प्रशिक्षक को तालिमको दिनमा record गरेकी थिए दिनको 1 पटक सुन्ने गरेकी थिए ,साच्चिकै अब त यसै सुन्न पाउने भयो। निकै प्रतीक्षा गरेको संगीत ।जय गुरुदेव 🙏🛐हरि ॐ 💚 😮🎉❤
चक्र बिज्ञान को ध्यान साधना मा यो गित सुनेको थिय ।मेरो मन मेरो सन्सार नै फरक भयो आजकालत ज्ञान बिज्ञान का गित संगीत बाहेक अरु कुनै संगीत दिमागमै आउदैनन ।हरि ॐ गुरुदेव
हामी सम्पुर्णको अन्तिम गन्तब्य र खोजलाई यस्तो भावयुक्तले भरिएको अति हिर्दय स्पर्सित संगीत सृजना गरेर प्रदान गर्नु भएकोमा श्रद्देय गुरुदेव प्रती हर्दिक कृतज्ञता अनुग्रह भाव प्रकट गर्दछु🙏🙏
प्रभु तिम्रो दर्शन पछि जीवन साच्चिकै खास भएको छ।तिम्रो दर्शन पछि जीवनमा अाशा अनि भराेसा भेटाएकाे छ।तिम्रो सानिध्यमा बसेर साधना गर्न पाउनुकाे अान्नद फेरि बेग्लै छ।प्रभु तिम्रो करुणा र प्रेमको छाहारिमा रम्नु अान्नदै छुट्टै छ।प्रभु सत्य सत्य नमन
मैले खोजेको गित अपलोड भएछ । कति राम्रो भावपूर्ण गित । गुरुदेवको जय होस् । हामी सबैको अहोभाग्य ।
जव देखि सद् गुरूदेवलाइ भेटे त्यहिले देेखि जीवन उमङ्गले भरिएकाे छ । काेटी काेटी नमन गुरू देव । सुन्दर अति सुन्दर ।
हृदय इस्पर्सी बाणि मन्नै भावुक भयो गुरु देव कोटी कोटी नमन् 🙏🙏🙏
प्रशिक्षक को तालिमको दिनमा record गरेकी थिए दिनको 1 पटक सुन्ने गरेकी थिए ,साच्चिकै अब त यसै सुन्न पाउने भयो। निकै प्रतीक्षा गरेको संगीत ।जय गुरुदेव 🙏🛐हरि ॐ 💚 😮🎉❤
Kasto maan chune geet maile khojeko geet balla aja bhete ❤❤❤❤❤
Aba kohi khojna Baki chaina , Haridk Haridk Haridk Naman Gurudev 🥀🌹🌹🥀
अाहा सदगुरु भगवानको चरणकमलमा कोटि कोटि नमन❤❤
आहा दिब्य !!!❤हरि ॐ गुरुदेव ❤
चक्र बिज्ञान को ध्यान साधना मा यो गित सुनेको थिय ।मेरो मन मेरो सन्सार नै फरक भयो आजकालत ज्ञान बिज्ञान का गित संगीत बाहेक अरु कुनै संगीत दिमागमै आउदैनन ।हरि ॐ गुरुदेव
आहा ! कस्तो मधूर अमृत जस्तो कर्णप्रिय भजन । म कहिले देखि यो भजनको प्रतीक्षामा थिएँ । कस्तो मन्त्र जस्तो शब्द अनि हृदय नै स्पर्श गर्ने मधूर आवाज ।❤
नमन नमन नमन।गुरुदेब🙏🙏🙏।अती राम्रो सबद😮😮😮👂️👂️👂️
🙏🙏 ! Kati ramro bhavpurna geet !! ❤
