Sisekpa Tangnam [Official Audio/Video] - Binod Rai | Nogen Hangsarumba
ฝัง
- เผยแพร่เมื่อ 11 ก.ย. 2024
- Singers - Binod Rai | Nogen Limbu
Lyrics - TR Senehang
Compose - Sunita Thegim
Music Producer - Debesh Rai
Mixed | Mastered - Debesh Rai
Studio - Sewa Recording
MUA - Smiriti Rai
Camera - Isak jabegu
Editor | Colorist - Dinson Shah
Special Thanks
Rajesh Thapa Sikkim (English Subtitles )
Neelam Roju Rai
apa Sikkim (English Subtitles )
Neelam Roju Rai
१.साउने सक्रान्ती आउदा
गाँउ र वस्ती उज्यालो भो
युवा युवतीहरु
सबैको मन हर्षित भो
२.तुलफुलले घरभरी सुहाउदा
मान्यजनहरु भेला होऔ
च्याब्रुङ र देवनाच नाचेर
अनिकाल सबैले खेदाउ है
३.अन्न र फलफुल पाकेर
मावन चोला बाचियो
मिलौ है दश लिम्बुवान
देवसन्तान,राजसन्तान भयौ
On the first day of the month of Shrawan,
The village and the surrounding settlements brightened up.
The hearts of youths are elated
The homes are adorned with TulPhul
Let all the patriarchs matriarchs assemble
With rhythmic moves of Chyabrung and Devnach,we’ll boot out the famine afflicting us
With grains ,fruits and eatables raised ,people are able to raise their life
Time to unite Dus Limbuwan ,the offsprings of kings and gods
प्रत्येक साउन १ गते लिम्बू समुदायले सिसेक्पा तङनाम पर्व मनाउँदै आएका छन् । यो समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।
लिम्बुहरूले सिसेक्पा तङनामका दिन बिहानै खेतबारी वा नजिकको वन जंगलतिर गई साउने सिसेक्पा तङनामका लागि आवश्यक अन्न, फलफूल र पातलगायतका वस्तुहरू संकलन गरी ल्याउने गर्छन् । जसलाई दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहेको छ ।
सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो(मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन्।
प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्त्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गरिन्छ ।
किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख(पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै आएको हो ।
All right reserved to
Ethno Tunes | 2024
सिसेक्पा तङ्नाम (साउने शक्रान्ती) को हजुरहरु सबैमा शुभकामना 🎶💕🍒
❤❤
Vanja babu lai pani sisekpa tangnamko suvkamana...
हजुर लाई पनि शुभकामना दाइ 💝💐
Yakthung Limbu jatiko ko Sisekpa Tangnam chad 💐Ekdam khusi lagyo aba chai kai hola jasto chai. Sampurna Yakthungba adangba adangma haru ma sewaro 🙏
Sarlai sar...sarlai sar..sarlai Sar..sarlai sar...saraiiiii ramrooo hamro limbu geet dhanywad ❤❤
जति सुन्यो भने पनि सुनिरौँ लाग्ने गीतका शब्दहरू सफलताको शुभकामना सबै टिमलाई
स्वर को धनी विनोद लुङवाँ र नुगेन लुङवाँ साह्रै मिठो आवाज मा सजिएको लिम्बू गित साथै सुन्दर शब्द सङ्गीत मा मनोमोह सङ्गीत झल्किएको छ सबै टीम लाई हार्दिक बधाई छ 👏👏👏👏👌👌👌👌❤️❤️❤️❤️
Congratulations dai haru lai ❤🎉❤
अत्यन्तै कथानक र भौगोलीक सिसेक्पा तङ्नामको गित लाई सलुट गराऔं। त थापी सम्मान गराऔं।❤🎉❤
बिनोद र नोगेनको आवाज सारै राम्रो लाग्यो।👍️👍️👍️
Wow amazing song and my favorite singer both ❤
Atti Metho Voice Dwei Bhai ko..💖💖💖👌👌👌👌tara yo kay bhasa hola ni ?
Limbu bhasa ho! Thank you so much!❤❤
ल बधाई छ भाईहरुलाई।
बिनोद दाई लिम्बु song voice राम्रो छ है❤❤❤
आहा😊 यसरी यस्तो गीतहरू आउनु पर्छ है । ♥️
Proud to be limbu kirat❤
सेवारो नुमा साम्लो सिसेक्पा तङ्नाम🙏👍️😍
अमाहो लु सारिक नुबा साम्लो❤❤Compojisan मा पनि अबल हुनुहुन्छ सुनिता ज्यु🙏🙏
Duwai version here sarai ramro lago.
