धेरै दिन पछि फुर्के नम्बार 1 हेर्न पगो अनि मगली भाउजु तापाई ले अस्ति एउटा इन्टरभ्यु म हनु माने दादा पनि फुर्के नमबार 1 आउने कुरा थियो खोइ त आउनु भएन त जसरी फुर्के नम्बार 1 दादा भाउजू हुनु पर्छ है
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
तोक्मे बूढो फेरि टिभीमा आउनुपर्छ भन्नेले हाजिर गरौं👍️👍️👍
️👇️👇️👇️
लगातार आउनु पर्यो बाजे । यस् पटक धेरै ढिलो आयो तर कडा आयो । 👌👌👌
तरुनी काकी चाहियो भनेपछि चाहियो चाहियो....... चाहियो.......
तरुणी... कार्की को रोल बिना अझै रमाइलो भएन क्या......
धेरै दिन पछि फुर्के नम्बार 1 हेर्न पगो अनि मगली भाउजु तापाई ले अस्ति एउटा इन्टरभ्यु म हनु माने दादा पनि फुर्के नमबार 1 आउने कुरा थियो खोइ त आउनु भएन त जसरी फुर्के नम्बार 1 दादा भाउजू हुनु पर्छ है
Dherai paxi aayo ta episode continue garnus hai best of luck entire team 😍😍 😍
Dammi dammi Kina etro din furke no-1 na ayeko #dooarsnewsonline
kuni
यो सुङ्गुर को कान खुट्टा चिब्रो भन्दा त मेलो राईनु को याद पो आयो 😍😍
तरुनी बेगारको फुर्के नं. १ खल्लो भयो हाओ ।
Ek dum sahe
धेरै समय पछि पो आउनु भयो नि बाजे
तक्मे बुडाको रोल नै ठिक छ यार
विल्सन दाइ नाइन टिन फाउन टिन नैमा तपाइको रोल चाहियो
Sahi bhanu bhayo
म फुर्के सधैं हेर्ने गर्छु 👌👌
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
Yo furke no 1 hrek hpta herna paunu pRxa Vnne jty ata
लौ धेरै रमाईलो लाग्यो है निरन्तर जाओस ..
फुर्के न. १ हेर्न चाहानु हुने जति यता
हाजिर हुम त 😃😃😃
sarailo ramailo wbr gauma bsnu ko maja❤❤
4k no 1 Sarai Mon parcha... please Aruna karki come back.,.
खोइ त तरुनि
सारै हसाउनु हुन्छ टक्मे बाजे ले😁😁😁😁😁😁😁
Taruni kaki nahuda sarai khallo bhayexa furkke sirial pani😌
Gauma basnuko maja arkai ho👍
Daami xa keep it up Wilson Vai and team
रेगुलर ल्याउन परो झकमले दाजु👏❤️
किन यति ढिला ढिला हौ 😍😍😍😍
dami xa
Wilson dai ko acting khub manparxa molai
होइन हो बिक्रम दाजु बिहे गरेपछि त सिरियल बनाउन बिर्सनु भयो कि जस्तो छ अब देखि रेगुलर अाउनु पर्यो होई😍😍
म चै Birtamod सायलडागि बाट हाे हाेलसन दाइ याे सुटिङ कुन ठाउँमा हुदै छ भन मिलछ
Dharai ramro 6
खै त तरूनी
Dhido aayo tara kada aayo sir
बल्ड्याङ्ग्री त खतरा पो रछ 🤣🤣🤣
Aaunu parcha hai hapta ma yak choti
dherai din pachi furke number 1 hereko sarai majja aayo
Waw
Wow..❤❤❤
बाख्रिले बाेका खाेजेकाे छकि छैनत
😂😂
Khojeko Cha bheyaouchaou ra
फर्सी टाउके पनि सुट्बुट मा हिरो देखिने रहेछ
Dammi
मंगलि नानि
खायेउ कान जिब्रो 😁😂😃
यो सिरेल चाइ पुर्वेली झापाली गाउघर को सारो याद आउँछ अझ सुटिङ्ग पनि हाम्रै गाउतिरको तर सिरेल आउनै छोडो दाइले फिलिमै बनाउन थाले जस्तो छ
