चेपाङ्गनीले उल्टै खाेतलिन सन्ताेषकाे प्रेम कहानी/श्रीमतीकाे अगाडी भए राताेपिराे।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ธ.ค. 2024

ความคิดเห็น • 659

  • @binodranabat5412
    @binodranabat5412 4 ปีที่แล้ว +460

    सन्तोश सर को जोडि लाई मन पराउने जति यता हाजिर हाै ल👍️👍️👍️

    • @kanchanbk5478
      @kanchanbk5478 4 ปีที่แล้ว +3

      ✋✋

    • @BonotGtm
      @BonotGtm 4 ปีที่แล้ว +2

      @@kanchanbk5478 Nepal koo first white board Animation TH-cam video herna ko lagi yaha click garnu hola #Bonotgtm

    • @kumarrai5799
      @kumarrai5799 4 ปีที่แล้ว +2

      Madam Ko Understanding chy mannu parcha

    • @diwakarrai3643
      @diwakarrai3643 4 ปีที่แล้ว

      साला बिनोदे तेरो गेडा भन चिक्ने
      ✌ k नै पो भन्यो होला भन्दा त सन्तोषको जोडि मनपराउने यता हाजिर हुनु रे .. थुइक्का हिजडा तेरो लडो उ बेला नै चेप्टिएर मर्न पत्ने अलक्षिणा

    • @rikhirai9951
      @rikhirai9951 4 ปีที่แล้ว

      Didi bahi jastai dekhinu hunxa ni jehos khi kahi anuha mildo juldo hunxa ati ramro bichar haru

  • @bishnukc6257
    @bishnukc6257 4 ปีที่แล้ว +159

    बोलीचाली एकदमै मिठो छ चेपाङ्गनी जी को

  • @arunuprt1
    @arunuprt1 4 ปีที่แล้ว +58

    यो बहिनीले शहर बजार तिर बसेर ब्यपार ब्यवसाय गरेर बस्न सक्नुहुन्छ सारै फराशिलो हुनुहुदो रैछ ।

  • @waiwakto2028
    @waiwakto2028 4 ปีที่แล้ว +39

    सन्तोष सर को जोडी एकदमै राम्रो हुनुहुन्छ र चेपाङनि बैनी पनि एकदम सफा मन रमाइलो हुनुहुन्छ र विशेष सन्तोष सर लाई सलाम 🙏🙏🙏 लक्डाउन को बेला पनि यति टाढा जनु भएको म धेरै धेरै धन्यवाद

  • @raigyanendra677
    @raigyanendra677 4 ปีที่แล้ว +98

    बिदेश मा बसेर कहिले कहिँ अर्गानिक गफ गाफ हेर्नू पाउदा देश मै बसेको महसुस भो राम्रो छ । सन्तोष जी को जोडी पनि देख्नु पाईयो । सधैं हाँसीहाँसी राहनु होला।

    • @laxmipun4559
      @laxmipun4559 4 ปีที่แล้ว

      खुशी लाग्यो आफ्नै घरभित्रको फ्याम्ली हरु जसरी एकअर्काको रमाइलो गफ गाफ गर्न भयो एउटै घरको फ्याम्ली जस्तो लाग्यो

    • @bodhaprasadneupane920
      @bodhaprasadneupane920 4 ปีที่แล้ว

      Rai Gyanendra ििह

    • @raigyanendra677
      @raigyanendra677 4 ปีที่แล้ว

      त्यहीँ भएर नै अर्गानिक भनेको हजुर

    • @nabarajadhikari3724
      @nabarajadhikari3724 4 ปีที่แล้ว

      sweet voice chepang ni bahini ko

  • @gurungnepalese6287
    @gurungnepalese6287 4 ปีที่แล้ว +38

    धेरै रमाइलो हुनु हुन्छ सनिता दिदी अनि सन्ताेस सर र उहाँ काे श्रीमती पनि उति नै रमाइलो परिवार लक डाउन काे बेला धेरै रमाइलो लाग्याे धन्यवाद सबै टिम लाई म हाल सउदि अरब बाट हेर्दै छु ।

