भाइरल झाक्री प्रकाश भुजेल ठग भन्ने बिरुद्ध अदालत जान्छु भन्दै गर्जिए- म नक्कली होइन, समाजसेवी हो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • Welcome To Our TH-cam Channel Space 4K Television
    Guest: Prakash Bhujel & Binayjung Basnet
    Presenter: Punya Gautam
    Editor: Sujan Poudel
    Camera: Anil Shrestha
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    TH-cam: www.youtube.com/
    Official Website: www.www.space4k...
    #space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli #viraljhakri #jhakri #prakashbhujel #punyagautam #tatobahas #binayjungbasnet
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

ความคิดเห็น • 465

  • @KishworAdhikari
    @KishworAdhikari 3 หลายเดือนก่อน +2

    प्रकाश भुजेल दिन दुखी र गरिब बिरामी वा धनी बिरामी जे भए पनि उपचार गर्ने धर्म गुरु भनौ या झाँक्री लाई ठगीको लान्छना लगाउनेहरु जति सबै पाखण्डी हुन जय प्रकाश गुरु

  • @sailasaili1176
    @sailasaili1176 ปีที่แล้ว +9

    सत्तेको जित हुन्छ गुरु जि पछाडि न हट्नु र अर्काले राम्रो काम गरेको देख्न न सकेर जल्ने हरु जलेर मर्छन मर्न दिनु

    • @saranrai7752
      @saranrai7752 ปีที่แล้ว

      सहिकुरो भन्नू भो हजुरले आगोले जलेको भए देखिन्थए मन्ले जलेको देखिन्न मन्ले जल्नेले गर्ने यस्तै नै हो हजुर

  • @NarnathGautam
    @NarnathGautam ปีที่แล้ว +5

    आदरणीय गुरु हजुर दिन दुखि पिडित हरुको भगवान हुनुहुन्छ तपाईं अगाडि बढ्नु हजुरको साथमा हामी छौं ।

    • @bhagabatibasnet
      @bhagabatibasnet ปีที่แล้ว +1

      निस्वार्थ काम गर्दा , स्वार्थीहरु पागल हुन्छ । काम गर्नुस तपाई ,अब धेरै अरुकाे कुरा नगर्नुस , काेल कराउँदै गर्छ पिना सुक्दै गर्छ ।🕉🕉🕉🕉🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽💘💘🙏🏽

  • @badesarkar698
    @badesarkar698 ปีที่แล้ว +15

    सत्य नै हो भने किन यस्तो भागदौड गर्न पर्यो सत्य नै भए एक न एक दिन जीत हुन्छ त रुवाबासी किन

    • @BijayBhujel-sn1ed
      @BijayBhujel-sn1ed ปีที่แล้ว

      Sahi ho sathi aafu mathi aako vaye chak ko pwal thulo hunthyo ani vannu ra sajilo gari

    • @rukuthapa1639
      @rukuthapa1639 ปีที่แล้ว

      ​@@BijayBhujel-sn1ed ❤❤❤❤❤❤❤

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 ปีที่แล้ว +4

    राम्रो मान्छे लाई खईराे खन्ने किन हाे वाहाले राम्रो काम गरनु भएको छ

  • @TulsikhatriTulsi
    @TulsikhatriTulsi 6 หลายเดือนก่อน +2

    100%सही कुरा भन्नुभयो हजुरले

  • @IshwarThapa
    @IshwarThapa ปีที่แล้ว +9

    पत्याउने जान्छन् नपत्याउने जादैनन। किन बिरोध गर्न पर्यो दुई तीन बर्स अस्पतालमा बिरामी निको नभएको लाखौ खर्च भएको पनि झाक्री बाट ठिक भएको पनि छन् ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +2

    प्रकाशजीलाई ठग भन्नेहरु स्वयं ठग हुन्

  • @Travel_Vlog_
    @Travel_Vlog_ ปีที่แล้ว +6

    मे रो सासु आमाको २ वर्षदेखिको विमारी १कै पटक मा निको हुनु भाको हो है…hospitals ma lakhau sakyo but prakas bhujelko ma chai vetnu ko lagi matra 2 day kurnu paryo but paisa chai khasai lagena hai afnai mankhusi le 2 hajar chai diyaka hun

