महाकविका अनौठा १० आनिबानी | Laxmi Prasad Devkota

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • महाकविका अनौठा १० आनिबानी |
    महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएको आज ६० वर्ष पुगेको छ । ५० वर्षको अल्पायुमै उनको निधन भयो । छोटो जीवनमा पनि उनले धेरै कुरा दिए । मूलतः नेपाली साहित्यका महाकवि देवकोटा बहुमुखी प्रतिभाका धनी थिए ।
    बाबु तिलमाधवको साफी गर्दागर्दै कविता लेख्न सिकेका देवकोटाले १० दिनमा महाकाव्य लेख्नेदेखि एक रातमै खण्डकाव्य रचना गर्नसक्ने विराट कवित्व क्षमता प्रदर्शित गरे । आधा दर्जन महाकाव्य, ३ दर्जनजति खण्डकाव्य तथा ६ सय ५० भन्दा बढी फुटकर कविता लेख्ने देवकोटाले कथा, निबन्ध, उपन्यास, नाटकजस्ता विधामा समेत आफूलाई अब्बल साबित गरे ।
    +++++++++++++++++++
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ----------------------------------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    Contact No. : (+977) 01-4218400
    © Kendrabindu Online Media Pvt. Ltd., 2018

ความคิดเห็น • 171

  • @artplussk_222
    @artplussk_222 4 ปีที่แล้ว +33

    आहा हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा! नाम मात्र सम्झदा पनि आनन्द र गर्वले मन भरिलो हुन्छ।

    • @sanjyalcreation1667
      @sanjyalcreation1667 2 ปีที่แล้ว

      प्लिज साहित्य सम्बन्धि जानकारी लिनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला

  • @ramjiregmi5893
    @ramjiregmi5893 4 ปีที่แล้ว +32

    अरुले जे सुकै भनुन म देवकोटालाई धेरै सम्मान गर्छु। जरुर साथी म पागल येस्तै छ मेरो हाल ! कति राम्रो लेख्नु हुन्छ ।वाह!!

    • @sanjyalcreation1667
      @sanjyalcreation1667 2 ปีที่แล้ว

      प्लिज साहित्य सम्बन्धि जानकारी लिनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला

  • @musicmania973
    @musicmania973 5 ปีที่แล้ว +34

    Every genius has madness and that’s wat that makes them different

  • @justride8644
    @justride8644 4 ปีที่แล้ว +93

    Why does not our film industry make a biopic about him .. starring Bipin karki

    • @sachinvolta4135
      @sachinvolta4135 4 ปีที่แล้ว +1

      saii hi

    • @roozll3055
      @roozll3055 4 ปีที่แล้ว +2

      Yes bipin is fit for devakota's role

    • @Scamalerthindi
      @Scamalerthindi 4 ปีที่แล้ว +1

      Yes you are right

    • @shivaharidhital1048
      @shivaharidhital1048 4 ปีที่แล้ว

      नेपालीमा भनम न साथी

    • @Jacobcr93
      @Jacobcr93 4 ปีที่แล้ว +1

      @@shivaharidhital1048 Laxmi P Devkota ko jiwani ma euta film banau paryo, Devkota ko role ma Bipin Karki fit hunxa vannu vako ho

  • @prakashchandrakhanal4021
    @prakashchandrakhanal4021 2 ปีที่แล้ว

    देवकोटा सम्बन्धि महत्त्वपूर्ण जानकारीकालागि
    धेरै धेरै शुभकामना र असीम बधाई

  • @amritrk8565
    @amritrk8565 4 ปีที่แล้ว +30

    त्यसैले त भने बाच्दा सम्म पागल भन्ने समाज ले मरेपछी महाकवी को उपनाम पाए

  • @kedarprasad69
    @kedarprasad69 4 ปีที่แล้ว +61

    This man presents Devkota poor, lunatic, etc. Read his poem Lunatic and find out who is mad. Better not to insult such poet.

