सूर्य थापाको खुलासा: रविले सहकारीबाट १ रुपैयाँ पनि लिएका छैनन्, ओलीले घडी र जुत्ता उपहार दिने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 924

  • @aniljung-lz9ob
    @aniljung-lz9ob 16 ชั่วโมงที่ผ่านมา +184

    पुरै अन्तर्वार्ता हेरिसके पछि को मेरो निष्कर्ष के छ भने यो एमाले र काँग्रेस को राजनीतिक प्रतिशोध हो । आज सूर्य दाई हामी माझ रहनु भएन् हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

    • @yamlalchalise4594
      @yamlalchalise4594 14 ชั่วโมงที่ผ่านมา +17

      म प्रत्यक्ष उपस्थिति भएर मलामी गएर दागबत्ती दिन नसके पनि मैले पठाएको रेमिटेन्सको पैसाले उस्लाइ जलाउने दाउरा किनोस । heartily condolance

    • @sitalhumagain5445
      @sitalhumagain5445 12 ชั่วโมงที่ผ่านมา +4

      बादर्मुखेलाइ मेरो पनि हार्दिक श्रद्दान्जलि

    • @sureshnepali193
      @sureshnepali193 11 ชั่วโมงที่ผ่านมา

      maile k bujhe bhane rishi ji le prasna sodha kheri suyra thapa prasna ko sidha sidha jawab nadikana aru aru kura gari prasana diver gareko jasto lagyo

    • @deepakshrestha1667
      @deepakshrestha1667 9 ชั่วโมงที่ผ่านมา

      😂😂😂😂

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 9 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

  • @rajankandel5935
    @rajankandel5935 15 ชั่วโมงที่ผ่านมา +54

    भावी प्रधानमन्त्री रबि लामिछाने नै हो।
    जय घण्टी 🔔🇳🇵

  • @Surendrasaudofficial
    @Surendrasaudofficial 17 ชั่วโมงที่ผ่านมา +139

    सूर्य थापा हार्दिक श्रद्धाञ्जली 😂😂😂😂

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 9 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 8 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 7 ชั่วโมงที่ผ่านมา

      Tero bau mryo bheda

    • @padamthapa7577
      @padamthapa7577 5 ชั่วโมงที่ผ่านมา +1

      ko hos ta ??
      karang alli chilako jasto xa

    • @orionleo9392
      @orionleo9392 2 ชั่วโมงที่ผ่านมา

      @@padamthapa7577 ta ko hos? surya thapako kukkur ??

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 18 ชั่วโมงที่ผ่านมา +105

    धमला र सुर्य दुवै देश का महान सत्रु हुन् विदेशी को इशारामा चल्ने।

    • @PrayumaRai
      @PrayumaRai 17 ชั่วโมงที่ผ่านมา +2

      Deshko dhamiraa Hun

    • @kiransharma2656
      @kiransharma2656 11 ชั่วโมงที่ผ่านมา

      kp ra deuewa ko

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 9 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

    • @janamjanteli8551
      @janamjanteli8551 7 ชั่วโมงที่ผ่านมา

      झोले को बुद्धि कस्तो बेकुफ

  • @hariosti8421
    @hariosti8421 16 ชั่วโมงที่ผ่านมา +31

    यि दुबै माहा फटाहा हरु हुन् । देशका मुख्य समस्या हुन् डाका जोकर हरु

  • @keshargc1799
    @keshargc1799 17 ชั่วโมงที่ผ่านมา +65

    ६५ करोड को पछि लाग्दै गर्दा ८७ अरब कता गयो ? यो प्रश्न सुर्य थापालाई सबैले सोध्नु होला । रबि प्रति राजनीति प्रतिशोध साँधिएको भन्ने प्रष्ट हुन्छ ।

    • @AmarKarki-or1us
      @AmarKarki-or1us 16 ชั่วโมงที่ผ่านมา +2

      Ani 65 karod chahi xoddinu parne hora rabi matrai Hain 14 jana birudda ni pakrau purji jari vako xa holanita mohodaya

    • @Dharmarajpaudel-x5m
      @Dharmarajpaudel-x5m 15 ชั่วโมงที่ผ่านมา

      ईनि हरु को निरंकुशता बढी भैसकेको छ अदालतमा आफ्ना कार्यकर्ता भर्ना गरेर आफूविरुद्ध जसले बोल्छ उसलाई सकेर सदै भष्टाचार गर्ने ई पुराना दलका झोले र नेताहरुलाई यो देशबाट नलकती यो देश सदै यस्तै हो

