घना जङ्गलभित्र खोलाको किनारमा काठको भाँडाकुडा बनाउने चदारो दाई भन्छन् यो पेशा नेपालमा लोप हुँदैछ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • घना जङ्गलभित्र खोलाको किनारमा काठको भाँडाकुडा बनाउने चदारो दाई भन्छन् यो पेशा नेपालमा लोप हुँदैछ
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 209

  • @Bigyanrai-ot5ws
    @Bigyanrai-ot5ws ปีที่แล้ว +2

    आहा काठ बाट कति राम्रो कलात्मक सामाग्री उत्पादन गर्नु हुदोरहेछ। वहाँको कलालाई सम्मान छ। साह्रै मन पर्‍यो ।

  • @gbkhadkachhetri411
    @gbkhadkachhetri411 ปีที่แล้ว +5

    खुसी लाग्यो। पुरानो पेशा यसलाइ निरन्तरता दिनु पर्छ। सरकार ले यो पेशाको सुरक्षा सम्बर्दन र सहुलियत र अनुदान को ब्यबस्था का साथै तालिम र सामाग्री जस्ता कुराहर उपलब्ध गराउन र प्रोत्साहन गर्न सके धेरै राम्रो हुने थियो।।धन्यवाद

  • @netrashrestha658
    @netrashrestha658 ปีที่แล้ว +1

    यस्तो विकट ठाउँमा पनि उहाँ हरूले बनाउनुभएको कलात्मक काठका सामाग्री हरु हेर्दा मन सार्है छोयो,यदि सरकारले उहाँहरूको कदर गर्दै अत्याधुनिक मेशिनहरू उपलब्ध गराई उहाँहरूले छिटो र अझ सुन्दर कलाकृतिहरू बन्न सक्थ्यो र उहाँहरूको त्यो सिपहरू अहिलेको पुस्ताले थाम्ने छ भन्ने मेरो पूर्ण विश्वास छ।

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +6

    नमस्कार सम्पुर्ण Entertainment MMC सदस्यहरूलाई हजुरहरुले साह्रै राम्रो भिडियो देखाउनु भयो म दार्जिलिङ देखि हो कति राम्रो काठले बनाएको भाँडो हरु बिजुली को प्रयोग नगरी कन नै यिनीहरूको practical experience भएको यी ज्ञान यिनीहरूलाई भगवानले दिनुभएको हो र उनीहरूको मेहनत पनि हो काठको सामग्री मलाई नी साह्रै मन पर्छ नजीकै भए म पनि किन्ने थिए टाढा मा छुl

  • @madankumarrai435
    @madankumarrai435 ปีที่แล้ว +32

    हाम्रो नेपाल सरकारले र हामीले उहाँ दाजुको कलाकृती कालिगड ज्यु लाई समान दिनु जरुरी छ हौसला दिनु पर्छ र उहाँलाई सम्मान स्यरुप महिनामा रकमको ब्यबस्थापन केन्द्र सरकार , प्रदेश सरकार वा स्थानीय सरकारले गरिदिनुभए राम्रो हुनेथियो यदि यसरि गरिएकोमा उहाँको हौसला बँढछ हाम्रो परम्परा शैलीबाट कलाकृति पस्कनु हुने दाई मेरो तर्फबाट समान🙏🙏🙏 छ

    • @meghprasaddhungel4978
      @meghprasaddhungel4978 ปีที่แล้ว

      556

    • @ShivaShiva-cr6hi
      @ShivaShiva-cr6hi ปีที่แล้ว

      यस्तो सीप साप भएको मान्छेलाई कसरी गर्छ सरकारले मानसम्मान साथ सपोट यस्तो कला सीप भएको मान्छे त नेपाल मा अछुत हुन्छन् तेसै ईन्डिया र चाईना लाई फाईदा गर्दै अफ्नै देश नेपाल् कंगाल भएको हैननी

