हेब्बी बड्डे || Happy Birthday || Nawaraj Parajuli || LIVE IN BIRTAMODE
ฝัง
- เผยแพร่เมื่อ 14 ม.ค. 2025
- म छुजस्तो लागेको दिन म तिमीलाइ सम्झिन्छु
मर्छुजस्तो लागेको दिन म तिमीलाइ सम्झिन्छु
Audio
Created and Performed by Nawaraj Parajuli
Facebook : / 1hh1ugs8wv
Instagram: www.instagram....
Tiktok: www.tiktok.com...
Backing Score by @UjjwalSaagar
Video by Goja Production (9816057775)
Event managed by Sunita Tamang and Feel Entertainment
Perfpormed at Brewed Cafe, Birtamode, Jhapa
यो कविता 'हेब्बी बड्डे' नवराज पराजुलीको पहिलो कविता कृति 'सगरमाथाको गहिराइ'मा संग्रहित छ।
This poem is officially uploaded to this channel. Replication in any form is not permitted.
सम्झन सधै सम्झिन्थे आज अझै धेरै याद आयो आमाको । अती सुन्दर कविता ❤ 🙏
मेरा नि आँखा रसाय । सलाम ।
बखान गर्ने कुनै शब्द भेटिन। श्रवन गर्ने अवधि भर मेरी आमा लाई सम्झी रहे आँसु खसे छ पत्तै पाइन ❤️🙏। हार्दिक नमन दाई ।
एकदमै मन छाेयाे आँखा रसायाे हजुरकाे कविता सुन्दा ।❤❤
काठमाडौं मा काडाघारी को कोपचेरो कोठी मा बसेर सपना हरु लाई कोपर्दै गर्दा ,हजुर को यो लेख ले वर्षौं देखि आमा को मुहार न देखि कोपचियका यि आँखा बाट कति बेला आँसु को भल बग्यो पत्तै भएन😢
❤
यो सुन्दा बालापन को याद आयो र साथै आखाबाट आशु नि आयो। आमाको याद आयो आमा आमा
के भन्ने शब्द छैन् हजुरलाई 😢😢 सबै कविताले हामी विदेशी भएका नेपालीको बारेमा एउटा कविता लेखेको एउटा भिडियो बनाए म र हामी सबै प्रदेशीको मन झन् खुशी को आँसु 🥹🥲😭😭 आएर मन शान्ति पर्ने थियौ!!!...........???????😢
सबै हामी विदेशका नेपाली मनको एउटा कविता 😢😢सुन्न मन छ?? की छैन??? परदेशी 😢😢
हजुर सरको सबै भिडियो मन छुने मन रुने आँखाबाट मुल बनेर आँसुको नाम लिएर पानी बनी आँसु झर्छ!!!!😢😢😢😢
हजुर सर हामि प्रदेशी कहानी बनाएर एउटा भिडियो बनाए हजुर प्रति आसा.... गरेका छौं..... प्रदेशी 😅😢😢😢😢😢😢
Sagarmatha ko gahirai vanne sunnuna tyo pardeshi kai bare manchha
Happy birthday to your cohra
अरे वा कवि महोदय केही शब्द नै छैन हजुर को यो कबिता ले त मलाइ अर्कै दुनिया मा पुराइदिनु भयो । म नि-शब्द भय 😢🙏🙏🙏🙏🙏
कोटि कोटि प्रणाम सर 🙏🙏🙏🙏❤️❤️
सरस्वती माता को आशीर्वाद अझ बढोस हजुरलाई
गजब
हजुरको कविता बाचनहरु सुनेर मेरो मन यति रुन्छ।सर
It's amazing fantastic 💐🙏
म घरको एकलो छोरा विदेशीन लागेको 16 बर्ष भएछ हरेक वर्ष छुट्टि सकिन केही दिनअघि देखि म प्रायः मेरी आमा को आखामा आशु देख्छु अनि दोहोरीने त्यही शब्द बस अब नजा अनि मेरो उत्तर अर्को साल सकायर आऊछु तर त्यो साल कहिले आऊने हो अत्तो पत्तो छैन आमाको अघि रून नसके पनि आज सिरानी भिज्यो धन्यवाद नवराज जि धेरै लाई रूवायको मा 🙏❤️
अति सुन्दर शब्द जसले मन मस्तिष्क मा छोयो धन्यवाद हजुर लाइ
Masterpiece !!!