    • @baghbangsikirat2545
      @baghbangsikirat2545 14 ชั่วโมงที่ผ่านมา

      ​@@AmarKarki-or1usरबि बोका भगवान होनि त हौ मित्र😂😂😂झोला बहादुर हरु को बोल्ने शैली उनिहरुको चिन्तन को स्तर हेरेर नै थाहा हुन्छ उनिहरुको नेता रबि को हैसियत कति छ भनेर जे भए नि एमाले काङ्ग्रेस ले आफ्नो नेता पक्राउ पर्दा एस्तो रोईलो त गरेको थिएन एस्कै पालामा नाङ्गै नाचिराको छन भिड ले सफाई पाउछ भन्ने बिश्वास पुडासैनी काण्ड बाट सिक्या हो डलरे अमेरिकी नागरिक दाजुले

    • @michaelhills3663
      @michaelhills3663 3 ชั่วโมงที่ผ่านมา

      YE CHOR,,, बढी FAMOUS मान्छे माथि बढी आक्रमण हुन्छ यदि उ गल्ति गर्छ भने,,,,,
      तेरो बाउलै हिजो पुरै मेडिया ले है है गर्दा कति मज्जा आएको थियो तर आज आफ्नो बिपछ मा बोल्दा चाक मा आगो लग्यो मचिकने
      घन्टे हरुको चाक मा पक्कै आगो लागे को छ बुर्नोल चाहियो कि ,,,,
      तर गिरिबंधु चोर लै पनि हान्नु पर्क्ष तुक्के बा लै
      wide body लै पनि कोच्नु पर्छ
      cantonment प्रचंडे लै पनि ,,,
      तर यो पक्का हो कि पुरानो पार्टी को भन्दा नया पार्टी को झोले पक्क्कै झोले हो साले घन्टे haru

  • @abishekrai7178
    @abishekrai7178 10 ชั่วโมงที่ผ่านมา +9

    यो अन्तर्वार्ता हेरम सबै मिलेर सुँगुर मुखे सूर्य थापा र बहुला ऋषि धमला दुवैलाई हार्दिक श्रद्धाञ्जली माचिकने भनम👊👊👊👊

  • @surendrabhandari7235
    @surendrabhandari7235 18 ชั่วโมงที่ผ่านมา +65

    त कुन हैसियतले ठूलो कुरा गर्दै छस
    रबि अबको प्रधानमन्त्री हो येति बुझ🎚️

    • @dotikhaber9635
      @dotikhaber9635 17 ชั่วโมงที่ผ่านมา +3

      जेल भित्र होला 😂😂हैन

    • @SarojKhatri-jn7yz
      @SarojKhatri-jn7yz 17 ชั่วโมงที่ผ่านมา

      ​@@dotikhaber9635के भनिस मुजि भेटलास मुजि खुकुरी अनि देक्छ्स।तेरो बाउ हरु ले भस्टचार गरेको छोइन तेरो आँखा मा लाडाे छ माचिक्ने

    • @HangsaLimbu-qq1es
      @HangsaLimbu-qq1es 15 ชั่วโมงที่ผ่านมา +1

      @@dotikhaber9635 हेर्दै जा आगो बल्छ। थुत्ने हो। कुटने हो। बालुवा बाट निकालेर

    • @sarenドラ
      @sarenドラ 9 ชั่วโมงที่ผ่านมา

      @@dotikhaber9635uneducated Bidesh jel ma x😂😂😂😂….yesti ko support garera

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 9 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 17 ชั่วโมงที่ผ่านมา +79

    यो माचिक्ने काजु सबै भन्दा ठुलो सत्रु हो रबिको

    • @AshikHussain-in2pd
      @AshikHussain-in2pd 16 ชั่วโมงที่ผ่านมา

      सहि भनु भयो

    • @tnostee3654
      @tnostee3654 12 ชั่วโมงที่ผ่านมา

      सही

    • @sitalhumagain5445
      @sitalhumagain5445 12 ชั่วโมงที่ผ่านมา

      देस्को धमिरा रिप

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 9 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

    • @iloveMom-s4v
      @iloveMom-s4v 7 ชั่วโมงที่ผ่านมา

      हो

  • @nawarajbelbase5609
    @nawarajbelbase5609 8 ชั่วโมงที่ผ่านมา +4

    यो दुबै जनालाइ सम्मानको साथ माचिक्ने भन्न चाहान्छु

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 16 ชั่วโมงที่ผ่านมา +19

    धनराज गुरुङ ठग र ऋषिकेस ठग लाई तुरुन्त पक्राउ गरियोस।

    • @michaelhills3663
      @michaelhills3663 3 ชั่วโมงที่ผ่านมา +1

      yes garnu parxa

  • @abinashkushwaha5173
    @abinashkushwaha5173 17 ชั่วโมงที่ผ่านมา +38

    सुर्य जी, नेपाली जनताले रबि लामिछानेलाई प्रकाउ पर्नुको कारण राम्रोसंग बुझेका छन। एमालेलाई सघाउदा रबि लामिछाने राम्रो हुने, नसघाउदा नराम्रो हुने हो र?