  • @kanchanbk5478
    @kanchanbk5478 4 ปีที่แล้ว +79

    सारै राम्रो सन्तोष सर को जोडी 👌
    💞💞💞

    • @amitpetri621
      @amitpetri621 4 ปีที่แล้ว +3

      नाइश जोडि सनतोस सरको

  • @yamgurung3154
    @yamgurung3154 4 ปีที่แล้ว

    *पत्रकार सन्तोष देउजा ज्यु एउटा पढेलेखेको ब्यक्ति भएपनि वहाँ को बोलाइ,सोचाइ,अतीत मा भोगेका कुरा,घट्ना हरु जस्ता को त्यस्तै, अाफ्नै अामा,उनलाई पढाउने मास्टर संग लिएको अन्तरवर्ता हरु,चेपाङ्ग नानी को हेरे एकदम खुशी लाग्यो।हो मान्छे ठूलो जातले हुदैन् उसको या उनको बोली बचन र ब्याहार बाट हुन्छन्।उसको भिडियो ले मेरो सोचाइ,मेरो हिर्दय लाई छोएको महसुस गरे सन्तोष ज्यु को भिडियो हरु हेर्छु साथै धेरै२ धन्यबाद छ।*

  • @tamupadam695
    @tamupadam695 4 ปีที่แล้ว +12

    धन्यवाद सन्दोष सर। यस्ता यस्तै भिडियोहरु हेर्न पाउन।

  • @dhurbaregmi5666
    @dhurbaregmi5666 4 ปีที่แล้ว +70

    सन्ताेश सर चेपाङनि बहिनिलाहि यसाे सानाे तिनाे सहयाेग जुटायर केही गरि गरि दिनु पर्छ

    • @BonotGtm
      @BonotGtm 4 ปีที่แล้ว +1

      Sir Nepal koo first white board Animation TH-cam video herna ko lagi yaha click garnu hola #Bonotgtm

    • @dilusingmagar9345
      @dilusingmagar9345 4 ปีที่แล้ว +3

      paisa ola didi ho sir pahila ko video hernu na

    • @Kiratvlogs567
      @Kiratvlogs567 4 ปีที่แล้ว +3

      Lakh patti hunu huncha waha chepang bhaini..dhurba ji.

    • @preemsunar6697
      @preemsunar6697 4 ปีที่แล้ว +1

      Chepanniki sampatti tannai xa

  • @mb-magar9453
    @mb-magar9453 4 ปีที่แล้ว +12

    चेपाङ्नी दिदिको मीठो कुराकानी संगै आज सन्तोष दाइको श्रीमती चीन्नी मौका पनि पाइयो ।।

  • @dipaklama8939
    @dipaklama8939 4 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो शन्तोस सर को जोडि अनि रमाइलो गफगाफ आफ्नै गाउँघर को सम्झना आयो सधैं हाँसी खुसी रहनु शुभकामना 👌👌👌👌👍️👍️👍️🌹💐🙏🇳🇵🇳🇵🇳🇵

  • @harimgr3297
    @harimgr3297 4 ปีที่แล้ว +7

    मज्जा लाग्यो सन्तोष सर हजुरको श्रीमती लाई पनि आज एकसाथ एउटै फ्रेममा देख्न पाईयो सनिता चेपाङको अर्गानिक अन्तरबार्ता सुन्न पाइयो

  • @tikabahadur200
    @tikabahadur200 4 ปีที่แล้ว +12

    धरै रमाईलो अन्तर बारता हेर्न पाउदा झन खुशी लागेयो सन्तोष जी

  • @shankaryonzoontamang9135
    @shankaryonzoontamang9135 4 ปีที่แล้ว

    मिठो कुराकानि।। अर्गानिक गफ ।खुसि लाग्यो भिडियो हेर्न पाउदा।। सन्तोष दाईको जोडि प्नि देख्न पाईयो।। 🌸🌸🌸😍😍👌🏻🇭🇷🇳🇵

  • @Sudurpasch
    @Sudurpasch 4 ปีที่แล้ว +1

    ठकुरिहरुको मन पनि असाध्यै राम्रो हुन्छ सन्तोश जि पनि मनको अत्यन्तै राम्रो हुदो रैछ।।