    • @sumithapa5488
      @sumithapa5488 ปีที่แล้ว

      Kasari vetn sakinx batahi dinusn

    • @birajkc125
      @birajkc125 ปีที่แล้ว

      ta khatini mero buwa lada khai thik vako valu

  • @santoshchamling6671
    @santoshchamling6671 ปีที่แล้ว +2

    गफ आउँछ यस्तै साधुहरुलाई

  • @aratikatuwal
    @aratikatuwal ปีที่แล้ว +2

    प्रकाश गुरु हजुर सचा हुनु हुन्छ सचाई काे जहिले जित हुन्छ 🙏

    • @dipendrarai571
      @dipendrarai571 ปีที่แล้ว

      गुरु होइन गोरु हो यो फटाचोर हो ठग हो माहा ठग हो यो गधाहा हो १.को फटाहाहो!

    • @birajkc125
      @birajkc125 ปีที่แล้ว

      yo thug ho afanta ko manxe lai lanx media pani chor

  • @Crush224
    @Crush224 ปีที่แล้ว +3

    News 24 त्यहाँ जानुको मेन कारण भुजेलको कार्यबिधिले मेन रोड जाम गर्नु अनि वरिपरिको पसलमा मान्छे छिर्ने बाटो समेत नहुनु अनि वरिपरिको पसलको मान्छेहरु चाहिँ बाच्नु पर्दैन??भुजेलले आफ्नो कार्य सहि ढङ्गबाट ब्यबस्थित तरिकाले गरेको भए यस्तो हुन्न थियो।यो मेरो बुझाइ हो।

  • @anitamagar5062
    @anitamagar5062 ปีที่แล้ว +3

    नेपालका कानुन्न दैबले जानुन के? नेपाल का धनी मनि मात्रै चिला गाडी चढ्नु धनी का मात्र हुन्छन सपना हरु के? गरिब चिला गाडी मा चडनु हुदैन हुनि मानी हरु नेता वा अन्न्री ले जे गर्दानी राम्रो गरिब ले जे गरेपनी नराम्रो अनि केही समान किन्ने पनि त्यो चोरी को आरोप कति सम्म गरिब लाई थिचेर गरिबको पसिना खाएर बाच्छहु हो धनी मनि हरु अब त अतिनै भयो तेसैले होला हाम्रो देश नेपालमा अस्थितो मेटिदै गएको छ्😥😏

  • @arjunkarki5536
    @arjunkarki5536 ปีที่แล้ว +3

    गणतन्त्र ले जन्मएको हो यो झाक्री माता भन्ने ठग हरु
    पुण्य मूजी पनि अर्को कुनै रुप को ठग नै हो

  • @PhaliGurung
    @PhaliGurung 9 หลายเดือนก่อน +2

    आज को यो भिडियाे हेर्दा र कुरा सुन्दा मेरो बुचार मा प्रकाश भुजेल जि ले कुनै-कसैलाइ दान-दक्षिण दियको र गरिखायको देख्न नसक्ने हरु हुन ! खुट्टा तान्ने हरु हुन !
    कसैले कसैलाइ तेसो गर्नु महा पाप हो भन्छु म ।

  • @utsursurshsturs8289
    @utsursurshsturs8289 ปีที่แล้ว +2

    Guru ji hjrlai sabaiko man jaleko x yo Kam nirantar rupma garirahanu jaya guru ji

  • @lemgurung
    @lemgurung ปีที่แล้ว +4

    नेपाली समाजमा धेरै ठगहरू छन् । त्यस्तै चरित्रको ठगहरू मध्ये एउटा ठग प्रकाश भुजेल हो । यस्तालाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।

    • @motilalalemagar6051
      @motilalalemagar6051 ปีที่แล้ว

      Timro k ghage muji

    • @magarsaru6877
      @magarsaru6877 ปีที่แล้ว +2

      तेराे के बिगार्देकाे छ साला कुकुर प्रकाश भुजेल लाई ठक भनेकाे छस कुरा बुजेर मात्रै मेसेज गर मुजि

