कमलाको आखामा आशु,सुमनको तीखो बचनले रुवायो कमलालाइ Kamala Ghimire VS Suman Pariyar | New Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • सुमनको बचनले कमलाले आशु थाम्न सकिनन् | Suman pariyar VS Kamala Ghimire | New Live Dohori 2022
    ____________________________________________________________________
    🎼 Jun Rodhi Ghar :- Part -15
    =======================================
    🎼 Original Song by:
    Nepali Song - Sim Sim Pani सिमसिम पानी
    ➤ Singer - Rajan Thakuri & Laxmi Neupane
    ➤ Lyrics - Rajan Thakuri
    ➤ Music - Rajan Thakuri
    Original Song : www.youtube.co....
    _____________________________________________________________________
    #JunRodhiGhar
    #sumanpariyar
    #kamalaghimire
    #Newlivedohori2022
    #kamalaghimirevsumanpariyar
    #kamalaghmiresumanpariyarviralsong
    #viralsong
    #tiktokviral
    #kamalaghimirenewdohori
    #sumanpariyarnewdohiri
    #kamalavssuman
    #
    _____________________________________________________________________
    Live Dohori Singer
    ★ Suman Pariyar
    ★ Kamala ghimire
    _____________________________________________________________________
    Camera
    ♬ Harish Mahara
    ♬ Krishna BC
    _______________________________________________________________
    Edit
    Bishal Nath Yogi
    9823482824
    _____________________________________________________________________
    ♬ Recordist : Bhupendra Sunar
    _____________________________________________________________________
    ♬ Mix : Samit pariyar
    _____________________________________________________________________
    Studio
    Bishal Padheri Rodhi Ghar
    gongabu Chwok
    _____________________________________________________________________
    Managment- Nabaraj Basnet - 9861082363
    _____________________________________________________________________
    © Jun Rodhi Ghar-2022,
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • บันเทิง

ความคิดเห็น • 228

  • @JunRodhiGhar
    @JunRodhiGhar  2 ปีที่แล้ว +60

    सबैलाइ नमस्ते 🙏
    सिम सिम पानी को गीतका अडियो भिडियोमा सम्बन्धित सम्पुर्ण महानुभाबमा उच्च सम्मानका साथ हामीले जुन रोधिघर मार्फत पुन चर्चित गायक सुमन परियार र चर्चित गायिका कमला घिमिरेको आवाजमा लाइभ दोहोरीको रुपमा सार्बजनिक गरेका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है मन परे सेयेर सङै सब्स्क्राइब गरि सहयोग पनि गरिदिनुहोला है 🙏❣️

    • @ganeshthapa9043
      @ganeshthapa9043 2 ปีที่แล้ว

      Sala suar Kasala Sugan Parihar baccha Sangat kiston geet gaon mein ho anushasan Saina anushasan kaisa laga TH-cam channel

    • @bibaslimbu6880
      @bibaslimbu6880 2 ปีที่แล้ว +4

      कमला बहिनी मलाई मनपर्ने बाल गायिका हुनु हुन्छ, / अर्को एबिसोडमा मायाप्रितिको सागरमा डुबेको रमाइलो गितलिएर सुमन सँग आउनु होला,, धान्यबाद,,

    • @salishathapa8964
      @salishathapa8964 2 ปีที่แล้ว

      @@bibaslimbu6880 !11111!!

    • @a1gemmar26
      @a1gemmar26 2 ปีที่แล้ว

      Yýy

    • @a1gemmar26
      @a1gemmar26 2 ปีที่แล้ว

      Yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyýýyyý

  • @tarathapa4240
    @tarathapa4240 2 ปีที่แล้ว +2

    wow सम्भू राइ दाइ राजू परियार दाइ पछी सूमन परियार एकदमै मन पर्ने गायकहरू,र यि दूबै मेरा मन पर्ने कलकार बधाइछ, कलकारहरू त सबै मन पर्छ,तर धेरै मनपर्नेमा