  • @chandathapa290
    @chandathapa290 4 ปีที่แล้ว +8

    सहि हो मेरो भाइ सन्तोश सानू सङ्ग पनि ठिकै छ र बृधा सङ्ग पनि ठिकै छ मेरो मन छुयो भाइ को कृयाकलाब देखेर

  • @tikheram4168
    @tikheram4168 4 ปีที่แล้ว +12

    सबैको साथी शिक्षीत नभए पनि समझदारी होस , किनकी जीवनमा जतिनै कठिनाई दुःख कष्ट भए पनि एकले अर्कालाई बुझ्ने होस् त्यही नै हो असली जीवन र सही प्रेम❤️❤️👫 thank you , Santosh dai ra हजुरको टीम लाई also bhauju,

  • @Bharat12331
    @Bharat12331 4 ปีที่แล้ว +7

    कति रमाइलो कुराकानी ।मज्जा लाग्यो।अनी सन्तोष सरको जोडी नी एकदम मिलेको छ।

  • @rgsocialmedia2441
    @rgsocialmedia2441 4 ปีที่แล้ว +33

    Santosh dada ko video herna akdam ramro lagxa music 🎶 ani dami xa stay safe dada

  • @rama7896
    @rama7896 4 ปีที่แล้ว +1

    जाेडि चै एक दमै राम्राे छ

  • @SomAdikari
    @SomAdikari 4 ปีที่แล้ว +47

    सरै राम्रो लायो हजुर को भिडियो खोजी खोजी हेरे सारै राम्रो बिचार 👌👌👌

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 4 ปีที่แล้ว +40

    सन्तोष ब्रो, श्रीमती गज्जब्😁😁

  • @shivaangdembe7539
    @shivaangdembe7539 4 ปีที่แล้ว +11

    परदेशमा छु । यसरि यतिराम्रो भलाकुसारि गरेको सुन्दा झलझली गाउँकै याद आयो 💖

  • @rajugurung6412
    @rajugurung6412 4 ปีที่แล้ว +1

    आहा सन्तोष सर को म्याम पनि कति रमाइलो खुल्ला हाँसिलो फ्र्याङ्ली रहेछ सन्तोष सर त झनै हाम्रो मन मुटुमा बसिसकेको पत्रकार हो र ?र यो चेपाङ नि नानी पनि अति रमाइलो फ्र्याङ्ली मनमा पाप लोप नभएको सारै रमाईलो हाँसिलो रहेछ धेरै खुशी लाग्यो धन्यवाद है👍️👌👏👏👏👏👏

  • @सोनिसोनि-ष6ध
    @सोनिसोनि-ष6ध 4 ปีที่แล้ว

    सारै दुख लाग्यो सन्तोष सरको वाइफ देखेर 😁😂😃😅😆कति मन पराएको थे 😘

  • @kusum2011
    @kusum2011 4 ปีที่แล้ว +46

    सन्तोष जि सारै राम्रो मान्छे

  • @khemadhikari156
    @khemadhikari156 4 ปีที่แล้ว

    Sarai hasili di di hunuhudo raichha ramailo lago. Didi bahiniy vet bhaye jasto kati ramailo ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🔥💐💐💐🎊

  • @lbsunuwar3199
    @lbsunuwar3199 4 ปีที่แล้ว

    धन्यबाद सन्तोस ज्यु बेला बेलामा राम्रो राम्रो भिडियो देखाउनु हुन्छ कैले जलुका जलुका भन्दै गितगाउदै जलुका टिप्नी बैनिहरुको भिडियो देखाउनुहुन्छ सरिता ज्यु लाइपनी धन्यबाद है सारै मिठो बोल्नु हुन्छ अब सरिता ज्यु तपाइले सन्तोस दाइलाइ भनेर तपाइको हज्बेन पनि देखाउनु पर्योहै हामिलाइ ल ? अनि सन्तोस ज्यु को मिसेस लाइपनी धन्यबाद तिनै जानालाइ धयबाद है❤️❤️❤️❤️👍️

  • @Yunaaale351
    @Yunaaale351 4 ปีที่แล้ว

    साँच्चै रमाइलो कुरा कानी कति रमाइलो यो पल आहा गाउँ घर
    यो लक डाउन को समय सबै फुर्सद मा नै अनि रमाइलो छ्ण