    • @JM-rc5xv
      @JM-rc5xv 17 ชั่วโมงที่ผ่านมา +2

      एमालेका लागि रबि जेल गएका हैनन्, सहकारि पिडितका पैसा खर्च गरे बापत गएका हुन्।

    • @ArunSingh-nc5sb
      @ArunSingh-nc5sb 16 ชั่วโมงที่ผ่านมา

      ​@@JM-rc5xvएमाले काे झाेले हाे तिमी मुला

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 9 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

  • @Padamramsharki
    @Padamramsharki 14 ชั่วโมงที่ผ่านมา +11

    सूर्य थापा हार्दिक श्रद्धांजलि

  • @kamalpujara2963
    @kamalpujara2963 18 ชั่วโมงที่ผ่านมา +21

    एमाले काग्रेस यो देशको मुख्य समस्या हो

  • @chandrathapa6415
    @chandrathapa6415 18 ชั่วโมงที่ผ่านมา +51

    स्यालहरु मिलेर बाघलाई समातेछन अब यो बाघ कहि कतै फुत्कियो भने सबै स्यालहरु तहस नहस हुनेछन

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 18 ชั่วโมงที่ผ่านมา +1

      कार्तिके कुकुर लाई बाघ रे 😀😀

    • @JM-rc5xv
      @JM-rc5xv 17 ชั่วโมงที่ผ่านมา +1

      नेपालिहरु को केहि बुद्दि आयो भनेको त एउटा ठग लाइ बाघ रे। केहि पिडित ले न्याय पायो भन्न छैन चोर लाइ वाइ वाइ गर्दै हिड्छन्। अनि घन्टाको देस बन्छ।

    • @HangsaLimbu-qq1es
      @HangsaLimbu-qq1es 15 ชั่วโมงที่ผ่านมา +2

      @@JM-rc5xv त पनि "बा" भन्ने रहेछस।

    • @michaelhills3663
      @michaelhills3663 3 ชั่วโมงที่ผ่านมา

      ani tero bagh griha mantri hunda,,, tukke giribandhu chor lai ghanta kehi garna sakena machikne

  • @Ususjs1969
    @Ususjs1969 16 ชั่วโมงที่ผ่านมา +28

    कान्तिपुरको खेताला धमला रवि जेल जाँदा सबै भन्दा खुसी भएको छ। सारा जनतालाई थाह छ।

  • @Sanatan_Dharmaa023
    @Sanatan_Dharmaa023 16 ชั่วโมงที่ผ่านมา +26

    असक्षमलाई गरेर बाईबाई, रास्वपा लाई दुई तिहाई। जय रास्वपा, जय नेपाल। 🇳🇵🔔🙏

  • @naturebeauti4181
    @naturebeauti4181 17 ชั่วโมงที่ผ่านมา +8

    ए पतितहरु गर के गर सकेको गर, तर तिमिहरु सकियौ यो चाहिँ सत्य हो।।।

  • @UpretyKusum
    @UpretyKusum 17 ชั่วโมงที่ผ่านมา +8

    त हरु लाई लखटन् लाई हो बुझिस् स्याल हरु हेक्का राख जनताहरुको अधालत भन्दा तिमीहरु ठुला हैनौ न भुक धेरै घिसारेर रोडमा ल्याएर छाड्छन् तिमीहरू लाई जय देश जय रबि🙏♥️

  • @ashasabin4970
    @ashasabin4970 15 ชั่วโมงที่ผ่านมา +9

    हाम्रो प्रिया बकम्फुसे नेता सुर्य थापा र लोकप्रिय जोकर धामाला घाथा यो धर्तिमा रहेन rip

  • @Blackheart78659
    @Blackheart78659 17 ชั่วโมงที่ผ่านมา +9

    कानूनलाई साथ दिन्छु भन्दै रविले गिरफतारी दिए ! अब उनको साथलाई जनताको साथ आवश्यकता छ ! अब ३ करोडको घडीको काटा उल्टो घुम्नु पर्छ ! ४५ लाखको चस्मामाबाट चियाउने आँखाले तिरीमिरी झ्याई देख्नु पर्छ ! १ लाखको जुत्ताले भार थाम्न नसकोस् ! यस्तो साथ कि अब यि काण्डहरुको टावर ढल्नु पर्छः
    - गिरिबन्धु काण्ड !
    - ११ रोपनी जग्गा दान काण्ड !
    - भुटानी शरणार्थी काण्ड !
    - ७० करोड काण्ड !
    - ३३ किलो सुन काण्ड !
    - ललिता निवास काण्ड !
    - वाइडबडी काण्ड !
    - यति ओम्नी काण्ड !
    - अरुण थर्ड काण्ड !
    - पानी ट्यांकी काण्ड !
    - भ्युटावर काण्ड !
    - सांसद अपहरण काण्ड !
    - महाकाली सन्धि !
    - टेरामक्स काण्ड !
    - बाँसबारी काण्ड !
    - टीकापुर जग्गा काण्ड !
    - बालमन्दिर जग्गा काण्ड !
    - नेपाल स्काउट जग्गा काण्ड !
    - एनसीएल काण्ड !