  • @arjunayer8028
    @arjunayer8028 ปีที่แล้ว +14

    एकदमै राम्रो कलात्मक वस्तु बनाउनु हुदो रहेछन्

  • @deumanlimbu2778
    @deumanlimbu2778 ปีที่แล้ว +3

    नमस्कार धेरै राम्रो छ तपाइहरुका यो भिडियो प्राय जसो सबै भागहरु हेरिसकेको छु र सम्पूर्ण टिम मा धेरै धेरै सुभकामना अरु धेरै भाग हरु हेर्न पाइयोस कती चिज कुरो लोप हराउन आटेका अनि कती ठाउ मा पुगेका पनी छैनोउ राम्रो छ । अब आयो यो काठ का सामान बनाउने चुदारो पहिला मेरो जिल्ला तेह्रथुम सोल्मा भन्ने ठाउमा पनी थिए म र बाबा गएर कठुवा,ठेकी अनि तोङ्बा बनाउनु लगाउनु भाको थियो र आज तपाइहरुको यो भिडियो मा देख्न पाउदा पहिलाको याद आयो । तर अहिले उहाहरु ले त्यो पेशा छोड्नु भो कि कता जानु भो थाहा भएन । अब एस्ता लोप हुन लागेका काला भएकाहरुलाइ सरकार ले जागिर ब्यबसायिक रुप मा आधुनिक बिजुली को सायता बाट मोटर चलाएर कन्टिनिउ जगेर्ना गर्न मिल्छ जस्तै एसियाका देश्हरुमा गरेका छन । पहिला तेह्रथुम हाल बेलायत बाट नमस्कार सेवारो सबै मा 🙏।

  • @ramrijal2516
    @ramrijal2516 ปีที่แล้ว +5

    सहि हो यो कलालाई मर्न दिनु हुँदैन.यो पेसा अपनाउने दाजुलाइ नमन 🙏यो पेसा हाम्रा जिजुबाजे देखि चलिआएको कला हो.दार भन्नू भो ठेकिमा राम्रो बलियो दारको काठको जस्तो अरु काठको हुदैन.मोहि कहिल्यै अमिलो हुदैन दारको ठेकिमा पारेको मोहि.

  • @kumarshresthaletang
    @kumarshresthaletang ปีที่แล้ว +7

    अन्तर्वार्ता लिने र दिने सारै राम्रो र मौलिक छ।म सानो हुँदा हाम्रो ठाउँ लेटाङ मा पनि थियोे अहिले त काहा गयो गयो....

  • @bimalarai2216
    @bimalarai2216 ปีที่แล้ว +7

    मलाइ पनि सारै मन्पर्छ काठको सामाग्रीहरु

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +5

    आह कति राम्रो हाम्रो नुवाकोट तिर यस्तो बनाउने
    मान्छे कहिले आउनु हुन्छ होला मलाई पनि काठको
    समान बनाउनु पर्ने थियो हाम्रो मौलिक कला एकदमै
    मनपर्छ मलाई दार को काठ म सँग टन्नै छ😊🙏

  • @gitayogi5532
    @gitayogi5532 ปีที่แล้ว +1

    सारै राम्राे कला र मिहिनेत मलाई पनि खुब मनपर्छ नजिक हुन्थ्याेभने म पनि लिनेथिए चिसापानी तिर अाउनुभएछभने र खयरकाे पायाे भने ताताेपानि खाने कप 1 जाेडि म पनि लिनेछु स्वास्थ्यकाे हिसाबले काठ र माटाेकाे भाँडा अति उतम मानिन्छ सबै ले प्रयाेगमाल्याउनुहाेला कलाकाे सम्मान छ सारै मेहनति काम🙏🙏🙏

  • @Lamachhitiz123
    @Lamachhitiz123 ปีที่แล้ว +8

    दाइको भिडियो सबै राम्रो लाग्छ नछुटाइ हेर्छु ।।

  • @ltentertainment2983
    @ltentertainment2983 ปีที่แล้ว +12

    येस्ता पेसा को जगेणना हुनु येक्दमै जरुरी छ्❤️

  • @Bishal_Nouwag
    @Bishal_Nouwag ปีที่แล้ว +1

    आहा कती राम्रो कला दाजु को , उहाँ प्रति उच्च स सम्मान 🙏🙏 यस्तो पौराणिक कला जुन अर्गानिक र उत्कृष्ट उत्पादन हुन। यस्ता उत्पादन गर्ने विधि सीप कला लोप हुँदै गएको छ । आगामी पुस्ता हरु ले यसलाई अँगाल्ने र सिक्नु आबस्यक छ।जुन लोप हुँदै जाने क्रम मा छ।यस्तो कला लोप हुन नदिन यसलाई व्यवसायीक रूप मा विकास गर्नुपर्छ।युट्युबर दाजु लाई पनि धेरै धन्यवाद यस्ता भिडियो बनाउनु भएको मा।

