| Nepalganj to Jumla : Full Vlog : Nepali Truck Driver | Zunge Daai |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ม.ค. 2025

ความคิดเห็น • 2K

  • @ZungeDaai
    @ZungeDaai  4 ปีที่แล้ว +257

    लकडाउन चलिराछ त्यसैले न आत्तिएर भिडियो पूरा हेर्नुहोला है 😊😍...
    भिडियो कस्तो लाग्छ अन्तिममा कमेन्ट गर्न भने नभुल्नुहोला है ।😊😍

  • @ricardo3623
    @ricardo3623 3 ปีที่แล้ว +6

    Zunge Daal
    तपाईं मेरो आदर छ! यस ट्रकमा ब्राजिलियन झण्डा छ। हामीलाई थाहा छ कि हामी ब्राजिलवासीहरु तपाइँको संस्कृति को प्रशंसा र हामी यो अद्भुत राष्ट्र को लागी ईश्वरीय सुरक्षा को एक धेरै चाहान्छौं। ब्राजिलियन झण्डा स्ट्याम्पिंग को लागी धन्यबाद।

  • @zungedaai2485
    @zungedaai2485 4 ปีที่แล้ว +101

    भनेकै थिएँ नि ,
    ढिला आउनेछ , कडा आउनेछ भनेर 😊😍...
    न आत्तिएर पूरा भिडियो हेर्नुहोला है 💝

    • @bravetiger6589
      @bravetiger6589 4 ปีที่แล้ว

      J U N G E bro gimble ko abayaskata dekhe maile

    • @taptapun485
      @taptapun485 4 ปีที่แล้ว

      Dada video all damii xa Tara kina gadi ma song na bajaunu vako tw song bajaako Vaya aajhai ramaro hunthyo

    • @bravetiger6589
      @bravetiger6589 4 ปีที่แล้ว +1

      Tapta Pun bro kina song nabaja ko vane bato kasto xa tha vao hola song le distrub hanera gadi sojai karanli ma pugxa

    • @pra_besh10
      @pra_besh10 4 ปีที่แล้ว

      Lolo

    • @Rabicmagar
      @Rabicmagar 4 ปีที่แล้ว

      th-cam.com/video/6JnUAFTGZuk/w-d-xo.html

  • @reshamsing2942
    @reshamsing2942 4 ปีที่แล้ว +1

    दाई ड्राइभरको दुख आफ्नो ठाउँमा छ होला
    तर खाना पकाउँदै खादै हिँड्दा खुब
    रमाइलो लाग्यो
    भिडियो हेर्न खुब मजा आयो ।

  • @रामबहादुरमगर
    @रामबहादुरमगर 4 ปีที่แล้ว +22

    १०चक्के गाडी पनि जादो रैछ त कर्णाली को बाटो मा सम्पुर्ण गुरुहरुलाई सम्मान गर्छु🙏🙏🙏म मलेसिया बाट हेर्दै छु।

  • @milanrana6955
    @milanrana6955 4 ปีที่แล้ว +42

    ठाँउ को नाम मात्र सुनेको थिए आज हेर्न पाइयो खुसी लाग्यो best of lock bro

    • @ZungeDaai
      @ZungeDaai  4 ปีที่แล้ว +2

      😊😍

    • @Rabicmagar
      @Rabicmagar 4 ปีที่แล้ว +1

      th-cam.com/video/6JnUAFTGZuk/w-d-xo.html

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Sathi bhai haru ma abhiraz Dubai bata mero new channel open gareko xu #abhiraz vlog please subscribe like saport garnu hola nepali haru pani Abha agadi badnu paryou vlog wold me thank you plz subscribe dai ani bhai ani Dede ani bahene ani sathi ani ani bhai

    • @rajeubcgndradhami7354
      @rajeubcgndradhami7354 3 ปีที่แล้ว

      Cbhgjh

  • @Nepali_Rider2007
    @Nepali_Rider2007 4 ปีที่แล้ว +7

    first time seen this types vlog 😍 its really amazing vlog brothers ❤️🇳🇵

  • @Bhandari_Beerbal
    @Bhandari_Beerbal 4 ปีที่แล้ว +56

    भाई इतनी मेहनत करके आप इन खतरनाक सड़कों का सफर तय करते हुए नेपाल के दूर दराज इलाकों में सामान पहुँचाते हो। दिल से सलाम है आपको और आपके सभी साथियों को। Love From India(Uttarakhand)❤️❤️. Subscribed.

