आमा बुवाको डिभोर्स हुँदैमा छोरीलाई मारिदिने ? यो कस्तो चलन ? | Dipendra Pokhrel | Space 4K TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 269

  • @rachanapandit611
    @rachanapandit611 7 หลายเดือนก่อน +10

    किन होला चितवान को मान्छे एक जुट नभको होला। हाम्रो नि छोरि छ भोली फेरि यस्तै घटना नहोला भन सकिन्न सबै अभिभावक एक जुट हुनैपर्छ 😭😭😭😭😭😭

  • @gangatandan6850
    @gangatandan6850 7 หลายเดือนก่อน +7

    होस्टेलमा बुवा आमा सँगै हुनेले पनि राखिन्छ। किनकि छोराछोरीको भविष्यको लागि । घर भन्दा सुरक्षित होस्टेल हुन्छ । होस्टेलमा यस्ता खालका आपराधिक कार्य हुनुहुँदैन। बालबालिका शुरक्षि हुनुपर्छ अशल ज्ञानी शिक्षित उत्पादन गर्ने थलो हो होस्टेल भनेको ।

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 7 หลายเดือนก่อน +13

    पीडा मा रहेका बाबा आमा लाई दोश दिएर नराम्रो कमेन्ट गर्ने जति दिमाग कमजोर भएका हुन।मन मिलेन भने डिभोर्श हुन्छ हाम्रो समाज मा भएकै हो।अनि अब डिभोर्श भयो भनेर जीवन भर पीडित एक्लो जीवन बिताउनु पर्छ भन्ने पनि छैन नानी लाई पैसा चाहिन्छ तेहि छोरी लाई हुर्काउन पढाउन पनि बिदेश जानै पर्यो।नेपाल मा कस्को घर का सबै परिवार सधै सङै बस्न पाएका छ्न र सबैलाई दुख छ कमाउनै पर्यो,नेपाल मा रोजगार छैन यो नराम्रो कमेन्ट गर्ने मानिस हरु चाहिँ परिवार सङै बसेका छ्न र? होस्टेल मा पैसा तिरेर नानी पढाउन राखिन्छ तिनिहरु लाई बलात्कार गर्न,हत्या गर्न राखिदिएको होर?

  • @rukmanihumagain473
    @rukmanihumagain473 7 หลายเดือนก่อน +7

    हो रैछ साथि आफैसँग राख्नु पर्थ्यो नि किन टाढा राखेउ तिनी छोरी अटिनन कान्छिका छोरा छोरी ता अटेका रैछन त😢😢😢😢

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 7 หลายเดือนก่อน +16

    सम्बध बिछेद सबैको हुन्छ सम्बध बिछेदको कारण मारेको होत थुक्क मान्छे को दिमाग 😢😢होस्टेलमा सब बच्चाहरूलाई बस्छन् जस्को बाबा अामा सङै हुन्छन् 😢😢नानू लाई न्याय दे 😢😢

  • @KoolHop
    @KoolHop 7 หลายเดือนก่อน +4

    भारतमा एक विदेशी महिला बलात्कृत भएकी छन् । २४ घण्टामा सबै अपराधी पक्राउ पर्छन् । भारतमा विदेशी महिलालाई न्याय दिन सक्छन् तर नेपालमा आफ्नै छोरीलाई न्याय दिन सक्दैनन् । आज मलाई नेपाली हुन लाज लाग्यो

  • @bindudhungana7461
    @bindudhungana7461 7 หลายเดือนก่อน +4

    भगवानले यति राम्रो रुप छिटै लानलाई नै बनाएका रहेछन्।

  • @pramilabasnet502
    @pramilabasnet502 7 หลายเดือนก่อน +19

    सहि हो के आमा बुबाको डिभोर्रस हुदैमा बच्चालाई रेप गरेर मार्न पाइदैन

    • @kumarkatteljigri8256
      @kumarkatteljigri8256 7 หลายเดือนก่อน

      Tero baule gareko hora rape mujii k proof xa khateko biu

    • @kumarkatteljigri8256
      @kumarkatteljigri8256 7 หลายเดือนก่อน

      Muji

    • @Sweetakwr
      @Sweetakwr 7 หลายเดือนก่อน

      ​@@kumarkatteljigri8256rape na bhaye k ho tw?? Khate tero aankha futexa

  • @ritapanditkafle5359
    @ritapanditkafle5359 7 หลายเดือนก่อน +9

    अहिले को समयमा छोराछोरी लाई पैसा भए पुग्छ ती नानीलाई पुग्ने पैसा बाबुले पुराएका थिए ,साथमा माया पनि अर्को बिए गरेपनी सन्तान को माया न लाग्ने होइन पहिलो बाबा भन्ने सन्तान को माया बाबा हुने लाई सोध्नुकती लाग्छ !हरेक कुरा पुगेको मस्तिमा बस्न पाइरहेकी छोरी आफै मर्न सक्दिन यो हत्या नै हो 😢😢😢😢😢😢

