सिक दिदि बैनी हो पढेर मत्र ज्ञान प्रप्त हुदैन आफुमा परे पछि मन्छे पढेको भन्दा प्राक्टिकली बुझेको हुन्छ l कति खुल्ला अनि फराकिलो मन यो बैनीको आहा !कति संघर्ससिल छ है जीवन l
कति धेरै रमाइलो लागेको मलाई दु:ख सु:ख जिन्दगी को संयोग हो। यो बुनु को र मेरो उमेर त same रहेछ।अनि बिबाहा पनि same उमेरमा भको रहेछ।कस्तो मेल खाको । बिचार पनि कति उच्च मन पनि सफा ।
कति बाठी,कति मिजासिली,साच्चै एउटा सुशील नारिमा हुनुपर्ने गुण भएकी, समिना चेपाङ बाट सबै गर गहना,महङ्गो वस्त्र,देखासेखी गर्ने नारीहरुले सिकुन।साच्चै एउटि प्रेरणा समिना चेपाङ।
वाउ कति राम्रो सोच बिचार भको बहिनु हुनुहुदो रैछ यो भिडियो हेरेर धेरैजनाले धेरै कुरा सिक्न सक्नु हुने छ कृपया यो भिडियो सबै ले शियर गरेर सबै सामु पुर्यौ यक्दमै मन छोयो शहर भनेको त पैसा हुने हरुको मत्रै हो हामी जस्तो गरिब को लागि गाउँ नै ठिक छ।
कति राम्रो सोच कति ट्यालेन्ट मान्छे यो बैनी त । मान्छे गरिब दिमागले हुन्छ परिस्थितिले हुदैन संघर्ष र दिमाग लगाएर अघि बढ्ने मान्छे कहिले भोको र नाङ्गो हुदैन ।सफा हृदयको चेली रहेछ ।
अतनी सन्तोश सर दिदि त चेपाङ्ग बस्तिको भन्न मातरै हैछ दहरो बाथी पो हुनुदोरैछै कति राम्रोसङ्ग बोल्नु भोको अनि गाउको किम्मु दहरो मिथो लाग्छ है नुन खुर्सानी सङ्ग अझ यो गर्मी मौसम्म मा जे होस मिथो हुन्छ लल धेरै खुसी लगेयो
कति स्वछ मन कति सहनशिलता मान्छे बुवारि भए पछि यस्तो पाे हुनु पर्छ कति।ट्यालेन्ट साच्चिकै मलाई कति मन।पर्याे याे बहिनीकाे भावना बिचार कति रमाइलो गाउँ ,,अाहाँ नि ,,हिर्दही सलुट बहिनी लाई,,,बास्ताविक कसरी जिन्दगी सँग कसरी अगाडि बड्ने भन्ने कुरा याे।बहिनी काे भिडियो हेरेर सिक्दा हुन्छ।साच्चिकै हाम्रो समाजमा पनि यी बहिनी जस्ता दिमाख भएका महिलाकाे खाचाे पर्छ,,।चेपाङ्ग गाउँ जान मन लाग्याे मलाई पनि।कसैकाे भाग्य कस्ताे हुन्छ ,,,सायद यी बहिनी जस्तो महिला भईदियकाे भए प्रदेशमा धन कमाउन गएका दाजु भाईकाे हालत यस्ताे हुने थिएन,,,,।महान नारि गर्व लाग्छ ,,,,कुनै बयान गर्ने।शब्दै छैन्,,,।
सही हो समिना चेपाङ्ग बहिनी हजूर ! झपक्कँ शरिरैंभरि गरगहनाँ लगाएर कस्लाई देखाउँनुछ र् अहिलेको जमानामा ! बेकारँमा ज्याँनको खतरा ..! बहिनी हजूरको यो सोचलाई मेरो ह्रदयँदेखि नैं सलाम, नमस्ते ! भबिष्यँमा सँधैं यसरी नैं हाँसीखुशी रहनुँ यही मेरो शुभकामना हङ्गकङ्गबाट ! हैं त् र साथैं कार्यक्रम प्रस्तोताँ सन्तोष जी अनि सम्पूर्ण यूनिटलाई पनि धन्यवाद, नमस्कार ! 🤝🙏
२०७१ साल चैत्र मा एसयलसी को परिक्षा दिन जादां धादिंग त्रिपुरा सुन्दरी मा.वी खहरे भन्ने ठाउमा यो किम्भु ज्यादै हुन्छ,,,नुन खुर्सानी संग साथीहरु मिलेर खाएको धेरै याद आयो.... धन्यवाद कपुरबोट यु्ट्युब च्यानल लाई आज बाल्यकाल फेरी ताजा गराईदिनु भयो। सादा जीवन उच्च विचार भएको दिदि हजूर एक उदायमान तारा हुनुहुन्छ हजुरको सपना सबै साकार हुन.. अग्रिम शुभकामना🙏🏻🙏🏻