  • @rajuthapa1349
    @rajuthapa1349 ปีที่แล้ว +1

    आहा म त् हेरेको हरेई भए कस्तो राम्रो कला,

  • @ramkumartamang6906
    @ramkumartamang6906 ปีที่แล้ว +10

    अति राम्रो काम 👌👌👌👌👌

  • @nawarajgurung1030
    @nawarajgurung1030 ปีที่แล้ว +4

    उत्कृष्ट भिडियोलाई सलुट छ है हजुर ❤️👏

  • @basanta8272
    @basanta8272 ปีที่แล้ว +2

    Ati ramro kala, lov lagdo. Tapailai pani dherai dherai dhanyabad.

  • @heeragahatraj5802
    @heeragahatraj5802 ปีที่แล้ว +2

    कलाको सनमान छैन‌ उल्टो ‌सानोजात भनेर समाजले अपहेलित गर्छ।‌मेरो‌ देस‌

  • @baljitrai1338
    @baljitrai1338 ปีที่แล้ว +1

    दामि लगो यस्तो भिडियो फेरि देखउनु होला धन्यबाद

  • @MorangSwim
    @MorangSwim ปีที่แล้ว +3

    आहा धेरै राम्रो लाग्यो धन्यवाद तपाई र बनाउने दाइ लाई--- बिराटनगर बाट हेर्दै छु

  • @naradharggh2074
    @naradharggh2074 ปีที่แล้ว +1

    Dherai ramro xa

  • @aitarajiwaram1282
    @aitarajiwaram1282 ปีที่แล้ว +1

    यो पेशाको आधुनिकरण गर्दै अझै बिस्तार गर्नु जरुरी छ ।

  • @ranjitgajamer5879
    @ranjitgajamer5879 ปีที่แล้ว +1

    Entertainment Unite time lai dhereidherei dhanyabad yakdamei ramo karakoram prastuta garnu vayo.

  • @portpeople1870
    @portpeople1870 ปีที่แล้ว +1

    धेरै राम्रो

  • @mohanshigu4059
    @mohanshigu4059 ปีที่แล้ว +4

    अहिले दोहा कतारबाट हेर्दै छु यो प्रोगाम खुशी लाग्यो मलाई कोदोको जाँड पिउन दुईबटा दारको काठबाट बनेका तुङ्ग्बा जरुरी छ , कति पर्छ नयाँ आको स्टिलको तुङ्ग्बाहरुको काम छैन अर्को च्दारे दाईलाइ मेरि सल्लह यो पङ्खा घुमाउने काम बिजुली करेण्टबाट हुन्छ सझ बिहान हिड्नु पर्दैन यो पेशालाई प्रस्चय ,सम्बर्धन गर्न ढिलो भैसक्यो