  • @liladevipunmagar9687
    @liladevipunmagar9687 7 หลายเดือนก่อน +5

    बाबा आमा मिलेको जस्तो ठुलो काेही हुदैन

  • @अम्बिकाभट्टराई
    @अम्बिकाभट्टराई 7 หลายเดือนก่อน +8

    पारिबारिक कुरा ल्याउने बिषय होइन यो बच्चा मारियको केश हो यो जस्कोनी हुन्छ मन र ब्याबाहार न मिलेको शमन्ध टुङ्ग्याउनु त्यो उहाहरुको अधिकार र आन्तरिक कुरा हो न्याय मिलोस छोरिको आत्माले शान्ती पाहोस यति दुखद खबरमा आलेटाले न गरियोस् नानिले न्याय पाउनैपर्छ

  • @satyachitra
    @satyachitra 7 หลายเดือนก่อน +5

    बलत्कारीलाई कारबाही गर्नुपर्छ ।केहि मिडिया नै चोर भय । कमाइखाने भाडो बनाय चोर जडियाहरु।

  • @shantineupane3609
    @shantineupane3609 7 หลายเดือนก่อน +10

    त्यति धेरै माया रैछ त दोस्रो बिहे गरेपनि किन त्यो एउटी छोरीसॅंगै किन राख्न नसकेको त ??

    • @Mikki-sp4jp
      @Mikki-sp4jp 7 หลายเดือนก่อน

      Good maro man ma lagako kura bhanu bhayo hjr la kanxi budeko xora xore sangai rakhna huna jathi budeko xore lai hostelma rakhara bhatna pani najana aani death pahi kukur bhuka jasto bhukna lai karbai garnu parna thiyo ma pani yauta aama ho maila bhugako kura thai ho 😢😢😢

  • @JfhlhifjfkgjfJfjfjgkggj-pj2vp
    @JfhlhifjfkgjfJfjfjgkggj-pj2vp 7 หลายเดือนก่อน +2

    बाबा आमा सगै हुनेको नि होस्तेल बसेकै छ्न्त आमा बाबा अलग भयर मरेको भन मिल्दिन❤❤❤

  • @SANGEETVLOG33
    @SANGEETVLOG33 7 หลายเดือนก่อน +4

    तपाईं हरुको डिभोस भयो केही भएन तर कि आमाले साथमा राखेको भए हुने कि बाबाले राखेको भए यस्तो घटना हुने थिएन होला सायद 😥😥😥😥😥😥😥

  • @indumghimire
    @indumghimire 7 หลายเดือนก่อน +4

    शालिनको हत्यारालाई कडा भन्दा कडा कारवाही गर सरकार।

  • @hiraghimire2245
    @hiraghimire2245 7 หลายเดือนก่อน +7

    हामी बिहे गरेर कर्म घरमा कसैले केहि मन दुख्ने कुरा भन्दा त आफ्नो बाआमाको काख माया साथ खोज्छौ भने ....अरु के भन्नू । महिना महिनामा पैसा तिर्दैमा जिम्मेवारी पुरा हुदैन त्यो उमेरको बच्चालाई बाआमाको साथ माया समय यकदमै आवश्यक हुन्छ । मन नमिलेर अलग हुनि उनीहरुको आफ्नो खुशी तर कमसेकम आमा ले कि बाउले आफ्नो साथमा त राख्नु पर्ने नि । आफू बस्ने काठमाडौ अनि छोरीलाई चितवनको hostel मा ??? hostel मा राखेपनि काठमाडौकै hostel राख्नुपर्ने समय समयमा छोरीसङ्ग भेट्पनि हुनि अनि नानीलाई घरमा आउन पनि सजिलो जसले जेसुकै भनेपनी आमाबाको कमजोरी पनि देखिन्छ । तर बाआमा साथमा भयपनी नभएपनि हत्या बलात्कार गर्ने अधिकार कसैलाई छैन त्यस्तो नरपिशाच हत्यारालाइ जिउँदै जलायपनी फरक पर्दैन । नानीलाई छिटोभन्दा छिटो न्याय मिलोस भगवान ......।

