Sane - "साने" Episode-120 | Nepali Sentimental Serial | 31th Oct 2023 By Suraj Ghimire |

แชร์
ฝัง

ความคิดเห็น • 363

  • @SANE.OFFICIAL
    @SANE.OFFICIAL  11 หลายเดือนก่อน +150

    सबैमा धेरै धेरै माया हाम्रो यो साने सिरियल के कस्तो लाग्यो सुझाव सल्लाह दिनुहोला है🙏
    सधैंभरी हजुरहरुको यस्तै मायाको अपेक्षा राखेकोछु।❤धन्यवाद | #SANE

    • @Manoj_kc_official
      @Manoj_kc_official 11 หลายเดือนก่อน +4

      यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @Safikkhan123Khan12
      @Safikkhan123Khan12 11 หลายเดือนก่อน +1

      😢🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢❤❤❤❤❤

    • @bishalbashyal4134
      @bishalbashyal4134 11 หลายเดือนก่อน +1

      😂😂😂 darai maya na gara kasai lai ❤

    • @AyyubAli-lk8eb
      @AyyubAli-lk8eb 11 หลายเดือนก่อน +1

      5:43

    • @Khemrajbajgain
      @Khemrajbajgain 11 หลายเดือนก่อน +1

      My favourite siriyal

  • @Surendra_devkota
    @Surendra_devkota 11 หลายเดือนก่อน +20

    नेपाली सिरियल मध्य सबै भन्दा बढी मन पर्ने सिरियल भनेको साने हो सबैले साने सिरियल लाई अगाडि बढाउन लाइक सेयर गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु

  • @Manoj_kc_official
    @Manoj_kc_official 11 หลายเดือนก่อน +34

    यो साने सिरियल आउँदा को को खुसी हुनु हुन्छ ?

  • @deepakchanal8732
    @deepakchanal8732 11 หลายเดือนก่อน +15

    सारै मन पर्छ मलाई साने सिरियल प्रत्येक भाग नछुटाई हेर्छु टेम मिलाएर❤❤❤🎉🎉

  • @Manoj_kc_official
    @Manoj_kc_official 11 หลายเดือนก่อน +33

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @sitabaraili3531
    @sitabaraili3531 11 หลายเดือนก่อน +26

    यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏

  • @dudhrajshah876
    @dudhrajshah876 11 หลายเดือนก่อน +40

    यो सिरीयल यउटै नछुटाइ हेर्ने कोको हुनुहुन्छ.यता हाजिर हुम्त.।🙏❤️🎊🇳🇵🇳🇵

  • @dipeshphuyal6780
    @dipeshphuyal6780 11 หลายเดือนก่อน +4

    साने धनी भाको बनाउनुपर्यो है अनि हेर्न मजा आउँछ ❤❤❤❤ लौन साने जि यस्तै बनाउनुपर्यो❤❤

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 11 หลายเดือนก่อน +89

    साने र कान्छि कुतुलिको चोखो माया छिटो बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @durgathapa6680
    @durgathapa6680 11 หลายเดือนก่อน +7

    धेरै राम्रो छ साने टिमलाई अब आउने तिहार को हार्दिक मङ्गलमय शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @chandkrishna439
    @chandkrishna439 11 หลายเดือนก่อน +2

    साने नछुटाई हेर्नु होने को को हुनुहुन्छ यता हार्जिर❤❤

  • @deepakchanal8732
    @deepakchanal8732 11 หลายเดือนก่อน +4

    म दुबई बाट हेर्दै छु हजुर हरु कुन ठाउँबाट हेर्दै हुनुहुन्छ हजुर ❤❤❤

  • @Premshrestha1
    @Premshrestha1 11 หลายเดือนก่อน +8

    पर्खाइ को समय समाप्त भएको छ र सुरु भयो साने ❤

  • @amritmagar6252
    @amritmagar6252 11 หลายเดือนก่อน +6

    हेलो नमस्ते यो साने परिवार लाई 🎉

  • @GomaMagarOfficial
    @GomaMagarOfficial 11 หลายเดือนก่อน +4

    भाग १ देखि अहिलेसम्म नछुटाई हेरेकि छु,सम्मान छ सम्पूर्ण टिमप्रति❤❤❤🎉🎉🎉

  • @amritthapa-d3f
    @amritthapa-d3f 11 หลายเดือนก่อน +5

    याे राधाकाे बाउ पनि पापि छ काजि रामराे मानछे हाे राधाकाे सानेकाे वाेडि रामराे छ ❤❤❤