    • @Sumesh-e5q
      @Sumesh-e5q 16 ชั่วโมงที่ผ่านมา

      सहि भन्नू भयो 🙏❤️

  • @सुन्दरमन्
    @सुन्दरमन् 18 ชั่วโมงที่ผ่านมา +14

    धमला जी ले अहिले चाहिँ सही तरिकाले दिनु भाको छ जय रवि

    • @GahendraLama
      @GahendraLama 17 ชั่วโมงที่ผ่านมา

      Khulit mug .lato hunxas sabae vanda khusi dhamala vako xa .yo Kaju kukur le natak gariraxa

    • @Dilrai123-k9p
      @Dilrai123-k9p 17 ชั่วโมงที่ผ่านมา +2

      Ma kite jasto garxu timinriya jasto garnu hai 😂😂😂😂

    • @सुन्दरमन्
      @सुन्दरमन् 17 ชั่วโมงที่ผ่านมา

      @@Dilrai123-k9p यसै गर्छन् बढि धमला ग

    • @JM-rc5xv
      @JM-rc5xv 17 ชั่วโมงที่ผ่านมา

      नेपालिहरु को केहि बुद्दि आयो भनेको त एउटा ठग लाइ बाघ रे। केहि पिडित ले न्याय पायो भन्न छैन चोर लाइ वाइ वाइ गर्दै हिड्छन्। अनि घन्टाको देस बन्छ।

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 9 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

  • @Raghuchanel
    @Raghuchanel 17 ชั่วโมงที่ผ่านมา +9

    कास्कीको न्यायाधीश कुन पार्टीको हो पहिला छान्मिन गरेर रबिको बयान लिनु पर्छ होइन भने यहाँ जे पनि हुन सक्छ किनकी यो देश नेपाल हो

    • @gamersworld197
      @gamersworld197 9 ชั่วโมงที่ผ่านมา

      यो एकदम सही कुरा हो।

    • @Raghuchanel
      @Raghuchanel 6 ชั่วโมงที่ผ่านมา

      @@gamersworld197 thank you sir

  • @samirkhatri1965
    @samirkhatri1965 14 ชั่วโมงที่ผ่านมา +5

    यो केपी को हनुमान लाई हेर्न पनि घिन लागेर आउछ हो

  • @tultamang7465
    @tultamang7465 15 ชั่วโมงที่ผ่านมา +6

    काङ्ग्रेस एमालेको राजनीति सकिने सुरुवात

  • @सुन्दरमन्
    @सुन्दरमन् 18 ชั่วโมงที่ผ่านมา +8

    बंगलादेशी ले हसिना लाई पसिना बनाए जस्तो सूर्य थापा लाई बनाउलान् भन्ने चिन्ता बढेको छ

  • @rameshjora584
    @rameshjora584 6 ชั่วโมงที่ผ่านมา +1

    प्रतिसोध भन्दाअरु केही होइन । हार्दिक श्र्धन्जली यो सर्कार लाइ

  • @ghanshyambam4597
    @ghanshyambam4597 15 ชั่วโมงที่ผ่านมา +5

    सहकारी ठगका झोलेहरु झुण्डियर मरे हुन्छ, तिमरु बाच्नुको अर्थ छैन

  • @NanuPageni
    @NanuPageni 11 ชั่วโมงที่ผ่านมา +4

    RIP surya thapa

  • @mayaadhikari3448
    @mayaadhikari3448 16 ชั่วโมงที่ผ่านมา +3

    रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान मतलबि सरकारको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤❤❤

  • @user-lp4br7py9q
    @user-lp4br7py9q 4 ชั่วโมงที่ผ่านมา

    Fully agree with freely investigation

  • @basantoli8604
    @basantoli8604 17 ชั่วโมงที่ผ่านมา +6

    आजको कार्यक्रम मा ऋषि को कुरा ठिक छ

  • @RajendraAdhikari-rc8nv
    @RajendraAdhikari-rc8nv 11 ชั่วโมงที่ผ่านมา +3

    बर्तमान सरकार टिकाई राख्नका लागि इसारै इसारामा काम गर्ने सुर्य थापा हरेक पत्रकार सँग फरक फरक अभिब्यक्ति दिदै आएका छन । उनी अहिले धर्म संकटमा छन सत्य कुरा बोलौ कि ईसारामा चलौ।

  • @Gp_Rai
    @Gp_Rai 16 ชั่วโมงที่ผ่านมา +11

    बास्तबमा भन्ने हो भने यी दुईको मनमा जितको खुशीयाली छ

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 9 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

  • @search2sachin
    @search2sachin 12 ชั่วโมงที่ผ่านมา +1

    First time , i like the way rishi ask questions.....

