Kaha Chhu Khaha Chhu Mailai Thachaina By Bimalraj chhetri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ย. 2020
  • Presenting New Nepali song Mailai thaxaina By Bimalraj Chhetri #BimalChautari #BimalrajChhetri #NewLiveDohori
    -------------------------------------------------------------------------
    Singer:-
    Bimalraj Chhetri
    Lyrics:Bimalraj chhetri
    Melody:Bimalraj chhetri
    © Bimal Chautari, 2020
    All Rights Reserved
    -------------------------------------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/yhf9bnmc
    Facebook:-
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • เพลง

ความคิดเห็น • 312

  • @deependraghimire5221
    @deependraghimire5221 ปีที่แล้ว +5

    धेरै राम्रो छ हजुर

  • @lalbahadur2510
    @lalbahadur2510 11 หลายเดือนก่อน +4

    very good कतिराम्रो सारैनै मन परो thanku baabu ।

  • @rjnepal9415
    @rjnepal9415 3 ปีที่แล้ว +14

    जुनेली रात होस
    चिसो रात होस
    यकान्त ठाउमा बसेर यो गित सुन्नपाय त कती आनन्द आउथ्यो होला

  • @mahendraghayal9715
    @mahendraghayal9715 3 ปีที่แล้ว +38

    बिमलराज क्षेत्री नेपाली लोक तथा दोहोरी गितको क्षेत्रमा यो नाम अपरिचित भने पक्कै पनि हैना करोडौं करोड दर्शक स्रोताको मन मस्तिकमा बास बसेको नाम हो।करोडौंको मन जितेका सुमघुर आवाजका धनी गाएक एबम कालजाइ गितका सर्जक नेपाली लोक तथा दोहोरी गितका जिउँदो इतिहास भन्न रुचाउछ म आदरणीय दाजु बिमलराज क्षेत्रि प्रती मेरो उच्च सम्मान छ।बल्लै भो भेट,रानी घाटैमा,ए हजुर एक्लो परानी,मधु बनैमा,काफल पाकेको,अङ्गुर अमिलो,हिमाल सेतै छ,मागे जति बरदान पाको भाए,जुनि जुनि मेरै भर परे,डुल्छु रनबन,अझै भन्नुपर्दा करोडौं द्रशकको मन जितेको गित सुपारी चाम्रो मत के राम्रो छुर ओइ मायाको हेराइ हो राम्रो लगाएत अनगिन्ती गित गाएर सबैको मन मुटुमा बसेका गाएक बिमलराज क्षेत्रिको आज पनि उतिकै दमदार आवाज रहेको छ दाजुको म ठुलो शुभचिन्तक हु दाजु हजुरले गाएका गित सुन्दा अतितको पल याद आउँछ दाजु साङ्गितिक क्षेत्रमा अझै पनि सफल्ता पाउनुस मेरो दाजुलाइ अग्रिम शुभकामना।।महेन्द्र बि,क स्याङ्जा दरौ सिरुबारी हाल कतारको दोहाबाट।धन्यवाद।

  • @giribudhathoki1303
    @giribudhathoki1303 5 หลายเดือนก่อน +2

    सांरै मन्छुयो विमल छेत्री जिउं हंजूर को गिंट्ले 😢😢😢😢❤❤❤

  • @krishnabhandari2262
    @krishnabhandari2262 3 ปีที่แล้ว +10

    मेरो मन को कलाकार बिमल दाइ हो

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 ปีที่แล้ว +6

    दाइ बिमलराज क्षेत्रीको ठुलो फेन हु जब दाईको औँठी कुशैको ए हजुर एक्लो प्राणी बल्लै भो भेट ती गितहरु मेलापाखा डाडाकाडामा गुन्जितहेको अहिले जस्तै लाग्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @padamsingh1522
    @padamsingh1522 ปีที่แล้ว +7