I don't dare to judge your writing 🙏🙏
Love you my mom ❤
Aja mero janma din ho..dherii maya yati ramro lekha ko lagi...💖
आहा ❤
अद्भुत ❤❤ दाईको कुरै बेग्लै छ।।
Dherai dherai dhanyabaad Ra shubhakamna Nawaraj Sir 🙏🙏
Masterpiece🍃🕊️
Speechless 😭😭
Lots of love and respect from Sikkim Nawaraj Dai 🙏
प्रतिक्रिया मेरा आँखा ले दिइरहेका छन् ....😥
कविताको शक्ति कति हुन्छ,
दिमाग नै मथिङगल बनादिने मार्मिक कविता र वाचन शैली !!#thankyousir
Wow❤ kashailay temi lai nasamjako deen mho temili samji rahan xu... Happy birthday chora... ❤
I am exciting ❤
क्यारी मार्नु हुन्छ नी गुरु❤❤❤😊
😢😢😢miss u aamaa😢😢
Harek kabita utkrista hunxa ❤❤
म निशब्द छु गुरु ❤
धेरै माया अनि मिठो समझना जुम्ला बाट
Ma assam,india dekhi ho..hajur lai dherei pahila bata sunne garhtiye, ruwauchha kawita le hajurko,sachai lekhnu hunchha,eseri ramro kura lekhdei ani ramrei vandei janu hus
लेख्न कुनै शब्द भेटिन 💕💕❤️
As always excellent best lines ❤❤❤❤.
कविता जिन्दगी हो
कविता लेख्ने हरुको लागि ❤😅
एउटा भावना कोर्ने साधन हो
तपाईंको शब्द मेरो low समय कोे ऊर्जा हो डियर दाई ❤
😊😊
कति शक्तिशालि छन तपाईं का सिर्जना ❤
happy birthday mero xora🎂 एकदमै मन छुन्छ,कुनैबेला मन मा कुरा खेल्यो भने म तपाईंको कविता सुन्छु अनि आनन्दीत हुन्छु🙏
सबै विदेशिएका छोराछोरीहरूलाई धेरै ढिला हुनु अघि आफ्नै गाउँ ठाउँ, आमा बाउ सँग फर्किने साहस मिलोस्!!
best creation
Always favourite 💟💗
Always Fav Daju.
wow
👏👏❤️
Ma aama lai samjhi raxhuu.. I miss her everytime every second 😢😢
💗🔥
❤❤🙏
आज मेरो जन्मदिन 🥺 Thank you mummy baba for everything ❤ I miss you from far away
हे कवि ! कति रुवाउँछौँ !?
म छु जस्तो लागेको दिन म तिमिलाई सम्झिन्छु मर्छु जस्तो लागेको दिन म तिमिलाई सम्झिन्छु आमा❤
A poet is a overthinker, who craft the overthinking on rymes.
🙏🙏🙏🙏🙏
Ma Roya!! 🥲
Hajur lai aaba next live show kaha gardai hununxa .ekdam hajur saga veterw hajur ko kabita sunna mann xa najik bata
❤
✨
पुर्ण रुप मा निसब्द ।
🎉🎉🎉
❤❤❤❤
❤❤❤
❤❤❤😢
💜🕊️
I liked the previous version where you recited the same poem more slowly and with more emotions. In this one it seemed you were in a rush.
NIsabda ma ani kan harek din nawaraj daiko poem samjinchan.
एउटै कविता कतिपटक बेच्ने कवि महोदय ?
1st comment 😄 can I get pinned ❤
नमस्कार सर 🙏k hajur sanga kura garna sakchu?
Happy birthday to me 😞😞
नमस्कार मेरो घर तनहुँ हाल साउदी अरेबिया देखि हेरिरहेछु।
Sano ma khutrukya kinne paisa navayarw bamboo( bash) ko ma hole(powl) parerw paisa jamma garne ma jastai koko hunuhunxa 😢
Utkrista, dai lai ali hatar vaye jasto cha aja
🪐🤎
Dai agadi ko rajesh dai ko agadi bhaneko nai ramro thio
th-cam.com/video/xeg7ABCOr3c/w-d-xo.htmlsi=GyAWH0MacPV-girC
Yei ramro
❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤
❤❤❤
❤❤❤
❤❤
❤❤❤❤