अदुवा खेति कसरी गर्ने?|| नेपालमा कुन जातको अदुवा खेती गर्दा राम्रो हुन्छ? || Ginger Farming In Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • अदुवा खेति कसरी गर्ने? || अदुवा खेति गर्ने नयाँ तरिक || Krishi Sandesh About Ginger Farming In Nepali Totally organic Methods
    यस भिडियोको बारेमा :
    अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी (Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ। थप जानकारीको लागि यो भिडियो हेर्नुहोला ।
    Ginger is a flowering plant whose rhizome, ginger root or ginger, is widely used as a spice and a folk medicine. It is a herbaceous perennial which grows annual pseudostems about one meter tall bearing narrow leaf blades. For more information, see this video.
    #अदुवा #Ginger #अदुवाका_फाइदा #अदुवा_बाली #aduwa
    हाम्रो अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
    ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
    • प्रति केजी १५०० रुपैया...
    ►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh
    • यसरी खुर्सानी खेती गरे...
    ►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal
    • आलु खेति सम्बन्धी सम्प...
    ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal
    • Video
    मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
    -----------------------------------------------------------------
    Copyright ©
    NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 97

  • @phursangvlog9866
    @phursangvlog9866 3 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो यस्तै जानकारी मुलक कृषि सन्देश सधै हेर्न पाउ सर धेरै धेरै धन्यवाद

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      तपाइको यो सुझाबको लागि आभारी छु , भिडियोहरु हेर्दै गर्नुहोला

  • @ArunKumar-wt2xt
    @ArunKumar-wt2xt 2 ปีที่แล้ว +1

    Best khete

  • @nepalvoicechannel502
    @nepalvoicechannel502 3 ปีที่แล้ว +2

    Dhanyabat aduwa kheti sambandhi Jankari dinu vayako ma

  • @Abhilama-zd5nl
    @Abhilama-zd5nl ปีที่แล้ว +2

    nice video

  • @AmbarWaiba-ex3pv
    @AmbarWaiba-ex3pv 4 หลายเดือนก่อน

    ठिक छ

  • @laxmanmagrati2157
    @laxmanmagrati2157 3 ปีที่แล้ว +2

    Nice job sr

  • @milanshrestha2822
    @milanshrestha2822 3 ปีที่แล้ว +1

    Good video

  • @shreekrishnadhakal8943
    @shreekrishnadhakal8943 4 ปีที่แล้ว +3

    THANK YOU

  • @GhGh-rh1yn
    @GhGh-rh1yn 4 ปีที่แล้ว +1

    good

  • @indragurung3880
    @indragurung3880 3 ปีที่แล้ว +2

    Nice

  • @padamshrestha3074
    @padamshrestha3074 3 ปีที่แล้ว +1

    राम्रो लाग्यो । अझै ड्यां बनाऊने तरीका नाप सहीतको सरल तरीकाले सबै बालिको थांग्रा लगाऊनि तरिका सूत्र सहितको भिडीयो बनाई दिनूहोस डोरी बाट थांग्रा बनाऊने तरीका र घामपानिमा टिक्ने लामो समय सम्म लास्टिंग डोरीको समय पनि बताईदिनुहोस ।

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      सुझाबको लागि धन्यबाद अरु भिडियोहरु हेर्दै जानु होला अर्को भिडियोमा जानकारी दिने छु !

  • @user-hx9tl2dz2s
    @user-hx9tl2dz2s 11 หลายเดือนก่อน

    Good

  • @kamalanachhiring5866
    @kamalanachhiring5866 4 ปีที่แล้ว +1

    जानकारिको लागि धन्यवाद

    • @KrishiSandesh
      @KrishiSandesh  4 ปีที่แล้ว

      तपाइँको सकारात्मक प्रतिक्रियाको लागी धन्यवाद .....
      यो च्यानल सब्स्क्राइब गरेर सहयोग गर्नुहोला..... ☺☺☺

  • @udayapursorungs8429
    @udayapursorungs8429 2 ปีที่แล้ว +1

    Ramro lago

  • @sumansubedi34
    @sumansubedi34 4 ปีที่แล้ว +1

    ramro chha

    • @KrishiSandesh
      @KrishiSandesh  4 ปีที่แล้ว

      तपाइँको सकारात्मक प्रतिक्रियाको लागी धन्यवाद .....
      यो च्यानल सब्स्क्राइब गरेर सहयोग गर्नुहोला..... ☺☺☺

  • @ashokshahi9156
    @ashokshahi9156 3 ปีที่แล้ว +1

    Thank you 👍

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      धन्यवाद तपाईंलाई पनि

  • @yubrajkarki7724
    @yubrajkarki7724 3 ปีที่แล้ว +2

    हुजुर💐 😍😚😍👌💚💜जान्कारीकेा❤️ लागी👍️

  • @shivaraj2746
    @shivaraj2746 2 ปีที่แล้ว

    Harek video ma market ka kata hunchha vanda ramro hunxa

    • @KrishiSandesh
      @KrishiSandesh  2 ปีที่แล้ว

      Tapainko inportant sujhab ko lagi dhanyabaad !

