भुटानको सौर्न्दर्यता जस्तो भनियो त्यस्तै हुनसक्ला त्यो चै बिश्वास गरौं । तर भुटानीहरुको बारेमा जति बयान गरियो त्यो चै हैन जस्तो लाघ्छ । भुटान यस्तो मुलुक हो जहाँ मानबियता छैन । किनकि यो देशका मानिस आफ्नो धर्म भन्दा अरु धर्मको कदर र सम्मान गर्न सक्दैनन् । जसको उदाहरण भुटानीहरुले आफ्नै देशका नागरिक लाई ईन्डियाको इसारामा अमानवीय ढंगले क्रूर व्यबहार गराएर आफ्नो देशको एकमात्र धर्म जबर्जस्ति मान्न लगाएको र आफ्नो धर्म परिवर्तन गर्न सकिन्न भन्दा सरणार्थी बनाएर खेदेको सबै लाई थाहा नै छ । आफ्नो देशको रक्षागर्न आर्मी छैन । बिदेशीले रक्षा गर्नु परेकोछ तसर्थ भुटानको सरकार नालायक रैछ भन्न सकिन्छ । र यो भिडियोमा बताए जस्तो सकारात्मक पटक्वै हैन होला जस्तो लाघ्छ माथी उल्लेखीत विषय लाई आधार मान्दा । ( यो मेरो ब्यक्तिगत बिश्लेसण र त्यो देश प्रतिको बुझाइ हो । त्यहाँका जनताको खुशीनै भुटानको परिचय हो । यसमा अरुको फरक मतले तात्तुइक अर्थ चै राख्दैन । )
होला भुटान एकदमै राम्रो होला तर धेरै बर्ष अघि नेपाली भाषीहरुले जुन दर्दनाक पीडा भोग्नु पर्यो।अझैसम्म ती नेपाली भाषी आफ्नो देश भुटान फर्किने आशामा छन्।यो भिडियोमा भने जस्तै हो भने सायद ती नेपाली भाषीहरु भोलि नै भुटान फर्किन पाउथे होला।मित्र गलत लाई गलत भन्नुहोस्।ताकी बुझेका मान्छेले सुन्नलाई असहज नहोस्।
भुटान 25 वर्ष पहिला गरिब राष्ट्र थियो तर अहिले गरिब मानिदैन नेपाल र भारत भन्दा अगाडि छ। नेपाली भाषीलाई लखेटेर नराम्रो काम गरेको थियो भुटान सरकारले त्यसकारण भिटानिलाई कसरी मनकारी मान्ने ?
भुटानि शरणार्थी मुद्दालाई भुटान सरकारले बिश्व सामु Democracy को रंगले पोतेर देखाउन खोज्दैछ तर बास्तवमा त्यो एउटा जात माथिको लडाई थियो त्यो हो नेपाली भाषि जाती। जसको भाषा संस्कृति पहिचान र पहिरन माथि धावा बोल्न राजा जिग्मे भोटेले एक भुटान एक जनता को निति ल्याए। डुक्पा बाहेकका अन्य भाषाका बिध्यालयहरु बन्द गरिए पढाई लेखाईमा रोक लगाईयो । अन्य जातीका पोषाक बन्देज गरिए। करागारका बन्दिहरुलाई जबर्जस्ती गोरुका मासु खान बाध्य बनाईए। नयाँ नयाँ कानुनहरु बनाएर अनेकौ बहानामा नागरिक्ता जफत गरिए यि सबै भोटे जातीको आफ्नो बर्चस्व देश र जनता माथि लादि रहनको निम्ति गरेका थिए। फलत भुटानि