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว +1

      Sathi bhai haru ma abhiraz Dubai bata mero new channel open gareko xu #abhiraz vlog please subscribe like saport garnu hola nepali haru pani Abha agadi badnu paryou vlog wold me thank you plz subscribe dai ani bhai ani Dede ani bahene ani sathi ani ani bhai

    • @vjizgklh8889
      @vjizgklh8889 4 ปีที่แล้ว

      ❤️❤️❤️❤️

    • @vjizgklh8889
      @vjizgklh8889 4 ปีที่แล้ว

      ❤️❤️❤️❤️

  • @binodmagar4030
    @binodmagar4030 4 ปีที่แล้ว +5

    Nepali drivers who drives in such a difficult roads. I have huge respect for them. Amazing work bruhh. Big respect to the driver

  • @mekumar8895
    @mekumar8895 3 ปีที่แล้ว +1

    मान्नै पर्छ हाम्रो ट्रक चालक दाजुहरुलाई 1/2 हप्ता पैला रारा गएर आको बाटो देखेर म तर्सिए
    नमन ति चालक दाजुहरुलाई

  • @ghanshyamthapa2139
    @ghanshyamthapa2139 4 ปีที่แล้ว +59

    ब्रो म हाल साउदी देखि हो।तपाइको vlog नबिराइकन हेर्ने गर्छु।सधै तर आज तल्ल्लोडुङ्गेस्वोर भन्दा सारै गाउँ घरको माया लागेर आयो😭😭

    • @ZungeDaai
      @ZungeDaai  4 ปีที่แล้ว

      😍🙏😍

    • @laxmanpangeni5719
      @laxmanpangeni5719 4 ปีที่แล้ว

      Danger Ani dherai saghuro

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Ghanshyam Thapa #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

    • @yubakolife
      @yubakolife 4 ปีที่แล้ว

  • @laxmanmali9643
    @laxmanmali9643 4 ปีที่แล้ว +34

    बच्चाको जिन्दगी् चक्लेट््माथि
    दाईभरको जिन्दगी् गाडी माथि💪💪💕

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Sathi bhai haru ma abhiraz Dubai bata mero new channel open gareko xu #abhiraz vlog please subscribe like saport garnu hola nepali haru pani Abha agadi badnu paryou vlog wold me thank you plz subscribe dai ani bhai ani Dede ani bahene ani sathi ani ani bhai

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @safalyatri496
    @safalyatri496 4 ปีที่แล้ว +52

    I would like to salute that truck driver who drives in this much adventurous road and achieves the goal.

    • @arunkc5045
      @arunkc5045 4 ปีที่แล้ว

      Ghume ko xu

    • @arunkc5045
      @arunkc5045 4 ปีที่แล้ว

      Dar lagdo tarning xa

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 4 ปีที่แล้ว +1

    इनै ट्रक ड्राइभरहरुले आफ्नो जिन्दगी दाउमा राखेर यस्तो विकट ठाँउमा रासन पनि पुर्याएका छन । त्यसैले हामीले 2 गाँस खानपाउछौ । म चै सम्मान गर्दर्छु ।

  • @desrinatalyandraha1102
    @desrinatalyandraha1102 4 ปีที่แล้ว +2

    सर्व प्रथम त हजुरहरुको सम्पूर्ण entire team लाई धेरै धेरै धन्यबाद।
    आज पहिलो पल्ट तपाईंको यो vlog हेर्न पुगे यो हजुरको vlog हेर्न थालेपछि म कुन संसार मा पुगे, के सोच्न थाले पत्तै भएन, एकाससी ट्रुक बाट सामान upload Garda r hjr le Vannu Huda matrai झसङ्ग भए,,,
    हामी पूर्वेली साथीहरुले कल्पना पनि गर्न सकिन हाम्रो पचिम मा यति सुन्दर र खतरा ठाँउ हरु छन् भनेर....
    मैले बयान नैं गर्न सकिरहेको छैन्,....
    शुभकामना हजुरहरुलाई!
    सेवारो।इलाम हाल मलेसिया।

  • @Hari7166
    @Hari7166 4 ปีที่แล้ว +4

    1st Nepali truck driver blogger. Keep it up bro!✌✌✌

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Hari Ghale #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Hari Ghale #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल

  • @chhabiale1296
    @chhabiale1296 4 ปีที่แล้ว +20

    कठै बरै मेरो स्वर्ग जस्तो ठाँउको बाटो यो हालतमा देख्दा यो नेता भनौंदो जन्तुहरुलाई छप्कैई दिन मन लाग्छ ।।

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Chhabi Ale #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @sundarlimbu3886
    @sundarlimbu3886 4 ปีที่แล้ว +25

