समाजको यो बिकाराल स्थिती झनै बढ्दै जाने देखियो डा ० साहेव तसर्थ यस्तो विषय र विषय वस्तु राखेर प्राथमिक तह देखि उच्च शिक्षामा समावेस गर्न ढिला गर्न भएन दौडधूपका साथ समाबेस नमन।
आजको नेपाली समाजमा तिव्र गतिमा बढिरहेको मानशिक स्वास्थ्य अनि त्यसै सेरोफेरोमा कुराकानीको पोडकाष्ट प्रेरणादायक बिनु पोखरेल र मनोचिकित्सक डां. प्रदिप पाण्डे (काठमांडौं अल्का अस्पतालमा कार्यरत) एकदम इंट्रेस्टिंग पोडकाष्ट ।🙏🙏🙏
जति जति एक्लो अनुभव गर्छ अथवा एकल परिवार बनेर बस्छ उति उति यो समस्या चर्कदै छ ।अर्को कुरा आमाले पूजा पाठबाट पाउने आनन्द लाई धर्म भन्नुहुन्छ कस्ता राम्रा कुरा सुन्दा आनन्द लाग्ने धन्यवाद हजुरहरुलाई । धेरैलाई शान्ति दिन्छ यस्ता संवादले ।
मृत्युको बाटो बाहेक हर चिज हरकुरा मैले पनि भोगेको रैछु । अत्यन्तै उत्कृस्ठ सम्बाद लागो । ज्ञानले भरिपुर्ण छ यो संबाद । दहेज कम पाएको वा दहेजको कारण समाजै भडकिएर महिला यातना कुन कस्तो मनोबिज्ञान हो यो न बुजिएको कुरा परो। म पनि योग ध्यानबाटै यस्को मुक्तिमार्गतिर लागेको हु। समग्रा अति उत्कृष्ठ छ यो संबाद।
How you connected mental, psychological and physical well being with spiritualism! Thank you so much Dr Pandey. Host Binu Pokhrel always takes the conversation to higher level because of her spiritual bent of mind. Thank you madam.
मैले पनि रिसले मोबाइल फुटाए अनि मनोरोगको डाक्टरमा गए म बिमारी भएकि भनेर डाक्टरलाई सबै कुरा भने मलाई बच्चै देखि चिन्नेे मान्छे लिएर आउनु भन्नू भयो बाटो भरि सोच्दै आए मलाई रिस कहिले बाट आयोकि कुन कुन बेला आउँछ थाहा पाएकि मैले भनेको जस्तो भएन भने रिस उठ्दो रे छ त्यो सबै जसोलाई उठ्छ सामाजिक सन्जाल भरि डिप्रेसन सँग ४,५ वटा कुरा जसको नि मिल्छ र हो जस्तै लाग्छ फेरि कोभिट लागेको ४,५ महिना पछि मनै खुसि नहुने बोल्न मन नलाग्ने डिप्रेसन जस्तै अनि सबै जचाउदा थाहापाए भिटामिन Dसारै कम भएर रे छ जचाउनु चाहिँ पर्छ है ❤धरैलाई चाहिँ गुगल डाक्टरले बिगार्छ😂है
सबै विषयबाट सृजित समस्या र मनो विकार हुन् जब आवश्यकता र हैसियत भन्दा माथि इच्छा राख्दछ तब उस्को डिप्रेशन भयो अतह: अध्यात्ममा कुनै स्थान छैंन । जब अन्तर जगतको खोजि गर्ने आट गर्दछ तब ऊ , तपन सुरू गर्गछ ।।
अब समाजमा यो विषयमा छलफल गर्दै डिप्रेसनको चरण कस्तो कस्तो हुन्छ यसलाई समाजमा सबैले सामान्य तरीकाले बुझ्न सक्ने कसरी बनाउने होला डा.साव हजुरहरु जस्तो सम्बन्धित विषयमा जानकारहरुले केही पहल गर्नुपर्यो प्लिज🙏🙏🙏🙏🙏🙏, यसले समाजमा बिकराल रुप लिँदै छ ।