  • @rampantwiggletaylor7361
    @rampantwiggletaylor7361 ปีที่แล้ว +2

    अति राम्ररा भडिय बनाउ भए छन

  • @sabinrai1027
    @sabinrai1027 ปีที่แล้ว +1

    Yo pesalai jogaunu parxa yarr kati ramro saman haru❤❤

  • @rameshacharya5747
    @rameshacharya5747 ปีที่แล้ว +2

    म उहाँलाई राम्रो सग चिन्छु।
    सारै राम्रो मान्छे हुनुहुन्छ ।

  • @johnraya2853
    @johnraya2853 ปีที่แล้ว +1

    आहा!सारै राम्रो भिदियो देखाउनु भयो र उहाँको काम लाई सलाम गर्न चाहन्छु।👍️👍️👏👏🙏🙏🇳🇵

  • @bhimgurung326
    @bhimgurung326 ปีที่แล้ว +6

    अति राम्रो काम

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 ปีที่แล้ว +2

    Ramro lagyo thheki bana ko hjr ko video nice 👍

  • @sudingopali6680
    @sudingopali6680 ปีที่แล้ว +4

    Malai pani chahiyako xa

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +4

    राम्रो काम काम लाई सममान छ

  • @chamlinglimbu5706
    @chamlinglimbu5706 ปีที่แล้ว +1

    Yo dherai ramro upyog poni x this is valuable

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 ปีที่แล้ว +3

    Dami views त 80K माथि भ्याउछ

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 ปีที่แล้ว +2

    Best better Men keep always go ahead

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 ปีที่แล้ว +1

    Purane pesa dhekhiyo dherai dherai dhanyabad patrakar jiyu lai UK bata herdai xu

  • @sachinnaupane6278
    @sachinnaupane6278 ปีที่แล้ว +5

    great job hajurko

  • @RRG936
    @RRG936 ปีที่แล้ว +1

    नेपाल सरकार ले यो पेसालाइ लोप हुन बाट बचाउन जरुरी छ

  • @saritarai4145
    @saritarai4145 ปีที่แล้ว +1

    Hjrko kalaalai salut grxu ma♥️🥰yesarinai unnatipragati grdai jaanu hoss👏🙏👍

  • @chetbirrana7874
    @chetbirrana7874 ปีที่แล้ว +1

    Ati utam ho

  • @ramkrishna3413
    @ramkrishna3413 ปีที่แล้ว +2

    धेरै पैला य‍ो पेसा हाम्र‍ोगाउमा पनि थियो तर आज लोप भैसकेको धेरै भैसक्य‍ो।

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +2

    Good job bro thanks 4 video.

  • @hdjdjjsbdndjhs
    @hdjdjjsbdndjhs ปีที่แล้ว +1

    नेपाल आएर किन्न आउछु अतिनै मन पर्न

  • @shankarrai6869
    @shankarrai6869 ปีที่แล้ว +1

    लफ्याङको( नर्कटे गाउँ ) छेकछुमा , काठेपिपल भन्ने ठाउमा रहेछ । राम्रो बनाउनु हुन्छ काठका सामान मैले पनि कठुवा, पुङ्ग, हर्पे, ठेका बनाएको नौ बर्ष भयो ।

  • @enjoyvideos9877
    @enjoyvideos9877 ปีที่แล้ว +4

    काठको गिलास ,कटौरा ,बाटा अन्य 'स्तीलका भाडा आउने जती सबै बनाउनुस र स्थानीय बजार मा बेच्नुस।

  • @rameshbasnet8463
    @rameshbasnet8463 ปีที่แล้ว +1

    यस्ता हाम्रा ईन्जिनियरहरुलाई अछुत बनाउने को थियो ईतिहासमा तिनको कहिल्यै भलो हुने छैन्।

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 ปีที่แล้ว +1

    Ati swagat yogye chha

  • @mainarawal3520
    @mainarawal3520 ปีที่แล้ว +1

    यकदम रामो कला हामो गाउमा पनी बनाउथे पैलै मैले देखेको मलाई पनी चाहिने थियो काहा मिल्छहोला हामो पसिम मा पठाउनु सकियेलीकी म टिकापुर कैलाली बाटहो ❤❤

  • @starbucksbikerhouse1282
    @starbucksbikerhouse1282 ปีที่แล้ว +2

    Nice word,chadaro.wooh!

  • @balushrestha4322
    @balushrestha4322 ปีที่แล้ว +1

    नेपाली कला लाई मेरो सलाम यो कला मा खाना खाने थाल र गिलास पनि बनिन्छ

  • @laduptamang4283
    @laduptamang4283 ปีที่แล้ว +1

    यस्तो कलाकृितिलाई विलुप्त हुन नदिका निम्ति ग्राम समाजले देशले पनि यसो पहल गर्न नितान्त आवश्यक छ खै म लाई पनि दुई चारवटा भाँडा बनाउन ईच्छा थियो दार्जाीलिङमा परे के गर्ने......

  • @tankarajdulal5199
    @tankarajdulal5199 ปีที่แล้ว +1

    बाल्यकालमा देखेको पेशा
    सरकारी पक्षको बेवास्ता र जनचेतनाको अभावका कारण लोपोन्मुख हुँदै जानु बडो दु:खद कुरा हो ।

