पशुपती शर्माका डाक्टर दाईले गीत गाए आमा रोईन Pashupati Sharma new video
ฝัง
- เผยแพร่เมื่อ 6 ม.ค. 2025
- Luvina Creation Presents:- Visit to Pashupati Sharma's family in his village.
#PashupatiSharma
----------------------------------------------------------------
Voiceover:- Shankar Tiwari
Direction/Camera/Edit:- Dinesh Sharma Marasini
© Luvina Creation, 2018
Social Links:-
TH-cam:- tinyurl.com/y9...
G+:- tinyurl.com/y7...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
पशुपति दाजुको सबै गीत मनपर्छ मलाइ he is a great singer of nepal
आमाले भन्नुभयो
छोराको धन, छोरीको माया
चसक्क मुटु खायो
"कमेन्ट् मैले आज सम्म पनि कसैलाई केही कमेन्ट् गरेको थिइन तर आज गर्न मन लाग्यो "
Nice Video
सारै राम्रो लाग्यो मानिस जति ठुलो मान्छे बने पनि सर्बसम्पन्न भय पनि आफु जन्मिएको गाउ ठाउ नभुल्ने र आफ्ना र आफन्त साथि भाई सम्झनु नै सबै भन्दा ठुलो कुरा हो ।।बधाई छ पशुपति सर हजुरको उत्तर उत्तर प्रगतिको कामना ।।
Rkdam ramro lago pasupati dai ko sab family ani janma thali ghra dekhna pauda
जन्नी जन्मभुमि स्वर्ग भन्दा नि प्यारो हुन्छ।।
म त पसुपती दाइको ठुलो फ्यान हो ।। मलाइ पसुपती दाइ लाई भेट्नि ठुलो रहर छ।।।।
म पनि
सादा जिबन उच्च बिचार पसुपती दाइ को धेरै राम्रो रहिछ खेत वारि पाखा पखेरा हरियो बन नेपाल को धन भने जस्तै कति राम्रो हरियाली साच्चै नेपाली पन झल्काउने ठाउँ रहि छ आमाको मन अलि कमलो रहिछ खुशी लाग्यो आफ्नै गाउँ घरको याद आयो
मनिस ठुलो दिलले हुन्छ..... हुदैन भने जस्तो पशुपती शर्मले घास काटेको देखेर मलाई त खु: सी लाग्यो आफ्नो सस्कृती नभुल्ने बरीष्ट गयकलाई सलाम छ
So. Nice
All vdeo
सारै मन पर्यो यति सबैको मन जित्ने चर्चित कलाकार भएर पनि घमण्ड गर्ने बानी छैन आफ्नो गाउँ ठाउँ नै रुचाउनु हुने सस्कृतीलाई नभुल्ने सारै राम्रो लाग्यो अनि आमाको आशु झर्दा मेरो नि आँसु थाम्नै सकिन बास्तबमा यो नै खुशीको आँसु हो सलाम छ पशुपति दाइ हजुरलाई !
