आहा भुपु मायाको लास्टै याद आयो गाउँ घर उकाली ओराली गर्दै गर्दा बन पाखा म भेट हुदा यस्तै कुरा गर्दा गर्दै झम्क्क साझ भयको पतै हुदैन्थियो के गर्नु दैभको लिला उनै भुपु माया कुन सन्सारम छ्न थाहा छैना😭😭😭😭😭😭
बिमल दाइ र रेजिना बैनि को यो मार्मिक शब्द ले भरियको यो यथार्थ र बास्तबिकता चित्रण गरिएको यो दोहोरी ले सारै मन छोयो।धेरै चोटि सुने मैले त हजुरहरुले कति सुन्नु भयो ।म रमेश कटुवाल क्षेत्री उदयपुर बाट ।🙏🙏🙏🙏
बदाई छ बिमल दाजु र रेजिना बैनि लाई सारै मीठो भाका तेसै माथि प्रेमको काहानि मा रहेको बिभिन्न बाँदा अडचन लाई मध्यऐ नजर गरेर शब्द सब्दको प्रतिऊतर अत्यन्तै गहन मुटुमै छुने शब्द सफलताको कामना गर्दै भाग 1 देखि अरु भाग पनि आऊने आसा राख्दछु रेजिना बहिनी गाउँले हुनुहुन्छ बदाई छ बैनि प्रगति गर्दै जानू।
कोहि कसै को वियोगान्त कथा सङ्ग मेल खाना सक्छ यो वियोगान्त लय ले 👌🌷
आहा यो सुन्दा नतमुक्त बनाउन्छ यहाँ हरु लाई सम्मान छ जति सुने पनि सुनम लाग्छ🙏🙏
आहा भुपु मायाको लास्टै याद आयो गाउँ घर उकाली ओराली गर्दै गर्दा बन पाखा म भेट हुदा यस्तै कुरा गर्दा गर्दै झम्क्क साझ भयको पतै हुदैन्थियो के गर्नु दैभको लिला उनै भुपु माया कुन सन्सारम छ्न थाहा छैना😭😭😭😭😭😭
बिमल दाइ र रेजिना बैनि को यो मार्मिक शब्द ले भरियको यो यथार्थ र बास्तबिकता चित्रण गरिएको यो दोहोरी ले सारै मन छोयो।धेरै चोटि सुने मैले त हजुरहरुले कति सुन्नु भयो ।म रमेश कटुवाल क्षेत्री उदयपुर बाट ।🙏🙏🙏🙏
वा पहिलो गाँस बाँधेर खानि र ऊज्यालो नभइदिए शब्दले अहिलोको आधुनिकताको शब्दलाइ मज्जाले थप्पड हानेछ धन्याबाद कुशल तथा सुरिलो स्वरका धनि दोय बिमलराज र रेजिना जि,❤️❤️❤️❤️❤️
मेरो आइडल आदरणीय दाजी बिमलराज क्षेत्री ❣️🙏
बिगतको स्मरण भयो! धन्यवाद दुबैलाइ।
आहा कति रमाइलो अनि मन नै उमंग हुने शब्दको खानी दुई जना लाई धेरै धन्यवाद
यस्ता श्वर का धनि बिमल राज क्षेत्री र रेजिना बैनि लाई धन्यवाद
अाम्मा हाे यस्ताे टिपिकल जित । रेजिना बहिनी लाई माने मैले सलुट छ बिमल दाइ त पुरानाे कलाकार सम्मान छ दुबैलाई। फेरि पनि हेर्न पाईयाेस।
Nice daei nepal ko dhani💕🌺🇳🇵
बुलन्द स्वरका धनी बिमल राज भाइ अनि स्वरकी धनी रेजिना बैहिनी दुबैजाना देसका गहना सलामछ सम्पुर्ण टिम लगाऐत छाहारी शुभ कामना छ
मिठो गिद दाई आज भोली समर्पित मन कता हराउनु भो नी
Aati ramro vaka sarai man xoyo plz pat 2
आहा कति राम्रो गित अबल सोरकि धनी रेजिना बैहिनी अबल सोरका धनि बिमल क्षेत्रि भाइ शुभ कामना छ
wo हो डम्दार्डोहोरि सुन्न पाये आज दुबै Team लै मुरी मुरी धन्येबाद 🙏
Aha kati mitho geet gaunu vho bimal daju r rijin deejule dubai janlai subha kamana xa hai
धयबाद रेजिना बहिनो लोयाल स्वार मिथो आवाज।कोमल हृदय हसिलो मोडा कसै सग गाउदानी नरम स्वाभाबले गाउने एकदम राम्रोछ
अदभुत कला कि धनि रेजिना को हरेक शब्दले मन छुने कति आको हो शब्द मान्नै पर्छ।बिमल को त झनै कुरै नगरौ