  • @KumarBeerahi
    @KumarBeerahi 16 ชั่วโมงที่ผ่านมา +4

    यो सुर्य जि एमाले पार्टी लगभग सकिने स्थिति हो अब देशद्रोही के पि वलिको पछी हजुरहरु पछी हिड्ने हो सायद २०८४ सालमा एमालेलाइ दियो लियर खोज्नु पर्ने या ईतिहास मा एलाले भन्ने नेपाल मा एउटा पार्टी थियोे भन्ने ईतिहास देखिएला बिचार गर्नु होला बेलैमा ।

  • @milangurung779
    @milangurung779 5 ชั่วโมงที่ผ่านมา

    आज चाहिँ काजु दाईले जनताको प्रश्न गर्नुभयो !धन्यवाद काजु दाई

  • @NarBahadur-jo6oo
    @NarBahadur-jo6oo 14 ชั่วโมงที่ผ่านมา +3

    सुय थापा जि गिरिबन्दु टि काे पाईल काहाँ राखनु भयाे आउदाे 84 मा रबिले खाेलने जन्ताले मत दिन्छन ढुक्का हुनुहाेस जन्ताले हेरेका छन

  • @jhanakjaishi1123
    @jhanakjaishi1123 12 ชั่วโมงที่ผ่านมา +2

    यो भारतिय पत्रकार धमाला आन्दोलनदेखी डराछ यसलाइ राम्ररी बुझिराख्नु

  • @milangurung779
    @milangurung779 5 ชั่วโมงที่ผ่านมา +1

    यो बिना बाउको छोरालाई हार्दिक श्रद्धाञ्जली !

  • @sangin_gurung
    @sangin_gurung 18 ชั่วโมงที่ผ่านมา +9

    तिमी हरु मिलेर खाउ है नेपाल हामी त यो जुनि मा येतिकै भैयो

    • @basantkc637
      @basantkc637 18 ชั่วโมงที่ผ่านมา

      😢😢

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g 17 ชั่วโมงที่ผ่านมา +9

    अब ३ करोड जनता जागी सके १/२ रुपिया होस या न होस तेहि जोकर लाई दिनु अब युवा आन्दोलन रोकिदैन ।।

  • @BishnuBishnu-x8b
    @BishnuBishnu-x8b 5 ชั่วโมงที่ผ่านมา

    देश र जनता प्रति उत्तर दायी नहुने नेता,कार्यकर्ता र सरकार प्रती हार्दिक श्रद्धाञ्जली😭😭

  • @roahanoli4648
    @roahanoli4648 12 ชั่วโมงที่ผ่านมา +3

    तँ खाते खाने मुखले बोल्चस की हग्ने चाकले बोल्चस

  • @bhattarai99
    @bhattarai99 16 ชั่วโมงที่ผ่านมา +7

    सहकारि जस्तो सर्बसाधारण हरूको भनिएको संस्थामा कसरि ८७ अर्ब रूपया काहाबाट आएर जम्मा भएको हो । यो सबै रूपया भस्टचारि कम्निट र काग्ेस ले अबैध रूपमा राखेको रकम हो
    यो कुरा चाहि सुर्य थापा जि देख्नु भएन कि आखा मा जलबिन्दु परेको थियो तपाई लगाएत सबै सहकारि छानविन समितिले किन देखेन????? यो जनताको पयन हो रिसी जि सोध्नु पर्यो॥॥

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd 12 ชั่วโมงที่ผ่านมา +2

    यी दुबै जनालाइ जनताले युपयुक्त कारबाही गर्न जरुरत छ

  • @gyanendradhunju-vu4it
    @gyanendradhunju-vu4it 18 ชั่วโมงที่ผ่านมา +3

    this man oli hanuman

  • @rambahadurbk5547
    @rambahadurbk5547 3 ชั่วโมงที่ผ่านมา +1

    रबि पक्राउ पर्दा तलबाट आचि फुत्के लागि जस्तो खुसी हुने धमला जी जब रास्वपा जन्मियो तब देखि धमला को अन्तरवार्ता रबि बिरोधी सगँ मात्रै धेरै भएको छ