    • @SaritaKhanal-h8c
      @SaritaKhanal-h8c 7 หลายเดือนก่อน +1

      मेरर्‍ मनको कुरा बोल्नुभयो🙏🏾🙏🏾

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj 7 หลายเดือนก่อน +3

    बाबा आमा भका पनि हाेसटेल बसेका हुनछन हो समबनधका कुरा किन जाेडनु हुनछ साथिहरु ❤😢

  • @KalpanaAadhakari
    @KalpanaAadhakari 7 หลายเดือนก่อน +3

    एक्दम सहि कुरा छोरी हुने बुबा हरुलाई मात्र थाहा हुन्छ।

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 7 หลายเดือนก่อน +4

    Be strong Dai hjr

  • @BhawanaTiwari-q5p
    @BhawanaTiwari-q5p 7 หลายเดือนก่อน +4

    Strong father. Justice for Salin.

  • @manab.k5267
    @manab.k5267 7 หลายเดือนก่อน +1

    we are with you, you should be a brave 🤝🤝🤝🤝

  • @jamuna1112
    @jamuna1112 7 หลายเดือนก่อน +9

    बाबा आमा हुनेहरुले पनि राम्रो भबिस्यका लागि hostel मा राख्ने गरिन्छ नि , पापी अपराधी हरु उम्कन अरुलाइ दोश लगाउने ठुलो पाप गरिरहेका छन् , भगवान् , पापिहरु कुनै हालतमा पनि नछाडियोस ।

    • @Soulful_716
      @Soulful_716 7 หลายเดือนก่อน

      Ani nirmala panta chai ni eskobarema ni bhandinusna jankari gyani hune le

    • @BhupendraSingh-ye6du
      @BhupendraSingh-ye6du 7 หลายเดือนก่อน

      व मित्र बाबा अामा भयर के हाेस्टेल्मा राख्न नमिल्ने हाे बच्चालाई के बाउअामा नहुने ले मात्र बच्चालाई हाेस्टेल मा राख्न न मिल्ने हाे मान्छेकाे साच

    • @BhupendraSingh-ye6du
      @BhupendraSingh-ye6du 7 หลายเดือนก่อน

      सहि हाे के गर्नु हाम्राे देस यस्तै हाे😭😭😭😭😭😭😭

  • @anujoshilohani1410
    @anujoshilohani1410 7 หลายเดือนก่อน +5

    जीउँदो हुदैमा छोरी लाई मायाँ दिएको भए अहिले मरेपछी नाटक गरेर काम नै छैन यसको जिम्मेबार बाउ आमा नै हुन 😢😢

    • @utsav.ftbl10
      @utsav.ftbl10 7 หลายเดือนก่อน +1

      हजुर को घरमा पनि त्यो हुँदैन भन्ने छैन बाबा आमा को सम्बन्ध मा ल्याउनु गलत हो जे बितेको छ बाउ आमा लाई 😢😢😢😢

  • @lokmanjari8902
    @lokmanjari8902 7 หลายเดือนก่อน +4

    हजुर भक्कनिदै बोल्दा मेरो आखाले आँसु थाम्मन सकेन सर । हजुर ढुक्क हुनुहोला नानुले न्यय पाउनी छिन पछि नसर्नु होला ।😭😭😭🙏

  • @kamaladevisigdel1982
    @kamaladevisigdel1982 7 หลายเดือนก่อน

    धेरै राम्रो मान्छे भगवानको प्यारो हुन्छ भन्थे हो रैछ

  • @Sarita-thakuri
    @Sarita-thakuri 7 หลายเดือนก่อน +5

    बाबु अामा अलग भए भनेर मारिदिने के उनिहरुकाे छाेरिहरु छईन्र पापि सरकार

  • @PremtalipaP
    @PremtalipaP 7 หลายเดือนก่อน +1

    प्रसासन पार्टी को झोले भएको ले हामी पत्त्याउने गाह्रो भयो हामी ले उल्टै प्रसासन लाई न्याय दे भन्दै हिड्नु पर्ने अब नेपालको सरकार प्रसासन ले न्याय दिनु पर्छ ।

