सायद धेरै दुख भोगेर होला उहाँ यस्तो कठोर हुनुभएको,जब आफन्त अनि आफुलाइ माया र साथ दिन्छु भन्ने मान्छे बाटै धोका पाएपछी परिस्थितिले आफै यस्तो बनाउँछ मान्छे,उहाँको अहिलेको व्यवहार र यो गरिरहनु भएको बोलिरहनु भएको क्रियाकलाप बाट नै बुझ्न सकिन्छ उहाँ अनेक दुख र मान्छेलेनै दिएको पिडाले थकित हुनुभएजस्तो लाग्यो मलाई ! अब कुनैपनी मान्छे प्रती बिश्वास र भरोसा भन्ने कुरा टुटिसके जस्तोछ 😢😢😢😢
बिस्तारै खोल्दैछ दिदि ले 😩😩अब समय समय मा जादा 😭😭खोल्नु हुन्छ एकैचोटी विश्वास त कोले गर्छ र गर्नु नि हुन्न 😞😞सायद धेरै केटाले दुख देको छ कुरा सुन्दै थाहा भो विश्वास घाट येति गारो चिज हो एकचोटी टुटेसी गर्नु गारो हुन्छ प्रभु रक्च्या गर्नुस 🙏🙏
यति राम्रो कुरा गर्दै हुनुहुन्छ भाई ले किन यति रुखो बोलि बोलेको होला यो दिदी ले भाई ले सहयोग गर्छु भन्दा त राम्रो बोलेर आफ्नो सबै दुःख परेको र आफ्नो भन्दा पनि बच्चा को ख्याल राख्नुपर्छ नि नि कति छुचो पाराले बोलेको होला 😢😢😢😢😢
सर ले यति राम्ररि साेद्धा त राम्रै बाेल्नु नि बिरामि ले हाे कि के भयर हाे बाेल्नै नखाेज्ने सरले कत्ति रिकेसट गर्दा नि बाेल्नु भयन सरलाई धेरै धेरै धन्य वाद 🙏
बिचरा दिदिलाई श्रीमान बाट धोका भएकोले हुनुपर्छ यसरी बोल्नुभएको। ये हाम्रा प्यारा दाजुभाईहरु यसरी आफ्नै श्रीमतीलाई चाहिँ बिचल्ली नपारौ बिनम्र अनुरोध छ🙏😥
Yo didi lai ke vanu uha ko aafno samseya aafno pida betha hola dil ma chot hola...tar yo patarkar sir lai chahi mane kati mitho bolane ko saheli kati maya le sodhanu vako man dherai fil garanu vako salut xa hjr lai dil bat 🙏🙏🙏🙏🙏
कहिँ बस्ति तिर लगेर बसाई दिनु. आजकल को समय राम्रो छैन.. तैई माथि सानो नानी पनि साथ मा छ... अपराधीले सानो ठूलो बुड़ो बच्चा केहि बन्दै न जे पनि हुन सक्छ 😢😢😢😢😢😢
Thikai ho afno 2 pira cha..while hearing her conversation I guess she went thru a lot pain..may God keep her safe.anyway k bnnu rah..You have a beautiful soul.❤may God fulfill all your wishes too..✌🏻💕It’s a selfish world..nobody is our own,so have to accept that..nd move on..