  • @SubashRai-e2v
    @SubashRai-e2v 5 หลายเดือนก่อน +4

    Gurujee tapai Ko sawa janta ma Chhaa

  • @सूर्यमगर-ङ1ड
    @सूर्यमगर-ङ1ड ปีที่แล้ว

    हजुरले गर्नु भएको सत्य क्रम प्रती सधै लाभ होस दाइ बाधा अर्चान त भैहाल्छ सत्यता बाटो सधै लागि रहनुस शुभ समाचारहरु सुन्न पाइयोस्🤗👌👍️🙏👏

  • @deepabhattarai796
    @deepabhattarai796 8 หลายเดือนก่อน +2

    Parikash Guru g vagawan ho 🙏👌💕💕💞👌🥰🥰🙏🙏🙏🙏🙏

  • @diamondshrestha5020
    @diamondshrestha5020 ปีที่แล้ว +2

    ठग चोर हो यो र यस्तै झाक्रीहरुले सोझासिधा जनतालाई अन्धबिश्वासमा फसाउने गर्छ । त चोर ठग हो 100%

  • @dipakmalla2269
    @dipakmalla2269 ปีที่แล้ว +1

    प्रकाश गुरु मैले भनेको थिए सबै कुरा मिदियामा नखोल्नु यहाँ गरि खान दिन्न

  • @madhavthapamr9480
    @madhavthapamr9480 ปีที่แล้ว +3

    पुण्य गाैतम जस्ताेले अन्तरवार्ता लिएकाे छ हाहा🤣🤣

  • @Wild-Lifes30
    @Wild-Lifes30 ปีที่แล้ว

    सहि हो प्रकास भुजेल दाइ ले भन्नुभको❤

  • @shikharkarki5093
    @shikharkarki5093 ปีที่แล้ว +2

    यो ठग ठहरिन्छ एक दिन हेर्दै जाम 1/2 जना यहि अन्ध बिश्वासमा परेर

  • @krsbasenighar5397
    @krsbasenighar5397 ปีที่แล้ว +1

    V jhskri Lai ajhai unnati Pragati ko Subha kamanaxa Sabai aatmahatjko aasirbaad Mili rahos 🙏🙏🌹🌹❤️

  • @basantalimbu2640
    @basantalimbu2640 10 หลายเดือนก่อน +2

    बिरामिको,रवुसिले, गुरु लाइ, रुपैयाँ दिदा,किन, मान्छे को, टाउको दुख्छ किन,रवोजि, गर्ने काम,

  • @budhikarki109
    @budhikarki109 ปีที่แล้ว +4

    चोर ले चोर लाई सपोट गरछ ठग हो झाकरि

  • @menumoktan9239
    @menumoktan9239 ปีที่แล้ว +2

    देखीको भार्मा बिस्वास लगेको थियो आजत छर्लङै भय यो गतनाले झन नजिग बनायो आँखा चिम्लेर बिस्वास गर्न बाद्देबनायो प्रकाश गुरु आफ्नु सिद्दान्त कैले नछाड्नु बदाइछ हजुर लाई मन ले सोचेका हरेक काम सफल होस जय सम्बो🙏🙏🙏

  • @utsursurshsturs8289
    @utsursurshsturs8289 ปีที่แล้ว +1

    Guru ji Le yak dam ramro kura garnu vayo

  • @sangeetathapa7323
    @sangeetathapa7323 ปีที่แล้ว +1

    Jay Ho guru

  • @ajaymuktan162
    @ajaymuktan162 ปีที่แล้ว +2

    Wrong number😂🤣 हामी नेपाली जसतो सोजो र माहामूर्ख संसारमा कोहि छैन। जसलेनि सजिलै ठगीदीन्छ।

  • @googlepic2878
    @googlepic2878 ปีที่แล้ว +2

    सबै ठग हुन पैसाको लागी हो।

  • @premnotes3431
    @premnotes3431 ปีที่แล้ว +5

    झाक्रिको नाममा कलंक यो ठग हो ! चोर हो फटाहा !