शरणार्थी त्यसैको परिणाम थियो। तर अहिले सारा बिश्वमा राजा फाल्न र प्रजातन्त्र ल्याउन गरेको लडाईको बिरुद्ध राजाले ति कदम चाले भनेर झुठो अफवा छरि रहेकाछ्न र भुटानि जनताहरु पनि यहि भ्रममा छन र जनतालाई यहि निति बिस्वास गर्न बाध्य बनाईएका छन। तर तानाशाहि राजन्तन्त्र ४ पुस्ता त के नेपालमै छ उदाहरण ११ पुस्ते राजाको हबिगत के भयो। समय आए पछि आफै खोलिदै जानेछ भुटानि जनताका आँखाका पट्टीहरु। अनि सुम्पिनु पर्नेछ तानाशाही राजाले शासनको बागडोर जनताको हातमा। जहाँ रहे पनि जहाँ गए पनि हामी नेपाली। जय नेपाल।
त्यो भन्दा धेरै सुन्दर र स्वर्ग जस्त्तो ठाउँ हरु हाम्रो नेपालमा धेरै छन । तेस्ता जाबो हाम्रो नेपाली हरुलाई याताना दिएर लखटेका छन् यी भुटानका सरकारले । जानू परेको छैन तेस्ता देशमा।
संसारको सबै भन्दा आफ्नो नागरिक लाई नम्बर लगाएर देश निकाला गर्ने देश मध्ये भुटान देश एक हो ता की जुन देशमा आज २१ औँ शताब्दीमा पनि मानवअधिकार छैन। त्यहाँका नागरिक लाई मानवअधिकार भनेको कुन चराको पो नाम होकी वा के हो केही थाहा छैन।
भुटानको बारेमा प्रस्तुति सर्हानिय छ। तर ताईँ न तुईँको एउटै दृश्यलाई दोहोर्याएको दोहोर्याई गर्दा फेक लाग्यो। अर्काले खिचेको दृश्यहरुलाई एडिट गरेको हो क्या हो? आफै भिडियो खिची प्रस्तुत गरेको भए अझै उत्कृष्ट हुन सक्ने थियो।
कस्ले भनेको भुटान को सेना छैनन् भनेर तिमिलाई कुनै पनि देस को यस्तो अपमान गर्नु मिलदाई त्यो १३७०० सेना चाई को तिर्मो चाउकिदार हो तिमिले भन्नू खोजेको भुटान पनि भारत को हो भनेर होईन याद गर्नु होला कुनै पनि देस को आफ्नो राष्ट्रि सुरक्षा को लागि सेना हुन्छ jpt भिडियो नबाउनु होला कसै ले कसाई को देश को अपमान गर्नु मिलदाई अपमान गर्ने हो भने कारर्बाहिको भागेदार तिमी बन्ने छुउ ।।।।
धेरै जसो नेपालिहरु शरणार्थि जिवन जिउन नेपाल अमेरिका पुगे पहुंच वालाले नेपालि नागरिक्ता निकाले नहुने साचिक्कै शरणार्थि बन्न बाध्य भए ! अब बाकिं रहेका केहि भुटानि नेपालिहरु कुनै दिन लखेटिन सक्छ अनि शरणार्थि जिवन जिउन बाध्य हुने छन !
India lai satru thannu Nepal ko sabai Vanda thulo galti ho.. Nepal bhavishya ma India sngai gambixincha etti Kura Ailey nei Jani rakhow.. Nepal is directly dependent on India.