  • @tanchho357
    @tanchho357 4 ปีที่แล้ว +1

    Yestai video haru hernu pauo. Field mai gayer video banaye better hune thiyo ki!!!!!

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 3 ปีที่แล้ว +1

    अझै अदुवा सम्वन्धि जानकारि दिनु होला।

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      हुन्छ हजुर भिडियो हेर्दै गर्नुहोला सुझाबको लागि धन्यबाद

  • @ranagajasing5334
    @ranagajasing5334 4 ปีที่แล้ว +4

    सर अदुवा खेती को लागी तराईमा फल्ने बिउ पाउछ कि पाउदैन यदि पाउछ भने contact number dinu holani मैले धेरै प्रयास गरे अदुवा रोपियो तर पहाड को जस्तो फलेन ईन्डिया को vidio हेर्दा गर्मी मा पनि फल्ने देखियो

  • @prenarai9501
    @prenarai9501 12 วันที่ผ่านมา

    🎉🎉🎉❤🇮🇳👌👌👌

  • @lgbro829
    @lgbro829 2 หลายเดือนก่อน

    मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार कागती अदुवा टिमुर निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है

  • @prakashacharya9813
    @prakashacharya9813 4 ปีที่แล้ว +2

    Yati dhilo utpadan hunx ani marketma muleya paedaina so kasri hunx hajarma karod

  • @prabindhakal1004
    @prabindhakal1004 2 ปีที่แล้ว +1

    rukh muni hunca ki nai

    • @KrishiSandesh
      @KrishiSandesh  2 ปีที่แล้ว

      रुखमुनि ओगमा राम्रो फल्दैन हजुर, रोगले सताउछ , रुखमुनी नरोप्दा राम्रो !

  • @shivaraj2746
    @shivaraj2746 2 ปีที่แล้ว +1

    Sell khaha garnee

    • @KrishiSandesh
      @KrishiSandesh  2 ปีที่แล้ว

      बजारमा गर्ने नि हजुर

  • @chakrakhadka6868
    @chakrakhadka6868 3 ปีที่แล้ว +2

    १ र‍ोपनी जग्गामा कति उत्पादन गर्न सकिन्छ

  • @pabitrarae5561
    @pabitrarae5561 4 ปีที่แล้ว

    Thank you

    • @KrishiSandesh
      @KrishiSandesh  4 ปีที่แล้ว

      तपाइँको सकारात्मक प्रतिक्रियाको लागी धन्यवाद .....
      यो च्यानल सब्स्क्राइब गरेर सहयोग गर्नुहोला..... ☺☺☺

  • @closeff303
    @closeff303 3 ปีที่แล้ว +1

    चितवनमा हुन्छ कि हुदाहुदै पिलिज भनिदुनुन ल....?

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      Hunchha ni hajur ramro sanga garna sakye

  • @shreekrishnadhakal8943
    @shreekrishnadhakal8943 4 ปีที่แล้ว +2

    Sound ali slow hunu paro

    • @KrishiSandesh
      @KrishiSandesh  4 ปีที่แล้ว

      तपाइँको सकारात्मक प्रतिक्रियाको लागी धन्यवाद .....
      यो च्यानल सब्स्क्राइब गरेर सहयोग गर्नुहोला..... ☺☺☺

  • @girirajregmi
    @girirajregmi 4 ปีที่แล้ว +1

    तपाईं कृषि बारे भिडियो बनाउन न छोड्नुस् तपाईं युट्युब च्यानल सबसे माथि पुग्छ

    • @KrishiSandesh
      @KrishiSandesh  4 ปีที่แล้ว

      तपाइँको सकारात्मक प्रतिक्रियाको लागी धन्यवाद .....
      यो च्यानल सब्स्क्राइब गरेर सहयोग गर्नुहोला..... ☺☺☺

  • @rojeelimbu4453
    @rojeelimbu4453 ปีที่แล้ว

    Mero 3/4 kathha jagga dhan nafalne khale xa sukha...baluwani mato xa kati biu lagxa?biu ka painxa??

    • @KrishiSandesh
      @KrishiSandesh  ปีที่แล้ว

      बालुवा माटोमा अदुवा खेती राम्रो हुदैन यसको लागि चिम्टाइलो र रातो माटो राम्रो हुन्छ, अदुवाको बिउ बजारमा जहां पनि पाइन्छ ।

    • @rojeelimbu4453
      @rojeelimbu4453 ปีที่แล้ว

      @@KrishiSandesh aduwa vansa besarpo thik hola

  • @bhuwanrai4829
    @bhuwanrai4829 4 ปีที่แล้ว +2

    godmel garne tarika?

  • @riwansingh7659
    @riwansingh7659 3 ปีที่แล้ว +2

    नेपालगन्ज मा गर्दा कस्तो होला।

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      हुन्छ हजुर अलिकति जग्गामा सुरु गरि हेर्नुहोस न

  • @ismiledental310
    @ismiledental310 3 ปีที่แล้ว +1

    3

  • @animalstube7990
    @animalstube7990 2 ปีที่แล้ว +1

    Malai please information dinusna, kata bata Sutho ( ginger powder ) line m bhairahawa bata ho ani malai ginger powder large quantity ma chaiyeko cha lagbhag 11 - 12 tons. 1 Truck chaiyeko cha but maile exactly ramro contact pako chaina wholesale kata kun thau ma hola can you suggest me. Yedi contact number diyema wholesale ko ajha ramro huntheo.

