राम पसाद जियु तपाईले यो विटियो राखेर म लगायत लाखौ नेपालिहरूको निजि आरजन समपतिको नियम को बारेमा जानकारि दिनुभएकोमा अतयनक खुसि लागयो, यसको लागि तपाई समेत तपाका आमा बुबालाई घनयवाद!!
कोई छोराले पर्खौलि सम्पति बाजो नराखि काम गर्ने र घर चलाउने गर्ने अरुले घर र पुर्खौलि सम्पतिको बास्ता नगर्ने पछि वरावर सम्परत्ति अंश पाउदा घरमा परिवार परिवार भनेर वस्ने छोराहरु त मर्ने भय । अर्को तिर कुनै पनि छोराहरुले बाबु आमालाई न हेर्ने भय हेनि र न हेर्ने ले बराबर पाउने भय पछि ।
Sir hami chahi 6 daju Bhai namari Jaga ko ansBanda garisakeko Chu ra alani Jaga ma bane ko Ghar sanjukat nai cha tiyas lai kasari Chutiyaunu per cha sir napi Pani samet chahi sanjukat bayech
Thanks a lot sir for you kind help for everybody .....you are great sir ...Hats off Sir................Maile hjur ko sabai comment pdhe hjur le sab ly uchit suggestion ko sath guide gru bha xa ....i am proud of you sir......lots of love from Ram.
@@jiyasarma9684 चाहिदैन तर किन्नेका लागि भोलिका दिनमा तपाईंको अंशियार हरुले विवाद नगरुन् भनेर अंशियार हकवाला हरुको मंजुरिमा सहि गराउनुपर्छ । यो जरुरि पनि छ । यसले कारोवारलाइ ग्यारेन्टि गर्दछ ।
मेरो बुबा को ४ भाइ र हजुरबुबा समेत ५ भाग हुने गरि ५ अंश भाग लगाइ अंश बन्डा भएको हो।हाल हजुरबुबा र हजुरआमा दुबै बितेको १२ बर्ष बितिसकेको छ।अब त्यो हजुरबुबा को अंश कान्छा बा ले मात्रै हक दाबी गरि एक्लै ले आमा लाई ललाइ फकाइ झुक्याएर जालसाची गरि १ गठ्ठा मात्रै घर बनाउन मेरो नाम मा नभै नबनाउने भनी आमा लाई बाध्यात्मक परिस्थिति सिर्जना गरि झुक्याएर ४गठ्ठा हेटौंडा मालपोत कार्यलयमा बाकी अंशियार लाई बाटो बन्द हुने गरि कित्ता काट गरि लिएको।आमा लाई झुक्याएर त्यस् किसिमको कर्य गरेको पछि थाहा पाई आमा ले किन मलाइ झुक्याएर अरु भाइ लाई अन्याय गरिस भन्दा आमा लाई नै निकाली दिएको। र अर्को छोरा को घर गै बसेको।हाल आमा बितेको १२ बर्ष बितिसक्दा नि अरु अंशियार लाई नदिइ अफै le मात्र खाएको ले कानुनी उपचार को बाटो बताइ दिनु भय आभारी हुने थिए सर।धन्यवाद ।।।।।
सर घरमा सब भन्दा जेठो ले रिन तिर्छ, भाइ बहिनी को पढाई लेखाइ दुख बिमार सब हेरेको हुन्छ र 1 पैसा कसैको कमाइ हुदैन मानौ घर जग्गा पनि जेठो ले दुख गरेर लेको हुन्छ, लास्टमा त्यो सबै बाधिन्छ । यो किन?
@@NEPALLaw sar ani bides bata कमा को पोइसा घर मा चाईयको खर्च सबोई जेठो ले हेर्चाह गरेर बाकि रको पोइसा जेठोले नोई आफोइ जग्गा किनेर आफ्नोइ नाम मा पास गर्दा तियो सम्पति निजि हुन्छ कि हुदोइन?? कानुन मा के छ?? riplai
सर मेरो बुवा ले कान्छी बिहेर र र सबैइ जगा हरु कान्छी बुडि को नामा गराको छ र माइतिले दिउय को दाबी गर्दैइ आको छ्न तो सम्पती हामी जेठी बात लाइ पाइन्छ किना
Namaskar hajurko vidio ekdam mon paryo. Ani euta prasna sodna chahe yedi bacha nabalika huda kheri nai baule bacha ko nam jagga pas gari danipurja ni nikalidiyeko x tra bacha thulo vaye xi teyo jagga becha chahema bauko hak lagx ki lagdaina kasailai tha vaye janakari pau🙏🙏🙏🙏
अंश सम्बन्धि भिडियो धेरै नै जानकारी मुलक लाग्यो, धन्यवाद छ सरलाइ । तुरुन्तै subscribe पनि गरिहालें । सर एउटा प्रश्न को जवाफ को आशा गर्द्छु । आमाको नाउँ मा रहेको जग्गामा मेरो मात्रै पैसा लगाएर बनाएको घरमा के दाजु भाइहरुले पछि दाबी गर्न पाउछ कि नै ? घर बनाउन दाजु भाइ हरुकै मौखिक सहमति(अनुमती) पाए पछि बनाएको हुं। (बुबा स्वर्गवास भैसकेको छ )
हरेक परिवार ले बुझ्न् चाहेको कानुनी नियमको जानकारी सबै जनसमुदाय माझ युटुब मार्फत पुराईदिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद ।
E1po
Ktm kvresthali ma
झगडा को मिला पत्र लेखने तरीका को भिडीयो बनाउनु होस ।
@@douknowwhoiam84869
राम पसाद जियु तपाईले यो विटियो राखेर म लगायत लाखौ नेपालिहरूको निजि आरजन समपतिको नियम को बारेमा जानकारि दिनुभएकोमा अतयनक खुसि लागयो, यसको लागि तपाई समेत तपाका आमा बुबालाई घनयवाद!!
