Sane (साने) Episode 122 || November 14 - 2023 By Suraj Ghimire
ฝัง
- เผยแพร่เมื่อ 21 ม.ค. 2025
- Welcome to SANE TH-cam channel. Meet SANE’s fun, emotional, educational, social awareness videos that captured the hearts of millions of children, young people, seniors around the world..
Sane (साने) Episode 122 || November 14 - 2023 By Suraj Ghimire
#sane #surajghimire #newepisode
►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Suraj Ghimire (SANE)
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Suraj Ghimire
Bipana Pantha
Seskanta Dhakal
Kamala Gaire
Anju Rasayle
Dharma Bhandari
Shyam Bohora
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Bhim B.C
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Sane Production Pvt. Ltd
►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
Roshan Sharma Poudel
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Suraj Ghimire
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bishnu Bhattrai
Kapil Dev Adhikari
Charange Resort
©SANE
To stay updated please CLICK HERE to SUBSCRIBE:
For more videos like this subscribe to our channel.
/ @sane.official
Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.
तिहारको सम्पूर्णमा सुभकामना❤🙏
हाम्रो यो साने सिरियल के कस्तो लाग्यो सुझाव सल्लाह दिनुहोला है🙏
सधैंभरी हजुरहरुको यस्तै मायाको अपेक्षा राखेकोछु।❤धन्यवाद | #SANE
Dhari maya ❤
Vdo is too short 😩
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
साच्चिकै मलाई यो सिरियल हेर्दा आँसु नै झर्छ भने किन कि राधा र साने को प्रेम कथाले 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
राधा र साने कुनै हालतमा छुटनु हुदैन संम्पुण लाई तीहारको शुभकामना
😢😢😢
साने र कान्छि कुतुलिको चोखो माया छिट्टै बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।शुभ दिपावली
My favourite serial ❤❤❤❤🎉🎉🎉
राधा र साने को जोडि छुटिन हुदैन❤❤❤❤❤❤❤❤❤❤
देश बिदेशमा बसी सबै को मन मुटुमा बस्न सफल यस सिरियल हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई शुभदिपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दछु 🙏🙏
यो साने सिरियल आउँदा खुसी हुने जति यता हाजिर हौ है💖💝
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Me
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🙏🙏🙏
❤❤
अब साने र राधा को बिहे भएको जस्तै गराएर कथा लेख्नु ल साने र राधा को जोडि असदै मन परछ❤❤❤
My favourite serial❤❤❤❤❤
कथा त खतरनाक मोड लिएछ तर धेरै रम्रो छ अलि लामो episode भए हुन्थ्यो अनि सम्पूर्ण टिमलाई happy tihar guys ❤
One of my favourite serial❤
My favorite serial ❣️🥀
राधा ❤❤❤❤ साने एक हुन पर्छ
साने र राधा काे जाेडि कहिलै नि छुटना हुदैना राधा लाई किट्नेप गरेका लाई सजाय दिनु पर्छ तिहार काे शुभकामना छ सम्पुर्ण लाई ♥️♥️💔🇳🇵🌹🎊
Yo siral man parna jati yata hajir hum tw❤❤
एकदमै राम्रो कथा सानेले जसरी पनि राधालाइ आफ्नो बनाउनुपर्छ ❤❤❤❤❤
My favorite serial sane ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
Wow , सुरज भाइ हजुरको साने सिरियलको टिमलाइ हार्दिक सम्मान गर्न चाँहान्छु , आजको भाग पनि राम्रो बनेको छ , साने & राधा ❤❤
फिलिमयकदम राम्रो छ यस्तै राम्रो हुदै जावास Happy 😮❤tihar
हामी परदेशीलाई यहाँ जति गरेपनि हुदैन ,साने पनि उहीँ हामी जस्तै हो कहिले सुख नपाऊने😢😢