म नि किम्बु खानु आउछु है दिदी मन काे सफा धनि मान्छे सङ्ग कुरा गर्न नि छुट्टै आन्नद आउछ।।। सहर बजार भन्दा त गाउँ बेसि नै टिक लाग्छ मलाई ।।। सायद आफु उतै हुर्केकाे भएर पाे कि न।।। धन्यवाद पत्रकार ज्यु यस्तै केही नया भिडियाे आस गर्दछु आगामि दिनहरु मा नि।।।
आहा सारै मिठो बोल्ने र राम्रो बानी बेहोरा अनि सोच बिचार पनि धेरै राम्रो भएकी चेपाङ चेली लाई देखीयो र सुनियो है बधाई छ अझै प्रगतिका पाईलाहरु राम्रो हुँदै अघि बड्दै जाउन ok
Santosh sir ko interview line tarika ati ramro cha ki bayan garna pani sakinna Good job santosh sir you are a great 👍 person Yo baini Kati ramro kura gareko ho manche le garib vanera Hela garcha Tara garib manche ko man dhery safa huncha Baini ko man dhery safa rycha
कति राम्रो सोचबिचार भयकी चेपाङग बहिनी यो विडियो हेरेर धेरै कुरा सिक्न पाउँछन् दिमाक हुने अरु दिदी बहिनिले ।।
✋✋✊✊
धेरै राम्रो बिचार बहिनी को
गाउँ को मान्छे अती साफा खुला मन्को मान्छे ।कति मन्को धनी । सलाम छ ।अहिले का थाग्नो आइमाई हरुले हेरनै पर्ने भीडीयो ।
Rajendra Ad अहिलेको आईमाई मात्र हैन लाग्ने मान्छे पनि थाग्ंने छन्
@@yamsingjai9225 hajur hone
@@ranjumagar626 सहमत छु तर यो प्रसङ आइमाई शीत रीलेटेड छ । तेइ अनुसारको कमेन्ट हो हजुर ।
@Fl Mobile tq
Ranju Magar 🤔🤣🤣🤣
नमन छ चेपाङ दिदिमा ,, यस्ता महिला हरुको आबस्याक छ हाम्रो समाजमा
हे भगबान कति ग्यानि दिदि तपाई लाई देखेर आखा रसायो
Tapai,KO,sadai,Parvati,hos,stamina,bahini
Ys
मलाई त साह्रै मन पर्यो यो बहिनीको सोचाई ,,अनि बरु घरमा खान किन नहोस् तर यस्तो बुझ्ने श्रीमती साथमा भए पछि संसारकै धनी र सुखी मानिस हरु हुन् भन्छु म,
100% sai di ko kura
पढेको मान्छे भन्दा जिन्दगी देखि भोगेको मान्छे ले थाहा हुन्छ ❣️❣️❣️
साधा जिबन उच्च बिचार । so i like
Kati sapha manko didi kati ramrosang kura gareko patrakarsang
अति रमाइलो लाग्छ सन्ताेष सरकाे भिडियो सधैंभरि यस्तै भिडियो बनाउनु हाेला सन्ताेष सर हजुरले
कति सफामन भएको बैनी रैछ सन्तोष सर सहयोग गरेर राम्रो घर बनाईदिनु परयो गाउँ घर हरियाली कति रमाइलो 🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🙇🙇🙇🙇
amrit adhikari उनको त अनी घर छ अरूलाई भाढा दिया छ बरू उनी भन्दा अच्चै गरीब हरू छन तिनीहरूलाई सहयोग गर्नु पर्छ
amrit adhikari
सही भन्नू भयो।
शहर धनी को लागि मात्र हो गरिब को लागि त गाउँ नै सहि बहिनी को कुरा क्या चित्तबुझ्दो
100% सत्य कुरा हो।
यी बहिनिको मनमा शान्ति छ शन्तोश छ यहि हो वास्तविक खुसी।
मिठो हाँसो, मिठो बोली , मिठो शैली ..हाम्रो सन्तोष दाजु को ....कस्तो गाउँ मा नै गएको जस्तो महशुस भयो ....एक चोटी भेट्न मन छ हजुर लाई सन्तोष दाजु ...