सारै राम्रो लाग्यो मानिस जति ठुलो मान्छे बने पनि सर्बसम्पन्न भय पनि आफु जन्मिएको गाउ ठाउ नभुल्ने
Varry nice so good
राम्रो सोच
कुरो ठिक हो
Ho ni derai ramro bichar
सारै राम्राे छ
गाउन त पशुपति दाइ ले धेरै राम्रो गाउनु भछ मन छुने भाका
मेरो एक मात्र धोको के छ भने समाज सेबि 3 करोड नेपाली जनताको ढुक ढुकी मन मुटु मा बस्न सफल रबि लामिछाने को बारेमा गहकिलो स्वोर मा सुमधुर शब्द भरेर एक गिद आउन हार्दिक अनुरोध छ
मन परे लाइक गरौ यो कमेन्ट लाई
र पशुपति दाइ सम्म पुर्याउनु होला
आमा को माया जत्ति सन्सार मा ठूलो केही छैन । मेरो आमा अनि यस्तै हुनुहुन्छ 😍😍😍😍😍😒😒😑😒😑💞💞💕💕💕💕💕💕
सब्बै सारै मन परो लोक संगीतको idol नै होनि पशुपति शर्मा मेरो सलाम छ सब्बै जनालाई
पशुपती शर्मा सर हजुर को गाउँ अति सुन्दर रैछ
dev magar maya li
धेरै राम्रो..मन छोयो..अनि गाउमै बस्नी रआफ्नै गाउलाइनै बिकास गर्नी सोचाइलाइ salute ✊✊✊
पशुपति सरलाइ सलियुट छ उहाका गित र घरको माया आमा दिदिहरुको रमाइलो गफगाफले आखा रसायो।
पशुपति शर्मा दाई ले घमण्ड गर्नु हुन्न्न यो चै सहि लाग्छ उहाँको बानी
पसुपत सर नेपाल को सान हो
Hi
Sangam olijee you're 100% right , Pasupati Sharmajii really great person+dherai ramro songs gaunuhunx
.
Very good dada
एकदम राम्रो लाग्यो आमा, बाबा, दिदीहरू, साथी भाईसगको माया प्रेम छोराको आमा प्रति माया आफ्नो गाउ प्रतिको मोहमाया गरेको देख्दा यति यति........आफु पनि गाउ जान मन लाग्यो तर आफ्नो आमा, बाबा, सासु, ससुरा कोही पनि.........मेरो गाउ पनि स्याडजा परयो बाबुको यो भिडियो हेरेर सारै खुसी लाग्यो । बाबाले मोही पारदा ससुराको याद आयो । मकै, मोही खाना दिनु हुन्थो । एकदमै याद दिलाउनु भयो बाबुले । सारै खुशी लाग्यो । धन्यबाद हजुरलाई ।🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌
Hitu Gurung
पशुपति सरलाई माया गर्ने मित्रहरू यता हाजिर हुनु हाेला
hi
India
@@suryabarnet8504 ..1
Namaskar sir
@@suryabarnet8504 I
साहारै मन छुयो पशुपती दाइ को जस्तो सबैको सोच बिचार हुन् जरुरी छ।सलाम पशुपति🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊✊
मन छुने ,गाउँमा छु जस्तो पो लाग्यो यो प्रदेशको भुमिमा पनि😍 तर गाउँ र आफ्नो सस्कृती नभुल्ने गायक ,गायनमा भाबुक नेपाली शब्द पाइन्छ उहाँको रचनामा गहिरिएर सुन्दा सुनिरहु जस्तो लाग्छ ,आमा रुदा मेरो आमाको मायाले अँखा रसायो मेरो पनि😍😍
साच्चिकै मन छोयो , एकपटक आँसु पनि आफ्नो , परिवारमा भएको सम्पुर्ण सद्भावले झनै मन छोयो ! र आफ्नो बिगतलाई पनि कता-कता च्वास्स छोयो ! यसैगरी खुशीका साथ दिनहरू बित्योस भन्ने कामना गर्दछु पशुपति शर्मालाई !
फरक आवाज र लोकगीतका सम्राट हाम्रो पशुपति दाई
Pashupati dai को लोक गित र कला बचाव अहम भुमिका छ।
धेरै रमाइलो लागयाे
सरल स्वभाव को लाग्छ ।बधाई छ अझै राम्रो राम्रो गीत नीकाल्नु पशुपति जी।।।
धेरै राम्रो लाग्यो....Pasupati Sharma my favourite singar
Motivational and educational too💞💞💞💐💐💐🌺🌺🌺🍁🍁🍁
धेरै नै रमाईलो अनि भावुक बनायो पशुपती शर्मा को ईन्टरव्युले
Dherai ne ramailo ra vavuk banayo purano yad lea
अामा काे माया कठै बरा मेराे अामा पनि यसरी नै रुनुहुन्छ
आन्नद लाग्यो अज आमा संग गित गाउदा त मेरो पनि आँसु आयो ।
कलाकार राष्ट्रका गहना हुन । तर सबै पशुपति जस्ता हुनु आवश्यक छ !
