What is depression ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024

ความคิดเห็น • 164

  • @binuebhi
    @binuebhi  4 หลายเดือนก่อน +20

    डा सापलाई भेट्न तलको नम्बरमा कल गर्नुहोला🙏🙏 9813847652/9851181929

    • @binuebhi
      @binuebhi  4 หลายเดือนก่อน +1

      @govindabhandati जि यता फोन छ है 🙏🙏

  • @gyaneethapa4309
    @gyaneethapa4309 2 หลายเดือนก่อน +2

    हरेक व्यक्तिको प्रश्नकाे प्रतिनिधित्व गर्ने क्षमता ,अद्भुत क्षमता 🙏🙏🙏

  • @devikapradhan7406
    @devikapradhan7406 2 หลายเดือนก่อน +2

    यो डॉक्टर बाउ डॉक्टर मात्र नभएर एक जना उच्च कोटिको दार्शनिक ब्यक्ति , अध्यात्मिक गुरू पनि हुनुहुँदोरहेछ 🥰

  • @user-cb6kt7hb7l
    @user-cb6kt7hb7l 4 หลายเดือนก่อน +9

    धेरै राम्रो कुराकानी ,डाक्टर साब को कुरा सुनेर पनि केही मात्र पनि रोग निको हुनेरैछ भन्ने मैले महसुस गरे,धन्यबाद हजुरहरु दुबैजनालाइ

  • @susmasnepalgarden6910
    @susmasnepalgarden6910 4 หลายเดือนก่อน +10

    मैले पनि रिसले मोबाइल फुटाए अनि मनोरोगको डाक्टरमा गए म बिमारी भएकि भनेर डाक्टरलाई सबै कुरा भने मलाई बच्चै देखि चिन्नेे मान्छे लिएर आउनु भन्नू भयो बाटो भरि सोच्दै आए मलाई रिस कहिले बाट आयोकि कुन कुन बेला आउँछ थाहा पाएकि मैले भनेको जस्तो भएन भने रिस उठ्दो रे छ त्यो सबै जसोलाई उठ्छ सामाजिक सन्जाल भरि डिप्रेसन सँग ४,५ वटा कुरा जसको नि मिल्छ र हो जस्तै लाग्छ फेरि कोभिट लागेको ४,५ महिना पछि मनै खुसि नहुने बोल्न मन नलाग्ने डिप्रेसन जस्तै अनि सबै जचाउदा थाहापाए भिटामिन Dसारै कम भएर रे छ जचाउनु चाहिँ पर्छ है ❤धरैलाई चाहिँ गुगल डाक्टरले बिगार्छ😂है

  • @biratpathak6914
    @biratpathak6914 7 หลายเดือนก่อน +4

    आजको नेपाली समाजमा तिव्र गतिमा बढिरहेको मानशिक स्वास्थ्य अनि त्यसै सेरोफेरोमा कुराकानीको पोडकाष्ट प्रेरणादायक बिनु पोखरेल र
    मनोचिकित्सक डां. प्रदिप पाण्डे (काठमांडौं अल्का अस्पतालमा कार्यरत)
    एकदम इंट्रेस्टिंग पोडकाष्ट ।🙏🙏🙏

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน

      🙏🙏❣️

  • @mishanlama4266
    @mishanlama4266 4 หลายเดือนก่อน +4

    100000ताेपकाे सलामी अहिले मानिसहरूमा देखिएको समस्या र सावधान बारे सरल भाषामा बुझाइ दिनु भएकोमा

    • @binuebhi
      @binuebhi  4 หลายเดือนก่อน

      🙏🙏

  • @tarapokhrel369maya
    @tarapokhrel369maya 7 หลายเดือนก่อน +7

    ज्ञानबर्दक संवादका लागि धेरै धेरै धन्यवाद Dr sab🙏
    हजूरहरु दुवै जनालाई अझै धेरै धन्यवाद!🙏🙏