    कर्णाली को बाटो सारै सागुरो रैछ तर पनि रमाइलो रैछ म चै पुर्ब ईलाम को मान्छे मजा लिदै छु हेर्दै

  • @KrishnaKrishna-il1zj
    @KrishnaKrishna-il1zj 3 ปีที่แล้ว

    कर्णाली को बाटो सुनेको मात्र थिए । आज हेर्ने मौका पाए । धेरै खुसी छु । गुरु हरु लाई नमन ..म चाहिँ पूर्व सुनसरी को हुँ । साउदी अरब बाट हेर्दैछु।

  • @mohankumarchhetri
    @mohankumarchhetri 4 ปีที่แล้ว +8

    OMG, brave Nepali drivers have BALL OF STEEL.

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      mohankumarchhetri #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @ratanmalla1586
    @ratanmalla1586 4 ปีที่แล้ว +22

    दाजु म कामको शिलशिलामा विदेशमा छु,तपाँईको सबै भिडियोहरु हेर्छु , जहाँ जहाँ जानु हुन्छ सबैतिरको हाल्नु है।

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Ratan Malla #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @bhimrawat4981
    @bhimrawat4981 4 ปีที่แล้ว +4

    Next level vlog😍 huge respect guys

  • @ShekharBhai78
    @ShekharBhai78 4 ปีที่แล้ว +6

    ब्रो म हाल भारतको मुम्बईबाट हो । म पनि याहाँ तपाइँ जस्तै truck driver ho लगभग 10 12 वर्ष भयो truck चलाएको भारतको सबै ठाउँमा पुगिसकेको छु तर यस्तो बाटो आजसम्म मैले कहीँ पनि देखेको छैन । साह्रै दुख लाग्यो आफ्नु देशको सडक देखेर प्रया जसो तपाईको भिडियो सबै हेर्न गर्छु । यो भिडियो सारै राम्रो लग्यो।सडकको अवस्था सारै दयनीय रहेछ

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Shekhar Ghimire #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @umeshbaral7846
    @umeshbaral7846 4 ปีที่แล้ว

    यात्रा एकदम कष्ट पुर्ण लाग्यो मेरो त मुटु ले ठाउ छोडने रहेछ।। त्यो ठाउ मा जादा त ।।। चालक गुरु जि लाई सलाम छ ।। तेस्तो ठाँउ मा जाने आट र साहस को लागि ।। एउटा सुझाब चै दिन मन लाग्यो गुरु जि लाइ गाडी मा कृपया नेपाल को झन्डा राखेको सुहाउछ ब्राजिल को झन्डा पटक्कै सुहाएन।।।

  • @HamroCulture496
    @HamroCulture496 3 ปีที่แล้ว

    ड्राइभर जिन्दगी कठिन छ , सम्हालिएर चलाउनु होला है , राम्रो छ हरेक प्रस्तुतीहरु

  • @Roshan_x_0007
    @Roshan_x_0007 4 ปีที่แล้ว +4

    Really Appreciate And Respect to All Of You 🇳🇵
    Awesome Vlog 🌹 Keep Going Zunge Daai ❤️

  • @roshanbista3749
    @roshanbista3749 4 ปีที่แล้ว +6

    जेहोस कर्णाली तिर नगये पनि zunge दाईको vlogs हेर्दा कर्णाली गाको जस्तै लाग्यो

    • @gopalprasad4981
      @gopalprasad4981 4 ปีที่แล้ว

      Wow nice

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @kiranmagar7679
    @kiranmagar7679 4 ปีที่แล้ว +34

    दामि लाग्यो मलाई त भिडियो 🤙🤙

    • @ZungeDaai
      @ZungeDaai  4 ปีที่แล้ว

      होर ब्रो ? पूरा भिडियो हेर्नुहोला है

  • @AbinashBhattaraiXtra
    @AbinashBhattaraiXtra 4 ปีที่แล้ว +1

    मजा लाग्यो भिडियो ! कर्णाली राजमार्ग त खतरा रहेछ नि ! म अमेरीकाबाट तपाईको भिडियो हेरेर मजा लिदैछु !