पढाइ बिना को मान्छे तेसै बसेर काम छैन एकदमै सान्दर्भिक लाग्यो बिहे गर्यो जित्यो 🙊🙊🙊🙊🙊
बैनी त अति राम्री बिचार राम्रो भएपछि त्यसै उज्यालो नि
सिक दिदि बैनी हो पढेर मत्र ज्ञान प्रप्त हुदैन आफुमा परे पछि मन्छे पढेको भन्दा प्राक्टिकली बुझेको हुन्छ l कति खुल्ला अनि फराकिलो मन यो बैनीको आहा !कति संघर्ससिल छ है जीवन l
Sahi vanu vayo
आधा शरीर धाकेको कपडा लगायर हिन्ने हाम्रो अरु जाती भन्दा सारै राम्रो देखियो चेपाङ्ग परिवार लाई
मलाइ त मन पर्यो दिदी हो सबै कुरा 100%
आहा क्या मीठो कुरा गर्नु भको यो बहिनिले एक दम मन छोयो
Sanntos sar hajur ko bollne saili atti rammro
गाउ का मान्छे कति खुसि
जस्तो समस्या लाई पनि सहज रुप ले लिन सक्नु नै साहास हो
बस्ने त आखीर गाउ मा नै हो
चेपाङ बैनिले नपढेको भन्नु भयो तर पढ्ने मान्छे भन्दा कम छैन
कति राम्रो बोलिबचन है भगवान ले आशिर्वाद ले आशिष् दिउन सहयोगको अपेक्षा राख्दा हुन्थ्यो
आहा अति रमाइली चेपाङ्ग बहिनी । बहिनीको उज्ज्वल भबिष्यको लागि भगवानसङ्ग प्रार्थना गर्दछु ।हरि🕉️
कस्तो खुल्ला मन समीनाको कस्तो मिठो बोली गरीब भएपनी मनको एकदमै धनी हुनुहुदो रहेछ।
खुसी लागो
राष्ट्रपती विधा देवी भण्डारी भन्दा चेपाङ नानी को सोच विचार राम्रो लाग्यो मन पर्ने ले
आहा चेपाङ भन्नू मात्र रहेछ बोली एति राम्रो लुगा लगाउन नजान्नेहरु सर भनेर सम्बोधन गर्न पनि जानेको कस्तो राम्रो।
बहिनिको कुरा सुनेर आनन्द रमाइलो लाग्यो धन्यवाद छ।
कति धेरै रमाइलो लागेको मलाई दु:ख सु:ख जिन्दगी को संयोग हो। यो बुनु को र मेरो उमेर त same रहेछ।अनि बिबाहा पनि same उमेरमा भको रहेछ।कस्तो मेल खाको । बिचार पनि कति उच्च मन पनि सफा ।
खुला मनकी समिना बहिनिको मनले चाहेको पुराहोस् अनि यस्तो कारुणिक सत्य कथालाइ अनलाइन मार्फत हामी सम्म पुर्याउने सन्तोस देउजा जिलाइ हार्दिक धन्यवाद छ !