  • @benukarai3433
    @benukarai3433 4 ปีที่แล้ว +14

    रमाइलो कुरा गर्दै सन्तोष सर । हजुरहरुको भिडियो राम्रो लाग्यो।👌👌

    • @kamalbasnet6795
      @kamalbasnet6795 4 ปีที่แล้ว

      धेरै धेरै राम्रो छ

  • @sumanpandey1939
    @sumanpandey1939 4 ปีที่แล้ว +12

    सनिता जी का कुरा मा दम छ
    रमाईलो लाग्छ कुरा सुन्दा
    अर्धानिक चेपाड्नि

  • @mangurunggurung1146
    @mangurunggurung1146 4 ปีที่แล้ว

    हजुर हरूको गफा सुनेर हामी परदेशबाट धेरै खुसी र रमाइलो लगिरहेको सन्तोष सरलाई धेरै धेरै धन्यवाद

  • @sattallama6412
    @sattallama6412 4 ปีที่แล้ว

    चाेपङनि बैनि त अति रमाईलाे पराकाे रहेछ सानताेष सर लाई धेरै धेरै धानेबाद लकडाउकाे बेलामा भिडियाे हेर अति खुशिलागेयाे हाल म दुबैबाट हजुर धानेबाद

  • @mayarai6512
    @mayarai6512 4 ปีที่แล้ว

    कटि हानु हा हा सन्टाेष देउजा काे ईटर भिउ बुदि पनि सारै राम म्राे छ 💕💕💕💕💕💕💕

  • @srijanagurung262
    @srijanagurung262 4 ปีที่แล้ว +1

    Kasto ramailo guff... ...aba babisya ma samdi samdini ma parinat hos..yo ramailo 2 pariwaar💝💝💝💝💝

  • @radhikathadarai6943
    @radhikathadarai6943 4 ปีที่แล้ว +1

    Wao kati ramailo gaphagaph ho ajhai tes mathi santosh daiko budi jhan ramri hunuhudo rahex

  • @damarghale107
    @damarghale107 4 ปีที่แล้ว

    A genuine open frank kind hearted lady. सकारातमक सोच भएको मानिस कहिल्यई दुखि हुंदैन! God bless her.

  • @minabudha4760
    @minabudha4760 4 ปีที่แล้ว +31

    कति रमाईली चेबाङग्नी

  • @ugeshlama1453
    @ugeshlama1453 4 ปีที่แล้ว

    Dai bhauju chai hujurle pakai ho katii beautiful sadhai khusii vakoo dekhna pam 😍😍😍

  • @dillirai9773
    @dillirai9773 4 ปีที่แล้ว

    *चेपाङ नि बहिनी लाइ सम्मान अनि धेरै माया मन एक्दम सफा रहेछ।*

  • @suzubasnet6041
    @suzubasnet6041 4 ปีที่แล้ว

    आहा चेपाङनि दिदिको कुरा मिठो ।😍
    सन्तोष दादाको वाइफ सुन्दरी 😘
    राधे राधे🙏

  • @damodarbaral7033
    @damodarbaral7033 4 ปีที่แล้ว

    Wow kati ramailo kura kane😄😄👍👍🙏🙏🙏🙏🙏

  • @girmagar8491
    @girmagar8491 4 ปีที่แล้ว

    सन्तोस जी बुढा बुढी रमाइलो हुनुहन्छ चेपाङ्नी बैनी सारै रमाइलो हुनुहन्छ।बढाई सबै जनालाई 👌।

  • @HillyNepalcom
    @HillyNepalcom 4 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो सर भिडियो यस्तै यस्तै भिडियो हरु ल्याउँदै गर्नु है!