  • @laxmanpp4296
    @laxmanpp4296 4 หลายเดือนก่อน +5

    अद्भुत प्रखर क्षमताकी धनी सम्मानकी प्रतिक बीनु पोख्रेल 🙏🙏।

    • @binuebhi
      @binuebhi  4 หลายเดือนก่อน

      ❣️❣️🙏🙏

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 หลายเดือนก่อน +1

    Ma aajkal praye Binu mamko show herxu❤️🙏

  • @gitaadhikari2283
    @gitaadhikari2283 4 หลายเดือนก่อน +2

    समाजको यो बिकाराल स्थिती झनै बढ्दै जाने देखियो डा ० साहेव तसर्थ यस्तो विषय र विषय वस्तु राखेर प्राथमिक तह देखि उच्च शिक्षामा समावेस गर्न ढिला गर्न भएन दौडधूपका साथ समाबेस नमन।

  • @rekhaadhikari1003
    @rekhaadhikari1003 หลายเดือนก่อน +1

    Hajurko Explained garne tarika 👌👌 Tiktok maa ni hajurlai dherai heriraa hunxu Dr.saab 🙏🙏

    • @binuebhi
      @binuebhi  หลายเดือนก่อน

      @@rekhaadhikari1003 🙏🙏

  • @anjanaghimire5031
    @anjanaghimire5031 4 หลายเดือนก่อน +4

    सारै राम्रो अन्तर्वाता❤

  • @parbatigautam5578
    @parbatigautam5578 4 หลายเดือนก่อน +4

    सारै राम्राे कुरा कानि 👍️👍️♥️

  • @ushalohani4308
    @ushalohani4308 2 หลายเดือนก่อน +1

    How you connected mental, psychological and physical well being with spiritualism! Thank you so much Dr Pandey. Host Binu Pokhrel always takes the conversation to higher level because of her spiritual bent of mind. Thank you madam.

  • @nareshrawal12
    @nareshrawal12 7 หลายเดือนก่อน +6

    यस्को तितो अनुभब मैले पनि भोगेको छु
    तर एकचोटी यसलाई जितेर पार गर्न सक्यो भने यसले पछि खासै अफ्ठ्यारो पार्न सक्ने रहेनछ किनकि आफुलाई यो संग सामना गर्न सक्ने क्षमता को भरपुर बिकास र आत्मबिस्वास बढ्दो रहेछl त्यहि भएर यो मानसिक रोग जस्लाई पनि हुनसक्छ त्यस बेला धैर्य गर्ने नआत्तिने किनकी रात पछि दिन अनि दुखः पछि सुख अवस्य आउछ भनेर सोच्नु पर्दो रहेछ आफुलाई बलियो सोच्नु पर्छ l

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน

      🙏🙏

  • @suminapokharel.12_56
    @suminapokharel.12_56 28 วันที่ผ่านมา

    मानिस डिप्रेसन ले सुसाइड गर्न तिर लाग्छन । मलाई चै मरिन्छ कि भन्ने मात्र डर लाग्छ झन् कहि केहि सुने भनि झन् मन आतिनछ डर लाग्छ ।

  • @laxmipoudyal8593
    @laxmipoudyal8593 7 หลายเดือนก่อน +3

    मृत्युको बाटो बाहेक हर चिज हरकुरा मैले पनि भोगेको रैछु ।
    अत्यन्तै उत्कृस्ठ सम्बाद लागो । ज्ञानले भरिपुर्ण छ यो संबाद ।
    दहेज कम पाएको वा दहेजको कारण समाजै भडकिएर महिला यातना कुन कस्तो मनोबिज्ञान हो यो न बुजिएको कुरा परो।
    म पनि योग ध्यानबाटै यस्को मुक्तिमार्गतिर लागेको हु।
    समग्रा अति उत्कृष्ठ छ यो संबाद।

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน

      🙏🙏🙏❣️

  • @sabitakoirala1418
    @sabitakoirala1418 3 หลายเดือนก่อน +1

    अति सार्थक सम्वाद!

