५२दिने सुत्केरी शोभा पहिलो पटक लाइभ दोहोरी मा यतिहासिक दोहोरी Live Dohori Arjun Khadka Vs Shova Kark

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • Rodhi Live Dohori present:- Part 02
    Program Co-ordinator:- Arjun Khadka
    #ArjunKhadka #ShovaKarki #LiveDohori
    ♬Singers:-
    Arjun Khadka
    Man Singh Khadka
    Tilak Raj Gyawali
    Shova Karki
    Anuja Pudasaini
    Ashma
    Ranjita Pandey
    ♬Keywords:- Raju Sunam
    Madal:- Jitendra Ramjhali & Binod Koli
    Sarangi:- Pn Saila
    Bansuri:- Purna Thapa
    Oct.Pad - Dharma Dura
    🎬 Camera:- Amit Sunar & Sunil BK
    🎬 Edit:- Amit Sunar
    Special Thanks
    Man Bahadur Baral
    Gobinda Parajuli
    Jamuna Sanam
    oficial song Bhetau Ek Din by Indra Sigdel , Bimal Raj Chhetri & Bishnu Majhi
    THANKS;
    Tika Sanu
    Shyam Rana
    Babita Baniya Jerry
    Shobha Karki
    Man Singh Khadka
    Man Maya Waiba
    Bhim Poudel
    Mina Lama
    हामि आभारि छौ :
    Prakash Saput - Bhaka Nepal
    Krishna Kandel - Indreni ABC Channel
    Jhalak Sangitam - Alap Rodhi Ghar
    Kamal Bk - Sarangi Sansar
    Shobha Tripathi - Janata Lok Mala
    Anusha Poudel - image Rodhi Ghar
    © ArjunKhadka TH-camchannel
    ---------------------------------------------------------
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 514

  • @harkabahadurkhadka829
    @harkabahadurkhadka829 5 ปีที่แล้ว +68

    अर्जुन खड्का अनुशासित दोहोरी को राजा

    • @bishnubhujel8958
      @bishnubhujel8958 5 ปีที่แล้ว

      ma pani manxu arjun sir lai sabai git sunni garxu

  • @jeevankarki2006
    @jeevankarki2006 5 ปีที่แล้ว +13

    मेरो फूपू कोसब्द मन प्रनि यता हाजिर हुम

  • @sanjeevsadichhya1124
    @sanjeevsadichhya1124 5 ปีที่แล้ว +26

    सोभा नहुदा अहिले को साल का प्रत्यक्ष दोहोरी हेर्न त्यति मजा भयन

  • @shankarmanshrestha5884
    @shankarmanshrestha5884 5 ปีที่แล้ว +42

    प्रेममा छुटेका जोडिहरु यकदिन फेरि रुने भए सारै मार्मिक छ,सुन्नासुन्दै आसु वहकाउने। शंकरमान हाल मकाउ

    • @shankarmanshrestha5884
      @shankarmanshrestha5884 5 ปีที่แล้ว

      धन्यवाद हजुरहरुलाइ तपाइहरुको उत्कृष्ठ कामले गर्दा हाम्रो प्रदेशि जिवन सहज भयको छ,लोकगित हाम्रो जननि हुन् प्रवदन गर्नु भएको छ, अझै वढ्दै जावोस् हजुरहरुलाइ सुभकामना

    • @bhupendradangi1387
      @bhupendradangi1387 5 ปีที่แล้ว

      🌍️🗺️

    • @saraswatimanadhar8051
      @saraswatimanadhar8051 5 ปีที่แล้ว +1

      Really

    • @shankarmanshrestha5884
      @shankarmanshrestha5884 5 ปีที่แล้ว

      saraswati manadhar हजुर सार्है राम्रो छ

    • @shankarmanshrestha5884
      @shankarmanshrestha5884 5 ปีที่แล้ว

      saraswati manadhar हजुर सार्है राम्रो छ

  • @user-yo1mz6fc8h
    @user-yo1mz6fc8h 5 ปีที่แล้ว +22

    शोभा दिदिको हासो सारै मन पर्छ अनी गीत पनी , धेरै भको थ्यो दिदिको गीत सून्न नपाको आज सून्न पाईयो धेरै राम्रो छ दोहोरी दूवैजनालाई धन्यवाद फेरी फेरी यस्तै दोहोरी पस्कदै जानूहोला ।

  • @sejalshah9458
    @sejalshah9458 5 ปีที่แล้ว +30

    धेरै राम्रो छ दोहोरी अब शोभा र रबिन लामिछाने को दोहोरी हेर्न मन छ

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 5 ปีที่แล้ว +17

    कहिलेकहीँ मन निमोठ्ने दोहोरी सुन्न पाइन्छ कसोरी बयान गर्ने! ! उत्कृष्ट हुनलाइ यहाँ कुनै छाडा शब्द नभए पनि हुदोरहेछ! !
    उत्कृष्ट शब्द आवाज! ! 😘😘
    शुभकामना अनगिन्ती ! !