यस्को तितो अनुभब मैले पनि भोगेको छु तर एकचोटी यसलाई जितेर पार गर्न सक्यो भने यसले पछि खासै अफ्ठ्यारो पार्न सक्ने रहेनछ किनकि आफुलाई यो संग सामना गर्न सक्ने क्षमता को भरपुर बिकास र आत्मबिस्वास बढ्दो रहेछl त्यहि भएर यो मानसिक रोग जस्लाई पनि हुनसक्छ त्यस बेला धैर्य गर्ने नआत्तिने किनकी रात पछि दिन अनि दुखः पछि सुख अवस्य आउछ भनेर सोच्नु पर्दो रहेछ आफुलाई बलियो सोच्नु पर्छ l
मुटु या छाति दुख्नु, अत्तालिनु, खुसी नलाग्नु, निरासा हुनु यि सबै डिप्रेसनको सिमटमस होला तर डक्टर कहाँ गयो भने तै निन्द्रा लाग्ने दवाई दिन्छन् कारन के होला त ? कृपया गरी जवाफ दिनु होला धन्यवाद
यो अन्त्रबार्ता लिने आईमाई कति हासेको आदा बिरामी त इन्को मुस्कान ले नै निको हुन्छ होला हो डिप्रेसन को बिरामी पनि इन्लाइ पायो भने त पुरै निको हुन्छ होला कति मिठो मुस्कान दिन्छन के ❤❤❤
Symptoms vannuvaki dekhda ta 2.5 years dekhi depression ma raixu....dont know accept garna sakdina jasto lagyo....yesle garda yeti demotive vachu job ma eklai basera garney k garna sakchu tara jaba bolnaprcha then oth kamya jasto jiu taateko jasto hunxa....pahila yesto darauthyena ma....speech dina chai darauthye ma tara bolnai darr lagney chai thiyena....excerise garna....khana recipes try garna....body conscious face conscious hunthye kasari ramri huni weight ghatauney vanney lagthyo....aile 50 bata I am 65 kg now....kati try grxu afulai yo sab bata bahira nikalna tara aha sakena maile....jhan kata kata bata kei na kei issue vaihalxa ani overthinking start hunxa...
मामिक ज्ञानवर्दन एउटा मानवको जिवनमा घटेको घटनालाई समेटेर बनाइएको या सोज्दै नसोचेको भावलाई आफ्नो भावलाई व्यक्त गर्न सक्ने विनु पोखरेल र प्रदिप डाक्टरको अन्तरवात अत्यान्तै गमिर प्रश्न उक्त कशैले पनि नराम्रो कमेट नगरी दिनुहोला एक महान नारी भनेर सम्मान गरिदिनु होला
डा सापलाई भेट्न तलको नम्बरमा कल गर्नुहोला🙏🙏 9813847652/9851181929
@govindabhandati जि यता फोन छ है 🙏🙏
@@binupokhrelofficial diju hajur please tapaiko kantek na pauna sakinxa
धेरै राम्रो कुराकानी ,डाक्टर साब को कुरा सुनेर पनि केही मात्र पनि रोग निको हुनेरैछ भन्ने मैले महसुस गरे,धन्यबाद हजुरहरु दुबैजनालाइ
