दुर्गा प्रसाईंकाे आजसम्मकै सबभन्दा उत्कृष्ट तथ्यात्मक महत्त्वपूर्ण अन्तर्वार्ता लाग्यो प्रत्येक देशभक्त नेपालीले बुझ्नैपर्ने मनन गर्नैपर्छ:समयमै बुझौ🇳🇵🙏जय मातृभूमि नेपाल 🇳🇵🙏
यस्ता महान व्यक्तिहरूलाई भनिन्छ पृथ्वीनारायण, जंगे, बलभद्र, भक्ति थापाको सन्तान । यही हो नेपालीको रगत। श्री पशुपतिनाथ ले आशिर्वाद प्रदान गरुन्। जय शान्ति भूमि, जय मातृभूमि। ❤❤
यो अन्तरवार्ता युट्युवमा राखदिनु भएकोमा साझा कथा र भुषण दाहाल लाई धन्यबाद ॥ उपत्यकाको नेवार समुदायले राजा ल्याउनै पर्छ नत्र देश रहदैँन् भनेर दुर्गा प्रसाईँको आन्दोलनमा आए यो व्यवस्था बदल्न १महिना पनि लाग्दैन् ॥ कामना छ उहाँहरूको साथ र सहयोग रहोस् र रहनेछ भन्ने आश छ ॥ शुभकामना छ दुर्गा प्रसाईँ
गणतन्त्र धोका हो भन्थ्यो हो रेछ।होइन भने गणतन्त्र को सौन्दर्यात्मक पक्ष यो त हैन पक्कै हैन।नजरबन्द,निशेध आदि इत्यादी यी सबै गणतन्त्र को पतन को मार्ग हो जुन राम्रो हैन।अब मलाइ पनि यो अन्तरवार्ता हेर्दा र सुन्दा दुर्गा प्रसाईं जिन्दावाद दुर्गा वाद जिन्दावाद भन्न मन लाग्दैछ।दुर्गा प्रसाइको यस अन्तरवार्ता सुन्दा आङ्ग जिरिङ्ग जिरिङ्ग भएको छ र अब भन्नै पर्ने भएको छ गणतन्त्र धोका हो गणतन्त्र मुर्दावाद✊
भुषण सर ले धेरै धेरै खोजमुलक र सत्य तथ्य मा आधारित कुरा हरु निर्धक्क बाहिर ल्याउन जरुरी छ। किनकि यो देशमा बुझेका र बरिस्ठ पत्रकार हरु पनि राजनीतिक मै लिप्सा हुन्छन् र चाहिने सामग्री हरू प्रश्तुत नगरेबापत उनिहरू धन आर्जन मै तल्लिन हुन्छन भन्ने राजनीतिक बिष्लेशक हरू बाट सुनिन्छ। तसर्थ जनताको आशा र भरोसा रहेका बरिस्ठ पत्रकार महासय हरू ले कलम चलाउन र वाक स्वतन्त्रताको पछमा काम गरिरहनुपर्दछ। 🙏
यी दुईदाजुभाईको कुराकानी सुन्नपाउदा अती खुशी भए मलाई विश्वास लाग्यो म पक्कै ममेरो पुरोनो स्थीतीमा बाच्नपाउछु हाम्रो देशनेपाल यसैकालागी गौरवमय रहेछ जय सत्तॐ नमःशिवाय गोरख🎉 छलउल उच्तस्थरीय छ मलाई लाग्छ
1. धेरै बर्ष पहिले जर्मनीमा जनता हरुको निराशा र बित्रिशनता को फाइदा उठाएर अनि, लोकतन्त्रको वाक स्वतन्त्रताको फाइदा उठाएर, एउटा मान्छे ले सत्ता कब्जा गर्न सफल भएको थियो - उसले तानाशाह भएर लोकतन्त्र मात्र नष्ट गरेन - ६० लाख अल्प शंख्यक यहुदी को हत्या पनि गर्यो, जातिवाद फैल्यायो! 2. अहिले नेपालमा पनि निराशा र बित्रिस्नता फ़ैलिएकोछ , नेता हरुको स्वार्थ, घमण्ड र कम बुद्दि को कारण!