  • @benjuparajuli2314
    @benjuparajuli2314 7 หลายเดือนก่อน +7

    बुवा आमालाई दोस नदिनु होला कति गारो भको छ होला थप गारो नबानाईदिनु

  • @laxmandc8771
    @laxmandc8771 7 หลายเดือนก่อน

    धन्यावाद वहिनी पत्रकार भनेको यस्तो हुनुपर्छ

  • @bibaslimbu6880
    @bibaslimbu6880 7 หลายเดือนก่อน +3

    हाम्रो नेपालमा बिज्ञान प्रविधिक जस्तै सँख्यक ब्युरो चाँजबुज फिगरिङ मेशिनहरू नभएको कारण अपराधी हरूलाई सजिलो भएको छ / शिलिन नानिको दुःत खबरले दुःखी भएको छौ , उहाँको आत्मले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली /

  • @tarasubedi5009
    @tarasubedi5009 7 หลายเดือนก่อน +1

    Be strong bro

  • @shantagautam4320
    @shantagautam4320 7 หลายเดือนก่อน +2

    होस्टलमा बाबु आमा हुनेहरुले नै राख्छन छोरा छोरी को राम्रो भविष्य का लागी अब यो घटनाले सबैलाई सजग बनायको छ होस्टल प्रति को विश्वसनीयता घटने भने पक्कै देखिन्छ किनकी होस्टलमा बच्चा एक्लै कसरी भयो के कसैले पनि उसलाई देखेन?

  • @SupriyaMgr-l1d
    @SupriyaMgr-l1d 7 หลายเดือนก่อน

    Speechless 😢😢

  • @shantapokharel66
    @shantapokharel66 7 หลายเดือนก่อน +1

    नानिको आत्माले शान्ति पावोस।।भरसक आफ्ना छोरा छोरी आफै सगै राखुम ।होस्टलमा नराखुम । आफू सग भएको भए यस्तो किसिमको घटना कसैले घटाउने थिएन्न। जस्ले गर्यो तेसलाइ सजाय होस ।अनि मात्र नानिको आत्माले शान्ति पाउछ।।

  • @pushpakunwar423
    @pushpakunwar423 7 หลายเดือนก่อน +2

    हे भगवान के देख्न र सुन्न परेको नेपाल मा किन यति धेरै छोरि चेली असुरक्षित छन्? किन हत्यारालाई कानुनि कारबाहि को दायरामा लेराऐर दन्डितगराउन खोज्दैनौ सरकार? पैसा पावर र राजनीतिक हस्तक्षेप मा किन मोलमोलाई गर्छौ? गरिब दिन दुखि को बाच्न पाउने अधिकार को हनन गर्ने जो कसैलाई छैन भन्ने कानुन किन कोर्न सक्दैनौ?

  • @satyabanstola2898
    @satyabanstola2898 7 หลายเดือนก่อน +115

    हुनत बीचरा बाबा आमा अलग भयकै कारणले छोरीले भोग्नु पर्यो बाबा आमा सगै भयको भय सायद होस्टेल बस्नु पर्दानथ्यो होला र घटना हुदैनथ्यो जस्तो लाग्छ

    • @mansaxtha939
      @mansaxtha939 7 หลายเดือนก่อน +8

      Bau le ki aama le sangai rakhnu parne bachha lai...😢😢😢

    • @mithuupadhya150
      @mithuupadhya150 7 หลายเดือนก่อน +3

      सही कुरा

    • @enoshlama2842
      @enoshlama2842 7 หลายเดือนก่อน +19

      Hostelma babu aama navako matra hain vako nee basxan yo kura bujnu paryo.babu aamalai dos matra diyer hunn.manxele dovors dinxu bachalai bichali parxu vani bihe gardainan kunai karan nachida nee hune garxan.kamajor babu aama vayo vandaima k balatkarai hunx vanne xain aama babu vayo nee vako x sabai vanda papi kudristi lawune haru jaslai jiwudai jalawunu parne ho sala hamaro des nee hawusala dine ho balatkarilai

    • @PratikBhandari-y6t
      @PratikBhandari-y6t 7 หลายเดือนก่อน +7

      सबै बा बा हुदैनन सबै आमा आमा हुदैनन पारिवारिक वातावरण राम्रो नहुदा वच्चालाई असर त पक्कै पनि पर्छ नै

    • @nanukamala8392
      @nanukamala8392 7 หลายเดือนก่อน +11

      याे तपाईं काे गलत हाे साेच हुनुनै छ भने बाबा आमा सङै हुने काे चै याे घटना घटेकाे छईनर निर्मला काे पनि बाबा आमा अलग थिए हाेला अहिले धेरै यस्तो घटना नेपाल मा धेरै छन जति पनि घटना भएका छन् तिनि हरुकाे सबैकाे बाबा आमा अलगै थिए हाेलात ??