salam 6 pasupati dai
पशुपति शर्मा दाइलाइ धेरै धेरै दन्नेबाद छ ।
हामी सबैको जिन्दगी यहि हो । यो मन त नेपाली हो।
पशुपती दाजू को गाउ कती राम्रो रहेछ । दाइ मा घमन्ड भने ठाक्कै अलिकती पनी छैन i love you daju pasupati sharma
कति सादा जीवन उच्च बिचार भाको मान्छे पसुपती शर्मा salute छ 🙏💪
एकदमै राम्रो हजुर कलाकार भए पछि त यस्तो पो हुनु पर्छ हजुर
Aama ruda ta aasu nai aayo malai ni kati maya lagdo aama 😍😍
ओ ओ मेरो सुपर ईटार गुरु हुन्हुन्छ उहालाई मैले एकपट नजिकै बाट देखे को छु र म धेरै जस्तो अहिले बिभिन्ना सामा जिक सन्जाल फेशबुक मेसिन्जर दारा सङचालन भई रहे का अनलाईन दोहरि साँझ प्रा .लि मा अाबद्द भई रमदै रमाउदै आईरहा छु उहा कै मैले गाउने दुई चार गितका शब्द राख्ना चाहान्छु डालि काट्य घाँस यउटा आत्मा छ लरकै लर्कयो रातो सारि भुईमा मलाई अमेरिका यहि आमा नै गतेलि छैन छोरिले के कान्थि भने को मैले यस छोटा ठुका शब्द गित राखेकाो छु अने धेरै छन उहाका गित जो मा सुन्छु गाउ छु हजुर हजुर हरुलाई बिस्बास ना लाग्ला हजुर हरुले मेरो फेशबुक आईडि aasujeevan oli सर्च गरि हेर्ना सक्नु हुने छ मेरो अनुमती छ हजुर हरुलाई पसुपति सर कै ठुलो फरेन हजुर सम्पुर्णा मिडिया धन्यबाद साथमा लोक साँङगिती अभिबादन मेरो रोदि साझमा गाउने रकाउने समय भयो i.msssu pasuthi sara हाल मलेसिया बाट हेरदै मेरा पुरा नभएका शब्द यहि अन्ते गर्दछु र अहिले बिदा हुन्छु जय गित जय सङगित जय नेपाल धन्यबाद thnku somcha all waching
आमालाइ देख्दा मलाइपनी आफ्नो आमाको याद आयो,आमा रुँदा मलाइपनी आँसु आयो
Same here bro
पशुपति शर्माको गाउँ बस्ने सपना छ भनेको सुन्दा हृदय देखि सल्युट गर्न मन लाग्यो सलाम छ।
सोछे भन्दा पनि धेरै राम्रो लाग्यो पशुपति शर्मा दाइ ।नेता खराब भयेर धेरै कलाकार बिदेशीनु भयो तर पनि दाइ बिदेश हराउनु भएन।सबै कलाकारले उहाँबाट केहि सिक्न जरुरी छ।
राम्रो लाग्यो आन्तर्बार्ता तर एउटा पशुपती शर्मा नामि गायक भएर पनि आफ्नो गाउँ ठाउँ, प्रतिको माँया अझै पनि भुलेका रैनछन।आँमा सङ्ग यसरी घाँस काटेको दृश्य रमाईलो लाग्यो।अझै पनि उनमा बाल्यकालको पन रैछ।
जिवनमा सहि काम गन्रे नेपालिको मन छुने स परिवार्को बिचार सुन्दर नेपाली पन नेपाली मन !
