आदरणिय दर्शक महानुभावहरू, खुराफाती टेलिसिरियलको नयां ३४ औं भागलाई धैर्यताकासाथ हेरिदिनु भएकोमा यहांहरू सवैलाई हार्दिक नमन गर्न चाहान्छु । आदरणिय दर्शक महानुभावहरू, विगत ४ महिना देखि स्वास्थ्यको कारणले गर्दा मैले खुराफाती सिरियललाई पुरै समय दिन नसकेको व्यहोरा जानकारी गराउंदै मेरा यूनिटका भाईहरूले जेजस्तो अवस्थामा भएपनि आ-आफैले लेख्ने र डाईरेक्सन गर्दै यहांहरूलाई नियमित मनोरन्जन दिलाउंदै आएको व्यहोरा समेत जानकारी गराउन चाहान्छु । काम गर्दै जांदा केही कमि कमजोरीहरू अवस्य भएका होलान र नभएकाभए पछिपछि हुनपनि सक्छन् त्यसैले राम्रो कामलाई हौसला र नराम्रो काम गरेमा सूझाव दिई कलाकारहरुको हौसला बढाई दिनुहुन् हार्दिक अनुरोध गर्दछु । साथै, यहांहरू समक्ष निकट भविष्यमै फेरी लेखन तथा निर्देशनको पुरा काम सहित उपस्थीत हुने कुरामा विश्वस्थ वनाउन चाहान्छु ।
सिरियल निकै राम्रो बनिरहेको छ। कलाकार हरु प्राय सबैको अभिनय उत्कृष्ट र कहानीमा भरपुर रस छ। यो सिरियल नियमित रुपमा अनन्त सम्म चलिरहोस भन्ने अपेक्षा गर्दछु।
सबै कलाकारहरुको अभिनिय राम्रो हासो लाग्दो छ तर हाक्ष्यु गर्ने गाडले हाक्ष्यु गर्नुको सट्टा बल गरेर पादे हासो लाग्थ्यो तर हसाऊन भनेर के बेला बेलामा हाक्ष्यु गर्या होला हैट!
अमेरिकी नागरिक हरु खाएको ,रिक्सामा चढेको पैसा दिदैनन भन्ने खालको गलत सन्देश जाने गरि कार्यक्रम बनाईएको रहेछ,यथार्थ यस्तो नहुन सक्छ ,हामीले बिदेशी नागरिक प्रति अपमान हुने खालको कार्यक्रम बनाउनु भन्दा समसामयिक बिषय वस्तुमा अाधारित भएर अघि बढ्दा राम्रो हुन्थ्यो कि!!
जरुरी सुझाव । सिरियल अत्यन्तै राम्रोछ तर त्यो पुलिसले हाच्छिउ गरेको पटकै मन परेन किनभने यसरि हाच्छिउ गर्दा तर्सिने भयर यो हच्छिउ गर्न तुरुन्त बन्द गर्नु परो नत्र अब देखि यो सिरियल हेरिदैन ।धन्यवाद ।
आदरणिय दर्शक महानुभावहरू, खुराफाती टेलिसिरियलको नयां ३४ औं भागलाई धैर्यताकासाथ हेरिदिनु भएकोमा यहांहरू सवैलाई हार्दिक नमन गर्न चाहान्छु । आदरणिय दर्शक महानुभावहरू, विगत ४ महिना देखि स्वास्थ्यको कारणले गर्दा मैले खुराफाती सिरियललाई पुरै समय दिन नसकेको व्यहोरा जानकारी गराउंदै मेरा यूनिटका भाईहरूले जेजस्तो अवस्थामा भएपनि आ-आफैले लेख्ने र डाईरेक्सन गर्दै यहांहरूलाई नियमित मनोरन्जन दिलाउंदै आएको व्यहोरा समेत जानकारी गराउन चाहान्छु । काम गर्दै जांदा केही कमि कमजोरीहरू अवस्य भएका होलान र नभएकाभए पछिपछि हुनपनि सक्छन् त्यसैले राम्रो कामलाई हौसला र नराम्रो काम गरेमा सूझाव दिई कलाकारहरुको हौसला बढाई दिनुहुन् हार्दिक अनुरोध गर्दछु । साथै, यहांहरू समक्ष निकट भविष्यमै फेरी लेखन तथा निर्देशनको पुरा काम सहित उपस्थीत हुने कुरामा विश्वस्थ वनाउन चाहान्छु ।
yo baba ko role kamm garnu shiv dai baba ra daatvdhekako suhayana monotonous vo
धन्यवाद 🙏नमस्कार
हाच्छिउँ हाच्छिउँ थेगो मन परेन सर म खुरापाती को नियमित दर्शक
सर पुराना अरु कलाकार पनि लेऊनु परो
super nice
सिरियल निकै राम्रो बनिरहेको छ। कलाकार हरु प्राय सबैको अभिनय उत्कृष्ट र कहानीमा भरपुर रस छ। यो सिरियल नियमित रुपमा अनन्त सम्म चलिरहोस भन्ने अपेक्षा गर्दछु।
नेपाली सिरियल लाई माया गर्ने सबै जाना एता हाजिर गरुम त
धेरै रमाइलो लाग्यो आजको भाग
अाच अाच,बाबा हाकिम,स्याल कान्छा नमस्कार गरे है तपाइहरुको अभिनय अति राम्रो लाग्छ।
हाहाहाहा ह्यारी हसिलो 😘😘😘💜💛
आयो खुराफाती हा हा राम्रो छ.