    धेरै राम्रो लाग्यो बिमल दाई हजुर लाई सफलता को सुभकामना छ

  • @gokarnathapa4129
    @gokarnathapa4129 3 ปีที่แล้ว +5

    Sadabahar daju hajur

  • @dipakhamalhamaldipak1737
    @dipakhamalhamaldipak1737 3 ปีที่แล้ว +10

    आहा कति राम्रो जति सुनेनी मन न अगाउने । गितले भावुक नि बनायो । दिन भरी को काम थकाइ भुलाइ दियो । चिटै बजार मा लेउन परो । अगृम सुभ कमना 🌹🌹🌹

  • @ReshamKshetri
    @ReshamKshetri 3 ปีที่แล้ว +6

    आहा यो हो नी गीत

  • @user-vv6ki3dq8b
    @user-vv6ki3dq8b 11 หลายเดือนก่อน +6

    सारै मिठो स्वर समुन्द्र मै ढुबे झै लाग्यो अपार सफलता को अगृम सुभकामना बिमल जि

  • @JamanaJaisi
    @JamanaJaisi 2 หลายเดือนก่อน +3

    सारै मार्मिक छ दाइ गित

  • @shivasharma7364
    @shivasharma7364 3 ปีที่แล้ว +13

    बिमल जि बजार मा तुरुन्तै ल्याउनुस यो गीत यो गीतका शब्द हरु धेरै मन छुने खालका छन लय र स्वर पनि अति मन पर्यो

    • @user-fm2ul5vy8d
      @user-fm2ul5vy8d 5 วันที่ผ่านมา

      Hojur ko sor la janma dakhe aayla ssamma ko gaban ko samjana aayao hojur😢😢😢😢

  • @junapariyar5646
    @junapariyar5646 10 หลายเดือนก่อน +3

    कती मन छुने नेपाली लोक गीत मेरो मन पर्ने लोक गाएक बिमाल जी मेरो ता आसु नै आयो🙏🙏🙏🙏🥲🥲

  • @prakashpariyar1397
    @prakashpariyar1397 3 ปีที่แล้ว +7

    बिमल दाईको सिर्जना अनि आवाजको ठुलो फ्यान म यो गित पनि उत्कृष्ट लाग्यो दाई छिटै सुन्न पाईयोस डिजिटल भिडियो सहित

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 3 หลายเดือนก่อน +3

    धेरै बिदेशीए को पीडामा पोख्त गीत छ। सांगेतिक नमन बिमल दाइ।

  • @srikrishna3316
    @srikrishna3316 3 ปีที่แล้ว +8

    सर यो गित्मा बिष्णु माझी भन्दा पनि जुना श्रीष को आवाज अतिनै सुट गर्ला झै लाग्यो मलाइ!

  • @meharpaija7215
    @meharpaija7215 ปีที่แล้ว +7

    धेरै मन छुने गीत सुन्न पाको मा धेरै धेरै धन्यवाद छ हजुर बिमल राज जिउ

  • @dipendradhami4571
    @dipendradhami4571 8 วันที่ผ่านมา +1

    जीवन मा दोहोर्याएर सबै भन्दा बढी सुनेको गित मद्धे एक हो यो किन कि यो गित भित्र मैले आफुलाइ पाउछु मेरो जिन्दगी को कुनै मोड मा मैले बिमल राज क्षेत्री दाइ लाई भेट्न पाइएछ भने आफिलाइ धेरै नै भाग्यमानी ठान्ने छु❤❤❤

  • @chandramanipoudel7347
    @chandramanipoudel7347 8 หลายเดือนก่อน +3

    असाध्यै मन पर्ने स्वर को धनि , अति मन पर्छ ।

  • @basantagiri4447
    @basantagiri4447 3 ปีที่แล้ว +7

    दामी छ बिमल सर ।

  • @user-nb8ss4ul5b
    @user-nb8ss4ul5b 5 หลายเดือนก่อน +2

    अह कत्ती राम्रो गित कहिलेकही गित लियेर आउनु हुन्छ बिमल दाइ चित्ता बुज्नी गित ल्याउनु हुनछ

  • @bishnubaniya2785
    @bishnubaniya2785 ปีที่แล้ว +3

    Maile beni बोलायको पनि धेरै भो अब यक्दिन दुइभाइ भेट्नु पर्छ ।।।कति मीठो गाठे स्वरपनी!!!

