प्रकाश सर ऐउटा कुरा सर राजालाई राजाको ठाउमा राख्नु होला सर सर बालेन सर सग नदाजिदिनु होलासर नमन गर्न चाहान्छु। ल सर अर्को ऐपिसोटमा राट्पतिसग दाजिदिनु होला सर मेरो मनमा अलि चसक्क भयो सर???
केही वर्ष पहिले सम्म राजा कि रवि भन्दा धेरैले रवि रोज्थेहोला किन कि कोही कन्टरवर्सि मा पर्न चआदैन्न र बालेन् पनि अहिले सम्म राम्रो भए पनि केही भन्न सकिँदैन त्यसैले बालें लाई राजा सँग तुलना गर्न मिल्दैन राजा इतिहास हो व्यक्ति र संस्था को तुलना हुन सक्दैन बरु तुलना गर्नु हुन्छ भने वालेन् हर्क कि गोपाल भन्नुस् राजा कि राष्ट्रपति भन्नुस्
प्रकाश सुवेदी जि नमस्कार । आज लेख्न मन लाग्यो म कार्यरत देश को एक शिक्षित हाल यु य इ मा एक इमाराती ले जुन दिन बङ्लादेशको राष्ट्पती देश छाडेर भागेर भारत गयो नि उस्ले आफै सोधेर तिम्रो देश मा पहिला राजा थियोे अहिले छैन तर जति राजा को मुल्य मान्यता र इज्जत प्रतिष्ठा हुन्छ त्यो तिम्रो देश को अहिलेसम्मका राष्टोपती को हुदैन भन्यो । ल अब तपाईं जात्तिको पत्रकारले सोच्नुस त म नै कुनै दिन प्रत्यक्ष अप्रत्यक्ष राजसंस्था को बिरोध गरियो अहिले पश्चाताप लाग्द्छ। यस्तो न्युज र भ्युज को लागि राजा र बालेन तुलानै गर्न मिल्दैन।
प्रकाश दाई तपाई खाँली हिन्दु धर्मको जोगी बाबाहरुलाई मात्र ईन्टरभ्यूमा ल्याउनु हुन्छ । अब एकपल्ट आङकाजी शेर्पा दाईलाई नि ल्याएर सबै धर्मको सम्मान गर्नुहोला धन्यबाद
यक सक्चा सनातन धर्मावलम्बीले कैले पनि राजा को स्थान बराबर देख्न सक्दैन अर्को कुरा चिप्लौने पन्दित लाई म सचेत गराउछु अर्को पटक राजा लाई कसै सङ दाज्ने होइन बिबादास्पद कुरा गरेर बाउ आमा को गाली खायर श्रीमती र सन्तान को फरिया नफेर्☝️कार्यक्रम चलौने तेरो औकत र मेहनत ले हो अरुको नाम बेचेर हैन।
म पन्दित जिलाइ आग्रह र अनुरोध सहित सचेत पनि गराउछु तपाइहरु जस्ता गुरु धर्म निरपेक्ष भन्ने पार्टी को फरिया समातेर के शास्त्र को मान गर्दै हुनुहुन्छ कि अपमान?अधर्म गर्नु नै पाप हो शास्त्र को नीति अनुसार आफ्नै सनातन धर्म को हत्या गर्ने हत्य्यारा हरुलाइ साथ दिने तिमरु पहेलो गेरु बस्त्रधारि कसरी धर्मात्मी भयौ?यमाले कांग्रेस मावोबादी को पुछर बनेर कैले सम्म सनतनी को मति भुटेर खाइरहन्छौ?आज लुकेका दरायका ईन्डिया का हिन्दु जो कस्मिरी आतंक को स्थिती देखि आयका र ऐले राजनिती मा आयको परिबर्तन र सनातन धर्म को रछेक बन्दा तै बेलाको हिन्दु को सान कुन तरिकाले बाचेको छ महसुस गरेका छौ यदि ऐले नै शिक्षा नलिय के नेपाल मा पनि कस्मिरी हिन्दु को हालत आयपछी पन्दित कातियपछी छोरिचेली बलत्कृत भयपछी बुद्दी आउने हो?होइन भने समयको माग र समय को शक्ति अनि सनातन झन्डा लहराउन किन दल र पार्टी भन्दा माथी उथ्न सक्दैनौ?यदि पार्टी माइ बस्ने भयपनी आफ्नो धर्म संरक्षण गर्छु भन्ने पार्टी लाई बलियो बनौन किन भुमिका गर्दैनौ र दाइत्वो सम्झदैनौ?