  • @krishnapoudel6228
    @krishnapoudel6228 5 ปีที่แล้ว +1

    अनुसासित शोभा दोहोरी को रानी नै हुन ! सलाम छ बैनी लाई !

  • @manojanu1800
    @manojanu1800 5 ปีที่แล้ว +26

    छातिमा खोबेको तस्बिर शोभाको हो भन्दा अनुजा बैनिको मनमा कति पहिरो गयो होलानि बरै,,,

  • @himanisinghkhadka1860
    @himanisinghkhadka1860 5 ปีที่แล้ว +25

    अर्जुन दाइ को फ्यान है म त

  • @RahulSingh-zg5ls
    @RahulSingh-zg5ls 5 ปีที่แล้ว +26

    अर्जुन र शोभा को मन छुने दोहोरी अब हेरिन्छ

  • @himanisinghkhadka1860
    @himanisinghkhadka1860 5 ปีที่แล้ว +46

    एउटा चिठी राख्या थे लेखेर सन्का गरे बूढो ले देखेर , यथार्थ

  • @uddimkunwar511
    @uddimkunwar511 5 ปีที่แล้ว +5

    शोभा जि को शब्द चयन एकदम मन पर्छ ।

  • @RahulSingh-zg5ls
    @RahulSingh-zg5ls 5 ปีที่แล้ว +28

    आज पहिलो कमेन्ट मेरो है 🙏🙏🙏

  • @tilachand583
    @tilachand583 5 ปีที่แล้ว +2

    कति रुनु र जिन्दगीमा मेरो जीवन मा मेल खायो यो गित मन भकान्नेर आयो ।बधाइ छ यो जोडी लाइ

  • @nepalijokes490
    @nepalijokes490 5 ปีที่แล้ว +2

    Aananda aayo yo dohori sunera ...

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 ปีที่แล้ว +2

    एस्तो हो नि दोहोरी भनेको त कति मार्मिक शब्द हरु छन मन नै छोयो शब्द हरुले

  • @rinchen92
    @rinchen92 5 ปีที่แล้ว +1

    नलेखी बस्न मन लागेन लेख्ने शब्द भेट्न् गार्‍हो भयो। निकै मन छोयो दोहोरीले।मुरीका मुरी धन्यवाद गायक गायिकाअनि सम्पुर्ण सहयोगीहरु लाई 😍😍😍

  • @samjhanakc9970
    @samjhanakc9970 5 ปีที่แล้ว +11

    साम्मान गर्छु सानु को बोलि लाइ
    हिजो भुल्छु अङ्गाल्छु भोलि लाइ
    😍😍
    साच्चिकै अर्जुन जी ले सहि भन्नु भो मेरी दिदि मा जे सुकै लाइ पनि रुवाउन सक्नु हुन्छ दोहोरी बाट नै आझ फेरी गित सुन्दा अन्यासै आँख रसाए फेरी पनि छिटै सुन्न पाइयोस शोभा दि र अर्जुन जी को अर्को दोहोरी🙏🏻🙏🏻😍

  • @bimalarana9451
    @bimalarana9451 5 ปีที่แล้ว +22

    Timro sir maa parai ko baas bhayo kathai mero jindagi laas bhayo 😘😘😘😘😘😘😘

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख 5 ปีที่แล้ว +3

    तिमी गयौ जीवन भो अधेरै,,,,न्याउली भन्दा रोकोछु म धेरै ,,आहा,,निकै मीठो दोहोरी सफलताको शुभकामना ,,,,यस्तो होनि दोहोरी भनेको