  • @yubrajdarlami298
    @yubrajdarlami298 4 ปีที่แล้ว

    Wow dami layo aaja hjr ko psrtibha💯🙏🙏👉

  • @ranipipaltv9864
    @ranipipaltv9864 4 ปีที่แล้ว

    शन्तोष सर निकै राम्रो लाग्छ हजुर को सबै भिडियो हरु

  • @shivaserpali8195
    @shivaserpali8195 4 ปีที่แล้ว +6

    कति राम्रो र मिलेको जोडि सन्तोष दाइ अनि भाउजू

  • @captenff5209
    @captenff5209 4 ปีที่แล้ว

    Wowowo dherai ramro Gabghap ghaukai bhayera pani holaa malai pani dherai ghau ko Yaad aayo

  • @mountainboy8595
    @mountainboy8595 4 ปีที่แล้ว

    मिठो कुराकानी लाग्यो संतोष सर। मेडम देखाउनु भयो धन्यवाद।

  • @thamanaslami3326
    @thamanaslami3326 4 ปีที่แล้ว

    सारै राम्रो कुराकानी ,,क्या आर्गानिक 🤗जति हेर्दा पनि नथाकिने ,कति सफा मन छ है बहिनिको🤔 म त कपुरबाेट च्यानल कहिले पनि छुट्टाउदिन 😍😍😍

  • @sabinmagar330
    @sabinmagar330 4 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो चेपाङ्ग नि दिदि संगको कुराकानी सन्तोष दाजुको भिडियो नछुट्याइ हेर्ने गर्छु साथै हजुरको पत्रकारिता धेरै राम्रो लाग्छ !

  • @mohanthapa4328
    @mohanthapa4328 4 ปีที่แล้ว

    चेपाङनि दिदी कति फरासिलाे हुनु हुन्छ सन्तोष सरकाे जाेडी धेरै राम्रो लाग्छ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +16

    दिदी बैनी जस्तो छंन सन्तोष ज्यू धन्यवाद

  • @amritkc6966
    @amritkc6966 4 ปีที่แล้ว

    सारेै रमाइलो कति मिठो गफगाफ बोलि पनि राम्रो

  • @hameerathakurmumbai966
    @hameerathakurmumbai966 4 ปีที่แล้ว +1

    Honesty is the best policy 👍👍both are cute chepangni sis n Mrs Santosh 👍👍👍Santosh keep it up nice clips 💐

  • @raghunthrraghunthrg2334
    @raghunthrraghunthrg2334 4 ปีที่แล้ว

    अति राम्रो लाग्यो दादा
    तॅपाई मनै भरी
    मेरो डोगछ

  • @All.in-One_A.1
    @All.in-One_A.1 4 ปีที่แล้ว +1

    अतिनै रमाइलो किसिमको video 👌🏻🙏🏻🇳🇵

  • @sanuadikari9246
    @sanuadikari9246 4 ปีที่แล้ว

    Malai pani santos sir ko boli chali sarai man parxa kura garai haru ..pani dherai man parxa ma ni khoji khoji herxu sirko video haru...patrakar vaneko ta hajur jasto hunuparxa...salam xa hajurlai...

  • @rameshpraja8449
    @rameshpraja8449 4 ปีที่แล้ว +1

    Malai ta yo vedio hararaa akdam ramailo lagau...

  • @dileeppun2881
    @dileeppun2881 4 ปีที่แล้ว

    सँन्तोस सःर धेरै कुराहरु सिक्न पाइयो यो बैनी बात फेरि पनि जानू है सर चेपाङनी बैनी लाई भेटन

  • @harkarai4059
    @harkarai4059 4 ปีที่แล้ว

    इनि बैनि ले शिक्षा समय मै पाएको भए महान नारी हुने भिजन अक्कल रहेछ। तर पनि उनी खुशी साथ जीवन जिउने भाबि योजना सपनाहरू लिएर अति सुन्दर जीवन जिएको पाए र प्राणा दाइ पाए । जीवन सुखी सपना साकार होस ।

  • @गरीबबाउकोहरिपछोरो

    उकालि होस या ओरालि बिचमा चौतारि होस ।
    कालि होस या गोरि सशुरालि जादा एउटा सालि होस ।
    सबै बिदेस तिर पसे सवै बेसि तर झरे
    कहिले काहि जङ्गल पहाड चड्दा बोटहरुका डालि होस ।।
    नबोलि अाखा तार्ने को के भरोसा यहा बैमानि कि ईमानि ।।
    दुइ दिनको जिन्दगिमा भेट हुदा मिठो बोल्ने फ्रासिलि होस ।।
    मिठोअनि रमाईलो जुन पुर्खेउलि बाउ बाजेको बोलि चालि दाउरा घास मेला पर्व जादा झल्को दिलाउने ।।।।
    👍👍👍👍🙏