पुर्ब IGP ले १० लाखको ईटा झारिदियो रे, ति चोर पुलिस ले यत्तीकै त पक्कै झारेन होला।यदी हाम्रो समाज राम्रो र पारदर्शी बनाउने हो भने यत्तीका धेरै दान दिनेको अख्तियारले छानबिन गर्नुपर्छ। होईन भने घुषखोरी ब्यापक चलिरहन्छ।
राजा भनेको नेपाल राज्यको सांस्कृतिक पहिचान हो। बालेन भनेको उदाउँदै गरेको राजनीतिक विश्वास हो। दुवैको आआफ्नै स्थान छ तुलना गर्नु गलत हो।
राजा आजको आवश्यकता 🙏🇳🇵
मलाई मन पर्ने सो ❤
राजा भनेको राजा हुन्छ 🙏🙏🙏🙏🙏
राजा हाम्रो साझा जय होस्
Rajtantra dherai thick we love king❤❤
प्रकाश दूतराज लाई यो सो मा लेउन पर्यो uncial
यी महाराज जी साच्चै पुर्ण ज्ञ्यानी उच भावना भएको गुरु जी❤❤
राजा भनेको राजा हो बालेन आज ठिक छ भोलि पत्तो हुन्न यी र्यापर हुन राजा देशको पहिचान हो 😊😊
प्रकाश सर ऐउटा कुरा सर राजालाई राजाको ठाउमा राख्नु होला सर सर बालेन सर सग नदाजिदिनु होलासर नमन गर्न चाहान्छु। ल सर अर्को ऐपिसोटमा राट्पतिसग दाजिदिनु होला सर मेरो मनमा अलि चसक्क भयो सर???
Raja ra balenjiko aa aaphnai sthan xa ,tulana garnu nai gakat ho,
khushi lagyo karekram herera jay ho🙏🙏
गुरु अत्यन्तै खुलेर बोल्नुभयो। यकदमै खुसी लाग्यो।
कार्यक्रम अघि द्रव्य महत्वपूर्ण होईन भनेपनि कार्यक्रम सकिएपछि यति नाफा वा घाटा भन्नुको तात्पर्य के ??
सानो सानो TH-camr 1000 भन्दा तल हुने साथि हरु यता हाजिर हौत
Yes
Ma pani hai
Yes
Umm gara hoi bro
Yes
केही वर्ष पहिले सम्म राजा कि रवि भन्दा धेरैले रवि रोज्थेहोला किन कि कोही कन्टरवर्सि मा पर्न चआदैन्न र बालेन् पनि अहिले सम्म राम्रो भए पनि केही भन्न सकिँदैन त्यसैले बालें लाई राजा सँग तुलना गर्न मिल्दैन राजा इतिहास हो व्यक्ति र संस्था को तुलना हुन सक्दैन बरु तुलना गर्नु हुन्छ भने वालेन् हर्क कि गोपाल भन्नुस् राजा कि राष्ट्रपति भन्नुस्
राधे राधे🙏🙏
जनताको नेता,देशको हिरो
जनप्रिय् नेता रबि लामिछाने 🔔🔔
Aaja aafnai gau ko dada lai dekhada Khushi lagyo lots of love from paiyu parbat
Respect both 🙏🙏 of you
राजा हाम्रो सांस्कृतिक ऐतिहासिक पहिचान हो । नेपाल एकीकरण को लिगेसी को आधार मा पनि राजा चाहिन्छ । राजा हुदा सान नै छुट्टै हुन्छ ।
मिटो आवज रहेछ।महाराज जी
प्रणाम गुरुजी 🙏
राजतन्त्र जिन्दाबाद 💪
खै देश का गहना चर्चित कलाकार हरु कसैको पनि नाम थाहा रहिन्छ मलाई त अचम्म लाग्यो
ओ हो मामा जी 🙏🙏
आहा कति आन्नद भयो ❤
राधे राधे
राजा आज को आबस्यकता हो❤❤
योसो कुरेर बस्ने कोको हुनुहुन्छ ❤