  • @gopalruchal9380
    @gopalruchal9380 2 ปีที่แล้ว +4

    Sumannn pariwarrr nepalkooo number 1 sabko man mutuma. Basn safalll

  • @deelipkumar7661
    @deelipkumar7661 ปีที่แล้ว +1

    स्याबास कमला नानु आगामी दिनमा यसरी नै आगाडी बड्नु ल्👍️✌️

  • @rojtamang9871
    @rojtamang9871 2 ปีที่แล้ว +4

    Atentai ramailo xa Dohuri suvakamana xa hajur haru lai

  • @sinitalimbu49
    @sinitalimbu49 2 ปีที่แล้ว +4

    Saraii ramro lokdohori hjr haruko

  • @umeshghimire7038
    @umeshghimire7038 2 ปีที่แล้ว +5

    सुमन भाई तपाइको गित मन नपाउने कोहि पनि छैन मत प्रतेक हजुरको गित खोजि खोजि सुन्छु र हेर्छु

  • @tarathapa4240
    @tarathapa4240 2 ปีที่แล้ว +3

    Wow मन पर्ने पर्ने गायक गायीका बधाइछ

  • @ajilabastakoti4
    @ajilabastakoti4 2 ปีที่แล้ว +3

    कति राम्रो दोहोरी हो के

  • @madhusunar3234
    @madhusunar3234 2 ปีที่แล้ว +2

    Ramro x

  • @laxmibista8562
    @laxmibista8562 2 ปีที่แล้ว +3

    Malai yakdam man parnne Vai suman Lai dherai suvkamana Ra nanulai dherai Maya Ra suvkamana

  • @ramesharyal1146
    @ramesharyal1146 2 ปีที่แล้ว +4

    Kamala ko dami xa hai

  • @nanulimbu7015
    @nanulimbu7015 2 ปีที่แล้ว +4

    Kamala bunuko voice ahile jhan saro ramro huna thalexa khusi lagyo

  • @tulasabedari4173
    @tulasabedari4173 ปีที่แล้ว +2

    जस्ले दोहोरी हेर्न सिकायो तियो नानी कमला हो । यो दोहोरी हेर्न र सुन्न छोरी कमला र भाइ राजुले इन्द्रेणीमा गाये पछि हो। अतेन्त्यै मन पर्ने कलाकार छोरी कमला भाइ राजु परियार र अहिले सुमन परियार मिठा - मिठा शब्दहरुका खानी उत्कृष्ट टुक्का जोडेर गाउने शैली खुब मन पर्छ। दुबै कलाकार भाइ सुमन र छोरी कमलालाई अशिम बधाई अनि अनमोल कामना ❣️❣️

  • @arjundarlami7169
    @arjundarlami7169 2 ปีที่แล้ว +6

    सारै राम्रो कमला नानि र सुमन दाजुको सबै कलाकर हरुलाइ शुभकामना

  • @subashdgn8573
    @subashdgn8573 2 ปีที่แล้ว +4

    Kamala aone

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +11

    आहा कमला बैनि सुमन दाजि कति मिठाे दाेहरि

  • @devghimire3588
    @devghimire3588 2 ปีที่แล้ว +14

    लोकदोहोरी किङ सुमन ब्रो💐

  • @saraswatipathak1000
    @saraswatipathak1000 2 ปีที่แล้ว +16

    सुभकामना सुमन र कमला नानु धेरै धेरै बधाई छ

  • @aavashbaniya3783
    @aavashbaniya3783 2 ปีที่แล้ว +1

    Wow🤗dhery mitho dohori,,kamala bunu😍😍😍ani suman sir👏🙏

  • @pramila1006
    @pramila1006 2 ปีที่แล้ว +2

    Very Very nice 👌👌👌👌

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +11

    बैनी सारै mechod कलाकार जस्तो पनि बिसय बस्तु मा गित गाउन सक्ने भैसकेउ खुसी लाग्छ यस्ता कलाकार को गित सुन्न पाउँदा!सुमजी को त बयान नगरौ👌👌👌❤️❤️❤️❤️