0:02 intro (tension of the current political leaders) 1:33 OLI and prasai story 2:27 job life of prasai 2:59 BNC hospital/ govinda kc caused his interests payment default 3:32 face of prasai today 5:20 jana bidhroho clip (the system we fought for gave us nothing and made us more miserable)/ prasais cadres and supporters, why nepal is nothing now, youth and money 11:52 British army chased out 16 otta madwadi family from burma who owns banks, sahakari, insurance etc (Not blaming all the madwadi) 13:20 rastrya bank interest misused 14:11 neta can't do anything 14:58 he doesn't lie cause he believes in goddess durga (bhakta) 15:01 illegal factories using electricity while we had loadshedding/debts 16:34 offers and rejections done by prasai 17:14 hijack, smuggling, money laundering, counterfeiting,king, brain drain, system ko kura 19:39 change prasai will make/revolution of Durga prasai 23:43 Jana bidhroha/ legal implications/ 10 years ago predictions/ the country is dying 28:40 example of countries like Bhutan, japan , dubai etc 29:20 king connection with national unity 29:45 madwadi people who took everything from the nepali population thorough financial institutions 31:06 NRN, CITIZENSHIP, NATIONAL IDENTITI, NATIONALISM 31:38 prediction for protest environment/ peaceful protest/ comparison to mahes basnet 33:00 not a political career he only wants to provide for the country, political intentions/ after durga prasai / Claimed intentions/ ready to take leadership 35:50 political groups that support him/ connections and relationships between kp oli amd prachanda with him/ paras 39:02 religious (hindu nation)/ talks with prachanda/why he doesn't like the country 41:53 durga prasai is not a con man with banks and his 500 crore loans/ how system dosent work and Nepali need to go gulf to pay the neverending debt/sucide 46:19 after king the property distribution to few people 48:12 contingency plan? 2/3 government/ saving Nepal/ his leadership in politics/ optimistic kura 51:04 the hammer that will fix Nepal is durga prasai
I have my upmost respect for Bhusan Dahal sir taking stance on freedom of expression. All those supporting a ban on TikTok have no idea at all what they are up to. Once the media freedom is breeched the floodgates would be opened taking down one after another. This is exactly what’s been happening. We are heading back to Stone Age under the communist government. Let’s roll our sleeves and join Durga Prasai and throw this regimes in the dustbin of history.
Durga Parsai is a thug! Lol 😂 wtf are you talking about! You think Durga parsai is a solution. He just wants to clear his 7billion debts when he will get his power in government. He ain’t working for citizens. He is an opportunist, and he is trying to take benefit of our weak system. Right now in Nepal except Balen no one has keen interest to bring change
lol......much a do about nothing....there is nothing 'groundbreaking' in this interview that we havent heard from Prasai's mouth before. Mr. Dahal should stick to giving voice overs for commercials if he cannot even name people on his interviews.
Hawa kura, Durga prasad lai sabai tha chha bhane, sabai janata ko agaadi aayera sabai neta haru ko kartoot dekhaidinu paryo ni. Tyo chai nagarne ani yesai halla garera hunchha
बेबकुफ कुरा नगर्नुस् जति प्रमाण भएपनि केही गर्न सक्दैन सब चोर नै त छन् तेत्रो काण्ड,घोटाला मा संलग्न भएको प्रमाण हुँदा त केही गर्न सक्य हैन् अलिकति चिन्तन मनन् गर्नुहोस यो छाडा तंत्र हो
@@nimeshghimire2210Sabai tapani hamile dekhe bhogekai hoinara ani tyo usto ko kasto Vanna Lai Hamilai sodhnu ko kasto vanera hamile bhogekai betha manxele bolneta ho garnalai Desma K Baki rakheka xan ra mafia harule aafnai manxeko halimuhali xa tikiraxan garib Khan garib Bandai gakaxan bidesine ajhai baddaixan rojgaar xaina aru K vannu parne
आदरणीय भुषण ज्यूले दूर्गा प्रसाँईज्यूको तातो तर यथार्थ र सत्यमा आधारित अन्तर्वार्तालाई साझा कथा च्यानलबाट प्रसारण गरेर आम जनसमुदायलाई सुसज्जित गराउनु भएकोमा हार्दिक धन्यवाद एवं बधाई छ ।
Lamo yuwa sab bikau Hun hune wala k hi chaina jaba yo desh Sikkim huna taba Sama jnta haru sab Veda Hun kukur KO muut khuldina parxa Nepali jnta harulai aukaat nai yehi ho Nepali haru jati j greyo ni neta haru chaal pusna Nepali jnta nai ho
भूषण दाइ निडर भैइ आफ्नो कर्तव्य आफ्नो काम प्रस्तुत गर्नु भयो र टेलिभिजन मा रोकेपनी तपाईं युटुबमा भएपनी प्रसारण गर्नु भयो - एकदमै सान्दर्भिक प्रस्तुति !! धन्यवाद भूषण दाइ - साथै दुर्गाप्रसाई लाई सुभकामना - यो भ्रस्टे हरुलाई तह मा नल्याई बिकल्पनै छैन
यदि दुर्गा प्रसाईं ले भनेकै जस्तै पुराभयो भने म नेपाल फर्किन तयार ल !!😮शुभकामना छ प्रसाईं जि लाई ।कडा आयो है यो interview सारै खतरापूर्ण लाग्यो । जीवन मा पहिलो पल्ट यसरी पूरा कार्यक्रम हेरेको भनेकै एहि पहिलो हो ल 🎉🎉🎉
ढिलाे हेरे याे कार्यक्रम छेमा चाहान्छु, दुर्गा दाईलाई सदैव देवी लक्ष्मी स्रस्वती दुर्गाभवनीकाे आशीर्वाद रहिरहाेस्, भगवान् पशुपतिनाथले सदैब कल्याण गरून्। जय मेराे नेपाल आमा❤️🇳🇵🙏 जय दुर्गा दाई ❤️🇳🇵🙏 धन्यवाद भुसन दाहाल ज्यु। ❤️🇳🇵🙏
दुर्गा प्रसाईं को कुरा सारै मन पर्यो यो चोर नेता हरुले यो देश खतम पारी सके अब यो देश इन्डियालाइ सुम्पिन मात्र बाकी छ यो देश बचाउन राजा आउन अत्यन्त जरुरी छ
As a kid i used to watch a show named Ghumgham or something like this where he used to go on a trip abroad and show us how abroad is. There were no internet in those days like today. From that stage to now he proved he is a brave and bold journalist.Good job sir !!