  • @DhankumarRai-wz1iw
    @DhankumarRai-wz1iw 11 หลายเดือนก่อน +4

    समाजको यथार्थ झल्काउने सिरियलप्रती धेरै माया छ!

  • @BJYVlog-yu88ee
    @BJYVlog-yu88ee 11 หลายเดือนก่อน +8

    Favorite seral sane

  • @bhimbahadur1026
    @bhimbahadur1026 11 หลายเดือนก่อน +25

    My favourite serial ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @khadkanarottam9581
    @khadkanarottam9581 11 หลายเดือนก่อน +4

    सबै कलाकारहरुलाई मनैदेखी धन्यवाद ❤️❤️

  • @Leomessi00-s7m
    @Leomessi00-s7m 11 หลายเดือนก่อน +10

    sane dai❤❤

  • @laxmibista6687
    @laxmibista6687 11 หลายเดือนก่อน +3

    यो राधा काे
    बाबु कुकुरको केही स्वार्थ छ जस्तो लागिएको थियोे

  • @saritamaya1335
    @saritamaya1335 11 หลายเดือนก่อน +6

    My favourite serial sane ❤❤❤❤❤❤❤❤❤❤from Nepal 🇳🇵 hal Jordan 🇯🇴

  • @suryaranabhat6646
    @suryaranabhat6646 11 หลายเดือนก่อน +1

    👈️यो टेलिफिलिम ज्यादै मन परेको र ज्यादै राम्रो छ❤️सबैले धित मेटुन्जेल हेर्दा सुनमा सुगन्ध हुन्छ है👍️

  • @durgadurga8020
    @durgadurga8020 11 หลายเดือนก่อน +5

    🌿🌿🌿🌿

  • @sorryman5038
    @sorryman5038 11 หลายเดือนก่อน

    हेर्नू भन्दा पहिल्य लाईक गर्नुहुनेजति यता है❤

  • @laxmanbhattarai1338
    @laxmanbhattarai1338 11 หลายเดือนก่อน +1

    मैले अहिले सम्न नछुटाइ हेरेको छु भाग 1 देखि यहाँ सम्म सारै उत्कृष्ट छ र अझै सफलताको शुभकामना ।।
    गल्ती भए माफ गर्नु होला तर मनमा लाएको कुरा गर्छु र सुझाव राम्रो लाग्यो भनी कार्यनयन गर्नुस
    गाउँ को काहानी मा देखाउदा ।जस्तै घटना घटेको अनि खुसियाली को सिन हरु मा दर्शक को कमो देख्छु म जस्तै सानो काजी मर्दाको मा गाउँ भनेसी कम्तिमा पनि 30/35 जनाको भेला जरुरी छ ।।मन मा लाएको कुरा भने
    गाह्रो मान्न भएन सुरज जि तर मरु परेको सिन मा अनि कसैलाइ काजिले सजाए दिदाको सिन गरुमा अलिक ध्यान पुराउन पर्छो जस्तो लाग्छ अब गाउले को काजी उस्को फैसलामा 4/6 जना भन्दा हुदैनन अलिक ध्यान गर्नु पर्छ कि जस्तो लाउछ मलाई ।।बाकी सब रान्रो छ अझै सफलताको शुभकामना ।।धन्यवाद न गुल्मेली मान्छे हाल बिरानो मुलुक देखि ❤️❤️🙏🙏

  • @MukeshRajbanshi02
    @MukeshRajbanshi02 11 หลายเดือนก่อน +9

    My favourite serial

  • @sheshkantadhakal8142
    @sheshkantadhakal8142 11 หลายเดือนก่อน +1

    साने सिरियल हजुरहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला !!