    • @airlamavlog
      @airlamavlog ปีที่แล้ว

      muji khate tero k thageko xa malai vanta moh thik parxu yeslaii🪓🪓🪓🪓

    • @chandrapoudel164
      @chandrapoudel164 ปีที่แล้ว

      lado thag ho

    • @aasucdy1615
      @aasucdy1615 ปีที่แล้ว

      Hain ho tapaiko k thagnu vako xa saknu hunxa vane desa bechne thag neta harulai gayar vannus thag

  • @seereshdong3037
    @seereshdong3037 ปีที่แล้ว +1

    Big fan prakash

  • @ritishathapa-pd7cv
    @ritishathapa-pd7cv 7 หลายเดือนก่อน

    हामीले हाम्राेभागेले।पाएकाे।शक्ति।देखन।नसकेका।हुन्।🙏🙏🙏

  • @surendarpariyar1445
    @surendarpariyar1445 5 หลายเดือนก่อน +1

    Good xa

  • @Wild-Lifes30
    @Wild-Lifes30 ปีที่แล้ว +3

    यो मुजि बिनय चोर हो ।।। प्रकास भुजेल सच्चा ब्यक्ति हुन❤❤❤

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +1

    बिनयजीले सहि भन्नुभयो कसैले विश्वास गर्छ या आस्था राख्दछन् भने आपति किन. ?

  • @sanjogstha1523
    @sanjogstha1523 7 หลายเดือนก่อน +3

    गुरु प्रकास जि कुन मिडिया हो त्यो मिडिया लाई अलि कति पैसा दिनुन अनिपो चुप लाग्ने थियो कि

  • @bhabindrarai3966
    @bhabindrarai3966 ปีที่แล้ว +3

    नेपालमा धेरैले धेरै किसिमबाट ठागिरहेका छन ।

    • @rtwu101
      @rtwu101 ปีที่แล้ว

      Wuha thug haina sachikai sancho huncha mani wuha ko thau ma gako chu.

  • @asmitashrestha1160
    @asmitashrestha1160 ปีที่แล้ว +1

    गुरु हजुर सत्ते र माहान मान्छे हो किन आमा को कसम खान पर्दैन

    • @sumithapa5488
      @sumithapa5488 ปีที่แล้ว

      Sister parkash gurulahi kasari vetn sakinxa batahi dinusn

  • @binachhetri3314
    @binachhetri3314 ปีที่แล้ว

    Akdam sahi vannu vo hjr

  • @bijayamagar2178
    @bijayamagar2178 ปีที่แล้ว +3

    ठग नै हो यो मान्छे

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 4 หลายเดือนก่อน +1

    Prakash jyu le dukhi birami lai Bhagwan ko aasirbad le sewa garnu bhayeko le ramro kam gardai janu hola. Media le Pani Sathtya kura salinata pürbaka janata lai janakari dinu hola.

  • @gurunggurung-t1b
    @gurunggurung-t1b 6 หลายเดือนก่อน +3

    prakash bhujel satya bolne ra satya kam garne satyadakdaina jhuta takdaina shahashi bhayera imandary kam garnu hos bhanna chahanxu jay prakash

  • @manjuthapa5816
    @manjuthapa5816 5 หลายเดือนก่อน +1

    Guru ji namaste🙏🙏 mo west sikkim

  • @manbadurrai-fm3io
    @manbadurrai-fm3io ปีที่แล้ว

    नमस्कार गुरु र जय होस गुरु को❤❤❤

  • @bhanudhakal1279
    @bhanudhakal1279 ปีที่แล้ว +3

    सच्चाई किष्टेन हरुले चंगाई गर्दा कसैको चा क् मा मिर्ची लाग्दैन त

    • @rtwu101
      @rtwu101 ปีที่แล้ว

      Tei bhanya.. mata chakka parchu hamro nepal ra yo khutta tanne manchey haru lai dekhera

  • @लुङमेन्दिङ
    @लुङमेन्दिङ 7 หลายเดือนก่อน +1

    100% right parkas bhujel

  • @aausmasunar554
    @aausmasunar554 ปีที่แล้ว +3

    २१शौ सताब्दीमा झाक्री माता ले पछि परेका समाज लाइ भ्रम पैलाएर ठगि धन्दा चलाउदा पनि सरकार किन कडा कारवाही किन गर्दैन।😮