  • @iliveyou1073
    @iliveyou1073 3 ปีที่แล้ว +2

    भित्ता तिर कविता लेखेको उसकै छोरिहरु ले कतै भनेका छैनन
    यो को हो महाकवी कै बाउ जास्तो खुब

  • @nareshbasnet2574
    @nareshbasnet2574 5 ปีที่แล้ว +27

    पहिलाको समय भएर गार्हो भाको हो राजामहाराजा ले गर्दा गरिबिको रेखा मुनि बस्न बाद्य भए,अहिले भएको भए देश बिदेश कति भ्रमण हुन्थियो हुन्थियो,कमाइ पनि उस्तै हुन्थियो,आसेपासे हरु धेरै हुन्थ्यो।त्यो बेला सहि पहिचान भएन पछि मृत्यु पछि बल्ल मुल्यांकन भयो।नत्र त उदाहरण हेर्ने हो भने आइस्टाइन अलि पछिल्लो पुर्ब अमेरिकि रास्ट्रपति ओबामा,अनि अहिले हेर्ने हो भने चियावाला को नाम मा प्रख्यात मोदि।

  • @sagardevkota9843
    @sagardevkota9843 4 ปีที่แล้ว +12

    कदर गर्न सिक्नुस..
    न त जिन्दगी फेरि मिल्छ
    न त जिन्दगीमा आएका मानिस नै

  • @shashithapa9987
    @shashithapa9987 4 ปีที่แล้ว +27

    तपाईं ले माहाकवी को अपमान गर्नु भो महासय ....आदरणीय जहिले पनि आदरणीय हुनुहुन्छ ।।।सम्बाद मा हेय को नमिठो गन्ध फैलियको छ।।।।।।यहाँ को इस्तर।।।।।साधु वाद।।।।।

  • @NewsBankofNepal
    @NewsBankofNepal 4 ปีที่แล้ว +1

    यो राम्रो च्यानल हो । Like subscribe गर्नुहुने सबैलाई सलाम !

  • @ramjiregmi5893
    @ramjiregmi5893 4 ปีที่แล้ว +26

    तर 60 बर्स अगाडीको कुरा यो मान्छेलाइ कसरी था भयो प्रत्यक्षदर्शी जस्तो????

    • @dhirajdhami8840
      @dhirajdhami8840 4 ปีที่แล้ว +1

      सहि कुरा ह्जुर्को

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 4 ปีที่แล้ว

      😂😂😂😂

    • @indeed476
      @indeed476 2 ปีที่แล้ว

      Book nai lakhako xan, research garko nai holan ne hou 🤣

  • @genji9564
    @genji9564 3 ปีที่แล้ว +2

    Laxmi parsad devkota ko movie banaunu paro need this typs movie😿😿😿

  • @mystreygirl5172
    @mystreygirl5172 2 ปีที่แล้ว +1

    यस्तो महान कविलाई सम्मान गरेर बोल्न सिक्नुहोस्। हजुरको बोल्ने तरिका मन परेन मलाई😏😏😏

  • @JeevanRajDahal
    @JeevanRajDahal 5 ปีที่แล้ว +10

    राम्रो लाग्यो कवि देवकोटाको रहस्य 🙏

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 4 ปีที่แล้ว +1

    उहाकाे सबै राम्रो छ ।

  • @leenabista5765
    @leenabista5765 4 ปีที่แล้ว +4

    Jasle je bhanosh, Devkota jasto kohi chhain, He is my inspiration, Ma ta Devkota lai Bhagwan manchhu

  • @freegaming1m394
    @freegaming1m394 4 ปีที่แล้ว +3

    महाकबीमा त यस्ता बानी थिए भने हामी त सामन्य ।।

  • @dineshdevkota9767
    @dineshdevkota9767 8 หลายเดือนก่อน

    Proud to be devkota

  • @gorkhaonline5909
    @gorkhaonline5909 5 ปีที่แล้ว +5

    Really astonishing

  • @letangkhabar
    @letangkhabar 4 ปีที่แล้ว +1

    Great

  • @su_rose____sept.
    @su_rose____sept. 3 ปีที่แล้ว +1

    Laxmi prasad devkota 😓🥺🥺🥺you are great ..why you don't fight for noble prize ..you deserve it

