Lyrics परदेशको हावाले छोइसकेछ भुल्न पनि उस्तै आउन्न, गाँठे पिरतीको सम्झनामा पागल भइसकेँ ओठ खोली उनकै नाम पुकारेँ यो तारालाई हेर्छु, तिता गीतहरू सुन्छु फेरि एकैछिनमा तिमी सम्झी आफै मुस्कुराउँछु खै किन, खै किन, खै किन सकिएन, सक्दिन तिमीबिना तर यो चिसो बतासले मेरो मुटु झकझक्याउँदा तिम्रै न्यानो अँगालोलाई सम्झिएँ तिमी ठिकै त छौ नि भनी सोद्धा तिम्ले आँखाभरि आँसु लिई, "ठिकै छु" भन्दिए तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस् फर्किएर आउँछु भन्ने आस तिम्रो आजभोलि नै मरोस् आजभोलि नै मरोस् चुम्दा त्यो ओठ तिम्रो, मुटु पग्लिने अँगालोले झनै ज्यानै लगिदिने शिथिल चाल तिम्रो याद आयो, प्रिय तर यो साल नि यतै अल्झिएँ यो सूर्यास्त हेर्छु, टोलाउँछु, मुस्कुराउँछु फेरि एकैछिनमा हामी सम्झी डाँको छोडी रुन्छु खै किन, खै किन, खै किन सकिएन, सक्दिन तिमीबिना तर यो भयानक झरी ओर्ली गड्याङगुडुङ गर्दा तिमी डराएर अँगालोमा आउँथ्यौ, सम्झिएँ तिम्रो केशलाई सुमसुम्याई शिर मुटु छेउ राखी "नडराऊ, केही हुन्न" भन्थिएँ तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस् फर्किएर आउँछु भन्ने आस तिम्रो आजभोलि नै मरोस् आजभोलि नै मरोस्
I don't have a guitar but i like to watch your video ♥️🤗 full support dai
Lyrics
परदेशको हावाले छोइसकेछ
भुल्न पनि उस्तै आउन्न, गाँठे
पिरतीको सम्झनामा पागल भइसकेँ
ओठ खोली उनकै नाम पुकारेँ
यो तारालाई हेर्छु, तिता गीतहरू सुन्छु
फेरि एकैछिनमा तिमी सम्झी आफै मुस्कुराउँछु
खै किन, खै किन, खै किन
सकिएन, सक्दिन तिमीबिना
तर यो चिसो बतासले मेरो मुटु झकझक्याउँदा
तिम्रै न्यानो अँगालोलाई सम्झिएँ
तिमी ठिकै त छौ नि भनी सोद्धा
तिम्ले आँखाभरि आँसु लिई, "ठिकै छु" भन्दिए
तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस्
फर्किएर आउँछु भन्ने आस तिम्रो आजभोलि नै मरोस्
आजभोलि नै मरोस्
चुम्दा त्यो ओठ तिम्रो, मुटु पग्लिने
अँगालोले झनै ज्यानै लगिदिने
शिथिल चाल तिम्रो याद आयो, प्रिय
तर यो साल नि यतै अल्झिएँ
यो सूर्यास्त हेर्छु, टोलाउँछु, मुस्कुराउँछु
फेरि एकैछिनमा हामी सम्झी डाँको छोडी रुन्छु
खै किन, खै किन, खै किन
सकिएन, सक्दिन तिमीबिना
तर यो भयानक झरी ओर्ली गड्याङगुडुङ गर्दा
तिमी डराएर अँगालोमा आउँथ्यौ, सम्झिएँ
तिम्रो केशलाई सुमसुम्याई शिर मुटु छेउ राखी
"नडराऊ, केही हुन्न" भन्थिएँ
तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस्
फर्किएर आउँछु भन्ने आस तिम्रो आजभोलि नै मरोस्
आजभोलि नै मरोस्
"Golden hour" plz
😂
K saro ramri vako (Sapna Suman)
Track chiyo daju 😆❤️
Thankyou for malai sekaunu ko lagi dai full support 💙💜👑
Thank you bro ❤
Big salute to you ☺️
Dai yrr kati dami manxe kya tapai❤️
U really plays well
Please make a lesson of 1974ad's Pathaideuna complete tutorial including solo and fillups
Thank you so much Mero dai keeping 💕 😘👍
Hawa jastai solo plz bro
5:07
Daiba hey . manjari ko guitar lesson please 🥺
Already uploaded
Bro hat ma rumal parbhesh band ko banau na plz🙂
Daju can you play the music of Balyo mero mutu aago von nay music ko plzz dada
1:30
Bro rungshorny_2 ko mein tenu sanjhawan ko song ko Pani lesson dinu na k plz
Hi! Would you mind uploading a tutorial for here with me by d4vd !! Its such a beautiful song!!
Dai Wednesday ko cello theme ko lesson please !!!!
Da anime songs haru ko fingerstyle haru pani sikawnus na🙏
Which guitar bro ?
Prajina ritu ko pls
Yeu ra sajjan raj vaidya ko yeuta ho chords dai
U know I unable to play bar chords
aaula nai pugdaina😢😢dai
2:21