@@binrazo india mughul ra British mongol ko gulam bayo kun din india nepali ko chal ma fhasxa. Nepali haru lai pathawdai Sabai Tera fhailawnay india lai nepal ma gavawnay niti pani chaliraixa. Future India will understand how many states left and who are real indians. Nepali lay harnu janayko xaina.🇳🇵
@@jaimahakaljainepal9391 ghanta pawxa ... china le simana Michi sakyo Ali ber thera India ko sahayata na li Nepal bachnu sakdeina .. ki india sanga milera basa natra china ko gulami garnu parla Tibet jastai
भुटान जतिको पनि भएनछ नेपाल।नेताकै कारणले त होला।तर केही छैन देश र जनता गरीब भए नी भूकके चप्पल नेता सायद संसार कै धनी होलान् जनताको तुलनामा।राम्रो भुटान।
भूटान सुन्दर देश हो ,शंका छैन तर, कसरी सुन्दर भयो बिचार गरौ न, उनीहरू देश तथा संविधान ले पारित गरेको कानुन अक्षर अक्षर पालन गर्छन्। आफ्नो भेषभुषा र भाषा प्रति सचेत छन् माया गर्छन्। हाम्रो जस्तो आफ्नो संस्कार संस्कृति हेर्दै खिसी गर्दै हास्दैनन। नेपाली ले भुटान लाई जे सोचेर टिप्पणी गरे पनि भुटान भिन्न प्रकृति बोकेको देश हो। त्यहाँ सानो भन्दा सानो एकाई देखि ठूलो भन्दा ठूलो एकाई सम्म भ्रष्टचार छैन। हामी जस्तो भारतीय सेठको तिर गयेर काम गर्दैन। देश बाहिर कमै जान्छन्। उनीहरू बाट राम्रो कुरा हामीले सिक्नुपर्छ,तर उनीहरू को नराम्रो पक्ष पनि छ, जस्तै बहु विवाह, रक्सी पिउने, जुवा तास खेल्ने यो चाहिँ नसिकेकै राम्रो।
ए ' भने पछि भुटानलाई इन्डियाले पो सुरक्षा दिएको रहेछ । यो कुरा थाह थिएन । भने पछि कुरा त कहा पुग्यो पुग्योI सुरक्षा नै भारतले दिएको भने पछि भारतको एउटा प्रान्त भन्दा फरक परेन । आफ्नै सेना राख्नु पर्छ नि ।
Bhutan India ko ehuta state ho. Hindu lai nepali lai desh bata lakhitera valovako cha. Inside Bhutan ma freedom chaina Nepali boti lai matra freedom cha. Ajai Bhutan king ko sashan chalcha. Second North Korea ho Bhutan teha ka janta haru sansar kasto cha hola vani kura ajai pani confusions ma cha.
Sorry, I’m from Bhutan and our first officer language in Bhutan is English. And we are not poor as medical care and English medium schooling is free of costs.
मलाई त धरै मन परे भुटान घुम्न आउन मन लाग्यो
भुटानको सौर्न्दर्यता जस्तो भनियो त्यस्तै हुनसक्ला त्यो चै बिश्वास गरौं । तर भुटानीहरुको बारेमा जति बयान गरियो त्यो चै हैन जस्तो लाघ्छ ।
भुटान यस्तो मुलुक हो जहाँ मानबियता छैन । किनकि यो देशका मानिस आफ्नो धर्म भन्दा अरु धर्मको कदर र सम्मान गर्न सक्दैनन् । जसको उदाहरण भुटानीहरुले आफ्नै देशका नागरिक लाई ईन्डियाको इसारामा अमानवीय ढंगले क्रूर व्यबहार गराएर आफ्नो देशको एकमात्र धर्म जबर्जस्ति मान्न लगाएको र आफ्नो धर्म परिवर्तन गर्न सकिन्न भन्दा सरणार्थी बनाएर खेदेको सबै लाई थाहा नै छ ।
आफ्नो देशको रक्षागर्न आर्मी छैन । बिदेशीले रक्षा गर्नु परेकोछ तसर्थ भुटानको सरकार नालायक रैछ भन्न सकिन्छ । र यो भिडियोमा बताए जस्तो सकारात्मक पटक्वै हैन होला जस्तो लाघ्छ माथी उल्लेखीत विषय लाई आधार मान्दा । ( यो मेरो ब्यक्तिगत बिश्लेसण र त्यो देश प्रतिको बुझाइ हो । त्यहाँका जनताको खुशीनै भुटानको परिचय हो । यसमा अरुको फरक मतले तात्तुइक अर्थ चै राख्दैन । )
Love you Bhutan From Nepal ❤️
साच्चिकै सुन्दर छ भुटान तर कुनै बेला लाखौं नेपाली हरुलाइ लखेटेर दुख दिएको खबरले मलाई भुटान नरेश प्रती गुनासो छ
बाहुन छेत्री हरु खेदेको हो वास्तव मा
कति बाहुन बाहुन भन्छ्न माद्र चोत हरुले के घन्ता बिगारेको छ बाहुन ले
@@KkKk-qy8wi बाहुन ळे भुटान बिगारेको छ भारत बोगरेको छ सिक्किम बिगारेको थियो Nagaland, मणिपुर बिगार्ने खोज्यो..... बाहुन ळे नेपाल लाई धुलो मै मिलाको छ
100% Sahi ho hai
Sahi kura harek Manish ko caste le Hoina byabhaarle janaau6 usko ramro ra naramro
भुटान मलाई एकदमै मन पर्ने देश हो मेरो देश नेपाल जस्तै माया लाग्छ मलाई भुटान को
Proud to be Bhutanese 🇧🇹 ..
