खरको छानो टिनले छाउने आशामा प्रदेशीनेहरुको कथाले रुवायो Netra Bhandari VS Nisha Ranpal SS - Ep. 566
ฝัง
- เผยแพร่เมื่อ 22 ต.ค. 2024
- सुमधुर स्वरका अग्रज लोक दोहोरी गायक नेत्र भण्डारी र सुमधुर स्वरकी धनी लोक दोहोरि गायिका निशा रणपाल बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#NetraBhandari
#nisharanapal
#SarangiSansar
#livedohori2076
#nepalisong
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 558
=======================================
Orginal Song : • Raniphool रानीफूल | Ku...
Song:- Relko Dhoka Ban
Respect : Krishna Bahadur Gandarva
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Netra Bhandari
♬ Rejina Pariyar
Chorus Singer:
♬ Pramesh Ghimire
♬ Siddartha Ale
♬ Pratima Bishwakarma
♬ Ramila Bishwakarma
=======================================
=======================================
Musician Team
♬ Gem Thapa Magar - Keyboard
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Gobinda Pariyar - Madal
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa/Resham Magar - Oct Pad
♬ Suraj Shreshta - Bass Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
साच्चिकै प्रदेशीनुको व्याथा लाइ लोक दोहोरी मार्फत प्रस्तुत गरिदिनु भएकोमा नेत्र भण्डारी र निशा बहिनी लाई धन्यबाद जय गीत जय सङ्गीत 🎉
सुनी रहु जस्तो मार्मिक शब्दले मेरो मनै छोयो मात्रै होइन ।
कुनै कुनै शब्द आफनै जस्तो लाग्यो।। नेत्र भण्डारी र निशा बहिनीलाई उच्च सम्मान।
विशेष धन्यबाद कमल भाई लगायत सम्पूर्ण सारङ्गी संसार रोदी घर परिवारलाई।।
भाग दुई plz
प्रतिमा बहिनीको सुमधुर स्वरमा गीत सुन्न पाउँ है कमल भाई।।
यही रेलको ढोका बन् लय हालेर।।
नमस्कार म लोक तथा दोहोरी गायक नेत्र भन्डारी हरेक नेपाली को घर घर को कथा एउटा कालजयी शृजना मा हाम्रो कोशीस कस्तो लाग्छ प्रतीकृया दिन नभुल्नु होला❤️❤️🙏🙏
🎙🎻🎸🙏🙏🙏
दाजु आब हजुर र निर्जला बहिनी आवाज मा यहि भाका पार्ट 2 सुन्ने मन छ 🙏🙏🙏
कहा बाट आउछ्न नेत्र दा लाइ य्स्ता मुटु झस्किने सब्द ! धेरै सम्झेकि छु सरङि टिम र नेत्र दा लाइ❤🙏
बरिष्ठ कलाकार हरुको साथमा सोहि भाका मा अर्को episode बनाउनु पर्यो❤❤
धेरै कुरा भनुम झै लागेर कमेन्ट गर्न थालेको थिय निसब्द भय म बास्तब मा लोग दोहोरी भनेको यो हो आर्को साल त टिन लाउनु पर्छ है वाउ यहि छ हाम्रो नेपाली को घर घर मा भयको पीडा बाइ बाइ बुडि अब म रेल चडे है असाध्यै राम्रो यहि गित भाग 2 बनायर यहि टपिक बाट हेर्न मन छ सबै जना लाई उज्ज्वल भबिस्य को शुभकामना बिचरा यौटा दि लाई गित लामो भयर होकि सारै अल्छी पन देखियो गित को भाब मा डुबेर गाउनु पर्ने ठाउँ मा झन हाइ हाइ गर्यर बस्नु भयो अब का दिन हरु मा त्यो नहोस हामी यता बशेर शुन्ने मान्छे त आङ नै शिरिन्ङ पार्ने शब्द हरु छन र जागारुप भयर शुनिराको छौ भित्रै बाट भावुक बनाउने गित फेरि पनि आसा राखेको छु हाम्रो सारङी सन्सार प्रती यस्थै यस्तै कलाकार हरु को प्रसस्तुति कला र गला लाई अगाडि लेराइदिनु हुन अनुरोध गर्द छु सबै जना लाई सलाम
सारै राम्रो दोहोरी नेत्र दाइको त कुरा के गरौ शब्द को खानी मान्छु दाजु
सारै नै मार्मिक बिदेशिनुको पीडा,सम्मान छ सबै टिमलाई
रेलको ढोका बन उत्कृष्ट भाबूक मन छूनेगित प्रदेशिगित नेत्र भण्डारी र निसा रनपाल हृदय देखि हार्दिक शूभकामनाछ ❤
मार्मिक दोहोरी समुधुर स्वरमा गाएर मनोरन्जन दिनु भयो दुबै जनालाई सफलताको शुभकामना !!