  • @mingmardongbahyolmo1151
    @mingmardongbahyolmo1151 4 ปีที่แล้ว

    यो भिडियो हेरेर म लाई नि ड्राइभिङ्ग गर्न मन लाग्यो र खुशी पनि लाग्यो हजुर हरूको यात्रा शुभ रहोस् But be careful and be safe 👍👍👍💛💙💜💚💖

  • @TheRokey0071
    @TheRokey0071 4 ปีที่แล้ว +3

    एस्तो भिडियो राख्नु भएको मा धन्यबाद !
    फेरी फेरी हेर्न पाईयोस नया ठाउहरु 🙏👍👍

  • @bijaylama3899
    @bijaylama3899 4 ปีที่แล้ว +13

    अब हुदाहुदै ट्रक बाट पनि भ्लग??जे होस् राम्रो सिन हरु देख्न पाईयो साथै।नेपालमा सवारी चालक हरुको दुख अनि अवस्था विशेष ट्रक चालकहरुको कष्ट पनि छर्लङ्ग देखिएको छ।drive safely...धन्यवाद

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Sathi bhai haru ma abhiraz Dubai bata mero new channel open gareko xu #abhiraz vlog please subscribe like saport garnu hola nepali haru pani Abha agadi badnu paryou vlog wold me thank you plz subscribe dai ani bhai ani Dede ani bahene ani sathi ani ani bhai

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      bijay Lama #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @edwinthapa6433
    @edwinthapa6433 4 ปีที่แล้ว +5

    J hos ramro lagyo ho guru g ko dangerous n adventures brave Nepali trucker vlogging salute xa hai kinaki ma pni hjr jastai euta bigatko Nepali trucker ho ra ahilay tourist bus chalaudai xu, be safe covid 19

  • @aakashgg9945
    @aakashgg9945 4 ปีที่แล้ว +1

    Aha introduction ta khatra lagyo
    😊😊😊 ho yesai gari ali ali jhalak (loading,bato ghato ra antim theganama pugeko)dekhaudai video banaunu hola🙏🏻🙏🏻🙏🏻

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +1

    दामी लाग्यो सँगै गएको साथिहर्को परिचय अनि गाडिमा असरी सुतिन्छ भनेर पनि देखाउनुपर्ने।

  • @rabbilmiya6528
    @rabbilmiya6528 4 ปีที่แล้ว +9

    रमाईलो लाग्यो, बरु बजार हरु आउँदा चाहिँ नकाट्नुहोला बजार पनि कैद गर्नुहोला !

  • @AR-pw6qx
    @AR-pw6qx 4 ปีที่แล้ว +8

    Hats off and thank you for going the rural places like those.. darr pani lagyo .. mazza pani aayo.. 😉 amazing 👌👌👌

  • @binodghatane7389
    @binodghatane7389 4 ปีที่แล้ว +3

    First fall I would like to thanks Mr driver. Who drived the this vehicle at this risks place. I salute him and appreciate you. Take care of your trip and God bless you all of them. Omg I scared seen this views. I watched from Saudi Arab.

  • @jagatlamsal3586
    @jagatlamsal3586 4 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद जन्मभुमि को दरसन गरानु भव पदेशिलाई 🇳🇵🛣️🚗

  • @kajiaashan5721
    @kajiaashan5721 4 ปีที่แล้ว

    Thank you so much for this hollywood video👌👌
    साच्चिकै आफ्नो जीवन यति जोखिममा राखेर जनतालाई सेवा दिने हाम्रा नेपाली ड्राइभरलाई मन देखि नै सम्मान छ🤩🤩

  • @susancat2
    @susancat2 4 ปีที่แล้ว +4

    When you watch this video on a full screen you'll feel like you're on this ride too . It's so amazing and scary too.😯😵😍🤩 Nice to see Nepal surroundings , saipatri phool , foods , people and on and on .💌✨✨🙏🏕🚶‍♀️🚶‍♂️🧍‍♂️🥘

    • @Bombastic.S
      @Bombastic.S 4 ปีที่แล้ว

      Haha VR video Bhako bhayeta tarsintheu hola 😁😊

  • @shyambhattarai3731
    @shyambhattarai3731 4 ปีที่แล้ว +6

    नेपाली गुरुहरुलाई मान्नैपर्छ क्या।।।।
    म ओमानबाट हेर्ने मौका पाएको छु।।

  • @khojuchannel
    @khojuchannel 4 ปีที่แล้ว +4

    सारै डरलाग्दो बाटो रहेछ 🇳🇵🇳🇵

  • @raajkapardeshi5034
    @raajkapardeshi5034 4 ปีที่แล้ว +1

    Dheri dheri ramro vidio banau vako rahexa 1time dekhena milyo thankyou Sir pich sabai thau ma vako vaye dherai ramro huni thiyo palpa butwal ko jasti rahexa... karai ali dherai ramro sanga dhunu hola

