यो दिदी म्याग्दी बेनि मा कस्मेतिक पसल गरेर बस्नु हुन्थ्यो राम्रो मान्छे हो यता हाम्रो बेनिमा नदेखिएको धेरै भयो एक्कासि यस्तो अबस्थामा मलाइत सपना जस्तो लागेको छ धन्यवाद उद्दर गर्ने दिदी हरु लाई जमिला दिदी ठिक भएर पहिलाको जस्तै हाम्रो बेनिमा देख्न पाउ कस्तो मिठो बोलेर बेपार गर्नु हुन्थ्यो❤❤❤ हाम्रो बेनिमा बसेको भएर धेरै माया लाग्यो
सार्है मिठो बोली तर भाग्य कती नराम्रो लिएर जन्मीछिन अब स्नेहा दिदिले जीवन फेरीदिनू हून्छ❤❤❤❤
I’m going 😊
यो दिदी म्याग्दी बेनि मा कस्मेतिक पसल गरेर बस्नु हुन्थ्यो राम्रो मान्छे हो यता हाम्रो बेनिमा नदेखिएको धेरै भयो एक्कासि यस्तो अबस्थामा मलाइत सपना जस्तो लागेको छ धन्यवाद उद्दर गर्ने दिदी हरु लाई जमिला दिदी ठिक भएर पहिलाको जस्तै हाम्रो बेनिमा देख्न पाउ कस्तो मिठो बोलेर बेपार गर्नु हुन्थ्यो❤❤❤ हाम्रो बेनिमा बसेको भएर धेरै माया लाग्यो
हाम्राे स्नेहा काखमा सुरक्षित हुन्छिन् ।
राम्रो भएको देख्न पाउ ।
🙏❤️❤️❤️❤️❤️🙏
यी बहिनीको सुस्वास्थ्यकाे कामना छ
🙏🍁🍁❤️❤️❤️🍁🍁🙏
पढ्न पनि धेरै पढेको जस्तो छ
कति राम्रोसँग सभ्य शब्द बाेले कि छन््
❤️❤️❤️❤️❤️
Great Job 👍👍
साईराम भक्त सबैलाई सँगै भेट्ने
सँयाेग मिले छ
🙏❤️🍁🙏
अर्को भाग पनि लियर आउनु ल यो बैनी को म्यादी मा पसल थियो घर त कता हो थाहा भयन तर धेरै पहिला कस्मेटिक पसल थियो
स्नेहको जय होस् ।
Puspa baine kati ramro vako❤
Naya sathi back dinuhola hai ❤❤❤
great job
Great support
पुस्पा कति मोटि कति राम्री भाकि ❤❤❤❤
सेवा नै धर्म हो
जय हाेस् कल्याण हाेस्
🙏🍁🍁🍁🍁🍁🙏
रमाइलो भए छ
कति मीठो बोलि👌😘
बीचरा कती रामो बोलेकि❤❤❤❤❤
❤❤❤धेरैराम्रो
Good job sis❤❤
Yo dd Lai maile chinxu Ghar myagdi ho yo dd ko bichara ahile yesto hunu vayaxa😢uhako family yetai hununxa myagdi noi
होर तलाइले चिन्नु हुन्छ उहालाइ ।उहालाइ काठमाडौ को तीन कुनेबाट उदार गरेर अहिले उहाँ लाई नेपाल स्नेही काखमा संरक्षण गरेर राखेको छ
K vako hola yo sis laiee😢😢 Get well soon 🙏🙏
नेपाल स्नेही काख रमिला पोखरेल
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
Aru vanda pani 2/3 barsa agadi yo puspa nanulai asari uddar garnu vako thyo aja unai puspale arko manorogi cheliko uddarma gako dekhda yetti derai khusee lagyoki jamila naniko halat dekhera vanda pani puspa nanulai dekhera ansunai ayo khusee ko aba kehi samaye axi jamila nani pani puspa nanu jastai sancho vayera astai kam gareko dekhna pau 🙏🏼🙏🏼🙏🏼❤❤❤
🎉🎉🎉❤❤❤
दुई बहिनी जस्तो छ
Love you love ❤️ too
Mero boini yo halat ma 😭😭
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
कति मीठो बोली नानिको
Plz bro ma sahayog garnu chahanxu but kid's kati jana xa ani years kati kati ko hola plz vandinu
Bichara varkar ko raichin
😮
😢💋🙏
बिचरा यो बैनी म्यादी बेनि मा सानो कस्मेटिक पसल थियो आज भन्दा 10 12 बर्ष अघि
मलाई नि म्याग्दी को जस्तो लाग्छ।
Xitai Niko hos ishor🙏
Bixara
Bichara kun papi Lee besara banaidiyo
Ila mo sikkim india Bata mo awchu tapai ko sasta ma lus
Usko ghar beni ho
Hajure le chinu hunxa