  • @मदनपाण्डे
    @मदनपाण्डे 4 ปีที่แล้ว

    शन्तोष जि संग मलाई सोध्न मनलागेको कुरा पत्रकार खोजपत्रकारीता भनेको यहीँ होत।।

  • @vajratamang6917
    @vajratamang6917 4 ปีที่แล้ว

    अति रमाइलो चेपाङनी चेली अनि तेतिनै राम्रो👌💖
    रमाईलो सन्तोष र सन्तोषको मिशेस👍️💞
    जति हेरेपनी हेरुम हेरुम लाग्नेVideo अति रमाइलो😍
    अबLuckDownखुले पछीKtmमा घुमेकोVideoपनि छिटै ल्याउनु होला👍️💞

  • @बन्दनाशाहि
    @बन्दनाशाहि 4 ปีที่แล้ว +7

    कुमाल भयेनी कति राम्रो अरे कति मिठो बोल्ने सैलि❤️❤️

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 4 ปีที่แล้ว

    आहा अति रमाइली चेपाङ्ग बहिनी । जय होस,मङ्गल होस ।🇳🇵🙏🕉️🙏💟

  • @shivakumal289
    @shivakumal289 4 ปีที่แล้ว

    सन्तेास जि काे जाेडिलाई धेरै धन्यवाद

  • @kirandip2797
    @kirandip2797 4 ปีที่แล้ว

    Santosh dai Lai dekhyara chapangni dd koti khusi hunu vako ho👌😂

  • @saaudsunar4476
    @saaudsunar4476 4 ปีที่แล้ว

    Dhari khusi lagyo kati metho gaff garnu vako santosh daju hjr li ne dhari dhayabad

  • @dustyboot1
    @dustyboot1 4 ปีที่แล้ว +1

    Chepang Baini ekdamai clever hunuhuncha ra thank you kapurbot tv team and santosh Ji

  • @sushilaacharya9432
    @sushilaacharya9432 4 ปีที่แล้ว +3

    सन्ताेस सर हजुर कति राम्राे मान्छे हाे के हजुरकाे बाेलि वचन कति मिठाे हाे मलाई पनि हजुरलाइ भेट्न मन थियाे

  • @tirthashrestha2661
    @tirthashrestha2661 4 ปีที่แล้ว

    मैले पहिला को पनि भिडियो हेरेको थिए र यो भिडियो हेर्ने मौका फेरि मिल्यो खुसी लाग्यो चेपाङनि बहिनी सारै सफा मन खुल्ला मन ले बोल्ने अनि मेडम पनि अति नेई सुन्दर beautyfull हुनुन्छ। र हजुर हरु जोडि राम्रो छ प्राय गरेर हजुर को भिडियो हेर्ने गर्छु फेरि पनि एस्तै एस्तै भिडियो मौका मिलोस धन्यबाद।

  • @wowgoodnewsmamyishrees7780
    @wowgoodnewsmamyishrees7780 3 ปีที่แล้ว

    Wow amazing beautiful ❤️❤️❤️ family members

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg5183 4 ปีที่แล้ว

    सन्तोष जि को जोडी भगवान ले नै जुराई दिनु भए छ

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 4 ปีที่แล้ว +10

    बोली सारै राम्रो दिदिको

  • @govindabhatta5741
    @govindabhatta5741 4 ปีที่แล้ว +9

    चेपाङ भए पनी यत्ति को हुनुपर्छ धन्यवाद दिदी भए पनि बहिनी भए पनि

    • @BonotGtm
      @BonotGtm 4 ปีที่แล้ว

      Bhatta sir hamro channel tira pani visit garnus naa just 3min matra maan paryoo bhane subscribe garnu hola #Bonotgtm

  • @kamallama6224
    @kamallama6224 4 ปีที่แล้ว

    चेपाङनी बैनी सारै रमाइलो ।यसले केही न केही गरेर खान सक्ने रहिछे । अबसर नपाएर रहिछे

  • @chhatramanarai6626
    @chhatramanarai6626 4 ปีที่แล้ว +8

    सनिता चेपाङ चेली सङग काथमान्दौ घुमेको भिडओ चादै देख्न पाउ सन्तोष सर।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +11