साथ सपोर्ट माया गर्ने खालको जस्तो नै रैन छ।यसो बानि बेवरा, बोलिचाली हेर्दा सुन्दा । यस्ता घमन्डी लाइ, बोल्ने तरिका नै नभाको लाइ कसरी हेल्प गर्नु र। अरुकोमा काम गर्न बसे पनि यि दिदिको बेहोराले राख्दैनन। यस्ता लाइ पनि केको सहयोग गर्नु र? दुख्ख पाइस मंगले, आफ्नै ढंगले।
कृष्ण भाई तपाईको बोलि कति मिठो कतिसालिन तर त्यो आई माईको बोल्निसैलि मन परेन मलाइत त्यो छोराको बाउको नि ठेगाना छैन होला नत्र काम गरेर खान सक्नि ऊमेरछ मान्छे चिन्नु पर्दैन कम्सेकम बोल्नि तरिकात हुन पर्छनि
Kirisna sir hajur kati namra ra dayalu ho sadhai yesta hunu ra dukha ta hajurlai 6a god bless you sir yo Didi Lai sarai pida ra chotai chot vogera hola kathor vako
धेरै दुख 😭पिडा 😭कस्ट 😭पायेसी मान्छे यस्तो हुन्छ 😭रहर् ले को बस्छ यस्तो जंगल मा 😭दिन त बित्ला रात कसरी बित्छ होला 😭हामीलाई घरैमा राती बस्न त डर लाग्छ एकछिन बत्ति जादा 😭सायद सहायोग माग्दा माग्दा कसैले नगरेर यस्तो भाको होला 😭प्रबु रक्च्या गर्नुस 😭कति मायालु सोदने भाई 😭महा पुरुष हो तपाई 😭डिप्रेसन मा गाको छ यो दिदी मानसिक अवस्था बिग्रेको छ यो दिदीको एकै चोटी खोल्दिनन 😭बिस्तारै समय समयमा जानु बोल्नु अनि खोल्नु हुन्छ सायद एकचोटी मै हार नखानु ब्रदर 😭एकल नारीलाई जोगाउन होइन लुट्न खोज्छ समाजले 😭यसैको असर हो यो दिदी लाई राम्रो मान्छेको साथ पाए सुद्रिन्छन होला 😭
भाइ हजुरको बोल्ने शैली कति राम्रो छ 🙏🙏
अति अनुशासित पत्रकार सर,,
कुरा मिलायर सहयोग गरिदिनु होला।
सायद धेरै दुख भोगेर होला उहाँ यस्तो कठोर हुनुभएको,जब आफन्त अनि आफुलाइ माया र साथ दिन्छु भन्ने मान्छे बाटै धोका पाएपछी परिस्थितिले आफै यस्तो बनाउँछ मान्छे,उहाँको अहिलेको व्यवहार र यो गरिरहनु भएको बोलिरहनु भएको क्रियाकलाप बाट नै बुझ्न सकिन्छ उहाँ अनेक दुख र मान्छेलेनै दिएको पिडाले थकित हुनुभएजस्तो लाग्यो मलाई ! अब कुनैपनी मान्छे प्रती बिश्वास र भरोसा भन्ने कुरा टुटिसके जस्तोछ 😢😢😢😢
Sahi ho😢😢😢😢
Lamo Kura kina sakchhou sahayog gara saktainou disturb garnu najanu sahayog garne sabaiko bhalo hos Kalyan mangal hos 🙏🌿🕉️
Ho ni hajur
P@@uttaramanandhar3448
Aafu aafno lagi jindagi ma k hi na garne aarulai dosh diyar k garnu
याे दिदी मा धेरे पिडा छ
बिचल्ली मन भाछ
जसरी भए पनि बाबू र दिदी लाई सेफ गर दिनु 🕉️🕉️🕉️🙏🙏🙏
एस्तो बेसहारा आइमाइलाइ दुख दिने बदमासहरुलाइ कैलेइ राम्रो नहोस भगवानले तिनिहरुको नास गरुन
साह्रै गाह्रो अवस्थामा हुनुहुन्छ त्यसैले त्यो सानो बच्चाको लागि भएपनी उहाँलाई उद्दार गर्न जरुरी छ। सकेसम्म सहयोग गर्न आवश्यक छ। धन्यवाद सरलाई
Kati ramro man sir hajurko Kati mitho boli salute xa hajulai 🙏🏻 👍
बिचारा दिदीलाई केही न केहीले ठुलै डिप्रेशन मा धकेले जस्तो लागयो। धन्यबाद पत्रकार बाबु कृपय सक्दो सहयोग गर्नु होला ल।❤