  • @kamanakhadgi2431
    @kamanakhadgi2431 4 ปีที่แล้ว

    दाजू मलाई त सारही मन् पर्यो नेपाल हो नेपालीले माया गर्नै पर्छ 🚐🚐🚐🚎🚌🚎🇳🇵🇳🇵🇳🇵

  • @anritth
    @anritth 4 ปีที่แล้ว +5

    I drove myself to Rara lake thru this road 3 years ago , good job enjoy to watch

  • @dilipmgrroka927
    @dilipmgrroka927 4 ปีที่แล้ว +4

    सारै मेहनत को भिदिओ बनाउनु भयो सर खुसी लाग्यो देख्न मन थियो आज पूरा भयो

  • @rajuthapa5600
    @rajuthapa5600 4 ปีที่แล้ว +4

    सलाम छ गुरु हजुर हरु लाई यस्तो बाटो मा नि खाध्यान्न पुर्याउनु भयको छ म साउदि बाट हेर्दै सोध्न मन लागेको कुरा चांहि यो टिरिप मा खाना र तेल खर्च कटाएर कति बचाउनु भयो त

  • @bishwashbartaula9452
    @bishwashbartaula9452 4 ปีที่แล้ว +1

    Jaha ikshya tya upaye vanya jasto daile ekdamai ramro video hami maaj paskinu vayo nikai nai avari chaum . Dhanyebadh dai ajjai esta koseli haru hami maaj paskidai garnu hola. Majja ayo video herera

  • @samirgotame
    @samirgotame 4 ปีที่แล้ว +2

    मन पर्यो म पनि गको छु ट्रकमै हो जुम्ला गको। पल्डाडामा खाना खाको😁
    टिमुरेको भिर खत्रा छ है।😊
    ट्रकबाट Vlog गर्नुभएकोमा सुभकामना छ दाजुलाई🌻❣️
    haha guys yo chai hamro mbl bata haneko droneshot hai😂🤘

  • @kumarbc6529
    @kumarbc6529 4 ปีที่แล้ว +6

    Repeat gari gari herne koko hunuhunxa..??😀

  • @haribhushalrukum4254
    @haribhushalrukum4254 4 ปีที่แล้ว +12

    धेरै रमालो ठाउँ रहिछ तर पनि
    बाटो हेर्दात सारौ डर लाग्दो रहिछ
    सेफ भयर चलाउनु होला
    कोरोना बाट बचौ र अरुलाई पनि बचाउ

    • @ZungeDaai
      @ZungeDaai  4 ปีที่แล้ว

      Okay bro😊

  • @govindchhetri3561
    @govindchhetri3561 4 ปีที่แล้ว

    Vlog herda ta mazza aayo bato dekhada ta manai dukhyo kasari janxan heavy truck haru hands up u pilot 👩‍✈️ best of luck god bless you 🙏🙏🙏🙏🙏

  • @sundarrai4773
    @sundarrai4773 4 ปีที่แล้ว

    दाईबरको जिन्दगी गार्‍हो छ!एकतिरको चासो अर्कोतिर बासो जिन्दगी लाई जाहा गए पनि सुख छैन! तपाईंको भिडियो मलाई मन परयो धेरै राम्रो छ धन्यवाद।

  • @bibekpuri8263
    @bibekpuri8263 4 ปีที่แล้ว +6

    भित्र बाट खिच्दा sterring wheel देखिने गरि खिच्नु राम्रो देखिन्छ

  • @danielbiswa3810
    @danielbiswa3810 4 ปีที่แล้ว +3

    I am proud of you guys those who are driving this dangerous valley road be safe drive God bless you forever ( from USA)

  • @milanmgr5756
    @milanmgr5756 4 ปีที่แล้ว +4

    नेपालगन्ज , सुर्खेत अरु ठाँउ पनि हेर्न पाइयो अति मन पर्यो ब्रो thanks लो

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Milan mgr #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @ashishgaming3612
    @ashishgaming3612 3 ปีที่แล้ว +1

    भगवान भराेसामा यात्रा गर्ने हाे जुम्ला जानकाे लागि ।म गुरु जिलाई हृदयदेखि सम्मान गर्न चाहान्छु ।

  • @uttambhandari8167
    @uttambhandari8167 3 ปีที่แล้ว +1

    salute to the driver who fulfill our goods by driving in such a dangerous road like this😯😯

  • @alemagar1748
    @alemagar1748 4 ปีที่แล้ว +4

    🇳🇵🇳🇵🙏🙏hey vagawan tysto road humla jumla ko omg ..🤷‍♂️🤷‍♂️🤷‍♂️ 🙏🙏 so maila t manay guru lai yadi like ma huntho vani no way ..most dangerous n advanger pani .like so oneway ta hola ni karnali haiway o gad k vannu k mutu kamauni road bro like hunx ni yati dhukha garnu vako x ajah pargati gardai janu best of lock bro .