Khatra xa dherai paxi herna paiyo khusi lagyo
Damiii xa
थसुल्ली...मंगलि ....तक्मे👌👌👌
हौ ....यो फुर्के किनापो कहिलेकाहि मात्रै फुर्के रै होत😂😂😂
मजा लाग्यो म हङकङ बाट बल्ढ्याङ्रीको भुमिका मन पर्यो।
furki no1 ramro chh mangali hudatw jhan ramro hudai chh malei ramro lagyo
लु तक्मे बुढो मन पर्ने जति यता आउनु है मिलेर हेरौ।
Dami
तक्मे बुढो चाहिन्छ भन्ने जति यता
Big fan of takema buroo
AFTER SAkKIGONI MY FAV SERIAL❤❤
Wowww great thasuli ra sisko acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
Pls yo serial regulär herna paau,sarahai man parecha😁😁😁 one of the best 💕💕💕
Finally after 1000 years another episode. 😂😂
And I Am 1st
Wow nice every episode herne gareko xu malai sahrai man parxa 😍✌️✌️
Dhilo aayo ho takme baje continue aaunu paro
Purna thatal god luck sathi
Thanku furke no 1.👍
rumailo po chha ta ho
Dilaa aayo tar raamro aayo love U mangali 😍😍😍
बाजे सारै ढिलो आउँछ हउ कार्यक्रम ।।
तरुनी ल्याउनु नि हौ तक्मे ज्यु!
Good
I love Furke no1
तरुनीलाई पनि यो समुहमा समबेश हुनु पर्यो।
Excellent..
Video
Bajeeeeeeee
Sewaroooooo
Taruni bina ko ali ramailo vayna
Man parne ..furke no 1 aaj ko episode Pani heriyo....ab arko new apisode ko parkhaima chu
Hoit saroi dhilo aayo ali chado aaunu paryo
birseko bela aayex.phurke no 1
Sali vena ko Jodi 😍😍😍
Woow
थसुली येता पनि राम्रो राम्रो ।
Farshiko kura pani babal xa
aju ko ramro prastuti farsi tauke..tara serial vag chai ali xito xito leunu paryo bikram daju.
Ramro lagyo. Keep it up. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Hamro Nepal.
takme bajeko roll ramrei lagyo
आज को भाग मन परेना किन थाहा छ तरुनी बिना नुन नभएको सब्जी जस्तोइ भो।but i love mangali
Ramro lagiu 👌
बिर्सिसकेको बेला आउँछ ,अनि कसरी हुन्छ त यसरी हैट
बगैचा घुमि रन्छ भमरा भन भन
मज्जाले हेरिन्छ अब फुर्के no 1
ओहो फुर्के 🤣
Kati hasnu
Hamro purna uncle
मंगली सालीको ओठामा के भयो हो ? ? ? झन कति राम्री देखीएको हो हेरी रहु जस्तो .....
ओ भेना भैसी ले रागो खोज्यो भ्याउँछौं के 😅😅😅🔥🔥👍
Damii ho video 👌👌👌👌👌👌👌👌👌👌👌
मङ्गली चाई असाध्यै राम्री 😊😊
Khai bau xora pani haernu paryo.. Alish and Wilson dai.
Kahi ta aruna dd
damee xa tera ali dhilo vayo ni ali xito garam haii😗😗😗😗😘😘
Dherai paxi manoranjan gariyo furke number 1ma
balla aayo yo sirel
Kati ramro ❤️❤️❤️
La la phurke no 1
फेरि आउन थालेको हो??
धेरै राम्रो
तरुनी खइत तक्मे बाजे
आज त तरुनी देखिएन तरुनी बिना अलिक मज्जा नआएको पो होकी ।