भुटान गरिब छैन गरिब गरिब मात्र नभनौ भुटानिहरु सार्है खुशि छन
धेरै राम्राे र उपयाेगीछ , म याे सधै हर्नेगरेछु ।
होला भुटान एकदमै राम्रो होला तर धेरै बर्ष अघि नेपाली भाषीहरुले जुन दर्दनाक पीडा भोग्नु पर्यो।अझैसम्म ती नेपाली भाषी आफ्नो देश भुटान फर्किने आशामा छन्।यो भिडियोमा भने जस्तै हो भने सायद ती नेपाली भाषीहरु भोलि नै भुटान फर्किन पाउथे होला।मित्र गलत लाई गलत भन्नुहोस्।ताकी बुझेका मान्छेले सुन्नलाई असहज नहोस्।
सहि कुरा सर
I am happy to be Bhutanese and I feel happy to listen positive things about my peaceful country... Thank you for your words
Aundaixhu Bhutan moh la after lockdown. ..see ya
म मान बहादुर गुरुङ बाट युटयूब JAGAT KHABAR चैनल लाई अहिले भुटानको बारेमा जानकारी दिनुभएको मा शुभ हार्दिक धन्यवाद छ। 👋 👋 👋 👋 👋
भुटान 25 वर्ष पहिला गरिब राष्ट्र थियो तर अहिले गरिब मानिदैन नेपाल र भारत भन्दा अगाडि छ।
नेपाली भाषीलाई लखेटेर नराम्रो काम गरेको थियो भुटान सरकारले त्यसकारण भिटानिलाई कसरी मनकारी मान्ने ?
हाम्रो नेपालि दाजुभाई दिदिबहिनि खेदाउने देस्को के बखान गर्नु परेको हो, त्यो चोर राजालाई नेपालि को आसु को सराप लाग्ने छ , कर्मा हो कर्मा 🤬😡🥵
100% Sahi ho hai
Sahi ho 100% right
Sai ho
भुटानि शरणार्थी मुद्दालाई भुटान सरकारले बिश्व सामु Democracy को रंगले पोतेर देखाउन खोज्दैछ तर बास्तवमा त्यो एउटा जात माथिको लडाई थियो त्यो हो नेपाली भाषि जाती। जसको भाषा संस्कृति पहिचान र पहिरन माथि धावा बोल्न राजा जिग्मे भोटेले एक भुटान एक जनता को निति ल्याए। डुक्पा बाहेकका अन्य भाषाका बिध्यालयहरु बन्द गरिए पढाई लेखाईमा रोक लगाईयो । अन्य जातीका पोषाक बन्देज गरिए। करागारका बन्दिहरुलाई जबर्जस्ती गोरुका मासु खान बाध्य बनाईए। नयाँ नयाँ कानुनहरु बनाएर अनेकौ बहानामा नागरिक्ता जफत गरिए यि सबै भोटे जातीको आफ्नो बर्चस्व देश र जनता माथि लादि रहनको निम्ति गरेका थिए। फलत भुटानि शरणार्थी त्यसैको परिणाम थियो। तर अहिले सारा बिश्वमा राजा फाल्न र प्रजातन्त्र ल्याउन गरेको लडाईको बिरुद्ध राजाले ति कदम चाले भनेर झुठो अफवा छरि रहेकाछ्न र भुटानि जनताहरु पनि यहि भ्रममा छन र जनतालाई यहि निति बिस्वास गर्न बाध्य बनाईएका छन। तर तानाशाहि राजन्तन्त्र ४ पुस्ता त के नेपालमै छ उदाहरण ११ पुस्ते राजाको हबिगत के भयो। समय आए पछि आफै खोलिदै जानेछ भुटानि जनताका आँखाका पट्टीहरु। अनि सुम्पिनु पर्नेछ तानाशाही राजाले शासनको बागडोर जनताको हातमा। जहाँ रहे पनि जहाँ गए पनि हामी नेपाली। जय नेपाल।
Jaha ra jun thauma vay pani.