  • @Aayushbaral2023
    @Aayushbaral2023 17 ชั่วโมงที่ผ่านมา +5

    Jay Rabi Jay ghanti
    Jay swotantra parti❤

  • @Shyam-y3j
    @Shyam-y3j 5 ชั่วโมงที่ผ่านมา

    कती मिठो छ हजुर को अन्तरवार्ता हैं

  • @सुन्दरमन्
    @सुन्दरमन् 18 ชั่วโมงที่ผ่านมา +7

    सूर्य थापालाई सोदनुस धमला जि
    तिमीलाई जनता चाहिन्छ कि केपी ओली ? जनता बिनाको नेता बन्न लाज लाग्दैन रवि छुटेर आय पछि तिमीहरुको हाल के होला

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 8 ชั่วโมงที่ผ่านมา

      24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

  • @DBGurung-j7s
    @DBGurung-j7s 4 ชั่วโมงที่ผ่านมา +1

    याे ठग काे अनुहार याे ऋषि ले बार बार किन देखाउछ । यी भ्रष्ट हुरुसग पैईसा जति पनि छ पैईसाकाे लागि याे ऋषि तेसैईकाे पछि लाग्ने मान्छ त हाे ।

  • @prabeshdevkota8723
    @prabeshdevkota8723 18 ชั่วโมงที่ผ่านมา +5

    केपीको हनुमाने

  • @roshantiwari890
    @roshantiwari890 12 ชั่วโมงที่ผ่านมา +2

    रबि जेल पर्दा धमाला यति खुशी छन कि सायद यहि नै उहाको जिवनको खुशी हुनुपर्छ

  • @ShreeramThapa-x9u
    @ShreeramThapa-x9u 18 ชั่วโมงที่ผ่านมา +6

    सुर्य थापाको मुखमा ठुलो सुधानी को लाडो घुसाउन पर्छ है एमालेका साथीहरु

  • @prakashmangurung247
    @prakashmangurung247 ชั่วโมงที่ผ่านมา

    भोलि सचिकै नेपाली जनता जागे भने यो दुईको नि खयर छैन मलाई पो चिन्ता लागि रहेछ अहिले।

  • @The_Falcon_Eye
    @The_Falcon_Eye 18 ชั่วโมงที่ผ่านมา +4

    सुर्य थापाको प्रतिवेदन को कानुनी हैसियत नै हुँदैन ।
    अनुसन्धान त बल्ल शुरु भएको छ।
    प्रहरी ले अनुसन्धान गर्छ, अदालत मा पक्ष विपक्ष मा बहस हुन्छ अनि मात्र फैसला आउँछ।
    सुर्य थापाको भनाइ, बोली को कुनै कानुनी हैसियत छैन, हुँदैन ।

  • @bhimsenparajuli8845
    @bhimsenparajuli8845 2 ชั่วโมงที่ผ่านมา

    न भाले न पोथी।धमलाले सबैको खुस्काउँछ धोती😂😂

  • @jkpersonalview8800
    @jkpersonalview8800 18 ชั่วโมงที่ผ่านมา +3

    तेरिमा खाते जगदिश खरेल संगकाे अन्तर्वातामा रविले सहकारी ठगिगरेकाे प्रमाण भेटिएन भनेकाे हैन, रवि समातेर आफ्नाले खाएकाे ८७ अर्व सामसुम पार्ने हैन त कवाडी

  • @diprajaryal5375
    @diprajaryal5375 18 ชั่วโมงที่ผ่านมา +4

    अाेलिकाे छाेराे

  • @AlbertFunny-kv6ps
    @AlbertFunny-kv6ps 9 ชั่วโมงที่ผ่านมา +2

    Rip rip rip Surya thapa

  • @Bhabindra-w5f
    @Bhabindra-w5f 18 ชั่วโมงที่ผ่านมา +6

    सहकारीको नाइके नै रबि हो

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 4 ชั่วโมงที่ผ่านมา

    Sahi kura garnu vayo Thapa ji le

  • @Khumofficial
    @Khumofficial 6 ชั่วโมงที่ผ่านมา

    नेपाली जन्ता ढुङ्गे युग वाट मानव सभ्यतामा विकसित भयको दिन मुलुक कायापलट हुने छ

  • @nawarajkhadka825
    @nawarajkhadka825 8 ชั่วโมงที่ผ่านมา

    Rishi dhamala good interview

  • @gopalraut5049
    @gopalraut5049 4 ชั่วโมงที่ผ่านมา

    विगतमा सहकारी ठगीमा रवीकाे कुनै भुमिका छैन भन्ने प्रचण्ड , वर्तमान प्रधानमन्त्री , छानबिन समितिकाे याे थापा लगायत अन्य पदाधिकारीहरू बाेल्दा कुन मुखले बाेलेका थिए ?