  • @rajbahadurb.k.3722
    @rajbahadurb.k.3722 10 หลายเดือนก่อน +3

    Ati utkrita swar sabda mutumai basne laya sabda bimal sir hjr salam x

  • @bimalaranathapa3291
    @bimalaranathapa3291 11 หลายเดือนก่อน +4

    नमस्कार ! दाजु हजुर को गित शब्द ले मनै भाबुक भयो सारै राम्रो स्वर मा गित 🙏🏻

  • @SitaRegmi-rp2ti
    @SitaRegmi-rp2ti ปีที่แล้ว +5

    वा के मिठाे स्वर दाइ हजुरकाे

  • @suryashrestha608
    @suryashrestha608 2 ปีที่แล้ว +3

    विमल दाई अति राम्रो तपाईंको गीत मैले सुनी रहन्छु म नी नजिकै को मान्छे लभ it

  • @radhasubedi2225
    @radhasubedi2225 3 ปีที่แล้ว +3

    ramro lagyo

  • @radhikapandey2112
    @radhikapandey2112 ปีที่แล้ว +5

    एकदमै एकदमै राम्रो गीत
    साह्रै मन पर्यो ❤❤❤❤❤🙏🙏🙏🙏

  • @sarojgautam8015
    @sarojgautam8015 4 หลายเดือนก่อน +2

    Sarai ramro xa daju

  • @rjnepal9415
    @rjnepal9415 3 ปีที่แล้ว +10

    इस्टुडियो मा रेकड गरेर बिमल जि र बिस्णु माझिको आवाजमा यो गित सुन्न पाय पो

  • @avayashsharma8010
    @avayashsharma8010 3 ปีที่แล้ว +5

    आहा दाइ मुटु भक्कानियर आयो । सफलताको सुभकामना बिमल दाई

  • @gangapun1440
    @gangapun1440 3 ปีที่แล้ว +4

    Dherai ramro lageyo hjr

  • @dipendradhami4571
    @dipendradhami4571 ปีที่แล้ว +2

    पुरै सुने सारै मन छोयो तर अब्सोच तपाइको आवाज नेपाली लोक दोहोरी क्षेत्र मा एति वजन्दार स्वर भएर पनि किन उपस्थित कम देखिएको होला सर हजुर बाहिर हुनुहुन्छ कि नेपाल मै हुनुहुन्छ।

  • @RamPrasad-zf9gq
    @RamPrasad-zf9gq 9 หลายเดือนก่อน +2

    Bimal, daju, ko, shor, leai❤❤❤❤❤❤❤❤❤🌷

  • @tbkhatri9168
    @tbkhatri9168 3 ปีที่แล้ว +9

    आहा गीत 👍️ धेरै राम्रो लाग्यो !

  • @hembahadur3376
    @hembahadur3376 ปีที่แล้ว +2

    बिमल जि यो गित ले मेरि मनमा आधी ल्तायो

  • @premghatane9207
    @premghatane9207 3 ปีที่แล้ว +5

    अहा सर, यो स्वर र शब्द को बखान कसरी गरुं। वाह!!

