ramesh upredi ko vanai garib soch Rakhera marnu pap ho back gari gari here video khushi lagyo
Dami lagyo k vannu khoi uo bela ko mero crush ho Ramesh upreti sir ta loved his smile 😊🙏🏻🙏🏻❤️still tahi hunuhunxa god bless you all
मेरो घर बानदिपुर हो म सानो हुदा रगत फिल्म को सुटिङ भएको थियोे र सुटिङ हेरेको
Sahi ho Ramesh ji ko kura
Bolne saili chahi mannai parx chitta bujhdo bolnuhunx Ramesh sir Dubai hero dai harulai namskar 🙏
Paila ko chaclty favourite hero rsmesh upreti
Omg Ramesh sir🤗🙏🙏🙏🙏🙏
Ramesh Dai.tapai ko.soch bichar dheari.ramro
गहना सिरियल बाट चिनेको नरेश दाई जमाना देखि नै मन पर्थियो
Rajesh Hamal superhit hunchha show k naresh ji
दुई नायक हरु को अंतरबर्ता हो कि धर्मगुरु को 🤔🤔
आहा कुरो त यता बाट सिक्नु पर्ने रहेछ कस्तो ज्ञान् को भन्डार हरु रहेछ ।सायद भनेको जस्तो हुने भए त सब्बै मान्छे त्यही गर्थे
Maha nayak rajesh dai ra rajesh payal rai lai lyaunu paro naresh ji plz
I have a dream to meet Ramesh Upreti and share some moments with him
KAti ramailo kura kani. Sabai janako personality dherai ramro cha
रमेश उप्रेती किन मलाई पहिला पहिला फ्लिम मा देखेको भन्दा आजभोली धेरै hnsm ra smart लाग्छ
Sahi x Aja ko Mero euta sathi x balla herdaixu
After 1 year I’m waiting this episode again
तपाईं हरु जत्तिको ब्यक्ती ले बस्दा उपरखुट्टी लाएको फिटिक्कै सुहाएन ! त्यसै ले नेपाली लाई बिदेश मा हेप्छ ! खान जान्दैन, बोल्न जान्दैन, आदर जान्दैन, सस्कार छैन, पालो कुर्न जान्दैन, अनुशासन हिन गोर्खे हौं हामी । हामी लाई गोर्खे लौरी ले मात्र ठिक गर्छ।
Ramro bichar ramesh daai
महानायक राजेश हमाल र करिस्मा मानन्धर लाई ल्याउनु पर्यो
रमेश बुढाले tik tok ज्यादा हेर्दा रहेछ्न दामी लाग्यो बुढा खुब मन पर्ने कलाका
भिम रावल जस्तो स्पस्ट नेता हुनु पर्छ ।अडान नछोड्नु होला यो केपि को लालिपप मा फसेर
Super... Always best program... Good luck naresh dai
बिल गेट्स को भनाइ सङ्ग म पनि सहमत छैन रमेस सर लाई धन्यवाद ।
हामी हङ्गकङ्ग आउनु अगाडी गोधुली नामको गजल रेष्टुरेन्ट सँचालन गरेको थियौँ,त्यही रेष्टुरेन्टमा सरोज खनाल सर हरुको पिजडा नामको फिल्मको थोरै भाग सुटिङ्ग भएको थियो ।
त्यो फिल्म अहिलेसम्म हेरेको छैन,र त्यो सिन चै छ कि छैन होला ? उत्सुकता छ ।
अन You tube मा up load भएको छ भने छुट्टी को दिन हेर्छु।
यो कार्यक्रम मलाई असाध्यै मन पर्छ ,नरेस सर लाई पनि धन्यवाद ।
200% like no comment my best prog
Appreciated Ramesh upreti’s words !!!
Ramesh g you are right
Kasto ramiro Richard ramesh Dai....
Ramesh dai ko kura sunera aananda lagyoo
Ramesh 😍😍😍
तब न कलाकार सम्मान छ यहाँहरूलाई
Another episode ma Nikhil dai and Rajesh Hamal sir laai linu pary
Wow😍😍extraordinary voice Ramesh sir ❤❣
दुबै फरक धारणाको मान्छे भएर नि साथी रैछन।मान्नै पर्छ
Super interesting 👍
Khub ramailo lago Saroj sir ra Ramesh dai Lai feri bolaunu paro
Watching from UK real Nepali heroz✌