नेपाल सरकार हैन बिचौलियाको सरकार रहेछ; असरफ घानी जसरी भाग्ने तयारीमा छन्; SHYAM BASNET

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024

ความคิดเห็น • 16

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  9 วันที่ผ่านมา +5

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @phanirampoudel3211
    @phanirampoudel3211 9 วันที่ผ่านมา +4

    नयाँ आन्दोलन जरुर,,,,

  • @chandagautam2915
    @chandagautam2915 8 วันที่ผ่านมา

    Good awareness information given🙏🙏💐🇳🇵💐

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 8 วันที่ผ่านมา +1

    यी पत्रू ठूलापार्टीहरूले अन्डा पार्ला र खाउंला भन्नु त, ठूलै मूर्खता भन्दा हुन्छ। अब आयो जनता, जब सम्म जनपक्षिय आन्दोलनकारी गर्नेलाई हामी जस्ता जनता निन्द्राबाट उठेर साथ दिंदैन केही हुनेवाला छैन।

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 9 วันที่ผ่านมา +1

    कार्यकर्ताले तथानाम गालिगर्दा अबझन पत्यार केहि हुदैन​, आगो कताबाट सल्किन्छ​, बरबराउनेहरुलाइ इतिहासहेर्ने बानि परेको छ​।जनमत खस्किरहेको छ​।१ जना थुन्दा कति भोट घटछ​, हिसाब गर्नु है।

  • @shyamdongol5946
    @shyamdongol5946 8 วันที่ผ่านมา +1

    आफ्नो फाईदाको लागि गधालाई पनि बाउ बनाउनु पर्छ भन्नेहरुले देश चलाएका छन् अनि चाकडी गर्ने फाइदा लिने अनि यत्रो देशको बारेमा सोच्छन त?

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 8 วันที่ผ่านมา +1

    पैसाको काटो खानेहरुले देश चलाउंदा के हुन्छ ? जब एक मात्र बाहुनवादले देश चलाए नै देश केही पनि बिकश नभै सयौ सालमा पनि देश उन्नती हुन्दैन ? किनकी नेपालमा देश बनाउनेहरु नै देश द्रोही जस्तो लाग्छ ? कहिले देशलाइ समृद्दी हुने ? केवल सांसद, मंत्री र सरकारी कर्मचारीहरु बाहुन मात्र धनी भयो?

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 8 วันที่ผ่านมา

    Greater Nepal balen saha ko jay ,🇳🇵❤️🌍👹🌈💔😅🌹😭🎇

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 9 วันที่ผ่านมา +2

    अँहा श्याम बस्नेत कोहि पनि भाग्दैन यहाँ10,15 हजारको हुल्लडेको भिड त 73,74 सालदेखी चलिराख्या छ नि।सबै भन्दा डरलाग्दो फ्लप चाहिँ दुर्गा प्रसाइको देख्न पाइदैछ है बस्नेत अंकल।दुर्ग प्रसाइको 1अर्ब 5 दिनभित्र खोलैखोला हुदैछ है मंसिर 7 पछि।नोट राखेस है।😄😄

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t 9 วันที่ผ่านมา

    Umas ji namaskar gardachu haina yo Dara budeko shambidhan shambidhan haina kharijnai po garnu pardacha nepalko chetana vaya

  • @mandipkc1298
    @mandipkc1298 7 วันที่ผ่านมา

    पक्काहाे

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 9 วันที่ผ่านมา

    भाट हरु को

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t 9 วันที่ผ่านมา

    Shyam daju namangarchu haina hamile atha ba Nepali Janata kina bujdainan Desai sakna lagisake kina jagdinan Nepali Janata

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 9 วันที่ผ่านมา

      झोलेले कहिले बुझ्दैन

  • @Rajen6755
    @Rajen6755 8 วันที่ผ่านมา

    Nepal je sukai hos india tukrinai parchha……