  • @kirtisharma5055
    @kirtisharma5055 10 หลายเดือนก่อน +2

    धेरै रामरो गिद्ध रहीईछ

  • @debuaryal3887
    @debuaryal3887 3 ปีที่แล้ว +18

    राम्रो छ है दाजु !!! छिट्टै सुन्न पाउ है संगित संयाेजन सहित ।। तपाईंको स्वरकाे त फिदा नै हाे म त ।।

    • @ramdattbhatt4562
      @ramdattbhatt4562 3 ปีที่แล้ว +2

      50 चोटी सुने यो गीत लाई धेरै नै राम्रो लाग्यो दाजु हजुर

  • @fagamimagar4797
    @fagamimagar4797 3 ปีที่แล้ว +4

    बिमल दाजु गित धेरै राम्रो लाग्यो मेरो जिबनमा परेको घतनालाइ छोयो म दुखीले हजुरको गित धेरै चोती हेरे अझै दुखी गरिबको बारेमा राम्रो गित निकाल्दै जानू ल

  • @ShyamPraja-ry3tt
    @ShyamPraja-ry3tt 10 หลายเดือนก่อน +2

    Dai sari mitho git x hamile kaile sunu paxhol

  • @kishankarki9185
    @kishankarki9185 3 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्यो दाजु 🙏🙏

  • @narayankumar5739
    @narayankumar5739 6 หลายเดือนก่อน +3

    अति मीठो भाई विमल ❤❤❤

  • @user-uu6ew2kr2l
    @user-uu6ew2kr2l 2 หลายเดือนก่อน +2

    बबाल राम्रो

  • @user-qc4rw9sj9l
    @user-qc4rw9sj9l 10 หลายเดือนก่อน +2

    Bimal dai hajur ka sabai geetharu hit xan❤❤

  • @nsssnsss1314
    @nsssnsss1314 3 ปีที่แล้ว +2

    Wowoww dada damiii xa song

  • @narengharti3049
    @narengharti3049 ปีที่แล้ว +2

    Kiya mitho geet man xoto pardeyasi ko dami xa la badhai xa bimal ji 🎼🎼🎼🎼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎧️🎵🙋🙋🙋🙋🙋🙋🙋❤️🌹🌹

  • @santoshacharyanepal2538
    @santoshacharyanepal2538 5 หลายเดือนก่อน +2

    बचपन देखिको मन पर्ने गाएक 🎉

  • @aaryanhitang837
    @aaryanhitang837 3 ปีที่แล้ว +3

    सारहि राम्रो छ तपाहिकाे साेर

  • @yubrajacharya5999
    @yubrajacharya5999 8 หลายเดือนก่อน +2

    मन छोयो

  • @padmasharma7014
    @padmasharma7014 3 ปีที่แล้ว +5

    नमस्कार सर सारै मिठो गित मन नै भाबुक बनायो

  • @sureshsubedi1345
    @sureshsubedi1345 3 ปีที่แล้ว +7

    आहा दाई ❤️❤️

  • @tarakbasyal8226
    @tarakbasyal8226 6 หลายเดือนก่อน +2

    Hajurlai bhagwan ko sadhai sath milos, hajur jasto salin ani sor ko dhani Nepali aamako kakha ma janminu bhaneko hami Nepali ko lagi gaurab ho .

  • @humchhetri9472
    @humchhetri9472 3 ปีที่แล้ว +5

    सारै मिठो दाजु

  • @harighimire2280
    @harighimire2280 2 หลายเดือนก่อน +2

    Barbaraudai maya ko nau ma kya song xa bimal ji hjr ko real mutu kutu kutu khayo❤️❤️❤️

  • @royaltigerff8835
    @royaltigerff8835 3 ปีที่แล้ว +7

    राम्रो छ हाम्रो दाजुको कला भगवानलाई मान्नै पर्छ यस्तो कला दिनु भएको मा र प्रयास दाजुको पनि सम्मान छ दाजु

  • @krishnapoudel6228
    @krishnapoudel6228 3 ปีที่แล้ว +10

    राम्रो छ गित !