  • @Prem-v3n
    @Prem-v3n 11 หลายเดือนก่อน +6

    🌻💕💕💕💞💜🥀🥀

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 11 หลายเดือนก่อน +3

    मेरो मं पर्ने सिरियल

  • @santoshbam3777
    @santoshbam3777 11 หลายเดือนก่อน +1

    साने काजि ले साथ देको छ नभनु के राधा लाई दिन्छु भनेर आस देखाउला नभनु ल🇳🇵🇳🇵

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 11 หลายเดือนก่อน +1

    मत सधैं काजिबा साने भाइ कान्छी कुटुली अनि काजी बाको बुहारी को पक्षमा हो अरु त तेस्तै हो मन पर्दैन लाहुरे बा भन्ने अनि लाहुरे बाको छोरा

  • @sureshmahar7654
    @sureshmahar7654 11 หลายเดือนก่อน

    साने सिरियल हेर्न को लागि मंगलबार हप्तामा दुई चोटी आएनी हुन्थ्यो जस्तो लाग्छ।

  • @prakashpathak2
    @prakashpathak2 11 หลายเดือนก่อน +3

    Lu hai guys aak arkalei support garum hai❤🎉

  • @Hikmatghartimagar-z6q
    @Hikmatghartimagar-z6q 11 หลายเดือนก่อน +4

    ❤❤

  • @tenzinlama445
    @tenzinlama445 11 หลายเดือนก่อน +1

    म डोलपाको फोक्सुन्डो भन्ने ठाउ बाटा हेरधैछु धेरै रोम्रो छा

  • @rajutamang7494
    @rajutamang7494 11 หลายเดือนก่อน

    कजि बा ले जसरि सानेलाई साथ दिएको छ तेसरिनै सानेलेपनि साथ् दिनु पर्छ अउदै गरेको छठपर्ब तथा दिपावली को सम्पुर्ना नेपलिहरुम धेरै धेरै शुभकामना love you Sane radha

  • @mayaacharya5868
    @mayaacharya5868 11 หลายเดือนก่อน

    नमस्कार 🙏🙏 म बाँके को कोहलपुर बाट हो साने सिरियल धेरै राम्रो छ भाग एक देखि नछुटाई हेर्ने को को हुनुहुन्छ एता हाजिर हुम हजुर हरु लाई धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉🎉😂😂😂😂

  • @Pooja-od2ki
    @Pooja-od2ki 11 หลายเดือนก่อน +7

    Very nice serial ❤❤❤❤

  • @MenukBan
    @MenukBan 11 หลายเดือนก่อน +1

    याे लाहुरे लाई भाटे कारभाही गरनु परछ धेरै मातेकाे छ लाहुरे👍️👍️👍️👍️👍️

  • @PradeepPariyar-t4h
    @PradeepPariyar-t4h 11 หลายเดือนก่อน +2

    Kaji ko acting 🫶🏽

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 11 หลายเดือนก่อน

    साने र राधा को बिहे भएर सुख पाएको हेर्ने मन छ कति सधैं दुख मात्रै हेर्ने अब त अति भो सुरज घिमिरे जि 🙏🙏

  • @KhimlalSapkota
    @KhimlalSapkota 11 หลายเดือนก่อน +6

    my favouite serial ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 11 หลายเดือนก่อน +1

    मान्छेहरुले आफ्नो औकात र अरुले लगाएको गुन बिर्सन्छन भन्थे होरहेछ यहि सिरियल बाटै थाहा हुन्छ मान्छेहरु स्वार्थी हुन्छन् बैगुनी हुन्छन् यो सत्य हो अरुले लगाएको गुन र आफ्नो औकात बिर्सने

