दोहोरी र पन्चेबाजामा उल्का रमाइलो Sindhuli Kala Ghar दाङ गढवा पन्चेबाजा समुहलाइ कला घरमा स्वागत 🙏

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • Wel Come Program | Gadhawa Panchebaja Tim Dang
    गढवा पन्चेबाजा सास्कृतिक केन्द्र दाङ कला घर अबलोकन गर्नुहुदै । पुर्ब र पस्चिमेली सस्कृती सस्कारको जम्काभेट । भलाकुसारी नाचगान उधुमै गरियो । दाङ देक्गी सम्झेर आउनुहुने सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक सम्मान सहित आभारी छौ ।

ความคิดเห็น • 22

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +2

    धेरै राम्रो छ

  • @magarchum5333
    @magarchum5333 ปีที่แล้ว

    atti ramailo

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +1

    बहुप्रतिभा भएको असल कलाकार सिन्धुलि कलाघरको सबै,

  • @kesaribakabal5311
    @kesaribakabal5311 ปีที่แล้ว

    पाल्पा देखि हेर्दैछु आहा विशेष गरि त सिन्धुली कलाघर का दिदी बहिनी हरु लाई उच्च सम्मान छ धेरै रमाइलो लाग्यो अझै यसै गरि हेर्न पाहु

  • @khadkanepali8606
    @khadkanepali8606 ปีที่แล้ว

    कलाघरका सबै बहिनि हरु हरेक विधामा उत्कृष्ट कला भएका छन् ,,नाच्न गाउन पन्चेबाजा बजाउन ,,,,तर पवित्रा रम्तेल बहिनीको कला सबैभन्दा राम्रो लाग्छ मलाई

  • @ruptamang3626
    @ruptamang3626 ปีที่แล้ว

    Derai ramro vyo Malai ni maile naxutai Herne garda xu suldulikala gahr KO yo padipaha Ajaya Agadi batnu hola suvakamana chha hajur 🙏🙏🇳🇵👍

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +3

    हाम्रो कला संकृति संरक्षण सबै समुह हर लाई हार्दिक बधाई छ👏👏👏👏

  • @abrahamshrestha7102
    @abrahamshrestha7102 10 หลายเดือนก่อน

    kati ramailo❤❤❤❤❤

  • @dilghimire7956
    @dilghimire7956 ปีที่แล้ว

    Super super super ❤ kala ghar Sinduli ka naniharu I really appreciate u guys USA Tx

  • @durgagurung6507
    @durgagurung6507 ปีที่แล้ว

    सर्वप्रथम सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई छ्याजालो 🙏 मेरो भाषामा समग्रमा नमस्ते 🙏 हेर्न पनि त्यत्तिकै पाईन्न पोईसोई तिर्न पर्छन् यहाँ हरुको सहकार्य सोचाई एकदमै सरहनिय छन् यि यस्तै गतिविधि सञ्चालन गरी रहनु होला जय गीत जय सङ्गीत जय सस्कृति धन्यवाद 🙏

  • @krishnaparajuli9920
    @krishnaparajuli9920 ปีที่แล้ว

    bazasarai ramrox

  • @rajurajraj-fu7wv
    @rajurajraj-fu7wv ปีที่แล้ว +1

    Good joob siduli,sunkosi,gsupalik,5,,vot,news,2o79

  • @himodhpahadi4779
    @himodhpahadi4779 ปีที่แล้ว +1

    सांस्कृतिक आदान-प्रदानकाे रमाइलो दृश्य

  • @prasadpuri1065
    @prasadpuri1065 ปีที่แล้ว

    याे बाजा बजाउने कला पनि अति राम्राे लाग्याे,खेतीपाती पनि गर्न नपर्ने,घरकाे झन्झट बाट पनि मुक्त,न त जागिरकाे टेन्सन,अझै त्यसैमा डान्स गर्दा जस्तो खायनि पच्ने,न घरकाे चिन्ता,न परिवारकाे चिन्ता,पुजा गाैतमलाई नदेख्ता दु: ख लाग्छ।

  • @pabitraramtel2056
    @pabitraramtel2056 ปีที่แล้ว +1

    रमाइ सिन्धुली र दाङ को रमाइलो

  • @grpun5363
    @grpun5363 ปีที่แล้ว

    उत्कृष्ट लाग्यो।

  • @AbcDef-ct7uf
    @AbcDef-ct7uf ปีที่แล้ว

    Good

  • @SaritaShrestha-q7r
    @SaritaShrestha-q7r 7 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @sangeetagaureethapa8570
    @sangeetagaureethapa8570 ปีที่แล้ว +1

    हाम्रो प्रतिभा हाम्रो प्रयास्🙏🇳🇵❤️

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 ปีที่แล้ว +3

    सिन्धुली कलाघरका यी बैनीहरु लाई राज्यले कहिले सम्मान गर्छ होला? सायद पर्यटन संस्कृति मन्त्री सुदन किराती सम्म पुग्यो भने पक्कै सिन्धुली कला घर लाई सम्मान सहयोग गर्नु हुनेछ

  • @bishnupandit7917
    @bishnupandit7917 ปีที่แล้ว

    0:59 1:00 1:01 1:01

  • @bbthapa2719
    @bbthapa2719 ปีที่แล้ว

    i i j