मैले सानैमा रेडियोमा तारा थापाका गीतहरू सुनेको थिएँ। टारी नदेउ ए माझी दाइ खुबै मन पर्ने थियो। अहिले आएर युट्युबमा उहाँका अरु गीतहरु सुन्दै जाँदा अनौठो र अलौकिक अनुभूति पाएँ। अरु गीतहरु उत्ति नसुनेका वा ख्याल नगरेका लागे। सबै मिठा लागे। स्वरमा एक प्रकारको सुरिलोपन आह्लादकारिता, तानमा तीक्ष्णता लागे। अझ दिनको व्यस्ततामा भन्दा रातको चकमन्न सुनसान अवस्थामा तारा थापाका गीतहरु सुन्दा मलाई परम आनन्द, आह्लादमय लागे। हृदय रसियो। उहाँ त आफैं संगीतकार र गीतकार पनि हुनुहुँदोरहेछ। गीतहरुमा एकरसता मात्रै होइन वैभिन्यता (Variation) गुण लागे।
wow ❤sumadhur ❤
Tara sistar tapaai laai subhkamna
Tapailey gaunubhayeko geet haru malai khubai manparcha.❤🌹🙏
🙏🙏
यी गीतहरु जति बज्दछन मेरो बाल्यकाल र बिध्यार्थी जीवनको सम्झना हरू एक पछि अर्को गर्दै झल्कनछन
Legendary singer
I love meri pyari bhauju
मैले सानैमा रेडियोमा तारा थापाका गीतहरू सुनेको थिएँ। टारी नदेउ ए माझी दाइ खुबै मन पर्ने थियो। अहिले आएर युट्युबमा उहाँका अरु गीतहरु सुन्दै जाँदा अनौठो र अलौकिक अनुभूति पाएँ। अरु गीतहरु उत्ति नसुनेका वा ख्याल नगरेका लागे। सबै मिठा लागे। स्वरमा एक प्रकारको सुरिलोपन आह्लादकारिता, तानमा तीक्ष्णता लागे। अझ दिनको व्यस्ततामा भन्दा रातको चकमन्न सुनसान अवस्थामा तारा थापाका गीतहरु सुन्दा मलाई परम आनन्द, आह्लादमय लागे। हृदय रसियो। उहाँ त आफैं संगीतकार र गीतकार पनि हुनुहुँदोरहेछ। गीतहरुमा एकरसता मात्रै होइन वैभिन्यता (Variation) गुण लागे।
Agenima aago Balda ko geetko music ra lyric kasko ho? Original name pls.