    • @ZungeDaai
      @ZungeDaai  4 ปีที่แล้ว +1

      Pida xa hjr

    • @Rabicmagar
      @Rabicmagar 4 ปีที่แล้ว

      th-cam.com/video/6JnUAFTGZuk/w-d-xo.html

  • @wizzyloken8925
    @wizzyloken8925 4 ปีที่แล้ว +5

    Damn good 🤘🙏

    • @ZungeDaai
      @ZungeDaai  4 ปีที่แล้ว

      Thanks bro😊😍

    • @wizzyloken8925
      @wizzyloken8925 4 ปีที่แล้ว

      Bro yo trip ko return wala vlog chaina?

  • @basantthapathapa6832
    @basantthapathapa6832 4 ปีที่แล้ว +13

    लामो समय पछि को भिडियो हेर्दा त रमाइलो लाग्यो तर खतरा पनि देखियो बाटो

  • @dilipeicher8613
    @dilipeicher8613 4 ปีที่แล้ว

    Truck driver s are the second soldier of our nation..... The real heros...but people's never understand it salute to all Indian truck driver s 🙏🙏🚛🚛🚛

    • @ZungeDaai
      @ZungeDaai  4 ปีที่แล้ว

      😐️😐️

  • @dolgurung8561
    @dolgurung8561 4 ปีที่แล้ว

    Akdam Ramro lagyo.aru pani yestai volg haru banaunu hola.👍👍🇳🇵

  • @sundaramoli6718
    @sundaramoli6718 4 ปีที่แล้ว +5

    ठाउ र समयबारे अलि धेरै जानकारी दिएको भए झनै राम्रो हुन्थ्यो होला !

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Sundaram Oli #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @himalthapa5942
    @himalthapa5942 4 ปีที่แล้ว +3

    म तल्लो डुङेशोर देखि अरु कोइ छ हाजिर पाम्😀😆

  • @saajankdear6677
    @saajankdear6677 4 ปีที่แล้ว +6

    कुन ठाऊ कति उचाइमा छ र् त्यो ठाऊको बिषेश्ता बताइदिनु होला किन की हामीहरु ति ठाउँमा पुग्न नपाए पनि ज्ञान हुने थियो ।

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल

  • @surendranepal3567
    @surendranepal3567 2 ปีที่แล้ว

    म मलेसियाबाट हेर्दै छु तर बाटो त हेर्दा सारै दरलाग्ने दाजु ❤️❤️❤️❤️❤️

  • @rambanshithakuri616
    @rambanshithakuri616 4 ปีที่แล้ว

    अति मर्मित नेपाल को अति दुगम स्थल बिभिन्न जिल्ला प्रदेशको वास्तविक भिडियो फुजेत हेर्न पाउदा खुसि लाग्छ हामी सबै जान नसके पनि आफनो देशमा यसो ठाउँमा बिकाश वा अन्य-ठाउको गतिबिधि देख्न पाउदा झन् खुसि लाग्छ र सबै टिम लाइ हार्दिक धन्यबाद तपाई हरुको कार्य निरतार अघि जयोस

  • @bashantbigyan5784
    @bashantbigyan5784 4 ปีที่แล้ว +6

    के साह्रो अप्ठेरो बाटो होला , कसरी आवतजावत गर्छ्न होला त्यहाँ का मान्छे हरु OMG

  • @Pokhara.Rock1
    @Pokhara.Rock1 4 ปีที่แล้ว +4

    भाड़ा कुंडा टलकेको भीडियो हेरे पछी मात्रै ससक़्राईब हुनछ है

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +1

      hahaha

    • @narayansubedi8495
      @narayansubedi8495 4 ปีที่แล้ว +1

      prakash pokhrel bhada kuda truck ma hidda dhulo dhuwa n pani ko kami le pani hola tara clean gareko ramro....

