प्रबासमा हाम्रो नेपाली दाजुभाई, दिदीबहिनीहरुको नेपाली साहित्य तर्फको अनुरोग देखेर गर्व लाग्छ।जीबित अवस्थामा महाकविले मुनामदन यसरी सुन्न पाउनुभएको भए उहाँको रोग आधिघटदथ्यो होला। क्यान्सरले हामीबाट त्यति छिटो खोसेर लग्दैनथ्यो कि!कल्पना गर्दछु महाकबि,मुना र मदन स्वर्गमा एकै ठाउँमा बसेर यो सांगीतिक कार्यक्रम हेरिरहनु भएको छ। तपाईं आदरणिय कलाकारहरुलाई उहाँहरुले मनग्गे आशिर्वाद प्रदान गरिरहनुभएको छ।यति भन्दा,लेख्दा पनि हर्ष बिभोर भैरहेको छु।
के यो पुरै साङ्गिति प्रस्तुति महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य 'मुनममदन' कै हो त ? 🤔 {If yes!} अति अति अति नै सुन्दर प्रस्तुति by whole team.👏 (just asking) किनभने मैले मदन ल्हासा जाने क्रममा हैजा रोग लागेर साथीहरूले छाडेर गएको सम्म मात्र सुनेको थिएँ। 😅 👂️पुरै कहानी सुन्न पाएँ! एक ठाउँ पनि skip नगरी हेरेँ। [loved it]😍 📚📖(❌️)(किताबबाट भन्दा सङ्गितबाट)🎶🎼(✅️)nice👌👏
प्रबासमा हाम्रो नेपाली दाजुभाई, दिदीबहिनीहरुको नेपाली साहित्य तर्फको अनुरोग देखेर गर्व लाग्छ।जीबित अवस्थामा महाकविले मुनामदन यसरी सुन्न पाउनुभएको भए उहाँको रोग आधिघटदथ्यो होला। क्यान्सरले हामीबाट त्यति छिटो खोसेर लग्दैनथ्यो कि!कल्पना गर्दछु महाकबि,मुना र मदन स्वर्गमा एकै ठाउँमा बसेर यो सांगीतिक कार्यक्रम हेरिरहनु भएको छ। तपाईं आदरणिय कलाकारहरुलाई उहाँहरुले मनग्गे आशिर्वाद प्रदान गरिरहनुभएको छ।यति भन्दा,लेख्दा पनि
हर्ष बिभोर भैरहेको छु।
Kati ramro .....git
अत्यन्तै सुन्दर। पटक पटक आँसु झरे!
ati mitho
Extremely beautiful combination of songs
Thank you Paleti for this musical rendition 🎵🎶
Great Work.
Out standing.
Priceless with Legends ❤❤❤❤
अत्यन्त कर्ण प्रिय - अत्यन्त सुन्दर ॥
अतिनै राम्रो प्रस्तुति।
सुन्दर प्रस्तुति शान्ति गुरुमा लगायत सबै मा 🙏💐
Ati ati raamro prastuti...
Aaha kati sunder.....
Sabai ma Naman...
आहा, सुन्दर प्रस्तुति।
Big respect 🙏🙏To all of team
मलाईत असाध्यै मनपर्योत
👏👏
Salute u all frm Kalimpong (Italy)
🙏 🙏 🙏 🙏
आज बिहान मत्रै पढेको थिए आजै सुन्न पनि पाए ज्यदै खुशी लाग्यो राम्रो प्रस्तुति सबै टिम लाई नमस्ते धन्यवाद चडाय।
Very nice🎉
🙏♥️🙏 शान्ती दिदी लगायत सम्पुर्णमा प्रणाम
Thank you very much.
❤😊
🎉🎉❤❤
❤
थोरै मात्र भए नि सुनेँ है त, अरु कुनै दिन
Narration कत्ति राम्रो नी
Santi Didi sanga vet garne Iccha thiyo.
के यो पुरै साङ्गिति प्रस्तुति महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य 'मुनममदन' कै हो त ? 🤔
{If yes!} अति अति अति नै सुन्दर प्रस्तुति by whole team.👏
(just asking) किनभने मैले मदन ल्हासा जाने क्रममा हैजा रोग लागेर साथीहरूले छाडेर गएको सम्म मात्र सुनेको थिएँ। 😅
👂️पुरै कहानी सुन्न पाएँ! एक ठाउँ पनि skip नगरी हेरेँ। [loved it]😍
📚📖(❌️)(किताबबाट भन्दा सङ्गितबाट)🎶🎼(✅️)nice👌👏
Kata bet garna sakincha hola
मलाई चै मर्डरै लाग्यो है, यस्तरी कहाँ बिगार्न पाइन्छ र, बिगार्ने पनि सिमा हुन्छ, कि यो पुरानो ओरिजिनल हो भन्नू पर्यो
Ram ro
😂
अलि भएन्, मिठो भएन के । अलन्कार र आरोह न भए पछी सुन्दर हुँदैन । यो मिठो भएन