  • @apsaragurung8606
    @apsaragurung8606 11 หลายเดือนก่อน

    साने र कान्छी कुतुलिकाे माया सफल हुनुपर्छ 🎉मलाइ यो सिरियल सारै मनपर्छ 🇳🇵💐🙋‍♀️👍️😀🇳🇵

  • @bheshrajofficial12
    @bheshrajofficial12 11 หลายเดือนก่อน +1

    सरै मन पर्ने सिरियल साने सम्पुर्ण मा धन्यवाद अनि सुभकामना

  • @fzre5di300
    @fzre5di300 11 หลายเดือนก่อน +1

    सके सम्म साने र राधा को बिहे भएको हेर्ने मन छ ❤❤❤❤❤

  • @Dalyrknews
    @Dalyrknews 11 หลายเดือนก่อน +2

    सारै राम्रो सिरियल साने ❤️👌👌👌👌❤❤❤❤❤❤❤

  • @lovemay430
    @lovemay430 11 หลายเดือนก่อน

    सारै राम्रो छ साने सिरियल साने र राधा कुनै हालतमा छुटनु हुन है संम्पुण कलाकार हरुलाई बधाई छ अागामी दीन हरुको सफताको शुभकामना

  • @gakulpuri1073
    @gakulpuri1073 11 หลายเดือนก่อน

    म पनि हेर्दै छु है प्यूठानको मान्छे हाल मलेसिया बाट हजुरहरूको यो सिरेल सबै भागहरु हेर्दै आइरहेको chhu निकै राम्रो लाग्छ मलाई🎉

  • @minpdrghimire8339
    @minpdrghimire8339 11 หลายเดือนก่อน +1

    राधाको भाइ पनि लाउरे र लाउरेको ससुरा भन्दा बढी मुर्ख देखिन पुग्यो त्यो मान्छे पागल पारामा बोल्ने रैछ,

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 11 หลายเดือนก่อน

    धेरै राम्रो छ साने सिरेल बधाइ छ साथै सफलताको सुभकामना छ म कतार देखि

  • @puskalsharma293
    @puskalsharma293 11 หลายเดือนก่อน

    अाहा सारै राम्राे सिरेल साने यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ ♥️♥️💔💔🇳🇵🌹

  • @amargurung4692
    @amargurung4692 11 หลายเดือนก่อน +3

    Yo serial naxutai Horne garxu.

  • @Safikkhan123Khan12
    @Safikkhan123Khan12 11 หลายเดือนก่อน +4

    Hlo

  • @sapanamusic4005
    @sapanamusic4005 11 หลายเดือนก่อน +1

    Gauma yesthe hunxa sadhe agadi bardhe janu sane dai😊❤ ma India bat herdhe xu hoe dai😇😇

  • @dambarthapa8384
    @dambarthapa8384 11 หลายเดือนก่อน

    ला यो पटक भने साने ले सहि ठाउमा सर्त राख्यो अब लाहुरे लाई आफ्नो इज्जत प्यारो कि छोरी!!
    तर साने र राधा को बिबाह भयो भने कथाले अर्को मोड लिन्छ तेसैले बिबाह हुनुहुँदैन । हाल जुन अवस्थामा चलेको माया प्रित लगातार चलिरहोस् ।

  • @ramsaud2507
    @ramsaud2507 11 หลายเดือนก่อน +1

    मौका पायको छौ है साने राधा संग बिबाह गर्ने

  • @Rajsenchury210
    @Rajsenchury210 11 หลายเดือนก่อน +1

    Sarai ramro xa hjr harulai subhakamana sabai team lai sibhakamana xa hjr

  • @UmeshBhandari-c4h
    @UmeshBhandari-c4h 11 หลายเดือนก่อน

    🌹🌹🌹उमेश🌹 भण्डारी🌹उमेश भण्डारी 💋:बडा दशै तथा दिपावलि को💙 पावन अवसरमा सुख संवृद्धि तथा💖 💗दिर्घायुको कामना गर्दै हजुरको सबै परिवार मा हार्दिक💚 मंगलमय शुभकामना ब्यक्त गर्दछु🙏✍️ पिलिज हजुरहरु लाईक कमेन्ट गरिदिनु होला हजुर✍️✍️🙏🙏🌹🌹🌹🌹