Gurudevma naman
धुर्मुस सुन्तली लाई बोलाउन परो यस्मा किन कि धेरै कुरा हरू बाहिर ल्याउन छ।
🕉️ Guru maharaj 🙏
यो बिजनेस राम्रो छ यदि के हि गर्न सकियन भने बाबा बन्नु पर्ला मुर्खहरुलाई लुट्न त पाइन्छ।
Guru ji KO jay hos Radhe Radhe
Raja ki rastpati rakhanu parxa
बाउ उमेरको मान्छे लाई प्रकाश जि भनेको चित्तै बुझेन अब हेतिएन
Research Ali Kam vo ki Prakash sir chitwan KO gaidakot haina hola baru nawalpur KO gaidakot ho dhanyabad
बौद्ध धर्म गुरु लामाहरु पनि ल्याउने कि? कि नेपालमा बौद्ध र बुद्ध मान्ने बुद्ध चिन्नेहरु छैन्न?
प्रकाश सुवेदी जि नमस्कार । आज लेख्न मन लाग्यो म कार्यरत देश को एक शिक्षित हाल यु य इ मा एक इमाराती ले जुन दिन बङ्लादेशको राष्ट्पती देश छाडेर भागेर भारत गयो नि उस्ले आफै सोधेर तिम्रो देश मा पहिला राजा थियोे अहिले छैन तर जति राजा को मुल्य मान्यता र इज्जत प्रतिष्ठा हुन्छ त्यो तिम्रो देश को अहिलेसम्मका राष्टोपती को हुदैन भन्यो । ल अब तपाईं जात्तिको पत्रकारले सोच्नुस त म नै कुनै दिन प्रत्यक्ष अप्रत्यक्ष राजसंस्था को बिरोध गरियो अहिले पश्चाताप लाग्द्छ। यस्तो न्युज र भ्युज को लागि राजा र बालेन तुलानै गर्न मिल्दैन।
Next Panndit Kuber subedi gurudev li bolaunu pryo
ऐक नम्बर मा राजा दूइ मा बालेन शाह नेपाल कै अपरिहार्य ब्यक्तितो नेपाल र नेपाली को चाहना जय देश जय नरेश ❤।
Nepal ko Raja Paul shaha
धर्म संकट छ र त हेर्ने लाइक छो यो सो र नछुटाई कन हेरिन्छ पनि
प्रकाश दाई तपाई खाँली हिन्दु धर्मको जोगी बाबाहरुलाई मात्र ईन्टरभ्यूमा ल्याउनु हुन्छ । अब एकपल्ट आङकाजी शेर्पा दाईलाई नि ल्याएर सबै धर्मको सम्मान गर्नुहोला धन्यबाद
रजतपत नियमित हेर्ने त्यही माथी प्रकाश सुबेदी सो हेर्ने यता हाजिर हुम त
आलु हाे
सुन्दा अपाच्य र असभ्य लागेपनि तर तितो यथार्थ !
काठमाडौं महानगर दिवसको अवसर आयोजना भएको सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै एक कलाकार!😁
❤❤
यक सक्चा सनातन धर्मावलम्बीले कैले पनि राजा को स्थान बराबर देख्न सक्दैन अर्को कुरा चिप्लौने पन्दित लाई म सचेत गराउछु अर्को पटक राजा लाई कसै सङ दाज्ने होइन बिबादास्पद कुरा गरेर बाउ आमा को गाली खायर श्रीमती र सन्तान को फरिया नफेर्☝️कार्यक्रम चलौने तेरो औकत र मेहनत ले हो अरुको नाम बेचेर हैन।
That’s true 🙏 35:36 35:39 35:43 35:46 35:50 35:52
प्रकाश जी भरतपुर महानगरपालिका लाई उपमहानगरपालिका भनिदिने?