सिसेक्पा तङ्नाम (साउने शक्रान्ती) को सबैमा शुभकामना
‘सिसेक्पा तङनाम’ बोलको लिम्बु गित मन पराएर हेरिदिनुभएकोमा धेरै धेरै धन्यवाद 😍💗🙏। यसरी नै लिम्बु गित संगितलाई माया गरिदिनुहोला 🙏🙏🙏💜💛।
संगितकार सुनिता थेगिम बैनी र गायक द्धय नोगेन हाङसरुम्बा र विनोद राई भाईहरु लाई पनि धन्यवाद🤎💕
गित रचनाकारः टिआर सेनेहाङ,तेह्रथुम ✍✍।
सिसेक्पा तंङ्नाम शुभकामना 🙏🥰🥰
ल बधाई छ भतिज
❤️❤️❤️👍️👍️👍️
Nabuje ni ekdam ramro lagyo song❤
दुबै जनाको स्वर सारै मिठो लाग्ने गित पनि उत्तिक्कै राम्रो लाग्यो
ल बादाई छ भाईहरु लाई
Sisekpa tangnamko sablai suvkamana...saune sakranti
सिसेक्पा तङ्नामको शुभकामना देश विदेश मा छरिएर बसेका संपूर्ण नेपाली दाजु दिदी आमा बुबा हरुमा । बधाई तथा शुभकामना सिसेक्पा टिम लाई ❤🎉🎉🎉
Congratulations to you both👍👍👍👍
निंवा सतेर सिसेक्पा तंगनाम मे सेवारो 🎉🎉🎉🎉❤❤❤❤🙏🙏🙏🙏
Congratulations... Sewa & Sewaro 🙏
Nogen badhi xa tapai third runner of binod badhi xa winner
Kya sweet xa binod rai ko vocal clear ❤️❤️
Super ahile samma kai duper limbu song
La badhai xa 2tai bhai harulai sathai sisekpa tangnam ko suvakana
Non limbu attendance ❤🤚
Wow super nice गजबको लाग्यो ।
बधाई तथा शुभकामना Nogen/Binod and team
100 bar sunda poni sunu lagne Danyabat sebei team lai sewaro❤❤
Sarike nuba sisekpa samlo❤❤❤
Ly badai xa❤❤❤❤
हाम्रो केटा हरुले आफ्नो भाषा को गित नुबा नुबा गाउनु भएको छ नुगेन र बिनोद लेए तपाईहरु २ जनालाई सुभाकामना छ
स्वरकोत कुरै नगरौ यति भन्नै पर्छ कि हार्दिक बधाइ छ सेवारो 🤗😘😘😘😘
सिसेक्पा तङ्नाम २०८१ को शुभकामना 💐💗🙏🙏
Voice Wow xa siskpa tangman 👌👌🎤🎧🎶xa Binod Ra Nogen Badai X
टिकटकमा हेरेर एत्ता आएको है म चाहिँ
राम्रो छत
Wawooo❤❤❤
खायो खायो यो गित ले हामी पुर्बेलीहरु मन जित्यो।भाषा नबुजे पनि दामि
दामी दामी गीत सिसिसेक्पा तङनामको सबैलाई शुभकामना
Plz yo song Nepali bata pani nogen Binod bro laii gaunu Dinu dami xa song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सिसेक्पा तङ्नामको शुभकामना ❤❤
My Favourite Voice Nogen+Binod Hajur ati Sunder Voice wow 😮 amazing X ...... ❤ I wan to You malai chai hajur Dubai Jana ko Voice ramro lago miss 😊😊😊😊😊
Perfect English subtitle.Handsup ❤❤
La aati dami❤❤❤ uncle vai
❤❤❤❤❤ nubaa
दुबै जनाको स्वर एक दम राम्रो छ दुबै जनालाई बधाई दिन चाहान्छु र आगामी दिनमा पनि यसरी नै लिम्बू गित संगितलाइ न्याय गर्दै जानू होला भाइ बिनोद र नोगेन लाई 😮😮😮😮😮धन्यवाद साथै शुभकामना ओके
सुन्दर भजन🌹🌹🌹🙏🙏🙏
Nice song Binod & Nogen,
atyant sundar song suvkama !
Arganik Heros Binod sir ND Nogen....
लु अर्को पनि आएछ है असाध्यै राम्रो लाग्यो
अत्यन्त राम्रो छ है हजुर गित
Sewaro sewa sewane
Yarik yarik noogen everyone!❤❤❤❤❤
Badhai tatha Safaltako suvakamana ❤
बबाल❤❤❤
Mitho geet ❤❤❤❤
Binod mero chai bess❤
Dami bho git
अझ प्रगतिको कामना छ।
दामी सुपर
Wow Dami ❤❤
मन पर्याे🎉🎉
नोगेन साम्लो 🎉
Ati ramro song
Badhai xa
यरिक नुबा वारो 🎤🎼👌
आहा
Wow
❤️❤️❤️❤️❤️
सेसेक्पा तन्ग्नाम को सबैमा सुभकामना🌃🌃
Wow dami sunita ra ganga g koni dami lageyo❤❤❤
अाहा
दिसेक्पा तङ्नाम 2081को शुभकामना🎉💐
Wow wow ❤❤❤❤
आह!!❤
Wow dami🎼🎼🎼🎼🎼🎼🙏🙏🙏🙏👌👌👌👌💃💃💃💃💃💃💃
Very melodious song, it is really heart touching but then...
❤❤❤
Nogen is the best for me.
❤❤ Best wishes 🙏
Awesome ❤❤❤❤
धेरै धेरै राम्रो दुबै नेपालका स्वरका धनी दाईहरु लाई धेरै माया अनि साथसपोर्ट अझै राम्रो गर्दै जानू आगमी दिनहरुमा सफल्ताको कामना💝💐💐 2:27
Awesome ❤🎉
wow 👌👌❣️
Wow ❤❤
Awesome❤❤❤🎉🎉🎉
स्वर को धनी विनोद लुङवाँ र नुगेन लुङवाँ साह्रै मिठो आवाज मा सजिएको लिम्बू गित साथै सुन्दर शब्द सङ्गीत मा मनोमोह सङ्गीत झल्किएको छ सबै टीम लाई हार्दिक बधाई छ
Niceee n beautiful song
Beautiful song 🎉
Wow 😮
सेसेक्पा तङ्गनामको शुभकामना दामी नुगेन हाङ्गसोर्बॉ भाई मित्र बिनोद राई❤🙏