आहा! जति सुन्यो उति सुन्न मन लाग्ने हृदय स्पर्शी संगित सृजना गुरु देवको।नमन गुरुदेव 🙏🙏💐🌹🙏हरि ओम🙏
हामी सम्पुर्णको अन्तिम गन्तब्य
र खोजलाई यस्तो भावयुक्तले भरिएको अति हिर्दय स्पर्सित संगीत सृजना गरेर प्रदान गर्नु भएकोमा श्रद्देय गुरुदेव प्रती हर्दिक कृतज्ञता अनुग्रह भाव प्रकट गर्दछु🙏🙏
असाध्य मिठासपूर्ण प्रेम र भक्तिले ओत प्रोत शव्द शव्दले ह्रदय पग्लिन्छ ,
हरि ओम गुरुदेव
हरि ॐ गुरुदेब 🙏🙏💚💚
कति चोटि सुनि तै पनि प्यासि नै भए, कस्तो शब्द नै आएन गुरुदेब हृदय देखि नै धन्यवाद 🙏💚
अहोभाव!! अति मार्मिक र हृदयस्पर्शी!❤️
हरि ॐ गुरुदेव, सत् सत् नमन 🙏🙏🙏🙏
हरि ॐ गुरु देव
आहा कति राम्रो भजन मनै छुने अति आनन्दीत भयौ ।
जय होस मामा तपाई को! Sound hits, ❤❤❤❤❤😊जय गुरुदेव!
गुरू लाई गुरुलाई कोटी कोटी नमन 🎉❤
गुरूकाे सुन्दर रचना हार्दिक नमन।
प्रभु तिम्रो दर्शन पछि जीवन साच्चिकै खास भएको छ।तिम्रो दर्शन पछि जीवनमा अाशा अनि भराेसा भेटाएकाे छ।तिम्रो सानिध्यमा बसेर साधना गर्न पाउनुकाे अान्नद फेरि बेग्लै छ।प्रभु तिम्रो करुणा र प्रेमको छाहारिमा रम्नु अान्नदै छुट्टै छ।प्रभु सत्य सत्य नमन
आहा हृदय नै स्पर्स गरेको यो संगीत स्वर शब्द मा कति आनन्द सत सत नमन गुरुदेव
कति राम्रो सब्दा र स्वार हो गुरु देबको।
जति सुने पनि सुनिरहू लाग्ने शब्द अनि संगीतको बेजोड माधुर्यता बढन गरिसाध्यै छैन I
हार्दिक नमन गुरुदेव प्रती 👏
हरि ॐ! जय जय जय गुरुदेव।🎉🎉🎉🎉🎉! भावामृत गीतलाई लोकार्पण गरि दिनुभएकोमा हार्दिक कृतज्ञता भाव अर्पण गर्दछु🎉🎉।
प्रणाम गुरुदेव !
आहा कस्तो मीठो ? शब्दै छैन हृदय भित्र बाट गुन्जिरहेको भाव ध्वनि !
प्रभु तिम्रो दर्शन पछि, अरु कस्लाइ हेरु म । दिब्य गुरुदेव 🙏
Love this song guru baa💙🙏
हरि ॐ! अतिनै मीठो भाबमय अानन्दमा डुवाउने मीठो संगित ! श्रद्धेय गुरुलेवमा प्रेम प्रणाम !कोटि कोटि नमन!🙏🙏❤️❤️
Guru dev hari om saharai mito ramro vab purn vajan thank you so much guru dev
मेरो जिवनमा धेरै परिवर्तन आयो । गुरुदेव प्रती हार्दिक नमन ।
कति आतुर थियो मन यो गित सुन्न को लागि हरि ॐ ।।
आह प्रभु तिम्रो दर्शन पछि अरु कसलाइ हेरु म .....