Me to ....I used to watch ghumgham and fireside......when I was child I used to say Bhushan dahal should be pm of Nepal during interm government time ......he is such ideal person for me
Kudos to Bhusan Dahal. You are a true bastian of freedom of expressions. If we are muzzled to express our views without fears or favour we are travelling back to Stone Age. Thanks to our political leaders who successfully drag our country back to medieval time.
@@sabinbhadel6068 Rightt!! Think twice k!! Durga Prasai's reallly suspecious person for me k!There's something really fishy going on and nepali peoples being the veda as always, they be believing every person that comes in the politics
He did not answer "Vyawasta pariwartan garnu parcha I agree tara Rajtantra farkayera kasto badhlav huncha?" Statistics, facts, data, history and philosophy ta thabhakai kura ho. We want to know "What now?"
दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण सुनेर त अरुको त हेर्न सुन्नै मन लाग्दैन त हो कति दामदार साहसि दम र यथार्थ शब्दहरु प्रस्तुत गर्नु हुन्छ दुर्गा जि ले दुर्गा प्रसाई जतिको साहसी निडर,दम, हक्की स्वभाब, सत्यतथ्य प्रमाण सहित बोल्ने र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालको ईतिहासमा अहिले सम्म पढेको,सुनेको,देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन. दुर्गा प्रसाईलाई गाली गर्नेहरुले वहांले जति आफ्नो गोजीको पैसा खर्च गरेर गरिबहरुको उद्दार र त्यतिको माहोल बनाएर देखाए हुनेनी आफू केहि नगर्ने जनताको लागी केहि गर्छु भन्नेलाई किन गाली गर्नु. दुर्गाको एजेन्डा १००% सहि छ गरिब जनताहरुको लागी. th-cam.com/video/poSUzh9uAaE/w-d-xo.htmlsi=256JT-
Bhusan ji knows lot of things. Even he is compelled to speak but is controlling himself. And what he needs is conformation from Durga ji, if Durga ji is really talking about truth.
Bhushan Dai posed some truly stimulating and challenging questions, to which Durga Prasai responded with courage and honesty. This exemplifies a genuine interview, characterized by transparency and independence. Durga Prasai articulated the sentiments of the Nepalese people, and we extend our heartfelt wishes for his success in freeing Nepal from the grip of corrupt politicians and business mafias
दुर्गा प्रसाईंकाे आजसम्मकै सबभन्दा उत्कृष्ट तथ्यात्मक महत्त्वपूर्ण अन्तर्वार्ता लाग्यो प्रत्येक देशभक्त नेपालीले बुझ्नैपर्ने मनन गर्नैपर्छ:समयमै बुझौ🇳🇵🙏जय मातृभूमि नेपाल 🇳🇵🙏
दुर्गा प्रसाईं अराजक लाग्थ्यो तर दुई पटक यो अन्तर्वार्ता सुने पछि मैले पनि धारणा बदले , दल हरु नै अराजक हुन ! मेरो समर्थन प्रसाईं जी लाई ।
बोल्ने मौका दिएर सहयोग पुर्याउनु भएकोमा भुषण दाहल सर प्रति हार्दिक आभार 🙏🏻
नेपालि जनताले यो पललाई सधै याद गर्ने छन।
यस्ता महान व्यक्तिहरूलाई भनिन्छ पृथ्वीनारायण, जंगे, बलभद्र, भक्ति थापाको सन्तान ।
यही हो नेपालीको रगत। श्री पशुपतिनाथ ले आशिर्वाद प्रदान गरुन्। जय शान्ति भूमि, जय मातृभूमि। ❤❤
अब हरेक नागरिकले हेर्नै पर्छ यो कार्यक्रम। दुर्गा प्रसाईं एन्ड भूषण दाहाल रक्स!
दियो बाल्दा अँध्यारो रिसाउँछ यहाँ, सबैलाई खुशी पार्न कहाँ सकिन्छ र ! गज्जव भूषण दाई !