  • @surajnepal4256
    @surajnepal4256 4 ปีที่แล้ว +1

    Wow he is great

  • @suryadas12
    @suryadas12 ปีที่แล้ว

    पुरानो कोट लगाऊ नयाँ पुस्तक किन।

  • @renukasunuwar2680
    @renukasunuwar2680 4 ปีที่แล้ว +4

    god blass our kabi sir👪👍👌we r miss so muche🌺🌸😢😯😮

    • @parushankar9696
      @parushankar9696 4 ปีที่แล้ว

      English bolnu lekhnu awdaina vane nepali mai lekhda pni huncha tah k English language ko apmaan gari rako esto condo jasto parkar lekhera tetttt Nepal ko pakhe khate haru khub iccha kyaa jani na jani pni English mai lekhnu parne tetttt eksa ek cha hai sachi nai Nepal ma chai tara tetttt. ...

  • @prabinshrestha9620
    @prabinshrestha9620 4 ปีที่แล้ว +1

    We love him very much

  • @khumanandasharma4871
    @khumanandasharma4871 3 ปีที่แล้ว

    Jay hos

  • @teknarayandhakal1391
    @teknarayandhakal1391 10 หลายเดือนก่อน

    अलि राम्रो लागेन महाकविबारेको प्रस्तुति !
    भाषा र विषय वस्तुको मेल हुनुपर्छ !
    प्रसाईज्यूको गरिमा निहुरिए जस्तो लाग्यो !

  • @aspergerblue7511
    @aspergerblue7511 3 ปีที่แล้ว

    गज्जब क्षमता भएका कवि अनि अनौठा स्वभाव भएका कवि। आखिर नेताले उहाँलाई पनि बेवकुफ बनाएरै छाडेछन्।नेताहरु उहिल्यै देखि नै फटाहा नै रहेछन्।

  • @teknarayandhakal1391
    @teknarayandhakal1391 10 หลายเดือนก่อน

    महाकविज्यूको मानमर्दन गर्ने मनसायले यो भिडियो बनाएको प्रष्ट हुन्छ !

  • @aakashnilam7510
    @aakashnilam7510 4 ปีที่แล้ว +12

    होइन किन कतिपय उदाहरणले देवकोटालाई गिज्याएको जस्तो लाग्यो ।

  • @Kshitij786
    @Kshitij786 4 ปีที่แล้ว +3

    यहाँ मूलतः हाम्रा महाकविको नराम्रो बानी बाहिर ल्याइएको छ अनौठो बानी नाम दिएर।
    महाकविको रचना पढेर मनन गर्नेहरूलाई थाहा छ महाकवि कस्ता थिए होलान!
    सयौं धर्मिक गुरु, आचार्यले नबुझाउन सकेको कुरा हाम्रा महाकविको रचनामा पाइन्छ। जान्न चाहने मित्रले सम्पर्क गरून्।
    भारतको महापण्डित भनाउदो राहुल जिले उहालाई पागल भनेसी उहाले आफ्नो पागल कविता मार्फत तिम्रा महापण्डित मेरा महामुर्ख भनेर लेख्नुभएको छ।

  • @BroJilinks
    @BroJilinks 4 ปีที่แล้ว +2

    Proud to be Devkota 💪😍😍😍

    • @sanjyalcreation1667
      @sanjyalcreation1667 2 ปีที่แล้ว

      प्लिज साहित्य सम्बन्धि जानकारी लिनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला

    • @ragarockvlog3880
      @ragarockvlog3880 ปีที่แล้ว

      🤣

  • @piremrawal7636
    @piremrawal7636 2 ปีที่แล้ว

    महा कबि लाइ सममन छ ा

  • @bhupendrarawal4302
    @bhupendrarawal4302 3 ปีที่แล้ว

    राम्रो

  • @monykcrawon3120
    @monykcrawon3120 3 ปีที่แล้ว

    Happy 😃 💕 Tihar

  • @sumirai727
    @sumirai727 4 ปีที่แล้ว +1

    happy brithday to you🙏

  • @kshitizdahal6512
    @kshitizdahal6512 4 ปีที่แล้ว +5

    कुइनाले हान्नै पर्ने मान्छे त तिमी हौ नि बुढा! त्यति बेला दूध चुस्ने बालक थ्यौ होला ......