  • @premkumarrai7338
    @premkumarrai7338 ปีที่แล้ว +1

    hamro purano bidhi
    katti ramro/

  • @arjunramtel8565
    @arjunramtel8565 ปีที่แล้ว +2

    Wow nice video, sir well done,,more video plz

  • @kamalprasadpandey7105
    @kamalprasadpandey7105 ปีที่แล้ว +2

    यस्तो कामको अरुलाइ पनि तालिम दिन स्थानीय सरकारहरुले पहल गर्नु पर्छ है

  • @dhakalsaga
    @dhakalsaga ปีที่แล้ว +1

    प्लास्टिकका भाँडाकुँडा चलाउने बानी परेपछी आफ्नो मौलिकता त मासिने नै भयो नि

  • @RijanPokharel168
    @RijanPokharel168 ปีที่แล้ว +8

    यस कलालाई आधुनिकीकरण गर्न सके देशको अर्थतन्त्र बलियो हने थियो र समृद्ध नेपाल सुखी नेपालीको भाव प्रगाढ हने थियो।
    ❣❣

  • @atalrai7304
    @atalrai7304 ปีที่แล้ว +2

    Sarai ramro lagyo....

  • @shilahamatungma2339
    @shilahamatungma2339 ปีที่แล้ว +2

    Purano chij bij haru haraundai gayeko abashtha maa
    Tapaiko video marfad dekhne mauka pauda dherai khusi lagxa
    Tapaiko sadhai jay hosh
    🙋🙌
    Agadika din haruma pani ashtai ashtai (Orgyanik) video harna paun!
    Tq u so much 🙋🙌

  • @lovelypradhan5603
    @lovelypradhan5603 ปีที่แล้ว +2

    Bichara dai👍🏼👍🏼👍🏼👍🏼

  • @jinwelungeli8140
    @jinwelungeli8140 ปีที่แล้ว +3

    यो भिडीयोमा उहाको सम्पर्क नुम्बर राखिदिनु भको भए झनै खुसिको कुरो हुन्थ्यो मन पर्ने पराउनु हुने सबै फोन गरेर जानु हुन्थ्यो सामान बनाउन लाई 🙏

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 ปีที่แล้ว +1

    hamro gaun ko khola ma pani chha

  • @Sangitakhadka479
    @Sangitakhadka479 ปีที่แล้ว +1

    याे सिपलाई जिवन्त राख्न सरकारले सहयोग गराेस,,,

  • @tarawatisubba932
    @tarawatisubba932 ปีที่แล้ว +1

    Ati sundar

  • @RabinGopali
    @RabinGopali ปีที่แล้ว +1

    Good Job

  • @mohanlalpun7470
    @mohanlalpun7470 ปีที่แล้ว +1

    यस्ता पेसाको जगेर्ना हुनु एक्दमै जरुरी छ्❤

  • @DhirendraOli
    @DhirendraOli ปีที่แล้ว +5

    good job

  • @manishdahal918
    @manishdahal918 ปีที่แล้ว +3

    Lu Ramro....

  • @Raaj291
    @Raaj291 ปีที่แล้ว +1

    हामी सानो छदा गाउमा आउथे इनि बाजे हरु 3 जना। दुई जना ले तान्ने एक जना ले खुर्ने, गाउमा पानी नहुदा

  • @prakashmainali4102
    @prakashmainali4102 ปีที่แล้ว +1

    Very nice job wow

  • @brgaming4556
    @brgaming4556 ปีที่แล้ว +1

    Very god jop

  • @phadindranepali9599
    @phadindranepali9599 ปีที่แล้ว +1

    good job !!!!! salute

  • @dssvlog7464
    @dssvlog7464 ปีที่แล้ว +3

    Nice video good job

  • @SujanChamlingVlog
    @SujanChamlingVlog ปีที่แล้ว +2

    Kaha banayako ho

  • @manbhadur1152
    @manbhadur1152 ปีที่แล้ว +1

    Good News

  • @thaneswarbhattarai8958
    @thaneswarbhattarai8958 ปีที่แล้ว +2

    यसलाई अब बिद्युतबाट चलाएर गाउँघरमै बनाउने गर्नु पर्छ , नत्र खोला खोला गएर अहिलेको नयाँ पुस्ताले गर्दैनन् ।

  • @punkyrai9182
    @punkyrai9182 ปีที่แล้ว +3

    गजब👌

  • @premdewan6633
    @premdewan6633 ปีที่แล้ว +1

    Ho ni hami sabaile yasto katt pat bata baneko samanharu chalaunu parcha environment lie ramro plastic chalaunu banda garaw 🙏🏻👍🥰🥰