  • @basbinita210
    @basbinita210 7 ชั่วโมงที่ผ่านมา

    यसलाई सम्मानका साथ हार्दिक श्रद्धाञ्जली भन्न चाहान्छु।

  • @saradkhadka7646
    @saradkhadka7646 12 ชั่วโมงที่ผ่านมา +1

    म अन्तरबार्ता भन्दा पनि कमेन्ट हेर्न आको हो होइ

  • @SunilNepali-ye7mp
    @SunilNepali-ye7mp 10 ชั่วโมงที่ผ่านมา +1

    शुर्य थापा जि को स्वोर्गमा बास होश😢

  • @lazarusmulbasi2717
    @lazarusmulbasi2717 6 ชั่วโมงที่ผ่านมา

    यस्ताहरुले देश चलाए पछी कसरी देशको प्रगति हुनसक्छ। कठै मेरो देश।

  • @SamyRana
    @SamyRana 6 ชั่วโมงที่ผ่านมา

    Jai ghanti

  • @GopalDiyali-h4b
    @GopalDiyali-h4b 10 ชั่วโมงที่ผ่านมา +1

    यो सुर्य बहादुर थापा भनेको केपिवली को दास गुलामी केपि वली ले जोतेको गोरुहो यो गोरू संग के अन्तरबार्ता लिएको

  • @jitthapa4718
    @jitthapa4718 9 ชั่วโมงที่ผ่านมา

    मलाई के लाग्छ भने यो एडीट गरेको अन्तरबारता जस्तो लग्यो।।

  • @khattrirc6340
    @khattrirc6340 7 ชั่วโมงที่ผ่านมา

    Jindabad Ravi

  • @anilgurung8244
    @anilgurung8244 14 ชั่วโมงที่ผ่านมา

    दुई जिब्रे भनेको यस्तै मान्छेलाई हाे भन्ने जय रवि दाई जय घण्टी ❤❤❤ सच्चाइको जीत होस् भगबान्

  • @tulsitamu
    @tulsitamu 9 ชั่วโมงที่ผ่านมา +1

    केपि ओलिको कान्छी स्वास्नी को छोरो सुर्य थापा

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 16 ชั่วโมงที่ผ่านมา +1

    धन बहादुर गुरुङ लाई समायो भने यो सरकार भोलि भर्खरै उतानो पर्छ

  • @ameerkc5033
    @ameerkc5033 8 ชั่วโมงที่ผ่านมา

    सुर्य थापा लगायत एमाले का धेरै नेता मन्त्रीहरूले गाली खान मा काङ्रेसीहरुलाई पनि उछिनेको मा हार्दिक बधाइ तथा श्रद्धाञ्जली व्यक्त गर्दछु

  • @Shanakaroli
    @Shanakaroli 8 ชั่วโมงที่ผ่านมา

    एमाले अनि काङ्ग्रेसका सकीने दीन सुरु भएका हुन

  • @milangurung779
    @milangurung779 6 ชั่วโมงที่ผ่านมา

    सुर्य थापालाई हार्दिक श्रद्धाञ्जली काजु दाईलाई सलाम

  • @hardikrajadhikari9576
    @hardikrajadhikari9576 7 ชั่วโมงที่ผ่านมา

    😢surya thapa hardie sardanjali

  • @sushilpal5839
    @sushilpal5839 8 ชั่วโมงที่ผ่านมา

    Jai rabi

  • @subashtimsina4985
    @subashtimsina4985 17 ชั่วโมงที่ผ่านมา +1

    Surya Thapa has his own difficulty. He can do anything to be the nearest and dearest to KP. Rishi Dhamala is the most bizarre and bias patrukar who does not know his dhoti has fallen off but still keeps jumping in public...

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 9 ชั่วโมงที่ผ่านมา +1

    जिबिले ल्याएको पैसा चलाउदा रबि पक्राउ पर्ने अनि दोषी ठहर मिनबहदुरले दिएको पैसा लिने एमालेलाई किन कार्बाही नहुने?