😮super
Man xune lines
Kati ramro kura
भूषण दहाल जस्तो हिम्मतिलो, जुझारु, इमान्दार र स्वाभिमानी छोरा जन्माउने आमा बुवा प्रती मेरो उच्छ सम्मान छ ! भूषण दाइ लाई लाखलाख शुभकामना ।। 🙏🙏🙏🙏
Jay Nepal jay Durga prasai sir dharai ramo Kam ho
यो अन्तरवार्ता युट्युवमा राखदिनु भएकोमा साझा कथा र भुषण दाहाल लाई धन्यबाद ॥
उपत्यकाको नेवार समुदायले राजा ल्याउनै पर्छ नत्र देश रहदैँन् भनेर दुर्गा प्रसाईँको आन्दोलनमा आए यो व्यवस्था बदल्न १महिना पनि लाग्दैन् ॥
कामना छ उहाँहरूको साथ र सहयोग रहोस् र रहनेछ भन्ने आश छ ॥
शुभकामना छ दुर्गा प्रसाईँ
True image of Journalism,
Salute you Bhusan sir
❤❤❤
This is a worth watching interview impressed by both whatever Durga Prasai has said about youth going abroad is 100% true
नेपालको १ नम्बर पत्रकार हजुर्को कार्यक्रम मा दुर्गा प्रसाईं को देश र जनताको लागी गरिएको सम्बाद ले मन छोयो आजको नेपालीको यथार्थ दर्पण।
गणतन्त्र धोका हो भन्थ्यो हो रेछ।होइन भने गणतन्त्र को सौन्दर्यात्मक पक्ष यो त हैन पक्कै हैन।नजरबन्द,निशेध आदि इत्यादी यी सबै गणतन्त्र को पतन को मार्ग हो जुन राम्रो हैन।अब मलाइ पनि यो अन्तरवार्ता हेर्दा र सुन्दा दुर्गा प्रसाईं जिन्दावाद दुर्गा वाद जिन्दावाद भन्न मन लाग्दैछ।दुर्गा प्रसाइको यस अन्तरवार्ता सुन्दा आङ्ग जिरिङ्ग जिरिङ्ग भएको छ र अब भन्नै पर्ने भएको छ गणतन्त्र धोका हो गणतन्त्र मुर्दावाद✊
भुषन सर हजुर काे याे कदम ले हामि सबैको मन जितेकाे छ। 🎉🎉धन्यवाद ।🎉🎉
भुषण सर ले धेरै धेरै खोजमुलक र सत्य तथ्य मा आधारित कुरा हरु निर्धक्क बाहिर ल्याउन जरुरी छ। किनकि यो देशमा बुझेका र बरिस्ठ पत्रकार हरु पनि राजनीतिक मै लिप्सा हुन्छन् र चाहिने सामग्री हरू प्रश्तुत नगरेबापत उनिहरू धन आर्जन मै तल्लिन हुन्छन भन्ने राजनीतिक बिष्लेशक हरू बाट सुनिन्छ। तसर्थ जनताको आशा र भरोसा रहेका बरिस्ठ पत्रकार महासय हरू ले कलम चलाउन र वाक स्वतन्त्रताको पछमा काम गरिरहनुपर्दछ। 🙏
दुवैजनालाई सलाम, what a great interview ❤❤❤
Atti चित्त बुझ्यो दुर्गा जी तपाईंको कुरा सुनेर।गुरु गोरखनाथले त्यो अधम्या साहस र सुरक्षा तपाईंलाई प्रदान गरुन्।जाए गोरख।।
यी दुईदाजुभाईको कुराकानी सुन्नपाउदा अती खुशी भए मलाई विश्वास लाग्यो म पक्कै ममेरो पुरोनो स्थीतीमा बाच्नपाउछु हाम्रो देशनेपाल यसैकालागी गौरवमय रहेछ जय सत्तॐ नमःशिवाय गोरख🎉 छलउल उच्तस्थरीय छ मलाई लाग्छ
Salute Bhusan Dai for preserving freedom of speech ❤❤
1. धेरै बर्ष पहिले जर्मनीमा जनता हरुको निराशा र बित्रिशनता को फाइदा उठाएर अनि, लोकतन्त्रको वाक स्वतन्त्रताको फाइदा उठाएर,
एउटा मान्छे ले सत्ता कब्जा गर्न सफल भएको थियो - उसले तानाशाह भएर लोकतन्त्र मात्र नष्ट गरेन - ६० लाख अल्प शंख्यक यहुदी को हत्या पनि गर्यो, जातिवाद फैल्यायो!
2. अहिले नेपालमा पनि निराशा र बित्रिस्नता फ़ैलिएकोछ , नेता हरुको स्वार्थ, घमण्ड र कम बुद्दि को कारण!