  • @kuntashrestha1407
    @kuntashrestha1407 5 หลายเดือนก่อน +2

    Sarai ramro program

  • @Sumarga345
    @Sumarga345 4 หลายเดือนก่อน +3

    आहा कति राम्रो जानकारी मुलक अन्तरवार्ता 🙏 डाक्टर साब लाई कहाँ भेट्न सकिन्छ?

  • @laxmiaryal3485
    @laxmiaryal3485 2 หลายเดือนก่อน

    अती सुन्दर सुबिचार सुझाप दुबै जनालाई धन्यबद❤

  • @user-hx2dt3ti6w
    @user-hx2dt3ti6w 5 หลายเดือนก่อน +2

    Sarai ramro sambad dhanybad dubaijanalai..🙏❤️

  • @sherjanvlogs2165
    @sherjanvlogs2165 4 หลายเดือนก่อน +1

    कति सुन्दर अन्तर्वाता । दुबै जनाको कस्तो भाईव मिलेको । धेरै कुरा जानियो पनि । मज्ज्ज्ज्जा आयो ।

    • @binuebhi
      @binuebhi  4 หลายเดือนก่อน

      🙏🙏

  • @kavitabalal6136
    @kavitabalal6136 4 หลายเดือนก่อน +1

    आहा कती मिठो प्रसन उस्तै मिठो उत्र सबै लाई काम लाग्ने कुराहरु धेरै धेरै धन्यबाद दुबै जना लाई 💞💞

    • @binuebhi
      @binuebhi  4 หลายเดือนก่อน

      🙏🙏

  • @ramabharadwaj2763
    @ramabharadwaj2763 5 หลายเดือนก่อน +1

    आहा उत्कृष्ट सम्बाद❤
    धन्यवाद छ दुबै जनालाई 🙏

    • @binuebhi
      @binuebhi  5 หลายเดือนก่อน +1

      🙏🙏❣️❣️

  • @rajangiri6597
    @rajangiri6597 6 หลายเดือนก่อน +1

    बिनु दि जु 🙏
    मैले खोजेर पढ्ने खोजेर सुन्ने हेर्ने मध्यका एक || हजुरलाई नमन् 😊

    • @binuebhi
      @binuebhi  6 หลายเดือนก่อน

      Thankyou bhairaja❣️❣️

  • @cbmanadar7194
    @cbmanadar7194 3 หลายเดือนก่อน

    दानाभित्र बाट रुख हुन खोजेको उदाहरण एकदम सहि लाग्यो🙏👌
    मलाई पनि बाह्र बर्ष अघि करिब बाईस महिना डिप्रेशनपश्चात् ध्यान मा दुबेपछि👏💐💐

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      🙏🙏😘

  • @learnenglish8705
    @learnenglish8705 4 หลายเดือนก่อน +2

    Maile kaile socheko thina tara yo podcast le mero bicharnai paripartan bhayo🙏♥️

    • @binuebhi
      @binuebhi  4 หลายเดือนก่อน

      🙏🙏❣️❣️

  • @smitapun5882
    @smitapun5882 วันที่ผ่านมา

    Mam do not change the shift the context suddenly! Let your guest speak all clear ,explain and help to break down the topic.It seems like you are in rush to put your point before your guest completely complete his point.I guess you need to help him to dive deeply in his perspective/subject.Just little suggestion.