dami xa khurapati chandae don niraj ji ra hakim baba ko chahi lastai comedy lagxa ho saro ramro lagxa ho style presenta tion
मेरो भाइ ठ्याउकेको डाइलग सहि छ..... अरुको हेपाई खानु भदा आफ्नै बुढिको हेपाइ सहनु वेस्। I Love khura faati team.
big fan ma khurafati siriyal ko 😘😘😘🤟🤟🤟🤟🤟
शिवहरी आचर्य is the best
राम्रो छ
Sarai ramro serial xa agadhi ajhai ramailo ramailo bhag haru liunu huna ra sabai team lai thanks
हाहाहा दामी छ हो खुराफाति
Love this serial Khurana fati
धेरै राम्रो हसिलो सफलताको शुभकामना छ 😘😍🌹🌷🌸♥️♥️
wwowowoow my lot super precious act everyone outstanding performance dear u all.
रेशम फिरिरि ले मज्जा ले हसायो
खुरापाती सिरियल राम्रो लाग्यो संपूर्ण युनिट टिम लाई धन्याबाद
साह्रै राम्रो सिरियल 👌👍️❤️हजारौँ इपिसोड बनोस् । अझै लामो हेर्नपाए हुन्थ्यो ।
Wonderful in-store video is like comedy movies ❤🤣🤣🤣👍
नमस्कार हजुर धेरै रामो् छ साऊदि अरब बाट हेर्दैछु
Hakim baba dammi
अाच अाच अाच मनिसा कति दामि देखियकाे।
Baba neta best
सारै सुहाएकोछ बाबा सोध्दै नसोधी नमस्कार गरे है त!!
Wow nice heari 😍😘🤣😂
Damiii
खुरापाती सिरियल राम्रो छ।सबै कलाकारहरु प्रती मेरो सम्मान नमन नमस्कार 🙏छ।मलाई ह्यारीको really face हेरि चिन्नमन लाग्यो।
Yuba neta best baba
सबै भन्दा मन पर्ने सिरियल हाे हिजाे अलि बिजि भयर हेर्न सकिन अाज हेर्दै छु
Suru gare herna ly ma Abu Dhabi dekhi samai man parxa all team ko KaAm ba ba
Good💗💖💗💞💕🇲🇾🇲🇾🇲🇾🇲🇾
Babal comedy show
Good tv serial
राम्रो अनि हसाउने कोमेदी सिरियल तर किन भिउज आउदैन। कुले काका 🙏😁
11 th comment
good &best
दुइ चार जना पहिलाको कलाकार थप्न पर्यो शिवहरि दाइ 🙏
Fast view
Fast comment
हाकिम बाबा सारै हसिलो
Very nice
Hajur le bainu bhayeko kura sahi honi baba hajur theori bandha pacticali manxe nai paripak hae baba 😂😂😂😂😂
ह्यारि ले रिक्सा मा झुम्डियको लास्टै रमाइलो लाग्यो 😂😂😂
Best
Wow 😍😘
Ma first view ho hai 😊🙏🏻
🙏🙏
बाबा हाकिम को रोल चाहिँ अलि बढी राख्न परो एकदम याक्टीङ राम्रो लाग्छ
hakim saheb ra syal kanxa ko role utkrista xa, manisha ko pani ramro xa
I am waiting
स्याल कन्छा को छोरा को राम्रो भयन है
भोगटेको राम्रो छ है
Nice
😊
Super ❤️❤️
हाकिम बाबा 🤣🤣 you are great है बाबा ।
यो बाबा थेगो वोभर नै भयो यो कलाकार नै चेन्ज गर्नु
अरु बाकी सबै राम्रो छ
बाबा 😂😂
Practical hunu parxa baba 😃
good
yek dam Ramro lagiyo hajur quater bata
57 th view
Boom boom boom
Im forget so👍👍👍👍👍👍
Good episode
Pactical 75% & theory 24% 1% extra back up🤣🤣🤣
Lala good x
Nice ❤❤
केटिकाे पछि लाग्नु पनि हद हुन्छ त बाबाबा
बाबा हाकिम ईस्कुटर उपहार दिनुस् लाईनमा आउन सक्छिन्
सबै कलाकारहरुको अभिनिय राम्रो हासो लाग्दो छ तर हाक्ष्यु गर्ने गाडले हाक्ष्यु गर्नुको सट्टा बल गरेर पादे हासो लाग्थ्यो तर हसाऊन भनेर के बेला बेलामा हाक्ष्यु गर्या होला हैट!