रेजिना दिदिकाे स्वर सारै मन प्रछ मलाई र दुबै जाना स्वर सब्दाकाे खानि भनेर चिन्छु
अती मिठो गित मेरो बिगतलाई मुटुमा छोयो यश गीतले हार्दिक धन्यवाद दुबै जनालाई
सोवर कि धनी रेजिना बैहिनी कोईलिको सोवरछ धनै बात अनि सोवरका धनी बिमल भाइ छाहारी शुभ कामना छ
अति उत्कृष्ट शब्द साथैअनुसासित अति सुन्दर प्रेमालाप
अति सुन्दर🌹🌹
Vimal dai le daro dinu vayo supar dupar hit live story ko geet
रेजिन बहिनिको कति राम्रो अनुसासन र मार्मिक शब्द हरु छ्न बधाई छ
सारै राम्रो दाेहाेरी छ ।दुबै जना गायक र गाईका लाई धन्यवाद छ।
Kati marmik sabda ani kati sumadur sor daju didi ko
अाहा बिमल जि र रेजिना परियार जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो छ,,प्रेमलिला शब्दहरु
मन छाेयाे,दुवैलाई बधाई शुभकामना छ,सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद छ ❤️❤️❤️
Ati mitho voice ani sabda xanot pani dherai ramro Rejina bainiko, keep it up.
बिमल दाई अनि रेजिना दिदी को यो गीत ले मन्त्रमुक्त भयो thank you so much rejina sis♥
आहा कति मैं ठो दोहोरी ❣️❣️❣️❣️
dohori bhaneko ta esto hunu parxa sathi haru ballapo man khusi hudai sunchhu
मेरो अतित यादअायो धनय्बाद छ कलाकार हरू लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बयान गरेर साध्य छैन अनुभवी कलाकारको दोहिरो सुन्दा दोहोरी सकियकै पत्तो भयन,
आहा कती िमठो दोहोरी दुबै जना लाई धन्ने बाद
कति राम्रो गित प्रस्तुत गर्नु भएको स्वर शब्द सारै मन छुने खालको मार्मिक छ बिमलराज छेत्री र रेजिना परियार को सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
Magarni lai yehi git le tolaune banayo hola?
राम्रो लागो धन्यबाद दुबैजनालाई
आहा कति राम्रो अनि मीठो अबल स्वरकी धनी रेजिना बैहिनी अनि अबल सरजक सोवरका धनी बिमल भाइ दुबै जनालाई धनै बात शुभ कामना छ❤️❤️🙏🙏
जति सुने पनि मन भरिएना धन्ने छ दुबै जनालाई
आहा!!
बाल्यकालमा गायको याद आयो🙏🙏
मेरो अति मन पर्ने देश का गहना भन्छु म यहाँ हरु लाई सम्मान छ🙏🙏
रेजिना को स्वर को तप फ्यान म
Bimal daju mero man parne gayek
धेरै मार्मिक छ दोहोरि दुबै जनालाई धेरै चोटि हेरे मैले
अत्यन्त सुन्दर, बधाई छ विमल जी , शुभकामना रेजिना बहिनी।
सान्दर्भिक र मार्मिक दाेहाेरी।part 2 छिट्टै आओस्।
यो गित तीन पटक सुनी सके तर पनि धिक मरेन सारै मन परो मलाई मनपर्ने अनुसासित कलकार दुबै जना
Ramailo cha dohori hajur haru ko 👌👌👌❤❤❤❤❤❤❤
Rejina bahini ko sabda chain dherai ramro lagx malie bimal dai mero best
आहा कति मिठो शब्द दुबै टिमको बधाई छ
wow bimal dai🙏🙏❤❤❤❤
सारै मन छुने शब्द अनि स्वरमा सजिएको गित आदरणीय दाजु बिमलराज छेत्री र रेजिना बहिनिको आवाजमा धेरै धेरै सुभकामना छ दुबै जनालाइ
m
m
आहा मेरो प्यारो बिमल दाइको आफ्नै गित्मा!कति मिठो दोहोरि!!!