Rajale Switzerlandma paisa rakhyachha vanera Jantalai vrammmaparera yi Apradhiharule17000 nirodsh janta marera ahile Jangabahadur Ranasashan lagaudaichha aba yi deshdrohi vratachari apradhi netaharulai Srilankako jastai garera sadakma 17000 tukraa parnuparchhaa
Abachai desh bachhaki jastoo lagyooo🙏🙏
Ap1 le dekhauna namaneko
Yo munxe chai thikai lagna thalyo tw…go ahead for all Nepalese…
🇳🇵🙏👍️
वा क्या गज्जव ,दुर्गा प्रसाईं लाई पद,धन दौलत र ब्याक्तिगत स्वार्थ छैन ,सबैले सपोर्ट गरौं ,राजसस्था जिन्दावाद ।
0:02 intro (tension of the current political leaders)
1:33 OLI and prasai story
2:27 job life of prasai
2:59 BNC hospital/ govinda kc caused his interests payment default
3:32 face of prasai today
5:20 jana bidhroho clip (the system we fought for gave us nothing and made us more miserable)/ prasais cadres and supporters, why nepal is nothing now, youth and money
11:52 British army chased out 16 otta madwadi family from burma who owns banks, sahakari, insurance etc
(Not blaming all the madwadi)
13:20 rastrya bank interest misused
14:11 neta can't do anything
14:58 he doesn't lie cause he believes in goddess durga (bhakta)
15:01 illegal factories using electricity while we had loadshedding/debts
16:34 offers and rejections done by prasai
17:14 hijack, smuggling, money laundering, counterfeiting,king, brain drain, system ko kura
19:39 change prasai will make/revolution of Durga prasai
23:43 Jana bidhroha/ legal implications/ 10 years ago predictions/ the country is dying
28:40 example of countries like Bhutan, japan , dubai etc
29:20 king connection with national unity
29:45 madwadi people who took everything from the nepali population thorough financial institutions
31:06 NRN, CITIZENSHIP, NATIONAL IDENTITI, NATIONALISM
31:38 prediction for protest environment/ peaceful protest/ comparison to mahes basnet
33:00 not a political career he only wants to provide for the country, political intentions/ after durga prasai
/ Claimed intentions/ ready to take leadership
35:50 political groups that support him/ connections and relationships between kp oli amd prachanda with him/ paras
39:02 religious (hindu nation)/ talks with prachanda/why he doesn't like the country
41:53 durga prasai is not a con man with banks and his 500 crore loans/ how system dosent work and Nepali need to go gulf to pay the neverending debt/sucide
46:19 after king the property distribution to few people
48:12 contingency plan? 2/3 government/ saving Nepal/ his leadership in politics/ optimistic kura
51:04 the hammer that will fix Nepal is durga prasai
😊
I have my upmost respect for Bhusan Dahal sir taking stance on freedom of expression. All those supporting a ban on TikTok have no idea at all what they are up to. Once the media freedom is breeched the floodgates would be opened taking down one after another. This is exactly what’s been happening. We are heading back to Stone Age under the communist government. Let’s roll our sleeves and join Durga Prasai and throw this regimes in the dustbin of history.
Durga Parsai is a thug! Lol 😂 wtf are you talking about! You think Durga parsai is a solution. He just wants to clear his 7billion debts when he will get his power in government. He ain’t working for citizens. He is an opportunist, and he is trying to take benefit of our weak system. Right now in Nepal except Balen no one has keen interest to bring change
दुर्गा ले गफ त शरीरमा काँडा जरजर आउने नै गर्छ त सफलताको सुभकामना ❤
Wow..very good question bhusan Dahal iam watching form kuwait🇰🇼🇰🇼
सत्य कुरा चै यहि हो यो देश कुनै पनि नेताले चलाएको छैन। माफिया डनहरुले चलाएका छन्। दुर्गा सरको कुरा सहि छ।
Just witnessed masterpiece of journalism. Great work Durga ji our country needs revolution.
What joirnalism he knew the names but he said he don’t want to name corrupt people 😢
lol......much a do about nothing....there is nothing 'groundbreaking' in this interview that we havent heard from Prasai's mouth before. Mr. Dahal should stick to giving voice overs for commercials if he cannot even name people on his interviews.
No we dont.
गाडेतन्त्र बाट फाईदा लुट्नेहरू मात्र गाडेतन्त्र जोगाउन लागिपरेका हुन् गाडेतन्त्र मुर्दावाद ।।
I am with Bhusan Dahal & Durga Prasain. Say no to corrupt politicians and corrupt Nepalese government. #Hail_Goddess_Durga #Jay_Mahakali.