  • @dpghrmogo4831
    @dpghrmogo4831 4 ปีที่แล้ว +3

    जुम्ला नगैपनि यहिबाट देखियो
    ल ल धन्यवाद हजुरहरुलाई
    र च्यानल पनि सब्सक्राइब गरेकोछु ताकि नयानया भिडियो हेर्न सकियोस

  • @paradesi9113
    @paradesi9113 2 ปีที่แล้ว

    गुरूजी काम गाह्रो भए नि तपाँई गरीखाने मान्छे हुनुहुदों रहेछ। मान्नु पर्छ तपाँईहरू जस्ता सबै गुरूजीहरू लाई।म अमेरिका बाट हेर्दैछु।

  • @ravirawal854
    @ravirawal854 4 ปีที่แล้ว

    Omg हेरदा डर लागने ठाउँमा यति राम्रो यात्रा गर्नु भाको मा डराइबर दाई लाई सलाम छ

  • @mryourajsunar1920
    @mryourajsunar1920 4 ปีที่แล้ว +5

    𝗱𝗮𝗻𝗴𝗲𝗿 𝗿𝗼𝗮𝗱 𝗠𝗮𝗮𝗻𝗲 𝗚𝘂𝗿𝘂 𝗺𝗮𝗮𝗻𝗲 𝘁𝗮𝗽𝗮𝗶 𝗹𝗮𝗲

  • @roshanyt1211
    @roshanyt1211 4 ปีที่แล้ว +1

    Better than haha guys ..
    Pure Nepali vlog I generally subscribe genuine Nepali blogger and you are one of them
    Ani mathi ko English ma xa vanera chai narisaunu jungle dai

    • @ZungeDaai
      @ZungeDaai  4 ปีที่แล้ว

      Thank you so much ❤️

  • @हाम्रोनेपालहामिनेपाली

    क्या सुन्दर छ कर्णाली खुशी लाग्यो आफ्नो ठाउ देख्न पाउदा धन्यवाद दाई भिडियो बनाको मा

  • @RamThakuri1
    @RamThakuri1 4 ปีที่แล้ว

    अत्यन्तै अनौठो अनुभव भयो यो भिडियो हेरेर। आफै घुम्न हिडे जस्तो लाग्यो । धन्यवाद जय होस सदैव ।।।

  • @kcprem-jk8yf
    @kcprem-jk8yf 4 ปีที่แล้ว

    Zunge dai ko sab bhanda long video.
    Zunge dai ly bhada handeko.
    Maannu parxa nepal ko highway ma Gourkhali Driver ko Drive👍
    Nice vlog.

  • @bhawanthapa4048
    @bhawanthapa4048 4 ปีที่แล้ว

    dajuu daami lagyo ....keep it up hai bro..all the best

  • @anishshrestha8393
    @anishshrestha8393 4 ปีที่แล้ว

    Superb and Awesome Video....yo road ma cha laune Driver haru ta National Hiro ho.... Very Skilled and Talented Driver... Kunai Kunai thau ma Direct Pul haru ( Bridge) banaunu parne road short hunthiyo...

  • @PrabhakarChaurasiyaofficial36
    @PrabhakarChaurasiyaofficial36 2 ปีที่แล้ว

    धेरै रमाइलो अनि तपाईहरुको यो प्रयासलाई धन्यवाद म वीरगन्ज पर्सा बाट।

  • @rahimmiya259
    @rahimmiya259 4 ปีที่แล้ว

    ma pani yauta driver nai hu.hal saudi arabia batw.bhairahawa to ktm cment boker khub hiniyo. aaj chai humla jumla ghumeko anuvab vayo vdo herer khusi lagyo.
    to much really adventure road and drive..salute

  • @YusanOjha
    @YusanOjha ปีที่แล้ว +1

    First viral vedio

  • @anitathapa7844
    @anitathapa7844 4 ปีที่แล้ว

    सलाम छ दाजु तपाईँ लाई तपाईँको video नबिराइ हेर्ने गर्छु भयो भने स्याउले देखि सान्फेबगर अनि मार्तडी र मन्गलसेन सम्म को वीडियो बनाउनु होला है दाजु ! ! !

  • @gandhivsubarna
    @gandhivsubarna 4 ปีที่แล้ว

    Respect to Driver Bro....and awesome Vlog Keep it up Bro..

  • @rajkumaroli9581
    @rajkumaroli9581 4 ปีที่แล้ว

    मलाइ हजुर को भिडियो धेरै राम्रो लाग्छ गुरुजी रमाइलो रमाइलो भिडियो लियर आउनु भाको हुन्छ

  • @praveenkulal5719
    @praveenkulal5719 4 ปีที่แล้ว

    I love this channel...most dangerous road ...safe journey guys

  • @msagarvlogs7358
    @msagarvlogs7358 4 ปีที่แล้ว

    babal babal bro miss u broo take caree save drivee😍😍😍😍😄

  • @parkashkarki709
    @parkashkarki709 4 ปีที่แล้ว +1

    दाइ तपाईं लाई धेरै धेरै धनेवाढं तपाईंले गाउँ को याद दिलाई दिनु भो❤️❤️ thank you so much bro