  • @lokesh-b.k
    @lokesh-b.k 11 หลายเดือนก่อน

    अहिले काम को छुट्टी भयर हेरन लागेको छू
    सधै यहि समयमा हेर्ने गर्दछु
    आजसम्म नछुटाई हरेको छु

  • @girirajthapa6320
    @girirajthapa6320 11 หลายเดือนก่อน +1

    हेर्दै चोर जस्तो छ यो लाउरेको छोरो लाउरे र लाउरेको छोरोलाइ निकाल्दे हुन्छ यो सिरियाल baata

  • @NirojSurkheti-k9b
    @NirojSurkheti-k9b 11 หลายเดือนก่อน

    यो साने सिरियल आउँदा काे काे खुसी हुनु हुछ?

  • @sharmapujaofficial439
    @sharmapujaofficial439 11 หลายเดือนก่อน +1

    साने बेस्ट सिरियल❤

  • @darlamimilan6502
    @darlamimilan6502 11 หลายเดือนก่อน +2

    Sane serial harekhafta naxutai Herne garxu

  • @DharbendaraBhandara
    @DharbendaraBhandara 11 หลายเดือนก่อน +2

    Sanipura ka Ji Ki Chhori ko BF video

  • @chandikaaryal4937
    @chandikaaryal4937 11 หลายเดือนก่อน

    साने र राधा को छिटो बिबाह होस भग्बान❤🎉😮😊

  • @phulshankhar6261
    @phulshankhar6261 11 หลายเดือนก่อน +2

    Story ramro lagna chadio over dramatic vayo

  • @ramakhadka9397
    @ramakhadka9397 11 หลายเดือนก่อน

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै सब्दनै भेटिन

  • @sashiram8250
    @sashiram8250 11 หลายเดือนก่อน

    म पनि न छुताइ हेर्छु यो सिरेल राम्रो लाग्छ

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 11 หลายเดือนก่อน

    यो लाउरेकाइ त पातो कसेर सातोड कराङ भचाउनु परने थियो साने र राधाको मिलान कहिले होला खै हेर्दा हेरदाआखै दुखिसकयो छिटै मिलन होस राधा र सानेको कि कसो हो साथिहरु भनु होस है गल्ति भए माफ गर्नुहोला है धनेबाद हजुरहरुलाइ ए ए म त आसटलियाबाट हो नि हजुर धनेबाद

  • @Muskan-td4uj
    @Muskan-td4uj 11 หลายเดือนก่อน +1

    Malai ja sarai nam parxa❤❤

  • @binitaraaney8693
    @binitaraaney8693 11 หลายเดือนก่อน +1

    असादै राम्रो❤

  • @paudelhari307
    @paudelhari307 11 หลายเดือนก่อน +2

    Hawa sane

  • @krishnabhusal2120
    @krishnabhusal2120 11 หลายเดือนก่อน +1

    Yo telisiriyal malai saarai man parxa.episode 120 ma yo Lu.2 kha 661 bus kahabaata aayo?

  • @keshabrajsingh
    @keshabrajsingh 11 หลายเดือนก่อน

    म धेरै मेहनत गरेर भलक बनाउँछ तर कसैले हेर्दैनन्। ❤❤❤❤❤❤❤❤

  • @shivaharipathak8276
    @shivaharipathak8276 11 หลายเดือนก่อน

    अब आउने मंसिर मा सने र कान्छी राधा को विवाह हुन्छ 🎉

  • @FFAC80vlogs98
    @FFAC80vlogs98 11 หลายเดือนก่อน +1

    plZz

  • @Amittamang7
    @Amittamang7 11 หลายเดือนก่อน

    ह्जुर हरु लाई मो माया गर्छु मेरो घर माकावानपुर हो कैलाश 6 सानुलेख म जन्मा बको ह्जुर हरु लाई मो माया गरि राहन्छु देरै देरै सुबा कामाना