Jay MahaKali
Hawa kura, Durga prasad lai sabai tha chha bhane, sabai janata ko agaadi aayera sabai neta haru ko kartoot dekhaidinu paryo ni. Tyo chai nagarne ani yesai halla garera hunchha
@@nimeshghimire2210 murkha ko matrae haina kaput jholey haru ko pani ausadhi nahuney rahexa. #हाहा_लोकतन्त्र
#हाहा_गणतन्त्र
बेबकुफ कुरा नगर्नुस् जति प्रमाण भएपनि केही गर्न सक्दैन सब चोर नै त छन् तेत्रो काण्ड,घोटाला मा संलग्न भएको प्रमाण हुँदा त केही गर्न सक्य हैन् अलिकति चिन्तन मनन् गर्नुहोस यो छाडा तंत्र हो
@@nimeshghimire2210Sabai tapani hamile dekhe bhogekai hoinara ani tyo usto ko kasto Vanna Lai Hamilai sodhnu ko kasto vanera hamile bhogekai betha manxele bolneta ho garnalai Desma K Baki rakheka xan ra mafia harule aafnai manxeko halimuhali xa tikiraxan garib Khan garib Bandai gakaxan bidesine ajhai baddaixan rojgaar xaina aru K vannu parne
आदरणीय भुषण ज्यूले दूर्गा प्रसाँईज्यूको तातो तर यथार्थ र सत्यमा आधारित अन्तर्वार्तालाई साझा कथा च्यानलबाट प्रसारण गरेर आम जनसमुदायलाई सुसज्जित गराउनु भएकोमा हार्दिक धन्यवाद एवं बधाई छ ।
रगत उम्लेको छ आज😢😢 जय देश सबै युवा जागौ🇳🇵
Sai vanyo bro
Lamo yuwa sab bikau Hun hune wala k hi chaina jaba yo desh Sikkim huna taba Sama jnta haru sab Veda Hun kukur KO muut khuldina parxa Nepali jnta harulai aukaat nai yehi ho Nepali haru jati j greyo ni neta haru chaal pusna Nepali jnta nai ho
पशुपतीनाथ र दुर्गा माताले नेपाल र नेपाली को रक्षा गरून
नेपाली जनता को जित होस
दुर्गा प्रसाईं दाईले भन्नुभएको सबै कुरा यथार्थपुर्ण छ्न।
नजिक हुन, भ्याउने, सक्ने भोलि दुर्गा प्रसाईले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहोस् 🙏🙏🙏
Manxelai firta lagisayo andolan hunxara
आफै भिजन नभएको गधा को पछि को जान्छ
दुर्गा प्रसाईंले भूषण दाहाललाई हिट बनाए!
Respect to Bhusan Sir for his ethical journalism and true champion of freedom of expression.
नम्बर 1 नेपालको पत्रकार भुषण दाहाल।।🙏🙏🙏
Goosebumps after listening this master piece interview..
पुरा भिडियो हेरियो समय समयमा आशु झरेको पत्तै पाइएन आजको यथार्थ ….👏👏
आगो लाग्छ यो कार्यक्रमको भिउजमा 🎉🎉🎉
भूषण दाइ निडर भैइ आफ्नो कर्तव्य आफ्नो काम प्रस्तुत गर्नु भयो र टेलिभिजन मा रोकेपनी तपाईं युटुबमा भएपनी प्रसारण गर्नु भयो - एकदमै सान्दर्भिक प्रस्तुति !! धन्यवाद भूषण दाइ - साथै दुर्गाप्रसाई लाई सुभकामना - यो भ्रस्टे हरुलाई तह मा नल्याई बिकल्पनै छैन
वा वा वा पश्नको जवाफ पेट भरि दियो ।
धन्यवाद दुर्गा जी ।
यदि दुर्गा प्रसाईं ले भनेकै जस्तै पुराभयो भने म नेपाल फर्किन तयार ल !!😮शुभकामना छ प्रसाईं जि लाई ।कडा आयो है यो interview सारै खतरापूर्ण लाग्यो । जीवन मा पहिलो पल्ट यसरी पूरा कार्यक्रम हेरेको भनेकै एहि पहिलो हो ल 🎉🎉🎉
Durga sir hero of the nation ho. Janta ko aawaj lai bahira nikalyeka chha . Salute 6 tapailai
हामी सुन्न आतुर छौं । कसैको स्वार्थको लागि कसैको आवाज बन्द गरिनु हुदैन । सही र गलत छुट्याउने जिम्मा सर्वसाधारणलाई दिनु पर्छ ।
अबदेखि गणतन्त्र विरुद्ध बोलेका अन्तरबार्ता भिडियो युटुबमा हाल्न नपाइने रे!
