पाख्रीबासे कालाे बंगुरका लागि पाँच हजारमै राम्रो खाेर । Pakhribase Black Pig farming.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 14

  • @villagefood2196
    @villagefood2196 2 วันที่ผ่านมา +1

    Pakhribase sungur wow nice

  • @rajrai6056
    @rajrai6056 2 วันที่ผ่านมา

    Namaskar 🙏 hjr from Darjeeling 👍🤗🙏

  • @ranjema703
    @ranjema703 2 วันที่ผ่านมา +1

    हो लोकल सुँगुर नै मिठो हुन्छ

    • @JeewanRaiAgriculture
      @JeewanRaiAgriculture  2 วันที่ผ่านมา

      @@ranjema703 अझ च्वाँचे धेरै मिठो हुन्छ तर याे पाईन्दैन ।

  • @maheshlohoni4947
    @maheshlohoni4947 11 ชั่วโมงที่ผ่านมา

    Kati kg ko bangur 50 jajar ko hunxa hau sar

  • @Saunakgrg
    @Saunakgrg วันที่ผ่านมา

    मैले पालेको स्थानिय जात को सुङ्गुर त ६ महिना मा १२/१४ धार्नी को छ यो के नबढेको नै हैन त?अनि तपाईको तिर कसरी छ केजी को?

  • @SumanKumarrai-e3q
    @SumanKumarrai-e3q 2 วันที่ผ่านมา +1

    म आउदै छु सर अर्को साल पाठा पाठि लिनु, मिलाई दिनु है सर,

    • @JeewanRaiAgriculture
      @JeewanRaiAgriculture  2 วันที่ผ่านมา +1

      @@SumanKumarrai-e3q हुन्छ हजुर । भिडियो हेर्दै गर्नु होला धन्यवाद ।

  • @machindrarai5388
    @machindrarai5388 วันที่ผ่านมา +1

    tara yo sungurko khor chai bandai vayena sarsafai nikai kamjor dekhiyo hai

    • @JeewanRaiAgriculture
      @JeewanRaiAgriculture  วันที่ผ่านมา

      @@machindrarai5388 याे परम्परागत रुपमा गरिएको हाे अनि थाेरै लगानीमा सुँगुर पाल्नेहरुका लागि याे खाेर एकदमै ठिक छ । अलि पैसा कमाउदै लगानी गर्न सक्ने भए पछि खाेरमा सुधार सहितको लगानी गर्न सकिन्छ ।

  • @chhiringsherpa7914
    @chhiringsherpa7914 2 วันที่ผ่านมา +1

    सर मलाइ यो पाखरी बासे माउ पाल्नको लागि बचा चाइयो पाचवटा जति

    • @JeewanRaiAgriculture
      @JeewanRaiAgriculture  2 วันที่ผ่านมา

      @@chhiringsherpa7914 कहिले तिर हाे ? तपाईंको नम्बर दिईराख्नुस न ।

  • @ranjema703
    @ranjema703 2 วันที่ผ่านมา +1

    बंगुर होइन हो सर बंगुर सुँगुरको उपनाम हो सुँगुर नै भन्ने गरौं

    • @JeewanRaiAgriculture
      @JeewanRaiAgriculture  2 วันที่ผ่านมา

      @@ranjema703 सुँगुर हरु मासियाे बिस्थापित भयो । बिकसित गरिएको हुनाले यसलाई बंगुर नै भनिन्छ । सँगुर बंगुर नामले खारै फरक नपर्ला । शुद्व च्वाँचे सुँगुरकाे खाेजीमा हामी लागेका छाै । यसकाे बजार धेरै राम्रो छ ।