  • @user-eg5ce4ql5n
    @user-eg5ce4ql5n 7 หลายเดือนก่อน +2

    हजुर को कला मा दम छ हजुर बिमल जि

  • @sujitamgr9375
    @sujitamgr9375 ปีที่แล้ว +2

    Bimal jiuko mitho git prati
    Hardik samma byakta gardaxu

  • @JamanaJaisi
    @JamanaJaisi 2 หลายเดือนก่อน +1

    दाइ टाउको धेरै हल्लाउनु हुन्छ

  • @kalawatideuba6791
    @kalawatideuba6791 3 ปีที่แล้ว +3

    आजकाल दाजु के साह्रो दुब्लाउनु भाको जतिसुकै सुनेनी न अगाउने स्वर सुन्दा दुख भुलाउछ

  • @bhattaraiashok4303
    @bhattaraiashok4303 2 หลายเดือนก่อน +3

    छिटै आओस यो गित दाजु मलाई मन पर्छ हजुरका हरेक मार्मिक वियोगान्त गितहरु

  • @user-ob8yf2gz1b
    @user-ob8yf2gz1b 2 หลายเดือนก่อน +2

    Great Bimal dai❤❤❤

  • @shivrajghimire8870
    @shivrajghimire8870 3 ปีที่แล้ว +3

    साह्रै राम्रो लाग्यो मलाई यो गीत ।मार्मिक रहेछ । सायद कुनै दिन मेरो जिन्दगीमा पनि यस्तै यस्तै भएको पो थियो कि ??

  • @jitendrabk6557
    @jitendrabk6557 3 ปีที่แล้ว +2

    बिमाल दाजुका गीत सुन्दासुन्दै 3 दशक पार गरियो। अझै पनि उत्तिकै मन पर्छ दाजुका हरेक गीतहरु।

  • @kharalmahesh
    @kharalmahesh 3 ปีที่แล้ว +5

    लोक सङित का धरोहर श्री बिमलराज क्षेत्री दाजु का हरेक गित ले मन मुटु मा छुने गर्छ्न र यो गित र दाजु को स्वोर को त झन के कुरा गरौ म सङ्ग शब्द नै छैन म निसब्द भय आशा छ यो गित ले पनि हरेक नेपाली को मन छुने छ र दाजु यो गित लाई दाजु र बिश्नु माझी दिदी को आवाज मा सुन्न पाइयोस भन्ने आशा ब्यक्त गर्न चाहान्छु🙏🙏🙏

  • @hariprasadpadhya9483
    @hariprasadpadhya9483 2 ปีที่แล้ว +2

    Nikai marmik song dada

  • @krishnaranabhat1053
    @krishnaranabhat1053 11 หลายเดือนก่อน +2

    Sarai man xuni gaunu vo bimal ji

  • @narprasadgurung5983
    @narprasadgurung5983 ปีที่แล้ว +2

    Bimal ko gaune style dherai ramro chha !

