किन यस्तो निकृष्ट र घृणित कार्य गरिराछ यो सरकार। देशमा सुशासन भन्ने चिज देख्न के अब देश बंगलादेश नै हुनुपर्ने हो? आरोप लागेपछि त छानविनमा पो जाने हो । के रविको हकमा मात्र छानविन हुने भनेर कांग्रेस एमालेको ७ बुँदेमा हस्ताक्षर छ कि क्या हो ?
दलका अध्यक्षहरु र प्र म हरुले संविधान विधि र कानुन् मान्नु पर्दैन ।संविधानभन्दा माथि भएकाेले अदुनिया,सम्पति शु करण र ,सेना र प्रहरीले छुनै सक्दैनन् र त वालुवाटार काण्ड,गिरिवन्धू ,भूटानि श वेचविखन् काण्डमा माकुने,वावुराम,वलि,अारजु र देउवाले उन्मुक्ति र कर्मचारीहरुमात्र फस्छन् ?
नेपाल र नेपाली जोगाउनको निम्ति बल्ल गौतमबुद्धको यो भुमिले भ्रष्टाचारी र बिदेशीको गुलामी नेताहरूको जरा नै उखालेर फयाल्ने अाँट र हिम्मतिलो नेपाली सपूत दुर्गा प्रसाईंलाई जन्माएको रैछ भन्ने भान भयो। जय दुर्गा 🙏
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
प्रधानमन्त्रीको स्पष्ट चित्तबुझ्दो जवफ दिनु पर्छ यदि आरोप प्रमाणित हुन नसके जत्ती टेलिकममा लगानी गरेको रकमको हल्ला छ तेतिनै दुर्गेबाट असुली गर्नै पर्छ नत्र अराजक अतिनै मौलाउछ ।
यो देश मा जो सत्य बोल्छ त्यो झुट साबित हुन्छ र जो असत्य बोली देश लाई रित्याउँछ उही मान्छे हाई हाई गर्छ यो सुड्दो को पछि लाग्ने हामी जनता नै त्यस्तो हो जब सम्म कांग्रेस र एमाले को पतन हुँदैन तब सम्म यो देश ले सुख शान्ति कहिले पाऊने छैन
यस्तो कानुन यो दुर्गेलाई मात्र लाग्दो रहेछ, हिजो अस्ति जिबि को ईमेल भनेर रविको चरित्र हत्या गर्नेलाई पनि कारवाही गरेर देखा सरकार, प्रसाईले सहि वा गलत के बोले उसैलाई थाहा होला तर चियर गेम खेलिरहेका अहिलेका ३ वटा महाराज हरुबाट चाहीँ देशले सुख शान्ति नपाउने चाही पक्का छ
दुर्गा प्रसाइलाइ जेल कोच्नकै लागि ओली निकटका मान्छेलेनै षड्यन्त्र रचेको पनि हुनसक्छ यदि त्यसो नभए निष्पक्ष रुपमा छानबिन सहित पहिला ओली ज्युले प्रधानमन्त्री पद बाट राजिनामा दिएर छानबिनको लागि सहयोग गर्नु पर्छ
पहिले केपी ओली लाई पक्राउ गर्नु पर्छ !दुर्गा प्रसाई जिन्दाबाद❤
देशकै बेईजोत गरि सकेको छ केपि चोरले।
कढके वोलि चोरनै…… हो।
दुर्गा we love you.
केपी ओलीले पनी तत्काल राजीनमा दिएर अनुसंन्धान लाइ सघाउनुपर्छ अन्यथा यो प्रमाणहरु सत्य साबित हुनेछन । कसैको आवाज दबाउनु कानुन बिपरित हो ।
पुलिस प्रशासन पनि केपी चोरको पछाडि लागेको छ।
रविको बारेमा यस्तो आएको भए सबैले हल्ला गरेर प्रचार गर्थे । प्रधानमन्त्री को विरुद्ध कसले बोल्ने,सहि प्रमाण भएको भएपनि यसलाई गलत भनेर प्रमाणित गर्छन्
Yo desh drohi lutera durga ko bhukar ho yaslae sapot garne sabai lae karawash hunuorax
यो बेबस्था नढाले देश ढाल्ने निश्चित छ !