हे दुर्गे के गर्यौ यस्तो🤣
@@gokarnanepali7991 गणतन्त्र जोगाऊन होइन हो, यी तीन दलको कर्तुत जनताले थाहा पाउछन् भनेर प्रसारण गर्न नदिएको।
राम्रो कदम भुषण दाई , अब यतै रहनुहोस, हाम्रा यात्री देखि रबिश कुमार सम्म छाएकाछन् के रे यतै।
U
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
@@Leo_suraj133😊
LADO rebis vanxas Sala dhoti vag
Rabish kumar sir lai 🙏 naman xa mero nepal ma pani rabish kumar lai pani bujhne manxe ra xan khuc lagyo
धेरै नै मार्मिक अत्ति सत्य यथार्थ अनि तितो अवस्था ।
तपाईं हाम्रो यो आन्दोलन सफल होस दुर्गा माता🙏🙏🙏🙏🙏🙏🙏🙏
सरकार यती छिटो डराउँछ भन्ने लागेको थिएन एउटा व्यक्तीले हल्लायो लु बधाई छ दुर्गा दाई
ढिलाे हेरे याे कार्यक्रम छेमा चाहान्छु, दुर्गा दाईलाई सदैव देवी लक्ष्मी स्रस्वती दुर्गाभवनीकाे आशीर्वाद रहिरहाेस्, भगवान् पशुपतिनाथले सदैब कल्याण गरून्। जय मेराे नेपाल आमा❤️🇳🇵🙏
जय दुर्गा दाई ❤️🇳🇵🙏
धन्यवाद भुसन दाहाल ज्यु। ❤️🇳🇵🙏
सारा नेपाली को साहारा दूर्गा जि लाई सलाम
नेपालका हिम्मतिला दुइ सपुतहरु लाइ सलाम सफलताको शुभकामना।।।।
दुर्गा प्रसाईं को कुरा सारै मन पर्यो यो चोर नेता हरुले यो देश खतम पारी सके अब यो देश इन्डियालाइ सुम्पिन मात्र बाकी छ यो देश बचाउन राजा आउन अत्यन्त जरुरी छ
Go ahead Durga sir we are here with you. Great job Bhushan dai salute from entire Nepalese peoples
Lado 2 din pachi visa apply b gsrne khate ya coomment nagare huncha
Wow.....
What beautiful language you have used man !
Can you use civilised words if you can
@@ShreyPokharel-zw4mpwow. What’s ur education level?
प्रशारण बन्द गरिएको एपिसोड TH-cam मा उपलब्ध गराइदिनुभएकोमा धेरै धेरै धन्यवाद भुषण दाहाल ज्युलाई ।। वाक् स्वतन्त्रता नागरिकको अधिकार हो।
great 👏👍
हर हर दुर्गे,घर घर दुर्गे,🐞🐞 जय माँ दुर्गे,🙏🙏🐞🐞
दुर्गा प्रसाईं समय र परिस्थिती संग जुधेर माझिएकाे निडर र आटिलाे मान्छे हाे, best of luck
Durga Ji 🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏
तीतो सत्य यथार्थ, मनमा गुड बनिसकेको अनुमान दुरुस्तै स्क्रीन मा सुन्ने मौका पाएँ
🙏🙏🙏🙏
Thanks bhusan दाई
जय देश जय नरेश,🙏🙏🙏🙏
Salute to Bhusan Dahal sir for protecting freedom of Speech❤
Bhusan dahal sir
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भुषाल जि गणतन्त्र यहि होत गरीब जनता झनै गरीभ हुनुपर्नि। दुर्गा दाई सत्य हुनुहुन्छ।जय जय दुर्गा दाई जिन्दावाद जिन्दावाद 🙏🙏🇳🇵🇳🇵
As a kid i used to watch a show named Ghumgham or something like this where he used to go on a trip abroad and show us how abroad is. There were no internet in those days like today. From that stage to now he proved he is a brave and bold journalist.Good job sir !!
हामी त Sunday Pop देखि कै फ़ैन , NTV मा once on a week, 30 minutes show, त्यहाँ बाट नै BRAVO लागथ्यो 😂😂
Fireside bata chineko ♥️
Me to ....I used to watch ghumgham and fireside......when I was child I used to say Bhushan dahal should be pm of Nepal during interm government time ......he is such ideal person for me
We are with you bhusan sir ❤
Interview भनेको यस्तो हुनु पर्छ अर्को यौटा बौला छ धमला यो कुरा को को लाई सई लगायो लाइक ठोकुम💪
भूषण दाइको हिक्मत लाई सलाम छ।
हिम्मत होलाहो 😂
@@Dcrazy96😂😂comment herdai thea ma pani
K himmat hou? K nai tyasto sodhya chha ra yaha? Samanya questions ta chha na.
@@anjaliadhikari4673 umm
Kudos to Bhusan Dahal. You are a true bastian of freedom of expressions. If we are muzzled to express our views without fears or favour we are travelling back to Stone Age. Thanks to our political leaders who successfully drag our country back to medieval time.
Durga ❤❤❤
Realistic journalism by Bhusan dahal sir ❤❤❤
Durga Prasai is a great revolutionary. All the best sir. May you win.
हर हर दुर्गा घर घर दुर्गा🇳🇵🇳🇵🇳🇵
काठमाडौं ललितपुर र भक्तपुर दुर्गा प्रसाई को साथमा
We are with you Bhusan Sir.✊✊✊
भुसड दाईको त सदै support छ तर दुर्गा पर्साईको speech पनि खुब मन पर्यो
Jai Durga Mata !! Durga sir salute for your bravery
True face of journalism thank you bhusan sir❤
He has everything.