Iokbhaian
कति राम्रो मान्छे पशुपति शर्मा साररै राम्रो लाग्यो परिवार सगको live video देख्न पाउदा मलाई पनि याद आयो मेरो बाबा आमाको
धेरै राम्रो लाग्यो। पशुपती दाइ लाई नमस्कार ।
Mero ponii dhari man chayo
Ma ponii gau ma ghaspat katna jada ko yad ayo ra dide haru git gayako sunda ta malai sarai ramro lagayo malai ponii ghau ghar ko yad ayo
सारै रमाइलो पशुपति शर्माको गाउँ र सबै परिवार राम्रो हुनुहुन्छ सबैमा नमस्कार 🙏🙏🙏 शुभकामना पनी छ 💐💐💐
आमा नै यति मीठो गित गाउनुहुदो रहेछ झन छोरो कोत कुरै नगरौं
Nicely presented !!
Proud to Be Syangjali.
Hoping for the more video on Other Syangjali singers and Lyricists in the same way !!
Wow super very Nice Family pashupatisharma हजूर को दामी chh
पैलात गित मात्रै मन पर्थ्यो अहिलेत बिचार पनि मन पर्यो
अति राम्रो सोच पशुपती सर को
Great artist, keep the same positive thinking
Love to see such village culture as always from artist!!!
बधाई साथसाथै उत्तर उत्तर प्रगति काे कामना मन मुटु पशुपति सर्मा ज्यु
ल ठुल्दीदिको आवाज मा एऊटा गित निकाल्न परो पसुपती दाई
shiva khadka k
तपाईंको भावना सहि लाग्यो दाजु I am so happy
आमाको कुरा ले मन भावुक भयो
पशुपति दाजुको परिवार देख्दा मालाइ अतिनै खुशी लाग्यो।miss you pashupati dai.
कलाकार भनेँको पसुपती सर जस्तै हुनुपर्छ किनकी उनला घमण्ड छैन
मलाई पनि आमा रुदा आँसु नै आयो दादा आमा लाई सधै यसैगरी माया गर्नु ल
महान् गाएक तथा देशभक्त कलाकार पशुपति शर्मा जिन्दावाद ।
अति उत्तम बिचार पशुपति शर्माको उहालाई हृदय देखि नै सलाम गर्न चहान्छु
एउटा शिछित अनुशासित र सरल लोकप्रिय कलाकार।
Nice video Thank you for posting and God bless you Pashupati Sir😍😍😊😊
Sarai khussi lago yo sabai video herera. ..ra mwro tarfa dekhi pasupati sharma ko sampurna pariwar amna buwa dd haru dada vauju sabai lai dekni mauka dinu hune mediya karmi haru lai derai derai dasai tihar ko suva kamana dinxu parwas i nepali kerala bata ....
पशुपति शर्मा को जीवन काहानी र सबै घर परिवार को प्रतक्ष्या भिडियो देख्न पाउँदा खुशी लाग्यो सबै को जय हो
आगामि नया गित पनि चाडै शुन्नपाउ! साथै दिपावलि को शुभ कामना छ🌹🎁
लोक हिरोको मनमा लोक पन सलाम छ मेरो मनको हिरो सलाम
सारै रमाइलो छ है पसुपती सर्मा को घर नि मेरो गाउँ जस्तो सारै रमाइलो लागियो
१७ मिनेट बाट दाजुले डाडैमा बसेर गित गाउदा बाल्यकाल को याद दिलायो। आज यसै बिषय बस्तुमा एउटा गजल लेख्ने प्रयास गर्नेछु। साहित्य मन पराउने मन हरुले मेरो च्यानल सस्क्राइब गर्दिनुहोला। जय नेपाल।।🙏🙏
सलुट छ पसुपती सर तपाईं लाई।
Pashupati bhai lai khub man parxa thanks for video guys
मेरो बेस्ट लोगदोहोरि गायक मध्य यक मात्र गायक पसुपती सर्मा हुन! सचै दाजु हजुर लाई मरो तर्फबाट सलुट गर्न चाय दाई गाउको झलझली याद आयो! हजुरको यो बौद्धिक छमतालाई मान्नै पर्छ! हजुरका कुनै पनी गिन मैले नसुनेकात छदैछैन होला!