ल हाजिर भैयो है रजतपट कार्यक्रममा कमेन्ट पढ्ने सबैको जय होस् 😂😂😂😂
Kosh khadka linu paryo kaku
uncle ra maharaj ji ko samskrit ma boleko herna man thiyo
म पहिलो कमेन्ट गर्ने परे छु ❤
Iniharu ko thug ko business ramro xa aile Nepal ma
प्रकाश जि,हजुरले श्रीमती रोज्नुहुन्छकी छोराछोरी? 😂😅🙏
Jay balidan movie,,,samir vatta
35:50 true
Kun jogilai leko feri?
Iam watching on 15th views
Kuber subedi guru lai leunu pareyo parkash daju
🎉🎉🎉😂😂😂 gift plzz
गुरु जि नमस्कार ❤❤
म पन्दित जिलाइ आग्रह र अनुरोध सहित सचेत पनि गराउछु तपाइहरु जस्ता गुरु धर्म निरपेक्ष भन्ने पार्टी को फरिया समातेर के शास्त्र को मान गर्दै हुनुहुन्छ कि अपमान?अधर्म गर्नु नै पाप हो शास्त्र को नीति अनुसार आफ्नै सनातन धर्म को हत्या गर्ने हत्य्यारा हरुलाइ साथ दिने तिमरु पहेलो गेरु बस्त्रधारि कसरी धर्मात्मी भयौ?यमाले कांग्रेस मावोबादी को पुछर बनेर कैले सम्म सनतनी को मति भुटेर खाइरहन्छौ?आज लुकेका दरायका ईन्डिया का हिन्दु जो कस्मिरी आतंक को स्थिती देखि आयका र ऐले राजनिती मा आयको परिबर्तन र सनातन धर्म को रछेक बन्दा तै बेलाको हिन्दु को सान कुन तरिकाले बाचेको छ महसुस गरेका छौ यदि ऐले नै शिक्षा नलिय के नेपाल मा पनि कस्मिरी हिन्दु को हालत आयपछी पन्दित कातियपछी छोरिचेली बलत्कृत भयपछी बुद्दी आउने हो?होइन भने समयको माग र समय को शक्ति अनि सनातन झन्डा लहराउन किन दल र पार्टी भन्दा माथी उथ्न सक्दैनौ?यदि पार्टी माइ बस्ने भयपनी आफ्नो धर्म संरक्षण गर्छु भन्ने पार्टी लाई बलियो बनौन किन भुमिका गर्दैनौ र दाइत्वो सम्झदैनौ?
Me first
First cmnt me❤
Hii parkash dai
Raju pariya Lai Lera aauna uncle
Frist coment like garnu la
Thanks for 10 subscribers 😢❤
No महाराज
Yauta kura malai ali man parena hai filmi program ma baba haru lai bolai aastha progam jasto lagna thalyo kaka shree 108 prakaseswar maharaj jyu
🎉🎉🎉😂😂😂
गैडाकोट चितवन होईन नवलपरासी (पूर्व) मा पर्छ है।
सनीबार र बाहिरको लागी आईत बार पनी शो हुनू पर्यों प्रकाश सूबेदी शो😊
पुर्ब IGP ले १० लाखको ईटा झारिदियो रे, ति चोर पुलिस ले यत्तीकै त पक्कै झारेन होला।यदी हाम्रो समाज राम्रो र पारदर्शी बनाउने हो भने
यत्तीका धेरै दान दिनेको अख्तियारले छानबिन गर्नुपर्छ।
होईन भने घुषखोरी ब्यापक चलिरहन्छ।
Yo manchhe ta thag ho! Yasto ko interview Kina liyeko
यो बाहुन त चोरनै हो
मुर्ख गुरु ।।
राजालाई छान्न नसक्ने है गुरुजी। तपाईं स्वार्थी हो कि भन्ने शङ्खा मैले गर्न मिल्छ।
❤❤❤❤
❤❤❤❤
❤❤