अद्भुत प्रखर क्षमताकी धनी सम्मानकी प्रतिक बीनु पोख्रेल 🙏🙏।
❣️❣️🙏🙏
ज्ञानबर्दक संवादका लागि धेरै धेरै धन्यवाद Dr sab🙏
हजूरहरु दुवै जनालाई अझै धेरै धन्यवाद!🙏🙏
समाजको यो बिकाराल स्थिती झनै बढ्दै जाने देखियो डा ० साहेव तसर्थ यस्तो विषय र विषय वस्तु राखेर प्राथमिक तह देखि उच्च शिक्षामा समावेस गर्न ढिला गर्न भएन दौडधूपका साथ समाबेस नमन।
होस नमन
आजको नेपाली समाजमा तिव्र गतिमा बढिरहेको मानशिक स्वास्थ्य अनि त्यसै सेरोफेरोमा कुराकानीको पोडकाष्ट प्रेरणादायक बिनु पोखरेल र
मनोचिकित्सक डां. प्रदिप पाण्डे (काठमांडौं अल्का अस्पतालमा कार्यरत)
एकदम इंट्रेस्टिंग पोडकाष्ट ।🙏🙏🙏
🙏🙏❣️
जति जति एक्लो अनुभव गर्छ अथवा एकल परिवार बनेर बस्छ उति उति यो समस्या चर्कदै छ ।अर्को कुरा आमाले पूजा पाठबाट पाउने आनन्द लाई धर्म भन्नुहुन्छ कस्ता राम्रा कुरा सुन्दा आनन्द लाग्ने धन्यवाद हजुरहरुलाई । धेरैलाई शान्ति दिन्छ यस्ता संवादले ।
हरेक व्यक्तिको प्रश्नकाे प्रतिनिधित्व गर्ने क्षमता ,अद्भुत क्षमता 🙏🙏🙏
सारै राम्राे कुरा कानि 👍️👍️♥️
Ma aajkal praye Binu mamko show herxu❤️🙏
आहा कति मिठो कति प्यारो सम्बाद अझै सुनौ अझै हेरौ जस्तो लाग्ने,हृदय देखिनै धन्यवाद हजुर हरु दुबै जनामा❤❤🙏🙏
आहा कति राम्रो जानकारी मुलक अन्तरवार्ता 🙏 डाक्टर साब लाई कहाँ भेट्न सकिन्छ?
कति सुन्दर अन्तर्वाता । दुबै जनाको कस्तो भाईव मिलेको । धेरै कुरा जानियो पनि । मज्ज्ज्ज्जा आयो ।
🙏🙏
मृत्युको बाटो बाहेक हर चिज हरकुरा मैले पनि भोगेको रैछु ।
अत्यन्तै उत्कृस्ठ सम्बाद लागो । ज्ञानले भरिपुर्ण छ यो संबाद ।
दहेज कम पाएको वा दहेजको कारण समाजै भडकिएर महिला यातना कुन कस्तो मनोबिज्ञान हो यो न बुजिएको कुरा परो।
म पनि योग ध्यानबाटै यस्को मुक्तिमार्गतिर लागेको हु।
समग्रा अति उत्कृष्ठ छ यो संबाद।
🙏🙏🙏❣️
सारै राम्रो अन्तर्वाता❤
Maile kaile socheko thina tara yo podcast le mero bicharnai paripartan bhayo🙏♥️
🙏🙏❣️❣️
100000ताेपकाे सलामी अहिले मानिसहरूमा देखिएको समस्या र सावधान बारे सरल भाषामा बुझाइ दिनु भएकोमा
🙏🙏
Hajurko Explained garne tarika 👌👌 Tiktok maa ni hajurlai dherai heriraa hunxu Dr.saab 🙏🙏
@@rekhaadhikari1003 🙏🙏
How you connected mental, psychological and physical well being with spiritualism! Thank you so much Dr Pandey. Host Binu Pokhrel always takes the conversation to higher level because of her spiritual bent of mind. Thank you madam.