  • @sonuthapa9203
    @sonuthapa9203 7 หลายเดือนก่อน +3

    कि बाउ कि आमाले बिहे नगरी बच्चाको मुख हेरेर बसेको भए सायद होस्टेल राख्नुपर्ने अवस्था आउदैन थियो र नानिले मर्नु पर्ने थिएन कि,

    • @shantibasnet654
      @shantibasnet654 7 หลายเดือนก่อน

      baba ama sangai vayko bachha ni hostel basyko xan baba ama divorce vayko vanyra hatya garna paixa ho kasto abuj maxe haru hola

  • @KoolHop
    @KoolHop 7 หลายเดือนก่อน +1

    केहि समय पछि सबैले यस केसको बारेमा सबै बिर्सनेछन् र फेरि यो घटना हुनेछ

  • @1324wydjdjddbdnssisis
    @1324wydjdjddbdnssisis 7 หลายเดือนก่อน +5

    तेरीमा भाते अनि त्यहि भयर त कान्छी स्वास्नीको चाक सुग्धै गयको त

  • @shantaparajuli9157
    @shantaparajuli9157 7 หลายเดือนก่อน +2

    आमा बाउ सॅंगै हुनेले किन लगेर होस्टल राखने रछन् हो

  • @roshansunar4364
    @roshansunar4364 7 หลายเดือนก่อน +2

    Salin xori lai hatya garne Rakxas haru yo deskai Rakxas hun😢😮k bhanu iswarko kakh milos nanulai 😌Sandhai swarga ma bas hos xori ko 😌 Amen 🙏

  • @sumanbhandari1342
    @sumanbhandari1342 7 หลายเดือนก่อน +4

    बाबा,अामा,भयका,बचाहरु,पनि,हासतेल,राखेका,छन,यसरी,बाउ,अामा,लायि,दाेस,लगाउनु,गलत,हाे,याे,सबे,हाेसतेल,लायि,जिमा,दिय,पछि,यिसकुलकाे,जिमा,हाे।

  • @renukarki7741
    @renukarki7741 7 หลายเดือนก่อน +3

    हत्यानै हो हजुर न्याय देउ

  • @AashikaDhakal-u3l
    @AashikaDhakal-u3l 7 หลายเดือนก่อน

    right xa

  • @SHINCHAN5677
    @SHINCHAN5677 7 หลายเดือนก่อน

    Hajurle saathmaii raakhnuparthyo vaii aaj hajurharuko kaaran xoriko jyan gayo ma aafaii kati roy

  • @karnthapa266
    @karnthapa266 7 หลายเดือนก่อน +1

    Yo 100% hatya hola.justice for salin pokhrel

  • @nanigurung9504
    @nanigurung9504 7 หลายเดือนก่อน

    I’m much appreciated dai so sad watching London ❤️🙏

  • @kumarinapal4740
    @kumarinapal4740 7 หลายเดือนก่อน

    GooD

  • @arshichettri
    @arshichettri 7 หลายเดือนก่อน +3

    Bau amma ko divorce vayo vandae ma ja pani gardina bau amma lae ni xori ko future ko lagi rakhanu vayo hola natra afno Mutu ko tukra lae hostel rakhana Kati garo vayo hola divorce vayasi Bihe garanu normal kura ho full life Ekalae ta bitadaena ni bachha haru sadak ma Kati xan Khana napako launa napako bau amma ko navako Kati xan magarani khae rako xan ta bau amma lae dos lagayara hunxa ra justice for salin😢😢😢😢

  • @anjilaghimire2893
    @anjilaghimire2893 7 หลายเดือนก่อน +3

    Justice for salin

  • @sachinupreti494
    @sachinupreti494 7 หลายเดือนก่อน +3

    100% मारेकाे लास मा चाेटइ चाेट छन घुडाटेकेर काेहि मर्छन

  • @tulanaghartimagar3183
    @tulanaghartimagar3183 7 หลายเดือนก่อน +1

    Baba le sangai rakheko vaya better hunethiyo😢😢😢

  • @KoolHop
    @KoolHop 7 หลายเดือนก่อน +1

    केहि समय पछि सबैले यो केसको बारेमा सबै कुरा बिर्सनेछन् र फेरि यो हुनेछ र तपाईं सबैले केवल rip टाइप गर्नुहोस्। मेरो महान नेपाल

