Yabesh Thapa - Kasari / कसरी || Speed up + Lyrics

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024
  • Subscribe this channel to discover more lyrics😉
    watch out original song by ‪@YabeshThapa‬ : • Yabesh Thapa - Kasari ...
    lyrics in Nepali:
    मलाई आउदैन शब्द भनु तिमीलाई के
    मलाई आउदैन गफ लाउनु तिमीलाई के
    मलाई थाहा छैन कति कुरा सिकाइदेउन ये
    तिमी रिसाई बसेको देखि पागल भैसके
    मलाई आउदैन फकाउन तिमीलाई
    मलाई आउन्न जादु टोना
    मलाई आउछन् केवल साधारण शब्द र
    माया गर्छु भन्न्न तिमीलाई नै सधै भरि
    फकाउन पाऊ यसैगरी
    यो तन्तलापुर घाममा
    तिमी शितल छाया
    यो बर्खा ओर्ली आउदा
    तिमी मेरो छाता
    यो बर्णन गर्न नसकिने मायालाई
    कसरी बुझाउनु?
    यति बुझिदिनु मेरो लागि तिमी र तिम्रो लागि म छु
    म त जान्दिन फकाउछन् कसरी
    न त आउछ कोर्न चित्र
    तिमी जति रिसाए नि माया छ
    सदैब मुटु भित्र
    तिमीलाई नै
    सधैभरी
    फकाउन पाऊ यसैगरी
    तिमी नै तिमी नै तिमी नै भन
    तिमी नै तिमी नै तिमी नै तिमी नै तिमी नै त......
    भनिदेउ
    कसरी फकाउ म ?
    मलाई थाहा छैन तिम्रो मेरो भाग्य
    मलाई थाहा छ हाम्रो मात्र
    तिमि संगै बाचेर संगै मर्छु
    यो बाचा मेरो पक्का
    तिमीलाई नै

ความคิดเห็น • 2