  • @keshabdangi5318
    @keshabdangi5318 2 ปีที่แล้ว +20

    सुमन को फेन हरु यता आउनु होस ल

  • @dipakpariyar5332
    @dipakpariyar5332 2 ปีที่แล้ว +4

    safalta ko suvakamana sampurna timlai

  • @sunilkunwar9165
    @sunilkunwar9165 2 ปีที่แล้ว +6

    Saphaltako kamana xa Suman dai ra Kamala bineli

  • @amarshrestha1968
    @amarshrestha1968 2 ปีที่แล้ว +9

    nikai ramro voice kamala nanu

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว +19

    कमला बहिनी बाल कलाकारकाे पहिलाे कलाकार हाे । कला पनि अत्भुत छ । इन्द्रेणी कार्यक्रममा लाेक स्वर सम्राट राजु पिरयार ज्युलाई अाच्छु अाच्छु पारेकी थिई ।
    अाज सुन्छु फेरि कत्ति परिपक्व कुरा अाउउँछ उनलाई ! छक्क पर्छु !!
    कस्ताे माया बस्न गाे उनसँग
    घामकाे भेट नहुने जुनसँग

  • @bindagurungni161
    @bindagurungni161 2 ปีที่แล้ว +2

    👌👌👌👌👌👌👌👌👌👌

  • @laxmanlim6307
    @laxmanlim6307 2 ปีที่แล้ว +18

    उमेरको हिसाबले पाच दशक तिरकै हो म तर पनि यो लोक दोहोरी सुन्न थालेको जब कमला नानूले गायेको सुने पछि हो। कमला नानुले बालबालिकाहरुलाइ मात्र होइन हामी जस्ता उमेर कटेका हरुलाइ पनि नियमित दोहोरी सुन्ने बनाइन। हिज आज त झन जुनसुकै सवाल र दम्दार शब्द र चयन गरेर गाउन सक्ने भैसकिन ।खुशी लाग्छ यो नानिको भबिश्य उज्वल होस।

  • @anitamagar7871
    @anitamagar7871 2 ปีที่แล้ว +5

    Kamala baini ko voice ta aaja bholi jhan ramro bhayaxa ra ustai ramro tukka haru badhai xa suman dai ani kamala baini lai

  • @thaneswarkandel484
    @thaneswarkandel484 2 ปีที่แล้ว +5

    I am watching from Portugal
    I will visit your Rodi ghar with my family when I come Nepal

  • @fireash5807
    @fireash5807 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ 👍️❤️👍️❤️👍️

  • @gopalgautam5480
    @gopalgautam5480 2 ปีที่แล้ว +10

    अति मन पर्ने मनमनमा बसेको भाका प्रतिभाशाली बाल गायीका कमला छोरी र चिरपरिचित गायक सुमन जी सम्पूर्ण सहभागी कलाकार सबैलाई उत्तरोतर प्रगतिको कामना छ।

  • @himalpakhreen829
    @himalpakhreen829 2 ปีที่แล้ว +9

    कमला बुनु निक्कै खारिए छिन अति राम्रो शब्द चयन गर्छिन धेरै राम्रो लाग्यो सधै सफलताले शिखर चिमोस यहि शुभ कामना छ।

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 ปีที่แล้ว +4

    सुमन भाइ लाई मैले चिन्छु गंगबु धवलागिरी दोहोरी साँझ बाट भाइको पर्गती को शुभ कामना

  • @laxmilama8556
    @laxmilama8556 2 ปีที่แล้ว +3

    Yo Gita Dheray Ramro cha

  • @shivadolakha92
    @shivadolakha92 2 ปีที่แล้ว +21

    आहा मज्ज आयो गित सुनेर,मन पर्नी भाकामा अनि मन पर्नी कलाकार को आवज मा,

  • @KathaSuru-Official
    @KathaSuru-Official 2 ปีที่แล้ว +6

    Yo Suman ko talent herne ho vane dherai aagadi pugnuparne manchhe ho. Safaltako suvakamana.