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 7 หลายเดือนก่อน +3

    यो सालिन​को बुवाले एउटै कुरा दोहोर्याका छ​नः के बुवा मुवा न​हुने ब​च्चाको बाच्ने अधिकार​ छैन​? य​स​को म​त​ल​ब​ यिनि कान्छि स्वास्नीको अधिन​मा थिए। छोरीलाइ कम वास्था ग​रेको देखियो। त​र​ होस्टेल​ वालाले यो ब​च्चिलाइ मारेकै बुझिन्छ र​ यिनिह​रु राज​नितिज्ञ​ ह​रुको स​म​र​छ्य​क मा छ​न। यिन​लाइ कानुनि कठ​घ​रामा ल्याएर​ कडा स​जाया दियिनु प​र्छ।

    • @BhandariMann-mu5xn
      @BhandariMann-mu5xn 7 หลายเดือนก่อน

      Buba aama lai kina dosnu papi dosro ba arule pani garxan

  • @meenaOli-s7x
    @meenaOli-s7x 7 หลายเดือนก่อน +1

    नानू को आत्माले शान्ति पावस 😭😭

  • @sitaghimire1755
    @sitaghimire1755 7 หลายเดือนก่อน

    बाबाले किन दिनु पर्यो इनटरँभिउ यहाँ बुझेर पनि नबुझ्ने समाज छ पापी दुस्टहरुको यो भन्दा ठुलो पिर बेहोर्नु परोस्

  • @JK-co8er
    @JK-co8er 7 หลายเดือนก่อน +6

    येा नानिकेा ममि लाई मिडियामा किन नलायेकेा नि

    • @roshanpoudel-xv1ho
      @roshanpoudel-xv1ho 7 หลายเดือนก่อน

      Pakistani KO rakhel burkha lagaye Ra aye ko xa to

  • @MeenaHitang-i5x
    @MeenaHitang-i5x 7 หลายเดือนก่อน +1

    ए पत्र कार कस्तो सवाल हो यो माग कस्तो छ भनेर सोद्छौ सक्छौ भने साथ दियर एसै मार्फत सबैला आग्रह गरन जुलुस उठ सबै हिन न्याए माग्न भनेर सन्देस फुकन उसैत जिउदै मरेछन तेई माथि अनाबसेक सम्बन्धका बारेमा सवाल गरेर झनै नगलाउ

  • @durgakarki1561
    @durgakarki1561 7 หลายเดือนก่อน +1

    बाबा आमा त त्ससै पीणामा परी राखेकै छन् भाग्यमा जे लेखेको छ तेही भोग्नु परछ रामरो भबीष्यको लागि सबैले राखेकै छन् तर त्यस्तो जयान मारा होस्टेल रैछ क् थाहा मारछन भन्नि हतयारा लाई कडा कडा कारबाई हुनू परछ शोकस्पद परिबार परति भगबानले धैरीय धारण गरने शक्ति दिउन् हत्यारा हरूले कहिल्यै मेलो बाटो पाउने छैनन् एक दिन भोग्नै परछ

  • @manab.k5267
    @manab.k5267 7 หลายเดือนก่อน +2

    Baba mumy alag vayera matra hostel rakhinxa r praya rich family le pni hostel rakexan tehi pni kti bau ama vyeka bacha pni hostel baseka holan haina r ladies ko lagi warden ladies nai hunu prxa teha kina vyena, laparwai hoina?

  • @Mrstocaa
    @Mrstocaa 7 หลายเดือนก่อน +2

    सन्चार माध्यम पैसमा बिक्यो कदापी छाड्नु हुन्न।

  • @pujabc4076
    @pujabc4076 7 หลายเดือนก่อน +3

    😢😢😢😢😢😢

  • @sarojthapa3498
    @sarojthapa3498 7 หลายเดือนก่อน +2

    Justice for salina

  • @sirjanasherpali1503
    @sirjanasherpali1503 7 หลายเดือนก่อน +2

    Baba mami alag vayar chora chori le dherai dukha pauchan yaklo vako mahasus garxan mahile pani vogeko xu