  • @mohangurung6350
    @mohangurung6350 5 ปีที่แล้ว +1

    अति अनुशासित र सभ्य कलाकारहरु हुन अर्जुन र शोभा ।छाडा दोहोरी गीत गाऊने हरुले यसरी गाऊनु होला ।म गएं रुदैं ।तिमीलाई छोड़ने मेरो मन नहुदैं । सार्है मन छोयो ।अझ यो गीत अनुजा र अर्जुनले गाऊनु भएको भए क्या दामी हुन्थ्यो ।

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 5 ปีที่แล้ว +3

    शोभा जि टाढै बाट भए पनि नमस्ते हजुर हजुर को गित हरू अति नै मार्मिक अनि मन छुने छन।हजुर लाई धेरै पछि फेरि देख्न पाईयो पहिला भन्दा अलि मोटि हुनु भएछ हाहाह हिहिहिह ।।।

  • @जुनुअर्यालभुसाल
    @जुनुअर्यालभुसाल 5 ปีที่แล้ว +2

    हे मेरो भगवान् कति जिन्दगिमा मेल खाने यथार्थ मुटु टुत्रा पार्ने शब्दहरु हुन सुन्दा सुन्दै आँसु आयो💕💕💕

  • @himanisinghkhadka1860
    @himanisinghkhadka1860 5 ปีที่แล้ว +16

    सारै मीठो , सभ्य र सरल , मनै छोयो

  • @agnishgurung5822
    @agnishgurung5822 5 ปีที่แล้ว +2

    jay lok dohori

  • @PadamThapaMagar
    @PadamThapaMagar 5 ปีที่แล้ว +3

    Best dohori

  • @pritamkunwar1321
    @pritamkunwar1321 5 ปีที่แล้ว

    आजसम्म दोहोरि धेरैनै हेरेँ तर यो दोहोरि हेरदा निकै राम्रो लाग्यो शोभा जि अनि अर्जुन जीलाइ अझैं सफलताको शुभकामना लगायत समपुणलाइ धन्यबाद

  • @RahulSingh-zg5ls
    @RahulSingh-zg5ls 5 ปีที่แล้ว +18

    आलाप र जनता देखि को फ्यान हो यो जोडी को

  • @sapanapathak1904
    @sapanapathak1904 5 ปีที่แล้ว +1

    सोशा कर्की र अर्जुन खडकाको गित धेरै राम्रो छ जुन गित नी उत्कृष्ट हुन्छ ।

  • @prakashbista7046
    @prakashbista7046 5 ปีที่แล้ว +3

    मलाइ त आफ्नै अतीत गायको जस्तो लाग्यो अति मन पर्ने गायिका शोभा त्यस्तो अबस्थामा पनि यति मिठो दोहोरी गाउनु भयो अनि अर्जुन जि तपाईंको त ठूलो शुभचिन्तक हो म

  • @lumakantabhandari2206
    @lumakantabhandari2206 5 ปีที่แล้ว +3

    live dohori maa sabai bhanda khatra

  • @gakulsimkhada621
    @gakulsimkhada621 5 ปีที่แล้ว +3

    धन्यबाद अर्जुन भाइ मिठो शब्द अनि राम्रो दोहोरीको लागि, भाइ को दोहोरि गीत मा कहिले पनि छुटाउदिन राम्रो लाग्छ

  • @hemantbudhathoki8045
    @hemantbudhathoki8045 5 ปีที่แล้ว +6

    Shova didi kasto motako ho.....sadhai yestai maya bichod ko geet sunna man laagxa malai yo jodi bata....dherai raamro xa....sadhai yestau dohori gaaudai janu..best of luck..

    • @bishnumagar1290
      @bishnumagar1290 5 ปีที่แล้ว

      Ati ramro दोहोरी गीत sunda aasu pani ayo sarai mitho lok दोहोरी

  • @jeebanpun9093
    @jeebanpun9093 5 ปีที่แล้ว +7

    अर्जुन र शोभा को सुन्न मन थियो आज धेरै को सुन्न पाईयो धेरै खुसी लागो उत्कृष्ट दोहोरी अति अनुशासन कलाकार मा हुनु पर्ने र शब्द सलाम छ दुबै जना लाई 👏👏👏

    • @aarickthapa5388
      @aarickthapa5388 5 ปีที่แล้ว

      sarae ramro xa jati sunyo teti sunna man lagyo

  • @TheKunwarchhetri
    @TheKunwarchhetri 5 ปีที่แล้ว +1

    Dharai ramro chha sir malai ta dharai man pareyo

  • @Dispair_redditStories
    @Dispair_redditStories 5 ปีที่แล้ว +2

    आहा क्या मिठो दोहोरी

  • @suryakumarsurbirgorkhalipa7742
    @suryakumarsurbirgorkhalipa7742 5 ปีที่แล้ว +2

    गितका शब्द शब्द ले मन छुन्छ र त यस्ता गितहरु हेर्न मन लाउछ । छाडा दोहोरो अर्थ लाग्ने गित भन्दा यस्ता गित एउटै होस काफी हुन्छ। I miss u always shova love u .