मलाई पनि यो बारेमा जान्न थियो।तपाईले जानकारी दिनु भयो धेरै धेरै धन्यवाद सर।
छोराहरुले अंश लिईशकेका छन र बेजेर पनि खाईसके बा आमा को अंश जस्ताको तस्तै छ भने छोराहरुले दाबि गरेमा मुद्दा लाग्छ कि लाग्दैन
सही कुरा तथा सबैलाई चित बुझ्ने गरी बड़ो राम्रो तरिकाले प्रसारण गरी दिनु भएकोमा धेरै धेरै धन्यवाद!
अत्यन्त राम्रो र जानकारीमुलक भिडियो।
Kasto bujine gari vannu vako.dherai dhanyebad🙏🙏🙏
जानकारी गरिदिनु भएको मा धन्यवाद सर।
जानकारी को लागि ध्न्याबाद सर
Dherai2 dhanyabadxa! Kanun bujhaunu vayekoma,
कोई छोराले पर्खौलि सम्पति बाजो नराखि काम गर्ने र घर चलाउने गर्ने अरुले घर र पुर्खौलि सम्पतिको बास्ता नगर्ने पछि वरावर सम्परत्ति अंश पाउदा घरमा परिवार परिवार भनेर वस्ने छोराहरु त मर्ने भय । अर्को तिर कुनै पनि छोराहरुले बाबु आमालाई न हेर्ने भय हेनि र न हेर्ने ले बराबर पाउने भय पछि ।
जानकारी कोलागी धैरै धनेबाद हजुरलाई
हजुरले धेरै रामाे कुरा गने भाे सर धनयबाद
Prasta sanga bujhne gari Vannu vayo....dherai dhanyabad...
Satisfied with your job sir ,good
Sir hami chahi 6 daju Bhai namari Jaga ko ansBanda garisakeko Chu ra alani Jaga ma bane ko Ghar sanjukat nai cha tiyas lai kasari Chutiyaunu per cha sir napi Pani samet chahi sanjukat bayech
धेरै महत्वपूर्ण कानूनी जनचेतना मूलक प्रसारण को लागि अधिवक्ता सरलाई धन्यवाद ❤
जानकारिकाे लागि धन्यवाद
kesh garda k k chahinx
Thank you for imfermation sie🙏
Thanks a lot sir for you kind help for everybody .....you are great sir ...Hats off Sir................Maile hjur ko sabai comment pdhe hjur le sab ly uchit suggestion ko sath guide gru bha xa ....i am proud of you sir......lots of love from Ram.