  • @shantajaishi4005
    @shantajaishi4005 7 หลายเดือนก่อน +3

    Papi techer lagi aago lamnu prxa

  • @romakhatiwada2947
    @romakhatiwada2947 7 หลายเดือนก่อน

    अाफ्नाे जननी र जनक पहिलो गुरुनै अाफ्नाे साथमा नभए पछि शालिनले के शिक्षा पाइन् र ।परिवारमा सबैभएर पनि शालिनलाइ टुहुरी बनाएकाे रहेछ।

  • @hemonrai5863
    @hemonrai5863 7 หลายเดือนก่อน +1

    Dosilai Kada sajaya de hatyara sarkar

  • @milanchaulagain8070
    @milanchaulagain8070 7 หลายเดือนก่อน +1

    याेपापि सरखारकाे कारन अपराधि कुकुरहरुले टाेकेर अगाउनजेल घिचे😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @saritarijal614
    @saritarijal614 7 หลายเดือนก่อน +1

    bolna sakne kunai sabdanai xin naniko aatmale santi paun rajyale nispaxya xanbingaros pariwarma bhagawanle sahana sakne sakti pradan garidinuhos

  • @GovindaRijal-jr3lv
    @GovindaRijal-jr3lv 7 หลายเดือนก่อน

    बाउ आमा नभएर बाँच्नै नपाउने हैन..तपाईं बाउ आमा हुँदा हुँदा पनि बाउ आमा को माया नपाएर झुन्डेर मरेको हो भन्ने डाक्टर को रिपोर्ट ले देखाएको छ...छोरीको बाउ तपाईं अनि छोरी को आमा खै??यौटा सानु बच्चा बाउ आमा को माया पाउँदैन र तड्पिन्छ अनि उसले कसैको साथ सपोर्ट माया पाउँदैन भने...पटक पटक मर्छ ..रुन्छ एक्लै हुन्छ.. बाउ आम को काख खोजे र रुँदै दिन बिताएको हुन्छ...तपाईं बाउ अनि छोरीको आमा नै मुख्य दोषी हो...आफू सही हु भन्न को लागि छोरी को हत्या भाको भनेर नभन्नु तपाईंहरू आमा बाउ पापी हो पछुतो गर्दै बस्नु पाप लाग्छ.....

  • @manisampang-lk6ub
    @manisampang-lk6ub 7 หลายเดือนก่อน +3

    Yo desh main karan samajik sanjal miss use ho ani baba aama alag hune ani baccha haru le nirdosh vaa ni asto vognu parxa

  • @himalpun6110
    @himalpun6110 7 หลายเดือนก่อน +1

    K garnu gume paxi paxi pxutaera hudaina xoriko lagi shambandha nivauna sakintyo janma dine Aama babanai nirmohi vaepaxi arule caer garxan 😢😢

  • @nirmalashiwakoti3675
    @nirmalashiwakoti3675 7 หลายเดือนก่อน

    Sabaijanako xani esto

  • @nimasherpa5890
    @nimasherpa5890 7 หลายเดือนก่อน +1

    Justic for Salin

  • @dca358
    @dca358 7 หลายเดือนก่อน

    Justice for shalin 😭🇳🇵

  • @sunitabar7063
    @sunitabar7063 7 หลายเดือนก่อน

    Yesto dukhako samayema piditlai naipida mathi pida dinu yo nai nyaya ho

  • @upashnabeby7462
    @upashnabeby7462 7 หลายเดือนก่อน +1

    Katai baau aama ko bogrido sambandha ka karan bichari xori lai tncn po vayo ki😢

  • @AnushreeandAayushreevlogs
    @AnushreeandAayushreevlogs 7 หลายเดือนก่อน +1

    Parents ko divorce vayo vndaima j man lagyo tehi grna painxa?

  • @happyandsuccessful5610
    @happyandsuccessful5610 7 หลายเดือนก่อน +1

    Aama buwa ko karan le vanne Kura na garum. Teso vae k hami le yo sochne orphanage homes ma basne balbalika wa vanum street children jasko koi chaina uni haru sanga j garna pani milcha. Yesto soch badlium. Aja 12 - 13 barsa ko balika ma balaatkar huncha vane voli ti apradhi haru le tyo Vanda pani sana babu nani haru sanga huna sakne din aaune paristithi sirjana huna na diu.

