रवि माथि प्रतिशोध होइन टाउके हरुको नाटक मात्र हो ढुक्क भए हुन्छ। टाउके हरुको खेल हो। भारेभुरेहरुलाइ खेलाएर सत्ता कहिले एता कहिले उता गरेर खाने नाटक मात्र हो । देस त झोलेहरुबाट नै सिद्दिने भो। सम्पुर्ण जनता सतर्क नहुने हो भने रणभूमि बन्छ नेपाल भन्ने देश।
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
जय रास्वपा🔔🔔🔔
ठगले ठगैलाइ कार्वाहीगर्दा किन टाउको दुखाउने ? रबि सत्य छैन थियन
रवि माथि प्रतिशोध होइन टाउके हरुको नाटक मात्र हो ढुक्क भए हुन्छ। टाउके हरुको खेल हो। भारेभुरेहरुलाइ खेलाएर सत्ता कहिले एता कहिले उता गरेर खाने नाटक मात्र हो । देस त झोलेहरुबाट नै सिद्दिने भो। सम्पुर्ण जनता सतर्क नहुने हो भने रणभूमि बन्छ नेपाल भन्ने देश।
प्रतिसोध पनि के भन्नू हवाइजहाज मा उडाको छ हिरासत पनि छुट्टै छ जे होस् दु:ख दिने नियत चै प्रष्ट छ ठग हो होइन अदालत ले फैसला गर्ला नि !
नमस्कार ढोग दिया दुबैजनालाई 🙏🫣
Thime haru KO BA chai thik x 9:46 a 35 barsa chalako new Radasasan 🐍
Tapaeko.rabe.safha.hp.ta