  • @ashishsaud3984
    @ashishsaud3984 12 ชั่วโมงที่ผ่านมา

    Surya Bahadur thapa is the great leader❤❤

  • @chandrathapa9913
    @chandrathapa9913 8 ชั่วโมงที่ผ่านมา

    यदि अदालतले यो खाल्को निणय गरेको खण्ड मा नेपालको न्याय सदाको लागि मर्ने छ। र नेपाली राजनीतिमा काङ्ग्रेस एमाले को राजनिति सधाको लागि बन्द हुनेछ।

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 9 ชั่วโมงที่ผ่านมา +1

    आफै भ्रस्टाचार गर्ने अनि आफै छनबिन समितिमा अनि केको भ्रष्टाचार समाउँछ

  • @AmarFoodway
    @AmarFoodway 9 ชั่วโมงที่ผ่านมา

    यो सरासर षड्यंत्रपूर्वक गरीयको देखीन्छ

  • @AnojAdhikari-y4n
    @AnojAdhikari-y4n 17 ชั่วโมงที่ผ่านมา

    Sating interview

  • @OasbahadurkarkiOasbahadurkarki
    @OasbahadurkarkiOasbahadurkarki 11 ชั่วโมงที่ผ่านมา

    आफ्नो विचार राखेको मा धन्यवाद सुर्य थापा ज्यु.

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 2 ชั่วโมงที่ผ่านมา

    यो देस बिगार्ने मा पत्रकार ले ५०% नेता ले १५% ब्यापारी ले १०% २५% जनता ले

  • @tnostee3654
    @tnostee3654 12 ชั่วโมงที่ผ่านมา +1

    काजु काजु काजु काजु काजु धमला
    ओलीको धर्म पुत्र सुर्य थापा (सकुनी)

  • @aireemanwik
    @aireemanwik 6 ชั่วโมงที่ผ่านมา

    Yo Surya thapa 2 jibre hun Oli ka sisya ,, Yiniharu gajab fasxan

  • @dhikura77
    @dhikura77 15 ชั่วโมงที่ผ่านมา +2

    सुर्जे भन्ने ठिक मान्छे होइन यसको बोलाइ बाटै थाहा हुन्छ

  • @santoshbudhathoki4044
    @santoshbudhathoki4044 7 ชั่วโมงที่ผ่านมา

    रबी गैलेक्सी टीवीमा MD र १५% शेयर होल्डर (स्वेट शेयर) भएर इंट्री भयको दिन देखि त्यों टीवी नछोडेको दिन सम्म कति रकम सहकारीबाट आयको छ त्यो सोध्नु नि? कम्पनीमा आऊन भन्दा पहिले र कम्पनी छोडेपछि आएको रकमको जिम्मा किन रबीले लिने? यो ठूलो षडंत्र हो, कांग्रेस , यमाले र मावोबादी न सकिए सम्म यो देश बन्दैन, ३४ बर्षसम्म यी लुटेराले के गरे देशको लागी, आज देशको अवस्था के छ, कसले बनायो, रबीले ? आज बर्षेनी १५०० भन्दा बढ़ी रोजगारीमा गयका नेपाली काठको बाकसमा फर्केने अवस्था कस्ले बनायो? तिनै नेपालीले पठाएको रेमिटेंसले देश चलेको छ, कहिले सम्म? कहिलेसम्म यस्ता ओलीको हलीको बिस्वास गर्ने? ८८ अरब खानेहरू कहा छन? तेरा पार्टीका सहकारी ठगलाई कानून लग्दैन?
    प्रतक्ष कार्यकारीको बेवस्था गरे एस्ता देशका धमिरहरू पाखा लग्छान, हिम्मत छ सूर्य थापा तेरो र तेरो बाऊको, छ भने संबिधान संसोधन गरेर चुनाबमा आईज, नेपाली जनता लाटा छन?

  • @DalhangNembang
    @DalhangNembang 9 ชั่วโมงที่ผ่านมา

    तथ्य र प्रमाणको आधारमा बोल्दा अनेकौं उपमा दिएर गाली गर्ने र आरोप लगाउनेहरु या त कुरा केही नबुझ्ने हुन वा बिरोधको लागि बिरोध गरेर भ्रमको खेती गर्ने या त मानसिक रोगीहरु हुन । गाली र आरोप लगाएर तथ्य र प्रमाण मिटन्दैन भन्ने सत्य कुरा बुझ ।

  • @padamchaudhari9732
    @padamchaudhari9732 16 ชั่วโมงที่ผ่านมา +1

    Jay ghanti jay rabi

  • @premrajjoshi5711
    @premrajjoshi5711 9 ชั่วโมงที่ผ่านมา

    नेपालि समाज अराजकता तिर अघि बढ्यो यस्को दोसो तत्कालिन ओलिको दुइ तिहाइ सरकार हो !! अब थाम्न नसके तेस्को परिणाम के होला भन्ने चिन्ता छ मलाइ !!

  • @rameshuranw3917
    @rameshuranw3917 16 ชั่วโมงที่ผ่านมา +2

    अब जनताले सरकार ढाल्छ

  • @Rkpatel333
    @Rkpatel333 7 ชั่วโมงที่ผ่านมา

    हार्दिक श्रद्धाञ्जली अर्पण...