    • @BJ98452
      @BJ98452 ปีที่แล้ว

      Bau baajey ko pala maa vaat khayinthyo aba vaat ko saato plastic khayera basey hunxa. 21 satapdi na ho kyare haina. Waiyat manxey aafno aafno belief hunxa

  • @AitaTamang-c3o
    @AitaTamang-c3o หลายเดือนก่อน

    ❤❤❤❤

  • @ShantiMam
    @ShantiMam 7 หลายเดือนก่อน

    Very good ❤❤❤❤❤❤ prakash isgood and truth ho

  • @parbatigc3239
    @parbatigc3239 ปีที่แล้ว +1

    राम्रो काम गर्ने लाई नराम्रो नै देख्छन्। खै किन हो सायद आफुले गर्न नसकेर होला.

  • @asmitashrestha1160
    @asmitashrestha1160 ปีที่แล้ว +5

    प्रकाश भुजेल गुरु सत्ते हुनु हुन्छ उहाको हरेक कार्य सत्ते र दयानिया पनि छ !उहाको केन्द्रमा टाढा टाढा बाट भक्तजन आउछन तेसैले उहाँ खाना ,खाजा ,खानी समय मा पानी खायर पुरै काम्दै बिरामी को हरेक समस्या को समाधान गर्नु हुन्छ त्यो देख्दा मन छुन्छ 😥यदि उहाले भक्तजन ले मन खुसी ले दियको पैसा आफू मात्र राखेको भय यो सहर मा १०वटा घर हुन्थे होला रोगी, गरिब लाई सहयोग अनि देश भरिको बेबारिसे लास जलाउन सम्म सहयोग गर्दै आउनु भयको छ!पछी आउनी समय मा पनि देश भरिकै बेबारिसे लास जलाउन म सहयोग गर्छु त्यो बाचा गर्नु भयको छ !!!सरकार ले गर्न नसक्नी काम गर्नी मान्छे हो प्रकाश भुजेल लाखौं लाख जनता को मन मुटु मा छन त्यो कसरी भन्दा राम्रो सत्ते कार्म गरेर हैन ???

    • @umeshrawol1377
      @umeshrawol1377 ปีที่แล้ว

      😆😆😆😆😆😜😏😏😏😏

  • @Mr.Rohankhanal
    @Mr.Rohankhanal ปีที่แล้ว +1

    Ramro manxey Lai support garam sir j payo tyai vanera hune kehi Wala xaina

  • @bishnulakhe5773
    @bishnulakhe5773 ปีที่แล้ว +2

    गफ सुन्दा त लास्टै हँसायो 😂😂 इन्डिया ले बोलाई राखेको छ, त्यहाँ के कमी हौं , बाबा राम रहीम, आशा राम , अहिले योगेश्वर बाबाको त्यहाँ कमी छैन l असली तान्त्रिक विधिद्वारा पूजा गर्ने मान्छेले यस्तो हल्ला गर्दैन l

  • @purnatamang2076
    @purnatamang2076 ปีที่แล้ว

    Sahi xa guru g.

  • @NareshBogati-n
    @NareshBogati-n ปีที่แล้ว +1

    के भन्नु खै मैले आफ्नो परिवार २ पल्ट लगेको सन्चो भएन।।

  • @SujanMagar-g6g
    @SujanMagar-g6g 7 หลายเดือนก่อน +1

    यो पुर्ने गौल्म को सम्पति छानबिन गर्ने को होला यस्तै गरी सबै चोर नेता भ भस्टचारी को सम्पती छानबिन गर्न यसको सकती छ यस्तै गरी नेता हरुको सम्पति छानबिन गरोस बल्ल पुर्ने गौतम रहेछ भन्छन जनताले

  • @tirthagurung4180
    @tirthagurung4180 ปีที่แล้ว

    Jai hoss guru 🙏

  • @ybt_mylife
    @ybt_mylife 5 หลายเดือนก่อน +2

    Rishi dhamalako part 2😂😂😂😂

  • @surajsubba1589
    @surajsubba1589 ปีที่แล้ว +3

    तेरिमा जाठा झाक्री पनि उस्तै पुन्य जाठा झन उस्तै!
    हावा हावा कुरा गर्यो बस्यो!
    एता आव तिमारु म गरु बनाएर जोत्छु तिमारुलाई काम छैन भने