Hami nepali.
감사합니다
Thanks for covering about Bhutan 🇧🇹
Love you 😘 My Bhutan 🙏🙏👍👍❤️❤️
beautiful country bhutan from Nepal
आहा भुटान कति सुन्दर छ
धेरै सुनदर ठाउ रहेछ जान पाए हुनथयो
जान पाईन्छ
त्यो भन्दा धेरै सुन्दर र स्वर्ग जस्त्तो ठाउँ हरु हाम्रो नेपालमा धेरै छन । तेस्ता जाबो हाम्रो नेपाली हरुलाई याताना दिएर लखटेका छन् यी भुटानका सरकारले । जानू परेको छैन तेस्ता देशमा।
Mohlai ghumnu man paryo
क्या सुन्द्र्र ठाउँ!
nice viuse
Thanks for the kind information.
LOVE FORM NEPAL 🇳🇵🇳🇵💕🙏💕😊😊
Nice Country Bhutan I Loved Very Good Vedio its Great Job Thankyou Sir yours Information 🙏)
Beautiful cauntry❤
I am Nar Bahadur Chemjong,Bhedetar,Dhankuta,Nepal
I love Bhutan Beacause it has so many beautiful places.
संसारको सबै भन्दा आफ्नो नागरिक लाई नम्बर लगाएर देश निकाला गर्ने देश मध्ये भुटान देश एक हो ता की जुन देशमा आज २१ औँ शताब्दीमा पनि मानवअधिकार छैन। त्यहाँका नागरिक लाई मानवअधिकार भनेको कुन चराको पो नाम होकी वा के हो केही थाहा छैन।
अहिले भारत को इशारा मा चल्छन्
रक्षा र विदेश नीतिको मामिलामा भारतको मा भर पर्छ ।
राम्रो रहेछ जान मन लाग्यो
भुटानको बारेमा प्रस्तुति सर्हानिय छ। तर ताईँ न तुईँको एउटै दृश्यलाई दोहोर्याएको दोहोर्याई गर्दा फेक लाग्यो। अर्काले खिचेको दृश्यहरुलाई एडिट गरेको हो क्या हो?
आफै भिडियो खिची प्रस्तुत गरेको भए अझै उत्कृष्ट हुन सक्ने थियो।
True mlai ni testai lagyo
हो स्थलगत रिपोर्ट होइन हावा अरु ले खिचेको फोटो लाई इडिट गरिएको हो
🙏🙏 🙏!!! Proud to be Bhutanese 🇧🇹 …
भुटान मानबिधकार उललघन गरने देश हाे
Nice aahaa
निकै उत्कृष्ट भन्नुभो
भुटानीहरु किन शरणार्थी भए अनि यति कम जनसन्ख्या हुदा पनि किन भुटानले भुटानिलाइ फिर्ता नलगेको।
मन परेन video
Wah kati ramro xa
रेडियो टेलिभिजन इन्टरनेट को त्यहाँ का जनताले पर्वाह गर्दैनन् भन्नु गलत हो यो आजको युग हो तर त्यहाँको क्रुर शासकले प्रतिबन्ध लगाएको हुनुपर्छ।
मलाई पनि राम्रो लागेको छ भुटान राम्रो रहेछ मेरो देशमा पनि यस्तै हुनुपर्छ हाेला 👍️
धेरै राम्रो लाग्यो मलाई बाधाई छ हजूर भूटान नि बासिलाई
very nice country .like to visit soon
Thank you
Im nepali i love Nepalese
So good country I lop botan
Yo bata baranlai ma pani miss garxu
M from BHUTAN.its really nice county.