  • @sajitlama575
    @sajitlama575 4 ปีที่แล้ว +1

    Kavi vayera vabisyeko chinta na garne kavi by the way i love devkota

  • @SuminMaharjan
    @SuminMaharjan 4 ปีที่แล้ว +14

    This man doesn't know how to speak. He is a legend, show some courtesy.

  • @LindyBoy
    @LindyBoy 3 ปีที่แล้ว +1

    4:41 wow 😍

  • @JSLVLOGS7
    @JSLVLOGS7 4 ปีที่แล้ว

    Dherai tathya haru xuteka xan maha kabi ka.

  • @jdentertainment4866
    @jdentertainment4866 3 ปีที่แล้ว

    Proud to be devkota 😘😊🙏🏼🙏🏼🙏🏼❤❤❤

    • @sanjyalcreation1667
      @sanjyalcreation1667 2 ปีที่แล้ว +1

      प्लिज साहित्य सम्बन्धि जानकारी लिनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला

    • @jdentertainment4866
      @jdentertainment4866 2 ปีที่แล้ว

      @@sanjyalcreation1667 already done

  • @premkumarixttri3540
    @premkumarixttri3540 4 ปีที่แล้ว

    Nice

  • @keshabkulungrai4055
    @keshabkulungrai4055 4 ปีที่แล้ว +6

    Yo manche ko bolne सैली kharab छ माहा कबिको प्रसंशा हैन बेइजत गरिरहेको छ

  • @shankardevkota8023
    @shankardevkota8023 4 ปีที่แล้ว

    😩कति राम्रो💖

    • @sanjyalcreation1667
      @sanjyalcreation1667 2 ปีที่แล้ว

      प्लिज साहित्य सम्बन्धि जानकारी लिनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला

  • @PandeyDigitalPhoto
    @PandeyDigitalPhoto 4 ปีที่แล้ว +1

    Yo vdoko agaadi vako nepalko naksaa sachaaiyos

  • @prakashchhantyal6945
    @prakashchhantyal6945 5 ปีที่แล้ว +3

  • @पलपलहरपल
    @पलपलहरपल 4 ปีที่แล้ว +8

    महान कवि बिश्व साहित्यमा सेक्सिपिएर भन्दा महान कबि

  • @sudipthapa5890
    @sudipthapa5890 4 ปีที่แล้ว +2

    Hard to belive his saying, saying whatever he likes about such a great poet

  • @hembahadur1233
    @hembahadur1233 หลายเดือนก่อน

    जे सुन्न भनेर यो हेरेको सुनेको तेहि भनेन,स्क्रीनमा चाहिँ चुरोट तानेको सिन धेरै देखायो तर चुरोट पिउथ्यो चाहिँ भन्ने आट किन गरेन पत्रुकार ज्यु🙄🙄??😊

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 4 ปีที่แล้ว +1

    Yesko k dusmani rahexa ra yesto kura gardai xa

  • @anupdhl4531
    @anupdhl4531 5 ปีที่แล้ว +6

    कवि मान्छे फटहा प्रबीती भने नी देसका गहना भये

  • @drramusharma4700
    @drramusharma4700 4 ปีที่แล้ว +1

    तपाई अाजको मान्छे, देवकोटाको वारेमा अनर्गल कुरा नगर्नुस् । वेकारका कुरा गरेर देवकोटाको गरिमा घटाउन सक्नु हुने छैन ।

  • @yanuabiralk.c.2537
    @yanuabiralk.c.2537 4 ปีที่แล้ว +3

    देवकोटालाइ महाकविको उपाधी के? जिवित हुदा नै दिइएको थियो!?बिर्सिए हो मैले त!

  • @nepalgottalent1906
    @nepalgottalent1906 4 ปีที่แล้ว +2

    yo video youtube bata hataihalnus.