कुरो वास्तविक छ।लखपति चेपाङ्नी को मन कि मायालु छिन।राम्रो सोच छ।खुसि लाग्यो।
यो बहिनी धेरै मेहनती रहेछ अरू परिवारहरू पनि उस्तै रहेछ र दु:ख गरेर परिवारहरूलाई खुशी संग राखेछ ।
कति बाठी,कति मिजासिली,साच्चै एउटा सुशील नारिमा हुनुपर्ने गुण भएकी, समिना चेपाङ बाट सबै गर गहना,महङ्गो वस्त्र,देखासेखी गर्ने नारीहरुले सिकुन।साच्चै एउटि प्रेरणा समिना चेपाङ।
कति राम्रो बिचार😍 पदेर मत्त्र कहाँ हुन्छर नपदे पनि बुद्धि मेहनत गर्यो भने अबस्से सफल भैन्छ
बैनिको कति सफा मन।सहि लाग्यो बैनिको कुरो।काठमाडौं पैसा हुनेलाई मात्र हो।हामी दुखी गरिब लाई गाउँ नै ठिक
सफा मन स्वच्छ बिचार मीठो बोली राम्रो बेबाहार नारिमा हुनुपर्ने गुण दुखमा पनि खुसी हुन जानेको गाउले जीवन महान नारी
खै यो दिदिको बारेमा जानकारी छैन मलाई तर आज हेरेको निकै खुशी लाग्यो दिदि लाइ देखेर ।
यो दिदि को विगत को कुरा बन्दिनु है । हजुर हरुको फुर्सद छ बने
राम्रो कामको लागि हार्दिक नमन सन्तोष सर
तर घरमा बस्नुस सर धेरै न हिंड्नुस
केर गर्नु होला ।
वाउ कति राम्रो सोच बिचार भको बहिनु हुनुहुदो रैछ यो भिडियो हेरेर धेरैजनाले धेरै कुरा सिक्न सक्नु हुने छ कृपया यो भिडियो सबै ले शियर गरेर सबै सामु पुर्यौ यक्दमै मन छोयो शहर भनेको त पैसा हुने हरुको मत्रै हो हामी जस्तो गरिब को लागि गाउँ नै ठिक छ।
सन्ताेष शर गाउँघरमा गएर रमाईलाे कुराकानि गरेकाे देख्दा सारै खुसि लाग्याे चेपाङ गाउँमा
कति राम्रो सोच कति ट्यालेन्ट मान्छे यो बैनी त । मान्छे गरिब दिमागले हुन्छ परिस्थितिले हुदैन संघर्ष र दिमाग लगाएर अघि बढ्ने मान्छे कहिले भोको र नाङ्गो हुदैन ।सफा हृदयको चेली रहेछ ।
बैनिको कुरासुन्दा साह्रै खुसि लाग्यो
आफू ले पढ्न नपाए पनि आफ्नो छाेरी लाई पदाउन को लागि २ घण्टा हिँडेर पढाउनु भो ,,,नमन् छ उहाँलाई।।।।
🙏🏼🙏🏼👍👍🇳🇵🇳🇵
अति राम्रो सन्तोश जि लुकेको पर्तिभा हरुलाइ देखाउनु हुन्छ र यो बहिनी बाट अरु चेपाङ हरु ले पनि सिक्न जरुरी छ जीवन नै संघघर्स हो अति उत्तअम बिचार
बैनी लाई धेरै धन्यवाद किनभने चेपाङ जातिमा तपाईं जस्तो खुलेर बोल्ने सायदै नेपालमा कमै छन त्यसैले तपाईं छोरा छोरि लाई राम्रो शिक्षा दिनु ल
पैसा हुने लाई मत्रा हो काठमाडौं जेकुरामा पनि पैसा मलाई रमाइलो लागेन सर यो लाईन्😥🙏🙏🙏दिदी महान गरिबको जिन्दगी एस्तै हो
पढाइ नभएपनि अनुभबको कारण धेरै बाठि,,,बधाइछ बहिनि सबिना चेपाङ्ग जि हजुरलाइ।
अतनी सन्तोश सर दिदि त चेपाङ्ग बस्तिको भन्न मातरै हैछ दहरो बाथी पो हुनुदोरैछै कति राम्रोसङ्ग बोल्नु भोको अनि गाउको किम्मु दहरो मिथो लाग्छ है नुन खुर्सानी सङ्ग अझ यो गर्मी मौसम्म मा जे होस मिथो हुन्छ लल धेरै खुसी लगेयो
त्यो हेमा श्रेष्ठ भन्ने गधिनिलाई यी समिना चेपाङ बहिनीको मा दुई-तीन महिना तालिम गर्न पठाए राम्रो हुन्थ्यो होला कि???