सारै मीठो मन छुने शब्दहरु
कती मन छुनी गीत गाको ,झल्को आयो लप पर्नी ताकाको 😘😘😘
बदाई छ बिमल दाजु र रेजिना बैनि लाई सारै मीठो भाका तेसै माथि प्रेमको काहानि मा रहेको बिभिन्न बाँदा अडचन लाई मध्यऐ नजर गरेर शब्द सब्दको प्रतिऊतर अत्यन्तै गहन मुटुमै छुने शब्द सफलताको कामना गर्दै भाग 1 देखि अरु भाग पनि आऊने आसा राख्दछु रेजिना बहिनी गाउँले हुनुहुन्छ बदाई छ बैनि प्रगति गर्दै जानू।
साहारै मिठाे दाेहाेरि गित हजुर दुबै जनालाई धेरै धेरै धन्यवाद
Aha kati sumadhur swar dubai janako proud of you
कति राम्रो भाका अनि अबल सोवरकि धनी रेजिना बैहिनी बधाईछ अनि अबल सरजक सोवरका धनी अनु सासित भाइ धेरै धेरै सुभ कामना छ❤️❤️🙏🙏
सारै मीठो दोहोरि गित होल टिम लगाऐत दुबै जानालाई धेरै धनै बात छाहारी शुभ कामना छ🌹❤️🙏🙏
100/100 super super raginaa r bimal
यो गित मैले स्कुल कलेज पढदा हजार पटक सुने हजार पटक गाए पट्क पटक प्रथम पनि भए यो गित गाएर धेरै पटक पुरस्कार पाएको छु ।मलाई असाध्यै मन पर्ने गित
आहा सारै मिठो दोहोरी🥰🥰🙏
आहा अति मिठो दोहोरी सम्मान छ🙏🙏
एति मिठो गित गाउने रेजिना?
प्रेमका गित हुनुप्रछयस्तयि सारैराम्रोछ ।
सार्है राम्रो दोहोरी 🤗🤗🤗
आहा कति गीत रेजिना बैनी र बिमल दाइ को सुन्दा सुन्दै मन भकानिएर आयो,
कस्तो मीठो ❣️
जतिसुकै सुनेपनी धित नमर्ने गित सँदबार हरि रहन्छु मार्मिक छ राजन सर र रेजिना बहिनी बधाई छ दुबै जनालाइ
यतार्थ गीत मा साबित ❤️❤️❤️❤️❤️❤️❤️❤️
Aaha kati ramro dohori sarai man choyo badai xa hai dubai jaana lai 🙏🙏💗💗
अति बेस्ट दोगरी १ न्न
अति मिठो गित हजुर ❤❤❤
आहा कति राम्रो गित पुराना याद आयो अबल सोरकि धनी रेजिना बैहिनी अनि बिमल भाइ अबल सरजक सोरका धनी बडा दसैको शुभ कामना छ❤️🙏
बुलन्द स्वर । देशका गहना हरु। यीनै छन् र देश रमाउन सक्छ।
Very nice dohori
@@khimlalbhandari267
@@khimlalbhandari267 a
9
@@khimlalbhandari267 ĺ
अति मिठो स्वर दुबैको सफलताको बधाई शुभकामना
Yas lai vanxan lok dohori geet bala aaja mero man ma khusi lago aaje usstie geet gaudoi januho la kamana xa yo teimlai
मामिॅक स्वर का धनिहरू। धनयबाद
Ramrox dohori kin ki mero best singer Rejina
Ek dam nice & marmik dohori thanku bimal& rejina ji
Aaha Kati Ramro marmik geet ho ,🌹❤️❤️❤️🌹 hardiksubhkana🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️
On/Off
sarai ramroo song
Back in the days! Y’all remind me back 25 years ago. What a beautiful voice and lovely words congratulations Bimal and Rejina!!
मिठाे छ
टप दोहोरी गीत सही छह गुड वीडियो जोडी बिमल जी रेजिना को जोड़ी लाई बधाई छह गुड सोंग नाइस टिम टिम लाई बधाई छह 🙏👍
Rejina ,Thanks for your heart touch voice n words,
Nani ko sowar chini bhanda ramro chh 💝💝💝💝💝💝💝
Wow ati Sundar Maja ayo git sunera supop
बिमलराज दाइ दामि
यति राम्रो मग्नमुग्ध गाउने कलाकार राष्ट्रका गहना हुन !
My best singar bimal daju
Aajai katti ramro git Ani sabda
Bimal dai❤❤❤❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
Mero dai ko big fan ho ma ❤
Kasto mitho vaka
मार्मिक छ !
आह कति मन xuni गीत
बधाई र सफलताको सुभकामना
Ate metho purano vaka ma ajha ko doharai shari ramro lagyao yao chenal hajur afi a chalaunu hunxa ke aru kasila ho bimal sir