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 7 หลายเดือนก่อน +2

    Great episode Binu maa jee🙏🏻🙏🏻🙏🏻

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน

      ❣️❣️🙏🙏

  • @gtmbg9841
    @gtmbg9841 6 หลายเดือนก่อน +1

    हार्दिक धन्यबाद यो बसाईका लागि।

  • @RenuNeupane-kd6rr
    @RenuNeupane-kd6rr 5 หลายเดือนก่อน +1

    Dhanyabaad karyakramko lagi

  • @tulashabhandari3871
    @tulashabhandari3871 หลายเดือนก่อน

    Binu sis & Dr. Sab li Dheri dheri dhanybad. ❤❤

  • @rachanashrestha9173
    @rachanashrestha9173 7 หลายเดือนก่อน +1

    Dr sab ko kati mitho kura. Kuralenai niko huncha hola

  • @netrapun4420
    @netrapun4420 4 หลายเดือนก่อน

    आहा कति राम्रो जीवन भरी काम लाग्ने कुरा हजुर हरु लाई लाई हिदय देखि धन्यवाद सल्ला र सुझाब को लागी💓🙏💓 देरै कुरा बुझियो यो अन्तरबार्ता सुनेर

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 3 หลายเดือนก่อน +1

    Binu.timi.mero.matra.nabhayera.pura.nepal.ki.chhori.hau.thank.you.

  • @alinaely7305
    @alinaely7305 7 หลายเดือนก่อน +3

    Dherai ramro ❤️❤️Aba english subtitles pani chiyo ❤
    I think yo kura sabai le bujhna paunu parxa.

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน

      Thankyou allina❣️❣️ll do

  • @stopcorruption3933
    @stopcorruption3933 7 หลายเดือนก่อน +2

    Very interesting program. Very informative and useful for all people

  • @Kevitalks
    @Kevitalks 7 หลายเดือนก่อน +2

    कुनै कुनै अन्तरवार्ता यति मन्दमुक्त हुन्छन कि सुनिरहौ जस्ता।सारै ज्ञानबर्दक पोडकाष्ट। Binu Ji I have followed you in Twitter (X) too.

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน +1

      Thankyou so much🙏❣️

    • @nimsanglama7102
      @nimsanglama7102 7 หลายเดือนก่อน +1

      ​@@binuebhi di ju dr pardeep sir ko number pauna sakinx hajur

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน +1

      Link दिनु त टुइटरको ।

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน +1

      @@nimsanglama7102 9841741929 Dr pradeep 🙏❣️

  • @maiyatiwari2736
    @maiyatiwari2736 หลายเดือนก่อน

    Great

  • @harigaire3901
    @harigaire3901 7 หลายเดือนก่อน +2

    ❤ great episode

  • @puju323
    @puju323 4 หลายเดือนก่อน +1

    अब समाजमा यो विषयमा छलफल गर्दै डिप्रेसनको चरण कस्तो कस्तो हुन्छ यसलाई समाजमा सबैले सामान्य तरीकाले बुझ्न सक्ने कसरी बनाउने होला डा.साव हजुरहरु जस्तो सम्बन्धित विषयमा जानकारहरुले केही पहल गर्नुपर्यो प्लिज🙏🙏🙏🙏🙏🙏, यसले समाजमा बिकराल रुप लिँदै छ ।

  • @shivaramthapa7360
    @shivaramthapa7360 7 หลายเดือนก่อน +2

    Excellent conversation

  • @user-rt7he2tm6s
    @user-rt7he2tm6s 4 หลายเดือนก่อน

    आहा कति मिठो कति प्यारो सम्बाद अझै सुनौ अझै हेरौ जस्तो लाग्ने,हृदय देखिनै धन्यवाद हजुर हरु दुबै जनामा❤❤🙏🙏

  • @amalaaryal800
    @amalaaryal800 4 หลายเดือนก่อน

    एक पटक सुन्नै पर्ने कुरा रहेछ । धेर नै ज्ञान पाईयाे ।

    • @binuebhi
      @binuebhi  4 หลายเดือนก่อน

      🙏🙏❣️

  • @user-tm3nh1lr7w
    @user-tm3nh1lr7w 5 หลายเดือนก่อน +1

    प्रश्न मा नोइ मिठो उत्तर आयो धन्यवाद

    • @binuebhi
      @binuebhi  5 หลายเดือนก่อน

      ❣️❣️🙏🙏

  • @parbatakhadka5892
    @parbatakhadka5892 3 หลายเดือนก่อน

    धेरै राम्रो कुरा सुन्नु पाईयो❤❤❤❤❤

  • @nabinacharya7053
    @nabinacharya7053 4 หลายเดือนก่อน +1

    Malai pani anxiety disorder vayako cha kehi samaya agadi Dr.pradip laai veteko thiya je hos ramro counseling garnu vayo khusi laagyo