  • @user-tr7bm5yq1c
    @user-tr7bm5yq1c 29 วันที่ผ่านมา +1

    Very nice hajur

  • @rjnepal9415
    @rjnepal9415 3 ปีที่แล้ว +12

    बिमल राज जि ले गाउने सबै सबै गित मलाइ यक दम मन पर्छ 🙏🌺❤💞🇳🇵

  • @suryakunwar7891
    @suryakunwar7891 11 หลายเดือนก่อน +2

    Sarai ramro ani dukhako geet gaunu bhayo sir man chhoyo

  • @bairagimaila884
    @bairagimaila884 3 ปีที่แล้ว +7

    Aaha dai sarai ramro lagyo

  • @kharalhemnath
    @kharalhemnath 3 ปีที่แล้ว +4

    हार्दिक आभार दाई, अत्यन्तै उत्कृष्ट शृजना।

  • @basantachhantyal6809
    @basantachhantyal6809 11 หลายเดือนก่อน +2

    mero always Favorite Singer Bimal❤❤❤

  • @kulbahadurchhetri3831
    @kulbahadurchhetri3831 10 หลายเดือนก่อน +2

    आहा

  • @user-eg5ce4ql5n
    @user-eg5ce4ql5n 7 หลายเดือนก่อน +2

    नमस्कार हजुर यो गित असाध्यै मन पयो❤❤❤❤❤❤

  • @chhabighimire2873
    @chhabighimire2873 3 ปีที่แล้ว +6

    आहा दाजु सूपर गीत अति मीठो छ

  • @chhabikunwar3406
    @chhabikunwar3406 3 ปีที่แล้ว +5

    एकदमै राम्रो मिठास suni suni rau जस्तो लाग्छ हजुरको गित

  • @sushilsharma3595
    @sushilsharma3595 3 ปีที่แล้ว +5

    प्रतीक्षा रह्यो दाजु 😍😍

  • @saburasi
    @saburasi 3 ปีที่แล้ว +9

    दामी लाग्यो दाजु हरेक गित मन पर्छ हजुर को 😍😍😍

  • @sunilpoudel4562
    @sunilpoudel4562 2 ปีที่แล้ว +1

    मलाई सारै मन पर्छ बिमल सर हुजुरको स्वर गान युटुप सर्च गरि गरि खोजेर सुन्छु काछु काछु मैलाई थाहा छैन हाल KSA बाट सुन्दै छु 💐🌺💐🌺💐

  • @pitamgurung8809
    @pitamgurung8809 3 ปีที่แล้ว +5

    Dami lageyo

  • @RajManGurung-c4t
    @RajManGurung-c4t 24 วันที่ผ่านมา +1

    दामी यस्तै अरु गित पनि चाँडै ल्याउनु होला ।❤❤❤❤❤

  • @suryapariyar7272
    @suryapariyar7272 3 ปีที่แล้ว +6

    आहा लोक गित सुन्दा चाइ मन मा सारइ आनन्द हुनिके 🙏🙏🙏🙏🙏🙏

  • @chirasanimusic
    @chirasanimusic 3 ปีที่แล้ว +6

    Sarai mitho dai

  • @rjnepal9415
    @rjnepal9415 3 ปีที่แล้ว +4

    अति मिठो लय शब्द आँखानै रसाय मेरो त

  • @narayansubedi7759
    @narayansubedi7759 3 ปีที่แล้ว +7

    आहा👌👌👌👌

  • @basantaadhikari1481
    @basantaadhikari1481 ปีที่แล้ว +4

    यो गित बजार मा आको छैन सर कहिले आउँछ खोजेको भेट्दै भेटिन

  • @suryabhai590
    @suryabhai590 3 ปีที่แล้ว +3

    Atyantai ramro ra sumadhur bimal sir feri pani yestai yestai geet parastut garnu hola

  • @manibk9432
    @manibk9432 3 ปีที่แล้ว +2

    gitko sabtha ak dam marmik lagyo xitai yo git sunna paiyos ra safalta ko kamana pani

  • @gitadeviuprety
    @gitadeviuprety 2 ปีที่แล้ว +1

    marmik geet sundar sor Badhai xa Bimal Raj ji ma 💐 pranam 🙏🏻🌸

  • @bishnuhail1507
    @bishnuhail1507 2 หลายเดือนก่อน +2

    Very nice dada

  • @janakbabu806
    @janakbabu806 2 หลายเดือนก่อน +2

    very good daju

  • @basantarana4901
    @basantarana4901 2 ปีที่แล้ว +1

    Sarai Ramro git sacha garda vetiyen

  • @pratapsp4345
    @pratapsp4345 3 ปีที่แล้ว +6

    आह कति मिठो गीत दाई
    हजुर सबै गीत सारै मन पर्छ

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 3 ปีที่แล้ว +3

    Super ! Wow wow!! Bimal dai super !!!

  • @lalbahadurthapa7963
    @lalbahadurthapa7963 ปีที่แล้ว +1

    Sarai ramro x sir