  • @laxmidhakal1603
    @laxmidhakal1603 5 ปีที่แล้ว +2

    रोधि आहा

  • @kesharroka4826
    @kesharroka4826 5 ปีที่แล้ว +1

    आहा क्या मन छुने दोहोरी मेरोत आखाबात आसुनै झर्यो वर बरै धन्देबात सबै तीम्लाइ

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 ปีที่แล้ว +6

    अस्ति निरा सङ्ग छाडा गित गाको देखेर रिस उथेको छ अर्जुन दाइ सङ्ग्ग

    • @livenepal6260
      @livenepal6260 5 ปีที่แล้ว

      म लाई पनि यति अनुशासित गायक बहकिनु भयन

    • @manojanu1800
      @manojanu1800 5 ปีที่แล้ว

      मलाई पनि,,,

    • @pratikshatripathi2867
      @pratikshatripathi2867 5 ปีที่แล้ว +1

      होतनि अर्जुन दाइ लाई त अनुशासिन बिछोड को गित नै बढी सुहाउछ

  • @jayandrabogati2077
    @jayandrabogati2077 5 ปีที่แล้ว

    अर्जुन जि को र शोभा जि को लाइभ दोहोरी मलाई मात्र हो कि??यति मन पर्ने अरु नि कोइ हुनुहुन्छ??अति मार्मिक,अति सस्पस्टgood luck too both off you😍😍

  • @kamalpoudel4761
    @kamalpoudel4761 5 ปีที่แล้ว +1

    1st n 2nd episode dherai ramro lagyo ajhai pragati ko kamana dear brother Arjun

  • @himanisinghkhadka1860
    @himanisinghkhadka1860 5 ปีที่แล้ว +5

    Arjun khadka

  • @tilachand583
    @tilachand583 5 ปีที่แล้ว +1

    अर्जुन र सोभाको आनुसासन लाइ सलोट गर्न चाहान्छु यक दम राम्रो छ दोहोरी

  • @user-yn6nf7vq8i
    @user-yn6nf7vq8i 5 ปีที่แล้ว +4

    धेरै कुरा भन्याथे मानेनउ ,,भिरमा थिय हात देनउ तानेनउ ,,वा

  • @mohanbista3477
    @mohanbista3477 4 ปีที่แล้ว +1

    Wow super .marmik dore dany and pura team lahi

  • @narayankhadka1785
    @narayankhadka1785 5 ปีที่แล้ว +10

    wow सारै मन छुने दोहोरी miss you all

    • @kalpananepale1746
      @kalpananepale1746 5 ปีที่แล้ว

      Narayan khadka lok singer अाहा याे बिरानाेमुलुक अनि अाफनाे अाफन्हता परिवर बाट टाढा अनि ति बितेका पल अरु अनि इमरमिक गित काे सबद लय सुन्दात सारै मन छाेयाे

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +4

    अर्जुन खड्का ले प्राय हरेक आफ्ना कार्यक्रमहरुमा अनुजा सिसलाइ लग्नु भको हुन्छ खुसी लाग्छ ।उहाहरुको दोहोरीको त के कुरा गर्नु हर्दिक बधाई

  • @lekhnath4663
    @lekhnath4663 5 ปีที่แล้ว +6

    मलाइ धेरै मन पर्ने भाका हो यो धन्यवाद सोभा बहिनी र अर्जुन भाइ

  • @shivadolakhali6386
    @shivadolakhali6386 5 ปีที่แล้ว +1

    अर्जुन खड्का मेरो मन पर्नी गायक हो,

  • @keshavkadel2188
    @keshavkadel2188 5 ปีที่แล้ว +4

    तिम्रै खुशि पाउ सधै हेर्न
    घाटि थिचि नभन साश फेर्न।
    वावावा अर्जुन दाजुको शब्दमा मिठास।