कस्तो अफ्ट्यारो खाल्को दिदी हो सयोग गर्छु भन्दा नि न बुजेको गरो छ पत्रकार मित्रहरू लाई 🙏😟
बिस्तारै खोल्दैछ दिदि ले 😩😩अब समय समय मा जादा 😭😭खोल्नु हुन्छ एकैचोटी विश्वास त कोले गर्छ र गर्नु नि हुन्न 😞😞सायद धेरै केटाले दुख देको छ कुरा सुन्दै थाहा भो विश्वास घाट येति गारो चिज हो एकचोटी टुटेसी गर्नु गारो हुन्छ प्रभु रक्च्या गर्नुस 🙏🙏
Good job tuki nepal sir 🎉🎉 udar ko kam garnu vo ani bacchako vabisya ujjal hune vo🎉🎉
यति राम्रो कुरा गर्दै हुनुहुन्छ भाई ले किन यति रुखो बोलि बोलेको होला यो दिदी ले भाई ले सहयोग गर्छु भन्दा त राम्रो बोलेर आफ्नो सबै दुःख परेको र आफ्नो भन्दा पनि बच्चा को ख्याल राख्नुपर्छ नि नि कति छुचो पाराले बोलेको होला 😢😢😢😢😢
केहि न केहि रहस्य लुकेको छ दिदिसङ त्यै भएर यस्तो व्यबहार गर्नु हुदैछ फेरि फेरि जादै गर्नुस कुनै दिन सबै पिडा हरु खोल्नु हुनेछ यो दिदि ले
Yeti ramro maya le kati saport garnu vaxa bhaile❤❤❤kasto khalko maya garne layakko xaina raixa
आत्मा घाती बोम दियर शिहंदर्बार भित्र पठाउंनु पर्नी दि रैछ जिन्दगी संग हार खाको रैछ बरा 😭
सर ले यति राम्ररि साेद्धा त राम्रै बाेल्नु नि बिरामि ले हाे कि के भयर हाे बाेल्नै नखाेज्ने सरले कत्ति रिकेसट गर्दा नि बाेल्नु भयन सरलाई धेरै धेरै धन्य वाद 🙏
बिचरा दिदिलाई श्रीमान बाट धोका भएकोले हुनुपर्छ यसरी बोल्नुभएको।
ये हाम्रा प्यारा दाजुभाईहरु यसरी आफ्नै श्रीमतीलाई चाहिँ बिचल्ली नपारौ बिनम्र अनुरोध छ🙏😥
बिचरा दिदी लाई राति राति केटा हरु ले सताएर नि यो मान्छे नि तेस्ताइ होला भनेर डराएर नि एस्तो जवाफ दिएको हुनु पर्छ
Derai Ramro Kam vai ko
उनी सारै नै डिप्रेस्ड देखिनुहुन्छ । कतै गहिरो पिडामा पो हुनुहुन्छ की !!!! कतै त्यो नानीको बाउले दुख पो दिएको छ की !!!
दिदी को कुरा सुन्दा उहाँ मुर्ख हुनुहुन्छ जस्तो लाग्छ ,,मार्दिन्छु हान्दिन्छु भन्नु हुन्छ ,,उहालाई सहयोग गर्न गाह्रो छ कृष्ण ज्यु।
सारै राम्रो बोली सर हजुर को
Bichara Babulai dhekhera kasto maya lagyo😭😭yo umerma bichara😢😢
राईनी दिदी हाे डिप्रेशनमा गएकाे छ जस्ताे लाग्छ बिस्तारै खुल्लछ फलाे गर्नु नछाेड्नु हाेला भाई
Than you so much Krishna, God bless you brother🙏❤️ 💖 ♥️🙏
Yo didi lai ke vanu uha ko aafno samseya aafno pida betha hola dil ma chot hola...tar yo patarkar sir lai chahi mane kati mitho bolane ko saheli kati maya le sodhanu vako man dherai fil garanu vako salut xa hjr lai dil bat 🙏🙏🙏🙏🙏
थुपरै केटाहरुले दुख दिएका रहेछन किन जंगलमा बस्नु नि फेरि,गाउमै समाजमा नै बस्नु न हजुर
Kastoooo ramro patrakar thanks sir
Great work Brother. You have a very good heart ❤️👏. May good bless you always. 🙏.