धन्यवाद । यसरिनै सहयोग गर्नुहोला । म पनि प्रयासरत रहने छु ।
@@NEPALLaw sir 🙏 afno sampali bechnu ko lagi huk wala chahinchh r
@@jiyasarma9684 चाहिदैन तर किन्नेका लागि भोलिका दिनमा तपाईंको अंशियार हरुले विवाद नगरुन् भनेर अंशियार हकवाला हरुको मंजुरिमा सहि गराउनुपर्छ । यो जरुरि पनि छ । यसले कारोवारलाइ ग्यारेन्टि गर्दछ ।
@@NEPALLaw thank you so much 🙏
Dhnneyabad sir jankari diyakoma
मेरो बुबा को ४ भाइ र हजुरबुबा समेत ५ भाग हुने गरि ५ अंश भाग लगाइ अंश बन्डा भएको हो।हाल हजुरबुबा र हजुरआमा दुबै बितेको १२ बर्ष बितिसकेको छ।अब त्यो हजुरबुबा को अंश कान्छा बा ले मात्रै हक दाबी गरि एक्लै ले आमा लाई ललाइ फकाइ झुक्याएर जालसाची गरि १ गठ्ठा मात्रै घर बनाउन मेरो नाम मा नभै नबनाउने भनी आमा लाई बाध्यात्मक परिस्थिति सिर्जना गरि झुक्याएर ४गठ्ठा हेटौंडा मालपोत कार्यलयमा बाकी अंशियार लाई बाटो बन्द हुने गरि कित्ता काट गरि लिएको।आमा लाई झुक्याएर त्यस् किसिमको कर्य गरेको पछि थाहा पाई आमा ले किन मलाइ झुक्याएर अरु भाइ लाई अन्याय गरिस भन्दा आमा लाई नै निकाली दिएको। र अर्को छोरा को घर गै बसेको।हाल आमा बितेको १२ बर्ष बितिसक्दा नि अरु अंशियार लाई नदिइ अफै le मात्र खाएको ले कानुनी उपचार को बाटो बताइ दिनु भय आभारी हुने थिए सर।धन्यवाद ।।।।।
पैत्रीक सम्पतिमा सबैको हक लाग्छ,,अदालतमा मुद्दा हाल्नु पर्छ,,,
That's great , I think better message thank you sir .
धनी बाउका छोराछोरी बिग्रिने कानुन बाउको निजिअार्जन पाउने भएपछि कसले कामगर्छ सबैले कामगरि खाने कानुन बनोस
धन्यवाद सर कानूनी सल्लाहा को लागी
हो। एस्तो video अझैधेरै बन्नु पर्छ।
Many many thanks for the information
Good satisfaction me
एकदमै मन पर्यो सर
Bidhesh मा ka ayako धान ausha lagh छ कि लाग्दैन sir
Same question
धेरैको मनमा रहेको जिज्ञासा पूरागरि दिनुभएकोमा हार्दिक धन्यवाद तपाईंलाई ।
अधिबक्ता ज्यू मलाई बकसपत्र बारेमा र यसै सन्दर्भमा पुर्ण जानकारी चाहान्छु। खासगरी अंशबण्डा, नामसारी,बिक्रबितरण, हस्तान्तरण को बारेमा।
Thanks for good information sir ji 🎉🎉god bless you 🙏
पति पत्नी अलग बसेको सम्बन्ध विच्छेद न भएको अबस्थामा पत्नीले जोडेको सम्पती अंसबन्डा लाग्छ कि लाग्दैन ?
Mero pani same Question.sir
Patile ansa magxa bhanera kamaunai xodlan feri gahro xa hai
O
Supop yo video dherai ramro x jankari di n ko laagi thanks sir
Sir bides ma kamako daju vai lai dinu parxaki pardaina ghareti Ghar haru liye vani
तपाईंलाइ धन्यवाद ।
महिला पीड़ित पुरुष ले न्याय कसरी पाउने।।
जानकारीको लागि धन्यबाद
वकील साहेब आज मैले तपाई को video बिहानै हेर्ने शुन्ने मउका पाए।के तपाई वकालत काम पनि गर्नु हुन्छ। तपाई लाई कुन माध्यम बाट सम्पर्क गर्नु सक्छु।
वकालत नै हो मेरो काम । म सप्तरिमा छु
@@NEPALLaw sir hajur lai kasari sampark garn sakinch
@@DeepakYadav-uu3te इमेल मा
gautam314rp@gmail.com
think you sar
Like you
Tapai sita personal sallha linu parema kata contact garne hola
जानकारी दिनु भयो ,हजुर लाई धन्यवाद !
सर घरमा सब भन्दा जेठो ले रिन तिर्छ, भाइ बहिनी को पढाई लेखाइ दुख बिमार सब हेरेको हुन्छ र 1 पैसा कसैको कमाइ हुदैन मानौ घर जग्गा पनि जेठो ले दुख गरेर लेको हुन्छ, लास्टमा त्यो सबै बाधिन्छ । यो किन?
परिवारका सदस्यहरुले जेठोले गरेको योगदान नबुझ्दा आउने समस्या हो
@@NEPALLaw sar ani bides bata कमा को पोइसा घर मा चाईयको खर्च सबोई जेठो ले हेर्चाह गरेर बाकि रको पोइसा जेठोले नोई आफोइ जग्गा किनेर आफ्नोइ नाम मा पास गर्दा तियो सम्पति निजि हुन्छ कि हुदोइन?? कानुन मा के छ?? riplai
@@roshanthapa3777 आफ्नो कमाइ को स्रोत प्रमाणित गर्न सक्दा निजी हुनसक्छ
Yekdam bujhine gari vannu vayo sar hajurlai dhannebad xa.