  • @lalsinghpun
    @lalsinghpun 8 หลายเดือนก่อน

    Parkas bhujel laigod koblesschha thank you❤❤❤❤❤❤❤❤❤

  • @stunkera
    @stunkera ปีที่แล้ว

    नेपाली भेडाहरुको चेतनास्तर ! दुनियाँ कहाँ पुगिसक्यो हामी चै झारफुक मै छौ ! हुदाँ हुदाँ एम्बुलेन्समा पनि झारफुक गर्दै थिए ! good luck rabi dai !

    • @jogemeharmajhi9260
      @jogemeharmajhi9260 ปีที่แล้ว

      दुनियाँ जहाँ पुगे पनि तपाइले आफू चै कुन स्थानमा हुनुहुन्छ बिचार गर्ने हो कि त।

    • @The_Falcon_Attack
      @The_Falcon_Attack ปีที่แล้ว +2

      J ma pani ravi vanne ta chai veda hosh.

  • @krishnayonghang1843
    @krishnayonghang1843 ปีที่แล้ว +1

    कुनै पनि पत्रकारले सत्यतथ्य छानबिन गरेर मात्रै सम्प्रेषण गर्दा उचित होला कि? अस्ति news24 को एउटा सिधाकुरा कार्यक्रममा भनिएको कुरा कहाँ सम्म सत्य हो? सत्यतथ्य छानबिन गरियोस् होइन भने कसैलाई आक्षेप लगाउन कति सम्म उचित होला? सम्पूर्ण जनताले आ-आफ्नो इच्छा कुनै ब्यक्तिले त्यसको आस्था राख्छ भने त्यो उहाँहरुको ब्यक्तिगत कुरा हो। धन्यवाद

  • @saideepchhetri4690
    @saideepchhetri4690 ปีที่แล้ว

    Adalat hajur janai parxa hajur mathi thulo khel kheldaixan be strong guru god bless you u

  • @Umeshgoletamang
    @Umeshgoletamang ปีที่แล้ว +1

    धामिको काम गर कसैले केही भन्दैन तर छुमन्तर मेरो सरिलमा सिबजी आयो सबैं रोग निको पर्छु भन्नू यो ठगी धन्दा नै हो

  • @KulManlama-q5q
    @KulManlama-q5q ปีที่แล้ว

    Parsha bujal ko ma pane tholo fan ho gru nepalma ramro kam garnna lie taknna daina 😢😢😢😢😢😢yasti ho anyway 💪💪💪💪💪💪💪

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 ปีที่แล้ว

    पत्रकार हरु यस्तै मात्र हुन्छन् कि क्या हो ? जवाफ चैँ उनिहरुको चाहना अनुसार दिनु पर्ने तर बोल्ने समय नै नदिने अनि पेलेको पेलेइ गर्नु पर्ने , आफुलाइ वरिष्ठ नै देखाउनु पर्ने ?

  • @SubashRai-e2v
    @SubashRai-e2v 5 หลายเดือนก่อน +1

    Parkash bujal is a good person

  • @indiramalladhakal4692
    @indiramalladhakal4692 ปีที่แล้ว

    om jay ho

  • @AnilEDITz-YT
    @AnilEDITz-YT ปีที่แล้ว

    Guru sai ho 🙏 👍

  • @lhoktetamangglhan3032
    @lhoktetamangglhan3032 ปีที่แล้ว +3

    केटि आगाडी लाएर हनी ट्रयाप मा पार्ने काम गर्थेउ पहिले म संग प्रमाण छ

  • @joshpakhrin233
    @joshpakhrin233 ปีที่แล้ว +4

    एस्ता पुन्य जस्तो फटाह सङ अर्को पागल को भेट भएको र पागल हरु को बहस

  • @lbthapa9719
    @lbthapa9719 ปีที่แล้ว

    Jaya Guru Dev

  • @namrajbam8591
    @namrajbam8591 ปีที่แล้ว

    Sai ho❤❤

  • @zetlidong3788
    @zetlidong3788 11 หลายเดือนก่อน

    बुद्ध चित्ता माला बुझेर जानेर मात्र लगाउनु होला प्रकाश जि

  • @subhachintakkormocha5072
    @subhachintakkormocha5072 หลายเดือนก่อน +1

    पुन्य गौतम पनि न्युज 24 बिरेन्द्र जैरु संग कति पैसा खायो?