  • @thapas11
    @thapas11 4 หลายเดือนก่อน +1

    Kati ramro bhana haru

  • @yogitasubedi6209
    @yogitasubedi6209 7 หลายเดือนก่อน +7

    मामिक ज्ञानवर्दन एउटा मानवको जिवनमा घटेको घटनालाई समेटेर बनाइएको या सोज्दै नसोचेको भावलाई आफ्नो भावलाई व्यक्त गर्न सक्ने विनु पोखरेल र प्रदिप डाक्टरको अन्तरवात अत्यान्तै गमिर प्रश्न उक्त कशैले पनि नराम्रो कमेट नगरी दिनुहोला एक महान नारी भनेर सम्मान गरिदिनु होला

    • @binuebhi
      @binuebhi  6 หลายเดือนก่อน

      Thankyou sister

  • @meenashrestha6978
    @meenashrestha6978 4 หลายเดือนก่อน +1

    Wonderful podcast tq.Binu ji

  • @rupapun170
    @rupapun170 5 หลายเดือนก่อน +5

    मुटु या छाति दुख्नु, अत्तालिनु, खुसी नलाग्नु, निरासा हुनु यि सबै डिप्रेसनको सिमटमस होला तर डक्टर कहाँ गयो भने तै निन्द्रा लाग्ने दवाई दिन्छन् कारन के होला त ? कृपया गरी जवाफ दिनु होला धन्यवाद

    • @user-uv5rl2rd6q
      @user-uv5rl2rd6q 4 หลายเดือนก่อน

      Mohlai yo Sabai chha Hajur Dabai khadai chhu Tehi Pani Moh thik nai hunna😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @JivanPokhrel5
    @JivanPokhrel5 7 หลายเดือนก่อน +2

    Excellent nani keep going

  • @neelamgautam8803
    @neelamgautam8803 7 หลายเดือนก่อน +1

    Excellent talk ‘thankyou somuch ❤

  • @rajuhumagain3540
    @rajuhumagain3540 หลายเดือนก่อน

    म हरेक अंक हेर्दै अनि सुन्दै छु है

    • @binuebhi
      @binuebhi  หลายเดือนก่อน

      @@rajuhumagain3540 🙏🙏

  • @krishnachalisey1637
    @krishnachalisey1637 6 หลายเดือนก่อน +1

    Wonderful, very useful. 🙏🙏

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 หลายเดือนก่อน

    Binu mam🙏❤️Dr Pradip 🙏❤️haina k ho asto malaita thik xa vanekota hjrharuko kurama katti Kuraharu malai miliraxta he vagwan khai kho😔🙏

  • @Araneeko
    @Araneeko 7 หลายเดือนก่อน +2

    सबैले सुनैा, जसलाइ पनि जीवनभर काम लाग्ने कुरो प्राप्त हुनेछ यो अन्तरवार्ताबाट।

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน +1

      आभार हजुर 🙏🙏❣️❣️

  • @ramppokharel
    @ramppokharel 7 หลายเดือนก่อน +2

    Wa 👍️👍️

  • @moonlightinternationalpvt.2142
    @moonlightinternationalpvt.2142 6 หลายเดือนก่อน +1

    Excellent feeling

  • @shivarajthapa5842
    @shivarajthapa5842 7 หลายเดือนก่อน +2

    excillent

  • @SantosPariyar-eg4ih
    @SantosPariyar-eg4ih 4 หลายเดือนก่อน

    Dhanyavad hajur duijanalai hujurko kura sinera dherai gyan paiyo

  • @ChitraBista-jh1cx
    @ChitraBista-jh1cx 4 หลายเดือนก่อน +1

    यो अन्त्रबार्ता लिने आईमाई कति हासेको आदा बिरामी त इन्को मुस्कान ले नै निको हुन्छ होला हो डिप्रेसन को बिरामी पनि इन्लाइ पायो भने त पुरै निको हुन्छ होला कति मिठो मुस्कान दिन्छन के ❤❤❤