साने र राधा छुट्नु भएन छुट्यो भने यो सिरियल नहेर्नेहरु मात्र हाजिर हौ
साने सिरियल अति राम्रो लाग्छ सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यबाद घर गुल्मी हाल ईन्डिया मुम्बई बाट हेप्पि तिहार ❤🎉
My favourite best of the 1 serial sane ❤❤❤❤❤
सारै राम्रो सिरियल साने ❤️👌❤❤❤❤❤❤
सार्है राम्रो भाग। यहाँ छाेरीले अब भाईलाई टिका नलगाई दिने र बाउ र भाइ अनि काजिले गरेकाे षड्यन्त्रको पर्दाफास गरेर साने सँग गएर बसेर यी षड्यन्त्रकारीलाई पुलिस केस गरि कार्वाही गरेकाे देखाउन पर्ने रहेछ।।❤❤❤
धेरै राम्रो छ साने टिमलाई तिहारको हार्दिक मङ्गल मय शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Good siriyal ❤❤❤❤❤
❤❤❤❤❤सदैव सम्झना म बाट sane ji
जसरिनै साने र राधा एक हुनै पर्छ ❤❤❤❤
Hijo herna payana aja herdai xu ❤❤❤❤
साने परिवार लाइ तिहार को शुभ-कामना छ ❤❤❤❤❤
लास्टमा त साने मुखिया हुने पालो आयो❤❤
यति राम्रो छनी मैले शब्द नै भेटिन तारिफ गर्न लाइ सबैले माया गर्दिनुहोला plz ❤️❤️
❤❤❤❤❤❤👌
राधाकाे र सानेकाे जाेडि नछुटाेस राधाकाे बाउ कति पापि हाे❤❤
राम्रो छ❤❤
अब राधा र साने को जोडी कहिल्यैँ नछूटोस बिभा भएको हो सिदुर हाली सखियो घर झम्म गरेको हूनुप्रछ ❤❤❤❤❤❤😅😅😅😅😅 सम्पुर्ण कलाकार हरू लाई धेरै धेरै धन्यवाद छ दामी लाग्यो ❤❤❤❤
म कतार बाट भाग १देखिनै हेर्दै आकोछु हो यो साने सिरियल हप्तामा २दुई टाइम ल्याउनु परो १हप्ता पर्खिनु गारो हुन्छ
Sane wow🎉🎉❤
supar nice❤❤❤❤❤👌👌👌👌👌
असादै राम्रो❤
my fabourite serial ❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤🎉
Dami Xa Hajur
नयाँ आएको कलाकारको अभिनय राम्रो लागेन अलि ओभर गर्रो जस्तो लाग्यो र अलि रियल भएन ।❤❤❤❤❤❤
बिचमा हल्का मिलेन सिरियल जब सानेले राधालाई छुटायर भाग्ने बेलामा 😂😂
❤❤❤❤🎉🎉🎉
राध र साने कुनै हालतमा छुट्न हुदैन यदि छुटेछ भने म यो सिरियल हेर्नै बन्द गर्दिन्छु । मैले ep 37 बाट अहिले सम्म नछुटाई हेर्दै आएको छु । कहिले मङगलबार आउँछ भनेर पर्खेर बस्नु पर्छ । सतामा 2 दिन आए अझै राम्रो हुने थियो । हेर्दाहेर्दै सकिएको थाहै हुदैन ।। सम्पुर्ण टिमलाई शुभकामना ❤❤
लौ हैर्न सुरु गरियो
म🌹🌹🌹उमेश🌹 भण्डारी🌹उमेश भण्डारी 💋:बडा दशै तथा दिपावलि को💙 पावन अवसरमा सुख संवृद्धि तथा💖 💗दिर्घायुको कामना गर्दै हजुरको सबै परिवार मा हार्दिक💚 मंगलमय शुभकामना ब्यक्त गर्दछु🙏✍️ पिलिज हजुरहरु लाईक कमेन्ट गरिदिनु होला हजुर✍️✍️🙏🙏🌹🌹🌹🌹
रामो लागयो बधाई छ सबै टिम लाई
रमाइलो त सारै भयो तर कहानि बुझ्न गारो भयो ३पटक हेर्दैछु मनका भाबनाले बुझछ कि यकातिर कथा एकातिर नाटक झै लागेको छ बुझ्न गारो भयर हो कि २६देखि सबै हेरेको छु बोल्न पाय कि ्््😢😢😮
My favourite serial
❤❤❤🎉🎉🎉Wow1-122episode
समाज परिबर्तन गर्नको लागि धनी गरिब अनि जातभात नहेरी मतलब नगरी राधाको बिहे सानेसङ्ग भएको हेर्नु मन छ हुनुपर्छ अनि मात्रै समाजमा जनचेतना संदेश फैलियोस मलाई यो भाग पनि खासै राम्रो लागेन कथा एस्तो होस् धनी गरिब नहेरियोस अनि जातभात मतलब नगरियोस् अनि मात्रै समाज परिवर्तन तर्फ मोडिने छ एस्तो यो कथा ठिक भएन एस्तो कथाले समाज परिवर्तन हैन समाजमा बिकिर्ती फैलिने संदेश जानेछ
ढिला भयो तर सबैमा तिहार को सुभकामना 🙏🙏❤❤❤
मलाई साने सिरिएल धेरै राम्रो लाग्छ ❤❤
यो भग दामी लाग्यो❤❤❤❤❤❤❤
मत आज पो हेरदै छु हो।😊😊😊😊
Happy tihar all❤❤❤❤
Happy😂dipawali❤sane.tims
मेरो मन मुटुमा बस्न सफल भएको एक मात्र साने नेपाली सिरेल love all grub
Sabai miler saane laaii nai dhokaa dinxan yar ❤❤❤❤❤❤❤❤ jasarini saaneko raadhaa laaii kasaiko aankhaa nalaagos❤❤❤❤