    • @KrishiSandesh
      @KrishiSandesh  2 ปีที่แล้ว

      मलाई सम्पर्क गर्नुहोस् ९८४१८९५८०४

    • @animalstube7990
      @animalstube7990 2 ปีที่แล้ว

      @@KrishiSandesh huss bhanyabaad

  • @chakrakhadka6868
    @chakrakhadka6868 3 ปีที่แล้ว +1

    उन्नत विउ कहाँ उपलव्ध हुन्छ

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      हजुरलाई कति चाहिएको हो र ?

  • @umeed9636
    @umeed9636 3 ปีที่แล้ว +1

    Video qulitiy is very baaaadd.

  • @pradiprai4021
    @pradiprai4021 2 ปีที่แล้ว

    तराईमा अधुवा खेति गर्दा कस्तो हुन्छ हाेला जानकारि पाउन हजुर

    • @KrishiSandesh
      @KrishiSandesh  2 ปีที่แล้ว

      अदुवा रोप्ने समय हो अहिले, खेती गरेर हेर्नुहोस राम्रो हुन्छ !

  • @lamamamita476
    @lamamamita476 4 ปีที่แล้ว +1

    Kun monthma ropda hunxa

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      Chitra, Baishak, jesth monthma ropda hunchh

  • @ranagajasing5334
    @ranagajasing5334 4 ปีที่แล้ว +1

    तराई मा अदुवा खेती हुन्छ र सर यदि तराई मा हुने अदुवा को जात भय जान्कारी को लागी मोबाइल नम्बर दिनु होला। मैले तराई मा रोपेको फलेन

  • @manojthapa1341
    @manojthapa1341 3 ปีที่แล้ว +1

    Nepalma Andhra kheti kaun kaun jila mein

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      कभ्रे,सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली आदि धेरै जिल्लामा छ !

  • @bijaykcn1990
    @bijaykcn1990 2 ปีที่แล้ว +1

    Koi aduwa ko supplier cha bhane number pau hai

  • @dhurbabhattarai5506
    @dhurbabhattarai5506 4 ปีที่แล้ว +2

    कति छिटो बोलेको गास्से 😃🤣😁

    • @purushottamdhakal5899
      @purushottamdhakal5899 2 ปีที่แล้ว

      😂😂😂😀😀😀😂😂😎😄😎😗😂😃😃😂😂🍌🎂😎😀😂😂😂❤️😂😂😂😂😂😂😂😂

  • @youkesmagar1349
    @youkesmagar1349 4 ปีที่แล้ว +2

    जम्मा 50 रुपैंया धर्नी बिक्छ हाम्रो तिर त जतिनी हुन्छ फैदा छैन

    • @padamrana7083
      @padamrana7083 3 ปีที่แล้ว +1

      यो कुन ठाउमा हो हजुर।

    • @youkesmagar1349
      @youkesmagar1349 3 ปีที่แล้ว

      नवलपुर तिर हो हजुर

  • @dhrubasiwakoti891
    @dhrubasiwakoti891 3 ปีที่แล้ว

    रामरो लागेन कुन समयमा रोपनेहो खइत

    • @bijayabhulun9679
      @bijayabhulun9679 3 ปีที่แล้ว

      त्यही कुन समयमा रोप्ने त्यो नै भनेन

  • @gsp8642
    @gsp8642 4 ปีที่แล้ว +1

    तराईमा मा अदुवा खेती गर्न सकिन्छ अथवा सकिँदैन

  • @ChandanYadav-yc4su
    @ChandanYadav-yc4su 3 ปีที่แล้ว +1

    Kaha xa auo adhuwa kheti

  • @padamrana7083
    @padamrana7083 3 ปีที่แล้ว +1

    भन्डारन कसरी गर्ने।

  • @tarakeshworonline6433
    @tarakeshworonline6433 4 ปีที่แล้ว

    हजुरको मा राम्रो जानकारी भिडियो छ हजुर क‍ो चेनललाई ससकाईब गरे हाम्रो चेनललाई पनि ससकाईब गनुसन।

  • @ArunKumar-wt2xt
    @ArunKumar-wt2xt 2 ปีที่แล้ว +1

    Best khete

  • @ganeshadhikari9994
    @ganeshadhikari9994 4 ปีที่แล้ว +1

    Good

  • @rameshtmg4705
    @rameshtmg4705 4 ปีที่แล้ว +1

    good

    • @KrishiSandesh
      @KrishiSandesh  4 ปีที่แล้ว

      तपाइँको सकारात्मक प्रतिक्रियाको लागी धन्यवाद .....
      यो च्यानल सब्स्क्राइब गरेर सहयोग गर्नुहोला..... ☺☺☺