हे राष्ट्र कबि . हार्दिक श्रदान्जली, युगले दिन्छ अमर नाम उसैले लेख्दछ संसारभित्र राखेर कृति दैबले देख्दछ माधव तिम्रो अमुल्य कृति युगका सिर्जना भुल्दैन कोही पवित्र गाथा साहित्य तिर्सना . हामीले भुल्न नसकिने युगका महान लोकप्रिय राष्ट्र कवि माधव प्रसाद घिमिरे प्रति हार्दिक श्रदान्जली एबं परिवार प्रति समबेदना अर्पण गर्दछु ... नेपाली साहित्य का अब्बल दर्जा का कवि घिमिरे नेपाली साहित्य आकाश मा युग युग उदाई रहने छन उनका अमर कृति ले हामी नेपाली साहित्यका अनुरागी लाई कोसे ढुंगा हुन्छन पत्नी प्रेम बियोगले दिएको दुख दायी पीडा को बियोगन्त कारी एक सिर्जना थियो अमर कृति गौरीले हरेक युगल आत्मालाई झस्काई रहनेछ तिमी हामीबाट युगयुग साथ रहने छौ जब सम्म नेपाली साहित्य नेपाल रहन्छ मोहन आचार्य जलद बेलायत
हे राष्ट्र कबि . हार्दिक श्रदान्जली,
युगले दिन्छ अमर नाम उसैले लेख्दछ
संसारभित्र राखेर कृति दैबले देख्दछ
माधव तिम्रो अमुल्य कृति युगका सिर्जना
भुल्दैन कोही पवित्र गाथा साहित्य तिर्सना
.
हामीले भुल्न नसकिने युगका महान लोकप्रिय राष्ट्र कवि माधव प्रसाद घिमिरे प्रति हार्दिक श्रदान्जली एबं परिवार प्रति समबेदना अर्पण गर्दछु
...
नेपाली साहित्य का अब्बल दर्जा का कवि घिमिरे नेपाली साहित्य आकाश मा युग युग उदाई रहने छन उनका अमर कृति ले हामी नेपाली साहित्यका अनुरागी लाई कोसे ढुंगा हुन्छन पत्नी प्रेम बियोगले दिएको दुख दायी पीडा को बियोगन्त कारी एक सिर्जना थियो अमर कृति गौरीले हरेक युगल आत्मालाई झस्काई रहनेछ
तिमी हामीबाट युगयुग साथ रहने छौ जब सम्म नेपाली साहित्य नेपाल रहन्छ
मोहन आचार्य जलद
बेलायत
गाउछ गित नेपाली,ज्योतिको पन्ख उचाली
जय जय,जय नेपाल,सुन्दर शान्त विशाल
सुन्दर शान्त विशाल
भावपूर्ण_श्रद्धाञ्जली 🙏
Plz subscribe to my channel th-cam.com/channels/aEflKy1ojohGmPxq9w5KCQ.html click here
सत्य बोल्ने हाम्रो बीभुती रास्ट्र कवि आज हामी माज नभयपनी सधैसम्झना छ
Such a great person we had for our nation.
Rastrakabi Madhav Ghimireko 101 barsako janmotsabko aitihasik karyakram ayojana garna paunu Marsyangdi Wangmaya Pratisthanko matra nabhayera Nepali sabaiko lagi gaurabko kura ho. Karjyakram saphal parnako lagi sahayog garne sabaijana dhanyabadka patra hunuhunchha. Dhanyabad.
Hardik sardanjali rastrakabi
Good samman bhaneko jeudo huda garne honi
Such a great person and happy birthday to you
Happy birthdays mahakabi
Nepal 🇳🇵🇳🇵 Amaki Saput.. Hami sabai ko Rastrakabi Madhav Ba.. Aaja dherai barsh bachnu hola
Rip 😭
Hjrla rasta parti garnu vayko yogdan atulaniya xa yug purush hardik sardanjali always miss u
TH-cam algorithm ,that it recommended this video today,hardik shradhanjali rastra kabi Madhav Prasadh Ghimire🇳🇵
Rest in paradise
उनको भन्नी थाउमा उहाको भनेको भय हुनिथियो किन उनको उनी भनियको उनको थाउमा उहाँ भनेको राम्रो हुनिथियनर
Rest in peace legend😓😓😓
Respect him . He is not as you . Why you telling him ,uni , call him with due respect. 🙏🙏🙏🙏🙏
Hardi sardanjali
rest in peace legend
रास्ट्रकवि को नाम लेख्दा अगाडि कवि हुनुपर्छ तेति नि थाहा छैन।।।
Rest in peace
❣️❣️♥️❣️♥️❣️♥️🌹🌹🌹🌹🇳🇵💪💪 😭😭😭
Who is here after you heard the death of our poeter