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +8

    मिठो दोहोरी सुमन जि कमला बैनी सफलताको सुभकामना।

  • @kulbahadur7424
    @kulbahadur7424 2 ปีที่แล้ว +5

    Miss you Suman dai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @yamthapa840
    @yamthapa840 2 ปีที่แล้ว +11

    अंती घत परने गित किनाकी आजकल को टाईम्मा यो गितको अनुसारही चलेको छ र मलाई तो आंसू आयो धेरै भंदा धेरै गित चलोश येही शुभाकामनाएं छ धन्यवाद सूमन जि कमला छोरी जरतै मा

  • @manirambasnet7739
    @manirambasnet7739 2 ปีที่แล้ว +4

    आहा कती राम्रो शब्दहरू जति सुनाे उती सुनिराखुम जसताे

  • @thapalalbahadur6773
    @thapalalbahadur6773 2 ปีที่แล้ว +3

    Afno geet nika geet GN arko ko sor kin geachhler

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 ปีที่แล้ว +23

    suman dai ko dohori khoji khoji herne garxu mero favourite singer suman dai 👌🏼🙏🏻💜

  • @shantabhujel6928
    @shantabhujel6928 ปีที่แล้ว +4

    Superb xa xa.Kamala nani.Jay Dhading and my my favorite brother Suman Bhai. ❤️❤️❤️. Thank you All team. ♥️♥️♥️

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 2 ปีที่แล้ว +4

    Congratulations all of you ❤ ♥ 💖

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +12

    कमला बहिनी सानो छदा देखि उस्कोगित हेर्दाहेर्दै ठुलिभईन, राम्रो बालप्रतिभा भएको कलाकार हुन् / आज सुमन सर सँग मनभित्र पेदनाले भरिएको गितलिएर आउनुभएको रछ, जेहोस् राम्रो लाग्यो ,,

  • @aashishgurung6390
    @aashishgurung6390 2 ปีที่แล้ว +6

    मलाई साह्रै मन पर्ने लोक भाका // सम्पूर्ण कलाकार ज्युहरुलाई धन्यवाद छ ।

  • @sangitadhimal3736
    @sangitadhimal3736 2 ปีที่แล้ว +2

    Kamala n duman wow

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 2 ปีที่แล้ว +35

    सुमन भाइले हरेक गितमा असाध्यै मार्मिक सब्द प्रयोग गर्नु हुन्छ।
    मान्छे पनि औधि सालिन समझदार।बधाई छ भाइ

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +14

    कला नानू पनि निकै राम्रो शब्द बुन्न माहीर भैईसके छिन है

  • @bhuwanlamsal5222
    @bhuwanlamsal5222 2 ปีที่แล้ว +4

    Mitho soing all the best

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 2 ปีที่แล้ว +16

    हे भगवान दयालु भैदेन।
    आँसु बिक्ने सहरमा लैदेन।
    यो सब्दले आँसु नै आयो

  • @lovelysirjana4412
    @lovelysirjana4412 2 ปีที่แล้ว +8

    Wow my favourite song badai x all time lai

  • @dhanmaya449
    @dhanmaya449 2 ปีที่แล้ว +3

    Kati Ramro geet ho hjr haruko la badhai xa

  • @roshankshatri8725
    @roshankshatri8725 ปีที่แล้ว +1

    कति मिठो गाएको सुमन भाइ र कमला बहिनिले सिम सिम पानी रहिछेउ बैमानी गाएक राजन ठकुरि गायिका श्रीजना बिरही थापा मगर ले गाएको यो मिठो गीत आज सुमन भाइ र कमला बहिनी ले कति मिठो गरि गाएकी मलाइ अति मन पर्यो very beautiful song

  • @aashishkumar9492
    @aashishkumar9492 2 ปีที่แล้ว +6

    Good job Kamala baini go ahead..hami sath xam...

  • @sishirsubedi985
    @sishirsubedi985 2 ปีที่แล้ว +6

    कति राम्रो दोहोरी i love kamala.