  • @pradipkoirala3440
    @pradipkoirala3440 ปีที่แล้ว +1

    काठमाडौं मा यस्तो भाँडा किन्न कहाँ पाइन्छ

  • @saritatamang2441
    @saritatamang2441 ปีที่แล้ว +1

    ekdam ramro kala hjr ko daju🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamvikramshah7447
    @yamvikramshah7447 ปีที่แล้ว +3

    Very Fine Work

  • @rabinniroula8511
    @rabinniroula8511 ปีที่แล้ว +1

    Yo kala ta ekdamai Ramro ho.yeslai sarkarlay protshan garnuparcha.nepal technology institute ma education ko rupma garryo bhanay dharai chatra haru yo silpi apnayera rojgari rupma Lina sakinch.Nepal ko 10 percentage rojgar garawnu sakinch. Yo silpi Lai industrialised garinuparcha.

  • @KrishanKumar-mt8mm
    @KrishanKumar-mt8mm ปีที่แล้ว +2

    Reguler

  • @krishnabhandari3321
    @krishnabhandari3321 ปีที่แล้ว +1

    दिमाग चाहिँ महाबिर पुन दाजुको भन्दा नि बढी रैछ है यो दाजिको

  • @nrggurung8696
    @nrggurung8696 7 หลายเดือนก่อน +1

    यो चँदारो को काम मेरो लागी कुनै नौलो होइन मैले देखेको भोगेको नै हो।

  • @dbahadurburathoki8575
    @dbahadurburathoki8575 ปีที่แล้ว +1

    Good, jab

  • @chandrabhetwal3765
    @chandrabhetwal3765 ปีที่แล้ว +1

    नेपाली पुराना कलाकृती र यिनको बारेमा जानकारी राख्ने ब्याक्तित्व को संरक्षण गर्नु जन्जन र सरकार को दायित्व हो ! संरक्षण गरियोस ।

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 ปีที่แล้ว +1

    यति धेरै मेहनत गर्न नपर्ने तर घर बसी पनि काम गर्न सक्ने प्रविर्धि विकसित भई सकेको छ. भारत को हैदरबाद मा भा रु ५०,०००/_ मा बिजुली ले चलने लेथ मशीन पाउछ. ठेका, ठेकई भन्दा काठ का खेलौना बनाई निर्यात गर्दा काष्ठ कला र कालीगड बचाउन सकिन्छ. म अपांग मान्छे SLC पछि भारत आएर हस्त कला सिकेर जीवन निर्वाह गर्दै छु. नागपुर🇮🇳🇮🇳🇮🇳 बाट

  • @grgbabu3425
    @grgbabu3425 ปีที่แล้ว +2

    Nepal sarkar lay sayog garnu parxa naya yuba haru lai talim hos.
    Wha haru jastai kala premi haru ko ucchit samarxan ra sayog pugos.

  • @hiralaldong3434
    @hiralaldong3434 ปีที่แล้ว +2

    Ktm ma ayar banai bech bikhan grda ramro hunthyo hola

  • @santasanta685
    @santasanta685 ปีที่แล้ว +1

    Super

  • @amritlimbu3246
    @amritlimbu3246 ปีที่แล้ว +1

    उहाको नुम्बर पनि उपलब्ध भए हुन्थ्यो

  • @asmitanembang1196
    @asmitanembang1196 ปีที่แล้ว +1

    उहाँको कन्टेक नम्बर भए हुन्थ्यो

  • @ramjisunar8749
    @ramjisunar8749 ปีที่แล้ว +1

    दाजु नमस्कार यो पेसालाई जोगाई राख्नु होला है

  • @Nayagoreto
    @Nayagoreto ปีที่แล้ว +5

    🌺🌺🌺🌺🌺

  • @dubaiman1576
    @dubaiman1576 ปีที่แล้ว +1

    थाहा चाहिँ थियो मलाई तर भिडियोमा कयद गरेर यसरि मिडियामार्फत जसरि प्रस्तुत गरिएको छ तेस्को लागि तपाईं सम्पुर्णमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। खोटाङ्ग भित्रको यो दृश्यलाई सबैले मनपराउनु हुनेछ भन्ने मेरो पुर्ण विश्वाश छ।

  • @SpDhakal1
    @SpDhakal1 ปีที่แล้ว +4

    😍😍