  • @kamalacharya7321
    @kamalacharya7321 5 ปีที่แล้ว +3

    एउटा लाइन पनि नकाटी पुरै गित सुने । यति कति माया गर्ने मन मुटु जोडिएका जोडिको बिछोडका एक एक सब्द छन । कति मिठा सब्द । कति मिठो लय । भावमा डुबेर । अर्जुन जि र शोभाजिको साच्चिकै नै यस्तो अवस्था थियो कि झै पार्नुभयो । धेरै धेरै धन्यबाद । अस्तिको रबिनको र डिलाको आजको यो दोहोरि । यस्तै सभ्य र मर्मश्पर्शी दोहोरीको अपेक्षा ।

  • @premsagarchudali7757
    @premsagarchudali7757 5 ปีที่แล้ว +1

    अतित को याद आयो कति बेला आँसू ले परेलि भुतुकै भिजाए छ

  • @from2087
    @from2087 5 ปีที่แล้ว +2

    बुझी हौलि सिन्दुर की माटो हो तिम्ले आफै रोजेको बाटो हो भेटौ एक दिन......वाउ क्या मार्मिक सब्द अर्जुन जि ......💓❤️ दुबै जनाको मार्मिक सब्द छ ....।।

  • @himanisinghkhadka1860
    @himanisinghkhadka1860 5 ปีที่แล้ว +6

    Aahaa kati mitho dohori

  • @janakibhandari1273
    @janakibhandari1273 4 ปีที่แล้ว +2

    Euta chithi lekhethye rakhera
    Sanka gare budo le dekhera
    Wow wow so sweet

  • @user-wm9gs5xp8w
    @user-wm9gs5xp8w 5 ปีที่แล้ว +1

    साचै रुवायो यो live दोहोरी ले कुनै शब्द ले मेरो जिन्दगी सङ्ग मेल नै खायो शोभा दिदी 'मैले अर्जुन दाई इन्द्रेणी बता चिन्नेको उहा को हरेक लाइभ हेर्ने गर्छु आज भोलि ,आगामी दिन को सफलता को शुभकामना अर्जुन दाई अहिले दुबै बता हेर्दै छु

  • @kumarsanu956
    @kumarsanu956 4 ปีที่แล้ว

    धेरै दिन पछि दोहोरी अायो त अर्जुन सर बधाई छ सबैलाई

  • @junugurung9807
    @junugurung9807 5 ปีที่แล้ว +2

    धेरै पछि मा देख्न पायो सोभा दिदी सरै मोटाउनु भएछ आज भोलित सरै राम्रो दोहोरी मन छुयो💖💖💜💞💞💝💝

  • @KamalKumarBK
    @KamalKumarBK 5 ปีที่แล้ว +4

    बियाेगान्तमा अाधारित गित अत्यन्तै मिहेनत गरेर गाउनुभयाे । निकै भावुक भएँ ।

  • @deepakrana786
    @deepakrana786 5 ปีที่แล้ว +3

    तिम्रै खुसी पाउ सधै हेर्न घाती थिची नभन सास फेर्न आहा नि क्या मन मा लाग्यो वा वा Kip it up sovha and aarjun bahut dammi xa

  • @devitripathi5048
    @devitripathi5048 5 ปีที่แล้ว +1

    भावुक बनायो!! मन पर्ने कलाकारको अनुशाशित अनि मार्मिक शब्दहरु सुन्दा!! सुत्केरी अवस्थामा पनि यति सरल तरिकाले गीत गाउनुभएको छ!! शोभा दिदिलाई सलाम!! आगामी दिनमा आफ्नो र बच्चाको स्वास्थको ख्याल गर्दै दोहोरी लाई निरन्तरता दिनुहुन्छ भन्ने आशा सहित सफलताको शुभकामना !!

  • @bimalarana9451
    @bimalarana9451 5 ปีที่แล้ว +6

    nice

  • @kshetrarymal2495
    @kshetrarymal2495 4 ปีที่แล้ว

    Sova n arjun, very serious n excellent vocal artists.you have high future in folk songs. Keep it up.