  • @roozll3055
    @roozll3055 4 ปีที่แล้ว +1

    Yo manxe lea devkota ko apaman garyo

  • @umachhetri3076
    @umachhetri3076 4 ปีที่แล้ว +1

    आफू राम्रो भए अरुलाइ राम्रो देख्छन् आफुनै नराम्रो छ भने अरुलाइ कसरी राम्रो देखिन्छ ।

  • @munakc8992
    @munakc8992 4 ปีที่แล้ว +2

    Laxmi prasad devkota shikshya mantri vako kura chai khoi ta?

  • @earthtogalaxy5345
    @earthtogalaxy5345 4 ปีที่แล้ว +2

    यस्ता चोरको कुरामा मलाइ बिश्वास छैन र देबकोटाको बारेमा बोल्न सक्ने हैसियत छैन।।

  • @madanraigamingvideo7769
    @madanraigamingvideo7769 4 ปีที่แล้ว +4

    Ijjat Sanga bolnu aaudaina

  • @crossover3355
    @crossover3355 3 ปีที่แล้ว

    CR7, Laxmi Psd Devkota etc manparney! Jaad khadai herdai

  • @prabinshrestha9620
    @prabinshrestha9620 4 ปีที่แล้ว +1

    If that then why we say devkota as mahakavi

  • @loveandpain6365
    @loveandpain6365 3 ปีที่แล้ว

    Sir How Can I Order Devkota ko Jeevani book

  • @suseelmarahattha5894
    @suseelmarahattha5894 4 ปีที่แล้ว +3

    Tyo gwake budo mahakavi ko izzat nagari boldai xa euta instance hola sigan puchera falya ho sansar le unlai teti Bela pagal bhanya thyo uni ekdum different thiye Tara ekdum sarainai dayawan pani thiye. Ani devkota garib pani thiyenan tyo belama devkota ko kamai average Nepali ko kamai bhanda dherai times ramro thyo kapda pani ekdum mahango bideshi lauthye tyo jamana ma rare thyo cycle chadera hiddthiye car ho ahile ko jamana ko Ani he was not violent at all kura badayera lekhya xa yo budo le malai pani devkota sarai Mann parxa so maile pani mahakavi devkota kob barema pareko research gareko 5 barsa bhaisakyo dherai kitab padisakye maile pachi aarthik sankat Ani Rana Haru le Ranchi pathyepachi farkida kehi nabhayeko Kura chai ho.

  • @RC08197
    @RC08197 4 ปีที่แล้ว +2

    This is how people malign celebrities to come to spotlight

  • @srijan-f7n
    @srijan-f7n 4 ปีที่แล้ว

    थुक्क पाखन्डी महाकबी जो संसारमा बिरलै जन्मन्छन देवकोटा जस्ता महाकवि जसको साहित्यमा कसैले टक्कर दिन सक्दैन। शेक्स्पियर भन्दा माथिमा साहित्यकार हुन देबकोटा यदि नेपाली भासा बिश्वब्यापी भएको भए, माहाकबीलाई सम्मान गर्न नजान्ने तमिज नभएको पाखन्डी खाते!

  • @gaurabshrestha1676
    @gaurabshrestha1676 4 ปีที่แล้ว +1

    Yo manche ko age chi kati vayacha khub thulo kura garyo ta

  • @happytohelpyou12
    @happytohelpyou12 4 ปีที่แล้ว +1

    sound Quality improve Garnu hola.

  • @Macroworld-g4f
    @Macroworld-g4f 4 ปีที่แล้ว +1

    Genius haru ko yestai ta weird bani huncha taa

  • @rrgvlogs126
    @rrgvlogs126 4 ปีที่แล้ว +2

    यो पागल मान्छे को हो प्रत्यक्ष देखे झै सम्बोधन पनि गर्न नजान्ने बेवकुफ

  • @dhanakc2650
    @dhanakc2650 4 ปีที่แล้ว +3

    कतै सिध्दिचरणले लेखेको भनिएका कविता लक्ष्मी प्रसाद कै त होइन्?