nice i love country
Hiiii
i love so much vutan is vutnes because my best friends is vutnes so I'm nepalese but here in uae thanks
Kate ramro
कस्ले भनेको भुटान को सेना छैनन् भनेर तिमिलाई कुनै पनि देस को यस्तो अपमान गर्नु मिलदाई त्यो १३७०० सेना चाई को तिर्मो चाउकिदार हो तिमिले भन्नू खोजेको भुटान पनि भारत को हो भनेर होईन याद गर्नु होला कुनै पनि देस को आफ्नो राष्ट्रि सुरक्षा को लागि सेना हुन्छ jpt भिडियो नबाउनु होला कसै ले कसाई को देश को अपमान गर्नु मिलदाई अपमान गर्ने हो भने कारर्बाहिको भागेदार तिमी बन्ने छुउ ।।।।
धेरै जसो नेपालिहरु शरणार्थि जिवन जिउन नेपाल अमेरिका पुगे पहुंच वालाले नेपालि नागरिक्ता निकाले नहुने साचिक्कै शरणार्थि बन्न बाध्य भए ! अब बाकिं रहेका केहि भुटानि नेपालिहरु कुनै दिन लखेटिन सक्छ अनि शरणार्थि जिवन जिउन बाध्य हुने छन !
भुटान आफैमा सहि होला तर उसको एउटा गल्तीले नेपाललाई कति असर पर्यो,बुझनेलाइ ईन्डिया पछिको सबै भन्दा ठुलो सत्रु भुटाननै हो नेपालको
India lai satru thannu Nepal ko sabai Vanda thulo galti ho.. Nepal bhavishya ma India sngai gambixincha etti Kura Ailey nei Jani rakhow.. Nepal is directly dependent on India.
@@binrazo india mughul ra British mongol ko gulam bayo kun din india nepali ko chal ma fhasxa. Nepali haru lai pathawdai Sabai Tera fhailawnay india lai nepal ma gavawnay niti pani chaliraixa. Future India will understand how many states left and who are real indians. Nepali lay harnu janayko xaina.🇳🇵
@@binrazo yo sabai india ko karan lay bhutani Nepali lai Bhutan bata lakhtey ko raixa Yesko parinam india lay naramroi pawxa.
@@jaimahakaljainepal9391 ghanta pawxa ... china le simana Michi sakyo Ali ber thera India ko sahayata na li Nepal bachnu sakdeina .. ki india sanga milera basa natra china ko gulami garnu parla Tibet jastai
Bhutan is peach full country.
Thankyou bhutali nagarik and media
हावा । भुटान को प्रतिव्यक्ति आय कति छ ? गरिब रे ।
Nice bhutan
I like and love Bhutan and their people 🌹👍🏽
छाेटाे समयमा छिटाे बिकास भयकाे रहेछ राम्रो छ
Wow wow😮😮😮
Wow dami xa sayad nepal ko neta bhutan ma vaya...aila samma biche sakthiya ho laa
अतिनै सुन्दर ठाउ भुटान♥
Wow very nice
Aati sundar I like
बेइमानीहरु मिलनसार हुन्छन् रे ,मिलन्सार हुने भए नेपाली भाषी लाई किन रातारात लखेटेर भगाए शरणार्थी बनाएर ?
Des vakti vaneko yastei hunxa hajur nepali le dukha paya ta ke vo tyhako raja ko des parti Maya dekher salam garnu hos jasto hamro raja thiya
म पनि गाको छु भुटान यति सफा छ तर सुनसान लाग्यो मलाई 🇮🇳🇮🇳
Indian haru na pugeko des ka po xa ra
धेरै राम्रो video मलाई नि घुम्न जना मान छ भुटान मा धेरै राम्रो video बनाउनु भए को मा धन्यवाद
भुटान जतिको पनि भएनछ नेपाल।नेताकै कारणले त होला।तर केही छैन देश र जनता गरीब भए नी भूकके चप्पल नेता सायद संसार कै धनी होलान् जनताको तुलनामा।राम्रो भुटान।
Mankaari des Bhutan 🇧🇹 8 mainaa paxi comment gareko manparyo gaatheho from Scotland
very nice conttry
आहा कतिराम्रो
म ७ बर्षा पहिला गएको फेरि जान मन लागेको छ त्याहाको बासिन्दाहरु एकदम ईमान्दार हुन्छन मिजासिलो बोली राम्रो बेबहार गर्छन्
कसरी जानू मिल्दो रहेछ ? कति खर्च लाग्ने रहेछ ?