  • @PadamThapaMagar
    @PadamThapaMagar 5 ปีที่แล้ว +2

    Live dohori love it

  • @bibashlama653
    @bibashlama653 5 ปีที่แล้ว +4

    यो सोभा के साह्रो मोटाकी हौ तेईट welcome back

  • @nabinrana7436
    @nabinrana7436 5 ปีที่แล้ว +2

    Ati mitho Dohori. Congrats all

  • @yubrajthapa5797
    @yubrajthapa5797 5 ปีที่แล้ว

    अर्जुन खडका मेरो मन परने कलाकार साङ्गितिक नमन

  • @jamunasharma8669
    @jamunasharma8669 4 ปีที่แล้ว

    आर्जुन खड्का शोभा कार्कीको दोहोरी मात्र सुन्न मन लगीरहन्छ

  • @karangurung8370
    @karangurung8370 4 ปีที่แล้ว

    शोभा कार्की र अर्जुन खड्काको कुनै लाईभ दोहोरी हेर्न छुट्टाएको छैन

  • @bikramroka6025
    @bikramroka6025 5 ปีที่แล้ว +1

    arjun sir lai pahilata mahile chine thiyen imej lokdohori ko upadi jite paxi hajur ko partek dohori sunne garxu ajai pargati hudai jaos

  • @jeevanmijar2620
    @jeevanmijar2620 5 ปีที่แล้ว +1

    शोभा जि त मोटाउनु भएछ।
    अर्जुन जि सधैं यस्तै बिछोड का गित गाउदा गाउदै नमोटाउने हुनु भयो।
    साह्रै मार्मिक र कतिपय को सत्य पनि होला।
    निकै राम्रो छ।

  • @priyamagar3618
    @priyamagar3618 5 ปีที่แล้ว +1

    सुनिरहु लाग्ने दोहोरी शोभा अर्जुन दाइ

  • @samjhanashrestha5860
    @samjhanashrestha5860 4 ปีที่แล้ว

    Arjun khadka ra Sova de ko jodi lae karodau like mero tarfabata

  • @bhandarimanju338
    @bhandarimanju338 4 ปีที่แล้ว

    जत्ती हेर्यो उति हेरिरहन मन लाग्ने सारै मर्म स्पर्सी दोहोरी 👍️👍️👍️👍️

  • @durgakhanal5857
    @durgakhanal5857 4 ปีที่แล้ว

    सबैलाई मन पर्ने खालको मार्मिक दोहोरी
    यो दोहोरी कैले भयको हो सबैलाई थाह होओस तेसैले मिति राख्न अनुरोध छ

  • @nabinapaudel4124
    @nabinapaudel4124 5 ปีที่แล้ว +2

    मनै छुने सारै मार्मिक दाेहाेरि गाउनु भयाे शाेभा बैहिनि र अर्जुन भाईले

  • @tikaram7264
    @tikaram7264 5 ปีที่แล้ว +1

    hamro arjun sir le jhai,hamro mansing ji le ni jodi lai sangai sabai dohorima liyera hidnu paryo........

  • @samanagodar5326
    @samanagodar5326 5 ปีที่แล้ว +3

    arjun khadka ko voice awesome
    kati savya ani ramro sabda

  • @alisakcpyuthanikanxi1725
    @alisakcpyuthanikanxi1725 5 ปีที่แล้ว +3

    एयो गित सुने र कस्को मन न रोला

    • @alisakcpyuthanikanxi1725
      @alisakcpyuthanikanxi1725 5 ปีที่แล้ว

      @@arjunkhadka9546 हजुर को गित एति राम्ररा मन छुने हुन्छन् के बहने गरू गरेरै साधे नै छैन म तिम्रो सर्न मा टाढा टाढा हुँदै छै किन पछिल्लो चरणमा पनि उतिकै मन छुने छ

  • @laxmandhakal7961
    @laxmandhakal7961 5 ปีที่แล้ว +2

    धेरै पछि शाेभा दिदिकाे दर्शन पाईयाे,,,,,,भावुक बनायाे गितले अर्जुन जि

  • @bastolashanti601
    @bastolashanti601 4 ปีที่แล้ว

    sari nee man chune geet hajur le gaunu vayo n Happy birthday to you sir best wishes🎂🎂🎁🎉🎉

