चिज र जानकीको रात्रि बसको रमाईलो यात्रा, यसरी लगाए एक अर्कालाई आरोप | Chij Vs Janaki | Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2022
- Special Thanks
Prime TV HD
Original Song :
• song:- Aaja sangai
•Vocal:- Basanta thapa/sharmila biswakarama
• Lyrics :- Basanta thapa
• Music:- Basanta thapa
Singers Live Dohori
★ Chij Gurung
★ Janaki Tarami Magar
Audio/Video
★ Tarakanta BK
★ Samip Paudel
★ Padam Lwagun
★ Khum Oli Birahi
Contact : 9847629512
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
--------------------------------
© Tika Sanu-2022,
-----------------------------------
TH-cam: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - บันเทิง
सबैलाई नमस्कार,, म जानकी तारमी मगर चिज गुरूङ र मैले गाएको रमाईलो दोहोरी कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है।
अति सुन्दर प्रस्तुति साथ चीज गुरूडलाई चोर घोषित गरेर नै छोड्यो। जानकीजी को जयहोस।
एक अर्का गित मार्फत छेड्छाड हान्ने शैली ज्यादै राम्रो लाग्यो अझै राम्रो राम्रो नयाँ नयाँ चाख लाग्दो गितहरुको पर्खाइमा छौ ।
Gajab xa baine ra bhai ko dohori
गजब
Dami xa janaki ji
जानकी जि र चिज सर को यो रमाईलो भाका मा गाउनु भाको सुन्दाँ असाधैइ रमाईलो म सुङ्गगो तिम लाई सुभकामना दिन चाहन्छु🇳🇵🇳🇵🇳🇵🇳🇵
Aha kati ramailo garaunu vo tq all team lai 👏👏👏👍👍👍
म पनि हाजिर भये है दोहोरी हेर्न लाई
सारोई रमाईलो लागेयो सबैलाई बदाई छ👏👏👏👌👌👌
जति सुने उति सुन्न मन लाग्नी लोक गीत धेरै धेरै धन्यवाद टिका लगायत सम्पुर्ण टिम लाई💟💟💘💘❤️❤️❤️❤️👌👌👌👌
Shai ramailo xa
**
Hi 👋. Very nice 👍. Beautiful picture and song
आहा कति रमाइलो भाका बुनु।
👉️🌹🌹🌹सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ अति मिठो छ 🌹🌹🌹👈️👈️
आहा जानकि बैनि र चिज सर को दोहोरि सारै रमाइलो टिका बैनि र सम्पुर्ण टिमलाई शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
निकै रमाइलो दोरी तिग धन्यवाद सम्पुर्ण टिमलाई
जानकी दिदी र चिज दादा को दोहोरी मा खुब जम्छ्😁ma Qatar bata herdai xu 🇳🇵🇳🇵🇳🇵ma purmeli manxe🤗🤗🤗🤗
चिज र जानकीको लोक दहोरी गीत ले सबैको मन जितेको अनुभव भयो, सम्पूर्ण टिम लाई बधाई छ।
अाहा चिज गुरुङ जि र जानकी तारामी मगर जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।सम्पूर्ण टिमलाई बधाई छ।।
आहा
कति रमाइलो छ है, यस्तो पो लाईभ,
दुःख सुख जे जस्तो भए पनि रमाइलो सँग त दिन चर्या भएको छ।
All the best 👍
Nice song sis
लौ अर्को रमाइलो दोहोरी हेर्न पर्यो
अति राम्रो छ ।
मेरा मन पर्ने गायक अनि गायिका ।
अनि त्यस पनि मन पर्ने सङ्गीत माला
prime HD मेरो पर्ने कार्यक्रम लाई स्वागत छ।
आहा कति मिठो गित बशन्त थापा लाई हिर्दय देखि नै सम्मान साथै यो गित गाउने चिज र जनकी तारा लाई पनि सम्मान र सम्पूर्ण कलाकार हरूलाई बधाई तथा शुभकामना... पोखराबाट
आहा क्या मज्जा आयो दुई गोर्खाली को रमाइलो भिडन्त ।
सम्पुर्ण टिम लाई शुभ कामना छ
000
झन राम्रो आयो ,गित सुन्दा यो मन खुसी भो सम्पुर्ण टिमलाई सफलताको शुभकामना
Moh supper duper dhohori I salute both of you. All the best.