  • @SugamGurung9718
    @SugamGurung9718 ปีที่แล้ว

    Prakash bhujel good men😊😊😊😊😊😊😊😊😊😊😊

  • @indrabhujel6927
    @indrabhujel6927 ปีที่แล้ว +2

    यो गौतम धेरै बोल्छ अरु लाइ बोल्नु दिदेन

    • @mamtachand6622
      @mamtachand6622 ปีที่แล้ว

      Rishi dhamala ko😂😅😊i dai ho mita

  • @fghh-bl5wq
    @fghh-bl5wq ปีที่แล้ว +1

    Good luck guru om om om

    • @kopila2701
      @kopila2701 ปีที่แล้ว

      Good luck guru om mo on om 😭😭

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 11 หลายเดือนก่อน

    हो भनेको ठिक रैछ त,प्रकाश भुजेललाई पनी उल्टो सुल्टो पत्रकारले नै सिकाएको रै छ त,

  • @Guestvoicechannel
    @Guestvoicechannel ปีที่แล้ว +1

    Thang ho

  • @brotherheatgamer432
    @brotherheatgamer432 ปีที่แล้ว

    Good luck bhujel g ❤❤❤

  • @judhabahadur8664
    @judhabahadur8664 ปีที่แล้ว

    good job

  • @rohitmagar6194
    @rohitmagar6194 ปีที่แล้ว

    Prakash bhujel is right 👍

  • @srijanasamajiksewasamaj718
    @srijanasamajiksewasamaj718 ปีที่แล้ว +1

    Thank?prakesh bhujalji

  • @NarayanBahadurShah
    @NarayanBahadurShah 2 หลายเดือนก่อน +2

    Prakash bhujel garip haru lai sewa garne sewadhari Guru hun. Subha kamana xa. Prakash bhujel ko birod garne randi chhoro hurule garchan.

  • @chhalimaya2789
    @chhalimaya2789 ปีที่แล้ว

    very nice

  • @pemalama2350
    @pemalama2350 ปีที่แล้ว

    Thik ho

  • @BholaNeupane-n9t
    @BholaNeupane-n9t 8 หลายเดือนก่อน

    Good prakash

  • @saritamagar9289
    @saritamagar9289 ปีที่แล้ว

    Yastai ho ramro kam garne manchelai sadae pararar hunx kaha mithyo fal falx jhataro hamx don’t worry parkash ji hajurlae man dekhinai salut garxu🙏

  • @onelove4648
    @onelove4648 ปีที่แล้ว +1

    Thug of Nepal Poisa ko lagi j bolda j kasam khada ni kehi jadaina 😂😂😂 kura garna tarika huna porxa bas Nepal ma jhakri ni huna painxa Neta ni huna painxa

  • @SurajSk-w4e
    @SurajSk-w4e ปีที่แล้ว

    Pls prakash sir hjurko nmnr chaiyo😊😊

  • @goldenonlinetv8982
    @goldenonlinetv8982 ปีที่แล้ว +1

    Prakash jhagri ko number kasari paune hola malai samasiya pareko xa bimari

  • @chamlingoffice
    @chamlingoffice ปีที่แล้ว +2

    यो तिनै जाना बग्बाश बग्बाश वाला हरु भेत भएछ

  • @dhalbahadurkhadka4913
    @dhalbahadurkhadka4913 10 หลายเดือนก่อน

    100./.Right parkash ji hjr ko no send garnu hola guru ji

  • @laxmibasnet9631
    @laxmibasnet9631 ปีที่แล้ว

    Don't worry vai good bluss you

  • @RajanRajan-zy3zl
    @RajanRajan-zy3zl ปีที่แล้ว +1

    Ramro manxe ko nepal ma khile ramro hudain