CIB ले ओलि लाई किन सोधपुछ गर्दैन???डाका भ्रष्ट लाई
Tesaiko gulam ho kahabata sodna aat garos
Xi cib
भ्रष्टाचारलाई बचाउने केपिलाइ पक्राउनुपर्छ अरुलाइ होइन ।
😅😅 good luck durge,जेल मा मोज गर्नु, फेसबुक मा नक्कलि डकुमेन्ट बनाउने लाइ नि जेलको स्वाद चखाउन पर्यो
दुर्गा दाई जिन्दावाद
समाउने नै सत्य बोल्नेलाई हो
अपराधिको शासन मौलायो
यो भ्रष्टाचार काण्ड पनि डार्क फाइलको काण्ड जस्तै सरकारले दबाउने र प्रसाईलाई दोषी देखाउने अनेक षड्यन्त्र गरिन सक्छ।
यो ब्यबस्था यस्तै हो समय लाई चींन्नु ऐले को युवा पीढ़ी समय लाई सोचने समय
म धेरै खुसि छु ❤❤❤
केपीको पालो कहिले आउँछ?
त्यो त रबि ले त गल्ती नगरेको समातेको छ ओलि को त प्रमाण नै देखाको chh
राम्रो मान्छे हरु सबै जेलमा हने भयो॥।।
किन यस्तो निकृष्ट र घृणित कार्य गरिराछ यो सरकार। देशमा सुशासन भन्ने चिज देख्न के अब देश बंगलादेश नै हुनुपर्ने हो? आरोप लागेपछि त छानविनमा पो जाने हो । के रविको हकमा मात्र छानविन हुने भनेर कांग्रेस एमालेको ७ बुँदेमा हस्ताक्षर छ कि क्या हो ?
पहिला kp ओली लाई छानबीन गर यदि दुर्गा प्रसाईले लगाएको आरोप ग़लत हो भने पक्राउ गर होइन भने तानासाही प्रभीदी बन्द गर
केपि भ्रष्टाचारको नाइके नै हुन ।
दुर्गाप्रसाईको अनुसन्धान सगै , के पि शर्मा ओलीको पनि international buro बाट सत्य तथ्य अनुसन्धान गरिनुपर्छ पर्छ ,
छि छि छि होइन आज भोलि नेपाली काङ्ग्रेसहरु र एमालेहरु कति धेरै डराएको हो
त्यो के.पि. लाई चै किन छानबिन हुदैन
त्यो चै नेपालको नागरिक होकि सबैको भगवान हो।
दलका अध्यक्षहरु र प्र म हरुले संविधान विधि र कानुन् मान्नु पर्दैन ।संविधानभन्दा माथि भएकाेले अदुनिया,सम्पति शु करण र ,सेना र प्रहरीले छुनै सक्दैनन् र त वालुवाटार काण्ड,गिरिवन्धू ,भूटानि श वेचविखन् काण्डमा माकुने,वावुराम,वलि,अारजु र देउवाले उन्मुक्ति र कर्मचारीहरुमात्र फस्छन् ?