Janaki dd vanda chij dai ko sabda chayan aati ramro xa best of luck chij n all teem
आहा कति रमाईलो दोहोरि धेरै धेरै शुभकामना तथा बधाई छ ।सबै टिमलाई । जय संगित् माला ।अझै सफल रहोस् टीका बहिनि ।
Super xa
Beautiful singing both of you hamro surkhati chayli Bhani Janaki and Bhai chij all the best 👏👏👍👍🙏🙏
रमाइलो 👍️👍️👌👌😍😍
दोहरी निकैरमाईलो भयो
Wow nice song👌👍 best wishes
WoW झक्कास दोहोरी 👌❤️👌❤️👌
Wow👌atti utkrist prastuti dinu bhayo tapai haru all tem lai subha kamana chha ❣⚘😀❤💙♥❣⚘
मान्सिङ भाइको नाच चाइ हो के हेरेर अघाइन अनि जानकी बैनी र चिज भाइको गीतको सब्दको त कुरै नगरुम ४ पतक त हेरिसकी मत्👍️👍️ साह्रै मन राम्रो लाग्यो।
आहा कति रमाइलो दाेहरि ❣️🙏
आह चिज भाई र जानकी बहिनिको घम्सा घम्सी धेरै दिन पछि हेर्नू पायो आनन्द आयो सम्मान छ यो प्रोग्राम प्रस्तुत गर्नी टिका बहिनी र कमल भाई लाई नमन छ्💙💚💛🧡💜🙏🙏👌👌
Good singer team for nice song and voice
धेरै धेरै राम्रो लागाे बधाई छ सबै टिम्लाई
आहा कति रमाइलो कति मिठो भाका धन्यबाद सम्पूर्ण टीमलाई 👏👏👏👏👏
असाध्यै रमाइलो लाग्यो दुबैजनालाई मुरी मुरी धन्यवाद छ।
@@ramkrishnagiri8952 à1qààààÀÀÀààà1qààqqqqààqqqq
Beautiful picture and sweet song thank you so manchhe
सारै मीठाे, रमाइलाे र राेमान्टीक लाेकदाेहाेरी ! प्रस्तुति नै बेजाेडकाे रहेकाे छ, खत्रै लाग्याे । आदरणीय गायक गायिकालाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । प्राइम एच.डी.काे संगितमाला परिवारप्रति हार्दिक आभार !!
दामी रमाइलो लाग्यो जानकी तारमी मगरको माईक अलि भएन हल्लाउँदै गएर होकी क्या हो बिच बिचमा अावज किडकिड गरी रहेछ।
अति उतर लोक दोहोरि भाइ चिज ,र जानकि बैनिलाई बधाई अनि शुभकामना ,टीका बैनि यो जोडिलाई फेरि नि लेराउनु होला है
Lovely Janaki and Chij, wonderful dohori. Loved it
Ramro xa
कत्ति रमाइलो दोहोरी
जती सुने पनी सुनीराउ जस्तो दोहरी चिज भाई र जानकि बैनी लाई धेरै धेरै शुभकामना छ संमपुण टीम लाई धन्यवाद छ
आहा कति मिठो दोहोरी गित मलाई सारै मन पर्ने गायक गायिका चिज र जानकि मिस यस्तै गरि हजुर हरु को प्रस्तुति सुन्न पाई राखौ
निकै रोचक लाग्यो 👍👌
Dherai ramro git baneko xa dhannebad sangitmala tim
ati ramalo laayo love you all ❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो दोहोरी ❤️❤️
Janaki Didi ra chij grung Dai Lai subhakamana cha 🌹🙂💎👍
Excellent Dohori…Chij bhai ko sabda chayan ekdam ramro chha ra bahini ko pani swor ramro chha….fully enjoyed it!!!!
चिज गुरुङ जि र जानकी जि को अतिनै म चाहिँ फ्यान हरेक शव्द मन मै छुन्छ 🕺💃👏👏
आहा कति रमाइलो गित🙏🙏🙏🌹🌹🌹
सारै रमाइलो छ
Organic Singar Mr Chij Grg and Ms Janaki T/Magar ko Ratri bus maa bhaeko ganthan ati ramailo laagyo. Thank you to all the team I enjoyed it.
Very very nice video song
Wowo Nice song sweet voice brother Chij and januki sister you to Congratulation 👌🌹👌🌹👌 All tim lai 🌹👌🌹👌🌹👌
मन बाहादुर रिहाङ राई, झापा,दमक - ३ बाट ।
आहा मलाई साहरै मन पर्ने रसिली,हासिली र सुन्दरी लोक दोहोरी अब्बल गायिका जानुकी तारामी मगर र उस्तै अब्बल गायक चिज गुरुङ्को युगल गायन साह्रै राम्रो छ ।
Ramro lagyo
Chij bro ra Janaki sis lai dheray dherry dhanebat janki sister ko git gayako saharay man parxa Maile ta
अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई अाज भाेलि अलि बिजि भयर समयमै हेना सकेकाे छैना अस्ति अाधा हेरेकाे थिय अाज पुरै हेरियाे
Aaha darai ramro live dohori
दामी छ
आहा कति रमाइलो गित
Chij gurung ji ko big fan ati man parxa
सबैक तिम्लाइ हार्दिक बधाइ दोहरी गजब छ चिच गुरुङ को त मयकदम मै फान्हो अब्को दोहरी जय देब्कोता र टिका सानू को सुन मन्छ
Super 👌👌
good chha Tika sanu live dohori geet namesta
Nice song best of luck dai and dede ra alls team lai hai.