Malai pani anxiety disorder vayako cha kehi samaya agadi Dr.pradip laai veteko thiya je hos ramro counseling garnu vayo khusi laagyo
Sarai ramro program
Binu sis & Dr. Sab li Dheri dheri dhanybad. ❤❤
अत्यान्त समय सान्दर्भिक सम्वाद
Dr sab ko kati mitho kura. Kuralenai niko huncha hola
Sarai ramro sambad dhanybad dubaijanalai..🙏❤️
Wonderful podcast tq.Binu ji
आहा उत्कृष्ट सम्बाद❤
धन्यवाद छ दुबै जनालाई 🙏
🙏🙏❣️❣️
हार्दिक धन्यबाद यो बसाईका लागि।
मैले पनि रिसले मोबाइल फुटाए अनि मनोरोगको डाक्टरमा गए म बिमारी भएकि भनेर डाक्टरलाई सबै कुरा भने मलाई बच्चै देखि चिन्नेे मान्छे लिएर आउनु भन्नू भयो बाटो भरि सोच्दै आए मलाई रिस कहिले बाट आयोकि कुन कुन बेला आउँछ थाहा पाएकि मैले भनेको जस्तो भएन भने रिस उठ्दो रे छ त्यो सबै जसोलाई उठ्छ सामाजिक सन्जाल भरि डिप्रेसन सँग ४,५ वटा कुरा जसको नि मिल्छ र हो जस्तै लाग्छ फेरि कोभिट लागेको ४,५ महिना पछि मनै खुसि नहुने बोल्न मन नलाग्ने डिप्रेसन जस्तै अनि सबै जचाउदा थाहापाए भिटामिन Dसारै कम भएर रे छ जचाउनु चाहिँ पर्छ है ❤धरैलाई चाहिँ गुगल डाक्टरले बिगार्छ😂है
बिनु दि जु 🙏
मैले खोजेर पढ्ने खोजेर सुन्ने हेर्ने मध्यका एक || हजुरलाई नमन् 😊
Thankyou bhairaja❣️❣️
डक्टरसाबलाई धेरै धन्यबाद
Very interesting program. Very informative and useful for all people
यो डॉक्टर बाउ डॉक्टर मात्र नभएर एक जना उच्च कोटिको दार्शनिक ब्यक्ति , अध्यात्मिक गुरू पनि हुनुहुँदोरहेछ 🥰
Dhanyabaad karyakramko lagi
Kati ramro bhana haru
अती सुन्दर सुबिचार सुझाप दुबै जनालाई धन्यबद❤
Excellent conversation
Great episode Binu maa jee🙏🏻🙏🏻🙏🏻
❣️❣️🙏🙏
अति सार्थक सम्वाद!
Wow so great information true
कुनै कुनै अन्तरवार्ता यति मन्दमुक्त हुन्छन कि सुनिरहौ जस्ता।सारै ज्ञानबर्दक पोडकाष्ट। Binu Ji I have followed you in Twitter (X) too.
Thankyou so much🙏❣️
@@binupokhrelofficial di ju dr pardeep sir ko number pauna sakinx hajur
Link दिनु त टुइटरको ।
@@nimsanglama7102 9841741929 Dr pradeep 🙏❣️
आहा कती मिठो प्रसन उस्तै मिठो उत्र सबै लाई काम लाग्ने कुराहरु धेरै धेरै धन्यबाद दुबै जना लाई 💞💞
🙏🙏
❤ great episode
सबै विषयबाट सृजित समस्या र मनो विकार हुन् जब आवश्यकता र हैसियत भन्दा माथि इच्छा राख्दछ तब उस्को डिप्रेशन भयो अतह: अध्यात्ममा कुनै स्थान छैंन । जब अन्तर जगतको खोजि गर्ने आट गर्दछ तब ऊ , तपन सुरू गर्गछ ।।
मलाई पनि तस्तै हुन्क्ष
सबैले सुनैा, जसलाइ पनि जीवनभर काम लाग्ने कुरो प्राप्त हुनेछ यो अन्तरवार्ताबाट।
आभार हजुर 🙏🙏❣️❣️
Excellent feeling
Excellent talk ‘thankyou somuch ❤