@@IamBaadal56
Kasari jana
niyamaharu dherai rambro raixa khusi lagyo
beautiful place
Super
So beautiful country
नेपाली भाषि दिदिबहिनी दाजुभाइ लाई लखेटेर निकाला गर्ने शरणार्थी बनाउने तिनीहरु को आँसु को श्राप लागोस भोटे राजा सत्यानास होस
Nice video
Love from Nepal
I need bhitani lover??? Who wants to be..
I love Bhutan ❤
Nice place from nepal❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो गाउँ
Really excited to be in bhutan 🇧🇹 😱wow
Bhutan really beautiful country but this videos not match with its title . journalist most be care full about this things.
भूटान सुन्दर देश हो ,शंका छैन तर, कसरी सुन्दर भयो बिचार गरौ न, उनीहरू देश तथा संविधान ले पारित गरेको कानुन अक्षर अक्षर पालन गर्छन्। आफ्नो भेषभुषा र भाषा प्रति सचेत छन् माया गर्छन्। हाम्रो जस्तो आफ्नो संस्कार संस्कृति हेर्दै खिसी गर्दै हास्दैनन। नेपाली ले भुटान लाई जे सोचेर टिप्पणी गरे पनि भुटान भिन्न प्रकृति बोकेको देश हो। त्यहाँ सानो भन्दा सानो एकाई देखि ठूलो भन्दा ठूलो एकाई सम्म भ्रष्टचार छैन। हामी जस्तो भारतीय सेठको तिर गयेर काम गर्दैन। देश बाहिर कमै जान्छन्। उनीहरू बाट राम्रो कुरा हामीले सिक्नुपर्छ,तर उनीहरू को नराम्रो पक्ष पनि छ, जस्तै बहु विवाह, रक्सी पिउने, जुवा तास खेल्ने यो चाहिँ नसिकेकै राम्रो।
भुटान देश राम्रो लाग्यो ।
Ma Bhutan visit vahe tar malai ta Nepal jasto lageko sapaile Nepali nai bol x Ho super contry
हिमाली कान्छा को भिडियो कस्तो लाग्यो
ए ' भने पछि भुटानलाई इन्डियाले पो सुरक्षा दिएको रहेछ । यो कुरा थाह थिएन । भने पछि कुरा त कहा पुग्यो पुग्योI सुरक्षा नै भारतले दिएको भने पछि भारतको एउटा प्रान्त भन्दा फरक परेन । आफ्नै सेना राख्नु पर्छ नि ।
Hamro.nata.haru.ko.swarth.le.garda.aesma.nata.haru.ko.dos.matra.hoin.janta.pani.lovi.papi.cha.arka.ko.lay.lay.malagi.tan.vanda.k.kam.dhakosla..dekhaune.prabiti.le.garda.hami.haru.tal.pade.ko.ho.n.des.ko.maya.cha...
जन मन त छ कता बाटो जाने हो
good Bhutan....
जानकारी अनुसार फोटो या भिडीयो पनि भएको भए सुनमा सुगन्ध हुनेथियो ।
Woow so beautiful bhutan
Very nice 👌👌👌
I hadn't been celebrated my birthday until now, even I became 54 years old
dherai sundar
धेरै राम्रो छ
Bhutan India ko ehuta state ho. Hindu lai nepali lai desh bata lakhitera valovako cha. Inside Bhutan ma freedom chaina Nepali boti lai matra freedom cha. Ajai Bhutan king ko sashan chalcha. Second North Korea ho Bhutan teha ka janta haru sansar kasto cha hola vani kura ajai pani confusions ma cha.
एकदम राम्रो सुन्दर देश भुटान
Nice video
Nice culture
आहा कति राम्रो
Wow Beautiful place 😍😍😍🙏🙏🙏
Dammi 🙏🙏🙏
Sorry, I’m from Bhutan and our first officer language in Bhutan is English. And we are not poor as medical care and English medium schooling is free of costs.
hi ganga ji, ma nepal bata, malai bhutan aaunaan lageko xa, i love bhutan,
Lovely, good job 🙏🇳🇵