Good job vai Eswar le tapae ko rakxya garun 🙏👍♥️♥️♥️♥️♥️🥰
Kati mitho boli bhai ko good luck ❤
God bless you Brother
God Bless You Bhai❤
Salute to you bhai❤❤❤
कति च्याठिएकाे याे दिदी राम्राे गर्न खाेज्दा यस्ताे बाेलि सुन्दा उद्दार त हाेईन छाडेर हिन्थे तर उहाँ पत्रकार भाइ धेरै सहनशिल हुनुहुदाे रहेछ
Hjr ramro manxe bujhne manxe le tw asari rish pokhnu vako xa xoder janthe vannu vako xa jhan e dd tw 12thakkar 18handar khanu vako xa so
यो आईमाई अठेरौ रहेछ घमनडि लाई सहयोग नगरे हुन्छ भाई
Testo hoina hjr uneducated gaau bhitra ajhai jungle vitra jibanyapan gardai gareko didi haru hunuhudo rahexa sayed uha harulai aune yastai hola ni bolna
सहि भन्नू भयो भाइ यो नेपाल मै बस्न मन लाग्दैन।
dherei mitho boli hajurko utinai safa man pani..great job bro ..but yo didilai chai k vako yasto
Good job bhai👏👏👏
Yati ramro samjhaudai hunhuxa Krishna sir Lea kasto ghamandi hola yr jhan
कति राम्रो मिठो बोल्नुभएको छ तपाईं
यो आइमाई लाई मदत गर्ने खाले हैन सर ❤❤❤❤
K comment garya ta
😡😡
Yo amai kasto ho navanne afno dukha pida vannu parxani ani po thaha hunxa Ra Sabai le sayog garinxa pattrakar Babu Lai thank U so much
कुनै अासरमा लगेर राख्दीनु भय राम्रो हुन्छहाेला भाइ।
Katti raamre patrakar 😍molaai mon paryo
धेरै धेरै धन्यवाद तपाईं लाई ❤❤😂
कहिँ बस्ति तिर लगेर बसाई दिनु. आजकल को समय राम्रो छैन.. तैई माथि सानो नानी पनि साथ मा छ... अपराधीले सानो ठूलो बुड़ो बच्चा केहि बन्दै न जे पनि हुन सक्छ 😢😢😢😢😢😢
यो दिदि पिडामा पनि छ र केटाहरु बाट बलात्कृत पनि भाको जस्तो छ। गाजा खाने केटाहरु आउने ठाउँमा बस्न धेरै गाह्रो हुन्छ
दिदी डिर्फेसन बिरामी जस्तो छ, दिदिको कुराले निसब्द सुन्दा, भाइ दिदिको अबडेट गर्दै गर्नु होला .......
God Bless you Bhai 🙏🙏🙏
God blessed you
Bhai hajur ko bolne tarika derai ramro xa hajur
Vai hjur ko kura Sai ho 🙏🙏
good job
Kati gyani vai good
Krishna vaiko mahanlai Salam xa
Right vai
Thikai ho afno 2 pira cha..while hearing her conversation I guess she went thru a lot pain..may God keep her safe.anyway k bnnu rah..You have a beautiful soul.❤may God fulfill all your wishes too..✌🏻💕It’s a selfish world..nobody is our own,so have to accept that..nd move on..
Hjrko vedio derai ramro lagx
Good job vai.
jindagi dekhi haresha khako rahechha yo dd ❤❤
Vai hajurlai jay jay hos❤❤❤
साथ सपोर्ट माया गर्ने खालको जस्तो नै रैन छ।यसो बानि बेवरा, बोलिचाली हेर्दा सुन्दा । यस्ता घमन्डी लाइ, बोल्ने तरिका नै नभाको लाइ कसरी हेल्प गर्नु र। अरुकोमा काम गर्न बसे पनि यि दिदिको बेहोराले राख्दैनन। यस्ता लाइ पनि केको सहयोग गर्नु र? दुख्ख पाइस मंगले, आफ्नै ढंगले।
Manxe lai paristhiti le asto banauxa
@@sramikmalla3384yes
Kunai din yo comment lekhnemanxelai Pani yasto nahuna sakx vannasakidaen yo kaliyug ho 😠😠
पुरा भिडियो हेर्नु अनि कमेन्ट गर्नु दुख पिडा चोट पाएसी मान्छे यस्तो हुन्छ
Tpaiko Kam ramroo lakxa thanks vai
Great job bhai
God bless you 🙏