  • @tayariloksewa
    @tayariloksewa 4 ปีที่แล้ว

    Ajha susta bole jhanau suninthena k bdo banako hola audio check garna sakinna

  • @sadikshyadhakal8201
    @sadikshyadhakal8201 4 ปีที่แล้ว +2

    Waha vannu prcha uni vanne haina mahakabi lai... learn. To respect

  • @Kshitij786
    @Kshitij786 4 ปีที่แล้ว +1

    तिमीलाई यो कुराहरू पहिलै थाहा थियो त नानी?
    तिमीले पनि त कमर्सियल भिडियो बनाउने क्रममा तथ्य खोजी गरेकि होला नि!

  • @narayankafle4923
    @narayankafle4923 4 ปีที่แล้ว +1

    Mayro sovah taha mildo rachha tara maha kavi k ka pani vahenaha

  • @pabitragurung7098
    @pabitragurung7098 4 ปีที่แล้ว +1

    ali aawaz kam vayo

  • @diwastheboss
    @diwastheboss 4 ปีที่แล้ว +1

    Bahun le ni masu khanthyo ra ajai pahile ko jamana ma?

  • @nehachand7532
    @nehachand7532 2 ปีที่แล้ว

    Who is this sir who is telling about maha kavi Devkota sir life....i felt he should address him with more respect to Devokota ji or sir or maha kavi.

  • @oshinraioshicrai6580
    @oshinraioshicrai6580 4 ปีที่แล้ว +1

    Very very funny. Habits.

  • @MR.KAMAL977
    @MR.KAMAL977 3 ปีที่แล้ว

    Maha kabiko pura jibani ko barema janako lagi mero channel ma aaunu plzz

  • @rupeshrai3815
    @rupeshrai3815 4 ปีที่แล้ว +1

    Yo budo le boleko vayena..ani kasari tha vayo yaslai yo sab kura

  • @benu7930
    @benu7930 4 ปีที่แล้ว +5

    Yo khatay ko boli alik bhaye na

    • @benu7930
      @benu7930 4 ปีที่แล้ว

      @Reena Dhakal I don't know the name, but I'm referring to the man in maroon shirt.

    • @a-955
      @a-955 4 ปีที่แล้ว

      Mula ,tero thooada jhanai vayena ,vakunde😂😂😂😂😂😂😂

    • @amritrk8565
      @amritrk8565 4 ปีที่แล้ว

      ये भाइ कस्तो बोल्ने त बे,,जे हो त्यही सहि बोलेको छ,,तिमिहरु गोरुले बुझ्ने शैली नभाको हो

  • @Kshitij786
    @Kshitij786 4 ปีที่แล้ว +2

    आदरणीय मित्र, दाजुभाइ, दिदीबहिनी।
    तपाईहरू हाम्रा महाकवि कस्ता थिए र उहाँको नेपाली समाजप्रति के योगदान रह्यो भन्ने कुरा थाहा पाउन हाम्रा प्राध्यापक डा. निर्मलमणी अधिकारीसँग सम्पर्क गर्नुस वा एउटा पुस्तक "नेपालको पुनर्जागरणको अर्थ र आधार" पुस्तक पढ्नुस।
    प्राध्यापकको फेसबुक।
    facebook.com/nmadhikary

  • @indragurung3111
    @indragurung3111 4 ปีที่แล้ว +1

    Eutai kura layi double double kinaa hola ? faaltu ma video lambyauney kaam 😤

  • @jeeyamagar5607
    @jeeyamagar5607 4 ปีที่แล้ว

    किन महाकवि को अपमान गर्नु? उहाँ हमेशा आदरणीय हुनुहुन्छ उहाँको जीवनकाल कस्तो थियो भनेर तपाईंलाई कसरी थाहा भयो??आखिर उहाँ को निधन भएको पनि 61 वर्ष भैसक्यो र तपाईं त त्यो समयमा भर्खरै जन्मिनु भएको वा 4/5 वर्ष को हुनुहुन्थ्यो होला जस्तो लाग्छ । त्यसैले उहाको यसरी अपमान नगर्नुस महाशय।

  • @proequipments7210
    @proequipments7210 4 ปีที่แล้ว +1

    Yo bahula manchey ko ho?....afooley lagako kot ta gareeb lai diney mahakabee ley, bhanja lai masu nadiney Rey...yo Chor lai bato ma bhetyo bhaney kacho khasi ko Masu khana lagaunu parcha... kasaree khado raicha hami panee... heram....mahan byakti beijjat garna Kojya...