सकीयो अब देश नै सकीयो
चाेर हाे केपि दुर्गा पर्साइ जिन्दाबाद
Naitikyako आधारमा तत्काल राजिनामा दिनुपर्ने सत्ताको aadma♥️
नेपाल र नेपाली जोगाउनको निम्ति बल्ल गौतमबुद्धको यो भुमिले भ्रष्टाचारी र बिदेशीको गुलामी नेताहरूको जरा नै उखालेर फयाल्ने अाँट र हिम्मतिलो नेपाली सपूत दुर्गा प्रसाईंलाई जन्माएको रैछ भन्ने भान भयो। जय दुर्गा 🙏
आरोप लागो छानबिन हुनुपर्छ ,
Durga sir we support you
1, 2 मिडिया बाहेक सबै मिडिया kp को भराउटे हुन, सहि लाई गलत, गललत लाई सहि भनेर प्रसारण गर्छ्न। जनता यसैमा भुली रहेका छ्न।
Jay ghanti Jay rabi and Jay ❤Nepal
केपी ओली चोरनै हो दुर्गा प्रसाइको आरोप सही हो जस्तों लागछ😮
देासिरबिलाई अनुसन्धानमाहाल्नुपर्ने अनिकेपिमाथि अनुस्न्धा किननगर्ने
Namaste 🙏 Durga sir ❤❤❤❤
नेपाल त राणा र पञ्चायत भन्दापनी अझै तानाशाही भयो त ।
जे अाराे लगा के पि चाेर 🎉दुर्गा किड हाे जय हाेस🎉🎉 पछाडि छन्् जनता
Good✊✊✊✊✊💪💪💪💪💪
सत्य कुरा गर्ने जेल बस्न पर्ने हे आमा नेपाल तिमिले कहिलेसम्म सहने यस्ता अत्याचार
दुर्गा सर यो सबै सात गते नहोस भनेर हो आन्दोलन
देशको भरस्टचारी अपराधीहरूलाई सबै बुद्दीजिवी जन्ता एक भएर कडा भन्दा कडा कारभाई गर्नै पर्छ
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
Rip kp oli
durga prasai good
पक्राउ गरेर मात्र पुग्दैन सत्यथत्य छानबिन हुनु पर्छ
प्रधानमन्त्री पनि सही सत्यबाट मार्गबाट आउनुपर्यो नि राम्रो हुनको लागि।
मङ्सिर ७ काे आन्दाेलन सँग डरायाे भ्रष्टाचारि सरकार।
Jay durga dai jay nepal
केपी वली लाई पनि अनुसन्धान गर्नु पर्छ
केपि चोर नै हुन आरोप होइन साचो हो।
सिआईबी ले पहिला केपि ओलि लाई पक्राउ गरेर अनुसन्धानगर्नु पर्छ दुर्गा प्रशाई लाई किन?????????????
दुर्गा पर्साइको सहि कुरो हो केपि ओलि गादरी र ब्रस्त चार र बिचोउलिलाई पाल्ने मात्र काम हो
Jaya durga dai
हाम्रो देशको सिस्टम अनौठो छ। यहाँ चोर हैन चोरेको देख्ने ब्यक्तिले सजायँ पाउँछ। ओली र शेरे नेपालका सबसे ठूला चोर हुन् भन्ने कुरा कसलाई थाहा छैन र??
सत्य को पक्षमा बोल्दा पनी आरोप भनिदो रहेछ God bless you all criminals
Mangsir07 !!!!! Mangsir 7!!!!! Mangsir 7!!!!! Mangsir 7!!!!!!!
के पी कस्तो खाले हो भन्ने कुरा स्पष्ट बुझियो हे न
दुर्गा प्रसाईलाई हैन ओलिलाई पक्राउ गरि त्यो सबै पैसा फिर्ता ल्याई राष्टियकरन गरि ओलीलाई जेल कोच्नु पर्छ।
सरकार पक्ष का सबै प्रमाण नक़ली हुन्छ प्रति पक्ष मात्र दोषी हुन्छन
ठिक भयाे अराजक लाई
Good job
आरोप पुष्टि भयो भने के हुन्छ।
होइ होस
Jaya Durga Sir Jaya hoss
Jay durga
भ्रष्टचारीको मतीयार केपी श्रमा वोलीलाई सम्पुर्ण नेपालीले बहीस्कार गर्नु आवश्यक छ
अन्तर्राष्ट्रिय बेइज्जत भयो सत्यतथ्य छानबिन हुनुपर्छ।
Kp lai anusandhan garn mildain r chor sarkar
1 महिना जति गुमनाम थिए दुर्गा चर्चामा आउन फेरि नया फन्डा गरे दुर्गा संचार माध्यम मा आउन पर्ने सधै दुर्गा पर्साइ
Kp ko gu kha jatha
प्र म ज्यु ले राजीनामा दिएर छानबिनको लागी मार्ग प्रसस्त गर्नु उहाँ कै लागी राम्रो हुन्छ ,आख़िर बारम्बार यस्तो गंभीर आपराधको आरोप किन लागी रहेछ ?
Durga prasai and rabi Best man Good god
जनता के तुल तुल हेरन मीलछ
छानबिन समिती बनाउॅनु पर्छ
चाेर सरकारकाे अब दिनहरु सकिदै छ
७ बर्ष देखि १० बर्ष सम्म जान सक्छ जेल
के पि वलिले पनि राजिनामा दिनु पर्छ किन कि आरोप लागि सके पछि आरोप कै आधारमा रबीलाई थुनेको होईन ?