आहा आझ कति रमाइलो हुन्छ है यसरी झमघत गराउनु भयको मा तिका सानू सिस लाई धेरै धेरै धन्याबाद तिका को प्रसम्शा गरेर त कहिलै थाक्दैन म love you all from now malaysia johor bahru
ati ramro lagyo. really perfect dohori
सानदार दोहोरी बमबै बाट हेरीरहेकोछु
टिका सानु कमल सर्गम लाई धन्यवाद ❤️
हेर्दाहेर्दै दोहोरी सकियो अलि धित पुगेन तर मलाई यकदमै रमाइलो लाग्यो यात्रा गर्दै गर्दा को याद दिलाइ दिनु भो सबैलाई धेरै धेरैले धन्नेवाद टिमलाइ।
सारै मन छोयो हो सँगितमाला को भाका ले सम्पुर्ण टिम लाई धन्यवाद
0
SINGING FOLK DUETS - PRESERVING CULTURE:
WOW - WOW- WOW
SO LOVELY, SWEET SONG.
SO WONDERFUL, ENTERTAINING SINGING.
CHIJA Ji and Janaki Ji are superb folk duet singers.
LOVELY HOSTING TIKA SANU JI AND KAMAL JI.
Stay safe and healthy. Health IS REAL WEALTH.
.
Aaha ati mitho dohori gaunu bho badhaix 🙏🙏♥️♥️👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🌹🌹😍😍
दुबै जनाकाे धेरै धेरै राम्रो छ धन्यवाद
अति मिठो शब्द शुभकामना अल टिमलाई 🙏🙏💐💐♥️♥️🇳🇵🇳🇵
अति गिठाे शब्द शुभकामना अल टिमलाई
Derai mitho vakama Lok dohori khatra
दम्दार दोहोरी ।
Aaha aaja feri chij bro rw janaki sis ko dohori saunna paiyo Kati ramailo ho sammpurna team lai namaskar 🙏🌹🙏❤️👍💘🥰🙏💝❤️🌹🙏
Ek dam ramro xa boini Tika sabai janalai badai xa
अाहा अाज चिज दाई र जानकि दिदि को दोहोरी सुनपायो धेरै खुसी लायो धेरै धेरै सुभकामना छ सबै टिमलाई र समान छ 🙏🙏❤️❤️👌👌🇳🇵
Ĺ
Mmbc,
@@rapstar2404 ,,
L
असल लोक दोहोरी गायिका समाज सेबि संगीत माला प्रस्तोता टीका सानू कमल सरगम अब्बल गायक लोक प्रिय गायक गायिका चिज जानुका धनमाया सम्पुर्ण संगीत माला टिमलाई धेरै धेरै सम्मान
सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो।
Nice dohori
संगितमाला कार्यक्रमकि संचालिका दंगालि नानु टिका सानु लगायत सम्पुर्ण संगितमालामा सहभागि टिमलाई बधाई छ !! कार्यक्रम अगाडि बढदै जावस् कामना छ !!!
प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट ।।।।
सम्पुर्ण तिम लाई बधाई अनि नम नमस्कार छ है
जानकी जी र चीज को दोहोरि अति नै राम्रो छ
बल्ल चिज र जानकि को मिठो दोहोरि स्वाद राम्रो छ बधाइ दुबै लाइ साथै टिका लाइ पनि
नमस्कार सबै जानालाइ सारै खुसी अनि रमाइलो लाग्यो तिम्रो खालो गाडीको सिट मुनि छ भन्दा कति रमाइलो खुसी लाग्यो
Ramailo lagyo❤️❣️❣️❣️❣️❣️❣️❣️❣️
मलाई मन पर्ने चिज र जानकी!
Nice song 🌹🌹🌹😘😘😆👍👍👍
Nice song
Sarai ramailo vyo dohori WOW
धेरै दिनको पतिक्षा पछी फेरी आज चिज दाई ले खिल गाडने भोै शुभकामना छ है सबैलाई
All the best lok dohri chij gurung
Januka tarami magar
ATI ramro battle tipy Nepali live dohori chij gurung and all team members
जब chij gurung र tarami मगरको हरेक गीत मा suru भए पछि अब के जवाफ Dela भन्दा भन्दै ma समय sakkiyako pattai पाइदैन thank you
Wow दामी छ चिज अनि जानकी को दोहोरी कडा टिका सानू मिस यु