  • @sajangautam4835
    @sajangautam4835 4 ปีที่แล้ว +2

    Pagal budo jpt boldo raix ani kasto confidence le boleko yrr yo ta time ट्राभल्स garera aako jasto po kura garx ta,, k मुख छाडम छाडम मन लागेको मूलाई!!!! 😁😁😁😁😁

  • @tunesandsoul826
    @tunesandsoul826 4 ปีที่แล้ว +1

    गलत ठाँउ अनि गलत समय मा जन्मेका मानिस ।

  • @upamarai8878
    @upamarai8878 4 ปีที่แล้ว +1

    Biographer ho ki critic ho... 🙄

  • @rameshparajuli9356
    @rameshparajuli9356 4 ปีที่แล้ว +2

    Jpt bole jasto lagyo yo chasma lagaune suddo le.

  • @takasakiwatanabe3996
    @takasakiwatanabe3996 4 ปีที่แล้ว

    अंच्छिउं खाए ,बंच्छिउं खाए , झुस्से बारुला । को हो त्यो माहाकवि रे , ब्राम्हण त होला नी हैन अ रररर.....

  • @dipeshbk5925
    @dipeshbk5925 4 ปีที่แล้ว +1

    biswas lageko malai ta yo answer dineko

  • @asharai411
    @asharai411 4 ปีที่แล้ว

    gaf ta hoina hola

  • @rajpariyar1787
    @rajpariyar1787 4 ปีที่แล้ว +1

    Mukh Ma j aaye tehi bolnu galat ho devkota jiu ko barema

  • @1stnepalivideo
    @1stnepalivideo 4 ปีที่แล้ว +1

    Hoina yo Mahakavi ko book lekhne manche ra video banaune nai pagal rahechan, Solti haru le Lunatic bidesh na college ko course ma included cha bhanera risaye ki kya ho. Bich bich na bolne Budo lai pheri Bau ko respect garna jando rahenacha

  • @phanindrakunwar5812
    @phanindrakunwar5812 4 ปีที่แล้ว

    यो माइकलाल ले आफै देखे जस्तो गर्छ त को हो? यो

  • @kamanakhadka8493
    @kamanakhadka8493 4 ปีที่แล้ว +1

    Red shirt waala..taile ta devkota ko baahiri rup laai heris,,j dekhis tei bolis...tara mahaakabi ko behave lai gamvir rup maa herera uhaa laai mahaan dekhna tero dimakh le vyaayenan.........maile ta aaja bata jhan mahaakabi devkota lai jhan mahaan dekhe........uhaako har behave le kati gahiro artha bokeko xa tyo bujhe..........mahaakabi devkotaa lai depression theo tha xa...tara uhaa paagal haina.....hamlai joro aaune,rugaa laagne yi sararik rog hun..sararik rog hamlai normal lagx..tara saarir ko rog jastai manasik rog ni normal ko vanne kina nabujya....depression thiyo re uhaa laai ,tara uhaa laai paagal vanne upaadhi ta red shirt jasta le deko ho..ta red shirt jastanle garda uhako haalat testo vaa ho..natra ta mahaakabi dherai maathi pugne,ra dherai saan saga jiuna sakne manxe hun....tmi haru kaaha thiyeu jaba desh ko mahaakabi aarthik awastha maa naramro saga faseko hununthyo..tyo belaa tulu tulu herne....ani aafnu kalaa huda hudai arthik awastha kamjor huda,,maathi uthna nasakda kaslai chai depresn hudaina.....

  • @hareramful
    @hareramful 4 ปีที่แล้ว

    नगेन्द्रे, थुक्क तेरो कमेन्ट।