    कुमाल भन्ने माटाको भाडा बनाउने प्रधान भन्ने थर हो कि कसो जे भएपनि सन्तोष सरले सोचेको भन्दा राम्रो श्रीमती भेट्नु भएछ खुसी लाग्यो हार्दिक बधाई साथै अरु प्रगतिको शुभकामना सबैलाई

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 ปีที่แล้ว

    Ekdamai ramro lagyo yo vidio herirahada ramailo kura kani...👏👏👏👏💐💐💐💐🙏🙏

  • @kristinavlogs5783
    @kristinavlogs5783 4 ปีที่แล้ว

    Kati ramailo chepang bahini kati maja ko kura garnu vako khushi lagyo

  • @tejutamu1757
    @tejutamu1757 4 ปีที่แล้ว

    लास्टै रमाईलो कुरा कानी खास मा पत्रकार र कलाकार को जोडी सन्तोश सर को जस्तो हुनु जरुरी छ एक ले अर्का को पेसा लाई बुज्ने हुनु हुदो रैछ सन्तोश सर को म्याम

  • @krishnabaniya7191
    @krishnabaniya7191 4 ปีที่แล้ว

    हजुर सन्तोस सर सरै राम्रो भिडियाे बनाउनु भकोरछ सारै मन परो

  • @shurendarkumar9187
    @shurendarkumar9187 4 ปีที่แล้ว

    हजुरको श्रीमती र शनिता त दुई बैनि जस्तै देखिनु भाछ अनुहार र जिउडाल सबै मिलेको छ।

  • @kumarranamagar6066
    @kumarranamagar6066 4 ปีที่แล้ว +1

    Estoi hunxa gaule haru ko Mann.
    Lots of love all of you ❣️😘😘 😘

  • @princeramesh9189
    @princeramesh9189 4 ปีที่แล้ว

    सन्तोष ब्रो को श्रीमती नं १ so beautiful lady

  • @sundarkarki4005
    @sundarkarki4005 4 ปีที่แล้ว +6

    ब्रो मेड्म पनि कति फ्रेन्ड लि के।सुपर fmly..

  • @ङिमातेन्जीशेर्पा

    अति रमाइलो कुराकानी खुशी लगियो सन्तोष सर्🙏🙏🙏

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 ปีที่แล้ว +41

    अब मितिनि मितिनि बनाए हुन्छ !!!!!

  • @sitamalla5796
    @sitamalla5796 4 ปีที่แล้ว

    कति राम्रो जोडी हो सन्तोष सर को

  • @johanhedegaard9894
    @johanhedegaard9894 4 ปีที่แล้ว

    Akdam ramailo farseli hunu hunxa raixa chepangni sister jahile jindagi vari hasi khusi basnu hola

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 4 ปีที่แล้ว

    कत्ति मिठो बोलि मेडम अनि सर को दूबैलाई मेरो तर्फ बाट नमस्कार

  • @ajaybk3801
    @ajaybk3801 4 ปีที่แล้ว

    कसम सारै मन छोयो धेरै धेरै राम्रो भिडियो

  • @kumarshrestha3741
    @kumarshrestha3741 4 ปีที่แล้ว +1

    Nice

  • @asmitaryee4662
    @asmitaryee4662 4 ปีที่แล้ว +5

    Saroii ramilo lagyo yo interview hererw

  • @amarhanglawati6626
    @amarhanglawati6626 3 ปีที่แล้ว

    Safaa mon ani Bolima akdam mithas hunu hunx dd...rambro lgyo

  • @amritgurung8741
    @amritgurung8741 4 ปีที่แล้ว

    Kumar sir ko wife bhanda chepangni didi lastai ramri lagyo malai ta really

  • @haritamang3599
    @haritamang3599 4 ปีที่แล้ว

    Santos sar good malai hjr ko man ko kura sarai manparxa

  • @Sudurpasch
    @Sudurpasch 4 ปีที่แล้ว

    युटुबमा यस्तो टिपिकल शैलिहरुहरु मन पराउछ्न मलाइ पनि यो हेर्दा त त्यो गाउँतिर जान मन लाग्यो म त सुदुर पुर्ब पाचथरको परे आहा क्या राम्रो गफगाफ।।