    • @jamunakunwar8983
      @jamunakunwar8983 4 หลายเดือนก่อน +2

      भाषा चाहिँ कस्तो नि हजुरकाे,,अाईमाई नभनी अरु शब्द प्रयोग गरेको भए कति राम्रो हुने

  • @rajushrestha994
    @rajushrestha994 6 หลายเดือนก่อน +2

    आहा!!!!
    कति राम्रो ! ! सम्बाद।
    कति राम्री प्रस्तोता ।
    कति राम्रो डा साब पनि।

    • @binuebhi
      @binuebhi  6 หลายเดือนก่อน

      🙏🙏❣️❣️

  • @shantiranabhat6767
    @shantiranabhat6767 4 หลายเดือนก่อน

    डक्टरसाबलाई धेरै धन्यबाद

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 7 หลายเดือนก่อน +2

    Divya 🙏🏻🙏🏻

  • @govindaramsharma8677
    @govindaramsharma8677 5 หลายเดือนก่อน

    आहा अति उत्कृष्ट सम्बाद 🌹🌹

  • @musicalife107
    @musicalife107 วันที่ผ่านมา

    BIK. was here 🙏

  • @sitarasaili9813
    @sitarasaili9813 4 หลายเดือนก่อน +1

    Wow wow sahi ho

    • @binuebhi
      @binuebhi  4 หลายเดือนก่อน

      🙏🙏

  • @pabitakarki107
    @pabitakarki107 7 หลายเดือนก่อน +1

    wahoo excellent one

  • @manojdotel833
    @manojdotel833 4 หลายเดือนก่อน +2

    मैले पुरै कार्यक्रम हेरे सार्है राम्रो लाग्यो ढिलै भयपनि !कृपया डाक्टर साप्लाइ भेट्न काहा सम्पर्क गर्नेहोला

    • @binuebhi
      @binuebhi  4 หลายเดือนก่อน

      अल्का अस्पताल ,जावलाखेल । ३ बजे पछि ।

  • @bhagwatighimire7348
    @bhagwatighimire7348 4 หลายเดือนก่อน

    Thanks Dr. Sundar bhanai ❤❤🙏🙏🙏

  • @JivanPokhrel5
    @JivanPokhrel5 7 หลายเดือนก่อน +2

    !xcellent

  • @Nm-xr9fb
    @Nm-xr9fb 4 หลายเดือนก่อน +1

    सबै विषयबाट सृजित समस्या र मनो विकार हुन् जब आवश्यकता र हैसियत भन्दा माथि इच्छा राख्दछ तब उस्को डिप्रेशन भयो अतह: अध्यात्ममा कुनै स्थान छैंन । जब अन्तर जगतको खोजि गर्ने आट गर्दछ तब ऊ , तपन सुरू गर्गछ ।।

    • @RabinaThapa-be4rn
      @RabinaThapa-be4rn 4 หลายเดือนก่อน +1

      मलाई पनि तस्तै हुन्क्ष

  • @GirishmaChaulagain
    @GirishmaChaulagain 2 หลายเดือนก่อน

    counseling वा परामर्श काे आवश्यक देखिन्छ

  • @bedshrestha1111
    @bedshrestha1111 7 หลายเดือนก่อน +2

    ❤❤

  • @sagunghale5611
    @sagunghale5611 5 หลายเดือนก่อน +1

    Yeti sundar aakha ma kajaal alik thulo vayena ra Binu ji anyway good samwade!!