  • @shilakasera7196
    @shilakasera7196 5 ปีที่แล้ว +2

    हजुरको दोहोरीले असादै मन छुन्छ अर्जुन दाइ रिएल जिन्दगी को कुराहो योचाय

  • @samjhanakc9970
    @samjhanakc9970 5 ปีที่แล้ว +6

    आज त मेरी दिदि संग को दोहोरी गित 😍😍
    Miss u de
    See u soon

  • @bimalarana9451
    @bimalarana9451 5 ปีที่แล้ว +8

    Salam cha yo jodi lai

  • @muiyathaquree1472
    @muiyathaquree1472 5 ปีที่แล้ว +1

    Shova di ko big fan m
    Congratulation di

  • @nabinlamichhane7940
    @nabinlamichhane7940 5 ปีที่แล้ว +2

    यो दोहोरी ले अत्यन्तै मन छुन्छ

  • @RajuSunamofficialChannel
    @RajuSunamofficialChannel 5 ปีที่แล้ว +1

    बधाई तथा सफल्ताको शुभकामना रोधी परिवार लाई

  • @user-yn6nf7vq8i
    @user-yn6nf7vq8i 5 ปีที่แล้ว +35

    अश्लील र छाडा दोहोरि गाउने हरुले अर्जुन र शोभा बाट केई सिकुन दोहोरि होसत एस्तो सुन्ने मान्छेलेनि अाफ्नो बिगतको माया सम्झियोस

    • @hirathapa4966
      @hirathapa4966 5 ปีที่แล้ว

      Ho ta arjun khadka ,sova ani tika sanu sang sikun ramra sabda ka lagi aru kalakar haru le.

    • @bishnnuluitel4963
      @bishnnuluitel4963 5 ปีที่แล้ว

      Yes great singer Arjun khadka

    • @swauravghimire9551
      @swauravghimire9551 4 ปีที่แล้ว

      Good arjun and shova

    • @siressailasailodai1155
      @siressailasailodai1155 4 ปีที่แล้ว

      Good

    • @ganeshbista9717
      @ganeshbista9717 4 ปีที่แล้ว

      @@arjunkhadka9546 दा्ेहरी यस्तै हुनुपर्छ उछीङलता छैन गाम्भीरेता छ ।धन्यबाद

  • @livenepal6260
    @livenepal6260 5 ปีที่แล้ว +8

    रोधी नेपाल को सबै भन्दा लोक पृय दोहोरी कार्यक्रम हुने छ

  • @rohankumar3002
    @rohankumar3002 5 ปีที่แล้ว +7

    La hai suru gariyo

  • @bhimgiri6893
    @bhimgiri6893 5 ปีที่แล้ว +1

    कति मन परेयो नि मलाई त सोभा कार्की का सब्द र रर्जुन जि सब्द धेरै रमाइलो मजा आयो शब्द चाहिँ सोभा जि का अल्लि बढी गरुङ्गा छन्

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 5 ปีที่แล้ว +2

    अर्जुन खडका जी कमालको स्वर छ हजुरको मजा आयो दोहोरी सनेर

  • @sagarrana475
    @sagarrana475 5 ปีที่แล้ว +1

    धेरै दिनपछि देखियाे शाेभालाई धन्यवाद छ सबैलाई दाेहरी धेरै राम्रो छ हजुरकाे यसरिनै अन्ति प्रगति हवस

  • @karnalynney9428
    @karnalynney9428 5 ปีที่แล้ว +1

    Arjun hjr ko best friend 1 no ma xu hai .. कति राम्री यार गाइकाको दायाँ तिर बसेकी सोल्तिना लास्टै मन पर्यो मलाई त है कसैको अँखा नलागोस है साथीहरू 😘

  • @mayagautam4189
    @mayagautam4189 5 ปีที่แล้ว +1

    अत्यन्तै मार्मिक सरल र सभ्य तरिकाले गाउनु भयो। थाहै नपाइ आँसु झरेछ्न २ तले फलामको खाट बाट हेर्दै गर्दा ।प्रदेशीको सुखदु:खको ससार भनेको लोक सगित हो। अनुशासित कलाकार अर्जुन खडका ।आगामी दिनहरुमा पनि यस्तै सुन्न पाहियोस सफलताको धेरै धेरै शुभकामना ।💐💐💐💐

  • @laxmanjoshi1952
    @laxmanjoshi1952 5 ปีที่แล้ว

    अाहा कति मिठाे....सारेै मन छाेयाे....!!!

  • @puspadangi4760
    @puspadangi4760 4 ปีที่แล้ว

    शब्दका खानी बधाई छ शोभा जि र अर्जुन जि लाई