  • @MinaBaduwal-i9q
    @MinaBaduwal-i9q 7 หลายเดือนก่อน +1

    Divorce sabaiko hunxa vayo vandaima Marne adhikar kasailai xaina hostel ko kaam care garne ho Marne haina parents ko galti dadekhau

  • @sushilaregmi3443
    @sushilaregmi3443 7 หลายเดือนก่อน

    Hamro soch fari 16 satapdi Tira kina jadai xa bau ra aama ko divorce vayara yasto vako re ....😢😢

  • @jeevanshahi9333
    @jeevanshahi9333 7 หลายเดือนก่อน +2

    😭😭😭😭😭😭

  • @anupachhetri180
    @anupachhetri180 7 หลายเดือนก่อน

    Kamse kam ki bau ki aama dui jana ma ak jana le rakhda huni thiyo.justice for salin 😭🙏 salin timro aatma le shanti paos

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g 7 หลายเดือนก่อน

    आफ्नो परिवार लाई आफै ले हेर्ने हो होस्टेल वा स्कुले ले हेर्दैन ।

  • @suneepoon2801
    @suneepoon2801 7 หลายเดือนก่อน +1

    Kati ko family babà ama huda pni hostel ma rakhiyeko hunchh Kati ko babà ama abroad ma hunchh ra pni chhora chhori lai hostel ma rakheko hunchh

  • @minasubedi8976
    @minasubedi8976 7 หลายเดือนก่อน +1

    😭😭😭😭😭😭

  • @mayakc8940
    @mayakc8940 7 หลายเดือนก่อน

    Pariwar ki sath wa sambandh ramro vaye sayed yo ghatana hunthen tar nani lai nyaye paune batabarn milos.

  • @limbuulimbu8044
    @limbuulimbu8044 7 หลายเดือนก่อน +1

    बुबा आमा लाई किन दोष दिनु के बुवा आमा हुने हरू को चाँहि यस्तो घटना भको छइ नर हाम्रो समाजमा यस्तो नराम्रो सोच ले गर्दा हो कैले अगाडि बढ्न नसकेको जसरी भयनी शालीन ले निया पाउनु पर्छ

  • @sushilatamang7474
    @sushilatamang7474 7 หลายเดือนก่อน +1

    💗💗💗🙏🙏🙏😢😢😢

  • @KrishaAle-k5z
    @KrishaAle-k5z 7 หลายเดือนก่อน +2

    Her hai gorkhali Bhai
    Xori gai hali bhanera
    2..4..lakh ma bikera
    Gorkhaliko badnam na gar
    Pawar dekhaunu parxa

  • @BarshaRai-v9l
    @BarshaRai-v9l 7 หลายเดือนก่อน +2

    Yati Maya thiyo vna kina baba sanghai rakiyana ta

  • @supriyadhital8858
    @supriyadhital8858 7 หลายเดือนก่อน +1

    Manmelayan divorce vo divorse li leyaraw kamjor banaudai muddha😢

  • @sujarai9747
    @sujarai9747 7 หลายเดือนก่อน

    Justice for salin😢

  • @sangitakarki4053
    @sangitakarki4053 7 หลายเดือนก่อน +2

    Jasto vayo aama Baba KO Tara k viva nai garanu paraxa ra aama le jasto Vaya ni aafno xori KO lagi basanu paraxa aaile ma 25barsa KO Vaya mero Hb le kaile ramro garadai na mero xora 11,barsa KO cha ma mero xora ko lagi ma viva ta k sochanu sakdin mero bacha nai sansar ho Baba le jasto gare ni aama le auta xori KO lagi sochanu paraxa

  • @urkensherpa515
    @urkensherpa515 7 หลายเดือนก่อน

    Justice for sarlin 😢

  • @rajendradas4723
    @rajendradas4723 7 หลายเดือนก่อน +1

    हत्या रा लाई फासी नै हुन पछ

  • @sitaranabhat9739
    @sitaranabhat9739 7 หลายเดือนก่อน

    🙏 😭♥️

  • @hemonrai5863
    @hemonrai5863 7 หลายเดือนก่อน +1

    Hatyara aparadhi prachande lai vote dinu galat gorkha jantaharu

    • @Besafe6480
      @Besafe6480 7 หลายเดือนก่อน

      Dinetw honi Jaya prachanda ✊✊✊

  • @khaisarathapa3142
    @khaisarathapa3142 7 หลายเดือนก่อน

    घुडा टेकेर त कोमर्छ र मारेकै हो पापी हरू ले यो जुनी मा बचे पनि अर्को जुनी मा भोगन नै पर्नी छ पापीहरू