तेस हेमा लाइ राख्नु सटा आफ्नो आमालाई राख्नु नि हैन सोल्टी रे के
sai kuro bhanu vo
Tyo hema gadhani
Tei ta
duniya lai lutera Khana palkeka hemako k kura
कति स्वछ मन कति सहनशिलता मान्छे बुवारि भए पछि यस्तो पाे हुनु पर्छ कति।ट्यालेन्ट साच्चिकै मलाई कति मन।पर्याे याे बहिनीकाे भावना बिचार कति रमाइलो गाउँ ,,अाहाँ नि ,,हिर्दही सलुट बहिनी लाई,,,बास्ताविक कसरी जिन्दगी सँग कसरी अगाडि बड्ने भन्ने कुरा याे।बहिनी काे भिडियो हेरेर सिक्दा हुन्छ।साच्चिकै हाम्रो समाजमा पनि यी बहिनी जस्ता दिमाख भएका महिलाकाे खाचाे पर्छ,,।चेपाङ्ग गाउँ जान मन लाग्याे मलाई पनि।कसैकाे भाग्य कस्ताे हुन्छ ,,,सायद यी बहिनी जस्तो महिला भईदियकाे भए प्रदेशमा धन कमाउन गएका दाजु भाईकाे हालत यस्ताे हुने थिएन,,,,।महान नारि गर्व लाग्छ ,,,,कुनै बयान गर्ने।शब्दै छैन्,,,।
चेपाङ कोछोरी न पढे पनि ट्यालेन्ट हुनुदो रहेछ thanku
कति राम्रो मान्छे र सोच भएको अस्तो मान्छे गाउँ घर मा भयो भनी गाउँघर को र देश को विकास हुन्थ्यो होला धेरै धेरै धन्यवाद बेनी लाई 🙏🙏🙏🙏
सारै मिठाे बाेलि वचन भयकि चेपाङनि बहिनी ।कि पढेर जानिन्नछ कि परेर जानिन्छ भनेकाे यहि हाे ।
गाउँ मा गएर गाउले हरुको मन जित्न कथा खोतल्न कति सजिलो छ है........
यो चेपाङ नि दिदी को भावना सारै राम्रो छ है
सारै मन पर्यो ❣️❣️❣️
श्रीमान सहित को भिडियो को पर्खाइमा छु
आहा कति रमाइलो सुनी हरनु र हेरि हरनु पो मन लाग्दो
दिदी को कुरा सारै मन पर्यो। हजुर को छोरा छोरी ले पढेर ठूलो मान्छे बनुन।,💓
सफा स्वच्छ मनकि धनि प्रकृतिकि छाेरिकाे अभिब्यक्ति सुन्दा ज्याद्रै खुसि लाग्याे ।प्रस्तुत गर्नेहरुलाई धन्यबाद ।
सारै रमाइलो दिदी हुनु हुदो रहोछ
अनि सन्तोश दाइ तपाईं को काम लाई सलुट 🙏 अनि दिदी हजुर पनि सुरछ्या बस्नु होला यो स्वार्थी सन्सार को भर हुदैना
दुखमा पनि कति हाँस्न जानेको😍💕चेपाङ चेलि💞
पत्रकार र दिदि दुई राम्रो लागो सुपर video यो video हेर्दा मन नै आन्दा भयो
दाजु अल्लि दुब्लाउनु पर्यो।।
दिदि को उत्तर :बोल्न लाइ पढ्नु पर्छ र😍😍😍😍😍
यो काले दाइको कन्टेट चै दामी लाग्छ।।
आर्को भिदियो पनि बनाउनु है सर जति सुन्यो उति सुन्न मन लाग्नी बुढी भनेको यस्तो पो हुनुपर्छ...कस्तो मिठो बोलि र कति सफा मन 👏👏👏
