पुन छुट्टै जात भन्न लाज लाग्दैन ? आफ्नै आमाको छातीमाथी लाट्टी हान्ने Pahichan-Ep 4/Sita Pun Magar uk

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 17

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 19 ชั่วโมงที่ผ่านมา

    Ak dam ramro kura ❤

  • @netramasrangi5798
    @netramasrangi5798 ปีที่แล้ว +2

    हाम्रो मगर महिला ,चेलिहरु यसरी देस बिदेसमा रहेर कुनैपनि जिम्मेवारी निकायमा पुगेर सिङ्गो बर्ग समुदायको प्रतिनिधित्व गरेको हेर्न पाउँदा हामी मगर र सम्पुर्ण मुलबासी गर्व गर्छौ।❤मगर सङ्घ uk का सीता पुन मगरज्युलाइ लाख लाख बधाइ अनि सुभ कामना आगामी सफल कार्यकालको लागि।जय मगर जय नेपाल।❤

  • @MrHomPun
    @MrHomPun ปีที่แล้ว +1

    Obviously right

  • @krishnamagar2336
    @krishnamagar2336 ปีที่แล้ว +1

    यहाँलाई धेरै धेरै धन्यवाद । हजुरको जीवन संघर्ष प्रती सलाम छ।
    साथै मगर एकटालाई बलियो रूपमा जोड्ने कोशिश गर्नुहोला । हजुरको कार्यकाल सफलताले चुमोस ।
    हामी मगर सबैलाई थाहा भएकै कुरा हो। मगर जातिमा जम्मा सात वटा थर छन् । ती थर हुन् -: १, पुन मगर २, आले मगर ३, थापा मगर ४, राना मगर ५, बुढा मगर ६, रोका मगर र ७, घर्ती मगर। मगर जातिमा यी सातवटा थर मध्ये आले र पुन यस्तो थर हो कि जुन थर नेपालको कुनै पनि जातिको थर संग मिल्दैन जुधिदैन। जस्तै बुढा क्षेत्री हुन्छ, रोका क्षेत्री, थापा क्षेत्री, राना क्षेत्री बाहुन त्यस्तै घर्ती भुजेल यी थरहरु अरु जाती संग मिल्न गए पनि जाती चाहिँ होइन र कसैले पनि यी थरलाई जाती भनेर हिडेको पनि छैन । थर जुधे मिले पनि जात चाहिँ मगर र क्षेत्रीमा मै सिमित छ। भने पुन यस्तो थर हो जुन थर मगर बाहेक अन्य जातिमा छदैं छैन । अनि मगर जातिको अभिन्न पुन थरलाई जाती भनेर हिड्ने केही गैर मगर पुनहरुलाई कुनै अधिकार छैन पुन थरलाई जाती भन्ने । यदि मगर बाट अलग हुनु नै मन छ भने पुन थरलाई दायाँबायाँ कहि कतैबाट नछोईकन छुट्टै जाती बनाएर हिडोस।

  • @narayanpun3550
    @narayanpun3550 ปีที่แล้ว +1

    सहि भन्नू भो हामी पुनहरु मगर नै हो।पुनहरु मगरबाट कसरी अलग्गिन सक्थे र!तर यो पहिलो र दोश्रो विश्वयुद्धमा बहादुरी देखाएर तुल बहादुर पुन मगरले जुन बहादुरीतादेखाएर भिक्टोरिया क्रस जिते अनि पुन मगर थापा मगरहरुलाइ बेलायत सरकारले बढी चासो राखे पछि नेपालका अरु जाती जस्तै बाहुन क्षेत्री कामी दमाई गिरिहरुले बेलायती सेनामा जागिर खानको लागि उनिहरुले पुन अनि थापा भनेर प्रमाणपत्र बनाएर जागिर खाए खासमा तिनीहरु मगर होइनन अनि त्यसैले त्यही नक्कली पुनहरुले हामी पुनहरु मगर होइनौ भनेका हुन।तिनिहरु न त पुन नै हुन न त मगर नै हुन नालायकहरु।हाम्रै प्युठानका गावै डामृका कति गिरि क्षेत्रीहरुले नक्कली प्रमाणपत्र बनाएर बेलायती सेना सिङ्गापुर पुलिसमा जागिर खाएका छन।

  • @NatureCultureNepal
    @NatureCultureNepal ปีที่แล้ว +1

    We all (Pun, Thapa, Ale, Rana, Budha, Gharti, Roka....) are MAGARS.... YOUR ARE RIGHT

  • @netramasrangi5798
    @netramasrangi5798 ปีที่แล้ว +2

    ❤याहाहरुको अमुल्य समयमा अमुल्य सुझाबको लागि सदा आभार प्रकट गर्दछु।

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 4 วันที่ผ่านมา

    Jhorle ❤️🙏

  • @ghartimagar2353
    @ghartimagar2353 ปีที่แล้ว

    Jay magar🙏🙏🙏🙏❤❤❤❤👍👍👍👍

  • @magartul7093
    @magartul7093 ปีที่แล้ว +1

    सहि हो पुन मगर नै हो।

  • @topb.pun.6120
    @topb.pun.6120 ปีที่แล้ว +2

    हामि पुन मगर नै हुन ठिक होला कि ?

  • @laphahealthcare
    @laphahealthcare ปีที่แล้ว +1

    you are right !

  • @krishnapun1309
    @krishnapun1309 ปีที่แล้ว +1

    Pun haruko mukhya kura thaha paera matra bolda thik hola hai Baini.

  • @JeetPun-s4o
    @JeetPun-s4o 5 หลายเดือนก่อน

    🎉🎉🎉

  • @NemThapa
    @NemThapa ปีที่แล้ว

    Well done, very specific moving talk. Congratulation! Keep up your spirit and strength. We are behind you.

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 4 วันที่ผ่านมา

    Sabehi pun haru lai ak jut banayer lanu pareyo magar samaj lee

  • @motirana9660
    @motirana9660 11 หลายเดือนก่อน

    Jun Punle ma Magar hoina bhanchha , tyo pun Nepali nai hoina.