Statistics ✅
Facts ✅
Real data ✅
History ✅
Philosophy ✅
More power to you Durga Prasai. Thank you Bhusan sir for the interview.❤
Fact💯
Think twice
@@sabinbhadel6068 Rightt!! Think twice k!! Durga Prasai's reallly suspecious person for me k!There's something really fishy going on and nepali peoples being the veda as always, they be believing every person that comes in the politics
He did not answer "Vyawasta pariwartan garnu parcha I agree tara Rajtantra farkayera kasto badhlav huncha?" Statistics, facts, data, history and philosophy ta thabhakai kura ho. We want to know "What now?"
😅😅😅
संसारमा रहेका हरेक कुरा को अन्त्य निश्चित छ गीता उपदेश हेर्दै जाउ भोली को दिन सबै को राम्रो होस हर हर दुर्गे घर घर दुर्गे ।
फ्लिम हेर्न भन्दा पनि मजा आयो आज यो interview हेर्न
दुर्गा प्रसाईं दाईको अहिले सम्मकै दमदार अन्तर🙏🙏🙏🙏
स्पष्ट भनाई। दुर्गाजीको आँट सह्रानिय छ। भूषणजी सधै अब्बल।
आन्दोलन नतुइयोस, भीषण शुभकामना ,हामि नेपाली को पुर्ण साथ छ दुर्गा दाइ लाइ।।।
34बर्ष सम्म मेरा हजुरबुबा कसका बाख्रा हेर्न जानुभाथ्यो,,?😂
good line Loved it.❤
We are with you both bhusan and Durga sir
Great salute to Bhusan Dahal !❤
Durga prasai sir ❤❤❤❤❤❤❤❤❤❤
Much respect to Bhushan sir and all the best to Durga prasai sir for his mission to save nation and nationality❤🙏🏼.
😂😂😂😂... No words😂😂😂😂😂
Durga ji ra bhusan sir lai 100% support 👌👏👏
❤❤❤❤❤❤
This is true journalism, Bhushan sir is him self a school of journalism so So called TH-camy should learn from him❤❤
असत्य माथि सत्य को जित हुदै छ 🪔🪔🪔
जय दुर्गा 🔱🔱🔱
दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण सुनेर त अरुको त हेर्न सुन्नै मन लाग्दैन त हो कति दामदार साहसि दम र यथार्थ शब्दहरु प्रस्तुत गर्नु हुन्छ दुर्गा जि ले
दुर्गा प्रसाई जतिको साहसी निडर,दम, हक्की स्वभाब, सत्यतथ्य प्रमाण सहित बोल्ने र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालको ईतिहासमा अहिले सम्म पढेको,सुनेको,देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन. दुर्गा प्रसाईलाई गाली गर्नेहरुले वहांले जति आफ्नो गोजीको पैसा खर्च गरेर गरिबहरुको उद्दार र त्यतिको माहोल बनाएर देखाए हुनेनी आफू केहि नगर्ने जनताको लागी केहि गर्छु भन्नेलाई किन गाली गर्नु. दुर्गाको एजेन्डा १००% सहि छ गरिब जनताहरुको लागी.
th-cam.com/video/poSUzh9uAaE/w-d-xo.htmlsi=256JT-
Great job bhusan ji...Durga is the true hero...
#thebRAVOdELTAshow
अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद!
Bravo job, Delta journalism!
मातृभूमि नेपाळ आमाका अशल छाेरा वरिष्ठ सञ्चार कर्मी भूषण दाहाळजी साधुवाद छ याे वार्ताका लागि ; जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵🙏
दुर्गा प्रसाईं को कुरा मा सत्यता छ।।🙏🇳🇵🇳🇵🤝🤝🤝
यदि दुर्गा नराम्रो र स्वार्थी भए छिटै सिधिनेछन नत्र उसलाई नराम्रो बनाउने सबै सकिनेछन ।
भगवानकाे हातमा
Aba yo chahera pani naramro bandaina bro , aafno sochle ra samaj le uslai pariwartan garidine ho , durge pariwartan bhaisakyo
Bhusan ji knows lot of things. Even he is compelled to speak but is controlling himself.
And what he needs is conformation from Durga ji, if Durga ji is really talking about truth.
पत्रकारिता जगतको एउटा गर्विलो
नाम हो, भूषण दाहाल 🇳🇵😊🙏
Let's hope this episode 123 will be starting point of revelation of Nepal and nepali Media 🎉❤
True, we are with bhusan sir. ❤️
TV ma ta parsaran nai rok deo ao episode ko
@@prekaucha9498 गणतन्त्र जोगाऊन होइन, यी तीन दलको कर्तुत जनताले थाहा पाउछन् भनेर प्रसारण गर्न नदिएको।
@@phdscholar-ek5suSarkar le rokeko hoina AP1 television le rokeko ho. Bushan ji le AP1 television chhodnu parchha.