कति मिठो बोलि बचन चेपाङ कि छोरीको बोलि🙏 मैले पनि चेपाङ कि छोरी बिहे गर्नुपर्छ कि क्याहो बरै😃
हो ला कि अर्जुन सर
@@junasunargoodjobsir7825 होला हैन हो नि हजुर ✌️✌️
Khatri Arjun लगेर इन्दिआमा बेच्ने बिचार छ कि क्या हो सर|
@@NepaliNomad1234 सहि कुरा गर्नु भयो हजुर ले हाम्रो चेपाङ जाति धेरै सोझो स्वभाव हुन्छ
मन परे गर्दा हुन्छ हजुर मनै त होनि आखिर सबै मान्छेनै हो क्यारे होईन त
हामी नेपाली को यहि एउटा राम्रो बानी जति दुख परेपनी ओठ मा हासो लियर नै बोल्छौ
कति राम्रो सोच बिचार्।। मनको धनि।।Proud of you. 🌸🌸👏🏻👏🏻👏🏻😍
भिडियो मन पर्यो यी चेलिको अरु भिडियो हेर्न पाईन्छ कि
Arko video pani bhanunu pareo sar derrai ramro lageo
निक्कै सान्दर्भिक भिडियो लाग्यो ।🙋
चेपाङ समाज को भयनी बहिनी खुल्ला मन भयको सफा कुरा गर्ने महिला सारै मन पर्यो
धेरै राम्रो बिचार रइछ बइनिको खुसिलागो धन्यवाद बइनिलाइ अागामि दिन हरु पनि खुसीमा र सुख मा बितोस्
मान्छे राम्रो त गाउकै हो कि जस्तो लाग्छ ।।
सही हो समिना चेपाङ्ग बहिनी हजूर ! झपक्कँ शरिरैंभरि गरगहनाँ लगाएर कस्लाई देखाउँनुछ र् अहिलेको जमानामा ! बेकारँमा ज्याँनको खतरा ..! बहिनी हजूरको यो सोचलाई मेरो ह्रदयँदेखि नैं सलाम, नमस्ते ! भबिष्यँमा सँधैं यसरी नैं हाँसीखुशी रहनुँ यही मेरो शुभकामना हङ्गकङ्गबाट ! हैं त् र साथैं कार्यक्रम प्रस्तोताँ सन्तोष जी अनि सम्पूर्ण यूनिटलाई पनि धन्यवाद, नमस्कार ! 🤝🙏
😅😁😆😄
आहा किउ काफल,,!!कति मीठो होला।मुखै रसायो।
अति सफा र उत्तम बिचार बहिनी
सन्तोष दाइ सारै रमाइलो अनि मन छुने vidiyo
अलिअली पढेलेखेका भए ,देश खाने हुन् बहीनिले,राम्रो सोचाइ n very talent 👏
कस्तो मीठो कुरा गर्नु हुदा रहेछ जती सुन्यो उति सुनौ सुनौ लागने
रमाइलो लग्यो भिडेओ, धन्नेबाद
Really enjoyed this simple and innocent conversation, worth watching it, thank you .
यो बहिनीको शैली कति राम्रो मान्नु पर्छ धन्यवाद
छिमेकीको मा गएर बात मारे जस्तो जे होस interview लिने तरीका राम्रो छ । मुख सारै रसायो😋किम्बु खाको देखेर
यो सन्तोष दाजु चाहि अति नै मनपर्छ है मलाई ।।हाम्रो कर्णालीमा पनि आउनु भाको थियो खुसी लाग्छ मनकारी मान्छे
कति राम्रो सोच भएको बैनी।
बिचार राम्रो लाग्यो यो बहिनि को आमा भनेको यस्तो पो हुनु पर्छ ....