  • @karna2048
    @karna2048 11 หลายเดือนก่อน

    धेरै राम्रो छ सबै कलाकार टिम लाई बधाई छ अझै राम्रो गर्दै जानु होला धन्यबाद

  • @obiramgharti3368
    @obiramgharti3368 11 หลายเดือนก่อน +1

    साने ले सहि आईडिया गलाको हो

  • @macone4073
    @macone4073 11 หลายเดือนก่อน +1

    Dhari ramro lago

  • @Hikmatghartimagar-z6q
    @Hikmatghartimagar-z6q 11 หลายเดือนก่อน +1

    Sanele kada diyot😂😂😂😂😂😂fanily

  • @kumarshrestha137
    @kumarshrestha137 11 หลายเดือนก่อน

    बल्ल साने ले पैटको कुरा समातियो सोझो साझा कि त बोल्दैन कि त पैट समातेर कुरा गर्छ अब भनी चोखो माया को जित हुनि भयो कान्छी कुतुली र सानेको बधाई छ यो जोडीलाइ

  • @somrana5690
    @somrana5690 11 หลายเดือนก่อน +2

    Nice 👍👍

  • @laxmibista6687
    @laxmibista6687 11 หลายเดือนก่อน +1

    हो रैछ 😰😰😰🐕️🐕️🐕️🐕️

  • @SimaMagar-hh7cc
    @SimaMagar-hh7cc 11 หลายเดือนก่อน +2

    Wawa laureko jhut kura khajikai jit hosh

  • @premsuman6984
    @premsuman6984 11 หลายเดือนก่อน +2

    M xu❤😂🎉

  • @gangarai6672
    @gangarai6672 11 หลายเดือนก่อน +1

    😮😮😢😢😢😢😢😂😂😂

  • @SakshamChhetri-sx3rj
    @SakshamChhetri-sx3rj 11 หลายเดือนก่อน +1

    Ahaha so nice serials ❤

  • @bidhyathapa9622
    @bidhyathapa9622 11 หลายเดือนก่อน

    सहरमा बसेर पढेकोरे राधा को भाई तर के हो तेस्तो न बोल्न जानेको न बेबार राम्रो अलिकतित हन्छनी सहरिया को बेबार

  • @laxmibista6687
    @laxmibista6687 11 หลายเดือนก่อน +1

    यो कुकुर साने पनि
    जात जनाएको जस्तो छ😰😰😰😰

  • @Dhurba12
    @Dhurba12 11 หลายเดือนก่อน +2

    Keep it up vai❤❤❤

  • @milansaru1168
    @milansaru1168 11 หลายเดือนก่อน +1

    Khas ma k sambhanda thiyo ra maila ta testo bujena kazi Ba le kaile kasari hatpat garyo tyo DD lai pura video dekhaununa hai sane ra Aarko kura hatpat gare pani sane le paxhi radha lai magna naparne ho K Aakhir ma radha sane ko ta hunxha hinara sane le laure Ba lai fakuna nagarne ho k🙏

  • @TikaramThapa-y4g
    @TikaramThapa-y4g 11 หลายเดือนก่อน

    Aatinoi man paryo Suraj sar hajur ko sane siryel arko biye vhako sin harna paiyosh sane siryel tim i miss you

  • @amitadhikari517
    @amitadhikari517 11 หลายเดือนก่อน +1

    ❤️❤️❤️🕉️💜💜💜💜

  • @serkunwar9546
    @serkunwar9546 11 หลายเดือนก่อน +1

    ❤❤❤❤🎉❤❤❤❤

  • @umasapkota2728
    @umasapkota2728 11 หลายเดือนก่อน +1

    Sane kto aba beha garnu paro.

  • @sarozgautam8048
    @sarozgautam8048 11 หลายเดือนก่อน

    आवाज अलिक ठूलो पारिदिनु परो सारै सानो भयो