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 2 ปีที่แล้ว +7

    सिमसिम पानी रैछेउ बैमानि लयकाे प्रसङ्गमा गाउनु भयाे सारै राम्रो छ माया पिरतिकाे भन्दा दाजु,बैनि या कुनै प्रसङ्गमा गाउनु भएको भए अझै उत्तम हुने थियाे नानीकाे उमेरलाई सुहाउदाे मेराे साेचाईमा गल्ति भए माफ दिनु हाेला कमलालाई सफतताकाे शुभकामना ।

    • @shivadolakha92
      @shivadolakha92 2 ปีที่แล้ว +1

      लाइभ दोहोरी भनेको के हो पहिला बुझ्नु,अनि cmnt गर्नु,सानो होस या ठूलो कालो होस या गोरो जुन सुकै प्रसङ्ग पनि गाउन हुन्छ,but सरर्‍र्‍र गित चाहिँ आउनु पर्यो,जानू पर्यो,

    • @kamalaitaniaryal9514
      @kamalaitaniaryal9514 2 ปีที่แล้ว +2

      लाईभ दाेहाेरी लेख्न नअाउनीले के अरुकाे कमेन्डकाे रिपलाई गर्नि हाेला?

    • @shivadolakha92
      @shivadolakha92 2 ปีที่แล้ว

      हजुर त खुब जानी ,

    • @kamalaitaniaryal9514
      @kamalaitaniaryal9514 2 ปีที่แล้ว

      Ok

    • @saraswatipathak1000
      @saraswatipathak1000 2 ปีที่แล้ว

      @@kamalaitaniaryal9514 ननहिस नननु

  • @dipakrajpandeya1251
    @dipakrajpandeya1251 2 ปีที่แล้ว +5

    Good luck bhai

  • @bilchetri1269
    @bilchetri1269 2 ปีที่แล้ว +2

    अति राम्रो गीत छ सबै जानालाई समान छ ल

  • @dhanbirsunar8121
    @dhanbirsunar8121 ปีที่แล้ว +2

    Mero Suman dada la Geet gayako kati man parxa manxe pni so cute 💋💋💋💋💋💋

  • @happyhappy4559
    @happyhappy4559 2 ปีที่แล้ว +7

    रामो गरदै जानू पला र अले धेरै फरक भएछ बदाई छ बहनिलाई हाल मलेसिया बाट गाउँ दाधिङ

  • @ramaghimire8757
    @ramaghimire8757 2 ปีที่แล้ว +6

    Suman vai ko git ramaro xa

  • @binagharti2378
    @binagharti2378 2 ปีที่แล้ว +5

    धेरै मन छुयाे गित ले

  • @maheshchand1647
    @maheshchand1647 2 ปีที่แล้ว +10

    कति राम्राे शब्दले भरिएको गित जति सुन्याे उति सुनिरहन मन लाउनी धन्यवाद सबै कलाकारहरुलाई

  • @durgathapaliya7359
    @durgathapaliya7359 2 ปีที่แล้ว +3

    राम्रो

  • @sirjanaadhikari4814
    @sirjanaadhikari4814 2 ปีที่แล้ว +5

    Safal ta ko kamana suman kamala all tim lai

  • @indupariyar2671
    @indupariyar2671 ปีที่แล้ว +2

    Suman jee ani kamala sis dubai uttikai best👍️👍️👍️

  • @durgadahal2014
    @durgadahal2014 2 ปีที่แล้ว +3

    Sarai man paryo

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 ปีที่แล้ว +4

    गयौ माया रमिता देखार धेरै राम्रौ दोहोरी

  • @urmilaariyal7564
    @urmilaariyal7564 2 ปีที่แล้ว +6

    ramro xa suman babu kamla Nanu aje 1 park lovestori gana leyr aaunu hola❤❤❤

  • @maheshchand1647
    @maheshchand1647 2 ปีที่แล้ว +1

    धेरै पछि कमला बहिनीको लाइफ दाेहाेरी हेर्न पाइयाे खुसि लाग्यो

  • @rajusapkota7711
    @rajusapkota7711 2 ปีที่แล้ว +4

    सुमन जिलाइ त म image लोकदोहोरी कार्यक्रम बाट चिनेको हो उहाको म शुभेच्छुक हुम।best of luck . कमला बहिनी त भक्खर उदाउदै छिन पढाइ लाइ बढी फोकस दिएर अगाडी बढनु।