I have seen 3 min after premiere
Fast seen after premiere
मांग्ने बुढा को voice हटाउनु पर्यो । अर्को नयाँ गायक गायिका को voice चाहियो।
Awesome acting sathi Rajan!! Keep it up!!
❤❤
Really vanu parda moh chai hakim ko part hernu lagi time management garchhu forum Canada bata but is too much short part for him
💌💞💞💓💓💌
baaba ji पनि अलि राम्रो गर्नुहोला है अ
Kati ramro hau??
बाबा हाकिम तिम्रो बुढी कता गईन मैले सोद्धै न सोधी कुरा गरे है 😂😃
👍️👍️👍️👍️👍️💐
❤️🙏🙏
harry को श्रीमतीलाई पनि लेउनु परो धेरै भयोत harry को श्रीमतीलाई नदेखेको किन होला
दही चिउरे बाबा
हाकिम बाबा स्त्री लम्पट हौसौछन
शिव हरि सर नमसकार अलिकति भए पनि एम सिसि काे कुरा राखनु भएकाेमा सारै खुसि लागयाे
Demi Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
Baba timile pattaunu ni kasaiko xori
🤣🤣🤣🙏🙏🙏❤️❤️❤️
मेरो सुझाब यो सिरिअल को जिम्म षिवहरी आचाॠ लाई दिनुपर्ने हो है
Kalakar ko सन्ख्या घटेको छ हकिम र हाकिमनि हजुर अनि कमला जि खै कता छुट्नु भयो?????
यो आचे नो काम
यो हाकिम लाई खुराफिता बाट हटेनु मिल्दैन हजुर
छि छि छि कति हाच्छिउँ हाच्छिउँ गरेको हो देख्दा पनि झ्याउ लाग्ने
होईन यो ताई न तुईको हाकिम बाबाको चरित्रले समाजमा कस्तो खालको सन्देश दिन खोजेको हो नबुझेको कुरा ! ! ! !
अमेरिकी नागरिक हरु खाएको ,रिक्सामा चढेको पैसा दिदैनन भन्ने खालको गलत सन्देश जाने गरि कार्यक्रम बनाईएको रहेछ,यथार्थ यस्तो नहुन सक्छ ,हामीले बिदेशी नागरिक प्रति अपमान हुने खालको कार्यक्रम बनाउनु भन्दा समसामयिक बिषय वस्तुमा अाधारित भएर अघि बढ्दा राम्रो हुन्थ्यो कि!!
मलाई यो आंच आंच भनेको पटक्कै मन पर्दैन, साह्रै इरिटेसन हुन्छ
rAMRO Lagyo hajurko views na aayeko vaye jire khursani 2rakhnus ati chalxa jire khurasani jastai rajnitik syater haneko ramro lagyo sir
जरुरी सुझाव ।
सिरियल अत्यन्तै राम्रोछ तर त्यो पुलिसले हाच्छिउ गरेको पटकै मन परेन किनभने यसरि हाच्छिउ गर्दा तर्सिने भयर यो हच्छिउ गर्न तुरुन्त बन्द गर्नु परो नत्र अब देखि यो सिरियल हेरिदैन ।धन्यवाद ।
😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