अब समाजमा यो विषयमा छलफल गर्दै डिप्रेसनको चरण कस्तो कस्तो हुन्छ यसलाई समाजमा सबैले सामान्य तरीकाले बुझ्न सक्ने कसरी बनाउने होला डा.साव हजुरहरु जस्तो सम्बन्धित विषयमा जानकारहरुले केही पहल गर्नुपर्यो प्लिज🙏🙏🙏🙏🙏🙏, यसले समाजमा बिकराल रुप लिँदै छ ।
आहा कति राम्रो जीवन भरी काम लाग्ने कुरा हजुर हरु लाई लाई हिदय देखि धन्यवाद सल्ला र सुझाब को लागी💓🙏💓 देरै कुरा बुझियो यो अन्तरबार्ता सुनेर
धेरै राम्रो कुरा सुन्नु पाईयो❤❤❤❤❤
दानाभित्र बाट रुख हुन खोजेको उदाहरण एकदम सहि लाग्यो🙏👌
मलाई पनि बाह्र बर्ष अघि करिब बाईस महिना डिप्रेशनपश्चात् ध्यान मा दुबेपछि👏💐💐
🙏🙏😘
एक पटक सुन्नै पर्ने कुरा रहेछ । धेर नै ज्ञान पाईयाे ।
🙏🙏❣️
Great
excillent
Divya 🙏🏻🙏🏻
Dherai ramro ❤️❤️Aba english subtitles pani chiyo ❤
I think yo kura sabai le bujhna paunu parxa.
Thankyou allina❣️❣️ll do
Wonderful, very useful. 🙏🙏
Wa 👍️👍️
Subbhanda best meditation ho, meditation ma thoughts kasari aairakheko cha bhanne thaha hune bittikai rog niko huncha
🙏🙏
Dhanyavad hajur duijanalai hujurko kura sinera dherai gyan paiyo
Thanks Dr. Sundar bhanai ❤❤🙏🙏🙏
यस्को तितो अनुभब मैले पनि भोगेको छु
तर एकचोटी यसलाई जितेर पार गर्न सक्यो भने यसले पछि खासै अफ्ठ्यारो पार्न सक्ने रहेनछ किनकि आफुलाई यो संग सामना गर्न सक्ने क्षमता को भरपुर बिकास र आत्मबिस्वास बढ्दो रहेछl त्यहि भएर यो मानसिक रोग जस्लाई पनि हुनसक्छ त्यस बेला धैर्य गर्ने नआत्तिने किनकी रात पछि दिन अनि दुखः पछि सुख अवस्य आउछ भनेर सोच्नु पर्दो रहेछ आफुलाई बलियो सोच्नु पर्छ l
🙏🙏
counseling वा परामर्श काे आवश्यक देखिन्छ
Excellent nani keep going
मुटु या छाति दुख्नु, अत्तालिनु, खुसी नलाग्नु, निरासा हुनु यि सबै डिप्रेसनको सिमटमस होला तर डक्टर कहाँ गयो भने तै निन्द्रा लाग्ने दवाई दिन्छन् कारन के होला त ? कृपया गरी जवाफ दिनु होला धन्यवाद
Mohlai yo Sabai chha Hajur Dabai khadai chhu Tehi Pani Moh thik nai hunna😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
आहा अति उत्कृष्ट सम्बाद 🌹🌹
Binu mam🙏❤️Dr Pradip 🙏❤️haina k ho asto malaita thik xa vanekota hjrharuko kurama katti Kuraharu malai miliraxta he vagwan khai kho😔🙏
यो अन्त्रबार्ता लिने आईमाई कति हासेको आदा बिरामी त इन्को मुस्कान ले नै निको हुन्छ होला हो डिप्रेसन को बिरामी पनि इन्लाइ पायो भने त पुरै निको हुन्छ होला कति मिठो मुस्कान दिन्छन के ❤❤❤
भाषा चाहिँ कस्तो नि हजुरकाे,,अाईमाई नभनी अरु शब्द प्रयोग गरेको भए कति राम्रो हुने
!xcellent
Binu.timi.mero.matra.nabhayera.pura.nepal.ki.chhori.hau.thank.you.