  • @shamshrestha3413
    @shamshrestha3413 ปีที่แล้ว +3

    मार्मिक टुक्का संग मनाेरन्जन लिएं। सम्मान छ सुमन जि र कमला नानिलाई।

  • @junparkashrukmeli352
    @junparkashrukmeli352 2 ปีที่แล้ว +10

    राजु सर कमालाले गाको सुन्न मन छ

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 ปีที่แล้ว +3

    So good song hjr

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 ปีที่แล้ว +4

    दोहोरीमा प्रयोग गरीयका सब्दहरू सबै चोटिला छन् सम्पूर्ण कलाकार टिमलाई हृदय देखी सम्मान।

  • @geetatamang4146
    @geetatamang4146 2 ปีที่แล้ว +7

    Wow suman sir 🥰🥰🥰🙏🙏🙏👍👍👍

  • @rameshthapa336
    @rameshthapa336 2 ปีที่แล้ว +12

    सुमन भाइ को लय र स्वर यकदम राम्रो छ सुमन भाइको घर गोरखा को कुन ठाउँमा होला

  • @mayapariyar5486
    @mayapariyar5486 2 ปีที่แล้ว +18

    धेरै धेरै धन्यवाद नानि बाबु लाई यति मिठो सोर अनि शब्द को लागि 🌹🌹🌹❤❤

  • @ayanagiri2231
    @ayanagiri2231 2 ปีที่แล้ว +4

    निक्कै मन छुनी शब्द वा😘😘

  • @yuyasgoletamang7921
    @yuyasgoletamang7921 ปีที่แล้ว +2

    Beautiful kamala ghimire bahini

  • @shantabhandari6409
    @shantabhandari6409 2 ปีที่แล้ว +5

    Bunuko geet jati suney ni man varidain

  • @sagarmagar4666
    @sagarmagar4666 2 ปีที่แล้ว +4

    Wow very nice😍😍😍

  • @jungamaila1434
    @jungamaila1434 ปีที่แล้ว +2

    कहांबटा अउछ यी शब्दहरु! 🙏

  • @keshabdangi5318
    @keshabdangi5318 2 ปีที่แล้ว +2

    सुमन को फेन हरु यता आउनु होला है साथीहरू

  • @khatrichhetri837
    @khatrichhetri837 2 ปีที่แล้ว +3

    गायक, सुमन, परियार, रबाल, गायक, कमला, घिमिरं💓💖💕कोजतिगित, सुने, कमै, हुन्छ, ❤🥦💖

  • @sasinthapa8399
    @sasinthapa8399 2 ปีที่แล้ว +5

    Aaha❤️❤️❤️❤️

  • @sunitabagdas2320
    @sunitabagdas2320 2 ปีที่แล้ว +8

    जुन रोधि घर बाट आउने दोहोरि सबै मार्मिक हुन्छन 💜💜💜

  • @poshbadahuradhikari131
    @poshbadahuradhikari131 2 ปีที่แล้ว +3

    Very nice thank u both of u

  • @y.rvlogs9941
    @y.rvlogs9941 2 ปีที่แล้ว +10

    Nice song kamala and suman dada

  • @sarithaphatak9878
    @sarithaphatak9878 2 ปีที่แล้ว +5

    Vire vire nice😍😘😍😘

  • @nishudong2709
    @nishudong2709 2 ปีที่แล้ว +10

    धेरै राम्रो लाग्यो सुमन र कमला को गीत 🙏🙏🙏🙏

  • @bijayncnc9351
    @bijayncnc9351 2 ปีที่แล้ว +4

    Dhari ramro

  • @shobhakardhakal5903
    @shobhakardhakal5903 ปีที่แล้ว +2

    Sarai marmik geet kamalako suni rahu jasto nanu

  • @dilmayasenchury2286
    @dilmayasenchury2286 2 ปีที่แล้ว +4

    Dhri ramro xa

  • @nunugahamagar330
    @nunugahamagar330 2 ปีที่แล้ว +4

    Nice kamala

  • @namsaraamagar6031
    @namsaraamagar6031 2 ปีที่แล้ว +4

    Very very nice song

  • @prakashbg9808
    @prakashbg9808 ปีที่แล้ว +2

    Best.suman