  • @RamPrasadPaudel-oi9pk
    @RamPrasadPaudel-oi9pk 2 หลายเดือนก่อน

    🙏🙏

  • @chatervilla8257
    @chatervilla8257 6 หลายเดือนก่อน +1

    Wowo

  • @user-bu3ky2iy5h
    @user-bu3ky2iy5h 3 หลายเดือนก่อน

    Veryan interesting interview news❤❤❤❤

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 4 หลายเดือนก่อน +1

    Namaste dr sab 🙏🙏🙏🙏
    Mero husband lai pani yastai hunxa Dr sang bhetaye tar k garni Ausadhi khanu manna hunna😢😢😢

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 7 หลายเดือนก่อน +2

    Subbhanda best meditation ho, meditation ma thoughts kasari aairakheko cha bhanne thaha hune bittikai rog niko huncha

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน

      🙏🙏

  • @learnenglish8705
    @learnenglish8705 4 หลายเดือนก่อน

    I love you both of you❤❤

  • @supravabhatta1468
    @supravabhatta1468 4 หลายเดือนก่อน +2

    हजुर लाई काहा ?? कसरी भेट्न सकिन्छ ???❤❤

  • @sabitriadhikari5423
    @sabitriadhikari5423 5 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @user-us3nu4wk4w
    @user-us3nu4wk4w 2 หลายเดือนก่อน

    मलाई पनि हिजो आज बहुत रीस उठ्छ,यसैमा बढी पिरोल्लि रहेको छु❤️🙏

  • @user-on6ou4uq7e
    @user-on6ou4uq7e 5 หลายเดือนก่อน +1

    nice

  • @powerpkrl9400
    @powerpkrl9400 7 หลายเดือนก่อน +1

    🙏🙏❤️❤️

  • @saritabajracharya7700
    @saritabajracharya7700 4 หลายเดือนก่อน +1

    छोराछोरीसंग बस्दा खालि बच्चाहरुलाई गालि गर्ने अनि हतोत्साहि बनाउने खालको कुरा मात्रै गर्ने आमाबुबालाई हामीले कसरी कस्तो सल्लाह दिन सकिन्छ डाक्टर साहेव

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob 5 หลายเดือนก่อน +1

    🎉❤

  • @Karangaming4_5
    @Karangaming4_5 4 หลายเดือนก่อน

    ❤❤

  • @user-hx2dt3ti6w
    @user-hx2dt3ti6w 5 หลายเดือนก่อน +1

    Mero pani aama dipresan bher dawaikhaidinu bhen paxi bitnu vo...❤😢

  • @bikkusir
    @bikkusir 6 วันที่ผ่านมา

    Hus❤😊

  • @mamatakhadka5864
    @mamatakhadka5864 4 หลายเดือนก่อน

    ❤❤❤

  • @user-ud5kw5rm3y
    @user-ud5kw5rm3y 2 หลายเดือนก่อน

    डाक्टर सायबलाई कहाँ भेट्न सकिन्छ ?

  • @GovindaBhandari-ho2qo
    @GovindaBhandari-ho2qo 4 หลายเดือนก่อน +2

    Dr. Hjr ko Hospital kaha hola how I meet to you sir

    • @TaraPhuyal
      @TaraPhuyal 4 หลายเดือนก่อน

      Dr. Pradeep pandey Alka hospital ma hununx uhale ramro treatment garnu hunx janu vaye ramro hunx ❤❤

  • @bindusubba7232
    @bindusubba7232 3 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @sumeruhimalaynmagnetismNlp
    @sumeruhimalaynmagnetismNlp 7 หลายเดือนก่อน +3

    ४०% मनोरोग द्वारा पीडित छन जस मध्य ७-९ % ले आत्महत्या गरिरहेका हुन्छन् । यसको निदान हिलिङ्ग नै हो ।

    • @binuebhi
      @binuebhi  7 หลายเดือนก่อน

      🙏🙏🌸🌸❣️

  • @bimaladhital8615
    @bimaladhital8615 4 หลายเดือนก่อน +1

    Dhyan kasari lagx hajur plz vani dinu na