❤😂मिडिया सरमहजुर कोटी२नमसकार 😂❤दुख कषट परेकोलाइत होनी हेनै😂❤
God bless you Bhai
Bolne saili katti mitho ho dai hjr ko ❤
बिचर मिडियम भाइ रामरो बेबसद गरिदिनू बिचर डरायकोछ यो दिदिलाइ
Bichara man böğre paxi yestai ho Bahailer danyabad dherai ramro man rahex bhaialai
जे हाेस जिन्दगी देखि हरेस खानु भएकाे रहेछ
krishna bai thank you much
🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵❤❤❤
Kati ramro boli vako patrakar bhai
कसतो।खरो।बोलि।बेहोरा।सकेको।तेति
मिटो।बोल्दा।मिटोय।बोलनुनि
मेराे पनि बाबू लाई पडाउन सहयाे ग् रदिनुश् न
कति।मिटो।बोलि।ऋिण।शर।हजुर।देरइ।
दने।बाद
हजुर सर यो दिदी लाई राम्रो थाउ मा राख दिनु परछ सबै मिलेर आमा त मार ला नानि पनि मारदेला यउता आमा लाई सबै ले सहयोग गरनु परछ 🙏🙏🙏🙏🙏
सामाजिक अभियान्ता भाइलाई धेरै धेरै धन्यवाद,चेलिको उद्धार होस्,वहाँलाई नमीठो चोट छ,पक्कै खै के गर्नु? कसले यतिसारो दु:खदिएको होला?पत्तो लागोस्।
दिदीको मन भित्र धेरै गुनासो लुकेको छ मलाई लाग्छ उहा कठोर होइन उहालाई परिस्थिति ले कठोर बनायको जस्तो लाग्यो
Bhai katti mitho boli hajurko
सर भयो छाडि दिनु यस्तो बैगुनि लाई उनि तेसैमा खुसि लाग्दो रहेछ
कति राम्रो बोलि छ किसन भाइ को
Yo.vaiko.bole.kate.ramro❤❤❤
अन्याय अत्याचार धेरै भएर हो यति सारो निठुरि बनेको हो ।ब्यबहारले गर्दा रुखो बोली बोल्न बाध्य बनेको।
भाई लाई समान्छ गराौ❤❤🙏🙏
कत्ती निमठियको आइमाई रैछ तेति रेक्सपेक्ट गरेर बोल्दै छ यस्तो लाई के सहयोग गर्नु पुग्नु भाको भाइ यस्तो बैगुनी लाइके गर्नु 😡
कृष्ण भाई तपाईको बोलि कति मिठो कतिसालिन तर त्यो आई माईको बोल्निसैलि मन परेन मलाइत त्यो छोराको बाउको नि ठेगाना छैन होला नत्र काम गरेर खान सक्नि ऊमेरछ मान्छे चिन्नु पर्दैन कम्सेकम बोल्नि तरिकात हुन पर्छनि
किसान भए केभनि अबुजि लागिएको भनी रख्नु रचयि
Vhaiko Kam Sarai ramroxa yo ddlai uddar gareko video hernia pau
😍😍😍😍😍😍😍
Kirisna sir hajur kati namra ra dayalu ho sadhai yesta hunu ra dukha ta hajurlai 6a god bless you sir yo Didi Lai sarai pida ra chotai chot vogera hola kathor vako
Patrakarko gun xarlanga tapai Krishna ji ma dekhiyo🥰👍
Koi bata key aas xaina bichara yo didilai 😢 she is broken 😢
यो देशमा सरकार स्थानिय सरकार सामाजिक संघ सस्था सबै मरेकै हुन ?
यो चेलीलाई उदार गर्नु है भाई
धेरै दुख 😭पिडा 😭कस्ट 😭पायेसी मान्छे यस्तो हुन्छ 😭रहर् ले को बस्छ यस्तो जंगल मा 😭दिन त बित्ला रात कसरी बित्छ होला 😭हामीलाई घरैमा राती बस्न त डर लाग्छ एकछिन बत्ति जादा 😭सायद सहायोग माग्दा माग्दा कसैले नगरेर यस्तो भाको होला 😭प्रबु रक्च्या गर्नुस 😭कति मायालु सोदने भाई 😭महा पुरुष हो तपाई 😭डिप्रेसन मा गाको छ यो दिदी मानसिक अवस्था बिग्रेको छ यो दिदीको एकै चोटी खोल्दिनन 😭बिस्तारै समय समयमा जानु बोल्नु अनि खोल्नु हुन्छ सायद एकचोटी मै हार नखानु ब्रदर 😭एकल नारीलाई जोगाउन होइन लुट्न खोज्छ समाजले 😭यसैको असर हो यो दिदी लाई राम्रो मान्छेको साथ पाए सुद्रिन्छन होला 😭
यो दिदी को मन मा देराइ पिडा हरु चन
बिचरा मनमा कत्ति पिडा छ, तर दिक्क लागेर कुरा खुलाउनु नमान्नुभको follow गरिराख्नुन है हजुर 🙏
Omg bichara didi
Papi manche haru yesto dukhi gariblai ni
Sukhale bachne nadine