Wow wow sahi ho
🙏🙏
wahoo excellent one
64
आहा!!!!
कति राम्रो ! ! सम्बाद।
कति राम्री प्रस्तोता ।
कति राम्रो डा साब पनि।
🙏🙏❣️❣️
Veryan interesting interview news❤❤❤❤
मैले पुरै कार्यक्रम हेरे सार्है राम्रो लाग्यो ढिलै भयपनि !कृपया डाक्टर साप्लाइ भेट्न काहा सम्पर्क गर्नेहोला
अल्का अस्पताल ,जावलाखेल । ३ बजे पछि ।
मानिस डिप्रेसन ले सुसाइड गर्न तिर लाग्छन । मलाई चै मरिन्छ कि भन्ने मात्र डर लाग्छ झन् कहि केहि सुने भनि झन् मन आतिनछ डर लाग्छ ।
Namaste dr sab 🙏🙏🙏🙏
Mero husband lai pani yastai hunxa Dr sang bhetaye tar k garni Ausadhi khanu manna hunna😢😢😢
nice
❤❤
I love you both of you❤❤
म हरेक अंक हेर्दै अनि सुन्दै छु है
@@rajuhumagain3540 🙏🙏
Wowo
हजुर लाई काहा ?? कसरी भेट्न सकिन्छ ???❤❤
🙏🙏🙏
Great
Derae bujido kurama vannu vayko xa
Yeti sundar aakha ma kajaal alik thulo vayena ra Binu ji anyway good samwade!!
Dr. Hjr ko Hospital kaha hola how I meet to you sir
Dr. Pradeep pandey Alka hospital ma hununx uhale ramro treatment garnu hunx janu vaye ramro hunx ❤❤
मलाई पनि हिजो आज बहुत रीस उठ्छ,यसैमा बढी पिरोल्लि रहेको छु❤️🙏
🙏🙏❤️❤️
Mero pani aama dipresan bher dawaikhaidinu bhen paxi bitnu vo...❤😢
प्रश्न मा नोइ मिठो उत्तर आयो धन्यवाद
❣️❣️🙏🙏
🎉❤
छोराछोरीसंग बस्दा खालि बच्चाहरुलाई गालि गर्ने अनि हतोत्साहि बनाउने खालको कुरा मात्रै गर्ने आमाबुबालाई हामीले कसरी कस्तो सल्लाह दिन सकिन्छ डाक्टर साहेव
❤❤❤😂🎉म 30 बर्ष देखि डिपरेसन बिमारी हुँ।
डाक्टर सायबलाई कहाँ भेट्न सकिन्छ ?
Dhyan kasari lagx hajur plz vani dinu na
🙏🙏
Symptoms vannuvaki dekhda ta 2.5 years dekhi depression ma raixu....dont know accept garna sakdina jasto lagyo....yesle garda yeti demotive vachu job ma eklai basera garney k garna sakchu tara jaba bolnaprcha then oth kamya jasto jiu taateko jasto hunxa....pahila yesto darauthyena ma....speech dina chai darauthye ma tara bolnai darr lagney chai thiyena....excerise garna....khana recipes try garna....body conscious face conscious hunthye kasari ramri huni weight ghatauney vanney lagthyo....aile 50 bata I am 65 kg now....kati try grxu afulai yo sab bata bahira nikalna tara aha sakena maile....jhan kata kata bata kei na kei issue vaihalxa ani overthinking start hunxa...
मामिक ज्ञानवर्दन एउटा मानवको जिवनमा घटेको घटनालाई समेटेर बनाइएको या सोज्दै नसोचेको भावलाई आफ्नो भावलाई व्यक्त गर्न सक्ने विनु पोखरेल र प्रदिप डाक्टरको अन्तरवात अत्यान्तै गमिर प्रश्न उक्त कशैले पनि नराम्रो कमेट नगरी दिनुहोला एक महान नारी भनेर सम्मान गरिदिनु होला
Thankyou sister