धरानमा सुरु भयो ५ दिने फुलको मेला । भारतबाट आयात रोक्न नसक्ने कृषीमन्त्रीको जवाफ । Flowericulture

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น •

  • @padamrai4266
    @padamrai4266 ปีที่แล้ว +5

    जे गर्छ धरानले गर्छ जय धरान।।💪💪💪

  • @madankumarrai435
    @madankumarrai435 ปีที่แล้ว +3

    अब हाम्रो धरान नगरले धरान मात्र नभएर धरान वरिपरि को नगर जिल्ला अन्चल लाई पुर्याउने तरिकाले सयपत्रि फुल मखमली फुल हामिलाई (तिहार) बेलामा अति आवश्यक चाहाने हो र उत्पादन गर्नु पर्छ त्यसैले नगर केन्द्र प्रदेस सरकारले सहयोग गर्नु जरुरी छ अब हामी फुलमा आत्मनिर्भर बन्नुपर्छ अरु फुलको पनि उत्पादन गर्दै जानू पर्छ जय धरान जय श्रम सस्कृती 🙏🙏🙏🙏

  • @akashkulung632
    @akashkulung632 ปีที่แล้ว +3

    Excellent job.

  • @mitralimbu6876
    @mitralimbu6876 ปีที่แล้ว +2

    यी जतिपनि मन्त्रि भनाउदाहरु छन्,कुनै गतिलो चाहिन देखिएन।सब पैसा कमाउने धन्दा मात्र गर्लान् जस्तो छ????

  • @deeparai3140
    @deeparai3140 ปีที่แล้ว

    👏👏👍

  • @binusaaru5734
    @binusaaru5734 ปีที่แล้ว

    Wow wow wow wow wow wow 😍😍😍😍😍😍😍😍😍😍

  • @satishchaudhary6681
    @satishchaudhary6681 ปีที่แล้ว

    जहिले नेगेटिभ हुन्छ्न यो मन्तृ हरु आत्म निर्भर बनाउन छोडेर साले के के कुरा गर्छन,

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 ปีที่แล้ว

    यो मन्त्री भनाउदो काम छैन घुस खान पाउँछ इन्डियाबाट ल्यायो भने त्यहि भएर

  • @suryarogu5885
    @suryarogu5885 ปีที่แล้ว

    tara aayat rokna nadakne mantri chandaina...

  • @himsaru1545
    @himsaru1545 ปีที่แล้ว

    India bata phool aayat nagare ta yini haruko khalti navariyella ni

  • @narayanrai1056
    @narayanrai1056 ปีที่แล้ว

    Ayat rokne hoina Kya mutri ..hjr...nirutsahit garne ho locals Lai prayog gariyo bhane automatically......