हरि ॐ गुरुदेव
कोटी कोटी प्रणाम
मलाई अत्यन्तै मन परेको गीत धेरै समयको प्रतीक्षापछि आयो अत्यन्तै खुसी लाग्यो।
हरि ॐ गुरुदेब कति सुन्दर 🙏🙏🙏🙏❤❤❤❤
हृदयछुने रचना कोटीकोटी नमन सद्गुरुदेब।
भावपूर्ण भजन। गुरूदेव जय होस।❤🎉
Aaha kati sundar ani kati mitho hari om gurudev sat sat naman 🙏🙏🌹💐
Aaha kati mithooooo❤❤❤❤❤❤❤❤
Bhabpurna sabdahahurule hirdayanai chuyo
Koti koti naman gurudev🙏🙏
Hari om guru dev ati aanandit ati sundar 🎉🎉
चित्आकर्षक दिव्य गित
नमन गुरुदेव🙏🙏
अत्यन्तै सुन्दर शब्द संगीत र गायन । 🌹🌹🌹🙏🙏🙏
दिब्य गुरुदेव सत् सत् नमन ❤❤
जति सुन्यो उति सुनौ सुनौ लाग्ने,हरि ॐ गुरुदेब
नमन हजुर गुरु देब 🇳🇵🦋🦋🙏🦋🦋🇳🇵
आहा! प्रभु तिम्रो दर्शन पछि अरू कसलाई हेरूँ म?
आहा गुरु देव 🌺🙏🙏🌺
कति सुन्दर प्रभो😊
आनन्द आउने आहा प्रभु
Aaha kati ramaelo
गुरू देव दोयमा कोटि कोटि नमन् 🙏💐💐
❤ हरि ॐ गुरूदेव 🙏🙏🙏❤
प्रभु तिम्रो दर्शन पछि अरु कसलाई हेरु म 🙏❤️
हरि ॐ।❤❤
हृदय स्पर्श गर्ने शब्दहरु हरि ॐ🙏🙏
Amazing ❤
मङ्गल प्रेम प्रणाम गुरुदेव 🌺❤️❤️🌺🙏🏾🙏🏾
Hari om ❤❤
हरिॐ गुरुवर हजुरलाई अनि सबै स्रोताजन्माझमा नमस्ते छ।
मेरो मन सारै छुन्छ
❤❤🎉🎉❤❤ Hariom Hariom Hariom Om namo bhagwate basudevay namo namah Jai Guruji harpal harvele sukarana guruji ❤❤🎉🎉❤❤
गुरु देब🙏🙏🙏🙏🙏
प्रणाम गुरूदेब
आहा
तिमीलाई भेटेपछि अरू कसलाई
खाेजु म ।
Heart touching bhajan
हरी ॐ गुरुदेब 🙏
Hari om🙏🙏🙏
Hare om gurudav
हरि ॐ गुरुदेव 🙏
नमन गर्दछु हजुर।
🙏🌼🍒🍇हरिॐ
हे प्रभु हरपल तिम्रै दर्शन आफ्नो जीवनलाई पूर्णता दिन सकू
Guru dev namaskar hjr ko geet sunda dil ma suyata aauxa raw santa hunxa.
हरि ॐ गुरुदेव चरण कमलमा कोटी कोटी प्रणाम
🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
Gurudev
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏 🙏
काेटी काेटी नमन गुरू देव 🌻🎴
❤ Hariom gurudev 🙏🙏🙏❤
Hari Om Gurudev
💐🌺🤗🙏🙏
🙏🙏🙏🙏🙏🌹🌹🌹
अरु पनि यस्तै मीठा मीठा भजन को अपेक्षा मा छौं ।
हरि ॐ
Hari oum gurudeb
म इसाई हु तर यो गित कत्ति मन पर्छ एक दिनमा 3/4 पटक हेर्छु ❤❤❤
हरी ॐ🙏🙏🙏
❤❤❤❤❤
🙏🙏🙏🙏
हरिॐ🙏🙏🙏🙏🌹🌹🌹🌹
सुन्दर रचना
❤
हरिओम 👃
good song to understanding
💕🙏💕
अरू भजनको अपेक्षा राख्दै गीत
aahaa!!
❤❤🎉🎉❤❤