हाम्रो तिर यसलाई काफल भन्छ। क्या मिठो सँग खानु भो सर मेरो त मुखै रसायो। दामी इन्टरभ्यु वा ।
पहिलो चोटि बाटो र सफा सुगर बोल्नु जाने को चेपाङ बैईनी देखियो खुसी लग्यो बधाई छ बैइनी लैइ
शन्तोश दाई नमस्कार है!!शारै मन छोऐयो भिदीयोले!!
योयो खुसी र हर्सा अनि गाउँ को याद आयो धेरै राम्रो इन्टरभिउ धेरै खुसी लाग्यो अनि त्यस्तै छ मेरो सपना को संघर्स
भिडियो राम्रो लाग्यो हाल मलेसिया बाट हेर्दै छु
आहा! कति सफा मन्, कति उज्यालो सपना, कमेन्ट नगरी रहन मनैले मानेन। शुभकामना।
Chepangni dd 👏👏👏👏👏👏tapaiko bichar derrai ramro lhageu💯💯💯💯✔️✔️✔️✔️God bless dd
२०७१ साल चैत्र मा एसयलसी को परिक्षा दिन जादां धादिंग त्रिपुरा सुन्दरी मा.वी खहरे भन्ने ठाउमा यो किम्भु ज्यादै हुन्छ,,,नुन खुर्सानी संग साथीहरु मिलेर खाएको धेरै याद आयो.... धन्यवाद कपुरबोट यु्ट्युब च्यानल लाई आज बाल्यकाल फेरी ताजा गराईदिनु भयो। सादा जीवन उच्च विचार भएको दिदि हजूर एक उदायमान तारा हुनुहुन्छ हजुरको सपना सबै साकार हुन.. अग्रिम शुभकामना🙏🏻🙏🏻
नानीलाइ एक्लै स्कुल नपठाउनु है । जमना पनि ठिक छैन। सुरक्षा पनि छैन
गाउँले चापाङनिकाे मन सफा छ हाे सन्ताेष सर
जेहोस सारै बुद्धिमानि चेलि रहेछ सधै एसरिनै अघि बढनु
म नि किम्बु खानु आउछु है दिदी
मन काे सफा धनि मान्छे सङ्ग कुरा गर्न नि छुट्टै आन्नद आउछ।।। सहर बजार भन्दा त गाउँ बेसि नै टिक लाग्छ मलाई ।।। सायद आफु उतै हुर्केकाे भएर पाे कि न।।। धन्यवाद पत्रकार ज्यु यस्तै केही नया भिडियाे आस गर्दछु आगामि दिनहरु मा नि।।।
सन्तोष देउजाले राम्रो गर्नुहुन्छ
आहा सारै मिठो बोल्ने र राम्रो बानी बेहोरा अनि सोच बिचार पनि धेरै राम्रो भएकी चेपाङ चेली लाई देखीयो र सुनियो है बधाई छ अझै प्रगतिका पाईलाहरु राम्रो हुँदै अघि बड्दै जाउन ok
Santosh sir ko interview line tarika ati ramro cha ki bayan garna pani sakinna
Good job santosh sir you are a great 👍 person
Yo baini Kati ramro kura gareko ho manche le garib vanera Hela garcha Tara garib manche ko man dhery safa huncha
Baini ko man dhery safa rycha
कस्तो रमाईलो मन छुने अन्तरबार्ता सुनी राखु जस्तो
Good job Deuja sir and thank you 🙏 to bringing out hidden talent sister ...
निर्दोष तर वास्तविक अनि तितो सत्य बोल्ने लखपति चेपाङनी 🥇😍
चेपाङ्ग भए पनि निर्धक्क साथ खुलेर बोल्ने बानी मन पर्यो बहिनीको ।
भिडेओ राम्रो लाग्यो ,तायेम गएको थाहै भएन , फिल्म जस्तै लग्यो ,धनेबाद अपलोड को लागि
दिदी को कुरा सुन्दा धेरै आन्न्दा आयो गाउँ घर माइ भहे जस्तो लायो भिदियो अलि लामो भाको भहेनी हुनि