निशा रणपाल बहिनी को स्वर अती नै मिठो छ। सधैं यस्तै स्वर रहिरहोस्।शुभकामना छ।
सारै मन छुने शब्द अनि स्वर❤❤❤ बधाइ छ सबै तिम लाइ❤❤
कति मार्मिक शब्द आखाबाटआसुनै आयो धेरै धेरै बधाई छ भाइ बैनि लाई
यस्ता पुराना गीत सँगित सुन्दा निकै भावुक हुने गर्दछु । तसर्थ पुराना गीत हरू लाई पनि स्थान दिदै गर्नुहाेला।
कति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना हजूर हामी परदेशी को यसतै छ काहानी 600भाग मा टिका सानु लाई लेयाऊनु परयो
Hearttouching songs
Ati nai marmik rw sandharbik lageyo dohori Dubai kalkar lai dhannebad team lai namaskar 🎵🎵🎵🎵🎵💞💞💞💞💞👌👌👌👌👌
🙏 कमल सर अनि सारंगी संसार परिवार।अत्यन्तै मार्मिक र मनमुटुमा छोयो। नेत्रज्यु र निसाज्युलाई मुरी मुरी धन्यवाद🙏 Best wishes from England💝
अति मार्मिक गित गाऊँ घार बनपाखामा घंस् दाउरा काट्नजाद गाएको याद दिलायो
सारङ्गी सन्सार ले दोहोरिमा उत्तम गित को चयन गर्छ तर कमल परियार ले आफ्नो दोहोरी हो भन्दैमा बेकार को बकबास गर्नु पर्छर हामी दोहोरी सुन्न को लागि रकम खर्च गरेको कमल को बकबास सुन्न होइन
अत्यन्तै अत्यन्तै मिठो गीत आज फेरि नेत्र भण्डारी अनि निषा रामपाल दुबै जनाको स्वरले सजिएको आवाजमा सुन्नु पाइयो धेरै धन्यवाद ।
यति मार्मिक गीत ,, बहकियो मन । धन्यवाद सम्पूर्ण लाई
sarai dhurukkai ruwaune dohori tesma pratima bk baini ko soor junai gayika sanga pani kasto fit basxa
saringi sansar ma netra&Nisha wujjol bhobisseko subhakamana xa india kerala cochin m G rod Eranakulam bata
56
राम्रो मार्मिक गित
Hahahaha, marmik Samasya Sandarvik Utkrist prastuti Xa, Best Wishes to both of you ❤️❤️❤️
Realy heart touching song best of luck both of you 😍😍😍❤️❤️❤️ 🙏🙏🙏
🌹🌹सारै मर्म स्पर्सी गित नेत्र दाइ र निशा बैनी को ।❤️नेत्र दाइ❤️ को स्वार अनुप्रास शब्द चयन बबालै छ। स्वार कसरी घुमाएर टक्क पुराउनु भाछ। सम्मान छ सम्पुर्ण होल टिम लाइ🌹🌹
मार्मिक छ 😂😂😂😂😂😂😂
Naxetra poni autoi vayara hola geet atti mn pareo
Netra ji ani nisha ji ko mata big fan ho
Sarai marmik sarangi sansaar lagayet sampurna ma dhanyavad watching from Qatar ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
आहानि कति राम्रो मिठाे बधाई छ ल गायक दुबै लाई अनि शारँगि टिम लाई ल ।❤❤❤❤❤
❤❤❤❤ ati metho shoor xa dubai ko ♥️ 💖
Veri Veri nice 🎉🎉❤❤
तिमी यक्लै म यक्लै राती
सम्झसना ले काटिन्छ् यो छाति .....
नसम्जे मायाले सम्जे रुन्छ् मन्...😰😰😰
❤❤❤❤❤❤
So sad song
Heart touching song really man xoyo
Dukha jala khusi le khaulimaan chhune byatha
🎉
💔💔💔💔💔💔💘
Sarai ramro
लोक कला सस्कृती को जगेर्ना गरौ ! बिस्वमा नेपाललाई चिनाउ । देस बिकास मा सहयोग गरौ 🙏🇳🇵
nisha bahini ko jodi vayana
🙏🙏🙏😭😭😭❤❤❤
Sital vayako vaya thik hune thieo
Atyantai marmik geet very nice 👌👌👌
❤
Melbone music system!
ait mitho shoor xa dubai ko❤❤❤
Thank you sabai tm laie
Wowowo
I like song
Bina di lai ni bolauni k ??
My best song thank you all team
sweetness sound my dear bahini ❤❤❤ and brother love u....❤❤❤❤
Sweet voice ❤❤❤❤❤ranpal jee best of luck
Wow
Waaauuuu
Netra vaiko voice not good
Like u best show my brother hero
Namaste 🙏🏻 all Wow So lovely voice nd Song 🥰🥰🥰🥰🥰🥰🤌💋
मार्मिक दाेहरी बधाई छ सम्पूर्ण टीमलाई
Realy heart touching song best of luck both of you ❤❤❤❤
Very very nice song 👌👍
Veri nice❤❤❤
nice song
wow
Lux - hok
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
Very nice
Nice song 😘😘😘😘😘
❤❤❤❤
❤❤❤
Nice program