रमाईलो लाग्यो सबै दिदि बैहीनि सगै देख्दा मलाई पनि याद आयो दीदी बैहीनि र भाई म हाल कुबेत बाट हेर्दै छु
अाहा कति राम्रो दाजु अनि भाउजु अनि अामा बुबा कति सुनदर परिवार सबै लाई सुभकामना
पशुपती शर्मा साचिकै लोक गायक मन पर्छ
उहाँको परिबार गाउँले परिबेश राष्ट्रिय कलाकार सबै परिबारको माया ममता देख्दा सार्है रमाइलो महशुस भो
कस्तो राम्रो बिचार पस्पतीडाइको मल्ललाई मन पर्यो
सारै राममरो छ अहिलेका कलाकार ले गाऊ घर कसैले देखाउदैन पशुपतीले गाऊ देखाउदा मलाई गाउको याद आयो
दाईले गाउनु भएको गानाले भोलि का पुस्तालाई राम्रो ज्ञान दिने छ र नेपाल मै केही गर्नु पर्छ भने चेतावनी दिने छ रमाइलो लागो परिवर गाउँ को पाखा पखेरी सबै मा नमस्कार छ म पुर्ब दमक बाट पवन घिमिरे
पशुपति शर्मा कलाकार मात्रै होइन एउटा असल छोरा पनि रहेछ आमा पनि साह्रै मनको धनी अनि कमलो मनको धनी रहेछ
असाध्यै राम्रो गाउँ झनै दाजुका गित त झनै राम्रा छन प्रगतिको शुभकामना दाजु
अरु सबै देखियो तर एउटा कुरा चाहि देख्न पाइएको छैन पशूपति दायको गितमा उहाका बुवाआमाको अभिनए हेर्ने मन छ सम्भव भएसम्म
राम्रो छ र पसुपती सर्मा को सोच पनि राम्रो लाग्छ
समय सान्दर्भिक छ पसुपति दाइको कथा ब्यथा अति राम्रो ।
दसैको अग्रिम सुभकामना पुशुपती दादालाइ
दिदिहरु को स्वर पनि निकै मिठो रहेछ
Woooo 😰😰😰😰 kati ramro vido thanks 🙏🏼🙏🏼🙏🏼🙏🏼
Thanks
@
निकै राम्रो अनि भाबुक बनायो आज !!आमा को यादले !!
मेरो सलाम पशुपति शर्मा सर।
स्वर शब्द सबै मन पर्छ उहाँको
Patrakar jiu ko voice chai mitho lagyo😆😆😆😆
Sarai ramro bani aafu janmiyako gau thau kahile kasaile ni bhulna sakidaina malai pani ma jaha vaypani aafno gaugar ko sarai yad aauxa sang sathi haruko maya ani yad aahirahanxa
पशुपति दाइको सरल बिचार छ ।
अाहा कति रामराे घर बदाई छ पसु पति सरलाई
बिचार र मन सङ्गै गाउँ घर पनि तेस्तै राम्रो रमाइलो रहेछ हाम्रो स्याङ्जा
Simple leaving hig thinking saltu pasupati daju 😍😍💕 ✓✓✓
Dhree ramro 6 'simple living high thinking ' Great Singer Pashupati sharma ko concept .
मलाई त पशुपति दाजुकाे सबै गित मन परछ र म पनि लाेक गित धेरै गाउछु मैले गित गाउदा पहिला पशुपति दाजु काे गितका गितहरु धेरै गाउछु
Pasupati sarma ko giit sunepaxi malai nepali geet ajha mn parxa teseile nepali geet ni sunne garxu
पशुपती दाइ सारै राम्रो बिचार
Ruwaunu vyo psupati sarma sir 😭😭😭😭👌👌👌👌👌👌
Shankar dada ko voice ko fan ma
सारै राम्रो भिडियो सारै मन पर्यो
सारै रमाइलो परिवार पशुपति दाइ को