  • @rkkc79nepal
    @rkkc79nepal 4 ปีที่แล้ว +2

    एकदम रोचक वीडियो हेर्न पाइयो। त्यस्तो विशाल सुंदर देशमा अनपढ़ गंवार नेताहरुले गर्दा बिकास न्यून रहेछ । यही देश यूरोपियनको हातमा हुन्थ्यो भने स्वर्ग जस्तो देश आज विश्वको धनी देशमा गनिन्थ्यो । तर...😭😭😭😭
    यहांहरुलाई साधुबाद म आफै 20 बर्ष देखी चालक भए पनि यस प्रकारको ड्राइव मेरो लागि कल्पना भन्दा बाहिर छ ।
    पुन धन्यबाद मित्र हरुलाई
    आगामी दिनमा प्रस्थान देखी गंतब्य सम्मको स्थान लाग्ने समय किलो मीटर यात्रीलाई बास बस्ने परे उपयुक्त ठाउँ र हावा पानी तथा लागत खर्च सहित अझै बिस्तारमा उल्लेखित होस भन्ने आशा सहित तपाईहरूको सुखद जीबनको कामाना ।

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Raj Kumar Kc #Abhiraz vlog सुप्रभात दिदी भाई दाजु सबै लाइ म युट्यूबमा नयाँ हुँ मेरो च्यानललाई मेरो स्वागत छ मेरो च्यानलको नाम #abhiraz vlog हो म ट्रबल फूड प्लेस शहर र नेपाली र अन्य व्यक्तिहरूको #Abhiraz vlog दैनिक दैनिक जीवन दुबईको बारेमा भिडियो बनाउनेछु।
      कृपया मलाई please subscribe gari मद्दत गर्नुहोस् pleaee #Abhiraz vlog
      कृपया सब्सक्राइब गर्नुहोस्
      मेरो च्यानल #abhiraz vlog

  • @moonlight.pure18
    @moonlight.pure18 3 ปีที่แล้ว

    Respect you all guys bishes respect super hero driver lai 🦸‍♀️ thanks npj dekhi jumla samma ko vlog taiyar garne camera 🎥 man lai

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว

    तपाईंको भिडियोमा सबै ठाउँ देख्न पाइदो रहेछ, धन्यवाद गुरु जी, आफ्नो ख्याल गर्नुहोला, के गर्ने हाम्रो ठाउँ भुभाग नै यस्तै छ।

  • @sunepjamir3079
    @sunepjamir3079 4 ปีที่แล้ว +2

    Wow! Really enjoyed. Nepal is really a amazing place thanks for sharing such a mesmerising video.

  • @DeepakSingh-gy1ic
    @DeepakSingh-gy1ic 4 ปีที่แล้ว

    Hats off to u guysss......malai ta video ma herera nai darr lagyo.....aati ramro video....best of luck

  • @harshallgurung
    @harshallgurung 4 ปีที่แล้ว

    Sahi ho bro!!👍️.. truckma guddai vloging..nice idea bro...pahilo choti herdai xu...ra malaini ramro layo👍️👍️...la best of luck✌️✌️✌️

  • @dineshmahatara1765
    @dineshmahatara1765 3 ปีที่แล้ว

    सबै काे जिन्दगी अाफ्नाे अाफ्नाे पारा मा रमाहिलाे छ राम्राे लाग्याे भिडियो राम्रोसँग जानू हाेला शुभ यात्रा

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 4 ปีที่แล้ว +1

    येस्तो बाटोमा पनि येस्तो लोड गाडी चलाउन सक्ने ड्राइबरलाइ मेरो 100 सलाम्😍😍

    • @Abhirazvlogabhiraz
      @Abhirazvlogabhiraz 4 ปีที่แล้ว

      Sathi bhai haru ma abhiraz Dubai bata mero new channel open gareko xu #abhiraz vlog please subscribe like saport garnu hola nepali haru pani Abha agadi badnu paryou vlog wold me thank you plz subscribe dai ani bhai ani Dede ani bahene ani sathi ani ani bhai

  • @bibekkunwar2876
    @bibekkunwar2876 4 ปีที่แล้ว

    Dherai ramro xa dai hjr ko vlog feri pani ajai estai vlog banaidinu hola I really enjoy ur vlog dai😊😊😊

  • @keshavranamgr8809
    @keshavranamgr8809 4 ปีที่แล้ว

    दामी छ ल नदेखेको ठाँउ हेर्न पाइयो जान नपाए नि,,