सानेलाई सारै दुख दे काजि र लाउरेले 😢😢
साने काे जिन्दगीमा काडा बन्नआएकाे
साने
ले पनि जात जनाए छ
यति धेरै सहयोग गरेको मान्छेलाई बिस्वस्नियता ताेड्ने
काजी काे😅😅
Happy tihar all of you sane siriyal teame 🕯️🕯️❤️❤️🙏🙏
आजाको भागपनी धेरै राम्रो छ सिरीयल साने
राधा भन्ने चाहिँ
किन जे भने त्यहीँ माने कि छे
😭😭😭
❤❤❤ wow damix God bless you all
सबै भन्दा मन पर्ने सिरेल हो है
Ek damai ramro aja ko sane serial ❤❤❤❤Happy tihar All tim lai
तिहारको सम्पूर्णमा सुभकामना छ ❤ यो सिरियल सधैं हेरिन्छ राम्रो लाग्छ तर साने हजुरले चालेको कदम पनि राम्रो छ जुन जातिय विभेद गर्दा ठुला बडाको अत्याचार धेरै भयो अब सहेर हुन्न यो समाजमा यक्लै लडेर भयपनि राधालाई आफ्नो बनायर ठुला बढाको शिर झुकाउनु जरुरी छ काजि खान्दानको पनि समना गर्न जरुरी जुन गरिबलाई मारेर आफ्नो स्वार्थ पूरा गर्छन 😢जे जस्तो भयपनि यो सिरियल सारै मन पर्छ सम्पूर्ण अभिनेता टिमलाई सलाम छ र सुभ दिपावलि को पाबना अबसरमा सम्पूर्ण मा बिशेश धन्यबाद छ तिहार सबैको राम्रो होस🙏🙏🙏🙏🙏🙏💕💕💕❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏💞💞💞
कहीले अाउछ हाेलानी बरै सानेकाे खुसि😭😭😭
अब चाई त्यो दाई लाई तह लगाउन पर्यो है साने ले षडयन्त्र गर्नेलाई खोजी खोजी सजाए दिनु पर्छ
मलाई त ठिक लागेन अघिल्लो भागदेखी मन पर्न छोडिसक्यो भएन एस्तो लाहुरे बा र छोरालाइ देख्दा रिस उठेर आउँछ
आजको भाग समापन गर्दा, राधाको भाइ आएर बाउलाई राधा त्यहा त छैन भन्दा, राधाले पुलुक्क हेरेको बेला राधालाई अझै फोकस गरेर त्यही क्रमश गरेको भए नेचुरल हुन्थ्यो, अन्तिम दृश्य बनाबटी लाग्यो है मलाई त, जबर्जस्ति थपेको जस्तै देखियो क्रमशको अन्तिम दृश्य !! जे होस केही प्राबिधिक कुरा सुधार्ने हो भने साने सिरिएल रोचक बन्दै छ।
Jasari pani sane ra kanxi kutuli xutnu hudaina hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉
My favourite serial Sane❤❤❤❤
Yo seriel ma niyamit rupma naxutai kana herdai aayeko xu ❤❤😊
एस्तो राम्रो सिरियल मा सालोले अपसब्द बोलेको राम्रो भयेन जस्तो लाग्यो from ललित्पुर
Molai sabai vanda man parne vnekai sane serel ho ani aru sirel t herdin yo sane sirel nai ho ani dherai rramro x ❤❤❤❤❤ ani mo cai rolpa dekhi herdai xu ❤❤❤❤❤
याे त अति भो अब साने र राधा यक हुनै पर्छ
यो लाउरेलाइ त खाडाल खनेर जिउदै गाडिदिनु परनेथियो नि मानछे को माया पिरेम नबुचने कासतो मानछे होला है हजुर गल्ति भए माफ गर्नुहोला है धनेबाद हजुरहरुलाइ ए ए म त आसटलियाबाट हेरदैछु नि हजुर
My favourite
😢 तिहार को सबै मा शुभकामना
धेरै राम्रो लाग्छ साने टेलिसिरियल
मनत पर्छ सानेलाई छलेकेाचै सारै मनराेयकाेछ
ak dam ramro xa
Best ❤❤❤of luck ♥️ ❤❤all tim 👍 👏 👌 ❤❤
Mero ni maan xuyo yo sireel le sane dai❤🎉😢
Wow dami ❤
Sani ❤❤❤
❤so cute super beautiful cereal ❤sane भागे122
May best sane sirial🎉🎉
साने मेरो मनपर्ने सिरियल हाे नछुटाईकन हेर्छु अरु सबै राम्रो छ तर अपहरण गरेको दृष्यमा खुलाठाउमा नभएर काेठामा हुनु पर्ने हाे कि
यो सिरियल मा राधा र साने को विवाह गरेको छैन❤❤❤❤❤❤
Nice ❤
याे मुजि काजिर लाउरे काे राेलै भयन जहिले पनि राधार सानेकाे बिहे गर्दै फर्काउँदै केहाे जाँठा फुलेकाे कन्डाे र गुला जस्ताे बनायकाे साने सिरियल, बिहे भनेकाे त 1 चाेटि हुन्छ, यउटा शीत हुन्छ गाँडे लाँडे लाउरे र काजि भनौदाे पातकि बुडाे हरु
राधा र साने कुनै हालतमा छुट्नु हुदैन
सारै राम्रो ❤️❤️❤️❤️