ऊसको सिग्नेचर चाहि किर्ते रबिको चाहिँ सककलि हुन्छ यो पनि छानबिन गर्नु पर्छ
प्रधानमन्त्रीको स्पष्ट चित्तबुझ्दो जवफ दिनु पर्छ यदि आरोप प्रमाणित हुन नसके जत्ती टेलिकममा लगानी गरेको रकमको हल्ला छ तेतिनै दुर्गेबाट असुली गर्नै पर्छ नत्र अराजक अतिनै मौलाउछ ।
याे सक्कली वा नम्कली के हाे ? हाे वा हाेईन ? प्रम ओलीले बैध विधिबाट स्पष्ट पार्नु जरुरि छ ।
यो देश मा जो सत्य बोल्छ त्यो झुट साबित हुन्छ र जो असत्य बोली देश लाई रित्याउँछ उही मान्छे हाई हाई गर्छ यो सुड्दो को पछि लाग्ने हामी जनता नै त्यस्तो हो जब सम्म कांग्रेस र एमाले को पतन हुँदैन तब सम्म यो देश ले सुख शान्ति कहिले पाऊने छैन
खडका प्रसाद ओलि?? लेखेको छ,! खडग प्रसाद ओलि होला नि भए नि
केपी ओली नमरिन्जेल नेपाली जनताहरूले कहिले सुख नपाउने भयो
यस्तो कानुन यो दुर्गेलाई मात्र लाग्दो रहेछ, हिजो अस्ति जिबि को ईमेल भनेर रविको चरित्र हत्या गर्नेलाई पनि कारवाही गरेर देखा सरकार, प्रसाईले सहि वा गलत के बोले उसैलाई थाहा होला तर चियर गेम खेलिरहेका अहिलेका ३ वटा महाराज हरुबाट चाहीँ देशले सुख शान्ति नपाउने चाही पक्का छ
sai ho
केपी अाेली माथी पनि अनुसन्धान हुनुपर्छ
❤❤❤❤❤❤❤Omg . Omg . Omg . durga . Sir.❤❤❤❤❤❤❤❤
CIB should ask COMBODIA
Truth or false
सि बि आइ होइन ओ लि आइ हो ! तेहि भ्रस्ट बचाउने पुलिस र सि बि आइ थुइक्क!
आफ्नो सक्लि भएनि नकलि हुने अरुलाइ नकल्लि भए पनि सकलि हुने यो त सरकार को खेल नै हो
Good 👍
हो यो मुले दुर्गे पनि अति भो ।।।।
kina kp ko kando paxadi basna parni ho ?? kp ko kanda kholna na pauni ho aaba ?? talai yestai chaiya ho gawwar gawachay
लाज सरम हराएको के पि सत्य तथ्य बोल्न नपाउने किन डराएर गिरफ्तार गरेको दुर्गा पसाइलाइ
khadka prasad oli भनेको केपि ओलि हो र यो fake हो, khadga prasada oli हुनु पर्ने हो यदि हो भने !!!!
Good Nepal police
Good
Durga ko karma ko fal ho
दुर्गा प्रसाइलाइ जेल कोच्नकै लागि ओली निकटका मान्छेलेनै षड्यन्त्र रचेको पनि हुनसक्छ यदि त्यसो नभए निष्पक्ष रुपमा छानबिन सहित पहिला ओली ज्युले प्रधानमन्त्री पद बाट राजिनामा दिएर छानबिनको लागि सहयोग गर्नु पर्छ
Durgaa prasaai 100%sahi chhaa. Oli rip.
केपी ओलीलाई त केही भन्नै नहुने भयो।
के प्रधान मन्त्री ज्यु लाई केहि कसैले नराम्रो बोले वा लेखे मा तुरुन्तै c i b ले समात्छ है होशियार हुनु
याे पुलिस हरु जनताका हैनन नेताका छाउरा हुन तु रिहाई नत्र आगाे बालछन जनताले हेकका रहाेस
हैन दुर्गा प्रसाईं सङग पनि अकुत सम्पत्ति कसरी भयो हँ