सर मेरो बुवा ले कान्छी बिहेर र र सबैइ जगा हरु कान्छी बुडि को नामा गराको छ र माइतिले दिउय को दाबी गर्दैइ आको छ्न तो सम्पती हामी जेठी बात लाइ पाइन्छ किना
पाइन्छ
अंश बण्डा भैसकेपछी आमाबाबुको नाममा रहेको सम्पतिको बारेमा के कानूनी व्यवस्था छ?कृपया जानकारी पाउँन।
आमा बाउले खान्छ , किन चासो आफ्नो अङस भाग लिएर पनि 😳
धेरै धेरै धन्यवाद छ सर हजुरलाई ईसपस्त सल्ला सुझाब सुन्नपाउदा खुसी लायो
सानी आमा को नाउँ मा रहेको सम्मति कसरी लिने
बाबुआमा को दाइजो अंशदीनुपरने हूने भने छोरा छोरि को दाइजो के
@@homnathkoirala1514 त्यस्तो होइन sir
हाम्रो त सानिआमा ले जग्गा मेरो नाउँ मा छ दिन्न तिमीहरू लाई भनी रछ
जग्गा को लापूर्जा मा हजुर बुवा र बुवा को नाम छ
Thank you
Useful and clear explanation
धेरै राम्रो र सटीक विश्लेषण ।
नमस्कार सर। एति राम्रो जान्कारी दिनु भयेको मा धेरै धेरै धन्यवाद । अज एस्तै एस्तै जान्कारी मुलक vedio हरु बनाउदै जानू होला ।
धन्यवाद
जानकारीका लागि धन्यवाद
sarai upyogi chh sir
मलाई पनि यो भिडियोले अलिकति ज्ञान पाए धेरै धेरै धन्यवाद सर 😍
V gd information, tq lawer jyu
Thanks for important information video
Thanks 🙏😊❤❤❤❤❤
Derai ramro Kam garanu hunxa sir
Hjr dherai ramro sanga sikawnu hunxa
Good ok iLove2 Nepal to iLove2 🇳🇵
Nice job
धेरै धन्यवाद सर हजुरले हामीलाई सहयोग भएको छ ।
Malae pani yo kura bujnu thio .Bujna,janna payakoma hjrlae dherae dherae dhanewat
जानकारीको लागि धेरै धेरै धन्यबाद ।
Ramro cha
Dhanyabad dai
जानकारी गराउनु भएको मा धन्यवाद सर
Ramro help line.Dhanaybad.
Tq you sir 😘😘😘😘
Thank you sir hajur le derai ramro kaam gardai hunu hunxa
धन्यवाद
हजुरको सहयोग सराहनिय छ ।
सुझावका लागि धन्यवाद सर
धेरै धेरै धन्यवाद ।
धेरै धेरै धन्बाद सर हजुर लाई
Dhanyabad.niyayapurnachha.jay hos
राम्रो लाग्यो
Nice vedio of Nepal law 😊😊
Very useful information thanks for it
धन्यवाद दाजु 🙏🙏
जानकारी को लागि धन्यबाद सर
Tq sir good job
ok sir thank you hajyr jankri ko lage
म तपाईको नयाँ सब्सक्राइबर हो।धेरै राम्रो छ बोली एवं भन्ने तरिका सर।
हजुर एक सहि लगो
Very good effort to aware the public about rule regulation and act.
Dil dekhi namaskar 🙏
thanku sir. Help full video
Very nice 🙂
सामयिक विषय ।
Clear and good
Good advice
thank you so much ❤️❤️❤️
Namaskar hajurko vidio ekdam mon paryo. Ani euta prasna sodna chahe yedi bacha nabalika huda kheri nai baule bacha ko nam jagga pas gari danipurja ni nikalidiyeko x tra bacha thulo vaye xi teyo jagga becha chahema bauko hak lagx ki lagdaina kasailai tha vaye janakari pau🙏🙏🙏🙏
बाबु छोराको बिचमा अंशवण्डा भएको छैन भने छोरा ले त्यो जग्गा बेच्दा बाबु लगायत दाजुभाइ को पनि मंजुरि चाहिन्छ
अंश सम्बन्धि भिडियो धेरै नै जानकारी मुलक लाग्यो, धन्यवाद छ सरलाइ । तुरुन्तै subscribe पनि गरिहालें । सर एउटा प्रश्न को जवाफ को आशा गर्द्छु । आमाको नाउँ मा रहेको जग्गामा मेरो मात्रै पैसा लगाएर बनाएको घरमा के दाजु भाइहरुले पछि दाबी गर्न पाउछ कि नै ? घर बनाउन दाजु भाइ हरुकै मौखिक सहमति(अनुमती) पाए पछि बनाएको हुं। (बुबा स्वर्गवास भैसकेको छ )
Well explained, thank you sir
Very nice information dai
Good sir
Sahi ho
Thanks for you
Thanks sir
appropriate information,thanks.
Thank you so much